रितिदै छ देश दुश्चक्रमा युवा पुस्ता || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 22 янв 2025

Комментарии • 903

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 месяцев назад +341

    देश चिनाउने खेलाडीलाई जेल 😮
    रोजगार खोज्ने युवालाई तातो गोली
    भ्रष्टाचारी हत्यारालाई आममाफी 🙁
    राक्षसको हातमा देशको चाबी 🗝️🤦
    जनताले भोट नफेरसम्म देशको मुहार फेरिन्न 🇳🇵

    • @amirlama5328
      @amirlama5328 7 месяцев назад +4

      👍️👍️👍️👍️

    • @fhurpasherpa9254
      @fhurpasherpa9254 7 месяцев назад +5

      पछि यो देशमा बस्ने भनेको तै नेताको पछि लाग्ने महा भेडा 🐑 हरु मात्र बाँकी बस्छन् होला अरु त उही बिदेशतिर हुन्छन्।

    • @thankforeverything4752
      @thankforeverything4752 7 месяцев назад

      ​@@fhurpasherpa9254sarkari hakim

    • @okOk-sm7mq
      @okOk-sm7mq 7 месяцев назад +5

      अति सत्य कुरा खुलाउनु भयाे हालका नयकहरू लाई अपराधी घाेषणा गरेर जेल नकाेचे समम नृेपाल आमाले सास फेन कठिन भई सकयाे

    • @UttamSingh-qx9hm
      @UttamSingh-qx9hm 7 месяцев назад +4

      जबस्म यो देस यी नरभच्छी नेताहरू द्वारा चलाएमान भईरहेको अवस्खा हुनेछ तबसम्म देसलाइ ऊॅंधो गतीमा पुऱ्याने निस्चित छ , किनकी देसको सारा Master Key 🔑 पनि यिनीहरूकै हीतमा हनेछ ।

  • @karnaray2054
    @karnaray2054 7 месяцев назад +55

    यो समाचार प्रत्येक दिनको ए घण्टा सिंहदरबारको गेटमा बज्न जरुरी छ

    • @astitwathakur9277
      @astitwathakur9277 7 месяцев назад +1

      Kan ma tel halerw rw aakha ma Patti halerw tw aafnai taal ma desh chalaka xan fataha haru le 😂

    • @umeshadani
      @umeshadani 6 месяцев назад

      Coming Kim jong

  • @musicsansarnepal81
    @musicsansarnepal81 7 месяцев назад +417

    विश्व घटना बाट प्रसारित हरेक खोजमूलक भिडियो नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤🎉

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 месяцев назад +285

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
    जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅

    • @AmirSubba-cq5hn
      @AmirSubba-cq5hn 7 месяцев назад +5

      स्वर्गबाट भगवानहरु ल्याएर शासन गर्न लगाउनु नि त तेति जन्नेले।

    • @deskoyodha3821
      @deskoyodha3821 7 месяцев назад +11

      खाते नेताहरु र तिनका झोले हरु नमरुन्जेल एस्तै हो हजुर🙏

    • @VedhantJaisi
      @VedhantJaisi 7 месяцев назад +6

      मुसले ले नेपाल पनी भरीने भो।।।। नेपाल जस्तो कम जनसंख्या भायेको देश लाई Democracy बनाएर बहीर (इंडिया) बाट बिहारी ले तराई र मधेश भरिए का छन।।।। नेपाली जति बहीर लागदई छन्।।।। इंडिया बाट बिहारी र मुसाले ले देश भरीने त भयो।।।

    • @kmlvlog7
      @kmlvlog7 7 месяцев назад

      मैले नेपालको केहि राम्रो ठाउँहरूको भिडियो सार्वजनिक गरेको छु 😢तर केहि पनि माया पाएको छैन 😢 but thanks 🙏 for 5 subscribers ❤❤❤

    • @KumarAxya
      @KumarAxya 7 месяцев назад +4

      सोर्ग bta किन मागाउनी औकत xa भनी तिमी नै आउन हुदैन

  • @Gbbhujel1984
    @Gbbhujel1984 6 месяцев назад +17

    1000%%%%%😢😢😢 सहि कुरा त्यसको जलन्त उधारण म आफै हु! २० जना कर्मचारी राखी लाखौ लाख लगानी गरेको उधोग कर्मचारी अभावमा बन्द गर्नु पार्‍यो! अन्तिममा म आफै देश छोडेर हिड्न बाध्य भए!😢😢

  • @bharatsunar2145
    @bharatsunar2145 7 месяцев назад +50

    देश त खाली हुदैना हो,कुनै हालतमा पनि,देशमा न उधोग कलकारखाना छ,न ब्याबसाय गर्ने बाताबरण छ,न कृषि गर्न सहज छ,केही कुनै उपाय छैना यो देशमा सिर्फ पार्टीको झोले हुने,ठग चोर अपराधी,दुइ नम्बरी गर्ने हरुलाइ सुनौलो अवसर छ यो देशमा,नत्र सोझा सिदालाइ गार्‍हो छ यो नेपालमा बस्न,नेपाली गएर के भोत 150 करोड जनसंख्या भएको भारतिया हरु यही मौका हेरेर बसेका छन् त।

  • @Nep997
    @Nep997 7 месяцев назад +20

    यो एती सान्धर्बिक भिडियो छ, हेर्दा सुन्दै गर्दा पनि बर्बर आशु आउछ| एका तर्फ देशको माया जन्म भुमिको माया दिन रात सताइरहेको हुन्छ! आफुले पशिना बगाएको माटो सपना मा झल्झली आउछ| बिगत ९ बर्ष देखी म आँफै जापान मा छु, न यहाँ को बिकास मा खुशी हुन सकिन्छ न फ्यात्टै देश फर्कने हिम्मत आउछ, न देश मा गएर केही गर्ने योजना नै बन्न सक्यो! यो प्रवास एउटा एस्तो बन्दन हैछ हेर्दा सुखी/ खुशी देखिए पनि अन्तर-आत्म देखी भन्नु पर्दा कोही खुशी हुन सकिने रैनछ| 🥲🥲🥲

  • @bigyanmudbari6054
    @bigyanmudbari6054 7 месяцев назад +112

    युवा जति एउटा पनि हुँदैनन् अब नेपालमा साँच्चिकै रितिँदै छ मेरो देश😢

    • @rohangaming1162
      @rohangaming1162 7 месяцев назад +1

      😢😢😢😢😢😢😢 ho.100% right

    • @fhurpasherpa9254
      @fhurpasherpa9254 7 месяцев назад +5

      पछि यो देशमा बस्ने भनेको तै नेताको पछि लाग्ने महा भेडा 🐑 हरु मात्र बाँकी बस्छन् होला अरु त उही बिदेशतिर हुन्छन्।

    • @yakrajadk7632
      @yakrajadk7632 7 месяцев назад

      ल गाउँ मा गयर हेर कोहि छैनन युबा

    • @surya_kumar8566
      @surya_kumar8566 7 месяцев назад +1

      के गर्नु हजुर नेपाल मा नेताहरू चोर भएपछि जनताहरू बिदेश पलायन हुनु बाध्य छ नि हजुर

    • @MaskMan781
      @MaskMan781 6 месяцев назад

      Nyta na janta sab m*** 1tai xa kasaily kasaili dos dinu pardaina nepalma afno jiwanko astitwa kojnu vanyko 1ta curse ho m*** Nepalma kina janmyxu mha Goddam 😩

  • @abhibhattarai4374
    @abhibhattarai4374 7 месяцев назад +65

    जहिले पनि यो देशले यस्तो गर्यो, त्यहाँ त्यस्तो भयो भन्दै भिडियो आउँथ्यो
    आज बल्ल आफ्नो देशको बारेमा भिडियो आयो❤

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 7 месяцев назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भन्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् जसले गर्दा कुनै पनि पार्टीमा नलागेका मानिसहरू गाँउ छाडी बाहिरिन बाध्य भएका छन्।पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @surajthapagorkhali
    @surajthapagorkhali 7 месяцев назад +15

    सङ्घीयता महंगो छ । प्रदेश सरकार खारेजि, राष्ट्रिय सभा खारेजी, भूपु भिआइपी सुविधा कटौती, उत्पादनमा जोड दिन सके मात्र केही आशा पलाउला ।

  • @shankargurung335
    @shankargurung335 7 месяцев назад +33

    हैट एकदमै मन खिन्न हुने विषय ल्याउनु भयो तर के गर्ने यहिनै सत्यता हो

  • @nisheshregmi6318
    @nisheshregmi6318 7 месяцев назад +55

    गणतन्त्र को उपलब्धि 🙏🙏 र कथित लोकतान्त्रिक र कथित कम्निष्ट दलाल देशबेचुवा, लाशबेचुवा, र तिनका झोले र भेडे का समर्थन गर्ने भेडा जनता हरु को जमातको प्रतिफल🙏🙏

    • @srzsrz2049
      @srzsrz2049 7 месяцев назад

      म उच्च जातको ठकुरी भएकोमा गर्व गर्छु।
      केवल ठकुरीले मात्र नेपाल र नेपालीलाई शासन गर्न सक्छ।
      जय ठकुरी!!

    • @devkrishna8409
      @devkrishna8409 7 месяцев назад +1

      100%sahi Kura ho sir...

    • @umeshadani
      @umeshadani 6 месяцев назад

      Coming Kim jong

  • @ramsundarthapa7944
    @ramsundarthapa7944 7 месяцев назад +12

    यता हाम्रो देशको युवा देश र नागरिकता त्याग्दै छन् । उता अन्य देशका शरणार्थी हरु आई हाम्रै देशमा बसी जमिन क्षेत्र ओगटी रहेका छन्।

  • @sanjibraj69
    @sanjibraj69 7 месяцев назад +10

    गणतन्त्रको सुन्दर उपहार यही हो भेडा जनतालाई।

  • @ngankumarathapamagar2974
    @ngankumarathapamagar2974 7 месяцев назад +31

    अब यतिको बिकराल अबस्था भै सक्दा पनि हामी नेपालि ले सधैं पुरानै पिर्टि लाई भोट हाल्ने परिपाटी त्याग गर्नु जरुरी छ

    • @Twozerosix.206
      @Twozerosix.206 7 месяцев назад +1

      Naya party bhanauda rabi pani kp Vanda kami chai xaina haii

    • @Lukas_ml_official
      @Lukas_ml_official 7 месяцев назад +1

      Pati fernu nai pardaina yehi patima vaka saxam byaktilai vote dida ni hunxa natra swantra bata uthe jhan ramro

    • @umeshadani
      @umeshadani 6 месяцев назад +1

      Kim jong Lai prime minister banau

    • @ngankumarathapamagar2974
      @ngankumarathapamagar2974 6 месяцев назад +1

      @@umeshadani banau nai parne vaisakeyo

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 2 месяца назад +1

    100% Right हाे दु: खी नेपाली जनता
    चैनमा बस्छन नेता। अब जनता कता कता। 🇳🇵आमा हामीलाई नेपालका घरमै बचाईदेउ 🇳🇵🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @ganeshmagar6177
    @ganeshmagar6177 7 месяцев назад +16

    यो सँगै तेस्रो बिस्वयुद्द हुन जरुरि छ।एक पटक।

  • @motivationalspeakerdipendra
    @motivationalspeakerdipendra Месяц назад +1

    हार्दिक धन्यवाद सर ! यहाहरुको सम्पुर्ण टिम लाई यस सामग्री को लागि ।🙏🙏🙏❤❤❤🙏🙏🙏

  • @anuprai3540
    @anuprai3540 7 месяцев назад +19

    हरेक दिन नछुटाउने जत्ती हाजिर गरम त एता🎉🎉❤

  • @kamaldangaura966
    @kamaldangaura966 7 месяцев назад +8

    प्लिज नेपाली दाजुभाई दिदी बहिनी आफ्नै देश फर्केर आफैं नेपाल बनाऔं आफ्नो घर समाज अनि देश हामी कसैको भर नपरौं दुःख सुख आफ्नै देशमा गरौँ एकदिन मरेर जानेछौं किन बन्ने विदेशीको नोकर हामी फर्कौँ प्लिज जय नेपाल धन्यवाद।

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 7 месяцев назад +3

    युवा पुस्ता रोजगारी र अध्यायनका लागी विदेश जाने क्रम बढ्दै जानु निश्चय नै नेपाल र नेपाली का लागी दुर्भाग्यपूर्ण छ।यसले भविष्यमा देशमा श्रम शक्तिको चरम अभाव भै देशको घरेलु उद्योगहरू को उत्पादनमा कमि आउने र देशको अर्थतन्त्र लाई समेत नकारात्मक असर पर्ने निश्चित छ।शासक वर्गले बेलैमा युवा पुस्तालाई स्वदेश मै बस्ने विश्वासिलो वाताबरण नबनाएमा देशवासी ले धिक्कार्ने छन्।बेलैमा सोचौ है।विश्व घट्ना परिवारमा धेरैधेरै धन्यबाद छ ।

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 5 месяцев назад +2

    दुई थान ब्वासाले देश रित्तो बनाए !

  • @कट्टर-Nepali
    @कट्टर-Nepali 7 месяцев назад +4

    नेपालीहरु नेपालमा काम छैन भन्दै बिदेशिँदै र बिदेशी बिहारिहरु नेपालमा धेरै काम छ भन्दै भित्रिँदै । भारतको इच्छा नेपाललाई फिजी बनाउने सपना पूरा हुँदैछ।

    • @rupaksharma5199
      @rupaksharma5199 7 месяцев назад

      @nepali5847 - ओई जाठा रंडी को छोरा तलाई म धेरै दिन देखि खोज्दै छु साले। तैले इंडिया को बदनाम गर्छस साले आफ्नो देशको नराम्रो कुरा किन भनदैनस।

    • @rupaksharma5199
      @rupaksharma5199 7 месяцев назад

      @nepali5847 - ओई जाठा रंडी को छोरा तलाई म धेरै दिन देखि खोज्दै छु ।तैले इंडिया को बदनाम गर्छस साले आफ्नो देशको नराम्रो कुरा किन भनदैनस ।

    • @rupaksharma5199
      @rupaksharma5199 7 месяцев назад

      @nepali5847 -. ओई जाठा रंडी को छोरा तलाई म धेरै दिन देखि खोज्दै छु साले ।तैले इंडिया को बदनाम गर्छस साले आफ्नो देशको नराम्रो कुरा किन भनदैनस ।

    • @rupaksharma5199
      @rupaksharma5199 7 месяцев назад

      @nepali5847 - ओई जाठा रंडी को छोरा तलाई म धेरै दिन देखि खोज्दै छु साले ।तैले इंडिया को बदनाम गर्छस साले आफ्नो देशको नराम्रो कुरा किन भनदैनस ।

    • @rupaksharma5199
      @rupaksharma5199 7 месяцев назад

      @nepali5847 - ओई जाठा रंडी को छोरा तलाई म धेरै दिन देखि खोज्दै छु साले ।तैले इंडिया को बदनाम गर्छस साले आफ्नो देशको नराम्रो कुरा किन भनदैनस ।

  • @abhikhanal9475
    @abhikhanal9475 7 месяцев назад +4

    नेपाल मात्र नभएर हाम्रो पृथ्वी नै सबै मानव जीवनको साझा सम्पति हो। जो जोलाई जहाँ जहाँ बस्न मन छ। जीवन बिताउनु छ जानुहोस् भन्नको लागि शब्द केही छैन देशको माया र देशमा केही गरौं भन्ने सोच भएको मान्छे चाहिँ मिलेजुली हातेमालो गरी आफ्नो साथीभाई समाज र छिमेकी तथा राष्ट्रको साथीभाई मिलेर बसौँ नेपालमा भोकै मरिँदैन प्राकृतिक सुन्दरताले भरिपूर्ण छन् र गर्न सकियो भने पुर्खाहरूले पहिला जसरी हिमाल पहाड तराई नै बसेर मेहनत गरी आफ्नो जीवन गुजारा गरिरहनुभएको थियो। हो त्यसरी नै हामीले पनि अहिलेको हाम्रो यो पुस्तालाई राम्रो बनाउन सकिन्छौं भन्ने मेरो भनाइ हस्त धन्यवाद।🙏🙏💐

  • @himalshrestha3807
    @himalshrestha3807 7 месяцев назад +4

    नेपाली नागरिकले नागरिता त्याग्ने सँख्या बढ्दै छ भने यता भारतियले नेपाली नागरिता लिने को सँख्या बढ्दै छ।

  • @ShibadevTivar
    @ShibadevTivar 7 месяцев назад +3

    बिष्वघटना ले आज देशको गम्भिर र यथार्थ बिषयलाई उठान गरेको छ। देशको नीतिनिर्माता र राजनीतिक नेतृत्व को अदुरदर्शिता र अकर्मण्यताले आज देश र युबापुस्ताको भबिस्य गम्भिर चक्रब्युह मा फसेको छ।

  • @prasadneupane5473
    @prasadneupane5473 7 месяцев назад +8

    धेरै समय पछि नेपाल को बारेमा विदियो हेर्न पाइयो हजुर लाई धेरै धन्यबाद छ ।

  • @dalbahadurthapa7292
    @dalbahadurthapa7292 6 месяцев назад +1

    देशको चावी यिनै जाती यिनै पार्टी को हातमा रहेमा देश रित्तिने मात्र हैन देशको नाम निशान नै मेटीने संकेत हो ।

  • @gyanenadra4303
    @gyanenadra4303 7 месяцев назад +3

    संघीयता खारेज गरौं आर्मी पुलिस को संख्या बृद्धि गरौ र युवा लाई देश भित्र रोकौ अनि हरेक मजदुर को निम्नतम तलव 20/22 हजार तोकौ

  • @romale2134
    @romale2134 7 месяцев назад +1

    बधाई छ नेपाल लाई र भ्रष्ट नेता झोले कार्यकर्ता ले गर्दा नेपाल खाली हुदैछ|

  • @NirmalMagar-xh7bm
    @NirmalMagar-xh7bm 7 месяцев назад +23

    यस्ताे गम्भीर बिषयमा गम्भीर भएर साेच्नु पर्ने नीति निर्माण गर्ने ठुलाठाला भनाउदा टाउके हरूले हाे तर बिडम्बना तिनीहरू लाई देश काे चिन्ता फिटिक्कै छैन।।म नि अब जादैछु चाडै नै
    देश भक्ति मनमा छ तर पेट भर्न लाई भात चाहिन्छ देशमा बसेर देश भक्ति देखाएर एक छाक भात जाेहाे गर्न नि गार्हाे छ।।।😢😢

    • @umeshadani
      @umeshadani 6 месяцев назад

      Were are Kim jong

  • @sujitgurung9064
    @sujitgurung9064 7 месяцев назад +5

    के गर्नु रहर होइन बाध्यता हो देश मा नेता हरू कमाउन तिर लाग्छ युवा हरु देश नछोडी के गर्नु

  • @spsharma262
    @spsharma262 7 месяцев назад +2

    युवाहरूप्रति देशको माया घट्दै गइरहेको छ। Reason , money and Appearance of others

  • @nabrajale4750
    @nabrajale4750 7 месяцев назад +4

    जब सम्म बाहुन को हातमा देश रही रहन्छ यो देश अबश्था ऐस्तै रहन्छ सुन्दा राम्रो लागोस या नराम्रो

    • @koopeigwer8072
      @koopeigwer8072 7 месяцев назад

      bahun le esto garyo usto garyo vanda ni aru sabai jati ni power ma pugni kosis garnu parca ani balla hunxa . Sadhai bhari dosh lara matrai basera vaina politics ma janai parxa aru jat ni aba

    • @munchincockroach
      @munchincockroach 7 месяцев назад

      Finance ministry kasle chalaye xa?

    • @nabrajale4750
      @nabrajale4750 7 месяцев назад

      @@munchincockroach बाहुन को घर काम गर्न बसेको

  • @भगेन्द्रआङला
    @भगेन्द्रआङला 7 месяцев назад +1

    तिम्रो दया लाग्यो मलाई।कति धेरै देश प्रेम।तर, देश प्रेमले मेरो पेट भरिन्न।

  • @BikashBk-yq1pe
    @BikashBk-yq1pe 7 месяцев назад +11

    खाडिका देश खत्तम भएको छ नआउनु होला बरु खेति गर्न सुरु गरौ बरु भोक को लागि सोच्नुपर्छ अब।

    • @BikashBk-yq1pe
      @BikashBk-yq1pe 7 месяцев назад +3

      @allinone-ri4yk Mero Pani aba kirsi Lai time dine xu kina vane aba ko 20 barsa paxi gayra Pani tehi kaam garnai parxa hami le tehi vayra aba Bata suruwat garda 20 barsa paxi ta hami le hamro xoraxori Lai tehi rojgar Dina sakinxa jasto lagxa

    • @BikashBk-yq1pe
      @BikashBk-yq1pe 7 месяцев назад

      Subscribe garnu hola ma Pani garne xu hai

    • @KieranChaudhary
      @KieranChaudhary 6 месяцев назад

      ​@@BikashBk-yq1pe मेरो बुवाले छोड्नु भयो, म आए पुस्तौ पुस्ता विदेशमै निर्भर हुनुपर्ने देशको वातावरण कहिले फेरिने हो।

  • @kritiprasadpayango
    @kritiprasadpayango 9 дней назад +1

    Right analysis.

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 7 месяцев назад +3

    देश वर्वाद गर्ने राजनीतिक दल नै हुन्

  • @dbthapa778
    @dbthapa778 7 месяцев назад +1

    🙏१००१% *सत्य * कुरा यहीँ हो ।यी नेपालका पुराना पार्टी र यिनका कार्यकर्ताहरुलाई हामी नेपालीजनताले बहिष्कार गरौ । यदि यिनिहरुलाई बहिष्कार गरेनौं भने न त हाम्रो नेपाल रहन्न्छ ।न त हामी नेपाली नै रहन्छौ ।

  • @aaratikhusmi7816
    @aaratikhusmi7816 7 месяцев назад +2

    एक दम सही जानकारी लिएर आउनु भो सम्पुर्ण विश्व घटना टिमलाई धन्यवाद ❤❤❤❤

  • @IsworGurung-zi3yu
    @IsworGurung-zi3yu 6 месяцев назад

    यहाँको महँत्वपूर्ण बिषय विश्व घट्नामा यसरी पस्किनुले धेरै कुराहरु बुज्ने मौका पाउँछ खुसीको कुरा।

  • @KailashKoiral
    @KailashKoiral 7 месяцев назад +5

    बालेन जस्ता युवालाई राजनीतिमा जिताए सकारात्मक आशा बढ्छ

  • @babinrana60
    @babinrana60 6 месяцев назад +1

    ए बिस्व घटना नेपाल मात्र होईन बिकसोन्मुख देश सबै त्येस्तै छ।

    • @PunKuber
      @PunKuber 6 месяцев назад

      Arule gu khayo vaner afu ni khanu

  • @budhatamang4591
    @budhatamang4591 7 месяцев назад +3

    राई माइलाले गाउँ छाड्यो रे
    मात्रै हैन
    नेपालीले देशै छोड्यो रे
    फर्क भनी देउन ।

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 5 месяцев назад

    यो भनेको वहुदलीय व्यवस्थाको प्रतिफल नैं हो ।।

  • @yogeshgc1994
    @yogeshgc1994 7 месяцев назад +3

    exactly video ma j vaneko tyo hudai xa❤

  • @satrajgurung9311
    @satrajgurung9311 7 месяцев назад +1

    धेरै राम्रो इपिसोड , सायद नेपालकाे ईतिहास मा यो आजको इिपसोड हेर्दै बिदेसिएका कलिला ति छोरा छोरी का बाबा आमा रोएर छाति िपटि बस्ने छ ।

  • @najarrammaharjan5906
    @najarrammaharjan5906 7 месяцев назад +6

    अहिलेका युवाहरु सुविधा भोगि भएका छन । बढी सुविधा पाउनको लागि विदेश जाने चलन दिन दुगुना रात चौगुना बढ्दै छन ।

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 5 месяцев назад +1

    यो सबबाउन हरुको बुध्दिसोच राजनतिले गर्दाहो

  • @dhurbabudha7674
    @dhurbabudha7674 7 месяцев назад +3

    कठै मेरो देश मेरो देशको पिडा 😢😢😢

  • @nareshchand4881
    @nareshchand4881 7 месяцев назад

    ब्याड समाचार ।हो हाम्रो लागि देश मा मान्छे न हुनेहो कसरी देश बन्छ।युवा हरु बाहिर जादा ❤❤❤

  • @RamKumarDhital
    @RamKumarDhital 7 месяцев назад +2

    जुन सुकै को सरकार बनेपनी युवा लक्षित कार्यक्रम ल्याउन नसक्नुको ज्वलन्त उधाहरण हो यो!जब देश रित्तिन्छ अनि को संग खेल्छ्न राजनितिक दल ले राजनिनिको घृणित खेल!बेलैमा सोचौ है।

  • @PujanKarki-m6z
    @PujanKarki-m6z 7 месяцев назад +1

    Sathi ho desh naxodau,aba netaharu lakhetau.hami aak hau.

  • @AmirSubba-cq5hn
    @AmirSubba-cq5hn 7 месяцев назад +9

    विदेश जन हतोत्साहित गर्नु पर्छ देशमा नै केही गर्नु पर्छ र यो देशको जनसन्ख्या छ करोड नपुगी यो देश बिकाश हुदैन । देशको जनसङ्ख्या बडाउनु पर्छ ।

    • @bishnushrestha7631
      @bishnushrestha7631 7 месяцев назад

      छ करोड पुर्याउने तरिका चाँहि के होला ?

  • @rameshmaharjan2105
    @rameshmaharjan2105 7 месяцев назад

    एकदमै मन खिन्न हुने विषय ल्याउनु भयो तर के गर्ने यहि नै तितो सत्य यथार्थ हो । सबैले share गरी बढी भन्दा बढी जनतामा पुर्‍याउनु जरुरी छ ।

  • @gamersplays9588
    @gamersplays9588 7 месяцев назад +3

    नेपाली युवा हुतिहारा छ। असिमित चाहाना राख्ने याे पुस्तामा देशप्रेम र राष्ट्रियताकाे भावना छैन। आखिर बिदेश गएर बँधुवा मजदुर हुन तयार युवा नेपालमा केही गर्न आट गर्दैन, अनि ठुलाे भाग खाेज्छ। बिदेशमा कमाउने सम्पति जति उ सँग यहि छ , जग्गा जमिन, घर ,, साेच युवाहरू ।

  • @mahendrachand606
    @mahendrachand606 5 месяцев назад +1

    दुर्दशा छ नेपालमा , पहिलो कुरा रोजगार पाउन नै गाह्रो छ यो देसमा , यदि पाइ हल्यो भने पनि त्यस बाट आर्जित कमाइले ४ जनाको परिवार लाई खान लाउन पुग्दैन प्राय यो देसमा संचालित उध्योग तथा अन्य ब्यबसायिक फर्म हरुले एक आध जनाको उच्च पद बाहेक अधिक्तम संख्यामा चहिने तल्लो तहको श्रमिक लाई दिने मासिक ज्याला 10000 देखि 20000 सम्म को होला 20000 पनि सबैले समयमा दिदैनन 4/5 महिना लाएर दिन्छ, अब त्यो 20000 ले यो महंगी मा न्युनतम कोठा भाडा छोरछोरीको स्कुल फि पानी बिजुली गाडि भाडा खाध्यान्न , लुगा फाटो, संस्कार संस्कृति अनुसारका चाड्बाड मनाउदा लाग्ने मासिक खर्च कम्ति मा 30000 देखि 40000 हुन आउछ अनि यहां बल्ल बल्लतल्ल पाइने जागिर ले कसरी घरधन्दा धानियोस , न रोजगार छ , न परम्परागत कृषि ले चल्छ , सरकारले कृषि आधुनिकिकरण का नाममा कहिल्ये कुटो/कोदालो न देखेका हरुको नाममा अनुदान दिन्छ, आफ्नै मिहेनत ले 6 महिना मा फलाएको बालीको माली बिचौलिया बन्छ्न र बिना मिहेनत तेब्बर चौब्बल कमाएर आम नागरिकको ढाड सेक्कएर कृतिम महंगी सृजना गरिन्छ , नेपालमा कुनै बालिको फसल हुने बेला आयात खोली भारतिय बालिले बजार पाउछ र स्थानिय बालि खेतमै कुहिन्छ 😢😢😢😢😢 अनि बिदेसिनु त बाध्यता छ यो बाध्यता को बिकल्प सोच्ने सरकार बन्दै नबन्ने 3/4 महिनामा सरकार बदलिन्छ झोले हरु हात पाखुरा मुसार्छ्न 😢😢😢 यहि वास्तबिकता तल्लो तहका सरकारी जागिरेको पनि छ , , मासिक 1 बच्चाको स्कुल फि 5000 लिने बिध्यालयमा 40 जना पढाए बाफतको तलब 15000 पाउछ , अनि आफ्नो स्कुले जिबनको मिहेनत र खर्च हेर्ने हो भने त्यो बाफत पाउने जागिर ले जिन्दगी भरि खान लाउनै हम्मेह्म्मे यसको गहन अध्ययन बिना यो समस्या समाधान होला जस्तो लाग्दैन😢😢😢😢

  • @prakashlimbu8852
    @prakashlimbu8852 7 месяцев назад +16

    3 बर्ष भयो विश्व घटना खोज मूलक भिडियो न छुटै हेरेको मैले 🙏

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 7 месяцев назад

    अब को जन,संख्या नै नेता हरु र स्याल वर्ग हरु मात्र रहने छ नेपाल मा यो नै भोलि को विकल्प हो

  • @indirabhattrai7108
    @indirabhattrai7108 7 месяцев назад +3

    हामी नेपाली को पहिचान ढाका टोपि चोउबदी चोली थियो तो पनि रास्टिय परिचय पत्र ले हरैदियो

  • @bhupendradhami633
    @bhupendradhami633 7 месяцев назад

    मेरो देश नेपालको हालत
    यस्तो हुनुमा नेेतृत्व गर्ने वर्गको हात छ अब हाम्रो नेतृत्व वर्गले देश बनाउने कुरा सोच्नु पर्छ

  • @BihaniTV
    @BihaniTV 7 месяцев назад +17

    नियमित दर्शक कोको हुनुहुन्छ

    • @davidbhusal1421
      @davidbhusal1421 7 месяцев назад

      I watch every single videos

    • @BihaniTV
      @BihaniTV 7 месяцев назад

      @@davidbhusal1421 hor

    • @magarmanisha410
      @magarmanisha410 7 месяцев назад

      Ma chu

    • @dngvlog4447
      @dngvlog4447 7 месяцев назад

      M chhhu 2 years deykhe

    • @thumka4798
      @thumka4798 6 месяцев назад

      K lado lekhya machikne kam xaina tero kina chahiyou twlai koko le herxa vanerw

  • @basantgurung4232
    @basantgurung4232 7 месяцев назад +2

    नरिसाउनु होला सर यसरी हामी बिदेश नगएको भए देश उहिले कंगाल हुने थियो, अहिले देश चलेको देश थामेकै हामी जस्तो बिदेशमा बस्नेले हो, जब सम्म देशमा सुशासन प्रसस्त मात्रामा रोजगार पाउदैन तब सम्म युवाहरू यसरी नै बाहिरिने छन,🙏

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 5 месяцев назад

    नेतालाई त खुसि छन तर जनता जमिन बाझिएको छ सबै राम्रो कृषि परणालि अाय धेरै धनी बन्न सक्छ दुखद हाे सर खाडीमा छु

  • @KaluDai111
    @KaluDai111 7 месяцев назад +4

    केही पनि बिग्रेको छैन निराश हुन जरुरी छैन अझै पनि सरकारले राम्रो नितिनियम बनाएर पार्दर्शी ढंगले काम गर्ने हो भने बिदेशमा बसेका आधा जनसंख्या फर्किन्छ्न किनकि जति जनसंख्या बाहिर छन 100%मा 90% ले भने जस्तो काम र दाम पाएका छैनन र सन्तुष्ट पनि छैनन अनि यो हिजोआज दिनदिनै जानेहरु पनि 1-2 बर्ष हल्लिन्छ्न वाक्क हुन्छ्न फर्किन्छ्न!

  • @Sahayatriabinash4
    @Sahayatriabinash4 2 месяца назад

    नेपाल अब प्रगति होइन दुर्गतिर लम्किँदैछ। बेरोजगारीको समस्या लगायतका कारणले युवाहरू विदी सिने गर्दछन्। यही कारणले नेपाली नागरिकता त्याग्ने समस्या बढ्दै गइरहेको छ अब विक्रम सम्वत २०९८ सालसम्म आइपुग्दा नेपालको जनसङ्ख्या ०० प्रतिशतसम्म झरने सम्भावना धेरै छ नेपाल दुर्गतिर होइन प्रगतितिर अघि बढोस् जय नेपाल जयुवा।

  • @Nepaliteachers
    @Nepaliteachers 7 месяцев назад +14

    रास्वपा उपसभापति Dp अर्याल श्रम मन्त्री हुन । किन रोक्न नसकेको होला ।चुनाव अगाडी 100 जना मानिस विदेश बाट फर्काउछु भन्थ्यो त रास्वपा को सभापति ।

    • @sanjaygamer9389
      @sanjaygamer9389 7 месяцев назад

      Gaf matra ho sathi...😢😢

    • @Neplpol69
      @Neplpol69 7 месяцев назад

      Guff honii

    • @tejmagor852
      @tejmagor852 7 месяцев назад

      Gafai ta honi samdi 😂

    • @GurungMilan-ii2pk
      @GurungMilan-ii2pk 6 месяцев назад

      Tero baun harule desh khayo tehi bhayera

    • @Sprit832
      @Sprit832 5 месяцев назад

      कांग्रेस एमाले माओवादी मिलेर देश ३० बर्समा लुटेर आज नेपाल यो हालतमा आयको हो!कुना ब्यक्ती बिशेसले भन्दैमा अब देश बन्न सक्दैन!

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 6 месяцев назад

    देश कहिलै रितिदैन सबैले भ्रम फैलाउने काम मात्र गरेका छ्न। अहिलेको प्रविधि संसार सानो भको छ। मानिसहरु एक ठाउँ बाट अर्को ठाउँ काम गर्नको लागि जानू स्वभाविक हो।

  • @1989-sep
    @1989-sep 7 месяцев назад +4

    प्रचण्डे, शेरे, केपी अनी गागने जस्तों चोर देश लुटेराहरु मर्दैनन् तब सम्म नेपालमा केहि हुनेवाला छैन😢😢😢

  • @shreepanthee2231
    @shreepanthee2231 7 месяцев назад

    याे श्रंखला निकै राम्रो र सान्दर्भिक लाग्याे । भ्रष्ट राजनीतिक दलका नेताहरूले पनि हेरुन् ।

  • @Dineshgiri-cp4zt
    @Dineshgiri-cp4zt 7 месяцев назад +4

    मेरो नेपाल र हामी नेपाली लाई यो अवस्था मा पुर्याउने एउटा आत नामक प्रचण्ड हो सायद प्रचण्ड ले आफ्नो स्वार्थ को हजारौं निर्दोशि सछ्येम र सिछित मान्छे लाई नमारेको भए सिछित ब्याक्ती ले नेपाल को लागी धेरै राम्रो काम गर्नु हुन्थ्यो तर भारती दलाल आतंककारी प्रचण्ड ले आफ्नो परिबार को लागी यो देश लाई कङ्गाल बनायो अब जब सम्म यो आतंककारी लाई देश निकाला गर्दैन नेपाली समाज ले तब सम्म यो देस मा न सान्ती छाउछ नत रोजगार नत केहि पनि गर्न सक्दैन नेपाल ले आतंककारी प्रचण्ड मुर्दा बाद

    • @bhajhbirghartibhajhbirghartima
      @bhajhbirghartibhajhbirghartima 7 месяцев назад

      यो सबै अहिले सत्ता मा बसी रहेको नेता भनौदा ले गर्दा हो मुल बासी को हात मा जबसम्म सत्ता आउदै न तबसम्म यस्तै हो

    • @Dineshgiri-cp4zt
      @Dineshgiri-cp4zt 7 месяцев назад

      @@bhajhbirghartibhajhbirghartima हावा कुरा नगर न मुल बासी ले त झन मन्दिर को भेटी सम्म चोर्छ्न
      अनि बिजुली को बिल नै खन्छ्न

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf 7 месяцев назад +1

      ​@@Dineshgiri-cp4ztपशुपतिमा सबै पैसा चोर्ने बाहुन हो, मुलवासी गरिबले पेट भर्न चोर्छ, बाहुनले कमाई गर्न चोर्छ ।

    • @Dineshgiri-cp4zt
      @Dineshgiri-cp4zt 7 месяцев назад

      @@RabiLama-gc9yf मुल बासी ले नेपाल र नेपाली चिन्दैन भने त्यो कहिले पनि नेपाली हुन नै सक्दैन र मेरो नेपाल लाई पनि माया आफ्नो स्वार्थ को लागि गरेको हुन्छ

  • @st_ram
    @st_ram 7 месяцев назад +1

    धेरै गहिरो अध्यन गर्नु भएको मा नमन छ तपाईंलाई 🙏

  • @Umesh-Dhamala9
    @Umesh-Dhamala9 7 месяцев назад +3

    अब विश्व युद्ध हुन्छ अनि सबै घर फर किन xan

  • @SiddharaOnlineKhabar
    @SiddharaOnlineKhabar 7 месяцев назад

    गम्भीर भयर सोच्दा साच्चिकै देश अनि गाउँ रित्तिदै छ।लुटेरा सासक हरुले हामी युवाहरूलाई देश बस्ने बाताबरण बनौन सकेनन्😥

  • @Onelife55555
    @Onelife55555 7 месяцев назад +5

    तपाईं आफैं कुन देशमा बसेर भिडियो बनाउँदै हुनु हुन्छ? 🤣🤣🤣

    • @prempanth9820
      @prempanth9820 3 месяца назад

      बलराम श्रेष्ठ जि हाल अमेरिकाबाट ।।

    • @binoddawadi4008
      @binoddawadi4008 3 месяца назад

      😂😂😂

  • @CMN_92
    @CMN_92 6 месяцев назад

    वास्तविक र डरलाग्दो नेपाली युवा पुस्ताको चित्रण।

  • @narayanbhattarai3343
    @narayanbhattarai3343 Месяц назад

    सहि विश्लेषण यथार्थ हो ।

  • @zenithtamang4418
    @zenithtamang4418 7 месяцев назад +1

    नेपाल देशलाई खारेज गर्नुपर्छ । समस्या नै हुँदैन ।

    • @BihaniTV
      @BihaniTV 7 месяцев назад

      चिनमा मिलाउदा राम्रो नत्र काम छैन गाह्रो छ

    • @munchincockroach
      @munchincockroach 7 месяцев назад +1

      Tito satye

    • @thumka4798
      @thumka4798 6 месяцев назад

      Lado gar kharej randikoban varat ma baserw nepal kharej garni machikne

    • @thumka4798
      @thumka4798 6 месяцев назад

      @@BihaniTVlado garo xa khateko ban ja gayerw china ma bass randikoxoro

    • @thumka4798
      @thumka4798 6 месяцев назад

      @@munchincockroachladoko tito satya

  • @DineshBhusal-ko7hm
    @DineshBhusal-ko7hm 6 месяцев назад

    देशको बारेमा सोच्दा चिन्ता लाउछ हजुर 😢😢😢😢😢😢

  • @arjunshrestha688
    @arjunshrestha688 7 месяцев назад +1

    रुनु मन लाग्छ यो अबस्था देखेर ।।।

  • @dolmanlimbu8031
    @dolmanlimbu8031 7 месяцев назад

    सहि समाचार 👌👍
    एकदमै सहि विश्लेषणात्मक समाचार 👌👍

  • @raichandra1632
    @raichandra1632 7 месяцев назад

    यस्तो जानकारिमुलक बिषयबस्तु लिएर आइरहनुहोस बिवसभाइ धन्यबाद ।

  • @bikash139
    @bikash139 7 месяцев назад +1

    समय सान्दर्भिक विषयका कुरा लेराउनु भयो 🙏।

  • @mpeaslibrary5839
    @mpeaslibrary5839 7 месяцев назад

    सारै खिन्न लाग्यो सर्। वास्तविकता यहि नै हो हजुर तर के गर्नु? देश अफ्नै हो।

  • @suyogtkirati
    @suyogtkirati 7 месяцев назад

    बास्तबमै यो अवस्था नआउला भन्न सकिन्न यो अबस्थामा पुर्याउनु को पछि हाम्रो देशको टाउकेहरुको कारण हो।
    अब त नेपाली हुम भन्न पनि गारो भैसक्यो।

  • @kailashpatirai
    @kailashpatirai 7 месяцев назад

    यो कुराले मलाई सोच मग्न बनाएको छ। उपाए खोज्ने प्रयासमा छु। भेटे राम्रो नभेटे आफू पनि गैन्छ। UK or australia सररररर किनभने सारा धर्ती हाम्रो लागि नै हो। 👍️

  • @बेटासतलोकचलो
    @बेटासतलोकचलो 2 месяца назад

    बाहुन नेताहरु ले गर्नु गरे। 46 साल देखि यता र 63 साल देखि यता बाहुन नेताहरु लें देश ध्वस्त बनाए। बाहुन नेताहरु देश लाई हदै सम्म लुटे

  • @gr_cholung
    @gr_cholung 7 месяцев назад +1

    अहिलेको यतार्थ कुरा ल्याउनु भयो समय सान्धर्भिक छ खुसिलाग्यो🙏🙏🙏

  • @Suhanshahi
    @Suhanshahi 6 месяцев назад

    तराईमा खेतिपातीको लागि योग्य छ 🙏

  • @spsharma262
    @spsharma262 7 месяцев назад +1

    मलाई लाग्छ अब यस्तै हो भने हाम्रो देश नै भविष्यमा रहदैन,

    • @munchincockroach
      @munchincockroach 7 месяцев назад

      Aba IC hunexae chadae5/10 barsa vitra officially

  • @machhindrakhatri935
    @machhindrakhatri935 7 месяцев назад

    देश भयावह स्थितिमा जाँदैछ

  • @bedshrestha1111
    @bedshrestha1111 7 месяцев назад

    नेता भनेको सद्गुण शिक्षा ज्ञान रिसर्च अध्यन रचनात्मक सोच जसले जिम्मेवारी काम गर्न सक्छ
    हामी ले नेता जति ढुंगा मुढा टाएर बाल्ने थोत्रा भाषण गर्ने मात्र नेता बनायौ परिणाम

  • @sherpapasangtenji222
    @sherpapasangtenji222 7 месяцев назад

    आजको कार्यक्रम राम्रो लाग्यो । राज्यले नेपालिलाई बिदेश जानु रोक्नु पर्द्छ ।

  • @Maile-bb1zp3hs8t
    @Maile-bb1zp3hs8t 7 месяцев назад +1

    मुलुक र जनतालाई वैधानिक रुपमा लुट्ने अधिकार पाएका दलहरुले यो नेपाललाई कंगाल बनाउने भए। मुलकमा विदेशहरुको आगमन तर नेपालीहरु विदेसीनु परि रहेको छ।

  • @SHIVARAJACHARYA
    @SHIVARAJACHARYA 7 месяцев назад

    नेपाली खाली गरेर नागरिकता बाट काम हुदा हुँदै रास्ट्रिय परिचय पत्र बाडेर बिहारी हुलेर खत्तम बनाउदैछ्न नेपाल का नेता हरुले

  • @prempun528
    @prempun528 7 месяцев назад +1

    नेताहरू त खुशी होलान यो कुराले

  • @binrai1826
    @binrai1826 7 месяцев назад

    उत्पादनमा जोडिएको ब्यबसायिको लगानी सुरक्षीत बनाइ देउ सरकार।अरु केही चाहिएन।

  • @devmagar6258
    @devmagar6258 7 месяцев назад

    बास्तब मै नेपाल को बर्तमान प्रमुख समस्या भनेको नै बिदेश पलायन हुनु हो।राजनैतिक पक्ष बाट यो समस्या लाई न्यूनीकरण गरिएन भने एक दशक भित्र देश ले ठुलो क्षती ब्योहुर्नु पर्ने अवस्था सिर्जना हुनसक्छ।

  • @sm-hs8ey
    @sm-hs8ey 7 месяцев назад

    अहिलेसम्मकै उत्कृस्ट र मेरो मन कै कुरा

  • @tekendra003
    @tekendra003 7 месяцев назад

    समय मै सचेत नगराए नेपाल देश इतिहासमा मात्र सिमित नरहला भन्न सकिदिन।आज सम्म विश्व घटाना प्रशरण गरेका भिडियो हरु उत्कृष्ट छन। तसैगरी सन्देशमुलक पनी छन । हजुर ले समय समय मा देश को लागी भयपनी यसबारे भिडियो बनाइरहनु पर्यो।