अनि नेपाल ko neta haru pani mileko hola ni india sanga j bhayeni india ko ishara ma jhandai 2०17 bs ma nepal lai india ko part banuuna khojya ho raja mahendra le jogayera matra ho.
त्यस इन्टरभ्यु पूलै हेरपछि यो गोपनीयता भंग त्यसमै प्रयोग गरिएको थ्रेटकै रूप हुनुपर्छ। यसअघि गोकुलले सुलेमनी बनाइदिन्छ भनेको र यो इन्टरभ्युको लिकपछि लुरे नेताहरू थुरुरु काम्ने र भारतकै हीतअनुरूप काम गराउन अझ सहयोग पुग्ने काम गर्ला।
हाम्राे देशमा आतंकबादी उत्पादन गरेर ईन्डिया निर्यात गरिदिदा उस्लाइ सहन्छ?उस्ले जे पनि गर्न छुट छ,तै भएर सबै छिमेकि देशमा ईन्डिया आउटकाे मुद्दा बन्दैन,सैतान मानसिकताको ईन्डिया कसैकाे भलाे चाहदैन,
Dimag xaina yesta RAW ko tori harule Raja lai marne aaukad rakxa teimathi RAW le kaile ghar bhitra chirerra covert operation gardaina jamim shah ra Birendra bir bikram shah dev ma Aakash jamin ko farak xa😅😅
@@prabinkarki9228 ओ भाई बिचार गरेर बोल बोल्ने बेला ।। । राजा बिरेन्द्रको वंश नास गर्न हजारौं कारण छ भारतको।। राजा ज्ञानेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नको निम्ति UN को महासंघ स्तरीय सन्धिमा प्रतावना हस्ताक्षर गर्न पेश गरेपछि पारित गर्नको निम्ति नमानेको देश भनेको भारत हो किन भने नेपाल शान्ति क्षेत्र घोषणा भएको खन्डमा नेपाल भित्र कुनै पनि देशले कुनैपनि खालको गोपिए अप्रेसन गर्न पाउठेन र नेपामा भएका भारतिय गुप्तचर कि त मारिन्थे कि जेलमा हुन्थे जसले गर्दा भारतको सुरक्षामा बाधा हुन्थ्यो र पाकिस्तानले एकै झट्कामा भारतलाई ब्यकफुट धकाल्थो ।। अलि बुझेर अध्यान गरेर बोल जाठा
anuradha koirala le india ko biruddha kaam gareko chaina. she is loyal to India. aba nepal ko gaddari gareko ho. nepal ma testo kunai agent chaina to investigate! anuradha koirala ni Raw agent ho
कति सम्म नेपालले आफ्नो देश भित्रै र को हत्या सहेर बस्ने। अब त नेपालीले पनि एउटा समह नै खडा गरे पनि कति राम्रो हुन्थ्यो जसले नेपालको दुश्मन हरुलाई ठेगाना लगाउने क्षमता राखोस्।
Lol only stupid Nepalis say India is the biggest enemy. Indian govts have of course created turmoil in Nepal. But in the case of Jamim Shah i guess it was not bad at all. He was a criminal afterall, and a threat to both countries
Tumhara bhi hazaro log india k har state mai ghuse huye hai even indian army mai bhi hazaro nepali naukri kr rahe hai. Kiske dimag mai kya chal raha hai kaun janta hai ?
कुनै पनि राष्ट्रले आफ्नो राष्ट्रिय स्वार्थकालागि असंख्य मानिसहरु संचालन् गरेको हुन्छ र आफ्ना लक्ष्यहरु पुरागर्नकोलागि विभिन्न क्रियाकलापहरु गरेकै हुन्छ त्यो स्वभाविक कुरा हो।नेताको आवरणमा कथित राजनीति धन्धा चलाईरहेका दौरासुरुवालधारी एउटा ठुलो समुहलाई बहुदलको नामबाट बिगत देखि आजको दिनसम्म भारतले त्यसै संचालन् गरेको होईन। फरक के मात्र हो भने त्यो काण्डमा सम्लग्न मध्ये ति मानिस चाहिँ भारतिय परेछन्।केहि नेपाली मिडियाले त्यो घट्ना प्रति सार्है नै चिन्तित् भएर चित्त दुखाउनुको साटो नेपालमा पाकिस्तानको ISI ले भारतको बिरुद्ध गरेका कर्तुत्तहरु जस्तै जालिनोटको करोवार ,आतंकवाद ,धार्मिक दङ्गा ,धार्मिक कट्टरताकोलागि विशेषगरी मुस्लिमलाई कसरी प्रयोग गरेको छ ,दाउद ईब्राहिमका एजेन्टहरु नेपालमा कसरी प्रयोग भएका छन् भन्ने जस्ता कुराहरुको बारेमा गम्भीर भैदिएको भए सुहाउँदो हुनेथियो।हुन त कथित राजनीति र तिनै नेता भनिने बिदेशीका एजेन्टहरु बाट ग्रस्त भएर प्राय नपुंसक भैसकेको नेपाली समाजमा राष्ट्र ,देश भक्ति ,मौलिक पहिचान जस्ता कुराहरु सस्तो भएको अबस्थामा नेपाली मिडियाबाट निस्पक्षता ,गम्भीरताको आशा गर्नु मुर्खता हो।
त्यो बेलामा जमीम साहको च्यानेल नेपाल टी भी र स्पेस टाईम पत्रीका चलेको थियो । ई दुबैले त्यसबेला नेपालका राष्र्टबादी समूहलाई बल पुग्ने कुरा प्रसारण गर्थे । कान्तिपुर भन्ने पनी नेपालमा दर्ता गर्ने कुरा चलेको थीयो । कान्तिपूर र च्यानेल नेपाल स्पेस टाईम मध्ये कुन लाई स्थापना गर्ने भन्ने बिबाद पनि भैरहेथ्यो । का पु र स्पेस टाईमको बीचमा प्रतिद्वन्दी बिचको शत्रुता पनि देखिन्थ्यो । मन्त्री जयप्रकाश गुप्ताले का पु लाई दर्ता गराए, च्यापे, सहुलियत दिएर सजिलो बनाईदिए । च्यानेल नेपालको बिदेशबाट झिकाएका मेशीनहरु पनि भन्सारमा अड्काएर राखीदियो सरकारले । त्यसपछि का पु को हालिमुहाली बढ्दैगयो , स्पेस टाईम र च्यानल नेपाल बिस्तारै हराऊँदै गए । को कुन माफीयाको मान्छे थियो भन्ने चाँही जानकारी भएन । जे होस का पु लाई ईण्डियाले चलाएको पत्रीका भन्ने हल्ला सुनिन्थ्यो ।
जवसम्म हामी नेपालीहरु हाम्रो ठुलो शत्रु भारत हो र यस्ले हाम्रो देशमा कुनैपनी राम्रो काम हुन र गर्न दिदैन्न भन्ने वुझ्दैनौ अनी tit for tat गर्न सक्दैनौ तवसम्म यस्तै रहन्छ।भारतलाई जशरी माल्दीभ्स,वङ्गलादेश,हालशालै भुटान तथा पाकीस्तानले जस्तो नेपाल वाट पनी लखेटीन्न तवसम्म यस्ले यहा यस्तै हर्कत गर्छ।भारत हाम्रो शवैभन्दा ठुलो शत्रु हो।
I feel very bad when I heard about india is nepal biggest enemy if politicas says it ok but from a people I feel very bad I want to tell you what India think about Nepal is that Nepal is our borther we never hate any Nepali we respect Nepali people many Nepali family is our neighbour many are my friend
@@AnkitSingh-ct6cc my opinion is ground reality .all indian people is not our enemy but all political leader and party member of india and bureaucracy is like a enemy 100%

भारत हाम्रो दुश्मनी छेमेकी हो यसता अनेकौ खेल खेल खेल्यो अब नास हुने पालो भारत को तेस्को लागि नेपाली दलीय राजनीति यस्का नेतृत्व जेल कोच्न पर्छ तेस्को लागि ल्याउने राजा नै हो
People get bored of what they have every time , when there was monarchy people was asking for democracy. When you have you are asking for monarchy again. Don't be such a fool. If you are not capable of doing any thing in democracy then you can do nothing in monarchy mark my words.
u r naive if u think shah king can handle india.what we need for nepal is to be home for hindus.buddhist and kirats and be like israel.Tht is our only option to survive in this cruel world.
Durbar hatya kanda vanda agadi chai Jamim shah ra Raw ko connection, cable operation kina establish garnu pareko thiyo, 3jana lai eliminate garnu vanda agadai Jamim ra Raw sanga kasto agreement thiyo ani last ma Jamim ko family members ko after his death kasto state ra movement xa. Yo case ta directly durbar sanga jodiyo
एकदमै सही कुरा हो किनकि भारतको अस्ति मात्रै पनि क्यानडामा त्यो घटना भएको छ हैन। त्यसरी गुप्तचर मार्फत, रअ मार्फत उसले चाहिँ विभिन्न कामहरु गरिनै रहेको हुन्छ ।
Darbar Hatyakanda : If any criminal gangs were behind it, they would have been caught . As far as I can say its definitely the people in power who might have used undercover to do the job.
जबसम्म नेपालको खुल्ला सिमानालाई काँडेतारले घेरिदैँन तबसम्म भारतीयहरुले नेपाली र नेपाललाई सधैँ अस्थिरता रहिरहनेछ र एक दिन सर्पले भ्यागुतालाई खाए जस्तै भारतले नेपालको भूभाग निल्नेछ ।
@@Amoghavarsha.😂😂😂😂 your government & businessman will cry😂😂 99% goods from India if Nepali government stop buying from your country what will happen just think😅😅
Why not u guys tell your government to unlink npr with inr and stop trading with us? Harsh reality is your nepal government cant, if did it then whole nepali economy 70 percent depended in india will colapse and all the middle class in nepal come below poverty line and the value of 1usd=300npr even worse , and due to nepal is land-locked country you don't have access to ocean for trading soo you guys will go and lick the shoes of china for trading but import from china for large quantity not possible bcz of poor infrastructure connection with china due to high hill and himalaya. so first educate yourself and do something for your country, before spitting unlogical fact here, And research yourself how nepal is depended with india.@@BulletVlogger
lucky bistha ले दिएको यो अन्तरबार्ता मैले पनि पुरै हेरेको थिए तपाईले प्रसारण गरेको आजको भिडियो हेर्दा जमिन शाहको हत्यारा lucky bistha नै हो जस्तो लाग्यो,नेपाल सरकारको सहयोगमा प्रहरीले छानबिन गर्नूपर्छ_✍️
India le nepal ma jamin shah jasto kati manxe paleko xa kailash siroya pani yestai huna sakxa nagrita nai farzi xa dondakal ma kantipur ekaek grow vako xa
नेपालमा सुराकी गर्न भारतीय" रअ" ले हजारौं मानिस खटाएको छ। दरबार हत्याकाण्ड पनि "रअ" ले नै गरेको प्रष्ट छ। नेपाल प्रहरी,खुपिया सस्था र नेपाली सेनाले कसरी लिएको छ कुन्नी अनुसन्धान होस ।
जमिर शाह केा हत्या कबुले केा मा निज लाई जमिरशाह हत्या काण्ड मा मुद्वा चलायर अपराधी लाई सजाय दिलाउनुनेपाल सरकार केा कर्तब्य हेा ।पेालीग्रफी तथा नार्केाटिक टेस्ट एवं छानबिन गर्न अपराधी प्रत्यारेापण गर्न भारत सरकार संग कुरा पत्राचार गर्नु केा साथै ईन्टरपेाल मा नेाटीस गरिनु पर्छ।
Dai tyo 3 janalai jamin shah ley safe na gari 1.5 cr na dey local police sanga milera encounter gardeyo ani indian raw ley mission jamin shah chaliyo cable ko kaam garna luckey bista aayo 2 barsha paxi game khalxa vani tha vayo ani maryau jaminshah lai vanya xa tyo 3 jana ko raxa kha vako thyo encounter raw ko ko thya teni hau ki raja lai marni teai 3 jana shooter tw thyenan?
नेपालीको ढोतिलुडे सरकारको काम छैन । आर्मीमा पनि एउटा खुफिया एजेन्सी र कमाण्डो युनिट खोल्नु पर्यो । अनि सिमानामा काडेतार र सिमानामा अत्यधुनिक उपकरणले र एआइ को प्रयोग बढाउन र सेकेन्ड सेकेन्ड को गतिविधिमा निगरानी गराउनु पर्छ । अनि त्यस्तो घटना हुँदैन ।
जमिन शाह पछि को भारत का लागि नेपाल को एजेन्ड कैलाश सिरोहया हुनु पर्छ तेस्लाई नि नेपाल ले ठेगान लगाउनु पर्छ
no watch his latest podcast he says isi did this and anand nepal was funded by isi
Kailash siroyiya pani india le isthapit gareko byakti hunu parxa
hunu parxa hoina 100% ho nai.
Sahakari thag ko jholey aaayo😅😅😅
space time...yesle nai kinya hoina ra?
@@Goku_Sir ta chai india ko jhole hos kyaho
@@ashish888hora?
मैले पनि यो ईन्टरभ्यु पुरै सुनेको छु।लगभग नेपाल कै घट्ना जस्तै छ😲😲😲😲
I also have listened
maile pani sune. yo true nai ho ...
लगभग होईन... नेपाल कै हो नि तर हाम्रो सरकारले के नै पो गर्नु सक्छ र !
यहि तरिकाले प्रचार हुँदै गयो र नेपाल।सरकारले याक्सन लिन ढिलो गर्यो भने यो लक्की को पनि हत्या हुन्छ अनि कथा सक्किन्छ
@@dineshthapa7855 नेपाल सरकारवालाले केही गर्न सक्छन् भन्ने लाग्छ हजुरलाई?😊!!!यिनका मलिक नै तिनै हुन्।मालिकको विरुद्धमा लागेभने त यिनी आफै सकिन्छन।
उत्कृष्ट प्रस्तुति हामीलाई पनि थाहा छ सबै कुरो आफू ठाँउमा भएको भए !!
राजदरवार हत्याकाण्ड बारे उनले सूचना प्राप्त गरेका थिए जुन भारतको लागि आपत्तिजनक थियो..?
उत्कृष्ट भिडियो तपाईका हरेक भिडियो खोजमुलक हुन्छन् । ❤❤❤❤❤
no watch his latest podcast he says isi did this and anand nepal was funded by isi
राजदरय हत्याकाण्ड मा रअ को संम्लग्नता रहेको कुराय कुनै संका छैन।
अनि नेपाल ko neta haru pani mileko hola ni india sanga j bhayeni india ko ishara ma jhandai 2०17 bs ma nepal lai india ko part banuuna khojya ho raja mahendra le jogayera matra ho.
❤
yes 100% involved
@@bulletproof-to5bn no watch his latest podcast he says isi did this and anand nepal was funded by isi
त्यस इन्टरभ्यु पूलै हेरपछि यो गोपनीयता भंग त्यसमै प्रयोग गरिएको थ्रेटकै रूप हुनुपर्छ। यसअघि गोकुलले सुलेमनी बनाइदिन्छ भनेको र यो इन्टरभ्युको लिकपछि लुरे नेताहरू थुरुरु काम्ने र भारतकै हीतअनुरूप काम गराउन अझ सहयोग पुग्ने काम गर्ला।
हाम्राे देशमा आतंकबादी उत्पादन गरेर ईन्डिया निर्यात गरिदिदा उस्लाइ सहन्छ?उस्ले जे पनि गर्न छुट छ,तै भएर सबै छिमेकि देशमा ईन्डिया आउटकाे मुद्दा बन्दैन,सैतान मानसिकताको ईन्डिया कसैकाे भलाे चाहदैन,
Yes sad but true
यो देश भारतको कब्जामा छ , राजा हटाएर केरा पायो जनताले ?
जमिम शाह मात्र हैन विरेन्द्रका वंश नास गर्ने अनि ज्ञानेन्द्रलाई हटाउने पनि भारत नै हुन्। भारत छिमेकी हुनु नेपालको दुर्भाग्य हो
Dimag xaina yesta RAW ko tori harule Raja lai marne aaukad rakxa teimathi RAW le kaile ghar bhitra chirerra covert operation gardaina jamim shah ra Birendra bir bikram shah dev ma Aakash jamin ko farak xa😅😅
@@prabinkarki9228 ओ भाई बिचार गरेर बोल बोल्ने बेला ।। । राजा बिरेन्द्रको वंश नास गर्न हजारौं कारण छ भारतको।। राजा ज्ञानेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नको निम्ति UN को महासंघ स्तरीय सन्धिमा प्रतावना हस्ताक्षर गर्न पेश गरेपछि पारित गर्नको निम्ति नमानेको देश भनेको भारत हो किन भने नेपाल शान्ति क्षेत्र घोषणा भएको खन्डमा नेपाल भित्र कुनै पनि देशले कुनैपनि खालको गोपिए अप्रेसन गर्न पाउठेन र नेपामा भएका भारतिय गुप्तचर कि त मारिन्थे कि जेलमा हुन्थे जसले गर्दा भारतको सुरक्षामा बाधा हुन्थ्यो र पाकिस्तानले एकै झट्कामा भारतलाई ब्यकफुट धकाल्थो ।। अलि बुझेर अध्यान गरेर बोल जाठा
@@prabinkarki9228badi na bhuk bidesh gulam k bairsha niskincha tyo kur. bolna ni na paune. aja yo desh ko swastha terai jat ko kukur le garda ho
@@newsgedawn
Bro aru kura sab thik cha Tara jatpat ko kura chahi nagarum hai...huna ta ma bahun/chhetri hoina
@@newsgedawn
Ani yo pakhe bhanera chahi k solve huncha???baato ma gayera sabailai bhana na ta???yha RUclips comment ley k huncha?
अनुरोधा कोइरालाको माथी पनि अनुसन्धान गर्नु पर्यो ।
anuradha koirala le india ko biruddha kaam gareko chaina. she is loyal to India. aba nepal ko gaddari gareko ho. nepal ma testo kunai agent chaina to investigate! anuradha koirala ni Raw agent ho
Nepal must change its ktm-birgunj route making enough stopping time to examine the outgoing people.
no watch his latest podcast he says isi did this and anand nepal was funded by isi
जमिम् शाह पछि कैलाश शिरोहिया भारतले खटाएको एजेन्ट् हो । र अरु नेपाली नाम थर् भएका पहाडीहरु पनि धेरै छन् भारतीय एजेन्ट हरेक् पार्टिमा ।
Kailas shirohiya vanne bekti ko hun hajur
@@yegyakumarishah6013kantipur pratika ko malik ho
Miss Nepal shrinkhala khatiwota ko sasura ba ho...
Kantipur ko malik… aile nakkali nagrita raixha tesko vanisakyo
Dherai chan Nepal karmachari ma desh drohi haru
कति सम्म नेपालले आफ्नो देश भित्रै र को हत्या सहेर बस्ने। अब त नेपालीले पनि एउटा समह नै खडा गरे पनि कति राम्रो हुन्थ्यो जसले नेपालको दुश्मन हरुलाई ठेगाना लगाउने क्षमता राखोस्।
यो पोड्कास्ट हेर्ने बितिकै मैले जमिम शाह हत्याकाण्ड सम्झेको थिए।
नेपाल सरकार ,नेता,अदालत ,उच्च तहमा कर्मचारी ,सुरक्षा फौज ,मिडिया नै बिदेशीहरुको दलाल भएर आज स्वर्ग जस्तो देश नर्क जस्तो बनाए RIP 😡😡😡
As a indian i fell bad to Hard about india is our biggest enemy in India there were many Nepali we always respect tham asked them how is indian people
Lol only stupid Nepalis say India is the biggest enemy. Indian govts have of course created turmoil in Nepal. But in the case of Jamim Shah i guess it was not bad at all. He was a criminal afterall, and a threat to both countries
त्यसो भए इन्डिया प्रजातान्त्रिक देश की आतन्ककारी देश हो। विश्वले चिनिन र कार्बाही गरुन।
He was innocent guy?! 😭😭😁
सहि गर्यो आतंककारीलाई।।।
Tyo interview herda malai pani yei doubt lageko thiyo 👍
Sabai kura tha hunda hunda pani hamiharu kina kera samatera baseko ?
Yaad rakha we are gorkhali. Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
जति पनि भारतीयहरू नेपालमा छन उनीहरू माथि निगरानि राख्नु पर्छ । र हाम्रो सिमा क्षेत्रमा सरकारले कडा गर्नुपर्छ ।
Sahi ho
Tumhara bhi hazaro log india k har state mai ghuse huye hai even indian army mai bhi hazaro nepali naukri kr rahe hai. Kiske dimag mai kya chal raha hai kaun janta hai ?
😂 r&aw se panga lene wala tapak jata hai. Aur ye momos najar rakkhe ge😂😂
@@Baby_driver-qr6uy Justifying MURDERS huh??
Prachanda baburam Deuba Ajay Chan yo India KO chhora hun desh chalaune Manche nai India KO chhora bhaye k huncha
सहि हो।अब अझै धेरैलाई गर्नुहोस्
राम्रो सत्य प्रस्तुति दाजु👏
no watch his latest podcast he says isi did this and anand nepal was funded by isi
यो घटना बिउतियो भने काजु ( धमला) पनि हत्या अभियोगमा मामा घर चलान हुने पक्का छ
Kaju r jamim shah ko connection rai cha?
कुनै पनि राष्ट्रले आफ्नो राष्ट्रिय स्वार्थकालागि असंख्य मानिसहरु संचालन् गरेको हुन्छ र आफ्ना लक्ष्यहरु पुरागर्नकोलागि विभिन्न क्रियाकलापहरु गरेकै हुन्छ त्यो स्वभाविक कुरा हो।नेताको आवरणमा कथित राजनीति धन्धा चलाईरहेका दौरासुरुवालधारी एउटा ठुलो समुहलाई बहुदलको नामबाट बिगत देखि आजको दिनसम्म भारतले त्यसै संचालन् गरेको होईन। फरक के मात्र हो भने त्यो काण्डमा सम्लग्न मध्ये ति मानिस चाहिँ भारतिय परेछन्।केहि नेपाली मिडियाले त्यो घट्ना प्रति सार्है नै चिन्तित् भएर चित्त दुखाउनुको साटो नेपालमा पाकिस्तानको ISI ले भारतको बिरुद्ध गरेका कर्तुत्तहरु जस्तै जालिनोटको करोवार ,आतंकवाद ,धार्मिक दङ्गा ,धार्मिक कट्टरताकोलागि विशेषगरी मुस्लिमलाई कसरी प्रयोग गरेको छ ,दाउद ईब्राहिमका एजेन्टहरु नेपालमा कसरी प्रयोग भएका छन् भन्ने जस्ता कुराहरुको बारेमा गम्भीर भैदिएको भए सुहाउँदो हुनेथियो।हुन त कथित राजनीति र तिनै नेता भनिने बिदेशीका एजेन्टहरु बाट ग्रस्त भएर प्राय नपुंसक भैसकेको नेपाली समाजमा राष्ट्र ,देश भक्ति ,मौलिक पहिचान जस्ता कुराहरु सस्तो भएको अबस्थामा नेपाली मिडियाबाट निस्पक्षता ,गम्भीरताको आशा गर्नु मुर्खता हो।
Kebul tv then kantipur magazine etc mission of raw in Nepal .
त्यो बेलामा जमीम साहको च्यानेल नेपाल टी भी र स्पेस टाईम पत्रीका चलेको थियो । ई दुबैले त्यसबेला नेपालका राष्र्टबादी समूहलाई बल पुग्ने कुरा प्रसारण गर्थे । कान्तिपुर भन्ने पनी नेपालमा दर्ता गर्ने कुरा चलेको थीयो । कान्तिपूर र च्यानेल नेपाल स्पेस टाईम मध्ये कुन लाई स्थापना गर्ने भन्ने बिबाद पनि भैरहेथ्यो । का पु र स्पेस टाईमको बीचमा प्रतिद्वन्दी बिचको शत्रुता पनि देखिन्थ्यो । मन्त्री जयप्रकाश गुप्ताले का पु लाई दर्ता गराए, च्यापे, सहुलियत दिएर सजिलो बनाईदिए । च्यानेल नेपालको बिदेशबाट झिकाएका मेशीनहरु पनि भन्सारमा अड्काएर राखीदियो सरकारले । त्यसपछि का पु को हालिमुहाली बढ्दैगयो , स्पेस टाईम र च्यानल नेपाल बिस्तारै हराऊँदै गए । को कुन माफीयाको मान्छे थियो भन्ने चाँही जानकारी भएन । जे होस का पु लाई ईण्डियाले चलाएको पत्रीका भन्ने हल्ला सुनिन्थ्यो ।
मैले पनि यो भारतीय लक्की बीस्ट को पूरा अन्तरबार्ता हेरे उस्ले सो भीडियो को 56 मीनेट पछाडी भनेको छ !!!
जवसम्म हामी नेपालीहरु हाम्रो ठुलो शत्रु भारत हो र यस्ले हाम्रो देशमा कुनैपनी राम्रो काम हुन र गर्न दिदैन्न भन्ने वुझ्दैनौ अनी tit for tat गर्न सक्दैनौ तवसम्म यस्तै रहन्छ।भारतलाई जशरी माल्दीभ्स,वङ्गलादेश,हालशालै भुटान तथा पाकीस्तानले जस्तो नेपाल वाट पनी लखेटीन्न तवसम्म यस्ले यहा यस्तै हर्कत गर्छ।भारत हाम्रो शवैभन्दा ठुलो शत्रु हो।
Nepal ko neta bharat ko ishara ma chalchan ta hami jnnata le sochera matra k huncha ra
Tumhari country India ke paiso pe pal rhi hai , be grateful. India nhi hota to china abhi Tak Nepal ko occupy kar leta
I feel very bad when I heard about india is nepal biggest enemy if politicas says it ok but from a people I feel very bad I want to tell you what India think about Nepal is that Nepal is our borther we never hate any Nepali we respect Nepali people many Nepali family is our neighbour many are my friend
@@AnkitSingh-ct6cc my opinion is ground reality .all indian people is not our enemy but all political leader and party member of india and bureaucracy is like a enemy 100%
@@AnkitSingh-ct6cc my opinion is ground reality .all indian people is not our enemy but all political leader and party member of india and bureaucracy is like a enemy 100%
i was just searching for this video to confirm my doubt about lucky bisht interview
Thanks for your hard work
भारतको गुप्तचर संस्था,,RAW ले नेपालमा कसरी काम गर्ने रहेछ भन्ने कुरा यस घटनाबाट थाहा हुन्छ।
फेला परेका पैसा अाफु उमकनलाई नेपाल पुलिसलाई दियकाे हुनुपर्छ ।
Please keep in mind that there is no permanent enemy and friends in geo politics… The idea of nations are still same to be the powerful nation
I knew it, yo podcast herdai thapaisakeythy
Hats off to your content sir❤
भारत हाम्रो दुश्मनी छेमेकी हो यसता अनेकौ खेल खेल खेल्यो अब नास हुने पालो भारत को तेस्को लागि नेपाली दलीय राजनीति यस्का नेतृत्व जेल कोच्न पर्छ तेस्को लागि ल्याउने राजा नै हो
People get bored of what they have every time , when there was monarchy people was asking for democracy. When you have you are asking for monarchy again. Don't be such a fool. If you are not capable of doing any thing in democracy then you can do nothing in monarchy mark my words.
@@NepalReactiontrue
u r naive if u think shah king can handle india.what we need for nepal is to be home for hindus.buddhist and kirats and be like israel.Tht is our only option to survive in this cruel world.
This is 100% correct news, i don't know how much of such indian agent like Jamim Shah are working in Nepal
Bau lai sodh
He says “It only takes me 3/4 seconds to kill a person”
Dam this guy’s a beast.
Beast ki murderer
Karma is back dude😢😢
मैले नि त्यो interview सुनेको थिया तपाई भने जस्तै छ ।कति छिटो थाहा पाउनु भएको हो ।
भारत ले नै गराएको हुन पर्छ।जमिम पाकिस्तान नजिक छ भन्ने तत्कालीन सुनिन्थ्यो।मिर्जा पनि भारत ले नै हत्या गराएको हो।
i just saw that podcast … malai pani tyo ghatna katai nepal ma vako ta hainan jsto lagirako thiyo 😮
Jamim shahको आतंकवादीहरुसंग मिलिभगत थियो। त्यसमा नेपालका ठुला नेता र पार्टीहरुको पनि संग्लनता छ।
Bhanesi Yo case ta directly Durbar Hatyakanda sanga jodieko jasto dekhinxata ki k ho?🤔
Durbar hatya kanda vanda agadi chai Jamim shah ra Raw ko connection, cable operation kina establish garnu pareko thiyo, 3jana lai eliminate garnu vanda agadai Jamim ra Raw sanga kasto agreement thiyo ani last ma Jamim ko family members ko after his death kasto state ra movement xa. Yo case ta directly durbar sanga jodiyo
Good sharing 👍🌟
Please add English captions
Ahilepo thaha huna thalyo desh ma ko ko le khel kheli rakhe chha bhani.
नेपाल सरकारको औकात हुनु पर्यो नि ??
Tyo interview herepachi durbar hatya kanda pani raw ra cia le garako proof huncha with grand designing
एकदमै सही कुरा हो किनकि भारतको अस्ति मात्रै पनि क्यानडामा त्यो घटना भएको छ हैन। त्यसरी गुप्तचर मार्फत, रअ मार्फत उसले चाहिँ विभिन्न कामहरु गरिनै रहेको हुन्छ ।
Alertness. Thank you
Darbar Hatyakanda : If any criminal gangs were behind it, they would have been caught . As far as I can say its definitely the people in power who might have used undercover to do the job.
India out को बिकल्प ६इन नेपालमा पनि , मालदिब्स र बङ्गलादेसबाट इन्चिया Out त्यसे गरेका होइन ।
Canada मा हत्यागर्ने इन्डियाले नेपालमा सजिले गर्६न । 6:38
😂
Maldives is now doing india in🤣🤣🤣 and you don't have sea coastline.
Right,anslysis.
I'm sure he is behind the Palace Massacre, 2058
teti khera tyo baccha nei thiyo
Thul thulo manche haru nai involved chha politicians, army's 😢😢😢
Rip to the Royals ❤
सबै भारतकाे करामत हाे।
जबसम्म नेपालको खुल्ला सिमानालाई काँडेतारले घेरिदैँन तबसम्म भारतीयहरुले नेपाली र नेपाललाई सधैँ अस्थिरता रहिरहनेछ र एक दिन सर्पले भ्यागुतालाई खाए जस्तै भारतले नेपालको भूभाग निल्नेछ ।
Even if your Nepal close it's border with India... it's not a big problem for us
@@Amoghavarsha.😂😂😂😂 your government & businessman will cry😂😂 99% goods from India if Nepali government stop buying from your country what will happen just think😅😅
@@BulletVlogger🤏🤏🤏🤏 do you know what's your size ?! Madhesi card is available!!
😂
Why not u guys tell your government to unlink npr with inr and stop trading with us?
Harsh reality is your nepal government cant, if did it then whole nepali economy 70 percent depended in india will colapse and all the middle class in nepal come below poverty line and the value of 1usd=300npr even worse , and due to nepal is land-locked country you don't have access to ocean for trading soo you guys will go and lick the shoes of china for trading but import from china for large quantity not possible bcz of poor infrastructure connection with china due to high hill and himalaya. so first educate yourself and do something for your country, before spitting unlogical fact here, And research yourself how nepal is depended with india.@@BulletVlogger
hijo matrai purai interview here ani malai pani shai lagyo
Indian commando jindabad...jai bharat❤️❤️
Doti bhak
धोती इन्डियन लोक
Astai garera hamro raja rani marera gaye ani hami hereko herai......kasto niriha...
We need to secure the border ASAP
😂
पुर्व raw प्रमुख यादव स्वयंले जमिम शाहको हत्या गराएको प्रष्ट भनिसकेको छ !
हरेक घटनाक्रम मा उनीहरुको हात छ किनभने हाम्रो नेताहरू आमालाई बेचेर श्रीमती लाई लुगा किन्ने खालको छन्
lucky bistha ले दिएको यो अन्तरबार्ता मैले पनि पुरै हेरेको थिए तपाईले प्रसारण गरेको आजको भिडियो हेर्दा जमिन शाहको हत्यारा lucky bistha नै हो जस्तो लाग्यो,नेपाल सरकारको सहयोगमा प्रहरीले छानबिन गर्नूपर्छ_✍️
Jamim shah ra nepal police milera encounter gareko 3 person darbar hatyakanda garne holan… ko ko rahichan tini haru identity khulaunu dai…
तिमिले चाहि सुनेनौ राम्रो सङ
A big thankyou to @Aanad Nepal
लैन चौउरको दुबो चर्ने एमाले,काङ्ग्रेस ,नेपाल पुलिस,आर्मी सबै मिलेको छ।
हे भगवान यो जन्ममा दरबार हत्या काण्डका हत्याराहरु थाहा पम😢
easy. raw!
Gyanendra Shah ho hatyara
This is the year everything will be Resolve.Nepal will get justice for what happened in country.god will decide everything very soon.
You were invited in the party inside the Royal palace. So, I think you know that Gyanendra was involved. Right?
In depth it’s sad but true that india can do anything in our country freely and proudly which is shame for us as Gorkhali.
Vharkhar half hour ahgi hereyko thiya raj ko podcast omg 😲
😢सबै काण्ड गराउने भारत हो भारतले चाहँदैन की नेपाल अगाडि बढोस्
Why did he take money?!
Like he was great scientist of Nepal🤣🤣🤣
Nice Work
Jamim shah lai RAW ko asset le hatya gareko kura 'open secret' nai ho. tyo hatyalagattai pusti bhaisakeko ho.
Who ia next agent kailash sirohiya
He is a Pahadi guys from Uttarakhand . He can easily assimilation with local Nepali Guys
जमिन साहको छोराले मलाई एक करोड दिने हो भने बिष्टलाई म मारिदिन्छु ।
Aba prast bhayi sakeko xa, xoDnu hudaina.
Great news
Proud of RAW
ताँक परे तिवाँरी नत्रँ गोतामे ; ठोकँ यस्लैं ! आँखा तिम्लिक्कँ, माँल गायब ?
India le nepal ma jamin shah jasto kati manxe paleko xa kailash siroya pani yestai huna sakxa nagrita nai farzi xa dondakal ma kantipur ekaek grow vako xa
Might be possible?
यो सत्य जस्तो लाग्छ।
Matching xa story N Canada Khalistan leader case pani yestai story jasto lagdaixa
नेपालमा सुराकी गर्न भारतीय" रअ" ले हजारौं मानिस खटाएको छ। दरबार हत्याकाण्ड पनि "रअ" ले नै गरेको प्रष्ट छ।
नेपाल प्रहरी,खुपिया सस्था र नेपाली सेनाले कसरी लिएको छ कुन्नी अनुसन्धान होस ।
Raw can do anything....in whole world...Real fighter❤❤
Kailash sirohiya pani jamim shah jastai ho
जानकारिदिनुभयकाेमा धन्यवाद
जमिर शाह केा हत्या कबुले केा मा निज लाई जमिरशाह हत्या काण्ड मा मुद्वा चलायर अपराधी लाई सजाय दिलाउनुनेपाल सरकार केा कर्तब्य हेा ।पेालीग्रफी तथा नार्केाटिक टेस्ट एवं छानबिन गर्न अपराधी प्रत्यारेापण गर्न भारत सरकार संग कुरा पत्राचार गर्नु केा साथै ईन्टरपेाल मा नेाटीस गरिनु पर्छ।
Dai tyo 3 janalai jamin shah ley safe na gari 1.5 cr na dey local police sanga milera encounter gardeyo ani indian raw ley mission jamin shah chaliyo cable ko kaam garna luckey bista aayo 2 barsha paxi game khalxa vani tha vayo ani maryau jaminshah lai vanya xa tyo 3 jana ko raxa kha vako thyo encounter raw ko ko thya teni hau ki raja lai marni teai 3 jana shooter tw thyenan?
नेपालीको ढोतिलुडे सरकारको काम छैन । आर्मीमा पनि एउटा खुफिया एजेन्सी र कमाण्डो युनिट खोल्नु पर्यो । अनि सिमानामा काडेतार र सिमानामा अत्यधुनिक उपकरणले र एआइ को प्रयोग बढाउन र सेकेन्ड सेकेन्ड को गतिविधिमा निगरानी गराउनु पर्छ । अनि त्यस्तो घटना हुँदैन ।
News ma simit cha hamro desh le kahile action Lina sakdaina hamro durbhagya
khoe ta yo podcast ko reference halya. Etikai reference lina milcha
You can see his podcast
He told everything and according to his opinion he is telling indirectly about nepal
Raj shamani cliks with lucky bista ma auxa
सिरोहिया पनि यस्तै मान्छे मध्यको एक हो ।
हाेला भारतकाे गुप्तचर के भराेसा
Pahila full prodcast hernu hola sir nepal maa jamin sah ko hatyakanda ta dekhiyo jun jamin sah le baat marka 3 byakti khai ta
मैंले मारेको हुँ भने पनि कसैले केही गर्नेवाला छैन।
Good