मधु क्षेत्री र बालचन्द्र बरालले दोहोरीमा एक अर्कालाई यस्तो सम्म भन्न सके, हैट झन्डै यस्तो... HD

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BalchandraBaral_MadhuChhetri #LiveShow #
  • РазвлеченияРазвлечения

Комментарии • 368

  • @bimalathakuri5823
    @bimalathakuri5823 Год назад +11

    आहाँ सुपर गीत एक भाते पोइ भन्दा छोडेंकै बेस् मधु मिसको गीतले मेरो साह्रै मनछुनछ र बालचन्द्र सरको जवाफ पनी सहीछ हजुर धन्यवाद मुरि मुरि म बीमला शाही ठकुरी को तर्फबाट बीहानै युटुब खोलेको त मीठो गीत् सुन्न पाईयो 🙏🏻🙏🏻👌👌💥💥❤

  • @KrishnaAshfala
    @KrishnaAshfala Год назад +22

    धेरै साहासी चेली सुदुरपश्चिमकी मधु क्षेत्री धेरै धेरै धन्यवाद ।

  • @kabitasubedi7620
    @kabitasubedi7620 Год назад +46

    जे भए पनि धेरै सहासि नारी मधु हो।। धेरै धेरै सफलताको शुभकामना प्यारी ❤❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +16

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा धेरै धेरै रमाइलो राम्रो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
    जय ईन्देणी ❤❤❤❤❤❤❤❤❤❤

  • @balchandrabaral
    @balchandrabaral Год назад +21

    Dherai paxiko hamro Dohori herera maya gardinu holaa

  • @digeshrai9592
    @digeshrai9592 Год назад +12

    हास्दा हास्दै हुरुकै हुदै गित गाउने मिठो स्वर सब्द को खानि बालचन्द्र बराल उत्तिकै राम्रो प्रस्तुति छ छोड्डा बुढा को अभिनय पनि मलाइ सारै मन पर्यो❤ उत्कृष्ट उच्च सम्मान दुबैमा मधु छेत्री बालचन्द्र बराल्🙏🙏❤️

  • @susmib.m7053
    @susmib.m7053 Год назад +26

    जस्ले जे भनेनी मधु दिदी मलाई मन पर्छ सबै प्रस्नको आटिलो जवाफ दिनु हुन्छ आटिला सहासी कुरा गर्नु गर्न ❤🙏

  • @amarthapa2475
    @amarthapa2475 Год назад +12

    धान खाने मुसा चोत पाउने बालचन्द्र भय आज इन्द्रेणी मा जय होस सबै जना इन्द्रेणी तिम को ❤❤❤❤❤

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад +21

    मधु बहिनी को वास्तविक जिबनी लाई गित मा पोख्दै बाल्चन्द्र भाइ सङ्ग को प्रस्तुती सारै रमाइलो

  • @taranath884
    @taranath884 Год назад +8

    मधु बैनिले श्रीमानबाट सारै दुख्ख पाउनुभएको देखियो अहिले जुन शुख्ख छ त्यसै लाई भाग्यमानी जिउनुस तपाईं एक साहसिक नारी हुनुहुन्छ किनकि समाजमा धेरै अन्य पनि छ्न तर भन्दा फरक

  • @alishabohara970
    @alishabohara970 Год назад +9

    नमस्कार ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤❤ कलाकार हरूलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mohantamang3596
    @mohantamang3596 Год назад +26

    धेरै जस्तो रोमान्टिक गित गाउने बालचन्द्र आज फरकै गाउँदा धेरै राम्रो लाग्यो।❤🙏

  • @maheshpoudel107
    @maheshpoudel107 Год назад +120

    बालचन्द्र भाईको जबाफलाई मान्नै प्रछ, सालिन बेक्तिव अनुशासित गाएक,एथार्थमा आधारित जबाफ,आज बाट अझ सम्मान बालचन्द्र भाईलाई

  • @kishanban4037
    @kishanban4037 Год назад +12

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्रेमराजा महत सर जय भगवान् 🎉😂❤

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 Год назад +8

    ❤❤❤ धेरै राम्रो दाेहाेरी साथै नेपाली पाेसाकमा ईन्द्रेणी टीमलाई देख्दा नेपालीपन झल्केकाे छ ।❤❤❤❤🙏🙏🙏🙏🌺🌺🌺🌻🌻🌻🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀

    • @sonikabk8033
      @sonikabk8033 8 месяцев назад

      योछोरिको ।जातलायि ।जूनसूकयि ।पिउबादा ।०रेपनि ।झेलनयिपरनि । ।अरूकसलायिथाहा ।हूनछर ।सजयदिनिलायिर ।भोगनिलायि ।माऋथाहाहूनछ । ।नबूजनिलेत ।जेपनिभनछ ।कूराकाटनिको ।केपोजानछर ।हूनतसतेहून ।छनिघटना

  • @OmOli-u8g
    @OmOli-u8g Год назад +7

    याे दाेहरीत साैताकाे रिसले पाेइकाे काखमा के के भनेजस्तै भाे धन्न बालचन्र्द्र जी सम्यम भएर मात्र।

  • @naranaryal5124
    @naranaryal5124 Год назад +17

    आज निकै भाबुक र रमाइलो गीत
    सम्मान प्रेम राजा सर साथै सबै दर्सक
    हरु मा 🙏🙏🌺💐🌹❤🇳🇵🇳🇵

  • @santoshkhadka8133
    @santoshkhadka8133 Год назад +4

    बालचन्द्र भाइ यस्तो रुपमा प्रस्तुत भैदिए कि,साँच्चै मधुका भुपु उनै बनेर साह्रा गल्ती आफैँले गरेको र त्यो सबै स्वीकारेको अनुभव गर्नुभयो ।बालचन्द्र भाइ सहनशीलता,मेहेनेत,लगनशीलता अनि सालिन!अरुले भको भए सो नै छोडेर जाने थियो ।मधू क्षत्री ज्यु को यो दोस्रो बिबाह एकदम सफल होस् ।

  • @balkrishnabudhathoki9650
    @balkrishnabudhathoki9650 Год назад +3

    इन्द्रेणी संगीतको कला मात्र नभएर दुखिको दुःख पोख्ने चौतारी पनि हो।

  • @nokhiramoli3665
    @nokhiramoli3665 Год назад +11

    बालचन्द्र बराल र मधु क्षेत्री । दुबै जना कलाकार लाई धन्यवाद छ। साथ स्रर्जग तथा लाेग तथा दाेहाेरि गायक प्रेम राजा दाजु लाई मनै देखि न्यानाे मायाँ छ।

  • @madhavghimire5656
    @madhavghimire5656 Год назад +6

    आज इन्द्रेणी tim लाई दौउरा सुरुवाल र saadi चोलिमा देखियो सधैं यसतै होस

  • @ramabhandari9999
    @ramabhandari9999 Год назад

    मधुजीसारैमनछुय‍ोसायदमिलदोजुुलदोभयेरहोलाजययहोसराधे राधे

  • @bishalmahar25
    @bishalmahar25 Год назад +2

    आहा बालचन्द्र सर र मधु दिदि पहिले आफ्नो गहिराइ मा गएर रुवाउनु भो पछि भने बालचन्द्र सर ले हसाउनु भो धेरै राम्रो दोहोरि भो हुन्त यो दोहोरि मधु दि को जिवन को यथार्थ घट्ना नै हो तै पनि दोहोरि बाट भन्नु पाइयो धेरै धेरै धन्यवाद बालचन्द्र सर र मधु दि लाइ !सम्पुर्ण इन्द्रेणी इन्द्रेणी टिम लाइ उच्च सम्मान छ युवराज सर लाइ मिठो सम्झना ❤❤❤❤ कलियुग कृष्ण भगवान कृष्ण दाइ लाइ कोटि कोटि नमन छ कृष्ण दाजु हजुर लाइ जत्ति सम्मान गरेनि पुग्दैन ❤❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ

  • @jhalakman_dong_official
    @jhalakman_dong_official Год назад +5

    मेरो आमा ले धेरै हेर्ने कार्यक्रम इन्द्रेणी अनि मलाई पनि एकदम मन पर्छ बच्चा देखि वृद्ध सम्म ले मन पराउने एक मात्र कार्यक्रम इन्द्रेणी नमस्कार सबैमा म चै काभ्रे बाट नियमित हेर्ने गर्छु ❤️❤️❤️🙏

  • @rosilakadel7345
    @rosilakadel7345 Год назад +15

    मधु जस्तो नारी हुन अावस्य्क छ🙏♥️सलुट छ गित पनि तेतिकै राम्रो स्वर पनि तेस्तै 🙏♥️बालकृष्ण लाई नि सम्मान छ🙏♥️

  • @santoshagri9513
    @santoshagri9513 4 месяца назад

    धेरै धन्यवाद सबै जना कलाकारलाई मधु र बाल चन्दर बरालाई हिदय देखि नमनछ हेरेर मनै खुशि भयो मेरो ❤❤❤

  • @Dineshmagar621
    @Dineshmagar621 Год назад +6

    इन्द्रेणी को ठुलो फ्यान

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +12

    अति नै राम्रो लोक दोहोरी छ बाल चन्द्र बराल र मदु को

  • @राधेराधे-न4फ
    @राधेराधे-न4फ Год назад +2

    लभयु मिस यु मधु दि दि हजुर यउटा सहासि नारि हुनु हन्छु सदैव खुशि अनि शुखि रहनु होला

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Год назад +1

    दुबै जनाको असाध्यै राम्रो लाग्यो तर बालचन्द्र बरालको अहिलेसम्मकै राम्रो होला जस्तो लाग्यो शुभकामना छ दुबै जनालाई

  • @munabaral1684
    @munabaral1684 Год назад +22

    मजाले रिस पोख्नु भो मधु सिसले ।जय इन्द्रेणी ।जय गित जय संगित।🙏🙏🙏👏👏👌👌👌👌👌👌👌👌💃💃💃🙏🙏👏👏👌👌👌👌👌👌

    • @nirmalbhandari9009
      @nirmalbhandari9009 Год назад

      चालु आईमाईलाई ईज्जत् के हो भन्ने पनि थाहा हुनु पर्यो नि

  • @laxmandeuba1356
    @laxmandeuba1356 Год назад +18

    सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏💕❤❤

  • @kishanban4037
    @kishanban4037 Год назад +6

    अग्रज कलाकार प्रेमराजा महत सर मेरो जिल्ला का बालचन्द बराल भाई र प्यारी मधु क्षेत्री बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤

  • @BishnuRasailiSunar-wi8uq
    @BishnuRasailiSunar-wi8uq Год назад +1

    Balchadra dai 🙏madhu dd🙏
    मन छोयो राम्रो लाग्यो शुभकामना हजुर्🙏

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx Год назад +15

    Balchandra sir and madhu chatri very nice song thanks 🙏👍😍🙏

  • @birendraranabhat1981
    @birendraranabhat1981 Год назад +5

    हार्दिक सम्मान छ प्रेमराज महत प्रती ❤❤

  • @saroj.sweetvoisrakhajosibe7239
    @saroj.sweetvoisrakhajosibe7239 Год назад +2

    धेरै मनपर्ने कलाकार मदु दिदि हिक्मत नहर्नू दिदि भोजपुर देखि

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Год назад +2

    Namaskar
    Amazing Indreni program

  • @premnathpaudel2224
    @premnathpaudel2224 Год назад +12

    महान कलाकारहरुलाई सम्मान सहित धन्यवाद टक्र्याउन चाहन्छु!!!🙏🍀🙏

  • @prasamsakc3451
    @prasamsakc3451 Год назад +5

    सर्बप्रम त कृष्ण दाइलाइ नमस्कार❤ अनि म बालचन्द्र दाइ र मधु दि को म ठूलो फ्यान्हो❤🎉🎉 सबै इन्द्रेनी टिमलाइ धेरै धेरै शुभकामना 🎉❤❤😢

  • @ramkajigurung2798
    @ramkajigurung2798 Год назад +4

    अहा कति रमाइलो 💘💘💘💘💘💘💘💗💘💗💗💗💘💗💘💘💘💘💘💘💘💘💘💘💘💘💘

  • @somgurung1467
    @somgurung1467 Год назад +1

    Madhu xetri कति को गिरे कि आइमाई रहेछ गीत मा छर्लङ्ग भयो l बल चन्द्र भाइ काे गीत काे जवाब धेरैं राम्रो।

  • @mohanthapa7092
    @mohanthapa7092 Год назад +7

    जय इन्द्रेणी

  • @rameshshrestha9561
    @rameshshrestha9561 Год назад +3

    राम्रोलागो दोहोरी मलाइत धन्देबाद ❤️❤️❤️🥰🥰❤️

  • @manigurung1469
    @manigurung1469 Год назад +7

    इन्द्रेणीको कलाकार हरू लाई नेपाली पोषक बन्दो बस्त गरिदिनु भएकोमा वहाँको संपूर्ण परिवार लाई धन्यवाद । रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +1

    आहा कति राम्रो बालचन्द् र मघु बीचको दम्दार दाेहाेरी🎉🎉🎉🎉🎉🎉

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Год назад +20

    मधु १ सच्चा र साहसी नारी हुन!हृदय देखिनै संमान छ!!१दुई जनाले नराम्रो कमेन्ट गर्दैमा !सानो मन नबनाउनु होला!

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +7

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta ji , Pratima Ji and the entire indreni family:
    ❤❤❤❤❤

  • @AnjanaSen-je1rh
    @AnjanaSen-je1rh Год назад +4

    jay indreni

  • @binitarai2960
    @binitarai2960 Год назад +1

    म पनि मधु बहिनीको फ्यान हो है from darjeeling

  • @madhavkhanal7513
    @madhavkhanal7513 Год назад +2

    आजसम्मकै उत्कृष्ट अभिनय

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 Год назад +2

    Really Balchandra brother is so good thanks? Jay bir gorkhali and jay indreni

  • @reshamgurung2025
    @reshamgurung2025 Год назад

    हरियो मकैको टुप्पैमा फूरूका
    मैं बजाउंछु खैंजडी नाचन नानी चुड्का
    इन्द्रेणी कार्यक्रममा मेरो संकलनको पहिलो गीत प्रस्तुत गरिदिनु भएकोमा मेरो सांगितिक क्षेत्रका गुरू आदरणिय अग्रज स्रस्टा प्रेम राजा महत दाजु प्रति हार्दिक नमन 🙏🙏💞💞 आदरणिय प्रेम राजा महत दाजुको हौसला मायाले गर्दा मैंले निरन्तर मौलिक लोक गीत/संगीत क्षेत्रमा लागी परिरहेको छु।अझै पनि दाजुको आशिर्वाद सदैवा पाईरहन पाम।प्रेम राजा दाजु लगायत इन्द्रेणी परिवारलाई स-प्रेम मुरी मुरी धन्यवाद।🙏🙏💞💞🌷🌷

  • @basantgiri5354
    @basantgiri5354 Год назад +1

    बालचन्द्र को प्रस्तुति सारै मन परेयो

  • @sharmilashrestha9763
    @sharmilashrestha9763 Год назад +7

    जय ❤ इन्द्रेणी

  • @kishanban4037
    @kishanban4037 Год назад +7

    सहयोग मनकारी दिदी लाई जन्मदिनको धेरै धेरै धेरै सुभकामाना छ सबै परिवारलाई मेरो धेरै धेरै सम्मान छ happy birthday didi🎉😂❤ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤😢😮😅😊मेरो देशमा समाज सेवा गन्ने सबैलाई मेरो सलाम सम्मान छ जय भगवान् 🎉

  • @premadhikari747
    @premadhikari747 Год назад +1

    Nice song Nice voice madhu baini ra bal chandra bhai ko

  • @Padma_nath_tiwari8913
    @Padma_nath_tiwari8913 5 месяцев назад

    Wonderful gayika madhuji . Your problems really serious to rethink by your real husband. Heart touching expression.

  • @sonikabk8033
    @sonikabk8033 6 месяцев назад +1

    सरयिमिठाे ।रपरभाकसालि ।सनदसदिनि ।मदुबयिनिकाे ।गित ।धेरयिमनपरनि❤❤❤❤

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 Год назад +5

    जन्म दिन मनाउने मनकारी दिदिलाई जन्म दिनको हार्दिक शुभकामना ।

  • @manbahadur890
    @manbahadur890 Год назад +2

    Balchandra lai khashaler jura garda hajur honu bhayo so nice song thankyu all inreni teme

  • @namunapoudel7231
    @namunapoudel7231 Год назад +2

    Madhu dd ko interview Pani ramro lagaxa dohori Pani testai mam parxa

  • @binodgurung3535
    @binodgurung3535 Год назад +4

    लोक कलाकार हारु मा जेरि र मधु क्षेत्री को लोग्ने पीडित बिमार एउटै रहे छ । एक दमै दुख लाग्यो ।

  • @GyanuShrestha-rk3qg
    @GyanuShrestha-rk3qg 3 месяца назад

    मधु छोरी तिमीलाई धेरै शुभकामना सधैं खुशी रहनु

  • @kanchashrestha7145
    @kanchashrestha7145 22 дня назад

    जय एन्द्रेनी जय kina dai

  • @bishnubaralxetri6953
    @bishnubaralxetri6953 Год назад +6

    Jay indreni jay Krishna Kandel

  • @diludangi
    @diludangi Год назад +9

    हरेक नेपालीको मनोरञ्जन अनी सुख दुःखको साथी कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏

  • @PhaliGurung
    @PhaliGurung Год назад +1

    आज भिन्नै ड्रसअप मा देखियो इन्द्रेनी का सबै सदस्य हरु प्रती सम्मान छ पोशाक जुराइदिनु हुने मेम र वहाको श्रीमान प्रती ।दोहोरी मा मधु-नानी, जति सुन्दर, उतिकै अशल र सुमधुर दोहोरी बाट एथार्थ मा डुबेर जवाफ दियकी ले मलाइ लाग्छ, इनि दुई जना को छोरी पक्कै भयको रहेछ । कारन, मधु-नानी बेला-बेला मा भक्कानियकी ले हो । गल्ती त भयकै रहेछ ।जेहोस, दुबै को जिन्दगी राम्रो सङ्ग बितोस ! शुभकामना छ दुबै लाइ युके बाट ।

  • @arjunkandel1675
    @arjunkandel1675 Год назад +2

    हेर्दाहेर्दै अाँसु बग्यो ❤❤

  • @gulmelikpmc
    @gulmelikpmc Год назад +30

    जस्तो बोलि त्यस्तै गायकि,आजकाल इन्द्रेणीले कलाकार पाउन छाड्यो क्या हो कृष्ण दाइ ।सलाम छ प्रेमराजा अङ्कल

    • @santoshmaskey7064
      @santoshmaskey7064 Год назад

      Q8
      _kfçğ

    • @kalpanalama6769
      @kalpanalama6769 Год назад +1

      हैन। यो अहिले सम्म Uk गकिरहिन छिन्। गित गाउ दिन भनि भनि हिनेकि मधु किन हो नेपाल मा

    • @lekhrajbhatta343
      @lekhrajbhatta343 11 месяцев назад

      😊😊😊l😊l😊😊lllll😊😊lllllllllllllllllllllllllllllllllllllllllllllllllllllll😊😊l😊lllllllll😊😊😊😊lllllllllll😊

    • @kamalakarki9496
      @kamalakarki9496 11 месяцев назад

      ​@@kalpanalama6769😅😅😂❤❤jdjw2abja😢Gw
      000😢😂😊😊

  • @tikaramtaram5304
    @tikaramtaram5304 Год назад +1

    आहा मधु दिदीकाे उच्च बिचार ❤❤❤

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +1

    मदु क्षेत्री ज्यु अब पैलाका दुख र पैलाको बुराको याद गरेर के फाइदा किता बिहे नगरेर आमा छोरी बसेको भा ठिक हुन्थ्यो अब रुएर काम छैन मदु ज्यु तपाईंको कारुनिक सब्दले मेरो मंन नी छुन्छ मलाई धेरै मंन पर्छ तपाईंको शब्द खेम सेनचुउरी सँगको बिभातमा तपाईंले देखाको हिक्मत र अँट देखे देखी तपाईंको साथी भाकोहुँ बधाई छ आउदा दिनहरुको लागि नानीलाई दुख नदिनु आफुले बिहे गरेर सल्यान नेपाल हाल साउदी अरब बाट

  • @nareshbhattrai3433
    @nareshbhattrai3433 Год назад +2

    आजको कार्यक्रम पनि एक्दम राम्रो छ अव ईन्द्रेणी मा युवा कलाकार गोविन्द पौडेल भाई लाई बोलाउनु पर्यो कृष्ण सर

    • @nareshbhattrai3433
      @nareshbhattrai3433 Год назад

      किन्न कहा पाईन्छ र मायाँ बजार बजार मा भन्ने अहिलेको टिकटक मा हिट भएको गीत हों गोबिन्द भाई काे यही गीतको लय इन्द्रेणी मा गोविन्द पौडेल र पूर्णकला बिसी बैनीलाई गाउन लगाउनु हाेला कृष्ण सर

  • @kabitaadhikari7409
    @kabitaadhikari7409 Год назад +2

    अाहा सारै रमाइलो ❤❤❤❤❤❤❤

  • @nokhiramoli3665
    @nokhiramoli3665 Год назад +1

    ईन्द्रेणिका सम्पूर्ण कलाकारहरू लाई यति मिठाे कलर , यति राम्रो पाेशाख सिलायर ।अाफ्नाे जनमदिनकाे उपलक्ष्यमा दियकाे पाेशाखले साँच्चिकै अाज अाज कलाकारहरू लाई नयाँ चमक दियकाे छ। अब याे पाेशाख सधै भरि लगायकाे देखनापाउँ। पाेशाख दिने सर र मेडमलाई भगवान ले सधै रक्षा गरूण। दिदी लाई जनमदिनकाे लाखौं लाख शुभ कामना छ। कुबेत बाट

  • @pritamregmi940
    @pritamregmi940 Год назад +1

    जय इन्द्रेणी 🙏🙏🙏🙏🇳🇵🇳🇵💗💗

  • @apsarathapa5466
    @apsarathapa5466 Год назад +7

    मधु ले पहिले को श्रीमान को रिस बालचन्द्र लाइ पोखिन 😂😂

  • @rimabaniya2660
    @rimabaniya2660 Год назад +1

    Indreni ati ramro karyakaram ho tesaima aajabata dressle jhan ramro banaune bhayo 🙏🙏❤

  • @SangitaKatuwalBhattarai
    @SangitaKatuwalBhattarai 10 месяцев назад

    Madu dd badaix❤❤❤❤❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr Год назад +1

    संस्कार संस्कृत सभ्यताको जननी हो. अग्रज लाई सम्मान नयाँ लाई सम्मान . सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी . जय ईन्द्रेणी जय क्रिष्ण दाइ 🙏🙏❤❤।

  • @arjunkandel1675
    @arjunkandel1675 Год назад +1

    यो सन्दर्भमा अर्को भाग ल्याउन पर्यो ।

  • @harkabahadur364
    @harkabahadur364 Год назад +1

    मधुको जीवन कहानी सङ्ग मेल खाने शब्द हरु 😢

  • @mayashrma6028
    @mayashrma6028 Год назад +5

    Madhu di ko ma big fan i like this song my life mell.. 😢

  • @amitpaudel3479
    @amitpaudel3479 Год назад +5

    Madhu jee ko sabda ali Ramro bhayana hai indreni ko mancha ma aayara yasto sabdaharu ucharan garnu bhaneko ali Ramro bhayana

  • @sunitakhadka6660
    @sunitakhadka6660 Год назад

    Sari ramro xa madu de ko paila dekhi fan ho balkrishna dai ko pani Big fan vaya mata

  • @sahapun7702
    @sahapun7702 Год назад +2

    बालचन्द्र अति भलादमी कुशल गायक !!

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +2

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple :
    ❤❤❤❤❤

  • @BhuwanXratty-mw2jj
    @BhuwanXratty-mw2jj Год назад +3

    सम्मान छ किष्णा बहिनी सुदरको पहीरनमा सजियकोमा

  • @kalyanpande6231
    @kalyanpande6231 Год назад +1

    मधु बैनीलेगीतमा जुन प्रतुति गर्नु भयो यस्को सम्मान गर्दछु

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 Год назад +1

    Aja ko Episode ma Gaika MADHU Xetri XATIko ko AAGO Nivyaunu vayo..Dhanye bad../ INDRENI Kalakar Haru lai : DRESS Sponser Garnu Hne , DD ra DAI lai Great THANKS..!

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 Год назад +1

    प्रेम राजा महत लगाएत सम्पूर्ण टिमलाई शुभकामना

  • @sanjukunar9417
    @sanjukunar9417 8 месяцев назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤didi hjrko to geet sari man parxa safaltakokamana garxu always be happy your life and family love you 💞❤️❤️🍀🍀🤞 you

  • @geetnepal1256
    @geetnepal1256 9 месяцев назад

    Madhu sis sabai hjr Le gaunu bhako geet Mero jiban sanga Mel khayo ...Kati 😢😢😢😢 jharyo di thanks di Malai Mero atit samjhai dinu bhayo sachikai di kanxi xori Mero paran ho

  • @gurungkarna4868
    @gurungkarna4868 Год назад +2

    ❤www दामी छ ❤🎉🎉🎉

  • @shyamrimal6283
    @shyamrimal6283 Год назад

    गीत को मर्म ठिक छ। सामाजिक रित होयो ।तर शब्द शन्द चयन अलि शब्री भयो भने कार्य्क्रम र यो बान्छ्हनियत महत्व हुन्छ। इन्द्रेनी कार्य्क्रम र सबै सहभागिताको लागि बधाइ छ।

  • @jivanacharya358
    @jivanacharya358 11 месяцев назад

    Janma Dinko Didi lai Shuvakamana

  • @neupanekrishnaparsad3635
    @neupanekrishnaparsad3635 Год назад

    रिसको पोको होछ मधु शीत,सायद येहि रिसको कारण पनि हुन सक्छ पहिलो घरबार बिग्रेको,ब्याबहार कस्तो छ था भएन तर शब्द चयन गर्दा गित गाउदाको हाउ भाउ देख्दा नजिक बस्न पनि डर लाग्नी जस्ती होछिन गाठ

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 Год назад

    इन्द्रेनी जस्तो प्रोग्राम मा के नपुग्या जस्तो लागीराको थियो डेरेसप मीलाई दीयर यकदम सोभा बडाईदिनु हुने सरलाई धेरै धेरै धन्यबाद

  • @MunaMunagurung-i7y
    @MunaMunagurung-i7y 7 месяцев назад

    Wowww sadhy khusi hunu dd

  • @विजयसंत
    @विजयसंत Год назад +5

    राम राम जी धर्म-कर्म दुःख को कुरा सुन्न परयो संस्कृति सभ्यता और सामाजिक परमं परा भुलदै जादैछन कलाकार हरूले हामि हरूको संस्कारी बोलिनै हिनदु हो लागछ कलाकार हरूले पनि आफु बसेरा खानि सम्पत्ति कमाई सकेछन यो बोली भाषा ले बच्चा बच्ची लाईं पनि बिगाड़ने छः चारधाम लंगासु