इन्द्रेणी डट कम मा गाएर भाइरल भएपछि रमेश प्रसाई र कल्पना पहिलो पटक इन्द्रेणी समाजमा । ०७७.०६.०८ HD

Поделиться
HTML-код
  • Опубликовано: 23 сен 2020
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Indreni_Samaj #Ramesh_Prasai_Kalpana_Dahal
    ➥ Indreni.com - / indrenicom .
    ➥ Indreni Samaj FB - / indrenisamaj. .
    ➥ Indreni Website - www.indrenisamaj.com/
  • РазвлеченияРазвлечения

Комментарии • 4,5 тыс.

  • @indrenisamaj
    @indrenisamaj  3 года назад +698

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @bibasneupane834
      @bibasneupane834 3 года назад +23

      regular sunne manxe ma ahile dubai bata samjheko xu haii

    • @technicalmind5991
      @technicalmind5991 3 года назад +12

      @@bibasneupane834 àaaaa

    • @mayapariyar1459
      @mayapariyar1459 3 года назад +10

      Wow

    • @bishalmahar9269
      @bishalmahar9269 3 года назад +11

      धेरै धेरै धन्यवाद रमेश दाइ र कल्पना बहिनि लाइ अनि कृष्ण दाइ लाइ कोटी कोटी नमन छ

    • @sudeepgaming1435
      @sudeepgaming1435 3 года назад +9

      Hajur ko indreni kati baje television ma aauxa

  • @khilkhadka5744
    @khilkhadka5744 3 года назад +1561

    रमेश र कल्पना को बिबाह भएको हेर्ने जति यता हाजिर गरौ 🙏

  • @madanneupane8828
    @madanneupane8828 3 года назад +731

    कल्पु र रमेशजिको जोडि सधैभरी होस भन्नेकोको हुन्हुन्छ ?

  • @krishnachand2152
    @krishnachand2152 3 года назад +21

    कृष्ण बहिनी सत्कारी इमानदारीता को कदर गर्द्छौ।सफल प्रगति कामना कृष्ण बहिनिलाई ।र रमेश र कल्पना को साच्चै नै बिभा होस् ।

  • @txc_army2431
    @txc_army2431 3 года назад +42

    कृष्ण कडेल + रमेश लगायत सम्पूर्ण ईन्देणी टिम लाई धन्यबाद छ।

    • @harikumar4525
      @harikumar4525 3 года назад +1

      रमेस अनि कल्पना को जोडि अतिराम्रो सुहाउँदो छ!🌷🌷🌷🥀❤️❤️🌷

  • @ramjihumagain1907
    @ramjihumagain1907 3 года назад +541

    साँच्चै दुबैजनाको इच्छा भए वा दुबैजना खुसि हुन्छन् भने रमेश र कल्पनाको विवाह होस् ।

    • @dammarsurkhet376
      @dammarsurkhet376 3 года назад +2

      होनि है

    • @roshanpanday4706
      @roshanpanday4706 3 года назад +3

      Ho ho

    • @khyamraj285
      @khyamraj285 3 года назад +1

      Ho ho

    • @user-wm2nm9sw3k
      @user-wm2nm9sw3k 3 года назад +6

      उहाँहरुको बिचारमा के छ कुन्नी, हाम्रो बिचारपनी तेहि लागिराछ।

    • @user-wm2nm9sw3k
      @user-wm2nm9sw3k 3 года назад +6

      आ हा! यो दोहोरी ट्रेन्डिङ एक मा परेको हुदा हामिपनी धेरै खुसिछौ। रमेश सर र कल्पना बैनिको कला, शब्द ओकालत गर्नमा अति बिलक्क्ष्यन गुनछ।

  • @sambarpuri8477
    @sambarpuri8477 3 года назад +164

    आँखा नभएर के भयो र रमेश प्रसाइँसँग दुरदर्शिता छ।अक्षम्य साहस र प्रेरणाको धनी हुन रमेश प्रसाईं।३करोड नेपाली दाजुभाइदिदीबहिनीको दिलका धड्कन हुन रमेस प्रसाईं।

  • @gopalmagar3560
    @gopalmagar3560 3 года назад +47

    रमेश जी, कति बुद्धीमान हुनुहुन्छ। सारहै बिलछण प्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ।

  • @parempurja445
    @parempurja445 3 года назад +64

    लौन किस्न दाजु।रमेस जि र कल्पनाको बिहे गरिदिउ न।कल्पना जि लाई जसरी भयनी मनाउनु नि दाजु।सारा नेपाली खुसी हुनेछन।येति काम जसरी नि गर्नु पर्यो।किस्न दाजु।

  • @ManojRana-tj6sh
    @ManojRana-tj6sh 3 года назад +280

    साच्चिकै कल्पना जी ले साथ दिने हो भने रुपा मगर भन्दा नि महान नारी भनी चर्चाको शिखरमा अनि सबैले सम्मान गर्नेछन!!

    • @rajusapkota3791
      @rajusapkota3791 3 года назад +14

      साच्चै कल्पना जि तपाईले रमेसजिलाई साथ दिनुस ।तपाई रुपा मगर भन्दापनि महान नारी भनि चर्चाको सिखरमा पुग्नुहुनेछ र महान नारीको नामले कहलिनुहुनेछ ।

    • @babubokati1310
      @babubokati1310 3 года назад +7

      Sahi bhannu bhayo

    • @ashishguragaid.k.t9790
      @ashishguragaid.k.t9790 3 года назад +4

      साच्चै म पनि झापाली भाइ हु छिटो भन्दा छिटो कल्पना भाउजू भन्न पाउ रमेस दाइ

    • @datolimfongsenglimfong9883
      @datolimfongsenglimfong9883 3 года назад

      100%सहि।

  • @shivadolakhali6386
    @shivadolakhali6386 3 года назад +276

    कल्पना ले सहि भन्नू भो,,रमेश प्रसाईं ले गर्दा चिनेको ,,हो,,कल्पन जि,,एकबार को जिन्दगी हो,,दुनियाँको हाइ हाइ भर बाच्नुस,यदि तपाइले रमेश सर लाई साथ दिनु भो भनी,,तपाइलाइ,,3 करोड नेपालिले,,सलुट गर्छन,,र जिन्दगी भर खुसी भर बस्नु हुन्छ,,यो तपाईंको जिन्दगी को ठूलो चान्स हो,,बुझ्नुस,,

  • @sudarshankhadka6778
    @sudarshankhadka6778 3 года назад +20

    "रमेसको मनमा भ्याकेन्सी छ, कल्पनाले निबेदन हाले सोच्नेछु" यो रमेसको भनाई कार्यान्नयन बनेर सफल होस् भन्ने शुभकामना !

  • @Rkvloggerinfo
    @Rkvloggerinfo 3 года назад +22

    याे कल्पनाले दाइ दाइ भनेर हैरान गरिन मन परेन अाज त छिटाे बिबाह गर्नु ल कल्पना दहाल

  • @lalitalamichhane8794
    @lalitalamichhane8794 3 года назад +78

    रमेश प्रसाईंलाई साथ दिनु होला बैनी 🇳🇵🇳🇵🇳🇵

  • @rohitrijal2168
    @rohitrijal2168 3 года назад +328

    रमेस र कल्पना बिबाहित जोडी देख्न पाइयोस लौन कृष्ण दाइ लगन गाठाे कसाउने भुमिका खेल्नुहोस हामी।दर्सकको मन खुसी हुने थियो ।

    • @kamalbhattrai3116
      @kamalbhattrai3116 3 года назад +3

      Rames sir ra Kalpana baini KO bibahit Jodi dekhana paiyos Krishna sir hajur ko hatma cha hami sabai darsak Sarai Khushi hune thiyau please Krishna sir

    • @karanrana7819
      @karanrana7819 3 года назад +1

      Wow How nice

    • @laxmighimire1431
      @laxmighimire1431 3 года назад +2

      Sahi kura garnu bhayo hajur Le

    • @kusumrokagurung1687
      @kusumrokagurung1687 3 года назад +2

      honi Krishna dai launa 85%tapaiko hat xa hai daju hami darsak ko mag pura gari dinus ....

    • @bajgainprks5366
      @bajgainprks5366 3 года назад +1

      यो भिडियो हेरौ है हर्न यो यहा तल क्लिक गरौ👇️👇️
      ruclips.net/video/GqMo2Ejayr8/видео.html

  • @narbdrsomarenarbdrsomare701
    @narbdrsomarenarbdrsomare701 3 года назад +14

    कति मीठो स्वर रमेश सर / कल्पना जि को ।अब आउने दिन मा सङै जीवन सङिनी भयेको देक्न अनि सुन्न पाइयोस् ।। जै दुर्गा मा ।।।।।।

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv 3 года назад +170

    मिल्छ भने कृष्ण दाजु यो रमेश र कल्पना को बिवाह जुटाउन पर्‍यो।

  • @mukundasapkota6344
    @mukundasapkota6344 3 года назад +125

    कृष्ण दाइ यी दुई धमकेदार जोडिको बिबाह यहि इन्द्रेणिको स्टुडियोमा होस ३ करोड नेपालिको वास्तविक चाहाना ❣️❣️

    • @user-uw5nd3ps3g
      @user-uw5nd3ps3g 3 года назад +1

      लु छिटो होस यो जोडी को बन्धन हामी हेर्न आतुर छौ

    • @durgakarkitoft3122
      @durgakarkitoft3122 3 года назад

      Onion

  • @pawankaila8694
    @pawankaila8694 3 года назад +175

    रमेश प्रसाईं लाई आँखा त दियनौ भगवान तर कल्पना दाहाल संग नछुटाईदिनुहोस् भगवान 🙏🙏🙏🙏

    • @sunaulobihani9447
      @sunaulobihani9447 3 года назад

      पक्कै पनि हजुर जन जनको मन मनको आवाज धड्कन ले बोलेको बोली सहमत हुनेले अबस्य हाजिर हुनुहोला हाम्रो यो एउटा सुझाब ले मूर्त रूप लिन पनि सक्छ।

  • @parempurja445
    @parempurja445 3 года назад +51

    रमेस र कल्पना को बिहे भय म मात्र होइन सारा सन्सार।नै खुसी हुन्छ।अनि जिन्दगी पनि सुख ले चल्छ।रमेस हिरा हो हिरा कल्पना जि।नछोद्नु न पिलिज।रमेस जिलाई है।

    • @sabinarai5743
      @sabinarai5743 3 года назад

      Aaha ramailo lvayo

    • @dhurbalamsalverrygoodamrit4450
      @dhurbalamsalverrygoodamrit4450 3 года назад +1

      Remesh sir and kalpana sister ko Marge hos savakamana remesh sir veneko nepele ko hero ho kalpana gi remesh sir lie sath denlhos deree deree savakamana

  • @tekrajshrees4616
    @tekrajshrees4616 3 года назад +11

    Lovely combination
    महा बिद्वान रमेश प्रसाईं र बत्तिस लक्षन युक्त कल्पना दाहाल ।

  • @padambist3505
    @padambist3505 3 года назад +75

    रमेश दादा संग बिहे गर्र्दा धेरै राम्रो लाग्यो भन्ने यता हाजिर गरम है साथि हरु ❤️❤️

  • @rabilamichhane1552
    @rabilamichhane1552 3 года назад +131

    ए भगवान रमेश जि लाई आँखा त दियनौ कल्पना चाहिँ देउ होइ😍😍😍

  • @indrakumal1180
    @indrakumal1180 3 года назад +151

    कल्पना र रमेशजि लाई बेहुला बेहुली बनाएर पन्चे बाजामा दोहोरी भिडाउन पर्यो कृष्ण सर

  • @boxeronedaybaba5822
    @boxeronedaybaba5822 3 года назад +14

    इन्द्रेणी टिम्ले यौटा अर्को धर्म गर्दिन पर्यो रमेश र कल्पनाको सम्बन्ध जिन्दगी भरिको लागि लगन गाठो जोडदिन पर्यो । जय नेपाल

  • @sarugautam6445
    @sarugautam6445 3 года назад +68

    असाध्य राम्रो जोडीकोरुपमा देखियको छ यो जोडीलाई जिबनत देख्न पाउ 💐💐💐💐🌺🌺🌺🌺🌺🙏🙏

    • @narepun7749
      @narepun7749 3 года назад +1

      Lovely Jody

    • @krishnabahadurbista6278
      @krishnabahadurbista6278 3 года назад +1

      सहमत👌🌷👌🌷👌🌷👌🌷👌🌷👌💘🌷👌🌷👌🌷👌🌷👌🌷👌💘👌🌷👌🌷👌🌷👌🌷👌💘🌷👌🌷👌🌷👌🌷💘👌🌷👌🌷👌

    • @bibaramtamang9341
      @bibaramtamang9341 3 года назад +1

      Sahi100% kalpana bhaini ra ramesh ji
      please sadai sathi jivan sathi bayeko herna pau

    • @sarugautam6445
      @sarugautam6445 3 года назад

      @@bibaramtamang9341होनि सर हाम्रो चाहानात तेहि हो अब उहाँको बिचार के छ यस्तो ए-------- टु ----------जेड वकुरामा अबल रमेश सर तेस्तै कल्पना पनि ठुलो अफ्ट्यारो दु:ख लाई चिर्दै त्यहाँ सम्म आउन सफल सङ्ग्रर्ससिल असाध्य राम्रो सोभाब भयकी काठे भाकाकी अबल गाइका यी दुई एक भयको हेर्ने रहर हामी सबैको हो नि सर

  • @KILLER___YT289
    @KILLER___YT289 3 года назад +93

    कृष्ण दाइ जसरी पनि यि जोडी को बिहे गर्दिनु पार्‍यो ।

    • @ratanrajkarnikar6796
      @ratanrajkarnikar6796 3 года назад +1

      never give up
      we are with You

    • @gopidhungel6832
      @gopidhungel6832 3 года назад

      यो जोडी भएको हेर्ने ठूलो रहर छ

  • @bishnuwithu
    @bishnuwithu 3 года назад +17

    शुभेच्छा हरेक ईच्छाहरु पुरा होउन। इन्द्रेणीको रमेशको र कल्पनाको। ।।

  • @gbrcreation6442
    @gbrcreation6442 3 года назад +12

    भगवान ले नै बनएाको जोडि हो सारै राम्रो मिलेसम्म दुई ज्यान एक होस भन्ने कामना

  • @chandrakumarthapa7748
    @chandrakumarthapa7748 3 года назад +44

    कल्पना दी ले रमेश दाइलाई साथ दिएको भए यो मन कम्तीको खुशी हुने थिएन 💗💗💗

  • @bambahadurshresthabasantas6586
    @bambahadurshresthabasantas6586 3 года назад +16

    रमेश र कल्पना को जोडी भगवान ले पूरा गरिदिउन म प्राथना गर्दछु म दुई को जोडी हेर्नू आतुर छु हे भगवान चाडै पूरा गरियोस

    • @santakc2313
      @santakc2313 3 года назад +1

      रमेश र कल्पना काे जाेडि भगवान ले पुरा गरिदिउन म प्रथाना गदछु

  • @user-eu3et4tg6m
    @user-eu3et4tg6m 3 года назад +8

    आज मन देखि भन्दै छु कल्पना जि र रमेश प्रसाईं बैबाहिक जिबनमा बाधियको हेर्न मन छ ।

  • @haripokhrel6496
    @haripokhrel6496 3 года назад +12

    अदभुत क्षेमता का धनि रमेश जि कलपना काे गित हिटछ खुसिलागेयाे

  • @rohandahal9373
    @rohandahal9373 3 года назад +124

    रमेश प्रसाईं लाई जहिले भाइ भन्थे मैले अब देखि ज्वाइँ भन्छु कम्फम होस हे भगवान कल्पु बुने र रमेश भाइको वास्तविक जोडिमा परिणत होस

  • @bishnukc6257
    @bishnukc6257 3 года назад +165

    रमेश प्रशाई लाई साथ दिएहुन्छ कल्पना सिस्टर

  • @shreemayagurung8246
    @shreemayagurung8246 3 года назад +7

    रमेस जि को अध्भुत कला क्षमताको बर्णन गरेर साध्या चैना सङ्गै कल्पनसङै जोडी भए भगुवन लाई प्रथन गर्छु

  • @gbrcreation6442
    @gbrcreation6442 3 года назад +13

    हाम्रो मल्टि ट्यालेन्ट रमेश प्रशाई बधाई छ आधुनिक गायाक, काठे दोहोरी गायक, पनि

  • @SureshKumar-lg9wt
    @SureshKumar-lg9wt 3 года назад +52

    दुबै जना बुझ्ने हुनु हुन्छ ।आजीवन देख्न पाउ यो जोडीलाई । रमेश प्रसाई +कल्पना दाहाल ।।

  • @sunilgaming2798
    @sunilgaming2798 3 года назад +44

    रमेस प्रसाईं कल्पना दहाल को जोदि जीवन साथिमा भैदियको कति लाइ मन पर्छ सबैले साथ सयोग गरि दिनु होला

  • @boxeronedaybaba5822
    @boxeronedaybaba5822 3 года назад +8

    कल्पना को मन पनि धेरै भिजी सकेको छन है रमेश प्रती बिवाहा भयो भने धेरै राम्रो हुन्थियो दुबैको भबिस्य

  • @lilachhetri1010
    @lilachhetri1010 3 года назад +13

    रमेश र कलपनाको जोडी सारै राम्रो
    सुर्य र चन्द्रमा जस्तो छ विहह गरेको देख्न पाम

  • @ramailonepal7836
    @ramailonepal7836 3 года назад +57

    रमेश प्रसाइ र कल्पना दाहालको बिहे भय सायद सम्पुर्ण दर्शक खुसि हुने छन।रमेशको दिमाग र कल्पनाको गायकिले एउटा उचाइ पक्कै पनि पाउनेछ।कल्पना साथ देउ रमेशलाइ रमेशले पनि साथ पक्कै दिनेछ।तपाइहरूको जोडीले एउटा इतिहास पक्कै रच्नेछ।

  • @newardalbahadur7010
    @newardalbahadur7010 3 года назад +48

    इन्द्राणी बैठक छिटै सञ्चालन होस सुन्न लाई हामी आतुर छौ

  • @roshankarki1234
    @roshankarki1234 3 года назад +11

    यो जोडि को दोहोरी राम्रो छ बिहे भए झन राम्रो हुन्छ ।।।

  • @omchhetri2430
    @omchhetri2430 3 года назад

    रमेश सर र कल्पना जि लाई बधाई छ अति राम्रो प्रस्तुति भाछ

  • @ramkrishna622
    @ramkrishna622 3 года назад +91

    कृष्ण दाइ यो जोडीको बिबाह गराइ दिनु ल,,अति सुन्दर छ,,जोडीत पहिलेइ सत्ययुगमा शिब पार्बतिको द्वपरयुगमा राम सिताको अनि कलियुगमा रमेश कल्पनाको जोडी राम्रोछ ,,,

  • @dineshkumarkumar5813
    @dineshkumarkumar5813 3 года назад +48

    भगवान सँग बिन्ती गर्छु यो जोडिको बिहे गराई देऊ प्रभु ।

  • @khimraj6104
    @khimraj6104 3 года назад +1

    रमेश प्रसाईं र कल्पना दिदी को जोडि एक दमै मिलेको छ उहाँहरुको दोहोरी गीत पनि एक दमै मन पर्यो उहाँ दुबै जोडिलाई मेरो रिदय देखि धन्यवाद दिन चाहन्छु र अन्तिम मा म यो भन्न चाहन्छु कि उहाँ हरु को जोडि को पनि रियल मा बिबाह बन्धनमा बाँधिए को छिट्टै देख्न पाइयोस् मेरो सुभकामना छ हजुर हरु लाई

  • @sanamtamang5712
    @sanamtamang5712 3 года назад +11

    रमेश प्रसाईक स्वरमा मिठ मेलोडि छ । उहाँले लोक दोहोरी सँगै आधुनिक गीत पनि गाउदा अझ राम्रो हुनेथियो ।

    • @mmmabb5927
      @mmmabb5927 3 года назад

      रमेस् सर कुनैकुरामा कमिहुनून

  • @Hembdrmalla
    @Hembdrmalla 3 года назад +31

    रमेश प्रसाई र कल्पना दाहालको जोड़ी सुहाउँछ रमेश दाजुलाई साथ दिनुहोला कल्पना दाहाल

  • @boynepali7124
    @boynepali7124 3 года назад +57

    रमेश सर संघ कल्पना ले बिभा गर्नि हो भने मानब्ता भयको पर्मानित हुन्छ अनि हु ब हु चर्चित जोडी मानिने छ कल्पना + रमेश कपल is best

  • @tilthapa7539
    @tilthapa7539 3 года назад +1

    धेरै राम्रो कलाकर रमेस सर..यीनी यक नेपालको गहना हो यीन लाई मेरो र्तफ बाट सलाम छ है..हुन त म मयागदी को हो तर यसतो संमप्रुण क्षमता भयको मानछे पहीला देखदै छु ऊहालाई सलाम छ..धन्यवाद

  • @amritakhanal9268
    @amritakhanal9268 3 года назад +11

    सधै हेर्छु राम्रो लाग्छ अब इन्देर्णी अर्घाखाँची तिर आउन पर्यो

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 3 года назад +48

    रमेस प्ररसाई र कल्पना को साच्चिकै बिबाह भएको हेर्न सबैको हेर्न चाहन्छन

  • @melvenxd1761
    @melvenxd1761 3 года назад +61

    कल्पना जि कम्मर कस्नु है दुनियाँ ले हजुर लाई अझै सम्मान गर्ने छन् !

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 3 года назад

    आहा ! उत्कृष्ट रमाइलो दम्पती भबिस्यमा जोडी भएको देख्न चाहन्छौं best of luck🙏🙏🙏🙏

  • @dasrathtamang9285
    @dasrathtamang9285 3 года назад +1

    WOW harek kura bichar milnerai xa 2dui janako👫💖💖💖🌹🌹🌹👍

  • @dipakmalla6091
    @dipakmalla6091 3 года назад +186

    धेरै राम्रो कुरा कानी।छिटो बिहेको साइत जुराउनुपयो।रमेश भाइ

  • @narendradhami6286
    @narendradhami6286 3 года назад +68

    यिनी दुबै को बिहे भएको हेर्ने मन को को छ। nice jodi

    • @jshsjjshsh5763
      @jshsjjshsh5763 3 года назад

      छीटै बिहे भएको हेर्नपाऊ रमेस सर को र कल्पाना दीदी को दीदि भागे मानी हूनुहुन्छ

  • @ramkc7461
    @ramkc7461 3 года назад +12

    कृष्न दाई रमेस र कल्पना दीदिको सुटूकै बिबाह गरीदीनु पर्यो है

  • @limbubaud525
    @limbubaud525 3 года назад +1

    इन्द्रेणी समाज कार्यक्रम लाई हेरेर रमेश र कलपना धेरै धेरै साथ र माया को खाचो छ।

  • @user-oe5ht2to6x
    @user-oe5ht2to6x 3 года назад +61

    पक्कै पनि कृष्ण दाइले यिनी हरु को बिबाह गराउनु हुने छ।भन्ने आसामा छु

  • @santoshsaksham1246
    @santoshsaksham1246 3 года назад +17

    कल्पना बाहिनी रमेश जि संग बिहे गर्नुस् तपाई संसार भागिमानी नारी हुनुहुने छ ! बाहिरी अँखा नभए पनि भित्री अँखा ले तपाइँ लाई संसार घुमाउनु हुने छ रमेश जि ले

  • @jitchongbang3478
    @jitchongbang3478 3 года назад +9

    इद्रेनी को सफता को भाटो कुलेको छ रमेस प्रसाई र कल्पनाको गित ले म लिम्बु ले पनी दिनमा एक पटक नहेरी चिताई नाबुज्ने भएको छु

  • @rambogati9306
    @rambogati9306 3 года назад

    कृष्ण कडेल सर तपाइप्रती निसव्द छौ सम्पुर्ण नेपाली जन्तहरु,, तपाइलाइ धेरै धेरै धन्यवाद ,,तपाइलाइ

  • @rabindranepali2026
    @rabindranepali2026 3 года назад +113

    साच्चिकै यो जोडी बैबाहिक जीवनमा आधारित हुनु पर्छ है रमेश प्रसाई And कल्पना दाहाल

  • @manilal8398
    @manilal8398 3 года назад +54

    साच्चै भगबान सङग हात जोडेर भन्छु रमेश र कल्पु को बिबाहित भएको देख्न पाइयोस ❤️

    • @shomadhngana8582
      @shomadhngana8582 3 года назад +1

      रमेश र कल्पना काे जाेडी अति सुहाउछ।

  • @bamdevgc7606
    @bamdevgc7606 3 года назад +5

    देशमा लोक दोहोरी को ऐतिहासिक बिकास र स्थापना गर्न यहाँ हरु बाट महत्वपूर्ण योगदान पुग्नेछ भन्ने पुर्ण आशा र विस्वास गरेको छु ।

  • @DBanup
    @DBanup 3 года назад +8

    कल्पना दि पिलिज रमेश दाजु लाइ दादा चाइ नभनुन। बरु साथि चाइ ठिक छ।

  • @endongraee3326
    @endongraee3326 3 года назад +157

    कल्पाना जी र रमेश जी काे त्याे दाेहाेरी सुन्दै एक्लै काेठाभित्र भुरुक्-भुरुक् उफ्रिदै नाच्ने मै हूँ

    • @khyamraj285
      @khyamraj285 3 года назад +4

      Ma pani

    • @tarasamrat8791
      @tarasamrat8791 3 года назад +2

      Ma pani ho aja 4 din vai sakoni aru kunai gana suneko xaina yahi dohori herdai basdai yaklai room ma 🤣🤣🤣🤣🤣🤣😁😁😁😁😁😁😍👍👍👍👍🙏🙏❤️❤️💌💌🏛️🏛️🏛️📲📲📲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @poojadoisalwaysbestranranj5593
      @poojadoisalwaysbestranranj5593 3 года назад

      Me pani

    • @subaskc1057
      @subaskc1057 3 года назад

      म पनि नाचेको हो।

  • @rajendraraut5032
    @rajendraraut5032 3 года назад +126

    दामी जोडी छ दादा जोडी मिलाइदिनु परो कल्पना र रमेश सर को

    • @nabarajpardhe5298
      @nabarajpardhe5298 3 года назад

      greed ramash ge sulate

    • @sunilgurung8774
      @sunilgurung8774 3 года назад

      Ramesh prasai dueta Aankha bhayeko manchhe bhanda kam xaina kalpana dahal ji jodi bhaye jhan ramro ho

    • @rajendraraut5032
      @rajendraraut5032 3 года назад

      Honi hau sathi ho jodi ta banaunai parchha krisna dai इ दुई को

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 года назад

    भाइ कति राम्रो ।क्षमता कति हाे । ज्ञानकाे सागर । सन्सारका मानिशहरूलाई पक्कै ज्ञान अाएकाे हुनपर्छ। यस्ताे दिब्य मान्छे लाई बरण गर्ने चेलि त सौभाग्यबति अबश्य हुनेछिन।🙏🙏🙏💐💐💐🌺🌺🌹🌹🌹🍓🍊🍎🍏🍍🍍

  • @kishmatshrestha8040
    @kishmatshrestha8040 3 года назад +6

    असाध्य राम्राे संगम याे विभिन्न लाेर र साङ्गीतीक धराेहरमा😊

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +340

    अब इन्द्रेणी समाज पनि ट्रेडिङ मा पुगोस् मेरो कामना छ अब कल्पना बहिनी र रमेश भाइको त्यही इन्द्रेणी स्टुडियो बाट विवाह होस् भन्न चाहन्छु मेरो नमस्कार 🙏🙏

    • @sabitrikhanal4403
      @sabitrikhanal4403 3 года назад +4

      Uha haru ko geet gauda jodi mileko cha , gaunu ra real life ma jodi milnu parcha bhane chaina ni hajur

    • @gomabhandari5993
      @gomabhandari5993 3 года назад +11

      @@sabitrikhanal4403 हजुर नमस्कार मिल्नु पर्छ भन्ने पनि छैन न मिल्दा हुन्छ भन्ने पनि छैन तर मन विचार मिले चाहिँ गर्दा हुन्छ भन्न खोजेकी हु हजुर

    • @bbkhjj3075
      @bbkhjj3075 3 года назад

      Tepai afai garnus

    • @khemrajbc7130
      @khemrajbc7130 3 года назад +2

      मलाई पनि धेरै मन पछ

    • @nabinmagar9233
      @nabinmagar9233 3 года назад +2

      रमेश र कल्पना को बे भैदेवस म पनि सहमतछु🤣

  • @tikaramshrestha
    @tikaramshrestha 3 года назад +66

    यो अन्तर्वार्ता पनि नम्बर एकमा नै पर्छ ।।इन्द्रेणी समाजलाइ पनि शुभकामना ।

  • @bhimrai2165
    @bhimrai2165 3 года назад

    मलाई इन्द्रेणी प्रोग्राम मन पर्छ। रमेस र कल्पनाको जोडी मिलेको देखेर इन्द्रेणी प्रति अज मोहित भएको छु। म जस्ता लाखौ बिदेशमा बसेका नेपालीले इन्द्रेणी तिमलाई धन्येबाद।
    अमेरिका जस्तो ठाउको बेस्त जिबनमा फेरी हेर्दैछु यो प्रोग्राम, रमेशको कुरा र विचार धेरै मन परेकोले।
    रमेश र कल्पनाको पारिबारिक जिबन हेर्न सारै मन छ। यो जोडीको चाडै बिहे होस् हे भगवान। 🙏

  • @bamdevgc7606
    @bamdevgc7606 3 года назад +2

    रमेश जि , तपाइको कलाकार जीवन को उत्तरोत्तर प्रगती को कामना गर्दछु ।

  • @babuthapa1279
    @babuthapa1279 3 года назад +57

    यो जोडी 100% भयेको हेर्नू चाहान्छु!!

  • @viralworldwide369
    @viralworldwide369 3 года назад

    यो जोडी सधैं रहिरहोस् । रमेश जस्तो महान अशल विचार भएको व्यक्ति पाउने भाग्यमानी हो । यति बौद्धिक मानिस सबैको लागि प्रेरणाको श्रोत हो रमेश ,यस्तो देश भक्त

  • @shankarmijar7697
    @shankarmijar7697 3 года назад +1

    रमेश दाइ लाई कल्पना दिदी मन पर्‍यो जस्तो छ है ,,,जोडी पनि मिलेको छ,,रमेश दाइ तपाइको अदभूत छेमता देखेर अचम्म लाग्छ हो,,,का बाट ल्याउनु हुन्छ हो यत्ति का ठुलो हौसला ,,,

  • @bibekregmi9047
    @bibekregmi9047 3 года назад +49

    यो जोडि को विबाह भको हेर्न चाहाने म मात्र कि अरु पनि छौ 😂

  • @jayarambudha7406
    @jayarambudha7406 3 года назад +36

    साच्चिकै रमेश भाइ र कल्पना बहिनी को वास्तविक जोडि हेर्न पाउ बधाई छ इन्द्रेणी टिम लाई पनि

  • @rajendraprasadtimalsina593
    @rajendraprasadtimalsina593 3 года назад

    रमेश जी , प्रेरणाको श्रोत हुनु हुन्छ । यो जोडिको जय होस ।।

  • @ganganiroula4676
    @ganganiroula4676 3 года назад +3

    कृण्ण दाइ रमेश र कल्पनाकाे बिबाहकाे कुरा अगाडि बडाई दिनु हाेला हामी सारा नेपालिनै खुसि हुने छाै

  • @lalthing7245
    @lalthing7245 3 года назад +26

    रमेश प्रसाईं र कल्पन दाहाल को बिहे हेर्ने जति यता हाजिर गरौहै

  • @ktm9274
    @ktm9274 3 года назад +31

    कृष्ण कँडेल ज्यु हजुरले नै रमेश प्रसाईं र कल्पना दाहाल बिचको बैबाहिक संबन्ध सफल बनाउन मध्यस्तकर्ता को भुमिका खेल्नु पर्‍यो।🙏🙏🙏😆😆👌👌✋✋

  • @krishnaprasadgautam2528
    @krishnaprasadgautam2528 3 года назад

    इन्देणी समाजले गरेको लोक संस्कृतिको उत्थानमा पुर्याएको योगदानलाई धन्यवाद छ।

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 года назад

    रमेश भाईकाे भित्री अाखा मा सरस्वती बृहसपति काे बाँस छ।कतिअलौकिक क्षमता भाईकाे ।💐💐💐🌺🌺🌺🌹🌹🍊🍎🙏🙏🙏

  • @nipunsedhain2208
    @nipunsedhain2208 3 года назад +90

    अग्रिम शुभकामना दुबै जनालाई !!🙏🙏🙏🙏🙏रमेश+कल्पना ♥️♥️🌷

    • @laxmanpariyar5511
      @laxmanpariyar5511 3 года назад +1

      Ramesh dai li sath danu huncha vana asha Cha kalpana g la😄🤩

    • @suzanadhikari4095
      @suzanadhikari4095 3 года назад

      मुरि मुरि धन्यवाद

  • @rameshpoudel1913
    @rameshpoudel1913 3 года назад +41

    बीहे होस नहोस मलाइ मतलब भएन आज देखि रामेस दाइ कल्पना भाउजू भनेर सम्बोधन गरे है मैले त । 😍😍😍

  • @krisnabahadur7566
    @krisnabahadur7566 3 года назад +1

    आहा रमेस जी र कल्पनाजी को आत्मिय भाबना भित्रै देखीमिलेको छ||

  • @mgrnani5975
    @mgrnani5975 3 года назад +7

    My favourite ramesh vai..🙏🙏❤❤ god bless both of ew 🙏🙏❤

  • @renagurung1077
    @renagurung1077 3 года назад +98

    कस्ताे राम्राे दुबै जना अस्ति काे दाेहरि १५ चाेटि त हेरे जति हेरे नि उति नै राम्राे अाज पनि हेर्न पाय बधाई छ तपाईं हरु लाई

  • @ganeshjoshi9701
    @ganeshjoshi9701 3 года назад +79

    भगवान धन्यवाद रमेर र कल्पना जस्तो सुन्दर जोडि मिलाइ दिनु भएको मा।। अब बिहे पनि होस भगवान 👌

  • @9841822006
    @9841822006 3 года назад +18

    रमेश जी कल्पना संग निकै मोहित नै हुनु भयो कि क्या हो हतार नगर्नु होला हतारको काम .....

  • @deepakdipak2327
    @deepakdipak2327 3 года назад

    रमेश भाई ले कल्पना लाई मन्मनै मन पराई सकेको महसुस भयो यो जोडी साँचै नै best छ र लाग्छ धेरै को मन को चाहना मेरो जस्तै नै होला धन्यबाद 🙏💞

  • @bikram5528
    @bikram5528 3 года назад +128

    यो जोडिलाई बिहेको मण्डपमा बेहुला बेहुली भएको देख्न पाउने कहिले हो हामी दर्शकहरुले?

    • @santoshrana2623
      @santoshrana2623 3 года назад +2

      Hani sabai jana waiting ma xam xitai dekhan paam

    • @dillirajpathaka381
      @dillirajpathaka381 3 года назад +1

      Ho xito hos

    • @lepnizranamagar8741
      @lepnizranamagar8741 3 года назад

      Yo Jodi sada sasaki lagi hosh bihe bhako chadai herna paiyosh Krishna dai baki tapaiko Hatama yauta guardian jo ho ana tapainai ho

  • @narayanshrestha7826
    @narayanshrestha7826 3 года назад +83

    रमेश प्रसाइ जस्तो ब्यक्तित्व कल्पना दाहाल जस्तो स्वरकि धनि बिच सम्बन्ध जोडियो भने सुनमा सुगन्ध हुनको साथै सारा नेपालिलाइ मार्गदर्शन हुन्छ जस्तो लाग्छ ।

  • @prakashnepal5103
    @prakashnepal5103 3 года назад +1

    मायाको कुनै अर्थ हुदैन बहुप्रतिभाका धनी रमेश दाई र कल्पनाको जोडी मात्र होईन दोहोरी पनि निकै मीठो छ । छिट्टै नै बिवाह बन्धनमा बाधियेको देख्न पाईयोस अग्रिम शुभकामना

  • @keshardhakal3676
    @keshardhakal3676 3 года назад

    रमेश र कल्पना सम्मान गितसंगै मिलेमा सकेसम्म बैबाहिक जिबनमा बाधिनुहोला हार्दिक शुभकामना ।