छत्र शाहीलाई जुम्लीले त नपच्ने खुवाउछन भनेपछि, पर्‍यो घम्साघम्सी दोहोरी । ०७६.०२.१९ HD

Поделиться
HTML-код
  • Опубликовано: 1 июн 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhatraShahi_AmritaLamichhane #LiveShow
  • РазвлеченияРазвлечения

Комментарии • 1,9 тыс.

  • @krishnabc3804
    @krishnabc3804 5 лет назад +49

    छत्र शाहीको दोहोरी एकदमै राम्रो छ अझै प्रगति गर्दै जानु सफलताको अग्रिम शुभकामना ।।

  • @narayanban8949
    @narayanban8949 5 лет назад +142

    छत्र शाही पनि इन्द्रेणी को हिरो हो है।।
    यक्दमै रोमान्टिक गित है ।।

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 года назад +10

    साच्चिकै छत्र शाहि नेपाली पोसाक राम्रो छ गित राम्रो छ किष्ण दाजु र सपुर्ण टिम लाई हार्दिक नमन र दशै अउला जोडेर नमस्कार

  • @9841822006
    @9841822006 5 лет назад +33

    छत्र शाहिको गित निकै राम्रो लाग्यो इन्देनी सारै मन पर्छ बैनीको पनि राम्रो छ नाच पनि राम्रो छ

  • @rpbhatt5585
    @rpbhatt5585 5 лет назад +132

    छत्र र अमृता को आजको पस्तुतिः सुध्द गाउले परिवेश मा रहेको ले असाध्य राम्रो छ

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 лет назад +14

    सर्ब पर्थमत किष्ण दाजुलाइ याेमन देखि सलामछ नयाँ नयाँ पर्तिभालाइ एसरि माैका दिनु भकाेछ उर्जा हाैसला दिनु भकाेछ हजुर साचिकै महान हुनु हुन्छ अागामिदिनमा नि एसरिनै नया नया ले माैका पाउन धन्नेवाद ।।

  • @ramusharma2320
    @ramusharma2320 5 лет назад +15

    सम्पूर्ण इन्द्रेणीका कलाकार हरु मनै देखि
    हार्दिक धन्यवाद व्यक्त गर्दछु।।।
    सधैं भरी नेपाली कला संस्कृतिको संरक्षण गरिदिनु भएको मा।।।

  • @asusphonesayam2913
    @asusphonesayam2913 5 лет назад +15

    छत्र शाही को दोरि पनि धेरै राम्रो छ ।अज धेरै सफलता हासिल गरनु होला ।दिजु को पनि धेरै राम्रो छ स्वर एक दम बबाल छ ।

  • @kcgobinda5342
    @kcgobinda5342 5 лет назад +185

    छत्र शाहिको गित निकै राम्रो लाग्यो ।अझै परगतीको शुभकामना छ ।

  • @damberbohara5782
    @damberbohara5782 5 лет назад +17

    दोहोरी दुबै पक्षबाट एकदम झक्कास छ।तेसमापनि जुन छत्र बहादुर भाईले गाउंको परिभेषमा दोहोरीका टुक्का हान्नुभो यो एकदमै सहरानिय छ छत्र भाईलाई धन्यबाद

  • @user-sx1vr9oi9c
    @user-sx1vr9oi9c 5 лет назад +5

    छत्र राजा काे गायन प्रतिभा अत्यन्तै सशक्त छ,सफलताकाे हार्दिक शुभकामना छ ! धन्यवाद !

  • @juddhakc5354
    @juddhakc5354 5 лет назад +11

    नव गायक हसिलो ,जोसिलो सवैका प्यारा छत्र शाही अहिलेकै उत्कृष्ट प्रस्तुति ईन्द्रेणी मा मेरो लागि🇳🇵🇳🇵
    मलाई त मन पर्यो हजुरहरुलाई नि ?plz cmt ल
    सम्पुर्ण मा हार्दिक नमन

  • @rameshpandey6098
    @rameshpandey6098 5 лет назад +58

    आज त पहिलो परियो आउनुहोस सबैजना मिलेर हेरौ।

  • @dipakmayalu2364
    @dipakmayalu2364 5 лет назад +32

    अाहा कति मिठास छ दोहोरिमा बधाई छ छत्र र अमृता लाई । दर्शक हसाउन छाडा नै गाउनु पर्छ भन्ने छैन सुधारौ दोहोरि लाई अाजै बाट

  • @rabinkafle7381
    @rabinkafle7381 5 лет назад +22

    छत्र शाहिको पनि भबिष्य उज्वल छ।

  • @manbirbhul5632
    @manbirbhul5632 5 лет назад +4

    जेहोस इन्द्रेणी समाज्ले हाम्रो सुदुर पश्चिम् को छत्र साही जुम्ली जि लाई निकै साथ र सपोट दिइरहेकाछन धेरै खुसी लाग्यो

  • @ashokchand568
    @ashokchand568 5 лет назад +80

    छत्र राजा हजुरको कला र गलाको सम्मान गर्दछु हजुरको अझै प्रगती होस म हाल कतारमा छु नेपाल आएपछी अबश्य इन्द्रेणीमा आउने छु

  • @hioppo6046
    @hioppo6046 5 лет назад +375

    लाईभ दोहरिको हिरो छत्र साहिको लाईभ दोहोरी मन्पराउने को को हुनुहुन्छ यता हाजिर है बन्दुक गोलि जस्तो झतारो चाई बबाल हान्दिने के धेरै मन पर्छ हो ?

    • @santoshak2044
      @santoshak2044 5 лет назад +1

      धन्यवाद हजुर

    • @santoshak2044
      @santoshak2044 5 лет назад

      धन्यवाद 😍😍

    • @user-uk9sj7ki8s
      @user-uk9sj7ki8s 5 лет назад +1

      dame xa hanr

    • @bkraju9289
      @bkraju9289 5 лет назад +1

      अहिले चाहिँ ठिक भने छत्र भाईले

    • @bkraju9289
      @bkraju9289 5 лет назад +1

      जबाफत दराे दिनछ है छत्र भाईले म अहिले मलसे बाट हेरदै

  • @thito3122
    @thito3122 5 лет назад +42

    Tika sanu को मात्र फ्यान हुं भनेको त आज बाट छत्र शाही को पनि बिग फ्यान भैयो अरु सबै एक मुस्ट इन्द्रेणी टिम को फ्यान पनि हो

  • @shantamg1330
    @shantamg1330 5 лет назад +10

    आज त मलाई धेरै रमाइलो लाग्यो दुइटा दिदी बैनी एकै साथ मा नाचेको देखेर

  • @radhagurung4671
    @radhagurung4671 5 лет назад +23

    छत्र दादाको गाउने शैली एकदमै मन पर्छ ।शुभकामना छ सम्पुर्ण इन्द्रेणी परिवारलाई।

  • @sunilbudha8232
    @sunilbudha8232 5 лет назад +34

    हाम्रो कर्णालीको छत्र सर नि कडा हुनु हुदो रहेछ।

  • @jagannathpaudel4294
    @jagannathpaudel4294 5 лет назад +98

    इन्द्रेणी मा नाच्ने को फ्यान जति यता हाजिर गरुम त रमाइलो दोहोरी मा रमाउदै

  • @argmac3405
    @argmac3405 5 лет назад +37

    अत्यन्तै खुसी लाग्यो अति मिजासिलो छत्र शाही पनि इन्द्रेणीको सदस्य भएकोमा ।

  • @milankarki2296
    @milankarki2296 5 лет назад +41

    अमृता मान्छे पनि राम्री आवाज पनि उस्तै अझ छत्र को त कुरै नगरौ सम्पूर्ण इन्द्रेणी परिवार सबै उतिकै बराबर

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 лет назад +23

    छत्रि जि 2 जनाकै बबाल कडा अायाेत सुभ कामना छ अागामिदिन्काे लागि। 😃

  • @indrabahadurkc1604
    @indrabahadurkc1604 5 лет назад +93

    छत्र दाईको कला अनि गला अति राम्रो रहेछ,अझै प्रगति गर्दै जानुहोला शुभकामना!अन्तिममा पावल राई दाईलाई पनि गित गाएको हेर्ने खुब रहर छ मलाई।

  • @dilkumariwambule1463
    @dilkumariwambule1463 5 лет назад +4

    🙏🙏🌈
    सारै रमाइलो मीठो दोहोरी 👌🤣🤣
    chhatra Vs Amrita
    बधाई छ क्षत्र साही जी

  • @keshab170
    @keshab170 5 лет назад +100

    छत्रको आगमनले इन्द्रेणीमा सुनमा सुगन्ध थपेको छ।छत्रलाई इन्द्रेणीमा पाउनु भनेको हामी सबैकोलागि सौभाग्य हो।बधाई छ छत्रलाई 👏👏👏

  • @gorakhalamichhneyoutubecha9648
    @gorakhalamichhneyoutubecha9648 5 лет назад +177

    छत्र शाही र टिका सानु हुनु पर्छ भन्ने जति यता हाजिर हौ त।

  • @chayanmagargurung8383
    @chayanmagargurung8383 5 лет назад +11

    दुख सुखको पिर बिसौनी चौतारी इन्द्रेणी समाजलाई सलाम

    • @Suraj-ug5ij
      @Suraj-ug5ij 5 лет назад

      टिका के, सिकाकिछिन

    • @abhinashbc9487
      @abhinashbc9487 3 года назад

      @@Suraj-ug5ij ❤️❤️❤️❤️

  • @abinashkarki8217
    @abinashkarki8217 5 лет назад +1

    वाह छत्र शाही दादा चाहिँ हो के दोहोरी मा माहिर सबै ब्याबारिक टुक्का निकाल्ने खुशी लागछ अनि धन्यवाद inderni टिम लाई पनि

  • @khemdhungana3274
    @khemdhungana3274 5 лет назад +19

    साच्‍चीकै सब्‍द चयन भनेको हो नि त छत्र शाही साच्‍चीकै मौलिक गायक ।।।

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 лет назад +20

    छत्र साहीले धेरै राम्रो गाउनु हुन्छ दोहोरी रमाइलो भयो अाज गाउँ घर तिरको याद अायो प्रदेशमा

  • @goodnews2565
    @goodnews2565 5 лет назад +27

    अहिलेको हिरो छत्र साहीं लोक डोहंरी को हिरो सारै रमाईला गीत 🌹🌹🌹

  • @user-pv9iy5zt5o
    @user-pv9iy5zt5o 5 лет назад +7

    सुदर पछीम को सान हो तपाई छत्र ब साही जी तपाई ले सन्गीत मा सुदर पछीम लाई एक दम राम्रो सीत अगाडी लिनु भयको छ धैरै धैरै धन्याबाद हजुर लाई र सम्म पुन्न ईन्णी टीम लाई

  • @NishaSharma-gt9xn
    @NishaSharma-gt9xn 5 лет назад +9

    सारै राम्रो छ छात्र भाई, स्वर सारै मन पर्छ छत्र साही को

  • @RajBudhathoki
    @RajBudhathoki 5 лет назад +390

    comment पढ्दै दोहोरी हेर्दै गर्ने जति यता हाजिर गरम त कति रहिछम । ✋✋👌👌
    👇️👇️
    Like

  • @yubarajmagar9595
    @yubarajmagar9595 5 лет назад +8

    धेरै रमाइलो हुन्छ इन्द्रेणी मा
    अनि पुरानो पुरानो लोक भाका सुन्न पाउँदा हामी प्रदेशि लाई धेरै पिडाहरु भुलाइ दिन्छ 😊

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +2

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।छत्र र अमृताको दोहोरी बबालै लाग्यो।सारै रमाइलो लाग्यो।जुम्लिको छोरो हो कमजोर नठान्नु स्याउ खाएको दम छ।

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 5 лет назад +13

    सारै राम्रो छ छत्र र अमृता को दोहोरी गित अझै सफल हुँदै जाओस धेरै धेरै शुभकामना

  • @bishnupandey168
    @bishnupandey168 5 лет назад +6

    धेरै पछि आज कमेनट गरदिन भनेको सुखै पाईन मैौलिक लोक गाएक छत्र जि लाई सलाम छ यसरि जगेरना गरदै जानु डबलमिनिङ लागनि र चर्चा मा आउन न बहकिनु अझै प्रगति को शुभकामना गोमा जि को नाच ले सुन मा सुगन्ध दियो झन ,,,,,,

  • @lokenshahi1686
    @lokenshahi1686 5 лет назад +9

    नाच्ने दिदि हरु लाइ पनि नमन सलाम छ कति राम्रो नृत्य हो।😍

  • @mohanthapa4328
    @mohanthapa4328 5 лет назад +3

    छत्र साहि पनि एक राम्रो कलाकार भन्ने बुझियाे सफलताको शुभकामना ल।।।

  • @wangellama4720
    @wangellama4720 5 лет назад +28

    राम्रो छ छत्र जि को इन्द्रेणी मा कृष्ण दाइलाइ राम्रो साथी पाए झै लाग्यो।

  • @khemrajgharti3252
    @khemrajgharti3252 5 лет назад +54

    छत्र शाहि पनि लाफइ दाेहरिकाे किङ हुन इन्द्वेणि टिम लाई 🙏🙏 छ बबाल छ दाेहरि

  • @phanadharpoudel6365
    @phanadharpoudel6365 5 лет назад +11

    अति राम्रो छ छत्र दाजु र अम्रिता बैनी को टुक्का पनि क्या राम्रो ......अम्रिता लाई यता देख्दा झन खुसी लागो।

  • @chudamanioli6999
    @chudamanioli6999 5 лет назад +6

    मलाइ मन पर्ने हिरो छत्र शाहि लाइब दोहोरीको पनि हिरो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @udayabahadur9170
    @udayabahadur9170 5 лет назад +7

    देउडा गायक मान्छे लोकदोहोरीमा तर धेरै मिठो छ सान्दर्भिक छ रमाइलो छ राम्रो लाग्यो बधाई छ तपाईं दुवै जनालाई

  • @baburamtamang4822
    @baburamtamang4822 5 лет назад +16

    आहा कति छन छत्र जी को शब्द बधाई छ
    छत्र शाही र अमृता बहिनीलाई अझै उत्तरोत्तर प्रगतिको कामना

  • @bharatofficial2730
    @bharatofficial2730 5 лет назад +10

    छत्र र अस्मिता धेरै राम्रो गाउनु भो अझै प्रगाति को शुभ कामना र ईन्द्रेणी टिम लाई सलाम छ

  • @omthakuri754
    @omthakuri754 5 лет назад +17

    छत्र दाजु कडा गयो . What a sweet and beautiful dohori.

  • @mahendrakc9349
    @mahendrakc9349 5 лет назад +15

    छत्र साही र अमृता बहिनी को दोहरी सारै राम्रो छ अझै प्रगति को शुभकामना छ र इन्द्रेणी को सम्पूर्ण टिम लाई नि धन्यवाद छ

  • @udayapurkatarichannel335
    @udayapurkatarichannel335 5 лет назад +21

    छत्र शाही र टिका सानू को लाईभ दोहोरी हेर्न भने जति यता हजुर हरु

  • @nimtem3585
    @nimtem3585 5 лет назад +11

    बदाई छ छत्रा जि हर पल अगाडि बढ्नु होस म फलअफ जहिले नि गर्छु र ईन्देणी को नियमित हेर्ने गर्छु

  • @amritalamichane1437
    @amritalamichane1437 5 лет назад +306

    मलाइ माया गरेर सल्लाह सुझाव दिनु हुने अनि मेरो अझै प्रगतिको कामना गर्नु हुने मेरो भगवान दर्सकहरुमा💕 म अमृता लामिछानेको तर्फ बाट नमस्कार छ। सधै यस्तै हजुरहरुको माया र साथ चाहान्छु।💕💕💕

    • @shivaharipandeyi538
      @shivaharipandeyi538 5 лет назад +6

      Dherai ramro 6 geet ra expression pani keep it up best of luck

    • @DeepakKumar-ee4op
      @DeepakKumar-ee4op 5 лет назад +3

      Din ko 2/3 patak herxu tar man agaudain very nice songs hajur haru Dubai ko babal xa he dohori

    • @krishnakharal1841
      @krishnakharal1841 5 лет назад +3

      amrita lamichane सारै मिठो स्वर बैनी को अति मन पर्यो

    • @anandalamichhane
      @anandalamichhane 5 лет назад +6

      राम्रो छ अझै राम्रो प्रगति गर्दै अगाडि बढनु ल है बैनि ज्यु।

    • @sauravdevkota2372
      @sauravdevkota2372 5 лет назад +2

      Dherai ramro xa pragati ko shubakamana

  • @prasad6529
    @prasad6529 5 лет назад +68

    छत्र साहिले र टिका सानु ले गर्दा पुन इन्द्रेणी हेर्न लागेको अवस्था है ।

    • @prasad6529
      @prasad6529 5 лет назад +1

      भन्न खोजेको पहिले हेरिन्थ्यो बिचमा छोडियो ऐले फेरी २ जनाको शब्द सन्कलन स आवाज ले फेरी इन्द्रेणी तिर तान्यो प्रभु ।

    • @pokharitarekrishna3119
      @pokharitarekrishna3119 5 лет назад +1

      छत्र र टीकाले गर्दा इन्द्रेणीम छुट्टै रौनक थपिएको छ ।

    • @rameshbhul6914
      @rameshbhul6914 5 лет назад

      sabai Lai samman garnu paryo ta mem

    • @ganeshthapa6281
      @ganeshthapa6281 5 лет назад

      Ma pani same

    • @subediraju8998
      @subediraju8998 5 лет назад

      PUJA KUM
      lo

  • @phaligurung6226
    @phaligurung6226 5 лет назад +13

    सर्बप्रथम मा इन्द्रेनी का सबै सदस्से र सबै प्रती नमस्कार तक्र्याउदै, आज को दोहोरी मा छत्र शाही मान्छे पुड्के भय पनि गीत गाउन नाच्न अनि हार्मोनियम बजाउन माहिर रहेछ बा ! अमृता नानू र छत्र बाबू लाई धेरै२ शुभ कामना छ ।

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 лет назад +6

    छत्र आएपछी अलि झन रमाइलो भको छ पुड्का र पुड्की हिहिहिहि

  • @amarsig391
    @amarsig391 5 лет назад +14

    गित गाउन नाच्न तगडा त्यो भन्दा नि कृष्ण दाइको सयोगी छ्त्र साही लाई सफल्ताको शुभ कामना छ है!

  • @ramutamang5793
    @ramutamang5793 5 лет назад +22

    अाहा दोहोरी त जमिसकेछ नि म पनि अायहै 🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵👌

  • @onom9540
    @onom9540 5 лет назад +79

    छ्त्र शाही ले खतरा नै गाउँछ

  • @khumangm1998
    @khumangm1998 5 лет назад +1

    छत्र जि को दोहोरी सुन्न सारै मज्जा आउँछ।

  • @basnetdhanakrishna2591
    @basnetdhanakrishna2591 5 лет назад +22

    जुम्लाको सान छ्त्र साहि

  • @ratanapariyar8057
    @ratanapariyar8057 5 лет назад +7

    शुभकामना छ सम्पूर्ण इन्र्देणि टिम लाई धेरै राम्रो छ लायभ दाेहाेरि 💐🏵️🥀🌼🌺बधाई छ छत्त बहादुर शाहि जि लाई अझै पर्गतिकाे सिखर चुम्नु धन्यवाद 💐💐🌺💐💐

  • @bimalkc8599
    @bimalkc8599 5 лет назад +49

    हिजो भनेक‍ो को थिय अमृता ले गाँउनु पर्यो भनेक‍ो आज आयो धेरै धेरै धन्यबाद ईन्देणि टिम लाई

  • @bahaudersaudkrishna2043
    @bahaudersaudkrishna2043 5 лет назад +20

    म दाई छत्र साई को एक्दमै ठूलो फ्यान हो । धेरै राम्रो हजूर को दोहोरी ।

    • @janaksumitrabhohara8861
      @janaksumitrabhohara8861 3 года назад +1

      म त छत्र दादा को एकदमै ठूलो फ्यान् हो धेरै गाउनु हुन्छ दादा सदै एस्तै गाउनु है हजुर दोहरी !

  • @wanemkanxa1588
    @wanemkanxa1588 5 лет назад +3

    सम्पुर्ण इन्द्रेणी टिम लाई दर्शन गर्न चाहे आजको यो पुरानो लोक भाकामा अति उतम राम्रो लाग्यो आनन्द आयो शब्द पनि ठिकै जस्तो लाग्यो छत्र शाही पनि दोहोरिमा खपिस रहेछ साथै अमृता बुनु बधाई छ

  • @sujantmg2888
    @sujantmg2888 5 лет назад +10

    दिदिको रुप जस्तै झटारो पनि कडा हान्नु हुन्छ
    छत्रको त झन कडा🤗🤗🤗🤗🤗🤗

  • @udayabahadur9170
    @udayabahadur9170 5 лет назад +8

    krishna दाइ अब टीका सानू र छत्र शाही बिचको दोहोरी घम्साघम्सी हेर्न मन लाग्यो उहाँहरुलाई एकदिन जसरी पनि जुटाइदिनु paryo

  • @bahaudersaudkrishna2043
    @bahaudersaudkrishna2043 5 лет назад +5

    20 चोटि हेरि सके हो छत्र दाई अझै हेर्न मन लाग्छ ।कति राम्रो हो ।अझै प्रगति को कामना ।सबै ईन्देणि टिमलाई ।।

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +1

    इद्रेनीमा सदस्य हुनु भएकोमा राजा साहेब लाई बधाई छ । अमृता बहिनीको उत्कृष्ट प्रस्तुति ।
    जय इन्द्रेणी ।

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад +30

    आज छत्र बहादुर शाही र अमरिता लामिछाने को गीत धेरै राम्राे लाग्याे ईन्दणी समाज र ईन्दणी का सम्पुर्ण टिमलाई लाइ धेरै धेरै धन्यवाद छ

  • @shersirpali5046
    @shersirpali5046 5 лет назад +19

    अत्यन्तै माैलिक शब्दमा दाेहाेरी सुन्न पाइयाे छत्र शाही तिखाे।

  • @khadayatchitra9751
    @khadayatchitra9751 5 лет назад +6

    अमृता दिज्जुलाइ अझै प्रगतिको कामना गर्द छु

  • @upendrakhadka2960
    @upendrakhadka2960 5 лет назад +2

    आर्गेनिक दोहोरी 😍😍😁😁छत्र शाही छिटो आयो तर नि कडा आयो

  • @nirsen7734
    @nirsen7734 5 лет назад +9

    धेरै धेरै राम्रो हजुर छत्र जि शुभकामना उत्तर उत्तर प्रगती होश

  • @user-ld2il6bn6g
    @user-ld2il6bn6g 5 лет назад +7

    अाजकाे दाेहाेरी धेरै भन्दा धेरै रमाइलो लाग्याे ।बधाई साथै शुभकामना छत्र साहि र जुम्ली बहिनी लाई एकदमै राम्राे गाउनु भयाे ।

  • @khagendrthakuri4637
    @khagendrthakuri4637 5 лет назад +15

    बधाई छ छत्र भाइ अझै सफलताले सगरमाथा चुमोस शुभकामना

  • @user-cj3cg5mj9h
    @user-cj3cg5mj9h 5 лет назад +23

    छत्रको प्रगति हुदैछ!बधाई छ!

  • @balkumar9033
    @balkumar9033 5 лет назад +18

    आज त दल्ले दाईले दल्लै फुत्ने गरी झतारो दिनुभयो सारै रमाईलो👏👏👏

  • @ganjamangurung797
    @ganjamangurung797 5 лет назад +1

    छत्र दाई पनि दोहोरीको हिरो नै रैछ त ।छत्र दाई अनि अमृता लाई शुभ कामना ।

  • @mahendradhamala3839
    @mahendradhamala3839 5 лет назад +1

    Chhatra dai yakdaimai mithi yr...love you ind........gurup

  • @Tejasvlogs3M
    @Tejasvlogs3M 5 лет назад +25

    छत्र साहि को गीत धेरै मंन परयो अझै प्रगतिको सुभ कामना दिनु चाहन्छु र इन्द्रेणी होल टीम लाइ सम्झनु चाहन्छु।

  • @deepaklamichhane3899
    @deepaklamichhane3899 5 лет назад +28

    रमाइलो ईन्द्णि हामी पर्देसि काे चाैतारि २ तले खाट मा बसेर सुरु गरियाे हेर्न लाई धन्यवाद कृष्ण दाजु @ इन्द्रनी परीवर लए 🙂🙂

  • @ranabishnu7687
    @ranabishnu7687 5 лет назад +1

    छत्र भाई र तिका बहिनि ले नि गाउनै पर्छ भन्ने जति यता हाजिर हुम त ल (अाजकाे दाेहाेरि नि अति रमाइलो भाइ बहिनि लाई पर्गतिको सुभकामना)

  • @lokendrajimeeyakkha1363
    @lokendrajimeeyakkha1363 5 лет назад

    इन्द्रेणीका सबै जना कलाकारहरू जति रमाइलो हुनुहुन्छ।जति दर्शकलाई मनोरञ्जन दिनुहुन्छ।तर भित्री अबस्था भने सबैको बिचरा नै रहेछ।सबै जनाको आन्तरिक अबस्था मैले पढ्ने सुन्ने र हेर्ने अबसर पाए।सबै जनाको उस्तै दयनीय।जे होस आफू पिडामा डुबेर भए पनि दर्शकको मन जित्नु भाछ यहि नै इन्द्रेणी को महान कार्य हो।

  • @asmitarai2086
    @asmitarai2086 5 лет назад +18

    छत्र दाईको टुक्का हरु छत्र दाईलाई देखे पछि जुम्ली हुम भनेर गर्व लाग्छ

  • @dineshparajuli6502
    @dineshparajuli6502 5 лет назад +8

    ढिला आयो तर कडा आयो
    अब भिडन्त हेरिन्छ मज्जाले 💕💕👏👏💃💃💃

  • @padamgiri3779
    @padamgiri3779 5 лет назад +2

    साह्रै मनछुने मौलिक शब्द अनि मीठो भाका अति राम्रो छ धन्यवाद छ इन्देणी समाजलाई..✌✌✌

  • @debendramagar9222
    @debendramagar9222 5 лет назад +5

    सुमन थापा मगर लाई पनि गाउन लगाउनुन उहाँको स्वर सुन्न मन लागेको थियो

  • @Goodinfo24
    @Goodinfo24 5 лет назад +11

    आजको दोहारी कार्यक्रम अति रमाइलो लाग्यो

  • @Technicalpkcom
    @Technicalpkcom 5 лет назад +5

    इन्द्रेणी कार्यक्रम मन प्रनेजति हामी कति छ्म
    ✋✋✋✋

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 5 лет назад +17

    "ढिलो आयो तर कडा आयो"....👌👌❤
    नव कलाकार हरुलाई प्रोत्साहन/सम्मान गरौँ.

  • @ranakoxorama6408
    @ranakoxorama6408 5 лет назад

    छत्र शाहीपनि दाेहाेरीकाे हिराे नै रहेछन् एकदमै राम्रो लाग्याे अाजकाे दाेहाेरी बधाई छ सँम्पुर्ण ईन्द्रेणी टिमलाई अहिलेसम्म ईन्द्रेणि कार्यक्रम नछुटाई हेर्नेगरेकाे छु खुशीलाग्छ💞💕💘💔💘

  • @kisanban7099
    @kisanban7099 5 лет назад +5

    छत्र शाही भाई र अमृता बहिनी काे लाइफ दाेहाेरि गित राम्रो छ रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ

  • @rajgiri6734
    @rajgiri6734 5 лет назад +18

    छत्र भाइको स्वर अनि कला एकदमै राम्रो छ। छत्र भाइको यस्तै मिठो स्वर इन्द्रेणीमा फेरि फेरि पनि सुनिरहन पाउ।तिमी कर्णालीका तारा हौ। धन्यवाद छत्र भाइ।

  • @sukumkumar9872
    @sukumkumar9872 5 лет назад +1

    छत्र साहिको गित एक्दमै राम्रो छ सफलता को सुभकामना छ

  • @dilshrestha4479
    @dilshrestha4479 5 лет назад +1

    राम्रो लाग्यो आजको दोहोरी अनि अमृता जी काे आवाज चाई सारै मन पर्यो अगाडि बढ्न काे लागि शुभ कामना अनि सबै इन्द्रेणी परिवार लाई नमस्कार रमाइलोको लागि

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 5 лет назад +17

    राम्रो छ छत्र भाइ र अमृता बैनी को गित अनि आबाज । खुसी लायो आगामी प्रस्तुती हरु अझै राम्रा बनुन भन्न चाहान्छु र छत्र भाइ को शब्द समायोजन हल्का कता कता केही शब्द हल्का बाढी जोडिएको जस्तो छ सुधार गरेसी अति उत्तम हुनेछ बाकी राम्रो छ धन्यवाद ।।।