रमेश प्रसाईं मेरै हो, तिमीलाई किन टेन्सन ! भन्दै कल्पनाले राजुलाई पारीन र्‍याख र्‍याख्ति । ०७.०७.०७७

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KalpanaDahal_RajuPariyar #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 3,3 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +406

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @tajparkash1490
      @tajparkash1490 4 года назад +9

      🙏🙏🙏 mero channel subscribe gr hola ramra video henka lagi 😂😂😂😘 🙄🙄🙄🙄

    • @lokgurung3896
      @lokgurung3896 4 года назад +6

      Yo. Shahi. Raju. Kalpana le. Bujhnu. Paryo

    • @suryarajpaudel6778
      @suryarajpaudel6778 4 года назад

      @@tajparkash1490
      jhww

    • @mayapariyar1459
      @mayapariyar1459 4 года назад +1

      रमेश भाइ खैत अाज 👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏

    • @susansundash3346
      @susansundash3346 4 года назад +1

      Milx vane ramesha jiko namber dinu n

  • @Dolinkc786
    @Dolinkc786 4 года назад +685

    रमेश प्रसाई र कल्पना आएपछी झनै इन्द्रेणीको लोकप्रियता बढेको छ,सहमत हुनेले लाइक ठोकौं त यता🥰🥰🙏

    • @bikashneupane7557
      @bikashneupane7557 4 года назад +1

      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @kamalfulkunwar6469
      @kamalfulkunwar6469 4 года назад

      Dristi binko kamchhaina indrenima

    • @sp2079
      @sp2079 4 года назад

      ❤️❤️

    • @kalpanarai1453
      @kalpanarai1453 4 года назад +3

      @@kamalfulkunwar6469 दिरिस्टी हुने ले चाहिँ के गर्नु भको छ ????

    • @deeplovenischal5738
      @deeplovenischal5738 4 года назад +1

      Kalpana tw pahile dekhi gaauthin indreni ma Ramesh parsai aagaman sangai Kalpana vairl hunu vyo khusi ko kura ho

  • @TV-jd8bd
    @TV-jd8bd 4 года назад +735

    सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर Love you all

    • @dhanbahadurlimbu2734
      @dhanbahadurlimbu2734 4 года назад +4

      Remesh sag merried you please

    • @dhanbahadurlimbu2734
      @dhanbahadurlimbu2734 4 года назад +2

      Remesh sag merried you please

    • @BishalThapa-12
      @BishalThapa-12 4 года назад +1

      सारै राम्रो 🌹🌹🌹

    • @enduser2022
      @enduser2022 4 года назад

      Nice song

    • @durganiraula9969
      @durganiraula9969 4 года назад +3

      भगवान्ले सफलता प्रदान गरुन् । दःख सहन गर्ने शक्ति प्राप्त होस ।

  • @jhabimagar5446
    @jhabimagar5446 4 года назад +116

    कल्पना बहिनीले रमेश जि लाई miss गर्दै गीत गाउदा साह्रै मन छोयो रमेस प्रसाईं लाई यसैगरी साथ दिहिरहनुहोला कल्पना बहिनी!

    • @lasbhadurale6283
      @lasbhadurale6283 3 года назад +2

      कल्पना बहिनीले रमेश सरलाइ यसरी नै साथ दिहिरहनु हाेल

  • @birbahadursunar1139
    @birbahadursunar1139 4 года назад +129

    हिँड्न हुन कसैलाई रिस गरी
    गाउँछु आज रमेश लाई miss गरी।।
    वा कल्पना जी ।। हजुर र रमेश दादा को विवाह भएको हेर मन छ हामी सवै दर्शकलाई ,,,,,

  • @subaskc1057
    @subaskc1057 4 года назад +154

    मलाई चाहिं कल्पनाजी ले रमेश सरको नाम मात्र लिएपनि गर्वले छाति फुल्छ अनि खुसीले सास नै रोकिन खोज्छ। बबाल दोहोरी, जय ईन्द्रेणी।।।

  • @prembadhaixananulama9355
    @prembadhaixananulama9355 4 года назад +84

    राजु दाई लाई सलाम छ जस्तो सुकै टुक्का सजिलै तरिका ले गाउन सक्ने साथै स्वर की धनि शव्द की खानि कल्पना दहाल (प्रशाई) को कुरै नगरौ

  • @harisharanneupane843
    @harisharanneupane843 4 года назад +404

    रमेस प्रसाई को आखा राख्न सम्भव छ भने करोड परेनि दिन तयार छन रमेस को फ्यान हरु ले भन्ने ले लाइक ठोक्कौ।।

  • @rajeshvlogs6140
    @rajeshvlogs6140 4 года назад +210

    रमेश प्रसाईं र कल्पना दाहालको पहिलो खतरा दोहोरि हेरिसकेपछि यी दुई जोडिको फ्यान हुनेहरू हाजिर हुनुस् त🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️

    • @Hamroappletv
      @Hamroappletv 4 года назад +1

      रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

    • @maheshadhikari728
      @maheshadhikari728 4 года назад +1

      म चै पहिले देखिनै फ्यान हो हजुर

    • @jitbahadurkarki2062
      @jitbahadurkarki2062 4 года назад +1

      @@Hamroappletv क

    • @JhulenBaral
      @JhulenBaral 4 года назад +1

      वाह! कडा दोहोरी! एक चोटिले चित्त बुझेन दुई चोटी हेरे👏 रमेश भाई, कल्पना याण्ड राजुजीको फ्यान जती यता है।
      हजुर नमस्ते!
      कृपया यो मेरो युटुब च्यानललाई सब्सक्राइब गरी दिनकोलागि हार्दिक अनुरोध गर्दछु। यदि तपाईंको RUclips Channel छ भने मलाई message गर्नुहोस् पक्का म पनि हजुरको channel सब्सक्राइब गर्नेछु🙏
      😊 ruclips.net/user/jhulenbaral

  • @prakashregmi2990
    @prakashregmi2990 4 года назад +77

    रमेश मात्र नजार को अशक्त भन्दा..
    कल्पना ले
    राजु दाई बाट कति राम्रो cover. गर्दै उतर दिनु भयो ।
    उनको नजर हुदैन चोरि. बरु हामी छ्उ धेरै कम जोरि..
    राजु दाई 🙏🙏🙏🙏🙏

    • @SureshSharma-tc5wi
      @SureshSharma-tc5wi 4 года назад

      रमेश प्रसाईं दाजु भयको भय
      फेरि कति तहल्का मच्चाउने थिए

    • @laxmithapa373
      @laxmithapa373 3 года назад +1

      @@SureshSharma-tc5wi . .

    • @laxmithapa373
      @laxmithapa373 3 года назад +1

      p

    • @saritarai2981
      @saritarai2981 3 года назад +1

      Raju dai 🙏🙏

    • @ramharidahal8996
      @ramharidahal8996 3 года назад

      By

  • @khusikokhabarBachan
    @khusikokhabarBachan 4 года назад +427

    रमेश र कल्पना इन्द्रेणीमा प्रबेश गरेपछि इन्द्रेणीको रङ्गनै फेरियो यता ठोकौ लाईक 👍️

  • @dipakmayalu2060
    @dipakmayalu2060 4 года назад +93

    रमेश र कल्पना को बिहे गरेर कलि युगको मुना मदन बनी इतिहासमा नाम लेखिएको हेर्न अातुर छौ शुभकामना ।

    • @bikashneupane7557
      @bikashneupane7557 4 года назад +1

      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @chakrabaniya3329
      @chakrabaniya3329 4 года назад +1

      Super xa Ramesh g ko dohari jhakash xa

    • @tarapathak9775
      @tarapathak9775 4 года назад +1

      👍️👍️👌👌👌

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 4 года назад +101

    "उसलाइ संसार देखाउने मइ हुन्छु अनी मात्रै संसारको सही हुन्छु" यो शब्दले मन छोयो नानी धन्यवाद दिन पाउ हजुरको उज्वल भविस्यको कामना ।

  • @भगेरीडन
    @भगेरीडन 4 года назад +127

    रमेश सर र कल्पना को जोडी कहिल्यै नछुटोस,भगवान सङ्ग प्रार्थाना मेरो🙏

    • @bikashneupane7557
      @bikashneupane7557 4 года назад +2

      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @buddiacharya6048
      @buddiacharya6048 4 года назад +2

      @@bikashneupane7557 good

    • @srikrishna3316
      @srikrishna3316 4 года назад +2

      मेरो पनि यहि कामना छ

  • @dasrathtamang9285
    @dasrathtamang9285 4 года назад +57

    रमेश सर एक देश भक्ति महान ब्यक्ति हो वहाँ लाई साथ सपोट गरेर बिश्वब्यापी बनाउनु पर्छ 🙏🙏🙏💖💖💖🌹👌👍

  • @bistadil7921
    @bistadil7921 4 года назад +21

    राजु दादा को हरेक शब्द मन पराउने को को हुनुहुन्छ यता हाजिर हुम त

  • @subinthapa3732
    @subinthapa3732 4 года назад +51

    इन्द्रेणीको अहिले को उचाइ इन्द्रेणी इतिहासमा नै माथी छ कल्पना र रमेश आएर धेरै राम्रो भएको छ सफलताको हार्दिक शुभकामना कल्पना & रमेश

    • @susansundash3346
      @susansundash3346 4 года назад +1

      Coment tetikae badhanu sadasaytaa mahinana 1 lakha badhanu har basa jati lae sametnu indreni ko mahanat le garda satha ma samesh parshae ko damadar partuti

    • @laxmighimire1431
      @laxmighimire1431 4 года назад +1

      Good

  • @चेतनथापाश्रेत्री

    रमेश प्रसाईं को कुरो जोड्दा दोहोरी सुन्नु को बक्लै मजा आउँछ रमेश र कल्पना जोडी भए को छिटै हेर्न पाइयोस् best of luck

  • @kulthapa1825
    @kulthapa1825 4 года назад +52

    उसलाई संसार देखाउने मै हुन्छु ...............कति मन छुने शब्द । waooooooo I would like to salute to kalpana G. U r great

  • @kalakafle2765
    @kalakafle2765 4 года назад +89

    कल्पना रमेश पर्साई को जोडि अजर अम्बर रहिरहोस् ईतिहाँसमा कोरिनेछ 😍😍😍🙏🙏🙏🙏👏👏👏👐👐👐👍️👍️👌

    • @Hamroappletv
      @Hamroappletv 4 года назад +1

      रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

    • @sandyrelaxingmusic77
      @sandyrelaxingmusic77 4 года назад

      kasari 😂😂😂😂

  • @lokendradhakal1287
    @lokendradhakal1287 4 года назад +188

    भित्री मन देखि एउटै चाहाना भयो रमेश र कल्पनाको बिहे हुनुपर्छ भन्ने

    • @indralama4633
      @indralama4633 4 года назад +2

      अति मार्मिक छ है रमेश र कल्पुको जिवन

    • @ytsgyan2816
      @ytsgyan2816 4 года назад

      त्यस्का बाजे! अनुहार पुस्तिका हुन्थ्यो भने हाहा गर्न मिल्ने

  • @sitagautam5446
    @sitagautam5446 4 года назад +20

    कल्पना र रमेश को नाम आउने बितिकै दोहोरी पूरा नहेरी चित्त बुजेन , कल्पना को रमेश प्रती सहि धारण सुन्दा कल्पना महान नारी हुन भन्ने लाग्यो भगवान ले यो जोडि लाई जुराइ दिउन

  • @rabilamichhane1552
    @rabilamichhane1552 4 года назад +178

    कल्पना र रमेश को नाम देख्यौ कि आयो केटो इन्द्रेणी हेर्न।लाई😀😍😍😍😍

  • @manojha9623
    @manojha9623 4 года назад +96

    विजया दशै काे शुभकामना लाेगदाेहरिका राजा राजु परियार ,कल्पना नानि २१ अाैं सताब्दिका प्रखर स्पिकर अाईडल रमेश प्रसाईं लाई

  • @hamrochannel4836
    @hamrochannel4836 4 года назад +178

    रमेश र कल्पनाको जहाँ कुरो उठ्यो
    उतै दर्शक र श्रोता जुट्यो
    बडो गजबको दोहोरी 😍

  • @milansarki8222
    @milansarki8222 4 года назад +71

    आउदै गरेको बिजय दशमी को हार्दिक मंगलमय शुभकामना All of you छत्र दादा लाई कतिले खोजिगरिहनु भको छ आजभोलि इन्द्रेणी मा जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +274

    अब कल्पना बहिनीको आमा लाई ठीक भयेर रमेश भाई र कल्पना बहिनी को गीतको प्रतिक्षामा अनि विवाह गर्दा त्यही इन्द्रेणी स्टुडियो बाट हुन् पर्छ जस्तो लाग्छ मलाई चाहिँ

    • @pawanshah6495
      @pawanshah6495 4 года назад +3

      hjr la shai vannu vayo..

    • @kapurgurung9566
      @kapurgurung9566 4 года назад +4

      😂😂😂 मलाई चाहिँ हास्न मन लाग्छ । कुराेहरु सुन्दा ।

    • @rajustha4300
      @rajustha4300 4 года назад +7

      गोमा जि अस्ति कल्पना को दिदिको पार्लरमा कल्पना र उस्को दिदिले पत्रकारको रमेश सग को बिहेको कुरा के कसो छ भनेर सोधपुछ गर्दा रमेश जि लाई कति गिराएर बोलेको छ । हामी दर्सक को चहाना हो बिहे भए राम्रो तर कल्पना ले र उस्को दिदिले कति रिसाएर जवाफ दिनु भएको छ । कल्पनाले नि सोच्नु पर्छ कि रमेश जि ले गर्दा यी स्थानमा पुगेको भनेर कति पएले अरु सग दोहोरी गाउदा भन्दा कल्पना सग गाएको राम्रो भन्दा नि कति रिसाएर जवाफ् दिएको छ ।अब त रमेश जि ले उ सग दोहोरी नगाएको राम्रो ।

    • @chakrabudha8534
      @chakrabudha8534 4 года назад +1

      कुरा सहि हो हजुर गोमा दिदि

    • @prakashdewali5657
      @prakashdewali5657 4 года назад +1

      Ho ho akdam sahi kura ho yo jodi vagwan le milayeko jodi ho ramesh ra kalpana ko

  • @narayanprasad2610
    @narayanprasad2610 4 года назад +1

    हुनत म इन्द्रेणी को नियमित दर्सक हु अनि इन्द्रेणी को सुभचिन्तक हु .रमेश प्रसाई र कल्पना दाहाल आयपछी इन्द्रेणी अझ धेरै उचाइमा गयको छ जस्तो लाग्छ तर यो रमेश र कल्पनाको बिहेको चर्चा छ यो कुरा उनीहरुमै निर्भर छ आज चर्चामा आउन मात्रै यस्तो नहोस गीतको प्रसङ्ग र जिन्दगीको प्रसङ्ग अलग पाटो हो .सुभकामना छ

  • @dineshkumarkumar5813
    @dineshkumarkumar5813 4 года назад +34

    कलाकार भनेको राजु सर जस्तो हुनुहुन्छ
    यति ठूलो कलाकारमा कुनै घमन्ड छैन
    कति राम्रो ब्यापार मन देखि सलाम छ सर

    • @bikashneupane2685
      @bikashneupane2685 4 года назад

      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 года назад

      राम्रो कुरा

    • @hariadhikari1992
      @hariadhikari1992 4 года назад

      Good

  • @Barpaktube
    @Barpaktube 4 года назад +29

    एकदम मिठो गीत कल्पना बहिनी राजु जीको ! यो गीत पनि सर्वाधिक हिट हुनेछ trending मा आउनेछ!👌🇳🇵 धेरै धेरै बधाई छ ! सबैको कल्याण होस् 👍🎊 सबैले share गरौं ! जय इन्द्रेणी

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 года назад

      Yes

    • @anjanarai9798
      @anjanarai9798 4 года назад

      Ramesh vae ko ucha sir rakhera gaunu vayo khusi le aasu pni aayo 2 jana le sanman garera.

  • @jeevankarki9360
    @jeevankarki9360 4 года назад +2

    कृष्ण सर रमेश सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन,राजु सर र कल्पना सिस काे दमदार बबाल सम्पूर्ण लाई बिजय दशमीकाे शुभकामना !!!!

  • @रत्नाचौलागाईंगौतम

    धेरै पछि इन्द्रेणी मा आज राजु दाइको आगमन भयको छ ।रमेस प्रसाईं र कल्पना दाहाल पछिको दोहोरी आज को झन उत्कृष्ट लाग्यो ।सबै ले सेयर गरेर दोहोरी लाई पनि trending मा पुराउन सफल पार्यौ ।जय इन्द्रेणी 🙏🙏🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 года назад

      नेपाली लोक दोहोरी का बादशाह राजु दाई अनी।

    • @Hamroappletv
      @Hamroappletv 4 года назад

      रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

    • @dukagurung8021
      @dukagurung8021 4 года назад

      Raju pariyar Dai

  • @sajinachauhan4386
    @sajinachauhan4386 4 года назад +62

    गित गाउदै गर्दा बीच बिच्च मा दिने राजु दाजुको expression wow

  • @rajankhadka6042
    @rajankhadka6042 4 года назад +99

    रमेश पर्ती समर्पित गित खुसी लागो तियो पनि हाम्रो लोक दोहोरीको राजा बाट

  • @rabindrakhadka6915
    @rabindrakhadka6915 4 года назад +130

    म चै रमेश प्रसाइको ठूलो फ्यान

    • @Hamroappletv
      @Hamroappletv 4 года назад +2

      रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

    • @rajustha4300
      @rajustha4300 4 года назад

      म पनि

    • @rabindrakhadka6915
      @rabindrakhadka6915 4 года назад +1

      रमेश प्रसाईं राजु परियार कृष्ण कडेल बाहेक अरु त सबै खल्लिबल्ली भनेर म भन्दिन म नि कम्ता बाठो छु

    • @shivrajpoudel1907
      @shivrajpoudel1907 4 года назад

      मत यसि हाे नि ।।

    • @rabindrakhadka6915
      @rabindrakhadka6915 4 года назад

      @@shivrajpoudel1907 अलि पछि पंखा पनि लाइनमा आउछन् 😂😂

  • @NepaliAwaajTv
    @NepaliAwaajTv 4 года назад +76

    राजु परियार दाइको फ्यानहरु यता आउनुस त

  • @kamalb.s7804
    @kamalb.s7804 4 года назад +13

    अति राम्रो छ तर दुबै बाघ नै भेट भयको हो कि त है तर कल्पना को शब्द काबाट आउँछ एति राम्रो ❤️❤️ तर रमेश संग बिभा भएको हेर्न पाउ छिटो

  • @adhikarimadhav9597
    @adhikarimadhav9597 4 года назад +33

    कल्पना को शब्द चयन गर्ने तरिका अति राम्रो छ राजु जस्ता अग्रज दाजुहरु सङ गाउदा पनि कति न हडबडाइ कत्ती न आतिएर गाउने कला को प्रशंसा गर्नै पर्छ।।

  • @premlamichhane7949
    @premlamichhane7949 4 года назад +277

    उसलाइ संसार देखाउने मै हुन्छु अनिमात्रै म सधै सैहुन्छु वा

  • @raikushal2372
    @raikushal2372 4 года назад +10

    आहा कति राम्रो दोहोरी आदरणीय दाजु राजु परियार अनि प्यारी बैनी कल्पना दाहाल बिच आजको दोहोरी उहीँ रमेश प्रसाई को प्रसङ मा गाउनु भयो बिशेष बिशेष धन्यवाद दुबै जनालाई साथै रमेश जि हुनु भएको भए झनै मज्जा आउथियो तर पनि रमाइलो भयो र आउदै गरेको नेपाली हरुको महान चार्ड सुभ बिजय दशमीको सम्पुर्ण नेपाली दाजु ,भाई, आमा ,बुबा लाई सुभकामना ।

  • @ishwarbudhathoki6732
    @ishwarbudhathoki6732 4 года назад +36

    रमेश र कल्पना को जोडि कहिल्यै नछुटोस यहि छ भगवान सङ्ग मेरो पार्थाना 🙏🙏

  • @लक्ष्मीलक्ष्मी-ध9श

    अाजको कलपना बुनु को गितले मन छोयो माहान छौ बुनु कसैको करा नसुन रमेश लाई साथदेउ

  • @rdstar8469
    @rdstar8469 4 года назад +16

    कल्पना र रमेश सर काे बिहे भयाे भने नेपालकाे रास्ट्रपति र प्रधानमन्त्री भन्दा ठुलाे अबाड हुने छ बिहे भएको देन पाउ भगवान

  • @ramdeuba5220
    @ramdeuba5220 4 года назад +58

    वाह बेजोड दोहरी धेरै दिन पछि राजु दाइको दोहरी हेर्दा मन प्रसन्न भएको उसैमाथि सुसिल कन्ठकि धनि कल्पना दाहाल

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 4 года назад +51

    *दुर्लभ जोडी बनेको देख्न पाईयोस् रमेश र कल्पना दाहालको*

  • @bhojrajgurung8346
    @bhojrajgurung8346 4 года назад +48

    रमेस भाइ र कल्पना बुनुको नाम जोडे गित शुन्न पाउँदा मन आनन्द भो

  • @onlinedhadingnepal26
    @onlinedhadingnepal26 4 года назад +39

    हो देरै दिनपछि indrenimaराजु दाई को दर्शन भयो धेरै खुशी लाग्यो🥰🥰🥰😊😊

  • @lilarajdhungana5439
    @lilarajdhungana5439 4 года назад +28

    रमेश प्रसाई भाईलाई मिस गर्दै बडा दशैंको सम्पुर्ण शुभकामना🔥🔥🔥🔥🙏🙏🙏

    • @bikashneupane2017
      @bikashneupane2017 4 года назад +1

      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai🙄🍬

  • @bikramdhital6212
    @bikramdhital6212 4 года назад +17

    सबै दर्शक यहि छ नि चाहाना
    रमेश कल्पु इश्वरको बरदान।
    बिजया दशमी २०७७ को हार्दिक शुभकामना सम्पुर्ण इन्द्रेणी टिम लाई ।

  • @ganeshjoshi4711
    @ganeshjoshi4711 4 года назад +43

    रमेश र कल्पना जि को रियल जोडि देख्न पाउ म त ईश्वर सङ्ग दिन दिनै प्राथना गर्दछु।

  • @Hamroappletv
    @Hamroappletv 4 года назад +70

    रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

  • @bhupkuwar5104
    @bhupkuwar5104 4 года назад +18

    यउटि सुन्दर गाईका सुमधुर स्वर सुन्दा खुसी तथा रमाइलो लाग्यो लोगगितको राजा राजु परियार दुबै लाई धन्यवाद नमस्कार ।

  • @acharya3004
    @acharya3004 4 года назад +44

    अब देखि कलपना बिनाकाे ईनदेरेनि राम्रो लागन छाेडयाे गाय पनि राम्रो नाचे झन ।राम्रो ।।

  • @sapanamagar7072
    @sapanamagar7072 4 года назад +31

    आदरणीय दाजु राजु परियार लाइ दोहोरी गित गाउन कसैले जित्न सक्दैन धेरै मन पर्छ राजु दाइको गित र स्वर।

  • @jangarai6304
    @jangarai6304 4 года назад +16

    कल्पना बैहिनीले रमेश भाईलाई miss गरेछु भन्दा धेरै खुसी लाग्यो 💝💝

  • @HappyLife-vp3gr
    @HappyLife-vp3gr 4 года назад +116

    सबै लाई आउदैगरेको बडा दशै को हर्दिक मङलमय शुभकामना❣️

    • @Hamroappletv
      @Hamroappletv 4 года назад +1

      रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

    • @rambahadursawad
      @rambahadursawad 4 года назад

      यो दशैको सुभकामना कोभिड-१९(चाडै संसार बाट बाहिरियोस भनी) लाई बाचे अर्को बर्ष मनाउला सर

  • @umeshmalla9392
    @umeshmalla9392 4 года назад +64

    यस्तो गित गाए पछि रमेश लाइ धोका दिन पाइन्न कल्पना जि

    • @bikashneupane2685
      @bikashneupane2685 4 года назад

      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @narayansherstha5703
      @narayansherstha5703 4 года назад +2

      Sahi kuro garnu bayo dai le ysto git gay paxi dhoka din pain... Yo Jodi lai Maya garun sayog garidinu hi.

    • @jeebansirpali3418
      @jeebansirpali3418 4 года назад

      Sahi kura sir

  • @rbmagar3672
    @rbmagar3672 4 года назад +104

    लोक दोहोरी बादशाह राजु र रमेश प्रसाईलाई संगै हेर्न चाहानेहरु👍
    👇

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 года назад +1

      हो नी

    • @ssgaming1804
      @ssgaming1804 4 года назад +2

      Mani

    • @shuvhachandrarai4372
      @shuvhachandrarai4372 3 года назад

      Kina Dajnu raju ko pesa singer ho,tara ramesh pani com 6aina ramesh is everything,

    • @rbmagar3672
      @rbmagar3672 3 года назад

      @@shuvhachandrarai4372 दाँजेको होईन संगै देख्न चाहेको हो कमेन्ट राम्रो सँग पढौँ

  • @madanneupane8828
    @madanneupane8828 4 года назад +382

    राजु दादालाइ दोहोरिको राजा ककस्ले मान्नुहुन्छ ?

  • @ishwarsapkota759
    @ishwarsapkota759 4 года назад +53

    रमेश भाइ नभएर हल्का खल्लो भयो । रमेश प्रसाइको म फ्यान नै हो ।

    • @bikashneupane2685
      @bikashneupane2685 4 года назад +1

      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @rajustha4300
      @rajustha4300 4 года назад +1

      सहि कुरा

    • @alishasigdel8328
      @alishasigdel8328 4 года назад +1

      By b by h hu
      y

    • @tilakxettrikhattri6443
      @tilakxettrikhattri6443 4 года назад +2

      सहि कुरो हो

  • @rameshuprety9340
    @rameshuprety9340 4 года назад +16

    रमेश प्रसाई र कल्पना दाहालको जोडी धेरै राम्रो छ चाँडै जोडी बाँधिएको देख्न पाइयोस।।

  • @hariparsad8718
    @hariparsad8718 4 года назад +23

    कल्पना र रमेश को भाग्यमा होला जस्तो छ बिहे गर्न भय धेरै राम्रो सबैलाई टिमलाई 2077सालको दशैको शुभकामना छ दुबै बाट 🙏🙏🇳🇵🇳🇵

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 года назад +57

    सारै मजा आयो कल्पना बईनि ले रमेश जि को नाम लियर गाऊदा मजाको दोरि

    • @mohanoli2344
      @mohanoli2344 4 года назад +1

      Wawo very nice diet with daju and kalpana i want to see same to your singing further .wise your best

  • @mkkc8836
    @mkkc8836 4 года назад +8

    हजुर राजा हो राजु दाइ लोक दोहोरी को क्या मिलाएर गाउनु हुन्छ
    कल्पना पनि कम छैन
    बधाई

  • @nirajrai5495
    @nirajrai5495 4 года назад +18

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻सफलताको अत्याधिक उचाईमा पुगे पछि पनि आफ्नो धैर्यता नगुमाई दर्शक श्रोताहरुको मन, मुटु र ऑखाको नानीमा बस्न सफल प्रिय गायक राजु जी र कल्पना बहिनीलाई म उच्च सम्मान गर्छु ।

  • @gitakhadka614
    @gitakhadka614 4 года назад +37

    रमेश भाइ त देश को सान हो
    अदभुत क्षमता छ रमेश लाइ

  • @pb-gu5jv
    @pb-gu5jv 4 года назад +5

    आज कल्पनाले फेरि रमेश लाई दाईं भनेको अलिक राम्रो सुनिएन जे होस म भगवन संग प्राथना गरी रहेको छु हजुर हरुको माया साच्चिकै मायाँ वास्तविकतामा पनि होस गीत मा मात्र हैन सारा नेपाली को आशीर्वाद ले भगवान ले वास्तविक मायाको जोडी बनाओस् कल्पना ❤️रमेश रमेश ❤️कल्पना ।

  • @bishnulaljaishi2605
    @bishnulaljaishi2605 4 года назад +74

    छत्र शाही र कृश्णा बजगाईको दोहोरी मन पर्ने जतिले लाइक गर्नु

  • @chandraprasadbaral3867
    @chandraprasadbaral3867 3 года назад +1

    राजु र कल्पनाको रमेशलाई मिसगरेको गित जति हेरेपनि हैरिरहुंलाग्ने

  • @जयनेपाल-ख8ब
    @जयनेपाल-ख8ब 4 года назад +24

    कल्पनाको शालिन स्वभाव र गहिरो शब्दले प्रहार गर्ने शैले सारै मन पर्छ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +50

    राजु दाईलाई फेरि २-३ महिना पछि इन्द्रेणिमा देखियो जय इन्द्रेणि

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 4 года назад +31

    लोक दोहरि को बादशाह राजु परिवार ! सालिन र भद्र , सब्द चयन मा गायेक हरु मध्धे सबै भन्दा अब्बल र अलग पहिचान बटुल्न्न सफल ब्याक्तित्व राजु को जति तारिफ गरे पनि कम हुन्छ ! !

  • @purupanta2244
    @purupanta2244 4 года назад +28

    रमेश भाईलाई न भने नानी
    तिम्रो मेरो पुरानो काहानी
    यहि शब्द ले पुरै गित उत्कर्ष पुर्यायो

  • @nju400
    @nju400 4 года назад +49

    आउनु है पर्देशी जति एता। यो चाड्पर्ब नजिक आउदा त मन कस्तो खल्लो हुने है पर्देश मा

  • @narayanrokaha2500
    @narayanrokaha2500 4 года назад +2

    🇳🇵🇳🇵खुसी लाग्यो आजको दोहोरी राजु र कल्पना बहिनी ले गाउदा मन देखि नै खुसी लागेर आउँछ जस्तो सुकै आपत बिपत पर्दानी कल्पना बहिनिले धैरताको साथ प्रस्तुती पस्कनु हुन्छ बडा दसैको उपलक्ष्यमा हार्दिक हार्दिक शुभकामाना आमाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु जय नौदुर्गा भवानी माताले सबैको कल्याण गरून्।🇳🇵🇳🇵

  • @krishnawaiba1552
    @krishnawaiba1552 4 года назад +41

    कल्पना बहिनिले रमेश जिलाई मिस गर्दै गित गाउनु भयाे धेरै-३ धन्यबाद र लाेक दाेहाेरिकाे प्रख्यात हिराे राजु जिलाई पनि धेरै-३ धन्यबाद

  • @arjunb.c3774
    @arjunb.c3774 4 года назад +14

    दोहोरिको बादसाह,,राजु दाइ,,🙏🙏🇳🇵,सुमधुर स्वरकी धनी अनि रूपवती,,कल्पु,,,❣️🌹🌷🇳🇵super dohori🙏🙏🙏🌹🌷🌷❣️❣️🇳🇵🇳🇵

  • @rupkhatri3603
    @rupkhatri3603 4 года назад +33

    कल्पुले रमेश लाई साथमा हात दिए life मा सफलता पकै पनि छ आफ्नो life मा कुरा बुज्ने सबै कोहि हुदैनन्

  • @jeevanshrestha7052
    @jeevanshrestha7052 4 года назад +15

    जिन्दगि भरि साथ दिनु हाेला बहिनी कल्पना रमेश तिम्रेा ढुकुढुकि हामी सबैलाई ज्ञान दिने ज्ञानकाे भन्डारणले भरियेा दरिलेा देश भक्त नागरिक म सम्मान गर्छु रमेश।love you ।

  • @dhrubaacharya937
    @dhrubaacharya937 4 года назад +16

    सम्मान छ दिदि रमेश सर प्रति हजुरले देखाएको भावना प्रति यो भाव बास्तबिकमा हामी कुनै समयमा देखिन पाउने छौ साथै हजुरको आमाको स्वास्थ कामना

  • @sumanbk5726
    @sumanbk5726 4 года назад +18

    आज भोलि रमेश को नाम आउने बितिकै इन्द्रेणी झन हेर्न मन लाग्छ त्यही माथी बहिनी कल्पना र रमेष को प्रसग सुन्न पाउँदा आनन्द हुन्छ

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 года назад +17

    ♥️♥️♥️♥️♥️♥️भागवन ले दिएको रामेश प्रसाईं र कल्पना बहिनी को जोडि कहिले पनि नछुटिनु है शुभाकमन्♥️♥️♥️♥️♥️♥️♥️

    • @bikashneupane2017
      @bikashneupane2017 4 года назад

      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai🙄🍬

  • @jumanalamsal3993
    @jumanalamsal3993 4 года назад +16

    रमेशको नाम लिएर। गीत गाउँदा त सार्है खुशी लाग्यो तीन चोटि हेरी सके यी कुरा व्यवहार मा लागू होस

  • @gajendrabc6056
    @gajendrabc6056 4 года назад +12

    आहा कल्पना बहिनिको कस्तो राम्रो गीत गाउने शैली है ल क अगृम शुभ कामना है बुनि अनि चाडै रमेश भाइ शीत बे गर्नी ल

    • @bikashneupane7557
      @bikashneupane7557 4 года назад

      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

  • @moonofnepal3459
    @moonofnepal3459 4 года назад +4

    सबै सबै मा नमस्कार यो दोहोरी गीत कस्तो लाग्यो भन्नुत

    • @bhuwanlimbu1253
      @bhuwanlimbu1253 4 года назад

      Ekdamai ramailo lago ajja jan ramesh sir nem liyer geet gauda ta janai khusi lago agrim bheko suvakamana 6 kalpana sisss..

    • @bihunkotesailo
      @bihunkotesailo 4 года назад

      अग्रिम शुभकामना ।

    • @bhuwanlimbu1253
      @bhuwanlimbu1253 4 года назад

      Majaa aayo

  • @lokbhujel6709
    @lokbhujel6709 4 года назад +1

    कल्पना जी र राजुदाईको दोहोरी उत्कृष्ट त छ नै त्यस माथी पनि रमेश जी प्रतिको स्मरण प्रसङ्ग गाउदा धेरै आनन्द लाग्यो ,रमेश जी र कल्पना जी को सम्बन्ध दिन प्रतिदिन प्रगाढ बन्दै जाओस उहाँहरुको सम्बन्धमा शत्रुको नि आँखा नलागोस, सफताको प्रगतिमा अगाडी बढिरहोस! भगवानसंग प्राथना गर्दछु।

  • @dipakpun1233
    @dipakpun1233 4 года назад +32

    म,यउटै,कुरा,भनछु,बहिनी,रमेसलाई,अपनाउनु,भाे,भने,हजुर,महान,हुनुहुने,छ,हजुर,दुईटालाई,🌺🌻🌼🌷🌱

  • @tsbohara5280
    @tsbohara5280 4 года назад +12

    आज पनी सारै राम्रो आयो दोहरी त राजु दादा र कल्पना बैनी को रमेश जी बिच मा जोडेर र झन कडा भयो

  • @gbchintan7237
    @gbchintan7237 4 года назад +2

    याे गीत दाेसृाे पटक सुन्दा खेरी राजुले गीतकाे टुक्कामा म त भए रमेश कै भक्त तिमि चाही नहुनु असक्त भन्दा कल्पनाले त्यस्काे ठीक उत्तर दिए जस्ताे लागेन किन की त्याे टुक्कमा भन्न खाेजेकाे तिमिले रमेशलाइ सदैव साथ दिनु पर्छ भन्न खाेजिएकाे थियाे । ता की उस्का्रुप हेेरिएकाे जस्ताे लागेकाे थिएन ।तै पनि जे हाेस कल्पनाका यस्तै मीठा गीत धेरै भन्दा धेरै गायक स‌ग गाएकाे हेर्न पाइयाेस । बडा दशै तिहार छठ पर्वकाे शुभकामना ।

  • @durgadarlami6869
    @durgadarlami6869 4 года назад +20

    आहा कति रमाइलो सबैलाई दशैं को शुभकामना 🌷🌷🌷🌹🌹कल्पना र रमेश भाइ को बीहे भाको हेर्न मन छ🙏🙏🙏

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 года назад +32

    रमेश जि र कल्पना जि को जोडि दामि छ चाडै बिभाहा भाको हेरने मन छ

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 4 года назад +8

    आहा हिन्नु हुन्न कसैलाई रिस गर्दै हिन्छु आज रमेश लाई मिस गर्दै यो कल्पना को वचन केहि समय मै पूरा होस
    हाल इजरायल बाट ......

  • @ratnakumarrai8183
    @ratnakumarrai8183 4 года назад +19

    अति रोचक जवाफ को सवाल लोकदोहोरी गीत सुनिरहौ झै लाग्ने राजुपरिवार र कल्पना बैनी को !!

  • @kripakhatricreation7874
    @kripakhatricreation7874 4 года назад +31

    खुसि लाग्यो कल्पनाले रमेश जि तारिफ गरेर गाएको तेस माथि पनि दोहोरिको राजा राजु जि सँग गाएको अब चाहि कल्पना पनि रमेश जि बिना खल्लो हुन्छिन

  • @sanatanhindu7041
    @sanatanhindu7041 4 года назад +31

    रमेश जी को नाम लिएर ट्रेडिङमा पर्ने प्रयास गरे दुबैले । हिम्मत भए साच्चिकै कल्पनाले रमेश जी संग बिहे गरेर देखाएर सबैको मन मुटुमा बस्न सफल हौ अन्यथा कसैको नाम बेचेर हिट हुने प्रयास नगर्नु ।

    • @norbuwangelyba1609
      @norbuwangelyba1609 4 года назад

      सहि कुरो गर्नु भयो

    • @sanjipkafle7969
      @sanjipkafle7969 4 года назад +2

      तपाईको कुरा अलिक ठीक लागेन हजूर राम्रो मान्छेको सम्मान गर्दैमा कोई हिट हुदैन यो त रमेश परसाई दादा लाई सम्मान गरेर गाको हो हजूर रयो कुरा बिहेको अवस्य हुन्छ छिट्टै प्रतीक्ष्या गर्नुहोला हावामा बोल्नु अलिक सुहाउदैन हजूर

    • @sarmilajoshi9080
      @sarmilajoshi9080 4 года назад

      Sahi

  • @bhojrajpant150
    @bhojrajpant150 4 года назад +35

    कल्पना दाहाल र रमेश प्रसाई सर को वैवाहिक जीवन को अग्रिम शुभकामना 🙏🙏🐦

  • @dangdance6751
    @dangdance6751 4 года назад +8

    कल्पना ले रमेश लाई दादा भनेको सुहायन येस मा कति हाजिर छ्म । लाइक गरम त

  • @realtejk
    @realtejk 4 года назад +1

    राजु परियार को खुबी आज होइन बर्षौ पहिला देखि था छ मैले लोकगित क्षेत्रमा सबै भना सम्मान गर्ने नाम हो राजु।यो दोहरिमा पनि उहाँ ले बिच भागमा नजानिदो तरिकाले घुसाउनु भो जहाँ कल्पना ले एक दमै कन्ट्रोलिङ गारो भको महसु मलाइ मात्र होइन धेरै लाई भो होला।
    तर नेपाली समाजको एक कमजोर पक्ष बिहेलाइ किन यति महत्त्व दिन्छ था छैन
    लोक गित गाउनु सङै जोडि भय्र फिल्म खेल्नु भिडियो गर्नु प्रोग्राम होस्ट गर्नु एक फर्मालिटिका कुरा हुन ती सबैलाइ बिहे मै लगरे ठोके कति का मन दुख्छन होला बाहिरि दुनिया लाई खुसी राख्न त हास्नै पर्ने होला।

  • @dineshkumarkumar5813
    @dineshkumarkumar5813 4 года назад +22

    हिजो लालिगुराँस डट कममा दिइएको अन्तरबार्ता कल्पनाको घमन्ड गजबको थियो
    रमेश को कारणले चर्चामा छौ तर आजको दोहोरी मन पर्यो लोक तथा दोहोरी गीतको King
    राजु परियार दाइलाई मुटु भरिको माया

    • @bikashneupane2685
      @bikashneupane2685 4 года назад +1

      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 года назад +1

      Ha Ra vaneko

    • @sangitasuwall5162
      @sangitasuwall5162 4 года назад +2

      देखाओटी होला नी केही पाउनलाई केही गुमाउनु परछरे उनी तेसतै होलीननी त

  • @kamanathapa9080
    @kamanathapa9080 4 года назад +29

    रमेश भाइको नाम लिएर भाइरल हुने काम मात्रै नगर्नु होला कल्पना बहिनी तपाईहरुको जोडी रिलमा होइन रियलमा भाको हेर्न चाहान्छौ हामी तीन करोड नेपालीको आशिर्वाद लाग्ने छ यो जोडीलाई बैवाहिक बन्धनमा बाधिएको हेर्ने ठूलो धोका छ हे प्रभु🙏🙏🙏

    • @bikashneupane3008
      @bikashneupane3008 4 года назад +1

      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍😊🍬