How does a country gets bankrupt? How far is Nepal from Bankruptcy?
HTML-код
- Опубликовано: 17 ноя 2022
- कुनै पनि देश कसरि टाट पल्टिन्छ? टाट पल्टिए पछि के हुन्छ? के के भयो भने टाट पल्टिन लाग्यो भनेर बुझ्नु पर्छ? नेपाल यो अवस्था बाट कति टाढा छ ?
------------------------------------------------------------
💰फ्री मा 𝐬𝐭𝐨𝐜𝐤 र 𝐜𝐫𝐲𝐩𝐭𝐨 पाउन यो लिंक मा जानुहोला 💵
🚀KuCoin रिफेरल लिंक: www.kucoin.com/r/af/r351WQL
40% discount on comission and you can refer friends to get further rewards & discounts.
🚀 Get free stocks and crypto coins from Webull using this link 🤝 a.webull.com/FvOTKd1Inmx5BCdL8d
🚀 Get free Crypto coins from Coinbase using this link 🤝 www.coinbase.com/join/dahal_f
🚀 Get free Stock using this link from Robinhood🤝 join.robinhood.com/tankad-12a...
🚀 Get $25 when opening investment account with SoFi using this link 🤝 www.sofi.com/invite/invest?gc...
🚀Get up to 40% off comission using this referral code on Binance: 58146015
Referral link: accounts.binance.us/en/regist...
============Playlist=============
Stocks: • Stocks
Crypto Currency: • Crypto Currency
By Popular Demand: • By Popular Demand
Trading Analysis: • Trading Analysis
============================================
पुरा playlist यहाँ छ : • Crypto Currency
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
#bankruptcy #uk #usa #germany #russia #china Наука
एकदम राम्रो प्रतिक्रिया दिनुभयो।हाम्रो देश पनि मेरो बिचारमा टाट न पल्टेला भन्न सकिन्न किनकी हाम्रो देश भ्रष्टाचारी र अज्ञानीले भरिएको देश हो यहाँ बिकासको नाममा पैसाको हिनामिना गर्ने अनि राजनितिक स्थिरता छैन पालै पालो नेताहरु फेरिन्छन चुनाबको नाममा अरबौ रुपैया सकाइन्छ अन्य धेरै कुरा छन पार्टिहरुको बारेमा तर नभनौ फेरि यहाँ गाली दिनको लागि पार्टिका झोलेहरु तयार होलान समग्रमा भन्नुपर्दा आफ्नो ठाउमा बसेर निस्वार्थ आफ्नो काम र कर्तव्य पूरा गरे देश बन्ने थियो।जय नेपाल।
धेरै नै राम्रो प्रष्ट र simple तरिकाले बुझाऊनु भएकोमा धेरै धेरै धन्यवाद।
Hajurko information aauna sath herni garxu sir
नेपाल टाट पल्टनुमा प्रमुख दोष बर्तमान संघीयता ब्यबस्था नै जिम्मेवार छ ।
You are great
राज्यले,राजनैतिक दलहरुका चोर कार्यकर्ता र चोर नेताहरु सधै पाल्नु परेकै कारण र सिमा नाघेर भ्रष्टाचार गरेकै ले नेपाल टाट पल्टिदै छ, यो सत्य हो,
सामान्य भन्दा सामान्य मान्छेले बुज्ने गरि सरल भासामा गरियको विश्लेषण अतिनै राम्रो लाग्यो यस्कोलागि धेरै धेरै धन्यवाद
तर मईले त केही मेसो नै पाईन , भनेको त सबै बुझे तर के भनिरहेका भन्नी नै थाह.भएन ...
यस बिसयमा जनकारी दिएकोमा धन्यवाद
प्रश्न के हाे भने,GDP ratio मात्र 46% भएपनि मुलुककाे अर्थनीति उत्पादन क्षेत्र लक्षित नहुनु र अनुत्पादक क्षेत्रमा मुलुककाे बार्षिक बजेटकाे 80% धनराशि खर्च हुनुले टाटपल्टिने संभावना उच्च देखिन्न र?
It’s already danger zone bro,
आन्तरिक ऋण पुर्ति गर्न IMF काे निर्देसन अनुसार मात्र पैसा राष्ट बैकले छाप्न पाउंछ 15:54 हाेला कि सर.....?
Ani aelay bhaesakyo😢
मुर्खहरु ले गाली-गलौज गर्छन तर हजुरले दिनु भएको जानकारी को लागी धन्यवाद छ
अति राम्रो कुरो राख्नु भो सर धन्यवाद
महत्व पुर्ण आर्थिक समाचार , विस्तृत रुप मा जान्न पाइयो, धन्यवाद छ हजुर लाई ।।
.. अति सुन्दर, सरल र सठिक विश्लेषण !!
( तर जिओ-पलिटिक्सको नजरियाले हेरियो भने नेपाल विस्तारै टाट पल्टिने सँघारमा चाहिँ छ है !! ) 👍️🙏❤️
सहि
100%
ज्ञानवर्दक सामाग्रि , धन्यवाद सर
वाउ यो भिडियो हरेक नेताहरू र नेपाली जनता ले हेर्न जरुरी छ 🙏🙏
neta le bijnu hunna yesto kura haru😂😂
वडो राम्रो विश्लेषण टंक जी को
Thanks for this informative video about how a country becomes bankrupt.
❤
अति राम्राे विश्लेषण
धन्यवाद टंक दाई 🙏✌️✌️✌️
तपाईंका सबई विडियो ज्ञानवर्धक छन । धन्यवाद
हजुरको ज्ञानवर्दक भिडियोको धन्यवाद सर🙏
धेरै राम्रो जान्कारी पाइयो यो video हेरेर, धन्यवाद ।
धन्यवाद हजुर! म स्पेन बाट छु। तपाईंको भिडिओ हरु सबै सुन्ने गर्छु। येस्लाई निरंतरता दीनुहोला।
Always learned something
म तपाईं को कार्यक्रम सम्भवतः सबै हेर्छु राम्रो लाग्छ ❤❤
राम्रो कुरा बुझियो ,, नेपाल्ले बिजुली बेच्न थालेको जस्तो छ टाट्त पल्टिदैकि ।
It's most education videos for professional person ✊
धन्यबाद धेरै ग्यनबर्दक समाग्रि दिनुभो।
धेरै धेरै धन्न्यवाद मित्र । रास्टृय उर्जाको ब्यबस्थापन गरेर सन्तुलित अर्थब्याबस्थाको ब्याबस्थापन गर्नु पर्यो।
नेपाल त विदेशी रेमिटान्सले बचेको हो
धन्यवाद समय सापेक्ष जानकारीको लागि , जय होस् । नेपालमा पनि रेमिट्यान्समा चलेको र बिदेसी आयातमा बचाइएको देश भएकाले खतराको अवस्थामा हुन सक्छ !
impressive video, thanks
Such an informative video. Thanks Tanka sir for gaining our knowledge ❤
How you say it’s informative??
राम्रो जानकारी ,धेरै ख्याल गर्नुपर्नेछ ।
धेरै जानकारी मुलक भिडियो । राम्रो लाग्यो ।
Thank you sir धेराई रामरो ज्ञान👌👌👍️👍️
Thank you for information
Nepal ko economic situation aajhai detail ma vandiya aajhai ramro hunthyo.
कडा विश्लेषण
जानकारिमूलक भिडियो;👍
सान्दर्भिक भिडियो धेरै ग्यान पाउचौ तपाईं को भिडियो बाट
धन्यबाद सर !हामी जस्तो अर्थतन्त्रमा रुचि राख्नेकालागी यो अति उपयोगी विश्लेषण दिनु भयो।
नेपाल् पल्टन सक्दैन,,नेपाल का कर्मचारी ,,नेता हरु,सङ्ग सुन पैसा भकारी मा छन,,होला,,गरिब का छोराछोरी अस्ट्रेलिया,,अमेरिका ,,युरोपियन देस मा बस्छन् ,,अनि कसरी टाट हुन्छ,,विश्व टाट होला,,तर नेपाल मालामाल हुन्छ ।।।
hini
राम्रो जानकारी
Great video derai ramro lago tq
Truly appreciate sir 🙏
You are the best 🇳🇵👍
Definitely these are the things which makes not only a country also a person Personally got into टाट पल्टिने condition.. impressively and easily Explained by you tanka Ji 👍
Very informative videos sir! expecting more.....
नेपालले सुधार गर्न पर्ने ईन्डिकेटरहरु खुलस्तरुपमा छाति बित्र हात राखेर यउटा भिडियोकाे अपेक्षा गर्द्छु ,ताकी सबै अर्थबिध तथा जनमानसमाहरु सचेत रहुन , श्रीलंका को जस्तो नेपाल्ले भोग्नुनपरोस ।
History ko knowledge le ramro gareko xa.good
तपाईको कुरा एकदम सही हो, र हाम्रो नेपालमा बनाईएका पोखरा एयरपोर्ट को बारेमा पनि सुनिन्नछ , तपाईको बिचार मा के होला, एस्को पनि case study गरेर video बनाउनु हुनेछ अाशा छ
TQ for important knowledge
धेरै राम्रो लाग्यो हजुर !
जानकार भिडियोको लागि ।। धन्यवाद।।।।। येस्तै भिडियो हरु क्रमस ल्याउदैगर्नुहोला ?
Very realistic analysis, Thanks Sir
Tankaji, it is a great analysis.
मेरो धेरै बर्स पछिको उत्सुत्का र तृष्णा मेटिएको छ दाइ नमस्ते।
THANK YOU FOR INFORMATION
धन्यवाद
Great 👍 Thank you so much for information, it's really appreciated, good to know 🙏
You,re absolutely right sir ,,
Knowledgeable video...keep it up..
Thanjs for Good information
Very clear explanation. Great
Thank you for your informative videos. Great man!
You’re a good man dai.
I can see how fast you growing with your subscribers.
Well explained . Thank you !
राम्रो ज्ञन रहेछ भाइकाे ❤❤❤
Akdam ramro gyanka kuraharu
garnu vayekochha
Great information ,thanks
Great information, highly appreciated 👍
Thanks !
तपाईंको विमर्शहरु राम्रै हुन्छ र सकेसम्म आवस्यक हाेसियीकाे साथ निकै राम्रोसँग तथ्य पस्किनु हुन्छ तर यो भन्दै गर्दा बीचमा श्रीलंकाकाे कुरा पनि आयो तपाईंको कुरा सुन्दा चाइना काे ऋण लिएकै कारण श्रीलंका टाट पल्टिएको हाे कि भन्ने भान हुन जान्छ जनमानसमा तर त्यो बारेमा तपाईंको अध्ययनले के भन्छ स्पष्ट पार्नुभए, गजब हुने थियो 🤔😑
Ramro kura garnuvayo dhannebaxa
Wow good information ❤
Knowledgeable information. Thank you sir
Thanks Sir good Information
As for Srilanka the debt from china only accounts for 10 %. This crisis mainly resulted from its domestic planning n political hierarchy!
नेपाली जनता ले हेर्न जरुरी छ
clear description.
ठगबंधन बाट देस टाट पलट भएको थियो अब कसैले देस टाट पलताऊँन खोजे टेस्को हाल माकुरे झले चित्रे बन्ने छ ? भिजन मिशन रहित उच्च स्थरमा जन्ताको जितहासिलबात संचालीत नेतागर छन अब तिब्रह बिकास हुन्छ ।। 🇳🇵✊🌄
It's great analysis!!
Thanku sir🎉
जिल्ला संखुवासभा पाँचखपन नपा वडा नम पाँच खमारे हाल कतार बाट जानकारीका लागि धन्यवाद
Very useful information ! Thanks for the same !
Infromative ❤
Thank you for Such an informative video.
Dherai ramro tips Dino vayo
Thanks for informative video sir
Hajurko information is best sir
Thank u Tank ji for good informations.
हजुर जस्तो मान्छे अर्थ मन्त्री मा हुन पर्ने हो के गर्नु कहिले होला यतिको ज्ञान भएको अर्थ मन्त्री हाम्रो देशले पाउने। देशको अर्थ व्यवस्था राम्रो बनाउन अन्तर्राष्टिय ज्ञान बुझ्न सक्ने मान्छे अर्थ मन्त्री भएमा समय अनुसार चाल चल्न सक्छ। त्यसैले साथहरु भोट आफ्ना लाई होइन देशको लागि काम गर्ने लाई दिउँ आफ्नो घर छेउको बाटोमा डोजर लाउने लाई होइन सिंगो नेपाल लाई आफ्नो सोची कार्य गर्ने लाई भोट दिउँ।
Kp oli ले त्यो बेला बिकासको नाममा घाटी नहेरी हाड निल्दा यस्तो भएको त हैन?
Thank you for the Information
Thank you.
Namaskar sir! Enlightening!
Ramro content
तपाईको खोज सही छ
Thank you for this great information
thanks
good knowledge fantastic
Sir thank you for your knowledge