Feeling proud to see one of the most talented person Ramesh sir at glamour guff....further I want to see Mahanayak Rajesh Hamal sir at glamour guff with Prakash sir
कति राम्रो विचार रमेश दाई वास्तवमा घरभित्र का समस्या र कमजोरी हरू बाहिर छर्नु भन्दा कमजोरी लाई सुधार गर्न सहयोग गर्ने परिपाटी वसाल्नु भनेको चै सकारात्मक परिवर्तन हो,
रमेश प्रसाईं बहुमुखी प्रतिभाकाे प्रतिमूरति नै हुन, जसलाई केही कम दियपनि दिनै पर्ने दिमाखि चातुर्यता दियकाेले, भगवानलाई लाख लाख धन्यबाद प्रथमा त, रमेश प्रशाईकाे माता पितालाई कराेड कराेडकाे सादुभाद छ, रमेश जि,लाई शुभकामना छ है,
रमेशजीको बारेमा भन्नुपर्दा म त उहाँको धेरै ठूलो शुभचिन्तक नै हो ।तर उहाँ जस्तो बहुप्रतिभाशाली ब्यक्ति मेरो जीवनमा न कहिले देखे न कहिल्यै देख्नेछु जस्तो लाग्छ ।बोलेको कुरा सुन्दा बयान गर्ने कुनै शब्द नै पाउदैन भावुक भएर आसु बहिरहेको पत्तै पाउदैन ।सल्युट गर्छु तपाईलाई तपाईंको हर कदममा सफलताले चुमोस ।उत्तरोत्तर प्रगतिको शुभकामना छ ।
ससक्तता शरीर ले हैन ....समुद्रकाे गहीराई,अाकास काे बिरटता जस्तै भाव र शक्ति काे प्रतीक हुन अादर्णिय रमेश प्रसाईं जति प्रशंसा गरेनी कमै हुन्छ र नेपालका गहना हुन ।
रमेश प्रसाईं बहुप्रतिभासाली मान्छे हो वाहाको सवाल जबाफ मा सवाल गर्ने मान्छे कडा नै चाहिन्छ जति कडा प्रस्न गर्यो तेति सस्सक्त जवाफ दिने गर्छ तेसैले यो अन्तरबार्ता मन पर्यो फेरि पनि रमेश प्रसाईं लाई देख्न पाइयोस अर्को अन्तरबार्ता मा धन्यवाद
हो म समहत छु कि रमेश जि ले केकी लगायत अन्य कलाकार लाई चिन्नु हुन्छ तर दुख लाग्दो 😠ति झ्याउ किरी कलाकार भनाउदा हरुले अहिले सम्म रमेस जि लाई चिनेको छैन यहि 😑दुख लाग्छ
रमेश प्रसाईं सिंगो नेपाली जनताको आवाजलाई बुलन्द पार्नसक्ने छेमतावान सार्वजनिक व्यक्ति हुन। उहाँको सफलता नै नेपालीजन्ताको सफलता हो। keep it up!
मिल्ने भए म मेरो आँखा दिन्थे उहालाई मैले संसार देखिसके उहालाई देखाउन मन छ। आरिस लाग्छ कहिले काहीँ उहाको क्षमता देखेर तर त्यो सकारात्मक आरिस
रमेश प्रसाईं भाई लाई राजनितिमा प्रवेश गरेर भविश्यमा मेराे देशकाे प्रधानमन्त्रि भएकाे हेर्ने चाहना हाे ।👏👏👏
रमेश प्रसाइ को फ्यानहरु को को छ? यो भिडियो लाई #Trending 1 मा पुर्याउनु पर्यो
पहिलो पल्ट रजतपटपनी ट्रेंडिंगमा आऊनी भयो🤣🤣
दृष्टि आँखामा मात्र नहूदो रहेछ। कति सकारात्मक, कति चेतनशिल। उनी राष्ट्रको गहना हुन, राज्यले उनलाई ठूलो सम्मान र विषेश संरक्षण गरोस भन्ने लाग्यो!
So funny 🤣🤣🤪🤪🤪❤👌
Uncle भन्दा मन दुख्यो क्यारे 🤪🤪🤪
कति गज्जबकाे मान्छे, कस्तो राम्रो प्रतिभा । ❤️❤️
अब कलपना र रमेश लाई बेालाउनु सर अति राम्रो हुनछ
यो प्रोग्राम रमेश प्रसाईं भकोले मात्र हेर्न मज्जा आयो... नत्र खासै हेरिदैन
Subedi ji , "न कसैको साथी हुन् , न कसैको दुस्मन"
*मध्यमार्गी *
दुवैमा सरस्वती माता को बास छ।
One of the most talented person Ramesh sir
Feeling proud to see one of the most talented person Ramesh sir at glamour guff....further I want to see Mahanayak Rajesh Hamal sir at glamour guff with Prakash sir
कति राम्रो विचार रमेश दाई वास्तवमा घरभित्र का समस्या र कमजोरी हरू बाहिर छर्नु भन्दा कमजोरी लाई सुधार गर्न सहयोग गर्ने परिपाटी वसाल्नु भनेको चै सकारात्मक परिवर्तन हो,
रमेश प्रसाईं बहुमुखी प्रतिभाकाे प्रतिमूरति नै हुन, जसलाई केही कम दियपनि दिनै पर्ने दिमाखि चातुर्यता दियकाेले, भगवानलाई लाख लाख धन्यबाद प्रथमा त, रमेश प्रशाईकाे माता पितालाई कराेड कराेडकाे सादुभाद छ, रमेश जि,लाई शुभकामना छ है,
कलाकार मा हुनुपर्ने गुण रमेश दा मा धेरै छ
आजको यो कार्यक्रम प्रकाश दाई र रमेश जीको भनाई प्रति साह्रै रमाईलो लाग्यो खुशी लाग्यो । धेरै धेरै बधाई
रमेश प्रसाईंलाई सबैले सहयोग गरेर यदि मिल्छ भने आँखा ले देख्ने बनाइ दिन पाए उनको संसार कस्तो हुने थियो होला😘😘😍😍🤩🤩
रमेश प्रसाइ जि तपाइको प्रतिभालाई म नमन गर्छु🙏👏👏👏👏👏👏👏
King of speaker Ramesh ji, his voices are naturally, clear & without scripted.
I want give my one eye for him... if possible
How someone can so talented and creative. Respect for him. 😊 Real hero of Nepal.
बहुप्रतिभासाली ब्याक्तित्व रमेश भाइ तपाईंको हर बोलिमा खुशी मिल्छ हर शब्दमा सन्देश छ
रमेश दाई नमस्कार 🙏🙏🇳🇵🇳🇵
रमेस प्रसाईं ज्यु जस्तो सपूत जन्माउने ती भाग्यमानी आमा कस्ति हुनुहुन्छ होला कत्ती हो के कला पनि भगवान ले साच्चै दियकै हुन कला उहालाइ सम्मान छ
वर्तमान र भबिष्यकाे रियल हिराे रमेश प्रसाईं काे हरेक बाेलीमा दम छ,बहुमुखी प्रतिभाशाली रमेशलाई सलाम🙏
आज सम्म कै best भाग।
Love you रमेश प्रसाई।
बहु प्रतिभाका धनी रमेश प्रसाईंसंगको अन्तरवार्ता रमाइलो लाग्यो, धन्यवाद रजतपट अन्कल,
One person from whom I really admired is non other than one and only Ramesh prasai.
Living legend.
साच्चिकै रमेश प्रसाईं संग अदभूत क्षमता छ सल्युट रमेश जी
रमेश दाइले प्रकाश सर लाई अंकल भनेको बुढालाई अलि नराम्रो लागेको छ है😂😍😍😍
रमेश जि सरकारको समर्थक पनि होइनन बिरोधी पनि होइनन उहा वास्तविक कुरा गर्नु हुन्छ गर्नुभयो अबको पालो नया युबाको त्यो हामी सबैको काधमा छ
most tallented person salute for him
राजा रजतपत रमेशकै कारण पूरा हेरियाे, राम्रा प्रश्नहरु र सटिक उत्तरहरु, केही ज्ञान मिलेकाे महसुस भएकाे छु ।
He is one of the most talented and inspiring person on the earth.
कलपना जि लाई बिहे गरनु नि सर
Salute छ बहुप्रतिभा का धनी रमेश प्रसाइ सरलाइ
रमेश प्रसाईं को क्यारिकेचर नेपालमा एक नम्बर छ एत्तिको क्यारी केचर गर्ने कोहि छैना रमेश प्रसाईं न.1
रमेश प्रसाईं भन्ने बितिक्कै क्लिक गर्न्नी म मात्र त होइन होला,,
देश को सान प्रखर बक्ता रमेश भाइ
thank u रजतपट अन्कल
रमेश प्रसाइको लुकेको यो कलालाइ सम्मान
One of super talents personality Ramesh parsai sir salute
नेष्नल हिराे रमेश प्रसाईं नमन छ नियमित दर्सक
मेरो वास्तविक हिरो रमेश सर।big salute 🙏🙏
Multi talented one and only ramesh sir..big salute.
Ramesh Parsai Most talented person Salute to for hem God Blesse
रमेशजीको बारेमा भन्नुपर्दा म त उहाँको धेरै ठूलो शुभचिन्तक नै हो ।तर उहाँ जस्तो बहुप्रतिभाशाली ब्यक्ति मेरो जीवनमा न कहिले देखे न कहिल्यै देख्नेछु जस्तो
लाग्छ ।बोलेको कुरा सुन्दा बयान गर्ने कुनै शब्द नै पाउदैन भावुक भएर आसु बहिरहेको पत्तै पाउदैन ।सल्युट गर्छु तपाईलाई तपाईंको हर कदममा सफलताले चुमोस ।उत्तरोत्तर प्रगतिको शुभकामना छ ।
Ramesh prasai sir is Gem of Nepal .......He deserve to have more respect and more platform
म big फ्यान् दुबैजनाको ❤️❤️❤️
वाफ रे,,,,,, multi talented amazing🔥🔥🔥
तर यार प्रकास सुवेदी लाइ चै uncle Vanda ni dai vane chai ramro hunthiyo 😀😀😀
We are proud to have like Ramesh prashain lots of Love forever 😍☺️💖
Most talented Ramesh g wonder full
You are so intelligent person,god bless you!!
ताली र उच्च संमान रमेश दाइ प्रति🇳🇵🇳🇵
Great sense of humour person respect from my side!💕💕🇳🇵🙏
ससक्तता शरीर ले हैन ....समुद्रकाे गहीराई,अाकास काे बिरटता जस्तै भाव र शक्ति काे प्रतीक हुन अादर्णिय रमेश प्रसाईं जति प्रशंसा गरेनी कमै हुन्छ र नेपालका गहना हुन ।
hamro dharan sathai desh ko san ramesh prasai
Ramesh dai is most talented real hiro of nepal🇳🇵🇳🇵🙏🙏🙏
कति साहासि र प्रखर बाक्ता रमेस जि सलाम छ what A greak job..... brilliant
आहा!धेरै राम्रो छ!!
उहाँ बहु प्रतिभाशाली ब्यक्ती हुनुहुन्छ्❤️❤️
Combo pack of multi-talented.... Ramesh ... wish u a very successful future ahead...
Such a powerful talk...
Really interesting😍thank you prakash g
Rames parsai ko fan yata
Most talented ramesh sir🙏🙏🙏
This episode is brilliant interview thanku Prakash uncle 🥀❤️😍😍
One of the talented person !!
RAMESH PRASAI !!
रमेश प्रसाईं बहुप्रतिभासाली मान्छे हो वाहाको सवाल जबाफ मा सवाल गर्ने मान्छे कडा नै चाहिन्छ जति कडा प्रस्न गर्यो तेति सस्सक्त जवाफ दिने गर्छ तेसैले यो अन्तरबार्ता मन पर्यो फेरि पनि रमेश प्रसाईं लाई देख्न पाइयोस अर्को अन्तरबार्ता मा धन्यवाद
Ramesh Parsai jeeko sada jaya hos, God gift , God bless you, good Glamour Guff
Khusi lagyo ramesh dai ko interview hererw most talented 🙏🙏
Amazing guys..talented personality 👌👌😍😍😍😍
Huge respect to the true legendary Ramesh Prasai
Thanks subedi sir, today!!!! this is great show having with Ramesh prasai.
God blessed you dear what a inspiring person🙏
one of the best episode ,,,
atti dammii
Talented person ramesh prasai with lots of talents 💞💞💞
All the very best 👍👍👍
Extraordinary person in Nepal 😘😍
The most talented person in nepal.ramesh prasai love u sir
यति रामो बिचार छ।रमेश प्रसाईले बोल्ने हरेक शब्दमा नेपाल र नेपाली माटो सग मिसावट छ।।
रमेश भाइ को ईन्टरभिउ भएर मात्रै हेरेको नत्र यो कार्यक्रम हेरेको छैन
respected person of nepal✊👏👏
Most respectful personality ramesh vai.
रमेश प्रसाई जी को कुराहरु कति सकारत्मक, कस्तो रमाइलो पनि .. सुनिराख्नु जस्तो ...
आज रजत अंकल ले पनि रमेश भाइलाई ल्याएर धेरै राम्रो काम गर्नुभयो
Huge respect to ramesh prasain🙏
Maile Rajatpat first time herdai xu. Because of Ramesh Prasai
रमेश प्रसाईका हरेक कुराले भावुक बनाउँछ अनायासै आँखा बाट आँसु आउँछ ।
Ramesh broi is a great person and very talented bro 💕💕💕💕
Wow.God bless you Ramesh jii.
Wow amazing...multi-talented.ramesh prasai
God bless you always Ramesh vai you are the most important person
Ramesh prasai is very talented motivational person..
Ramesh bhai timi jasto talented manxe nepal ma kohi xaina.i respect your talent bhai 🙏🙏🙏🙏🙏🙏🙏
हो म समहत छु कि रमेश जि ले केकी लगायत अन्य कलाकार लाई चिन्नु हुन्छ तर दुख लाग्दो 😠ति झ्याउ किरी कलाकार भनाउदा हरुले अहिले सम्म रमेस जि लाई चिनेको छैन यहि 😑दुख लाग्छ
ati ramro interview
Great Ramesh Dai❤️❤️❤️
Wow Ramesh sir hjur ko kurai अलग xa Maan bata nai hjur Lai मुरी मुरी धन्यवाद
रमेश दाई लाई जन्मदै ठगे को मा पछुतो लाग्छ होला भगवान लाई पनि।
मिल्छ भने सबै ले पहल गरौ,यो सुन्दर संसार देखाउन रमेश दाई लाई।
मेराे देशमा रमेशजस्ता १० % राजनेता भएकाेभय देश साच्चिकै नेपाल हुन्थाे जयहाेस रमेश।
"रमेस प्रसाइ सर" नेपालको एउटा सँसार हेर्ने आँखा हुनुहुन्छ।
सलुट छ रमेश प्रसाईं लाई प्रतिभाको