पतनको संघारमा पुग्दै बेलायत || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 325

  • @bijayrai69
    @bijayrai69 18 дней назад +67

    बिश्व घटनाले आफ्नो देश अर्थात नेपालको अर्थ, राजनीति, सामाजिक , प्राकृतिक बिषयमा पनि कार्यक्रम बनाउनु पर्यो ।

  • @binodmagar2181
    @binodmagar2181 18 дней назад +94

    बुडा पाखाले त्यसै भनेका हैनन् पाप धुरी बाट कराउछ भनेर ।😊😊😊

    • @samirtamang6508
      @samirtamang6508 17 дней назад +11

      Afno desh hernu arkako haina

    • @bishnudharel
      @bishnudharel 17 дней назад +1

      0:52

    • @sagarprakash3914
      @sagarprakash3914 16 дней назад +2

      Hahaha bro nepal ma tmro nati palati lay kati dhuka ra struggle bihena beluka ko khana ko lagi garna parla tini haru lay ne bhan lan pap dhuri bata karuxa bhanara. Uk ma janma linu means his life is set he will have best life amongg all countries in world for next 100 years or more. Nepal lai hera ani balla yesto cmt gara

    • @binodmagar2181
      @binodmagar2181 16 дней назад

      @@samirtamang6508 ta mugi ko chak khub pole xa hai

    • @binodmagar2181
      @binodmagar2181 16 дней назад

      @@sagarprakash3914 teri ma chini chiya pati mugi aru ko desh ma gayera gulami garne le cikaunu parxa mero desh ma k xa vane ra

  • @Ra-vd1sw
    @Ra-vd1sw 18 дней назад +55

    नेपालीको भबिस्य के छ
    हामी हाम्रो देश भित्रा उधाेग कलकारखाना खाेलेर कहिले देश बनाउने 😢 नेता जहिले कुर्सीकाे लागि लडछन 😐️

    • @Budh-d8j
      @Budh-d8j 18 дней назад

      😢

    • @rupesholee
      @rupesholee 16 дней назад

      अब पालो हाम्रो

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 18 дней назад +36

    यो जाठा बेलायत र हाम्रै राणा शासनको बखतका नेता मन्त्रीहरूको कारणले गर्दा नेपालको त्यत्रो सुन्दर भुमी सिक्किम दार्जिलिङ लस्ट भएको छ गुमेको छ। फिर्ता ल्याउने पहल पनि गर्दैनन्।

    • @madanshrestha3063
      @madanshrestha3063 11 дней назад

      देश चलाउने रास्ट्रघाती भ्रष्टाचारी लुटेराहरुले बेच्ने मात्र हो कसरी फिर्ता लाउँछ देशको ८५ % नेताहरु भारतीय दल्ला भएपछि तिनिहरुको अगाडि बोल्ने हैसियत पनि हुनपरो भारतीय नेताहरूले नेपालको नेतालाई अमेरिकाको कुकुर जतिपनि इज्जत गर्दैन।

  • @Christianojohn336
    @Christianojohn336 18 дней назад +57

    पाप धुरीबाट कराउछ भनेको यही हो। ईश्वरले दण्ड दिँदैछ।

    • @bijayrai69
      @bijayrai69 18 дней назад +5

      पक्कै पनि , पस्चिमाहरु लगभग सबै महापापी नै थिए र बिस्तारै पाप को परिणाम देखिदैछ ।

    • @OmPradhan-i8n
      @OmPradhan-i8n 18 дней назад +1

      Sem.❤❤

    • @pakhrin1999
      @pakhrin1999 17 дней назад +1

      नेपालले चाई के पाप गरेको थियो होला त ? दण्ड त नेपालले झन् ठूलो पाउँदै छ ।

    • @lokadhikari4554
      @lokadhikari4554 17 дней назад +2

      supporting world war ho sayad

  • @UddhabNepal-f4i
    @UddhabNepal-f4i 18 дней назад +33

    झण्डै ५०० वर्ष दुनियाँलाई लुट्न सम्म लुटेर धनी बनि मोजमस्ति गरेर संसार दुःख दिनु दियो अब अत्याचार ले सिमा नाघ्यो यो डाकु मुलुक पुर्ण पतन हुन जरुरी छ ।

    • @santoshsk6159
      @santoshsk6159 14 дней назад

      50 barsa lagxa patan abasse hunxa !!

  • @leeladhakal9029
    @leeladhakal9029 18 дней назад +23

    बेलायत पतन जिन्दावाद

  • @rajendrashrestha4491
    @rajendrashrestha4491 18 дней назад +15

    गोराहरु मात्र सबैभन्दा बुद्धिमान हुन्छन् भन्ने भ्रामक तथ्यको गतिलो जवाफ हो यो !

    • @thuldai1805
      @thuldai1805 2 дня назад

      नेपालमा बाहुनहरु मात्र बुद्धिमान हौं भन्ने भ्रममा नेपालको यो गति भएको हो।

  • @krishnasunar1221
    @krishnasunar1221 18 дней назад +34

    हरेक पुजीवादी र तानाशाही को एक दिन अन्त्य अवश्य हुन्छ यो एक उदाहरण हो

    • @kiranrana5108
      @kiranrana5108 8 дней назад +1

      Ahile China pujiwaad hundae cha tesko pani ant huncha ❤❤

  • @Mantoshlimbu
    @Mantoshlimbu 18 дней назад +14

    याे प्राे अमेरिकि पश्चिमा भाईले बल्ल मात्रै थाहा पाउदै रहेछ पशचिमाहरुकाे पतन सुरु । हिजाे अिस्ति सम्मत पश्चिमाहरुकाे जय जय जय 🎉🎉 भन्थाे जाँठाे ।

  • @rajulama7362
    @rajulama7362 17 дней назад +5

    जति नै कम्जोर भए पनि अरु देशमा हातहतियार बेच्ने युद्ध गराउने काम मात्रै हो यीनिहरुको अमेरिक यिनी पतन नै होस

  • @ParadiseJazeera
    @ParadiseJazeera 18 дней назад +9

    ढाटेको कुरा र टालेको लुगा लुकाएर लुक्दैन भनेझैं ढिलै भए पनि उनिहरुको वास्तविक चरित्र प्रष्ट हुँदै छ।
    दु:खको कुरा, पुराना पुस्ताले गरेको गलतीको सजाय आज उनकै युवा पुस्ताले भोग्नुपरेको छ।

  • @ManojTamang-l5x
    @ManojTamang-l5x 5 дней назад +2

    तपाईं ले अमेरिका र युरोपियन र इस्राएल देश को बारेमा जति नराम्रो विश्लेषण दिए पनि यी देश हरु विश्व कै शक्तिशाली देश हरु हुन

  • @salikgurung3799
    @salikgurung3799 17 дней назад +3

    Uk ma Nepali ko kasto aawastha huncha hola. God mercy upon them.

  • @ALONE-Universe...
    @ALONE-Universe... 18 дней назад +10

    नेपाल ५०० बर्ष पछाडि धकेलिएको छ...
    जय दलाल तन्त्र
    जय वैदेशिक ऋण
    जय भ्रष्टाचार
    जय बेरोजगार
    जय झोले

  • @seetabhandari6514
    @seetabhandari6514 18 дней назад +8

    पश्चिमाहरू पतन हुनु खुशीकाे कुरा हाे पापकाे घडा भरिए पछि फुट्छ नै।

  • @paulodybala2524
    @paulodybala2524 18 дней назад +14

    बेलायतको दिन जति खराब भए नि नेपालको भन्दा त हजारौ गुणा ठिक होला।।

  • @basantalimbu7848
    @basantalimbu7848 18 дней назад +4

    वास्तविकता धेरै फरक छ

  • @bishnuadhikari452
    @bishnuadhikari452 18 дней назад +2

    आफैंमात्र धनी र शक्तिशालीहुनमै ध्यान दिनु र बौद्धिकतालाई मेहनतलाई तुच्छ सम्झिनुको परिणाम !

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 18 дней назад +7

    दुनियाँ लाई दास र पाप गरेको को सजा दिदै छन भगवान ले।

  • @dipenlal8318
    @dipenlal8318 18 дней назад +2

    Haami Nepali JANATAA Le Belai Maa GREAT NEPAL KO Baare Maa Sochnu Parne Xa 💯💯💯

  • @Gbbhujel1984
    @Gbbhujel1984 16 дней назад +1

    संसारको अल्छी र अरुलाई कजाएर काएको पराकाष्ठा हो! जय होस

  • @KarkiShanker
    @KarkiShanker 18 дней назад +33

    संसार को लुटेको सम्पति मा गोराहरुले मोज मस्ती गरेर सम्पत्ति सिध्याय

    • @NirdeshRai-nt7fk
      @NirdeshRai-nt7fk 18 дней назад +7

      जस्तै नेपाल मा बाहुन क्षेत्री मोज मस्ती
      गर्दैछ 💥💥

    • @aaitarajgurung2302
      @aaitarajgurung2302 18 дней назад +1

      @@NirdeshRai-nt7fk100% bahun haru same 😅

    • @Tsooraz
      @Tsooraz 18 дней назад

      @@NirdeshRai-nt7fk😀😀😀

    • @bouttalk4061
      @bouttalk4061 18 дней назад +1

      @@NirdeshRai-nt7fktaw muji tibeti saranarthi

    • @LoyalNepali
      @LoyalNepali 17 дней назад

      Yo kura mildaina ​@@NirdeshRai-nt7fk

  • @sarojkarki1436
    @sarojkarki1436 18 дней назад +6

    यो त्यो देश हो जुन देशको कारणले सुगौली सन्धी भयो र हाम्रो देश एक तिहाइ जमीन गुम्यो लाग्दैछ पाप धुरी बाट कराउदैछ।

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 17 дней назад +1

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @KiranBista-y7o
    @KiranBista-y7o 18 дней назад +8

    संसारका कमजोर तर प्राकृतिक रूपमा सम्पन्न देशलाई लुटेर आँफु धनी बनेको बेलायतीहरू लाई कमजोर देश र तिनका जनताको आँशु लाग्नै पर्छ ।

  • @bishnuadhikari9861
    @bishnuadhikari9861 18 дней назад +1

    Very informative analysis

  • @gyanpun4574
    @gyanpun4574 6 дней назад +1

    Thank you hjr

  • @DekendarShahi
    @DekendarShahi 17 дней назад +2

    Good. News ❤❤❤

  • @arjunkhanal9610
    @arjunkhanal9610 18 дней назад +4

    राम्रो लागो ।

  • @rajendradeshemaru3360
    @rajendradeshemaru3360 17 дней назад +1

    संसारलाई आफ्नो बनाउन खोज्ने , आफै संसारमा बिलीन भएर जानेछ

  • @bharatchhindal6529
    @bharatchhindal6529 8 дней назад

    Very Good information

  • @mitralimbu6876
    @mitralimbu6876 18 дней назад +4

    राम्रो होस् या नराम्रो कुरामा,समय सबैको आउने रहेछ।

  • @mounteverest1309
    @mounteverest1309 18 дней назад +11

    बेलायत को ईतिहास मा लेवनान को नाम कसरी आयो?मैले बुझेन

  • @haribhattarai8021
    @haribhattarai8021 18 дней назад

    अहिले सम्म कै उत्कृष्ट बिस्लेसण

  • @dhundirajsubedi9539
    @dhundirajsubedi9539 17 дней назад +2

    `नराम्रो काम को नराम्रो नतिजा´भनेको येहि हो। अब बेलायत् ले यो सब झेल्नैपर्छ।उस्ले गरेको पाप को नतिजा हो यो।

  • @jitinrai83
    @jitinrai83 5 дней назад

    Sahi balram sir🎉🎉

  • @bidursainju
    @bidursainju 18 дней назад +1

    Haina sir, yo wosle gareka galti haru ko vogae ho jasto lagyo...aaja tyaha basne ma manche haru le vogdai chan. Jay Nepal.

  • @ybgm57
    @ybgm57 5 дней назад

    धेरै राम्रो पालो सबै को आउछ

  • @surendramahato1979
    @surendramahato1979 18 дней назад

    Dherai ramro jankari❤❤

  • @BinodAdhikari-n5p
    @BinodAdhikari-n5p 18 дней назад

    very interesting information !

  • @tuhurokanxo
    @tuhurokanxo 17 дней назад +2

    जाबाे अर्काकाे देशको के कुरा गर्नु र हजुर ... यहाँ आफ्नो मातृभूमि नेपाल आमा राेएकाे कस्ले देख्ने 😢😭 भ्रष्टाचारी बुढा नेताहरू मिलेर नेपाल आमाको ढुकुटी... सुकुटी बनाएर खाएको कस्ले देख्ने 😢 कुनै समय सान, मान,गान वीर गाेर्खालीले गुलाम बन्न बाट जाेगाएकाे नेपाल ...आज उसैका सन्तानहरु २० बर्ष नपुग्दै १० बर्षे बेरोजगारी प्रमाणपत्र बाेकी क्षितिज पारी मरुभूमिमा गुलामी बनेको कस्ले देख्ने.....क्रमशः...😢😢

  • @gopithapa7722
    @gopithapa7722 17 дней назад

    धेरै राम्रो जस्तो कर्म उस्तै फल

  • @rtvlog1371
    @rtvlog1371 18 дней назад +1

    Yo chahi satya ho uk kati kamjor vae rako x ahile teha ho manxe baso basa ani rojgar gaar bat nai thaha hunxa.

  • @benkhadka6123
    @benkhadka6123 18 дней назад

    Good news.

  • @shisir256
    @shisir256 12 дней назад

    Uk ahele yesto halat ma huda ni Nepal 🇳🇵 vanda 500 barsa agadi xa. Chinta ta hamle Nepal ko garnu parne xa

  • @nabinrai6660
    @nabinrai6660 18 дней назад +1

    I'm waiting for This video ❤❤

  • @DalTamang-f7m
    @DalTamang-f7m 5 дней назад

    दुनियाँ देश लाई गुलाम्बनायेर सारा सम्पत्ति लुटेर कमाको ले पाप लाग्यो ।

  • @rambk3787
    @rambk3787 18 дней назад

    Loved it ❤❤❤

  • @sekhmohomad9449
    @sekhmohomad9449 18 дней назад +1

    अर्काको देशको महत्वपूर्ण खनिज साधन स्रोतहरू चोरेर थोपारेको धन रितिएको मात्रै हो, यी र यस्ता पश्चिमा पूँजीवादी साम्राज्यको पतन निश्चित छ, आजको आधुनिक युगमा दास र दासी कसैलाई सैय छैन!

  • @comedywithchampion-jk4kf
    @comedywithchampion-jk4kf 18 дней назад +13

    अमेरिक न सम्राज्य पनि एसै गरि हराउने छ🎉

    • @SamirMd-k1j
      @SamirMd-k1j 18 дней назад

      ​@DharmendraNepal-k5stero baini lai 😂

    • @sarojbasnet658
      @sarojbasnet658 18 дней назад

      Bheda gothala le sapana dekhdai ma k hola khai😂😂😂

    • @sunakharigyanmagar4275
      @sunakharigyanmagar4275 18 дней назад

      हो मुजि मेरो गुला भन

    • @gannuganesh891
      @gannuganesh891 17 дней назад

      ​​@@SamirMd-k1jtalai pheri america sang k ko ris talai k gareko chha.

  • @RakeshSainju-z4y
    @RakeshSainju-z4y 7 дней назад +1

    Nepal pani testai nahola vanna sakinna

  • @smart_shibnath_official7507
    @smart_shibnath_official7507 18 дней назад

    Ekdam ramro vayo❤️🥰😊

  • @dharmendrakewat4756
    @dharmendrakewat4756 17 дней назад

    Good News

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 16 дней назад

    पहिलो कुरा अब दासता र प्रभावमा कुनै देश बस्दैन।अर्को आफ्नो स्रोत साधन र आय आर्जनको माध्यम नभए त्यो देशको विकास असम्भव र खुला बजार अन्तरदेशीय संस्थागत निति नभए यस्तो संकट आइपर्छ।एउटा सबै कुरामा आत्मनिर्भर हुन सक्दैन।व्यापार निति फराकिलो हुन जरुरी हुन्छ।हाम्रो दक्षिण एशियाली संगठन ( सार्क ) पनि भारतीय प्रभावका कारण निष्क्रिय छ।यसको ठुलो मुल्य पनि उसैले चुकाउनु पर्नेछ।किनकि छिमेकी देशसँगको सम्बन्ध चिसाउँदैछ भारत।

  • @logincommunication3440
    @logincommunication3440 12 дней назад

    पापीलाइ पापकाे फल नभाेगेसम्म पाप मीठाे हुन्छ । भगवान बुद्धले भन्नुभएकाे सही रहेछ - याे मन पापमा रमाउन्छ ।

  • @dhurbachettri7119
    @dhurbachettri7119 18 дней назад

    Absolutely right

  • @dipakdhital2637
    @dipakdhital2637 18 дней назад +2

    यो हावा कुरा हो

    • @kamalgurung3421
      @kamalgurung3421 18 дней назад

      हावा हैन एक्दम बास्तबिक कुरो हो हजुर म बेलायत मै छु मलाइ थाहा हुदैन र

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 17 дней назад

    समय ;जो बलवान् छ ।

  • @anilghimire2209
    @anilghimire2209 16 дней назад

    शुभसमाचार

  • @horizon4082
    @horizon4082 18 дней назад +3

    ब्रीटेको भिषा मिले म जाने हो तेहा।

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 17 дней назад

    सधैं बाशा मात्रै पल्टिदैन, कहिलेत मिशी पनि पल्टिन्छ । त्यसैले सामाराज्यबादी राष्ट्रहरू धमाधम उद्योगी लागि रहेको सत्य हो ।

  • @krishnapaudel7929
    @krishnapaudel7929 7 дней назад

    पाप धुरीबाट गराउँछ भन्ने यसैलाई हो। त्यही भएर समय आउँदा त्यस्तै हुन्छ। जसले पाप गरेछु। ब्रिटेन ले पाप गरेको दुनियामा।

  • @IndraKc-c7d
    @IndraKc-c7d 18 дней назад

    ❤❤❤DUKHA PAIS MANGELE❤❤AAFNAI DHANGA LE❤❤❤

  • @SurajGhimire-pe6nj
    @SurajGhimire-pe6nj 12 дней назад

    Don't worry for them they know more than us. They will grow

  • @ghar-jaggakinbech
    @ghar-jaggakinbech 13 дней назад

    सहि हो।।

  • @prakashg48682
    @prakashg48682 13 дней назад

    हुनै पर्ने हो त्यस्तो दुनियाँ लुटेर बसेको हालत खराब हुनै पर्छ

  • @mohanprasadacharya
    @mohanprasadacharya 17 дней назад

    समय सबैको आउछ ॥ यो पनि इतिहासमा धेरै मानविय अपराध गरेको राष्ट्र हो ॥अमेरिकि को यो पिछलग्गुको अब पतन निश्चित छ ॥

  • @Pradip.st1985
    @Pradip.st1985 День назад

    लुटेको सम्पत्ती सकिदै गएर अरु सम्पत्ति लुट्न नपाएर यस्तो अवस्था आएको हो ।

  • @SuperShreedhar
    @SuperShreedhar 12 дней назад

    कर्मको फल त भोग्नै पर्छ

  • @sarasotirs2718
    @sarasotirs2718 8 дней назад

    दाजु turkey को अब 10 वर्ष को अर्थ र राजनीतिक स्थिति के होला video बनाइदिनु न हैं ❤❤❤❤❤❤

  • @bhairajrai8182
    @bhairajrai8182 18 дней назад +1

    शक्ति र सत्ता सधै संगै रहिरहदैन

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 17 дней назад

    नेपाल यस्तै भएको छ सर

  • @discourse123
    @discourse123 5 дней назад

    जंगलको शक्तिशाली बाघ पनि एकदिन बुढो भएर मर्छ । संसारमा स्थायी केही पनि ,कोहीपनी छैन।

  • @prathnarai3781
    @prathnarai3781 18 дней назад +1

    Best

  • @sentvchannel
    @sentvchannel 13 дней назад +1

    जब बेलायतले येसुको प्रेमलाई भुल्यो तब बेलायत पतन हुन पुग्यो । ट्रमले येसुको प्रेमलाई कायम राख्यो अहिले उसले चुनाब जित्यो ।

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 17 дней назад

    अझै पनि नसलवादी सोच र आफ्नो देशको आर्थिक तहसनहस हुँदा पनि युद्धभूमिमा सहयोग गर्न पछि हटेको छैन

  • @anubhaba1384
    @anubhaba1384 18 дней назад

    आठारौं सताब्दि देखि बिश्व मा लुट म्च्चाउने बेलायत ३०० बर्ष दम्म लुट को धन ले धानेछ आखिर मा रक्तपात को श्राप लागेछ।

  • @bipinbpn8458
    @bipinbpn8458 18 дней назад +1

    Next turn is US. Almost US also lost their power.

  • @sujanthapa7289
    @sujanthapa7289 17 дней назад

    ल ल अब नेपालले बेलायतलाई उछिन्ने भो ।

  • @SewayoNews
    @SewayoNews 18 дней назад +1

    देश शक्तिशाली हुनको लागि देशमा सेनाको संख्या र आधुनिक हतियार जस्तै,हाईपरसोनिक मिसायल,एयर क्र्याफ्ट,iron dome,leser,Taser,peser,ear defence system,न्युक्लियस परामाणु,drone,tank,fighter,mossad आदिको आफै उत्पादन गर्न सक्नु पर्छ।अनि मात्रै देश मजबुत हुन्छ।विश्व शक्तिशाली रास्ट्रमा सामेल हुन सक्छ।यो स्थानमा नेपाल पुग्न हजारौं वर्ष लाग्छ।लेखेर राख्नु होला।

  • @shyamshrestha4491
    @shyamshrestha4491 4 дня назад

    गाेर्खालि माथि घाेर अपमान भेदभाब गरेकाले गाेर्खालिकाे खुन र पसिना काे पाप ले याे अबस्थामा पुर्याएकाे हुन सक्छ।

  • @dbthapa778
    @dbthapa778 17 дней назад

    * ॐ * सत्य* मेवा जयतु ।ईश्वर सत्य छ ।

  • @RAZ.SYANGBO
    @RAZ.SYANGBO 13 дней назад

    यस्ता पापी नरपिशाच देश डुबोस कि जलेर खरानी होस् हामीलाई बाल छैन। संसारलाई अनाहकमा दुख दिने र लुटि खान पल्केको परजीवी।

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 18 дней назад +1

    डेमोक्रेसीले पनि याे समय अाएकाे हाेला।

  • @premkumarrai6089
    @premkumarrai6089 9 дней назад

    4:49 Lebonan कहाँ बाट आयो बेलायतमा?

  • @manojgiri4078
    @manojgiri4078 18 дней назад +1

    Bich ma Lebanon Kaha bata aayo? 4:51

  • @Subashbhandari-ananda
    @Subashbhandari-ananda 18 дней назад

    देश पतन को बाटो तिर लाग्नु त्यहाँको अदुदर्शी राजनीति नेतृत्व मुख्य दोषी त होला नि होइनर सर।🙏🏼🇳🇵

  • @rabi_lamichhane_supporter
    @rabi_lamichhane_supporter 17 дней назад

    नेपाल आमालाई सलाम छ

  • @sapathmj
    @sapathmj 18 дней назад +1

    Biwso ghatana....everyday @ 8 pm in youtube channel ....sponsered by Russia, north korea, china and Iran....enjoy

  • @Asimkarki-g8n
    @Asimkarki-g8n 10 дней назад

    Hamro greater nepal firta dey

  • @sushilghimire6944
    @sushilghimire6944 18 дней назад

    समयको चक्र हो यो।

  • @nar666
    @nar666 18 дней назад

    पाप एकदिन धुरिबाट कराउछ त्यही देखा पर्छ भनेको यहि हो

  • @acharyarabi
    @acharyarabi 18 дней назад +2

    कसरी पतनको संघारमा पुग्यो ?

    • @kumarthapa7821
      @kumarthapa7821 16 дней назад

      एकदम सहि प्रश्न।👍️

  • @manojlama6649
    @manojlama6649 18 дней назад

    all history channel pani vedio upload garnu paryo

  • @sageshmaharjan5063
    @sageshmaharjan5063 17 дней назад +1

    Nepal ta tyo bhanda pani tala jharisakyo

  • @dbchhantyal8650
    @dbchhantyal8650 12 дней назад

    Lavish life style from loot/ Superiority complex without innovention, emperilists are archived in the history: Spain and Great Britain are absolute examples of the recent hystory!

  • @manojsingtan5263
    @manojsingtan5263 13 дней назад

    Great. Keep going. But 5 ads in 16 minutes of video is too much ...

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 18 дней назад

    लुटकाे धन लामाे समय रहदैन ।

  • @misterkrishna-n3j
    @misterkrishna-n3j 17 дней назад +1

    Uk language requirement:
    1)English 4.0
    2)Hindi 7.0