चिन महाशक्ति बन्ला? या debt trap मात्र?
HTML-код
- Опубликовано: 21 дек 2022
- चिन ले सुरुगरेको एउटा महत्वाकांक्षी र बृहत योजना, जो सन् 2049 सम्म मा पुरा हुने लक्ष राखिएको छ, यदि पूर्ण रुपमा सफल भयो भने यसले संसारभरि कै जम्मा गार्हस्थ उत्पादन अर्थात् GDP को ४०% हिस्सा ओगट्ने छ , संसारकै जम्मा जनसंख्याको ६५% अर्थात् दुइ तिहाइ हिस्सा ओगट्ने र संसार भरि भएको तेल र इन्धन को ७५% अर्थात् तिन चौथाई हिस्सा ओगट्ने छ। अर्थात् अहिले सम्मकै इतिहाश्कै सबै भन्दा ठुलो प्रोजेक्ट र अहिले सम्मकै सबै भन्दा बढी देशहरु संलग्न huge प्रोजेक्ट बन्ने छ यो, जसको leader बन्ने छ चाइना । #china #usa #beltandroad #india #nepal
------------------------------------------------------------
💰फ्री मा 𝐬𝐭𝐨𝐜𝐤 र 𝐜𝐫𝐲𝐩𝐭𝐨 पाउन यो लिंक मा जानुहोला 💵
🚀KuCoin रिफेरल लिंक: www.kucoin.com/r/af/r351WQL
40% discount on commission and you can refer friends to get further rewards & discounts.
🚀Get up to 40% off commission using this referral code on Binance: 58146015
Referral link: accounts.binance.us/en/regist...
-----------------------------------------------------------------
🚀 𝓛𝓲𝓷𝓴𝓼 (अरु 𝓿𝓲𝓭𝓮𝓸 का लिंक हरु) 🚀
---------------------------------------------------------------
🚀 Fundamentals of Crypto [[𝓟𝓪𝓻𝓽-1] : • [Part-1] Crypto curren...
🚀 Fundamentals of Crypto [𝓟𝓪𝓻𝓽-2] : • [Part-2] Crypto curren...
🚀 Blockchain in and out [𝓟𝓪𝓻𝓽-3]: • [Part-3] Crypto curren...
🚀 How to make Crypto Secure [[𝓟𝓪𝓻𝓽-4]: • [Part-4] Crypto Curren...
🚀 How to analyze crypto before buying [𝓟𝓪𝓻𝓽-5] : • [Part-5] Crypto Curren...
🚀 How to buy & sell Crypto [𝓟𝓪𝓻𝓽-6] : • [Part-6] Crypto Curren...
🚀 Top 5 Crypto Currency for long term hold. लामो समय राख्न लायक ५ वटा क्रिप्टोहरु: • Top 5 Crypto Currency ...
🚀 $100 बाट १ बर्षमा $2 मिलियन कमाउन सम्भब छ? Doge Coin बारे सबै कुरा १० मिनेटमा बुझ्नुस • $100 बाट १ बर्षमा $2 म...
🚀आफ्नो पैसा 1000% बढाउन को लागि तयार हुनुहुन्छ? Shiba Inu बारे सबै कुरा १२ मिनेटमा बुझ्नुस: • आफ्नो पैसा 1000% बढाउन...
🚀 फोनबाट फ्री मा crypto currency कसरि Mining गर्ने ? Pi Network को बेलिबिस्तार, कतै scam त होइन? : • फोनबाट फ्री मा crypto ...
🚀 Crypto बाट Passive Income कसरि गर्ने? Crypto नबेची कसरि पैसा कमाउने? Crypto staking and delegating. : • Crypto बाट Passive Inc...
🚀 What is NFT? How to earn millions from NFT? How to trade NFT? NFT र Crypto मा के सम्बन्ध छ? : • What is NFT? How to ea...
🚀 आफ्नो कलालाई NFT बनाएर बेच्नुस, पैसा कमाउनुस | How to create NFT for free, sell and earn money : • आफ्नो कलालाई NFT बनाएर...
🚀 Metaverse के हो ? Why is it so hyped? Why is future incomplete without it? How to invest in it? : • Metaverse के हो ? Why ...
Crypto Wallet:
=========Scams/Ponzi/Awareness====================
🚀 के Hyperfund Scam हो कि हैन? निस्पक्ष चिरफार हेर्नुहोस र आफै निर्णय गर्नुहोस . : • Hyperfund / Hyperverse...
🚀 Zeniq को निस्पक्ष चिरफार । Hyperfund र Zeniq मध्ये कुन ठिक? Is Safir-Zeniq real or scam? Fair review: • Zeniq को निस्पक्ष चिरफ...
🚀 Crypto with x1000 times growth potential. पत्याउनै गाह्रो पर्ने, यस्तो पनि हुन्छ र ?Social awareness: • How scammers create th...
🚀 IPC को निस्पक्ष चिरफार। All about Intelligence Prime Capital Ltd, you get everything here.. : • IPC को निस्पक्ष चिरफार...
🚀 Ponzi Scam के हो? कसरि चिन्ने? कतै तपाई आफै फस्नु भएको त छैन? कसरि र कहाँ report गर्ने?: • Ponzi Scam के हो? कसरि...
🚀 Is InsVideoPush Scam? केहि खतरा छ कि छैन? चलाउदा हुन्छ? पैसा आउने साँचो हो ?: • Is InsVideoPush Scam? ...
==========Other===================
🚀 लगानी सुरक्षित गर्न कस्तो strategy चाहिन्छ? लगानी गर्नु अघि बुझ्नै पर्ने कुराहरु • लगानी सुरक्षित गर्न कस...
🚀 के नेपालबाट अन्तराष्ट्रिय सेयर किनबेच गर्न सकिन्छ? नेपालबाट सेयरमा लगानी गर्न के गर्नु पर्छ ? • के नेपालबाट अन्तराष्ट्...
🚀 Stock या Crypto किन-बेच गर्न खाता कसरी खोल्ने? Beginner's guide to trading and investing using Webul: • Stock या Crypto किन-बे...
🚀 [Part-1] All about Ethereum - what is it? Why is it better? Why is it not only Crypto Currency? Buy?: • [Part-1] All about Eth...
🚀 [Part-2] Ethereum's future | Should you buy it? | What is its target price? | Bitcoin Vs Ethereum... • [Part-2] Ethereum's fu...
🚀 Cardano(Ada) किन अरु Crypto भन्दा फरक छ ? मूल्य कति होला? किन्ने कि नकिन्ने? Eth राम्रो कि यो ? : • Cardano(Ada) किन अरु C...
🚀Polkadot: : • Polkadot is ETH of fut...
🚀 Bitcoin: • All about Bitcoin - के...
🚀Crypto Wallet: • Everything about Crypt...
============Playlist=============
Stocks: • Stocks
Crypto Currency: • Crypto Currency
By Popular Demand: • By Popular Demand
Trading Analysis: • Trading Analysis
============================================
पुरा playlist यहाँ छ : • Crypto Currency
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला Наука
यो vdo मन पराइदिनु हुने सबै मा आभार प्रकार गर्दछु, यसले एकातिर मलाई दायित्वबोध गराएको छ भने अझ आउने दिनमा यो भन्दा राम्रा सामग्री लिएर आउने हौसला मिलेको छ। यसमा सिक्का का दुइवटै पाटो राखेको छु मैले। यहाँ आएका केहि comments देखे पछि केहि लेख्ने पर्ने भयो। एक खाले साथीहरुले मलाई चिन को यत्रो बिधि सपोर्ट किन गरेको भन्दै pro-Chinese को tag भिराएका छन् भने अर्का थरि साथीहरु चिनको बिरोध किन त्यत्रो गरेको? western influence बढी भयो भन्दै anti-China को tag भिराउदै छन्। यी दुइ पक्षको कमेन्ट ले नै मा unbiased छु भन्ने प्रमाणित गर्दछन, मैले धेरै बोल्ने पर्दैन जस्तो लाग्छ मलाई । तर अब यो confirmation biasness र unconscious biasness को बारेमा एउटा vdo बनाउने पर्ने भए जस्तो लागेको छ। तपाई हरु के भन्नु हुन्छ? 🤔🖖🙌🤝
समयको वेबलाई सही बिष्लेषण गर्दै जॉनुस.. तपॉईलाई शुभ-कॉमना
बॉकी कुरा.... बिश्व शक्ति जो सुकै बनोस... नेपालले पॉउने फॉईदा बेफॉईदा मॉत्रै बुझौ र बुझॉउनुस्...;
कमेन्ट त... देशै भरी जथाभॉबी बैदेशीक लगॉनीको प्रभॉब थुप्रीएकोले... हॉमी नेपाली दिग्भ्रमीत हुनुलाई स्वभॉबिक रुपले स्बिकॉर्नुस ।
Yes
Yes बनाउनुहोस सर
G
Bhanne le j pani bhanchhan Sahi lai sahi galat lai galat ta bhannu nai parchha galti bhaye hola hami sabai aam manis ho hajur haamro tulanama Dherai Bibeksil hunugunchha Dubai paato kelaunuhunchha aslai ma galat ma bhandina Kasailai tito man pardaina kasailai mitho man pardaina aagami din ma ajha dherai safaltako subhakamana agadi badhdai jaanus narokikana 🙏
जानकारी लाई धन्यवाद छ नेपाल b i r रिण सहि सदुपयोग गर्न जाने धेरै फाइदा हुन्छ हाम्रो नेपाल को ती पुराना नेता हरु ले अर्बौं खर्ब भ्रष्टाचार बेइमान देश दुरही देउपा पर्चड केपि माधब बाबुराम पुराना नेता हरु कडा बहिष्कार बिरोध खबरदारी गर्नु पर्छ चीन ले राम्रो काम गरेको छ बिकास लाई राम्रो काम हो जय नेपाल आमा
अति गहनतम्, सुन्दर र मनमोहक बिष्लेषण हो धेरै धेरै धन्यवाद टंकजी 🙏👏
टंक सर प्रति आभार प्रकट गर्दछु,
यी ब्वाँसा नेता हरु देखि सचेत रहनु पर्छ, हामी सम्पूर्ण जनता ।
येस्तो राम्रो खोज अनुसन्धान छ तपाईंको भिडियोमा अहिले सम्म भेटेको छैन धन्यवाद
महत्त्वपूर्ण सूचना विश्लेषण सर्वसाधारण सम्म ल्याई दिनु भएकोमा धन्यवाद सर !
यथॉर्त र सही बिष्लेषण
धेरैरम्म्रो कुरोछ यदी स्वच्छ मन्ले देस्को भबीस्से हेर्नेहोभने एही प्रोजेक्टलाइ समर्थन् गर्नु पर्छ
अति राम्रो Topic ल्यायर knowladge दिनु भयको मा thank u Tanka ji❤️
खोज अनुसुन्धान विश्लेषण अति राम्रो अति सुन्दर।।।🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹
Essential contemporary video. Thank you ❤️
100 % brilliant analysis !
एकदम सहि विश्लेषण ।
Wow very informative video, thank you .
Agreed with your analysis!
True analysis thanks dai
Importent imformation Tanka jee
Such an amazing and informative video. Thank you Dai for the video ❤
Great analysis always thanks brother ❤️
Jankari ko lagi dhanyabad
thank u for valuable information
Best of the best highly appreciate
❤wawoo brilliant collection. Many thanks 🙏 ❤
सरले अति उत्तम कुरा भन्नू भो।
Excellent information should know all this video inside out those who watched. BRI is a excellent project but Nepal bit doubt corruption but all the best wishes hopefully good ours new elected candidate and all Nepalese public are educated.thanks waiting for next interesting and useful video please 🙏.
एकदम राम्रो
Thank you dhakal sir for information
Good information!
Great video.
I'm exited to watch this videos. Your every videos 👌👌
Best analyst in the world. I need to watch your videos before I go to bed . I’m getting crazy now
Tanka ji thank you for video it was great 😊
Good information sir
Nice information sir
Very good information
Ati sandhawik bislyesan
Good information
Correct analysis
Good saying
सहि बिश्लेशन
great analysis
B R I NEPAL LAI JARURI CHA ...❤❤
सत्य हो दाई❤
BRI याेजना का राम्रा अनि कति सम्म सचेत रहनु आवश्यकता छ भन्न सम्बन्ध मा छर्लङ्ग ऐना सामु उभ्याउनु भएकाे छ धन्यबाद सर।
Great 👍
Thank you very much for impotant information
True commitment ❤❤❤
सहि हो। एकदमै ।
You are right
Such a balanced analysis as always!!! Whether that's on crypto, politics or any other topics. We are really fortunate and proud having a person like you !! Thank you Tank sir from bottom of our heart!!!
video yakdam ramro xa guru
Good sir
राम्रो बिश्लेषण नेता भ्रष्ट्र छन्
Thanks a lot for this amazing and informative video!
Thanks for this amazing and information video
*हजुरको कन्टेन्ट एकदम राम्रो छ। ग्राफिक्समा अझै सुधार गर्नुहुन अनुरोध गर्दछु।*
I agree, I have realized that. Thx for the suggestion
Very Good
Videoko lagi dhanyabad Tanka sir ❤️euta humble request hjrlai Nepal kasari bikas hunasakx yasko barema Pani video banaunu hola.Thank you.
Very good I like
Sahi lagyo
सहि हो !
ठिक छ
👀👂wordless👏👏👏
धेरै राम्रो जानकारि 16:47 16:53
Waiting
सही कुरा हो
Ramro xa sir I like you
Nice video
Sahi bislesan 👍
GREAT CHINA
Jai mongol supper pawer chine I am fully support.
Srilanka has few debt from China as Adb lmf Japan and their market borrowing had skyrocketed. But your analysis looks well. Uk and France got much more benifit from marshall plan.
Good
सधैं धनी देशहरूले साना र गरिब देशलाई आफ्नो स्वार्थको जालोमा फसाइ आफू शक्तिशाली बन्ने दाउमा हिडिरहेका हुन्छन् ।
awesome 🇳🇵🌹🇳🇵🇳🇵🇳🇵🇳🇵👍️
You deserve 10 M subscriber
टंक जी तपाई नेपाली पोलिटिकल आउनुस sure जित्नु हुने छ । नेपाललाई तपाईं जस्तो मान्छेको खाँचो छ।
Wow
Bri project ekdam Sahi xa, neta Desh ma ramro hunu parxa bikas hunxa nai
Great Energy-Man is that who is most confident in all aspect of his live. Otherwise No...
Good ....china....plezz you save nepal.plezzzz.heartly thank you.china....
BRI बारे जानकारी गराउनु भएकाेमा धन्यबाद
जाेले जति भनेपनि सर यस्मा ती ऋण देशहरुकै गल्ती छ।किनभने उस्ले दिएकाे पैसालाई भ्रष्टाचार नगरि खुरुखुरु बनाएर काम गर्ने हाे भने यस्मा चिनकाे केही गल्ती छैन ❤
Nice
Bujhi diyeko bhaye kati ramro
Congratulations
Nevr
अति राम्रो विश्लेषण , मैले 3/4 वटा एपिसोड मात्रै हेर्दैछु,, समसामयिक विषय मा यस्तो भिडियो हरु नियमित दिनु होला , दैनिक एउटा भिडियो आए सुनमा सुगन्ध हुन्छ
100%
good news 🇳🇵🇳🇵🇳🇵🇳🇵🇨🇳🇨🇳🇨🇳🇨🇳
Sir hyperverse ko barema video banau la.
Actually BRI is good for hard working country.
China is the best in the world
मलाइ त BRI project को आधा काम सक्दा नसक्दै नेपाल युक्रेन जस्तो स्थिति मा पुग्छ कि जस्तो लाग्छ। यदि मेरो विचार संग सहमत हुनुहुब्छ भने एक लाइक plz
👌👌👍👍🙏🙏🙏💛💙
Please make a video for Russia about how strong and how rich
good china.
China is future 🔥🇨🇳
BRI 100% perfect 👍 if they couldn’t make profit and calculation. 100% China 🇨🇳 doing great.
sir witer energi ko barema video banaunu na maile pani shere kineko xu
चिन यक स्वार्थी देश हाे यस काे जालमा फस्नु ठिक छैन