सालैजोका राजा खड्क गर्बुजाको गीत र शर्मिला गुरुङसंगको दोहोरीले हँसायो पनि रुवायो पनि Khadka Garbuja

Поделиться
HTML-код
  • Опубликовано: 13 янв 2025

Комментарии • 211

  • @krishnachhetri8350
    @krishnachhetri8350 Год назад +53

    धेरै समय पछि हाम्रा म्याग्दीका हुनहार गायक आदर्निय दाजु खड्ग गर्बुजा र सर्मिला दिदी काे अागमण ले रमाइलो भाकाे छ इन्द्रेणि मा धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई ❤❤❤❤❤

    • @narayennarayen5413
      @narayennarayen5413 Год назад +5

      Hajurko myagdi ma ghar Kaha pareyo

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад

      @@narayennarayen5413 मेरो बाबियाचौर मा पर्छ!

  • @naranaryal5124
    @naranaryal5124 Год назад +27

    हार्दिक सम्मान खडक गर्बुजा र
    शार्मिला ज्यु मा आज धेरै शाल मा
    एक साथमा देखियो नमन सम्पुर्ण
    दर्सक हरु मा जय इन्द्रेणी 🙏🌷❤️👍️💘

    • @diluchhettri1613
      @diluchhettri1613 Год назад

      😊 pop

    • @krishnabirkatta
      @krishnabirkatta Год назад

      हार्दिक सम्मान गर्न चाहन्छु।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад

      हार्दिक संमान दुबई जनालाई

    • @dmaxmobile9450
      @dmaxmobile9450 Год назад

      ​@@krishnabirkattaसणररण

    • @dmaxmobile9450
      @dmaxmobile9450 Год назад

      ​@@Krishna-yl1bhणिर्,ण

  • @jangoo100
    @jangoo100 Год назад +5

    खड्ग दाजु को जन्म घर मेरो गॅाउ नजिक पर्छ। म सानो छॅदा दाजुले बॅासुरी बजायको सुनेको थियॅ, र यही बाट प्रभावित भएर मैले पनि बॅासुरी बजाउन कोसिस गरेको हॅु। दाजुले हाम्रो म्याग्दी को शिरफूल सालैजो ठाडो भाका ख्याली र यानिमाया जस्ता मौलिक गीत हरु बजार मा ल्याएर मौलिकता जोगाउन ठुलो योगदान पुर्याउनु भयको छ । उहॅा प्रति नमन ।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Год назад +12

    श्रद्धाले शिर झुक्ने नेपाली मौलिक लोकगित सङितको एउटा् जिउँदो इतिहास नेपाली लोक गित सङितको धरोहर बरिस्ठ गायक,सर्जक एबम संगीतकार आदरणीय खड्ग गर्बुजा दाजुप्रती शिर निहुराएर ढोग गरे।।।दाजुका यिनै कालजयी गित सुन्दै हुर्केको।।।आहा धन्यवाद इन्द्रेणी टिमप्रती।।

  • @paudyalloknath5462
    @paudyalloknath5462 Год назад +10

    सुपर रमाइलो छ जय इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई

  • @gopalbalal4687
    @gopalbalal4687 Год назад +15

    आज अग्रज कलाकार हरुको आवाज यश ईन्द्रेनी मार्फत सुन्न पाउँदा अति खुशी लाग्यो वहाहरु पर्ती कोति कोति नमन

  • @nabarajtamang2864
    @nabarajtamang2864 Год назад +2

    ओहो साँचीकै कत्ति मीठो स्वर शब्द लय हजुरहरु जस्ता कलाकार हाम्रो कला क्षेत्रमा सँधै देख्न पाउँ सफल्ताको कामना गर्दछु।।।।👏👏👏👏👏👏

  • @pritamregmi940
    @pritamregmi940 Год назад +8

    यो हो नि त इन्द्रेणी को लाइन क्या मजा आयो लोक कल्याणकारी इन्द्रेणी को जय होस सबैलाई सम्मान 🙏🙏🙏🙏💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Год назад +5

    खड्ग गर्बुजाको मलाई अत्यन्तै मन पर्ने गीत सालैजो "त्यो रानी वनको टिरटिरे धारो सालैजो पानी खायो बाघैले" मलाई अति मन पर्ने सालैजो

  • @dipasapkota3472
    @dipasapkota3472 Год назад +10

    Wow,, khadka garbuja is brand of nepali song🙏🙏🙏❣️❣️❣️hug respect 🙏

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u Год назад +6

    हार्दिक सम्मान खडग गर्बुजा भेना जी
    सर्मिला बैनि को धेरै समयपछि दोहोरी सुन्नपाईयो खुसिलाग्यो शुभकामना
    जय ईन्द्रेणि

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад +9

    सलाम छ खड्का गर्बुजा दाजु

  • @princepaudel5405
    @princepaudel5405 Год назад +4

    कति राम्रो थियो त्यो बालापन 🎉🎉 आज यो गीत सुनेर मलाई रमाइलो लाग्छ अब त्यो ❤बालापन कसरी आउँछ होला र जे जस्तो भए नि 🎉🎉 दाउरा घाँस गर्दै को यदि ❤❤😊 दिलायो आज

  • @nishankhatri8800
    @nishankhatri8800 Год назад +2

    म्याग्दी बाट हेर्दै छु हाम्रो सम्मानिय खड्क गर्बुजा को गित जहिल्यै हाम्रो म्याग्दीवासी को मुख मै झुन्डिएको छ प्रायः सबै गित ❤️🙏🙏

  • @KhemRana-ri2do
    @KhemRana-ri2do Год назад +3

    Samman xa khadka 🙏🙏🙏 Dailai ❤🎉🎉🎉 dherai ramailo ani Khushi lagyo form ind bat 🇳🇵🇳🇵🇳🇵👍👌👌👌

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv Год назад +2

    निकै राम्रो लाग्यो धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Год назад +4

    धेरै पछि मेरो दाजु खड्ग प्रसाद गर्बुजा र शर्मिला गुरुङ्ग दिदिलाई ईण्द्रेणीमा देख्दा म अति नै खुसी छु साथै दुबै मेरा प्यारा प्यारा मुटुहरुलाई नमन
    बेलाबखत कृष्ण आत्तिन्छन मात्तिन्छन तर साह्रै मन पर्ने माया लाग्ने कार्यक्रम ईन्ड्र्णी हो ❤❤❤❤❤🎉🎉🎉❤❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +1

      ruclips.net/video/Trt4YVTkN6I/видео.html&feature=share

  • @mohanpun279
    @mohanpun279 Год назад +5

    निकै उत्कृष्ट प्रस्तुति ❤❤❤सबै प्रति् हार्दिक नमन❤❤❤

  • @krishnapokharel4603
    @krishnapokharel4603 Год назад

    ॥ खड्ग गर्बुजा दाजु लाई हार्दिक सम्मान जय गीत जय सङ्गीत जय इन्द्रेणी

  • @thaparam6118
    @thaparam6118 Год назад +2

    शर्मिला गुरुङ्ग लाई पोखरा मा भेट्ने बेला देख्ने बेला सानू सानू फिस्टी केटि हरु देउराली मा गित गाउन आका थिइन स्याङ्ग्जा बाट राती तल गधुली साझ को माथी तला मा दोहोरी गाउथी उस्को साथी सर्स्वोती जस्तै लाग्छ नाम पनि अझै सम्झना छ आलु चिप्स र फेन्टा त्यो दोहोरी घर मा खाको 2049/50 साल तिर हुनु पर्छ असाद्दै जाडो मैना माग फागुन मैना होला त्यो बेला कठै सम्झिदा त्यो दिन हरु सर्स्वोती लाई सम्झेर डाडा मा बसि लेखे को चिट्ठी हरु कठै बरा कति वोटा नानी को आमा भये शर्मिला चर्चा मा आइन सर्स्वोती कता हराइ

  • @यामुनारोकामगर

    मन नै कस्तो कस्तो भो अब त अलि बुढो हुनु भयछ ❤❤ अब त यस्तो गायक पाइदैन❤❤😢😢😢😢कस्तो म खुशी ❤❤

  • @manigurung1469
    @manigurung1469 Год назад +2

    सारै रमाईलो कार्यक्रम खडग जी र शर्मिला जी लाई पनि धन्यवाद । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @kandelyech3243
    @kandelyech3243 Год назад

    Good evening everybody
    Woo
    Nikai ramailo vayo aja
    Charchit kalakar haruko agaman rahexa ajata
    Jaya indreni

  • @jagannathmarasini1878
    @jagannathmarasini1878 Год назад +4

    अग्रज कलाकारको गित जति सुनो सुनौ2 लाग्ने । अनि कृष्ण सर एक पटक बम बहादुर कार्कि र सिला आले लाई बोलायर गित गाउनु पर्यो🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад

      शिबा आले हुनुन्छ!

  • @narchhantyal9116
    @narchhantyal9116 Год назад

    सरबहरा गायक खदक गर्नुजा र सर्मिला गुरुङ्ग को प्रसुस्ती इन्द्रेनी संङ्ग रमाइलो मनरोन्जन दिदै धन्यबाद इन्द्रेनी

  • @gopalthapa784
    @gopalthapa784 Год назад

    मेरो आत्मीय मित्र ,खडग गर्बुजा।।।र आत्मीय बैनी शर्मीला गुरूङमा हार्दिक नमन।।।

  • @badriprasad876
    @badriprasad876 Год назад +2

    इन्द्रेनि अति मन पर्छ मलाइ पनि सारै राम्रो छ

  • @langhalimagar5596
    @langhalimagar5596 Год назад

    Wou महान कलाकार सालैजो यानिमाया लगायत सबै गित सङ्गीत को धरोहरा खड्क गर्बुजा मगर दाजु लाई धन्यवाद छ आज फेरि इन्द्रेणी गएर मनरन्जन दिनुभयो।आनन्द लायो

  • @karanrana8424
    @karanrana8424 Год назад

    Ati sundar hunahar kalakar khdak garbuja n hunahar gayika sarmila mam dubai parti Samman shathai koti koti naman jai indreni

  • @purnagurung7281
    @purnagurung7281 Год назад +1

    आह कति राम्रो गीत सुन्दनी आन्दलायो

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +6

    सानो मा रेडियो मा सुनेको गीत अहिले यसरी हेर्न पाउँदा खुशी लाग्यो जय Indreni जय कलाकार 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @tekthappa5497
    @tekthappa5497 Год назад +1

    Mahan gayek khadga dai lai indreni ma swagat chha

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Год назад +3

    आहा जति बयान गरेपनि कम हुन्छ!खड्ग गर्बुजाको बारे!मनैदेखि संमान छ!उहालाइ!!

  • @mallarabindra8199
    @mallarabindra8199 Год назад

    Garbuja uncle hajur hamro maulik sankriti ko euta dharohar hunuhunxa and sarmila gurung aunty ❤❤❤

  • @topendrasanyasai8692
    @topendrasanyasai8692 Год назад +1

    सानै छदा रेडियोमा गुन्जिएको सुनेको थिएँ यो गीत आज प्रत्यक्ष सुन्न पाउँदा निकै दुःख मेटियो गीत भनेको यस्तो हुनुपर्छ ❤❤समान्न छ

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Год назад +2

    Namaskar
    Amazing indreni program

  • @राजकुमारश्रीपलि

    खड्ग गर्बुजा जि हजुर को म ठूलो फ्यान हु र हजुर को क्यासेट मा गित सुन्दै हुर्केको हु सलाम छ सर हजुर लाई

  • @rimbaburana1055
    @rimbaburana1055 Год назад +42

    असली लोक कलाकार खड्क गर्बुजा र शर्मिला गुरुङलाई हार्दिक नमन !

    • @krishgurung4507
      @krishgurung4507 Год назад +2

      😂

    • @surendramalla-lc1ne
      @surendramalla-lc1ne Год назад +1

      Awesome music always respected khadak daju❤

    • @HamayaSherpuja
      @HamayaSherpuja 11 месяцев назад

      ​@@krishgurung4507❤

    • @DeepjyotiSerpali
      @DeepjyotiSerpali 9 месяцев назад

      🎉🎉🎉क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क​@@krishgurung4507

    • @dormagar-b9u
      @dormagar-b9u 5 месяцев назад

      wow legand lok kalakarharu

  • @kcbharat8821
    @kcbharat8821 Год назад +2

    यानिमाया र सालैजाे सुनाएर असाध्यै रमाइलो मनाेरन्जन दिनुभयो खडक गर्बुजा सर्मिला गुरुङ अनि इन्द्रेणी कार्यक्रमलाइ धन्यवाद

  • @gurunggom246
    @gurunggom246 Год назад

    Khadka sir namasker dherai metho sowoor ani geet dhaniyabad

  • @JessuGhalan
    @JessuGhalan 3 месяца назад

    खड्का गर्बुजा को जीवन कथा अतिनै मार्मिक ।

  • @tikaramsubedi9180
    @tikaramsubedi9180 Год назад

    स्वर सम्राट खड्क दाइ तथा सर्मिला दिदि को गित राम्रो लाग्यो

  • @somxtri2272
    @somxtri2272 Год назад

    दाजु को गित निकै सुनिन्थ्यो अहिले खुसि लाग्यो❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +6

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY:: Entertainment, Service and Message.
    ❤❤❤❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +1

    धेरै राम्रा कलाकार यहाँ हरु लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @ishworbaijali8510
    @ishworbaijali8510 Год назад

    अग्रज खड्क सर शर्मिला म्याम काे कला र गला सधै सुन्न पाउ

  • @KabiramBk-ou4vm
    @KabiramBk-ou4vm 4 месяца назад

    नमस्कार खडक गर्बुजा सर लाइ र शर्मिला गुरुङ दिदी लाइ शुभकामना छ।

  • @chandrashahi6595
    @chandrashahi6595 Год назад

    नमस्कार खडक जी म सुर्खेत बाट

  • @prembiswokarma5506
    @prembiswokarma5506 Год назад +1

    राजु परियार , खर्ग गर्बुजा पश्चिम भेक को लोक दोहोरी छेत्र का यक्दमै साम्मनीत ब्याक्ती सारै मन पर्ने कलाकार 🙏🙏💘

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +1

      खड्ग गर्बुजा संग दाज्न मिल्दैन !राजु परियारलाइ धेरै माथि छन् राजु भन्दा खड्ग गर्बुजा!

  • @gokarnabista5256
    @gokarnabista5256 Год назад

    आदरणीय अग्रज कलाकार खड्क गर्बुजा र सर्मिला गरुङ को जोरदार प्रतुति सरल मिठासपूर्ण दोहोरि आखिर अग्रज भनेको अग्रज हो जय गीत जय सङ्गीत जय ईन्द्रेणी ❤

  • @diludangi
    @diludangi Год назад +1

    लामोसमयसम्म सांगीतिक कार्यक्रम देख्न नपाईएका बरिष्ठ आदरणीय कलाकारहरु खडक गर्बुजा र शर्मिला गुरुङको आगमनले ईन्द्रेणी कार्यक्रममा साच्चिकै आठौ रंग थपिएको महशुस गरेको छु❤️❤️आहा कति मिठो स्वर अनी संगीत र मनछुने शब्दहरुले भरिपूर्ण गित जय होस 🙏🥰🌼

  • @kishanban4037
    @kishanban4037 Год назад +2

    अग्रज कलाकार खड्क गर्बुजा सर र अग्रज कलाकार शर्मिला गुरुङ दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ पुरानो कलाकार काे गित मनपर्छ मलाई सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 😢🎉😂❤

  • @narayanadhikari1576
    @narayanadhikari1576 Год назад +7

    जय इन्द्रेणी ❤❤❤

  • @kingrobinrobo4345
    @kingrobinrobo4345 Год назад

    जति सुनेनी न अगाउने सुनु सुनु लाग्ने स्वरका धनी हजुर हरु पर्ती नमन छ ❤❤

  • @mayabk1243
    @mayabk1243 Год назад +3

    आहा ! कति मीठाे गित हार्दिक सम्मान तथा शुभकामना छ मन पर्ने गायक गायिका !!🙏🙏🙏🙏🥰🥰🥰

  • @KabiramBk-ou4vm
    @KabiramBk-ou4vm 4 месяца назад

    यस्तो कसैलाइ नहोस् भगवान विष्णुको सरणमा छु खडक गर्बुजा लाइ जे गरेौ संसारमा यस्ता कलाकार नगराउनु भगवान विष्णुको सरणमा छु।

  • @chandragaire2593
    @chandragaire2593 Год назад

    दाजु त झन हेन्ड्सम हुनुभयेछ लामो कपाल सहित ।जे होस पुरानो गित सुन्न पाइयो।

  • @rameshpaudel4563
    @rameshpaudel4563 Год назад

    रमाईलाे छ अर्को चाेटि नि गाउन पराे ।

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 Год назад +1

    आहा कति मीठो स्वर अग्रज कलाकार खड्ग गर्बुजा सर र सर्मिला दिदिको।नमस्कार सबै मा🙏🙏🙏❤️❤️❤️🌷🌷🌷

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    ईन्देणी कार्यक्रम हेरेर बस्नु हुने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ

  • @LALIBAHADURKHATRI
    @LALIBAHADURKHATRI Год назад

    धेरै समए देखी हाम्रो म्याग्दीका खड्का गर्बुजा दाजु र दिदि सर्मिला लाई देख्न पायो जय इन्द्रिनि टिम्लाइ 🙏🙏🙏👍️👍️❤️❤️🌺🌺🌹🌹

  • @yubrajthapa1640
    @yubrajthapa1640 Год назад

    Omg aaj dherai pxi balla sunna paiyo mnle rojeko khhojeko jhaure song haru huhuhuuuu🤟🤘🤙🤙😍😍💪💪💪💪

  • @tikaramsubedi9180
    @tikaramsubedi9180 Год назад

    बम ब कार्की र शिव आलेलाइ पनि ल्याउनु पर्यो इन्द्रेणीमा

  • @topendrasanyasai8692
    @topendrasanyasai8692 Год назад

    दोहरी गीत भनेको यस्तो हुनु पर्छ wow पुरानो त्यसैमा गायक गायिका मन नै रुने😢

  • @babukausal2078
    @babukausal2078 Год назад

    याे हाेनि लाेक सस्कृति भनेको ,अादर्णिय खडका गर्वुजा दाजुकाे पानी खायो बाघले सालैजाे धेरै कार्यक्रममा गाकाे छु,नमन अनि सम्मान नेपाली पनका अादर्णिय गायक खड्का गर्वुजा दाजु र शर्मिला गुरुङ दिदिमा नमन सम्मान,,साह्रै अानन्द अायाे,सबै सबैलाई नमन अनि सम्मान🙏🙏🙏🙏

  • @tikathapa958
    @tikathapa958 Год назад

    Yug Yug amar rahos, Mr Khadga Garbuja & Sharmila Gurung,

  • @lalmanjp2717
    @lalmanjp2717 Год назад

    धेरै याद अायाे पुरानो दिनहरु ❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +7

    ❤❤❤❤❤
    Music, Singing, dancing, laughing and weeping , and comedy , MEDITATION- YOG=REAL THERAPY FOR WHOLISTIC LIFE.
    ❤❤❤❤❤

    • @Animecreator9867
      @Animecreator9867 Год назад

      ❤मृदुभाषि खड्गजीको जादुमय स्वरमा अत्यन्तै कर्णप्रिय लय `छ फुल बनैमा…´ जतिसुने पनि मन अघाउन्न।ईन्द्रेणीका वोस कृष्ण कँडेलजी,कोईली स्वरकी धनी शर्मिलाजी लगायत सवै कलाकारहरुमा हार्दिक अाभार।

  • @ganeshbudhathoki6767
    @ganeshbudhathoki6767 Год назад

    खड्ग गर्बुजा र सर्मिला गुरुङ लाई धन्याबाद❤❤❤❤❤

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p Год назад +2

    धेरै राम्रो छ

  • @SunarSantosh-t4m
    @SunarSantosh-t4m Год назад

    आज अग्रज कलाकार खडका गर्बुना शर्मिला दिदिलाइ इन्द्रणीमा देख्ना पाउँदा अत्यान्तै खुसी लागेको छ

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 Год назад +1

    Salute for both of you singer! Really heart touching this song and jay indreni

  • @loknathkhadka7692
    @loknathkhadka7692 Год назад +3

    सम्मानित अग्रज 🙏🙏

  • @akalchand2075
    @akalchand2075 Год назад

    वा।वा 🙏🙏🙏🙏🙏🙏🙏

  • @sunaryoutubechannel2752
    @sunaryoutubechannel2752 Год назад +2

    बाला पन्नमा सुनेको गित 👍️👍️

  • @gorakhvlogs_official
    @gorakhvlogs_official Год назад

    आहा ❤❤खड्ग दाई र सर्मिला दिदिको अर्को प्रस्तुती पनि लिएर आउनुहोला ईन्द्रेनि टिम

  • @tularamkhati2273
    @tularamkhati2273 Год назад

    Hamroo maygdi co gayk khadk garbujaa co get kati mithoo from qatar

  • @padampurja348
    @padampurja348 Год назад +1

    Myagdi ko san garbuja daju

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    WONDERFUL INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤
    GREAT JOB INDRENI FAMILY:
    ❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhirendrasinghnegi1161
    @dhirendrasinghnegi1161 Год назад

    कला र गलाको सम्मान गराै । जय गीत जय संगीत ।💕 💞 ♥️

  • @kishanban4037
    @kishanban4037 Год назад

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर शर्मिला दिदी जय भगवान् 🎉😂❤

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 Год назад

    सारै उत्कृष्ट भाग २ पनि अाउन पर्याे

  • @seerbahadurtamang7179
    @seerbahadurtamang7179 11 месяцев назад

    सुन्दर देशको सुन्दर कला सस्कृति

  • @VivoY-em1ix
    @VivoY-em1ix Год назад

    म्याग्दी जिल्लाको सम्मानीय गाएक खड्क दाई

  • @kcker5778
    @kcker5778 Год назад

    Kirashan dai love you songs khada garbuga sirmila gurung i like it

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e Год назад +1

    Aaha Agraj Aadarniye Man Mohit Aawaj Ka Dhani Khadga Garbuja Jiu Sarmila Gurung Jiu Lai Aaja Lokpriye Karyakram Indreni Ma Dekhna Pauda Manai Dekhi Nikai Khusi Ramro 👍 Lagyo.Aagami Episode Ma Agraj Aadarniye Raju Pariyar Jiu Laxmi Neupane Jiu Lai Aksath Dekhna Pau Indreni Ma Vanna Chahanxu.

  • @pariyardinesh9627
    @pariyardinesh9627 Год назад +1

    Khadga garbuja sir sarmila gurung mam ❤️❤️🙏🙏

  • @harikummar5469
    @harikummar5469 Год назад

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @thamanmgr5005
    @thamanmgr5005 Год назад

    धेरै राम्रो सधै सुनिरहोउ जस्तो

  • @kalasansar1097
    @kalasansar1097 Год назад

    Sano ma suneko charchit geet ko kalakar yesari dekhda khusi lagyo

  • @omanomany6110
    @omanomany6110 7 месяцев назад

    😭😭😭😭😭😭dai ko yani moya git le mero baba ko yad ayo katti ramro git gaunu vako dai le

  • @BisauniHotel-dy6fw
    @BisauniHotel-dy6fw 4 месяца назад

    निकै मिठा मिठा गीत ❤️🙏

  • @hariacharya6034
    @hariacharya6034 Год назад +1

    धेरै धेरै बधाई छ

  • @यामुनारोकामगर

    ❤❤हार्दिक हार्दिक नमन छ दाजु❤❤❤❤ हाम्रो म्याग्दी को सान❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kumarpun7620
    @kumarpun7620 Год назад

    Thatti lok geet sangeetko dharohar myagdiko dhrohar khadga garbuja jiudo baiganik mahabir pun pani vayeko vaye sunma sugandh hunthyo

  • @SangamMagar-y7m
    @SangamMagar-y7m Год назад

    Respected daju singer khadga garbuja Ko geet sunda gau ghar Ko yad la Satayoo 😅😅

  • @DurgaGarbuja-e3m
    @DurgaGarbuja-e3m Год назад

    video of the century ❤❤❤❤ from usa

  • @agnidharchand1300
    @agnidharchand1300 3 месяца назад

    लोकपृय गायक खडगजी र लोकपि्रय गायिका शर्मिलाजिका गितहरु म दिनहुँ सुन्छु।खडगदाइको सम्झना मनैमा देखिलिएर पछिल्ला उहाँका गित सुन्छु।म फ्यान पनि भन्दा भो।म गायक नभएपनी कबिता गित लेख्नेमान्छे पनि हो हजुर!

  • @maruni2022
    @maruni2022 Год назад

    साह्रै छाेटाे भयाे सर्मिला दिदी र खडग गर्वुजा विच दाेहाेरी

  • @mohanbikramshah9216
    @mohanbikramshah9216 Год назад

    Maile ni khadga garbuja jew ko geet sayed 2045/46 sal hola mero buba le panasonic cascate ma bajaudai aunu vako yad xa. 8 ota battry lagthyo. Tyo cascate le dharai ko bibaha vayo. Khadga garbuja jew lai ani sarmila dd lai naman ani man dekhi ko samman.