Fake Bhutanese Refugee Corruption case- Everything you need to know

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 339

  • @rabindrakurumbang
    @rabindrakurumbang Год назад +42

    यति राम्रो संग भ्रष्टाचारको चिरफार गर्नु भएकोमा अन्तरआत्मा देखि नमन 🙏

  • @bardaan1
    @bardaan1 Год назад +10

    तपाईको निष्पक्ष रुपले गरिएको विश्लेषण मलाई अति नै मन पर्छ । सल्युट टङ्कजी ।

  • @sanjayashah1407
    @sanjayashah1407 Год назад +2

    यति राम्रो संग भ्रष्टाचारको चिरफार गर्नु भएकोमा टंक जि लाई अन्तरआत्मा देखि नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @justgamer007
    @justgamer007 Год назад +4

    अति राम्रो लाग्यो ।भित्री कुरा सुदा नेपालको कुनै पनि नेता अछुतो रहदैनन होला।लहरो तान्दा पहरो खस्किने भएको ले एकले अर्को लाई बचाई हाल्छन।उधाहरणको लागि बालुवा टार काण्ड ।

  • @mingaha4772
    @mingaha4772 11 месяцев назад +2

    सुन्दानी आनन्द आउने गरि सरल तरिकाले बुझाएर समाचार भन्नू हुन्छ ❤धेरै धेरै धन्यवाद टंक सरलाई🙏🤚

  • @bramhanda21official
    @bramhanda21official Год назад +3

    यति सरलताका साथ सबैले बुझ्ने गरि अनेकन कोणबाट तथ्यपुष्टि सहित भिडियो बनाई प्रशारण गर्नु भएकोमा हार्दिक धन्यवाद टंक सर ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад +2

    टंक जि सलाम छ सके सम्म भित्रैपसेर लुकेका बिकृति हरु पस्कदै जानुहाेला शुभकामना छ।

  • @birubibas
    @birubibas Год назад +1

    एकदमै सान्दर्भिक अनि सबैले बुझ्नेगरी एकदमै सरल तरिकाले यो नक्कली भुटानी सरणरार्थी सम्बन्धी भिडियो बनाउनु भएको रहेछ । हजुरलाई धेरै धेरै धन्यबाद ।

  • @bhimkhadka9204
    @bhimkhadka9204 Год назад +11

    Ma hajur ko regular viewer hai.thats coz ur content is really genuine.

  • @Muskaan_for_You
    @Muskaan_for_You Год назад

    धेरै राम्रो कुरा ..........सबै कुरा बुझियो र झन् छर्लंग भो .........धन्यवाद

  • @ramsubba2294
    @ramsubba2294 Год назад

    तपाईंकाे मिडिया मार्फत यसरी नै भ्रष्टाचार बिरुध्दकाे सशक्त आवाज सधैं सधैं बडाई रहनु उठाई रहनु हाेला।यश बिषयमा अन्य ठुला ठुला मिडिया तथा पत्रपत्रिकाहरुका सञ्चालक सम्वादाता सबैलाई थाहाछ। तर पैसामा बिकेर तैं चुप मैं चुप छन्।अब लहराे तानिएको छ, पहराे पनि गर्जिन्छ कि आस गराैं हेराैं। धन्यवाद टंक भाई👏👏👏🤝💪✌️👍️❤❤❤

  • @MysticMeditationMusics
    @MysticMeditationMusics Год назад

    यस कान्डको धेरै राम्रो चिरफार गर्नु भएकोमा यहॅालाई धन्यबाद

  • @krishnakunwar522
    @krishnakunwar522 Год назад

    very good sir keep it up
    सत्य कुरा जनता सामु पुग्नुपर्छ ।

  • @ninawowtv
    @ninawowtv Год назад +1

    Best Leader prachanda, Narayankaji

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 Год назад +1

    हजुर लाई हृदय देखि नै धन्यवाद

  • @khatrisuresh3654
    @khatrisuresh3654 Год назад +2

    सहि सत्य जानकारी दिनु भएकोमा धन्यवाद 🙏

  • @parsuram8537
    @parsuram8537 Год назад

    जे होस हिम्मतिलो र ऐतिहासिकता को ज्ञान बारे धन्यवाद ।

  • @chetansangroula5618
    @chetansangroula5618 Год назад +5

    सहि विश्लेषण

  • @premlimbu8327
    @premlimbu8327 Год назад +8

    You are great and brave Tanka ji.

  • @hdhhhs3950
    @hdhhhs3950 Год назад +1

    एकदम दम्दार छ

  • @gumberika9462
    @gumberika9462 Год назад +1

    धन्याबाद दहाल सर।

  • @bbs1127
    @bbs1127 Год назад

    सलाम छ टंक दाहलजी।

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Год назад

    यसरी सबैले बुझ्ने गरि भ्रष्टचारी काे चिरफार गरिदिएकाे मा धेरै धेरै धन्यवाद टंकदाई🙏🙏✌️✌️✌️✌️👏👏

  • @prakeshmager4040
    @prakeshmager4040 Год назад

    नेपालीको ठुला भनाउदा नेता र कर्मचारी हरु काम नै यस्तैछ हजुरले सचेत गर्नु भएको मा धेरै धेरै धन्यवाद सर ,यस्तै खबर निरन्तर होस् ❤❤

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Год назад +2

    यिनीहरूलाई जेल नकोची देश बन्दैन अब।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Год назад

    धन्यवाद सर तपाईकाे सुजाव हामि जस्ताे जन्तालाई बुजायकाेमा

  • @SajiloManchhe
    @SajiloManchhe Год назад +1

    चित्त बुझ्यो! दाजू धन्यवाद!

  • @Limbu-em4jw
    @Limbu-em4jw Год назад +3

    धेरै सरल तरिकाले बुझाउनु भो❤❤❤

  • @purnapurna418
    @purnapurna418 Год назад +1

    excellent. 4 social media ma share garnu parxa . thanks tank sir

  • @bhimalrai8919
    @bhimalrai8919 Год назад

    सारै राम्रो लाग्छ हजुरको यी खोज खबरहरु।

  • @phaligurung8292
    @phaligurung8292 Год назад

    एक्दमै राम्रो र सफा अनि छोटकरी मा चिटिक्क को प्रोग्राम छ । मैले युके बाट सुन्दै छु । शुभकामना टङ्क बाबू ।

  • @sandipteach8874
    @sandipteach8874 Год назад +1

    अति राम्रो कुरा

  • @birubibas
    @birubibas Год назад +1

    मैले हजुरका धेरै भिडियोहरु हेरिसकेकोछु ।भजुरले कुनै पनि घटनालाई निकै चिरफाड गरेर भित्रैसम्म पुगेर भिडियो बनाउनु हुदोरहेछ । धेरै खुसी लाग्यो अनि धेरै मन परेकोछ हजुरका सम्पुर्ण भिडियोहरु

  • @billgeatsbm6290
    @billgeatsbm6290 Год назад +4

    Salut Sir for fact.

  • @parsuram8537
    @parsuram8537 Год назад

    धेरै राम्रो जानकारी दिनु भो , म पनि कुनै बेला अन्ध भक्त थिए तर आज म कसैको भक्त होइन ।

  • @yurajmahat3521
    @yurajmahat3521 7 дней назад

    सत्य एथार्थ लाउके ठालुहरुको कालाकर्तुत सत्य एथार्थ प्रमाण सहित बाइर उजागर गर्दिनु भएकोमा खुसी लाग्यो यो प्रमाण को रुपमा रहन्छ एक दिन अपराधिहरु कारबाइको दायारामा आउनी छन सर

  • @LEKALIMOTOADVENTURE
    @LEKALIMOTOADVENTURE Год назад +2

    ❤❤❤❤❤🎉🎉 सही सही कुरा हो

  • @मिनागुरुङ-फ2ट

    धन्यवाद अझै खोजी गरौ र जनताहरूलाई बुझाउ ।

  • @NanuKarima
    @NanuKarima Год назад +6

    Excellent news Dahal jee. You have explored and surfaced the potential/real players of this grim corruption case. Lets see how things move ahead. Not too optimistic but never know!

  • @nepalisvlg2138
    @nepalisvlg2138 Год назад +9

    Very good video analysis

  • @safalyatrai7410
    @safalyatrai7410 Год назад

    सलाम prachanda.and narayan kaji..sar

  • @-Rr1990
    @-Rr1990 Год назад +10

    Right content in right time 👍🏼 . Great work Tanka Sir 🙏🏽

  • @safalyatrai7410
    @safalyatrai7410 Год назад

    राम्रोसँग सुनिराछुसर

  • @shovakc8101
    @shovakc8101 Год назад

    Pati bhanda ati ramro kura rakhnu bhayo dherai dherai dhanyabad

  • @bhimsaud3718
    @bhimsaud3718 Год назад +2

    dherai raamro jankari

  • @pemasherpa8871
    @pemasherpa8871 Год назад +3

    Bold and well exposed.👍

  • @aryankarki7900
    @aryankarki7900 Год назад

    धन्यवाद टंकजी जानकारीको लागि।

  • @kishanpandey2930
    @kishanpandey2930 Год назад

    सत्य कुरा छ , कसै लाई पनि छोड्न हुन्न , यदि ठुला बडा लाई छोडो भने यो बेइमानी हुने छ , जनता ले बुझ्लान यो कुरा , हिसाब होला कुनै दिन

  • @goldensagriventure3416
    @goldensagriventure3416 Год назад +2

    बहुत खुब !!

  • @MrKewalrai
    @MrKewalrai Год назад +3

    गहिरा र गुप्तका रहस्य त अहिले पो थाहा भो। क्रायम अपरेसनको लागि धन्यवाद सर।

  • @omchhetri5541
    @omchhetri5541 Год назад +1

    excellent analysis of exposing corruption of elites.

  • @sharanbhattarai9166
    @sharanbhattarai9166 Год назад

    Sarai ramro lago.aru pani khoji garera video banawnu hola.Dherai2 dhannebad.

  • @rudraadhikari8975
    @rudraadhikari8975 Год назад

    जानकारिकाे लागि धेरै धेरै धन्यावाद

  • @uttamneupane3442
    @uttamneupane3442 Год назад +1

    Oho dai
    नीकै राम्रो तरिका ले चिरफार गरेर
    भिडीयो बनाएको पाए l
    तथ्य मा आधारित यस्तै खोज मुलक भिडियो बनाउँदै गर्नुहोस् है।
    अनि अर्को कुरा म हजुर संग प्रतक्ष फेसबूक मा पनी जोडिन चाहन्छु।
    कुनै माध्यम भए जानकारी पाउन है

  • @gautamlimbulimbu2199
    @gautamlimbulimbu2199 Год назад

    'Nakkali Bhutani sarnathi' movie ko explanation atti ramro lagyo.... dhanyabaad..

  • @udaisubba1628
    @udaisubba1628 Год назад

    जानकारी को लागि धन्यवाद

  • @shresthagoodday
    @shresthagoodday Год назад +1

    वाह! मेरो नेपाल! वाह! मेरा बीर गोर्खाली! यस्तो देशमा जन्मिन पाएकोमा हर्ष गरौं की विस्मात गरौं? आफ्नो देश बनाउने ठेक्का लिनेहरुको कर्तुत देखेर सारै लज्जाबोध भएको महसुस गर्दैछु म! यस्ता नालायक नेता भनाउंदा पशुहरुलाई त गढीमाई लगेर छप्काउनु पर्ने!

  • @johnsnow2736
    @johnsnow2736 Год назад

    Huge respect daju🙏🙏
    अझै भित्री कुराहरु लाई छताछुल्ल पार्नु पर्य्रो...

  • @IndraBhandari
    @IndraBhandari Год назад +1

    गज्जब छ भिडियो ❤

  • @birgurung7076
    @birgurung7076 Год назад +1

    Wow, very interesting and meaningful video clip, thanks for updates

  • @agniroka
    @agniroka Год назад +2

    Very good news

  • @manojrajkayastha5377
    @manojrajkayastha5377 Год назад

    नेपालीहरु परजीवी छन्। अत: बिगत जस्तै यो काण्ड पनि ठाम थुम हुने संभावन धेरै छ्।

  • @sudanbhandari2895
    @sudanbhandari2895 Год назад

    ekdamai ramro video this channel deserves to hit one million ASAP

  • @gambhirkafle3143
    @gambhirkafle3143 Год назад

    एकदम राम्रो

  • @hemantagurung5396
    @hemantagurung5396 Год назад

    Pura khel tha vo Dahal ji....thankyou

  • @bhanbahadurairi9531
    @bhanbahadurairi9531 Год назад

    Jankari ko lagi derai dherai dhannya bad. Kehi suruwat hola jasto dekhin xa.

  • @gurung9845
    @gurung9845 Год назад +3

    Good analysis sir

  • @birendrashrestha4276
    @birendrashrestha4276 Год назад +1

    धन्यवाद टंकजी यो सनसनी खोजखबरको लागि । तर शरणार्थीको संख्या भनाई र लेखाईमा फरक पर्‍यो नी त । अमेरिकाले Permanent Settlement गर्ने भनेर पहिलो चरणमा लगेर बसालेको भुटानी शरणार्थीहरुको संख्या ११३,००० हो कि १३०,००० ? कृपया सच्याएर सहि तरिकाले समाचार सम्प्रेषण गर्ने हो कि?

  • @binrai1826
    @binrai1826 Год назад +2

    क्रमभङ्गको आसा गरौ।अनि यहि कारणले सरकार ढालियो भने काङ्ग्रेस र एमालेलाइ आगामी चुनाबमा बहिस्कार गरौं।

  • @Yubrajkandel
    @Yubrajkandel Год назад

    म ठोकुवा गर्छु, शरणार्थी काण्ड पनि ३३ किलो सुन र बालुवाटार जग्गा काण्डजस्तै सामसुम हुनेछ।
    यिनीहरूले राज्यसत्तालाई यसरी कब्जा गरेका छन् कि कुनै माइकालालको तागत छैन यिनीहरूलाई कार्वाही गर्न।
    तर हाम्रो आवाज भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्ध बुलन्द भइरहनेछ,सदासर्वदा।

  • @9krishkc
    @9krishkc Год назад

    सटीक analysis

  • @anminrai1collection
    @anminrai1collection Год назад

    wow very interesting news, thank you sir

  • @xetri-xoro
    @xetri-xoro Год назад +1

    Salam x hajur ko khojakhabar lai ma lai sabai video manparx ❤❤❤❤❤❤

  • @EducationalSupports
    @EducationalSupports Год назад +1

    चोर हरुले गर्नु गरे । हामीहरु थाकिसकेका छौ । मरेर सबै लगेर जाने होलान ?? 😢😭

  • @MangaleGurung-nv8vh
    @MangaleGurung-nv8vh Год назад

    Thank you very much for the today's news information 👋👋👋👋👋ℹ️ℹ️ℹ️ℹ️ℹ️

  • @bkbs1
    @bkbs1 Год назад

    great news

  • @shankarsubedi9597
    @shankarsubedi9597 Год назад +1

    Right analysis on the right content at suitable moment.

  • @sotantrashah3798
    @sotantrashah3798 Год назад

    धेरै राम्रो ! अडियाे काण्डले घटनाक्रममा अरु केही थप कुरा तर्फ पनि ईङ्गित गरिरहेकाे देखिन्छ ।

  • @Ratna435
    @Ratna435 Год назад +2

    Thank you so much, Proud of you 👏❤

  • @jeevandarnal4155
    @jeevandarnal4155 Год назад +1

    Sai ho,raja janata aak hau dis banau.

  • @subasgautam934
    @subasgautam934 Год назад +1

    Video राम्रो छ

  • @bhimbahadurrai8933
    @bhimbahadurrai8933 Год назад

    तपाइले सहि सत्येभन्नुभयेको छ ! नेपालिहरु भुटानि शरणनाथि बनेर बिदेश पहिले देखिनै गयेछनु र बिदेसमा भयेका नेपालि स्थाकाउच्च वधामाछन् र स्मबिधान धारा १४पनि अध्यनगरिदिनु होला ?

  • @puskarbasnet9046
    @puskarbasnet9046 Год назад

    Tapai ko video explain garne tarika chai malai khatra lagyo, Actor rey!!!🤣🤣

  • @shyamthapa2696
    @shyamthapa2696 Год назад

    Thank you very much this, very through analysis

  • @royalgorkha6653
    @royalgorkha6653 Год назад +3

    Very nice sir jio 1000 shal

  • @binoddhamifromsoltichannel5591

    Wow 👌👌👌 Good luck jaya nepal🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 Год назад +2

    टोप बहादुर र बदालता पार्‍यो पार्‍यो आबा देशको भ्रष्टाचारी समाउनेनै हो भने केपि र प्रचण्ड मिलेर खाँर र उसको श्रीमती र देउबाको बुडि लाई पनि जेल हाल्नु पर्छ देउबा श्रीमती साग ५ अरब र अरु बट २,२ अरब धराउटी मग्नु पर्छ देश कंगाल हुन लगेको छ यो पैसले देशलाइ केहि सयोग हुन सक्छ।

  • @tikaramthapa6581
    @tikaramthapa6581 Год назад

    Thank you Tanka ji.

  • @ganen007
    @ganen007 Год назад +5

    Your presentation so accurate. I had personally encountered one of the excetuter. Due to his activities two trekking companies and two travel Companies collapsed. I was was one of the partner in one trekking company. Thank you.

  • @santathapa5202
    @santathapa5202 Год назад

    धेरै राम्रो information sir

  • @nareshshakerpalikhe2804
    @nareshshakerpalikhe2804 7 месяцев назад

    All the best. You are our pride. Never sell yourself to politician and corrupt businessmen. Never join any political party.

  • @believerseclub4513
    @believerseclub4513 Год назад

    रोशन पोख्रेल उर्फ देबिप्रसाद पोख्रेल, ललित न्यौपाने , Ex major कुमार गुरुङ हरुले धेरै नेपालीहरुलाई scam गरेको HyperFund बारेमा पनि नेपाल सरकारलाई कारबाही गराउने सुचना मुलक सामग्री सम्प्रेषण गर्नु पर्यो Tank ज्यु।

  • @anandjoshy532
    @anandjoshy532 Год назад

    Well done. !!!!

  • @ramjisingthakuri469
    @ramjisingthakuri469 Год назад

    Good programme hajur

  • @sanubhaipuri9657
    @sanubhaipuri9657 Год назад

    Good news

  • @hamalyb1115
    @hamalyb1115 Год назад

    Good ramro samachaar

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job bro thanks 4 video.

  • @keshgurung2058
    @keshgurung2058 Год назад

    Sahi kura sir .

  • @rameshpande974
    @rameshpande974 Год назад +1

    नितिगत भ्रष्टाचारको अझै खोजमुलक रिपोर्ट आउनुपर्ने भो

  • @dildewan6115
    @dildewan6115 Год назад

    Many2 thanks for you