यो नबुझी प्राधिकरण डुबाउने खेल बुझिदैन । कसैले नदेखेको खेल भित्रको सत्य के हो? | TechTanka

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 1,4 тыс.

  • @onpoint7251
    @onpoint7251 Месяц назад +997

    मुलधारका मिडिया भन्दा पनि बढि विश्वास लाग्ने व्यक्ति हुन टंक दाहाल । यस्तो सोच्नेजति यता हाँजिर गरौ ❤❤❤❤

  • @sotantrashah3798
    @sotantrashah3798 Месяц назад +87

    सामान्य मान्छेकाे सामान्य बुझाईमा कुलमान आउनु भन्दा पहिले नेपालमा बिद्धुतकाे अवस्था के थियाे र उनी आई सकेपछि के भयाे भन्ने कुरा घाम झै छर्लङ्ग छ।

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +381

    🇳🇵 कुलमानघिसिङ ज्यु जिन्दावाद। नछोड्नुस यी माडेहरूलाई। जनता र राष्ट्र तपाईको साथमा छन्। जय नेपाल।

    • @taraJoshi-ky3ef
      @taraJoshi-ky3ef Месяц назад +6

      Galti ta vayekai rahixa ta sir kulman ko vanam or Bidhut ko vanam katai na katai ta chukekai rahixa ta yo purai vedio herda kheri hoin Ra?

    • @bikashgyawali1208
      @bikashgyawali1208 Месяц назад +4

      TOD meter काे बिल नराखेर माओवादी निकट उद्योगहरूलाई मात्र छुट दिन खोजेको देखिन्न हैन ।
      भगवान मानेपछि यस्तै हो🤡

    • @nepalnepalese.236
      @nepalnepalese.236 Месяц назад +1

      @@bikashgyawali1208 यो के. पी. ओलीको झोलेले बोलेको हो |

    • @sureshasuresha6520
      @sureshasuresha6520 Месяц назад +4

      कुलमान mcc का खास मान्छे हुन।
      कुलमान लाई चिनेको छैन जनताले, चिन्ने समय आउँदा ढिला भै सक्छ।

    • @nepalnepalese.236
      @nepalnepalese.236 Месяц назад +3

      @@sureshasuresha6520 तिम्रो बोलि सुन्दा तिमी चै के. पी. बाको खास मान्छे जस्तो लाग्यो |

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Месяц назад +132

    टन्क भाइ, मैले धेरै पटक तपाईँलाई world bank ले नेपाल र नेपालीको हित विरुद्ध १६ अर्ब रीण दिएर ल्याएको राष्ट्रिप परिचय पत्र बारे भिडियो बनाउन अनुरोध गरेँ । तर तपाईँले खै किन हो बनाउनु भएन । नेपालको सम्बिधान र UN घोषणापत्र विरुद्ध रहेको यसको बहस साउनको २१ गते ७११ जना वकिलहरुले गर्दै छन् । राज्य विप्लप गर्नेहरु जेल जाने र यो अराष्ट्रिय परिचय पत्र खारेज हुनेमा हामी ढुक्क छौँ ।

    • @Naamroc
      @Naamroc Месяц назад +3

      Good news - westernized garna lai to Parichayapatra lyayako ho- testai harek kura lai computerized garnai thiyo vane ni hamro citizenship card lai nai same name change nagari parichaya patra card ko jasto rup diyara computerized garda hune thiyo but vrasta harule kunai na kunai naya project leunu ko karan tyo project ma commission khanu ho- testo card print huna ni 10-15 minute time lagx but 2 barsh samma card ready hunna karan tyo card banna lai tender leux ani tyo tender bata commission khanxn so yo desh ko lagi thulo dhoka ho-

    • @santoshgautam326
      @santoshgautam326 Месяц назад

      😯😲😲😲

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 Месяц назад

      Bajiya harule pp banauda yo bina hudaina vanyo so man naparda napardai badhey vayeko ho. Yo kharej hunu pRxa.

    • @user-xv8ep6ob8t
      @user-xv8ep6ob8t 29 дней назад

      @@sabrinakhadka8731 yo Pani ghusiya ho

    • @user-oj6xd6ly2b
      @user-oj6xd6ly2b 25 дней назад

      One of the best reports this investigation

  • @bikkiezgrg
    @bikkiezgrg Месяц назад +169

    हिउदमा भारत बाट महङ्गो दरमा किनेर सस्तो दरमा बितरण गरिएको महशुल पनी नतिर्नु भनेको ब्यापारीद्वारा राज्यको चरम शोषण हो ।

    • @garco8544
      @garco8544 Месяц назад

      @@bikkiezgrg abey gadha, free electricity rw coal bata nikaleko electricity ma dheraii farak cha

  • @bikaskarma8785
    @bikaskarma8785 Месяц назад +40

    I totally agree with you तर ब्यापारीहरुले इमान्दारीका साथ पैसा तिर्नुपर्छ

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +238

    बुझ्नुपर्ने गाठी कुरा चै, बिद्युत महसुल नतिर्न नेतालाई घुस खुवाए पटक पटक उद्योपतिहरूले, र यो स्थिती आएको। यी माडेहरूलाई र उद्योगपतिहरू बाट घुस खाएका नेताहरूलाई जेल ठोक्नुपर्छ।😮😮😮

    • @thankforeverything4752
      @thankforeverything4752 Месяц назад +2

      Ani bill dinu pardaina ta hamro ghar ma ta bill aaucha ta ,yeti unit prayog garyo bhanera

    • @nirmalroka7622
      @nirmalroka7622 Месяц назад

      @@thankforeverything4752 bill pahila nai diyo tyo bela ma ta report thiyo hola, but 1yr paxi data pahila chahiyeko -pani thiyena hola, tesaile tyo data lai garne chalan pani thiyena hola 1yrs paxi tesko faida uthauna khojdai xhan, mistakes ta bhakai ho tara industry le pani biduth ta chalakai ho so its should be settled in goodway

  • @kashithapa9255
    @kashithapa9255 Месяц назад +11

    सहि र सत्य समाचार । भित्र भित्रको खवरको लागि जय होस

  • @ishworithapa6701
    @ishworithapa6701 Месяц назад +157

    निस्पक्क्ष रुपमा सटिक बिस्लेसणगरी आम जनतालाइ बुझाई दिने गर्नुभएकोमा मुरी मुरी धन्यवाद साथै यस्ता कार्यले निरन्तरता पाइरहोस् ।

  • @sanjayashah1407
    @sanjayashah1407 Месяц назад +7

    नेपाल आमाको सच्चा सपुत हुन् यि पत्रकार🙏🙏🙏🙏🙏🙏

  • @barundangi6857
    @barundangi6857 Месяц назад +6

    सरले बनाएका जानकारी मुलक भिडियाहरू कानुन र तर्क संगत हुने हुँदा निकै उपयाेगी र सजिलै बुझ्न सकिने छन ।
    सरलाई धन्यबाद दिदै च्यानलकाे सदस्यता पनि लिईयाे ।

  • @sujanrajbansishrestha5166
    @sujanrajbansishrestha5166 Месяц назад +98

    जिल्ला अदालत, उच्च अदालत तथा सर्बोच्च अदालत ले समेत प्राधिकरण को पक्षमा फैसला गरेको कुरा छुट्यो जस्तो लाग्यो

    • @englishfootballfan1730
      @englishfootballfan1730 Месяц назад +2

      सहि हो टन्क सर् ले यो कुरा छुट्टाउनु भयो।

    • @surendraktamang
      @surendraktamang Месяц назад +1

      डेदिकेटेट र ट्रङ लाईन मा बिजुली दिने मात्र होइन अरु सर्बसादरन ले भन्द बदि पावर्को इनर्जी दिको पनि छुटियो

  • @nar9321
    @nar9321 Месяц назад +2

    टंक जी तपाईंको याे साहसिक काममा सदैव उच्च सम्मान छ । तपाईंले प्रमाण सहितको समाचार सम्प्रेषण गर्दा सधैं सुनाैं सुनाैं लाग्छ ।

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +73

    नेपाली जनतालाई कथित लोडसेडिङ राख्ने उज्यालोबाट अन्धकारमा राख्ने पार्टीको नेतालाई फाँसी पनि कम हुन्छ 🙏🙏
    कुलमान बालेन जिन्दावाद 😭🇳🇵🙏🙏

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад +4

      @@nishashrestha7509 कुलमानले गर्नु भस्टचार गर्यो, अझै भगवान बनाउ।

    • @nishashrestha7509
      @nishashrestha7509 Месяц назад +2

      @@JM-rc5xv १८ घन्टा लोडसेडिङमा बस्नु पर्ने तेरो बुद्धि देखेर दया लाग्छ

    • @nishashrestha7509
      @nishashrestha7509 Месяц назад +2

      @@JM-rc5xv के भ्रष्टाचार गरेको छ कुन अँखा देखिस कुलमान गरेको भन्छस 🤔कालो काङ्ग्रेस देउवा ओलि प्रचण्ड ले गरेको भ्रष्टाचार कुरा किन नगरेको तिनीहरु को पर्छ भन Reply

    • @completenepal238
      @completenepal238 Месяц назад

      ​@@JM-rc5xvफक🖕 बिजुली बेचेर खाने १८ घन्टा लोड सेडिङ्ग गराउने बनमारा झार कालो काग्रेस एमाले पर पिडक दुष्ट अप्राधि हो!

    • @sharada5383
      @sharada5383 Месяц назад

      ​@@nishashrestha7509जि,
      १८ घण्टा लोडसेडिङमा बसेकै हो।
      तर
      त्यो लोडसेडिङ भएको होइन । माओवादीले गराएको हो।
      सरकार ढाल्न हाइड्रो पावरहरुमा बम पड्काएको तथा घिसिङ मार्फत बिजुली को स्विस अफ गराएको कुरा धेरै जनताहरूलाई जानकारिनै छैन।
      जब माओवादि सरकार आएपनि स्विस अफ गरीएको लाई पछि मात्र अन गरेर पुरै लोडसेडिङ हतेको हो।
      कुनै चमत्कार गरेर बिजुलि उत्पादन गरेकै होइन।
      गएको २०८० मा पनि बिजुली उत्पादन बढि देखाएको तर
      शहर बाहिर ( रींङ्गरोड बाहिर ) हप्ताको २,३ पल्ट नै १,२ घण्टा समय फरक ,फरक समय मा दिउँसो र कहिले काहि साँझ, बेलुकि पख २०,२५ मिनेट मात्र बिजुलि नदिई , बिजुलि बढि भएकोले ईण्डियालाई बेचेको भनिएको हो।
      वास्तवमा बिजुलि बढेको नभई जनताहरूलाई झुक्याएर बिजुलि ईण्डियालाई बेचेको हो।
      ( मैले बिजुलि बढि भएको भए रींगरोड बाहिर दिऊँसै , बेलुका किन महिनौ बिजुलि नआएको भनेर मिडियामा प्रश्न पनि करेको थिएँ।)

  • @gurungjk7517
    @gurungjk7517 Месяц назад +3

    अरु कुरा जे सुकै भए पनि व्यापारी ले ठग्न खोजेको हो भन्ने कुरा 100 % स्पष्ट छ । नेपालमा सके सम्म सबैले सरकार लाई छकाउन खोज्छ । कुटुम्म्ब र सरकार लाई ढांट्ने चलन सुप्रसिद्ध नै छ । उखान पनि छ । धन्यबाद टङ्क जि ।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Месяц назад +55

    बिधुत प्राधिकरण र ब्यापारीको जुहारी को बल्ल भित्रि रहस्य को पर्दा खुल्यो धन्यवाद टंक सर ।

  • @rautmanohar184
    @rautmanohar184 Месяц назад +3

    कुरा सिधै छ ,जुन बेला देखी बिद्युत उभोग गरे त्यसको शुल्क तिर्नु नैतिक ईमान्दारीताको प्रदर्शन हुन्छ
    सारा नेपालीहरुले अन्धकारमा जीवन यापन गरे ,तर पैसा चाहॅीतिरीनै रहे ।अब एउटा प्रश्न शुल्क तिरेका ती निमुखाको पैसा सॅावा र ब्याज फिर्ताको कुरा उठाउंने बेला आउन सक्छ।यसर्थ आफुले उपभोग गरे पछी पैसा तिर्नै पर्छ।

  • @sheshkantrimal5441
    @sheshkantrimal5441 Месяц назад +130

    तपाइँको खोज पत्रीका लाई मान्नै पर्छ गहिराइमा पुगेर ब्याख्या गर्नुहुन्छ 🙏🙏

  • @sarojlamichhane4211
    @sarojlamichhane4211 Месяц назад +3

    प्राधिकरणलाई मर्का पर्नु भनेको राज्यलाई मर्का पर्नु हो। सबै घटनाक्रम बुझ्दाखेरि व्यापारीहरूलाई कतैबाट पनि मर्का भएको देखिँदैन त्यसैले कुनै पनि हालतमा महसुल बुझाउनैपर्छ र बुझ्नै पर्ने हुन्छ। जय टंक दाई तपाईँलाई धेरै धेरै धन्यवाद अनि शुभकामना फटाहा घुस्याहा लुटेराहरूको धोती खोल्दै जानुस्। नेपाली जनताले साथ दिनेछ हजुर लाइ 🙏

  • @Ganesh-dx9yp
    @Ganesh-dx9yp Месяц назад +68

    ल आजको प्रस्तुति दम्दार छ।

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 Месяц назад +1019

    यो देशको सबैभन्दा घातक ब्यक्ति भनेको ओली हुन उनले राजनीतिक स्वार्थको लागि जस्तो सुकै कुकर्म गर्न पनि तयार हुन्छ।

    • @sanjayathapa6494
      @sanjayathapa6494 Месяц назад +62

      He was the one who made an agreement on building pokhara airport on loan with the private bank of china, commission Kati khayo hola , agreement done without proper homework. Maybe some day we will hear that pokhara airport handover to china like srilanka port

    • @bmainali4151
      @bmainali4151 Месяц назад

      @@nawarajkhanal9366 205 din ma mardsixa oli

    • @chitrakarki-lh3vt
      @chitrakarki-lh3vt Месяц назад +39

      होइन महाशय! नेपालमा सबभन्दा खराब ब्यक्ती, भारतीय चाकरीवाज छट्टु राजनितिग्य , अवसरवादी परिवारको सुविधा मात्र सुरक्षित राख्ने यस्ता कपुत जसले देशलाई तरलता तिर धकेल्ने र पार्टी नै प्रचन्ड हुन्जेल मात्र चल्ने बनाए।

    • @rameshsharma-vg5iw
      @rameshsharma-vg5iw Месяц назад +40

      खोज्दै गयो भने माओवादी फस्ने देखिन्छ यो कान्ड मा

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp Месяц назад +3

      ​@@chitrakarki-lh3vtझोले

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Месяц назад +4

    कस्तो रामो झर्लङ पारिदिनु भयको धन्यबाद ठंम दहाल ज्यु नमन, सलाम।
    ❤😂❤🎉❤😢❤😮❤😅❤❤❤

  • @alonehari143
    @alonehari143 Месяц назад +13

    याे भिडियाेमा जे आए पनि जसाे आए पनि बिधुत महसुल उधाेगीले तिर्ने पर्छ। हामी जेठ असारकाे गर्मीमा नुहाउदै सुतेकाे तिताे सत्य अजै याद छ।

  • @mohanrana9134
    @mohanrana9134 Месяц назад +6

    बकौता उठाउन पर्छ भन्ने मा सारा नेपाली जन्ता को साथ हुनेछ ।

  • @rambaral550
    @rambaral550 Месяц назад +53

    Good job Tanka Ji
    Nepal बाट माडेहरूलाई खेदाउनै पर्छ
    अनि यिनीहरूको नाइके केपी ओलीलाई पनि...

  • @alphamgr3045
    @alphamgr3045 Месяц назад +3

    तपाइँको बिस्लेसन सहि छ यो विषयमा बल्ल स्पष्ट भयो। दमदार प्रस्तुति ❤

  • @krishnabhattarai9755
    @krishnabhattarai9755 Месяц назад +45

    न्यायको तराजु अब टंक मामा तपाईँ नै हो है❤

  • @nareshb.k.3926
    @nareshb.k.3926 Месяц назад +1

    आम सर्वसाधारण जनताले बुझ्ने शैलीमा सहि सत्य समाचार उजागर गरिदिनुभएकोमा विशेष धन्यवाद सर।

  • @dhanasunar4267
    @dhanasunar4267 Месяц назад +2

    सत्य समाचार का लागी धन्यवाद। । सबै सामु पुर्याउँ यो सहि समाचार लाइ।।

  • @bishnushrestha322
    @bishnushrestha322 Месяц назад +20

    सटिक बिश्लेशण को लागि टंक सर प्रती हार्दिक नमन 👏👏🙏🙏💐💐

  • @dhanmagar866youtubealamdevi3
    @dhanmagar866youtubealamdevi3 Месяц назад +1

    पयोग गरे पछि तिर्नु पर्छ कुल मान सधै देश र जन्ता को लगि सहि छ जन्ता कुल मान को साथ मा छ्न

  • @okOk-sm7mq
    @okOk-sm7mq Месяц назад +27

    यी अपराधी जथाले पहिलै बाटै मिलीजुली देश लुटद‌ै आएका हुन यिनीहरूले याे राजय सकने भनदा अरू के काम गरेका छन तअब त डाडा काटने दिन आउँछ कि टंक सर लाई मुरी मुरी सादर नमन 🎉

  • @isworikhadka5455
    @isworikhadka5455 Месяц назад +1

    टंक बाबु धन्यवाद जानकारीको लागि। सत्य विश्लेषण दिने तपाई मात्र हुनुहुन्छ। चोरै चोर जताततै। पैसा डुब्नुहुदैन।

  • @Honest611
    @Honest611 Месяц назад +14

    उत्कृष्ट भाइ टंक जि गल्ती दुबैको देखिन्छ बदमासी पनि दुबैको देखिन्छ सो त्यही अनुसार कार्बाही हुनु आबश्यक छ

  • @uttarmainali6189
    @uttarmainali6189 Месяц назад +1

    विश्लेषणात्मक खोजमुलक तथ्यात्मक जानकारिको लागि धन्यवाद !

  • @prempoudel1660
    @prempoudel1660 Месяц назад +17

    त्यो सबै समयमा कुलमान निर्देशक थिएनन । बीचको समयमा टुक्के को सालो निर्देशक भएको समयमा विल र काग़ज़ नस्ट गरेको ठुलो चर्चा थियो त्यो कुरा किन उल्लेख भएन? अलि जनताप्रेमी कुरा गर्न पर्यो । बिचौलिया समर्थन गर्ने बिस्लेषण नगरौं।

  • @visiable
    @visiable 21 день назад +1

    Least educated person, and most educated person can be gravely dangerous to the country....can be said...in all over the world...sir Tank jiu.

  • @APKD888
    @APKD888 Месяц назад +42

    अलि ढिलो आउछ।कडा आउछ❤❤

  • @viewnepal360
    @viewnepal360 Месяц назад +63

    देशको लागि सबै भन्दा ठूलो शत्रु खड्ग ओली।उनी शेर वहादुर प्रचन्ड भन्दा १००अौ गुणा शत्रु सावित हुँदै छन

    • @pardesikanchha1134
      @pardesikanchha1134 Месяц назад +1

      कमेन्ट लाइक र थोत्रा भाषणले बन्दैन अब।साँच्चैकै अब देश बनाउने हो भने नेपालीहरूको एक नारा नेतालाई जता भेटे उतै ठोक्नुपर्छ।अनि मात्र देश नेपाल बन्छ अनि मात्र हाम्रो पुर्खाले हामीमाथि गर्व गर्छन् जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @knowledgeviewgift
    @knowledgeviewgift Месяц назад +1

    सहि विश्लेषण गरिएको मा धेरै धेरै धन्यवाद छ हजुर लाई

  • @user-xj4xb6mm6h
    @user-xj4xb6mm6h Месяц назад +13

    नेपाली ध्रुब राठी टन्क दहाल ज्यु लाई सलाम ❤ नेपाल सच्चा आमाको छोरो टन्क दहाल

    • @fistoffury6693
      @fistoffury6693 Месяц назад

      Shrug rathee 😂jasto nautanki snga tulana nagarnus na ho

  • @DaulathThapa
    @DaulathThapa Месяц назад +1

    बिगत दुई वर्ष देखी तपाईं को बेथिति को भिडियो हेर्दै छु।
    अब आउने चुनाव बाट कसरि राम्रो राजनीतिक मुहान सफा गर्न सकिन्छ यो बेथिति को अन्त्य कसरी हुन्छ

  • @rajendrabikramshah7893
    @rajendrabikramshah7893 Месяц назад +10

    सत्य तथ्य सुचना संचारकाे लागि टंक जि लाई धेरै धेरै धन्यबाद छ ।

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 Месяц назад

    सहि कुरा दुबै तर्फ नोक्सान नहुने गरि पैसा असुल्न सक्नुपर्छ ।

  • @astalama6867
    @astalama6867 Месяц назад +11

    यस्तो हो सर लोडसेडीङ्ग को बेला कम्पनिले लोड्सेडिङ्ग को बहना गरि उत्पादन गरेको समान को मूल्य पनि अधिक्म बढाएको थियो।

  • @sushil7567
    @sushil7567 Месяц назад +4

    गुड छ हजुरलाई टंकजी सलामछ ❤❤

  • @krishnakunwar6200
    @krishnakunwar6200 Месяц назад +6

    खोजपत्रकारिताको लागि टंक दहाल जिलाई धन्यवाद ।राज्यको अरबै रुपियाँ जोखिममा पार्ने काम नेपाल विद्युत प्राधिकरण र राज्यपक्ष दुबैको बदमासी देखिन्छ ।

  • @cccdopokhara
    @cccdopokhara Месяц назад

    म गाेविन्द बस्नेत पाेखराबाट । जहाँ बसेर हाेस् नेपालकाे वेथितिहरु चाहे नेपाली बाट चाहे विदेशी दातृराष्ट्र र सँस्थाहरुबाट तिनलाई तथ्यांक र प्रमाणहरु सहित प्रस्तुत गरिरहनुभएकाेमा हार्दिक धन्यवाद अाभार व्यक्त गर्दछु ।

  • @kamalshakya5546
    @kamalshakya5546 Месяц назад +14

    यो बिषयमा केपि वली ब्यपारीकै पक्षमा लागेर पुरा बक्यौता रकम मिनाहा गराउन कुलमान बिरुध्द राणाकालिन हुकुमी आदेश दिइरहनु भएको प्रष्टै देखिन्छ जुन ठुलो घाटक हुनेछ। तपाईँको बिष्लेषण गनेॅ तरीका शैलीलाई धन्यवाद छ।

    • @crisshg6646
      @crisshg6646 Месяц назад +3

      तिमी जस्तो आडे जनता हुनु देशको दुर्भाग्य हो। यत्रो video हेरेर पनि बुझेन अझै,,,🤔 video हेर्नुहोस् पूरा 😅कस्तो जान्ने निस्कन्छन् bichaima 😮,,,हावामा तोरी कुरा गर्नै पर्छ है,,,????

  • @amoschhetri3229
    @amoschhetri3229 Месяц назад

    धन्यवाद धेरै राम्राे विश्लेषणकाे लागि। व्यक्तिगत स्वार्थभन्दा माथि राष्ट्रकाे लागि साेच्ने परीक्षामा काेकाे उत्तीर्ण हुने हाे, हेर्दै जाओेँ।

  • @ranjansharmaparajuli8855
    @ranjansharmaparajuli8855 Месяц назад +5

    दुबै ब्यापारी र प्राधिकरण को दूध का दूध पानी को पानी विश्लेषण गर्नु भो एकदम चित्त बुझ्यो। हजुर को यो योगदान देश को लागि धेरै महत्वपुर्ण छ। येत्तिको बुझ्ने गरि विश्लेषण मुलधार का मिडियाले अझ सम्म गरेको थाहा छैन।

  • @jayaboharajayabohara2839
    @jayaboharajayabohara2839 29 дней назад

    यहि कुरा सत्य हुनुपर्छ ,किनकि तपाईंले प्रस्तुत गर्नुभएका प्रमाण हरु बाट यो बुझिन्छ ,,

  • @rajanthapa5352
    @rajanthapa5352 Месяц назад +9

    विगतमा प्राधिकरण र उधोगहरु मिलेर खाईरहेका रहेछन् । जब कुलमान आए तब चोरहरुको रुवाबासी सुरु भएको देखिन्छ । यस काण्डमा टुक्के वली हिरो भएर मुछिनुको रहस्य भने छुट्टै हुन सक्छ सायद यिनीहरूले व्यापारीबाट पैसा उठाइसके होलान् ।

  • @kumarghale9223
    @kumarghale9223 Месяц назад +1

    टंक जी यहाको छानबिन, प्रमाण घटनाक्रम अनुसार भन्नु पर्दा बिधुत प्राधिकरणबात पनि केहि कमि कमजोरी भएको रहेछ जसको आडमा उधोग हरुले त्यति ठुलो रकम नतिरी उम्किन खोजि रहेका छन् जुन स्पष्ट देखिन्। साथै केहि भ्रष्ट नेताहरुले फाइदा लिन खोजेको प्रष्ट छ। तर जसरि भए पनि यति ठुलो बक्यौता रकम उद्योगी हरु संग असुली गर्ने पर्छ देशलाई आर्थिक नोक्शानी हुने कार्य गर्न दिन हुदैन।

  • @KailashKoiral
    @KailashKoiral Месяц назад +24

    नेता र व्यापारी मिलेर लुटेका लुटेकै ठगेका ठगेकै छन् । गिरिश्चन्द्र लाल नै किन? यसमा पनि setting छ र उसले धेरै रकम नर्तिन भनेको छ । प्राधिकरणको कर्मचारीले TOD डाटा नाश गरेको पनि छ ।

    • @laxmansubedi9138
      @laxmansubedi9138 Месяц назад

      गिरिशचन्द्र लाल आफैमा एक खुंखार भ्रष्ट न्यायाधीश थिए आफ्नो कार्याकालमा।

  • @HariPrasadPokhrel-b8l
    @HariPrasadPokhrel-b8l Месяц назад +1

    खोज पत्रकारिताको लागि धन्यवाद

  • @madanpoudel7100
    @madanpoudel7100 Месяц назад +13

    ने बि प्रा ऐन २०४१ को दफा 20 हेर्नुस। महसुल बाहेक अन्य सेवा शुल्क लिन पाउछ।

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 Месяц назад +1

    धेरै राम्रो टङक दाहाल सरकाे सुझाव,।प्र धान मन्त्री ले देश,सर्वसाधारण जनता,उधाेपति,सरकार सर्व मान्य सिध्दा न्त।वमाेजिम समाधान निकाल्नु पर्छ।

  • @creato243
    @creato243 Месяц назад +17

    यहाँ सबै नेपाली साथीले सरकार पार्टी lai😮दोष दिन बन्द गराउ... लोकतन्त्र छ vote halne हक छ सहि लाई जिताई सरकार बनाउन तिर लगाउ 2084 मा असल सरकार सुशासन र संवृद्ध राष्ट्र बनाम 🙏🇳🇵

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Месяц назад +1

    हिजो राती हेर्न भ्याइन आज हेर्दैछु टन्क सरको आश गरेको जुन आशा गरेको थे सोही भिडियो आयो । गुड 🎉🎉🎉🎉❤❤❤

  • @bepositive_bro
    @bepositive_bro Месяц назад +8

    You missed one thing
    TOD meter लाई पहिले उद्योगहरुमा राखिने गरिएको थियो ।
    पछि उद्योगहरुले महिना सकिनु भन्दा अघि आफै आगो लगाएर Reading गर्नु भन्दा अघि यस्तो गरेको देखिन्छ ।
    यस्तो गर्दा कानुनी हिसाबमा पनि कुनै Data बिना उनीहरुले तिर्ने भन्ने हुँदैन ।
    पछिल्लो समय TOD meter लाई प्राधिकरणले आफनै side मा राख्ने गरेको थियो ।
    यो म वर्षौ देखि उद्योग मा काम गरेको देखेको अनुभव ले भन्दैछु ।
    कृपया थप Research गर्दा यो कुराको related कुराहरू नी हेर्नु होला ।
    थप कुरा ,
    उद्योगहरु नी कमका बाठा थिएनन् ,
    उनीहरू नी हरेक महिना ,
    5 देखि 10 लाख सम्मको घूस, प्राधिकरणमा बस्ने हाकिमहरुलाई दिईने गरिन्थ्यो ।
    यहाँ सबैतिर चलखेल छ ,
    कुलमान आफै नभएर भित्र भित्र राजनितीक पार्टी भित्र आबद्ध भएका प्राधिकरणका हाकीमहरुले लाखौं को घूस cash दिइन्छ जसको प्रमाण कसैसँग छैन ।
    अर्को मैले देखेको कुरा , उद्योगका साहुहरु पनि अहिले के. पी ओलिको नजिक हुन खोज्दै छन् , जसले गर्दा कानुन नै पास गराएर र नियमावली नै बनाएर यसलाई सल्टाउने दाउमा छन् ।
    यो देशभित्र आजसम्म जतिपनि नराम्रो काण्ड भइरहेको छ सबै राजनीतिक पार्टीको आडमा भइरहेको छ ।

  • @durgadattadhakal8923
    @durgadattadhakal8923 Месяц назад

    राम्रो जानकारी दिएकोमा धन्यबाद! राज्यले पाउने यथार्थ राजस्व उद्योगिबाट असुल गर्नु पर्दछ तर देशको बर्तमान बिग्रदो आर्थिक अबस्थालाई सुधार्न उद्योग ब्यबसायि मैत्रि नीति हुनु पर्दछ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +19

    के पि को के कुरा गर्नु जय कुलमान जय नेपाल ❤❤❤❤❤

  • @NBxCP
    @NBxCP Месяц назад +1

    राम्रो संग बुझ्न पाईयो धन्यबाद टंक जि🙏

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj Месяц назад +8

    अब एकमात्र सत्य समाचारको श्रोतको आधिकारिक आधार tank dahal

  • @manjeelphoto5465
    @manjeelphoto5465 Месяц назад

    टंकजीले एनिमेसन सहित पूर्ण पाठ देखाएर बुझाएको देख्दा राम्रो लाग्छ । हरेक कुरालाई चुरोसम्म पुगेर कुरालाई स्पष्ट रुपमा बुझाउनु भएकोमा धन्यवाद ।

  • @punraja
    @punraja Месяц назад +3

    नेपाल आमा को सच्चा सपूत Tanka Dahal ❤

  • @its.me.rajkumar
    @its.me.rajkumar Месяц назад

    कुरा स्पष्ट छ ‼️
    कानुन पुसमा बने पनि ब्यापारीको अनुरोधमा , प्राधिकरण र ब्यापारी को सहमतिमा साउन देखि premium जडान गरेको हुदा साउन देखि कै तिर्नुपर्छ अनि लोडसेडिङ अन्त्य भयो भनेको दिनदेखि नर्मल रेट तिर्नुपर्छ , दुबै पक्षले अलिअलि कमप्रोमाईज गर्नुपर्यो

  • @Aashikvai1
    @Aashikvai1 Месяц назад +11

    Very good Dai

  • @nandub.k8401
    @nandub.k8401 Месяц назад

    टङक दाहाल शर तपाई ले देशमा केसही गलत के चिरफार गर्नु भयकोछ खबरदारी सहित जनतालाई सचेत गर्नुहुनेछ धन्यबाद

  • @bishaltamang8712
    @bishaltamang8712 Месяц назад +6

    Yo video ko pratikxya ma thiyo Dhai ❤❤❤

  • @pratapgurung1837
    @pratapgurung1837 Месяц назад +2

    Thank you for your amazing work Tanka Sir🙏
    Keep moving 👍️❤🇳🇵

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 Месяц назад +5

    कहिल्यै बिर्सन नसकिने त्यो बेलाको लोडसेडिंग र यसको निबारण, एक राजनैतिक खेलोमा जनताले राम्ररी बुझेका छन् । TOD records कसले खायो ?

    • @dayarijal8976
      @dayarijal8976 Месяц назад +2

      Jantale kahilyai bujhdainan.bujhne bhae barambar tyahi loadshedding banaune netalai bhot halera jitauthe hola r.

  • @somnathsharma4341
    @somnathsharma4341 Месяц назад

    सहि सुचनाकोलागि धन्यवाद

  • @srestram6079
    @srestram6079 Месяц назад +6

    बिधुत प्रधीकरणलाई निवेदन दिएर पुरा रकम तिरे पछि लाईन काटेको १७-१८ बर्ष पछि फेरी बिजुलीको बिल तिराएको छ। याहा कर्मचारीहरू को पनी फटाही देखीयो। नेता र कर्मचारीले खाएको देश हो।

  • @toshelatoshela5084
    @toshelatoshela5084 Месяц назад

    जसरी हुन्छ ब्यापारीहरु देश लुट्ने हुन।हामी सोझा जनता मात्र हो जहाँ पनि डुब्ने ।नेपालको उध्योग डुब्नुमा नेता मात्र होइन ब्यापारीको पनि ठुलो हात छ।

  • @kashinathmainali9426
    @kashinathmainali9426 Месяц назад +4

    Exelent. Bishlesan 👍

  • @beenodbhatta2358
    @beenodbhatta2358 Месяц назад +1

    यो भिडियो मा चै अलि अलमले कुरा भयो @tanka दाजु 🙏 ।

  • @narayandevkota
    @narayandevkota Месяц назад +7

    प्राधिकरण नै गोलमाल बुझियो ,लोडसेडिङ अझै पनि पोखरामा छ ।

  • @ghisingn-nabin2207
    @ghisingn-nabin2207 Месяц назад

    ढकाल सर लाई धन्यवाद ।
    विश्लेषणात्मक समाचारका लागि र मेरो पनि सुझाब दुबै पक्ष बिच WIN WIN को नीति लिएर समग्र देश र जनताको हितमा काम गर्नु उत्तम हुन्छ भन्ने लाग्छ।

  • @ShankarBhatuwal
    @ShankarBhatuwal Месяц назад +13

    प्रधिकरण माथि पनि छानबिन हुनुपर्छ ।TOD रिपोर्ट सुरक्षित गर्नुपर्ने ।

    • @sumanlimbu254
      @sumanlimbu254 Месяц назад

      @@ShankarBhatuwal bhag mugi oli ko xoro

  • @DeepakShrestha2390
    @DeepakShrestha2390 18 дней назад

    हजुर लाई सुस्वास्थ्ये को कामना😘💐💐🙏

  • @attarkaji6942
    @attarkaji6942 Месяц назад +12

    केपि यो देसकै सपैभन्दा घातक नेता हो

  • @user-to8ik8iu1k
    @user-to8ik8iu1k Месяц назад +1

    कत्ति खोज गरेर होला अचम्म लाग्छ यति गहिरो अनुसन्धान गर्नु हुन्छ 😮

  • @InsightGuess
    @InsightGuess Месяц назад +6

    Tanka Dahal = ⚖️

    • @aashutoshgamer5574
      @aashutoshgamer5574 Месяц назад +1

      एमाले ले राजनिति गर्ने विषय पाएको मात्रै हो।विवाद सल्टाउन ठूलो पापड बेलन नपर्ने हो।

  • @joingbesherpa7200
    @joingbesherpa7200 Месяц назад +2

    Tashi delek Dai dhut ko dhut Pani ko Pani chhutos sir I respect Tanka sir Dhanybat chha

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo Месяц назад +1

    वाह टंका ज्यु हजुर ले मात्र एक एक नेपाली ले बुझ्ने गरि सत्य र तथ्य सहित
    भ्रष्टचारी हरुको कालो कर्तुत प्रस्तुत गर्नु हुन्छ त्यस्को लागि हजुर लाई धेरै धेरै धन्नेबाद छ मैले हजुर को जति पनि भिडियो आउँछ म सबैलाई सेयर गर्ने गर्द्छु यस्ता भिडियो हरु सम्पुर्ण जन्तामा पुगोस भन्ने म दीपक रोका मगर को अन्तर्रआत्मा को आवाज हो🌹🙏🌹

  • @madanojha9766
    @madanojha9766 Месяц назад

    छर्लङ्ग हुनेगरी बताई दिनु भयो ! धन्यवाद टंक जी !

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Месяц назад

    साह्रै मिठो बिश्लेशण गर्नु भएकोमा टंक दाहाल लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!तपाईंको भिडियो मुलधारका मिडिया भन्दा पनि सत्य तथ्य समाचार प्रसारण गर्नु भएको छ सलाम छ !!❤🙏🇰🇼

  • @laxmangurung1147
    @laxmangurung1147 Месяц назад +1

    Muri muri dhanyabaad tanka sir lae 🙏🙏🙏🙏🙏🙏jindabaad Kulman ghising ❤❤❤❤❤

  • @gopaldotel6423
    @gopaldotel6423 Месяц назад +2

    यो देश का नेतालाई सम्सद भवनमा घेरेर आगो लगाउदा ठिक हुन्छ । अरु देसको जस्तो खेदाउनु होईन।

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 22 дня назад

    तिमीहरू भनेको भिडलेदेखिको सत्य बोल्ने देखेर। तिमीहरुलाई पत्रकार भनेर स्वीकार गर्न गाह्रो छ।

    • @bimalchapagain4106
      @bimalchapagain4106 21 день назад

      तलाई पनि थाहा छ चोर्नु हुन्न तर सत्तामा गएपछी चोर्ने काम मा नं १ होस् तँ

  • @rajinpaneru964
    @rajinpaneru964 Месяц назад

    ...घटनाको गहिराइसम्म पुगेर त्यसको चिरफार गर्ने तथा प्रश्नको उचित जबाफ प्रमाणसहित प्रस्तुत गर्ने तपाईंको प्रस्तुति गजब छ । टङ्कजीलाई विशेष धन्यवाद ।

  • @bakhatkathet9229
    @bakhatkathet9229 21 день назад

    टंक जी,तपाईले यही पोजीसन कायम राख्नु हेला,कुनै दलको झोला नबोक्नु होला तपाईको भविश्य उज्जल छ

  • @ramkaishnabalami3170
    @ramkaishnabalami3170 10 дней назад

    कुलमान सर तपाई अलि गति पनि नजुक्नु होलान् तपाईंको साथमा सयौं जनताहरु छन् ❤❤❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️🤗👌👌☝️☝️

  • @bhimdahal4127
    @bhimdahal4127 25 дней назад

    राम्रो विश्लेषण !

  • @user-vf6jv9ji5h
    @user-vf6jv9ji5h Месяц назад

    धरान को adv खानेपानी मा भएको भ्रष्टाचार को पनि खुलस्त बुझ्न पाए धराने जनता तपाई प्रति धन्यवाद हुने थियो।

  • @krishnabause850
    @krishnabause850 Месяц назад

    प्राधिकरण जनताको हो, देशको हो । त्यसैले जसरी भए पनि व्यापारीबाट उठाउनुपर्ने पैसा उठाउनै पर्छ ।

  • @Lakshman127
    @Lakshman127 25 дней назад

    सहि भन्नु भो दाहाल ज्यू ❤

  • @ameerkc5033
    @ameerkc5033 Месяц назад

    एक्दम सहि विश्लेषण सर👍️