जयनन्द लामा जस्तो कलाकार को होला ? इन्द्रेणीमा यस्तो रमाइलो कहिले भएको थिएन । ०३.०५.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #JayanandaLama_Special #LivePrograme
  • РазвлеченияРазвлечения

Комментарии • 1,7 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +310

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @YTSanchar2022
    @YTSanchar2022 2 года назад +165

    'जयनन्द लामा' कलाकारको मृत्यु पछि याे भिडियाे हेर्ने जतिले यहाँ लाइक गर्नु होला.😭👍

    • @tankarajdulal5199
      @tankarajdulal5199 2 года назад +1

      समग्र कला जगतकै एक जिवन्त र प्रेरणादायी हस्ती बहुआयामिक प्रतिभा लामाज्यूमा हार्दिक श्रद्धाञ्जली !

    • @ujwalthapa4353
      @ujwalthapa4353 2 года назад +1

      Ma ho

    • @DESHULAMAOFFICIALYOUTUBE220
      @DESHULAMAOFFICIALYOUTUBE220 2 года назад

      मान्छे को करान ले होला येक 100 पर्सेन हो

  • @goodnews2565
    @goodnews2565 2 года назад +93

    जय नन्द दाई को फ्यान भरी यता हाजिर हौत कती जना रैछन।।तेरा छोटो बुध्दि डाइलक यक दम मन प्रने मा यक हो ।। नया भन्दा पुराना गीत मा यती साहित्य छ 💗💗🙏🙏

  • @lasangtamang3391
    @lasangtamang3391 2 года назад +30

    जयनन्द लामाको यो प्रस्तुतिले धेरै भावुक बनायो तर आज उहाँको भौतिक शरीर हामि संग छैन उहाँ प्रती हार्दिक श्रद्धा सुमन 🙏🙏🙏❤️🙏

  • @salinakhadka5778
    @salinakhadka5778 2 года назад +49

    राज्य ले बिर्सेको अग्रज गायक जयनन्द लामा ज्यु प्रति उच्च सम्मान तथा इन्द्रेणी परिवार र कृष्ण दाइलाई धेरै धेरै धन्नेबाद।।🙏🙏

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +370

    आहा कति रमाइलो आज त ।अग्रज कलाकार जयनन्द बुवा लाई उच्च सम्मान ।सधै यस्तै जोस जागर रहिरहोस लामो आयुको कामना बुवा । युबराज मामा अनि भावना दिदिको नाच खतरा छ है जय इन्द्रेणी 🙏🙏

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад +2

      मिस यु नानी .... तिम्रो उज्वल भबिस्यको सुभकामना👏👏👏🙏❤️💪

    • @taramagar1327
      @taramagar1327 2 года назад +2

      Kata ho bunu indrni dekhdina ta aja voli I miss you

    • @gautamaayusha8567
      @gautamaayusha8567 2 года назад +4

      @@taramagar1327 आजभोली इन्द्रेणी सरेर जाउलाखेल को अगेनो रेस्टुरेन्ट छ है 🙏🙏

    • @gautamaayusha8567
      @gautamaayusha8567 2 года назад +2

      @@bhulshrestha1408 धन्यवाद हजुर्🙏🙏

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад +2

      @@gautamaayusha8567 नया भवन त्याहा बनेको हो नानी ल बदाई छ ।अझै दुखी पीडित लाई साथ सहयोगमा जुटने जोश आट साहस बडोस। कृष्ण कडेललाई🙏🙏❤️❤️💪💪🇳🇵

  • @topendramagar9403
    @topendramagar9403 2 года назад +66

    कला जोस होस त जयनन्द लामा सम्मान छ समय बितेकोथाही भयन हैत इन्द्रेणी तिम लगायत सम्पुर्ण तिम लाई धन्यवाद

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 2 года назад +70

    जयनन्द लामा दाइ को आत्माले सान्ती पाओस 😭हार्दिक श्रद्धाञ्जली

    • @tankarajdulal5199
      @tankarajdulal5199 2 года назад

      नेपाली कला क्षेत्रका धरोहर महान कलाकार जयनन्द दाइमा हार्दिक शब्द श्रद्धाञ्जली !

  • @jayanandparamhansa9263
    @jayanandparamhansa9263 2 года назад +13

    जयनन्द लामाज्यूको आत्माले वैकुण्ठमा बास पाओस् ।
    कलकते कायो केश मेरो.... गीत ज्यादै मन छुने छ । राष्ट्रले उहाँलाई सदैव सम्झिरहने छ

  • @ganeshkarki8706
    @ganeshkarki8706 2 года назад +105

    बहुप्रतिभाका धनी यक होनाहार कलाकार हुन जयनन्दन लामा।।

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 года назад +150

    नेपाली लोकसगित क्षेत्र का एक पिल्लर जयनन्द लाई 🙏🙏अत्तिनै मनै बाट सम्मन ओहो यो उमेर मा नि यस्तो जोस 👏👏👏👏❣️💪💪

    • @meghnathbhuslmeghnathbhusa1555
      @meghnathbhuslmeghnathbhusa1555 2 года назад +2

      हो हजुर🙏👏

    • @tankarajdulal5199
      @tankarajdulal5199 2 года назад +2

      सांगीतिक आकाशका एक युग
      महान कलाकार जयनन्द लामाप्रति कोटि कोटि नमन🙏हार्दिक श्रद्धाञ्जली 🌹

    • @parbatichamalagain7153
      @parbatichamalagain7153 2 года назад

      Sari ramilo endrini karykram

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 года назад +17

    महान् कलाकार जयानन्द ज्यु प्रति अझ सु-स्वस्थ्यकाे कामना !!
    हजुरकाे कलाकाे लागि उच्च सम्मान छ 🙏🙏🙏

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 2 года назад +1

    वाउ कति राम्रो य्याक्टिङ हजुरको जयनन्द लामा सर🙏🙏🙏

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +163

    आज पनि कति रमाइलो भयो ।सम्मान छ ।जयनान्द लामालाई ।साथै इन्द्रेणी
    परिवारलाई ।आज नि एउटा इतिहास
    भयो इन्द्रेणी मा ।जय नेपाल 🙏🌷💕👍️👏❤️

    • @subashkumal1680
      @subashkumal1680 2 года назад

      अमुल्य योगदान छ

    • @tankarajdulal5199
      @tankarajdulal5199 2 года назад

      सांगीतिक क्षेत्रका एक उज्ज्वल नक्षत्र
      अनुपम र अद्वितीय प्रतिभाका खानी महान कलाकार स्व.जयनन्द लामाप्रति भावपूर्ण श्रद्धाञ्जली !

  • @bhimkhatri624
    @bhimkhatri624 2 года назад +68

    आज भने साच्चिकै आनन्द आयो र दिल खोलेर हाँसियो हो ।।हो यस्तो पो हुनुपर्छ त कलाकार भनेको त सलुट छ जयनन्द लामा लेजेन्डा सरलाइ।।।।।।।।

    • @limbooturman5634
      @limbooturman5634 2 года назад +1

      पुराना पुराना गायक गायिकाको गित स्वर अत्यन्तै सुमधुर हुन्छ अर्गानिक हुन्छ अहिलेको प्राय स्वर इडिट गरेरमात्र सुन्न लायक हुन्छ ।

    • @santoshbohara1233
      @santoshbohara1233 2 года назад

      0

  • @narankhadka3935
    @narankhadka3935 2 года назад +12

    आज दाईले छोडेर जानू भको सुनेर फेरि यो भिडियो दोहोर्‍याएर हेर्न मन लागो। यति धेरै रमाइलो गर्ने दाइ आज हामी माझ रहनु भएन अत्यन्तै दुख लागो।।

  • @taptimalsena2429
    @taptimalsena2429 2 года назад +27

    हार्दिक श्रद्धाञ्जली! दुखद खबरले स्तब्ध बनायाे!!यस दुखद घडी मा शोकाकुल परिवार प्रति समबेदना व्यक्त गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्द छु!!!

    • @tankarajdulal5199
      @tankarajdulal5199 2 года назад

      संगीत र अभिनय अनि रचना आदि क्षेत्रका कालजयी स्रस्टामा हार्दिक श्रद्धा सुमन !

  • @ishworbk4707
    @ishworbk4707 2 года назад +61

    लास्टै रमाइलो लाग्यो स्यालुट छ जयनन्द लामा सरलाइ पुराना गीत सुन्न पाइयो खुशी लायो। अनि धन्यावाद कृष्ण कर्णेल सरलाइ यस्ता माहान कलाकारहरुलाइ बोलाइदिनु भएकोमा।

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 2 года назад +44

    जया दाइ याे उमेर मा त यस्तो जाेश बैशामा कसताे हाेलान क्या रमाइलो सलाम छ सबैलाई

  • @omghale4739
    @omghale4739 2 года назад +4

    भन्छन् नि Old is gold. अहिले सम्मकै सबैभन्दा उत्कृष्ट रमाइलो भाग .

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 2 года назад +19

    अग्रजमा पनि महा अग्रज यु लाई ल्याउनु भएकोमा इन्द्रेणी टिमलाई विशेष धन्यवाद साथै आभार व्यक्त गर्दछु 🤗😍🤗😍

  • @buddhiman2627
    @buddhiman2627 2 года назад +111

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ जयनन्द दाई को यति राम्रो कला लाई सम्मान छ

  • @mohantamang3596
    @mohantamang3596 2 года назад +242

    हाम्रो कला हाम्रो संस्कृति अति सुंदर जयनन्दा लामा ज्यूलाई फ्याफुल्ला लास्सो,🌹धेरै रमाईलो 👍👍👍

    • @ROHITKUMAR-dn6me
      @ROHITKUMAR-dn6me 2 года назад +2

      Ma sarba pratham Krishna sir lai Namaskar takrauna chahanxu. Sathai Indreni team lai bisesh dhanyabad.
      Ma yeuta krishna sir lai prashna garna chahanxu.
      Indreni ma kina purba ko kalakar haru lai karyakram ma bolaunu hunna? Itihas herda kala xetra ma sabai ko yogdan utikai xa.tara indreni ma pashim ko lok bhaka lai nai prathmikta deko dekhinxa. Yadi nepali lok saskriti lai dunia var xarna chahanu hunxa vane sabai lai sametnu hos... Hoina vane indreni navannus. Pashim lok bhaka vannus...

  • @bhojrajbhatt4954
    @bhojrajbhatt4954 2 года назад +4

    आज यो भाग हेरेर अँखा बाट आँसु रोक्न सकिएन जयनन्द दाइ लाई हार्दिक श्रद्धाञ्जली 😥😥

  • @pknphg8444
    @pknphg8444 2 года назад +2

    पहिला तेति धेरै सस्ताे थियाे र सुन्दा कथा जस्तो लाग्छ हामीलाई

  • @kumarmagar5218
    @kumarmagar5218 2 года назад +71

    धेरै पुरानो गीत हरु सुन्ने मौका पाइयो जसमा कृष्ण कडेल दाई अनि साह्रै हसिलो रमाइलो गायक एबं कलाकार जय नन्द प्रति हार्दिक आभार प्रकट गर्दछु 🙏🙏🙏

  • @sarojkishan8314
    @sarojkishan8314 2 года назад +78

    पुरानो पुस्ता भनेको पुरानै हो आजु जति रमाइलो कहिले भएको छैन हो भन्नू चाहन्छु 🇱🇷🇱🇷🇱🇷🇱🇷जय इन्देर्णि

  • @shyammishra9304
    @shyammishra9304 2 года назад +12

    यो " नक्कली लाई पातली लाई" कसरी बे गरुँ " भन्ने गीत त जयनन्द लामा को पो रहेछ। मैले त किरण के सी कै होला भनिराथे। सलाम छ लामा ज्यू लाई।

  • @singeranilarai2538
    @singeranilarai2538 2 года назад +2

    लोक संगीत क्षेत्रको बरिस्ठ लोक गाएक जयनन्द लामाज्युको गायनप्रतिको उत्साह, शक्ति, गायनशैलि, अभिनय, हसाउनुहुने महान कला अति उत्कृष्ट लाग्यो। वाहालाई हार्दिक भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै वाहाको आत्माको चिरशान्तिको कामना 🙏🙏😥😥

  • @subaswaiba5142
    @subaswaiba5142 2 года назад +41

    सबैभन्धा पहिलो म भय आज साचिकै कति रमाइलो

  • @devrajgole
    @devrajgole 2 года назад +89

    राज्यले बिर्सेका अग्राजहरु को सम्मान ईद्रेनीले गरेको देख्दा खुशी लाग्छ।सलाम जयनन्द लामा सर

  • @manilms
    @manilms 2 года назад +2

    जयनन्द मामाकाे सधै नै याे जाेसजाँगर सधै रहीरहाेस् । जय गीत जय सँगीत ।

  • @anupamneupane642
    @anupamneupane642 2 года назад +3

    जयनन्द लामा 😭😭😭😭😭निशब्द छु हार्दिक श्रद्दान्जली

  • @mani7225
    @mani7225 2 года назад +40

    जयन्द लामा आखे को यो गित हरु सुनेको थिएना मैले आज ईन्द्रेनिमा आए पछि सुन्न पाईयो धेरै धेरै धन्यवाद छ ईन्द्रेनि कृस्ना कडेल दाई र सम्पुर्न टिमलाई🙏❤️

  • @kumargiri3074
    @kumargiri3074 2 года назад +86

    सिन्धुपाल्चोकके हाेनि के मा कम र जयन्द दाइ लाई दस अाैला जाेडि नमन छ र सम्पूर्ण ईन्द्रणि कलाकार लाई नि नमन छ पदेशि काे तर्फ बाट🇳🇵🇳🇵🇳🇵

  • @pradipbudha7331
    @pradipbudha7331 2 года назад

    जयनन्द लामा सर को सु स्वास्थ्य को कामना गर्दछु ।जय इन्द्रेणी जय नेपाल।

  • @singhchandra4510
    @singhchandra4510 2 года назад +2

    अग्रज कलाकारहरूले गायका एक दुइटा गीत नै सर्बाधिक हिट छ्न । यस्तै यस्तै गीतहरु अमर हुने गर्दछन । पुर्ण नेपाली अनि जय नन्द लामा जि को आगमनले इन्द्रेणी मा थप हौसला उर्जा अनि रमाइलो पनि निक्कै भयो । जय इन्द्रेणी ।

  • @chatgpt2023.
    @chatgpt2023. 2 года назад +188

    महान कलाकार जयनन्द बाजेलाई सलाम छ♥️

    • @bamdevpalpali1188
      @bamdevpalpali1188 2 года назад +1

      Lovely sujita miss you

    • @tejlama8736
      @tejlama8736 2 года назад +1

      अनि तिमी नयाँ कलाकार सुजिता योन्जनलाई पनि मीठो सम्झना अनि धेरै धेरै माया।तिम्रो पनि यस्तै मीठो मीठो गितहरु सुन्न पाईयोस धेरै धेरै शुभकामना ।।।

    • @taraprashadsimariya9024
      @taraprashadsimariya9024 2 года назад

      @@bamdevpalpali1188 ।

    • @tankarajdulal5199
      @tankarajdulal5199 2 года назад

      संगीत र अभिनय खासगरी नेपाली लोक संगीत अझ त्यसमा पनि तामाङ लोकलयका नअस्ताउने सूर्य,ननिभ्ने दीप,नओइलाउने फूल अजर अमर स्रस्टा स्व.जयनन्द लामा 🌹

  • @sarojbamjantamang2061
    @sarojbamjantamang2061 2 года назад +133

    आदरणीय आस्याङ जय नन्द लामा ज्यु पर्दा मा मात्र यति रमाइलो होइन पर्दा पछि पनि उहाँ यतिकै रमाइलो हुनुहुन्छ सम्मान छ आस्याङ लाइ

    • @mayyamayyyaaa110
      @mayyamayyyaaa110 2 года назад +1

      🤙🤙🤙🤙👭🤓🤓🤓🤓🤓🤓🙏🙏🙏🙏🙏👬👬👬👬👬👬👬👬🚶🚶🚶👬👬👬👭👭👭👭👭👭👭🤓🤓🤓🤓🤓🤓🤓🤓🤓🤓👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌

    • @santoshitamang1528
      @santoshitamang1528 2 года назад +1

      Natural gayek ho hamro jay nandha aasyang 🙏🙏🙏🙏

    • @seeyouinheaven1
      @seeyouinheaven1 2 года назад

      Rest in peace ashyang 🙏

    • @dipesh5180
      @dipesh5180 2 года назад

      के गर्नु यस्तै राम्रो मान्छे को मरण हुन्छ

  • @indrabahadurshahi1562
    @indrabahadurshahi1562 2 года назад +2

    यी महान निस्वार्थी कलाकार जयनन्द लामा प्रती हृदय देखि सम्मान ।एउटा तर्क यहाँ काे घरमा कैले कुनै दिन घर परिवार संग झैझगडा भएहाेला कि नहाेला ।सदा यस्तै उज्यालाे रहाेस यहाँकाे मुहार कामना

  • @sandeeptamang9817
    @sandeeptamang9817 2 года назад +12

    Rest In Peace legendary folk singer and actor Mr.Jaynand lama. We will miss you 😢😢

  • @Jp-ig5mz
    @Jp-ig5mz 2 года назад +130

    अग्रज ज्युहरुलाई एकदमै हार्दिक नमन।।।
    legend is legend .....!🙏🙏अहिलेका नयाँ पुस्ता भनौदाहरु एकदुई दिन चमकिन्छ तेस्रो दिनमा हराउछ ।

  • @topthapa290
    @topthapa290 2 года назад +110

    साच्चै जिन्दगी जिउनु को आभास यसैमा छ। हरेक दुःख सुखको अनुभूति दिलाईदिन्छ धन्य छ इन्द्रेणी 🌈 आज फेरि पुरानो दिन को याद आयो सम्पुर्ण टिम प्रति हार्दिक नमन गर्दछु 🙏🙏

  • @chandrahangizam9803
    @chandrahangizam9803 2 года назад

    जय नन्द दाई लाई इन्द्रेणीमा निम्तेउनुनै सबै भन्दा ठुलो आहोभाग्य हो, वहा एतिको उमेरमा यसरी उत्साह भएर गीत गाउनु भनेकोनै समग्र संगीत प्रेमी हरुलाई इन्करेज गर्नु हो, इन्द्रेणी टिमको सौगात बढाउनु हो, वहाको आजीवन स्वस्थको पूर्ण कामना छ, साथै इन्द्रेणी कार्यक्रम संचालन गर्नु हुने कृष्ण कडेल ज्यु साथै वहाको समग्र टिमलाई मुरी मुरी बधाई तथा आउने दिनहरुको लागि धेरै धेरै शुभकामना🙏🙏🌲"सिक्किम"🌲

  • @jnkjn5135
    @jnkjn5135 2 года назад +5

    हार्दिक श्रद्धाञ्जली जय नन्द दाजु🙏🙏💕💕

  • @sangamudasi5777
    @sangamudasi5777 2 года назад +18

    जयनन्द लामा ज्यु लाई हार्दिक सम्मान सहित नमन गर्दछु।उहाँ भनेको नेपाली लोक संगीतको जिउदो इतिहास हुनुहुन्छ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +50

    जयनन्द दाइको जोशिलो गीत र शर्मिला बहिनिको नाचलाई मान्नै पर्छ

  • @alualu6919
    @alualu6919 2 года назад +1

    Derai ramailo lageu aajako karekarm.jay Nanda uncle sabai kurama paripakka hunujunxa daju Lai auchha Saman x.

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 2 года назад +1

    यस्तो बूढो उमेरमा पनि कति फ़ुर्तिलो जयनन्द लामा सारै राम्रो पुराना नया सर्जक गायक र संगितकार सबैलाई ल्याइ दिदा अति खुशी लाग्छ महान मानवअधिकार दिने सहयोगी कृष्ण कडेल भाइलाइ लगायत सबै टिम र सम्पूर्ण सहयोगीहरुलाइ धेरै धेरै धन्यवाद ।

  • @kamalregmi2112
    @kamalregmi2112 2 года назад +56

    जयनन्द सर कस्तो जोस कस्तो उर्जा कति मीठो स्वर दाइ हजुर त इन्द्रेणी मा नै बस्नु भय धेरै राम्रो हुने थियो

  • @Sandesh833
    @Sandesh833 2 года назад +34

    जयनन्द लामाको आगमनले इन्द्रेणी मा थप रमणीय भएको छ

  • @yogeshchennai6243
    @yogeshchennai6243 2 года назад

    ईन्द्रेणीमा आजसम्मकै रमाईलो भयो जयनन्द लामादाई लाइ हृदयदेखी नै धेरै धेरै धन्यबाद अनी नमस्कार 🙏🙏🙏🙏🙏

  • @tarapradhan4809
    @tarapradhan4809 2 года назад

    जयन्द लामा साचै नेपाल जगतको जनिलिबर नै थियो श्रद्धांजलि अर्पित र्गदछु India बाट 🙏🙏🙏🙏🙏❤️

  • @malikaonline3622
    @malikaonline3622 2 года назад +55

    सारै रमाइलो भयो छ अाजकाे भाग जय इन्द्रेणी।

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад +1

      Really entertaining program with legendary singer.
      Many many indreni lovers want to see Tika Sanu ji at indreni singing at least once in a month.
      Tika Sanu ji is too busy everybody know it. But still want to see Tika Sanu ji at indreni once in a month.
      Let’s hope Tika Sanu ji will come to indreni at least once in a month.

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад +1

      फेक आईडि

    • @arjunpariyar8384
      @arjunpariyar8384 2 года назад

      Hjr le purano kalakar harulai lyaunu parxa hai

    • @lalthapa4654
      @lalthapa4654 2 года назад

      Fake id 😗😗😗

    • @govindabishowakarma353
      @govindabishowakarma353 2 года назад +7

      तिम्रो उचाई बढे पछी आफ्नो धरातल बिर्सियो आज टीका सानू भनेर चिनाउने इन्द्रेणी र कृष्ण कदेल हुन

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +34

    धेरै धेरै बधाई सुभ कामना इन्देणी टिम लाई राम्रो काम गर्दै आउनु भएको छ अझै राम्रो काम गर्न हौसला मिल्दै जाहोस

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 2 года назад +3

    अत्यन्तै ऐतिहासिक कार्यक्रम खुसी लाग्यो हार्दिक सम्मान छ जयनन्द लामा ज्यु प्रति

  • @somtamang3015
    @somtamang3015 2 года назад +2

    Wou i really enjoyed this program and thanks for krishna sir and indeeni team for inviting to jayanand lama because we need old song man gold ❤️❤️🤩🤩

  • @tekrajgurung6027
    @tekrajgurung6027 2 года назад +17

    पहिला म जयनन्द सर अभिनेता मात्र हुनुहुन्छ होला लागेको थियो पछि पो थाहा पाए उहा त गायक पनि हुनुहुन्दो रहेछ हसिलो मान्छे देख्यो कि साउथ ईन्डियन ब्रम्हानन्द जस्तो हासो लाग्छ जय होस सरको अनि ईन्देणीको💖

  • @i_wishyouwerehere2271
    @i_wishyouwerehere2271 2 года назад +27

    पुराना कलाकारहरु देखि नयाँ नयाँ कलाकारहरुलाई चिनाउने एक मात्र कार्यक्रम इन्द्रेणी सदा सदा अमर रहोस जय इन्द्रेणी । जय कृण कडेल।

  • @nepnoob737
    @nepnoob737 2 года назад +2

    jayanand_lama प्रति हार्दिक श्रद्धाञ्जली 😭😭

  • @dhalbahudur402
    @dhalbahudur402 2 года назад

    जयन्दर लामा सर को गित ले त सारै मन मुटु नै छोयो चुइ चुइ चुइ केनि गित ले त राम्रो छ धन्याबाद छ सर लाइ

  • @l.bmagarofficialchannel.4811
    @l.bmagarofficialchannel.4811 2 года назад +13

    धेरै पछि जयनन्द ज्यु लाई इन्द्रेणीमा देख्न पाउँदा सरै खुसी लाग्यो गितसङ्गित साथमा कमेदिपनि सरै रमाइलो लाग्यो र इन्द्रेणीका सम्पुर्ण तिमलाइ नमस्कार साथमा सुभकामना विशेषगरी कृष्ण ज्यु लाई ।🙏🙏🙏 इन्द्रेणी इन्द्रेणी इन्द्रेणी लभ you इन्द्रेणी 💓🙏🙏🙏

  • @sitaadhikari4659
    @sitaadhikari4659 2 года назад +44

    आहा!!! कति रमाइलो हो ❣️❣️

  • @sommoktan1063
    @sommoktan1063 2 года назад

    लोक कमेडि किङ जयनन्द लामा युग पुरुष भित्रै देखि सम्मान 🙏🙏🙏

  • @programloksarathi1837
    @programloksarathi1837 2 года назад

    नेपाली लाेक संगितले एउटा अभिवावक मात्र हैन। एउटा ईतिहास गुमाएको छ। चर्चित लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामा प्रति हार्दिक श्रद्धाञ्जली

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +95

    अर्को कार्यक्रममा खड्ग बुढामगर र अमर बिरहि गुरुङलाई पनि बोलाउने कोशिस गर्नु होला कृष्ण कडेल सर

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +17

    सम्पूर्ण ईन्द्रेणि परिवारलाई धन्यवाद छ । संन्चालक कृषणा कंडेल दाजुलाई सुवास्थाभकाे कामना ग्रर्दछु । जय गित जय संगित । कुबेत बाट

  • @bisnubisnu5329
    @bisnubisnu5329 2 года назад

    आज को पर्सतुती चइ सरै मन पार्‍यो अब चइ मिरा दिदि लै रा जयन्दलामा जि लाई arko vag leyra aupryo sampurana indreni Unitlai hardik sam man chha hjr harulai Asa chha Aagami dinma pni indreni ma jayeda lama g lai leunu hunchha vane

  • @phurbadawatamang8666
    @phurbadawatamang8666 2 года назад +1

    Wawwww❤️❤️❤️❤️❤️❤️ salam x पुरानो कलाकार भनेको पुरानै हो आजको इन्द्रेणी कार्यक्रम कसम कत्ती रमाइलो लाग्यो लामा हजुर लाई नमस्ते 🙏🙏🙏🙏🙏

  • @MosamFF
    @MosamFF 2 года назад +23

    अति रमाइलो भयो, करिब सवा घण्टा बितेको पत्तै भएन, यस्त पुराना सर्जक तथा गितहरु फेरिफेरि पनि ल्याउनुहोला ।

  • @khumraj5858
    @khumraj5858 2 года назад +14

    आज भने सार्है रमाइलो भएछ इन्द्रेणी एपिसोड मा सबैभन्दा रमाइलो

  • @sukrajmagar7031
    @sukrajmagar7031 2 года назад

    यति धेरै खुसी भए यो भिडियो देखेर सलाम छ जयनन्द लामा जी लाई

  • @nimkumarichaudhary2518
    @nimkumarichaudhary2518 2 года назад +2

    लु मनि हाम्रो अग्रज कलाकार लाई सम्मान गर्दै एउटा कमेन्ट ठोकि दिए सारै रमाइलो लागो हौ।बास्तम्मा ओल्द इज गोल भन्थे होरै छ।

  • @gagandhami2021
    @gagandhami2021 2 года назад +15

    आहा आज अति रमाइलो फिल्म मा देखेका कलाकार को गित सुन्न पाइयो क्या रमाइलो लाग्यो जय ईन्द्रेणी जय कृष्ण कँडेल दाई जय ईन्द्रेणी टिम सबै लाई नमन नमस्कार छ

  • @margarhasta7295
    @margarhasta7295 2 года назад +9

    कला गला जोस होस त जयन्द्र लामा जि को जस्तो होस बोली मा नि कति कमेडि के बालापन मा गीत त सुनिन्थियो ।आज इन्द्रेणी मार्फत देख्नपाउदा धेरै खुशी लाग्यो । जय गीत जय सङ्गीत जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @sujankoirala6350
    @sujankoirala6350 2 года назад

    आज दैबले खोशेर लगेपनी सधैभरी हाम्रो मन मस्तिस्कमा रहनुहुन्छ जयनन्द सर।।

  • @bishnubohara7576
    @bishnubohara7576 2 года назад

    साह्रै राम्रो रमाइलो लाग्यो पनि के भन्नू यस्ता दिग्गज राष्ट्रिय कलाकारको अकल्पनीय आकस्मिक निधनको पीडा ताजै छ।यस्ता कलाकारलाई अब पर्दामै देखेर चित्तदबुझाउँनु पर्ने भो।हार्दिक श्रद्धा-सुमन अर्पण गर्दछु!

  • @nagendratandan6460
    @nagendratandan6460 2 года назад +16

    आहा कति रमाइलो मान्छे🤣🤣🤣🤣 अनि गीत पनि उत्तिकै मीठो 👌👌

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +28

    जयनन्द लामाजीको जोशलाई हार्दिक सलाम छ

  • @rambk3652
    @rambk3652 2 года назад

    साँच्चिकै मनपर्ने ब्यक्ति जयनन्द लामा।
    उहाँको गीत मात्र हैन कला र हँसाएर बाेल्ने शैली अतिनै मनपर्छ।
    सायद याे उमेरमा यस्तो जाेश फुर्ति साथै रमाइलो गर्न सक्ने कलाकारहरु कमैमात्रमा पाईएला।
    उहाँलाई भेटेपछि दुख कष्ट पिडा सबै बिर्सिन्छन दर्शकहरुले।
    अनेकौं शुभकामना साथै लामाे अायु रहाेस उहाँको ।

  • @bababasnet741
    @bababasnet741 2 года назад

    सम्पूर्ण ईन्द्रेणी परिवारप्रति हार्दिक नमन 🙏
    आदरणीय जयनन्द लामा दाइको ईन्द्रेणीमा भएको यो उपस्थिति , प्रस्तुति ऐतिहासिक छ। "कलकत्ते काईयोँ ..." बोलको गीतमा उहाँले बाबा बस्नेत भन्नु पर्नेमा बिर्सेर अर्कै नाम भन्नुभएछ।सच्याएर सुन्न सम्पूर्णमा आग्रह गर्दछु 🙏

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +10

    अग्रज र सम्माननीय अति उत्कृष्ट अरगाइनीक कलाकार जयनन्द लामा ज्यु excellent पुराना गाना सुन्न देख्न पाइयो मज्जा आयो, जय कृष्ण दाइ, जय इन्द्रेणी, ।

  • @sanchalal4920
    @sanchalal4920 2 года назад +10

    अग्रज कलाकार जय नन्द लामा सर लाई सम्मान छ जाेस जाँगर लाई चाहिँ मान्नै परछ सलाम छ हजुर लाई जय कृष्ण दाजु जय ईन्द्रेणी टिम सबैकाे जय हाेस आज एकदमै रमाइलो लागेउ 🙏🙏🙏🙏🙏🙏🙏

  • @ganeshgnawali6067
    @ganeshgnawali6067 2 года назад

    सारै रमाइलो लाग्याे जयनन्द लामा ज्युकाे गित अनि गफ सुनेर😊😊

  • @balmagar8443
    @balmagar8443 2 года назад

    सम्झना मात्रै सिमित भयो।हार्दिक श्रदा सुमन जयनन्द लामा बाजे

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +152

    अघिल्लो भागमा पुर्ण नेपाली दाइको र यो भागमा जयनन्द लामादाइको प्रस्तुतिलाई कुनै पनि episode संग तुलना गर्नै मिल्दैन साह्रै रमाइलो

  • @dipakrajojha2546
    @dipakrajojha2546 2 года назад +10

    कला क्षेत्रका हस्थी जय नन्द लामालाइ हिर्दय दिखी नमन्👃👃👃🙏

  • @khadkagurung4283
    @khadkagurung4283 2 года назад

    यो माईलि बोलको गितले भकानो फुट्यो मेरो । जय नन्द गुरु बा को सधै जय होस ।

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova6888 2 года назад +1

    साँच्चिकै रमाइलो र अानन्दत अाजको कार्यक्रमले अाभाष गराएको छ। जयनन्द लामा सरलाई मुरी मुरी धन्यवाद छ।

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 2 года назад +11

    म नजन्मेको नै रहेछ जयन्द लामा दाजुले गीतहरु गाउद त ल दाजुको प्राय जसो मजा मजाले आनन्द लिने रोमन्टिक गीतहरु छन दाजुलाई १०० बर्षको आयु होस र सम्पुर्ण इन्द्रेणी टिम लाई मिस यु जय संगित जय इन्द्रेणी!kwt

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 2 года назад +11

    यति पुराना गित हरु पहिलो पटक सुन्दैछु। कति खुसी लाग्यो।

  • @rabinrana1703
    @rabinrana1703 2 года назад

    Sarai ramro geet sunnu paiyo krishna sir hjrlai ra jaynanda sir lai badai xa

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 2 года назад

    पुराना कलाकार जयनन्द लामा ज्युलाइ आदरको साथ उच्च सम्मान गर्दछु।

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +17

    ओहो यति रमाइलो हुँदा म चाहिँ कता हराको रहेछ त्यही पनि बल्ल बल्ल आइपुगे अब काम छोडेर हेर्दै न नाची मन कहा बुझ्ला र हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏🙏

    • @mitralimbu6876
      @mitralimbu6876 2 года назад

      🙏हाँसेर बेहोसै हुनु हुने थियो होला मेम

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 года назад +51

    अग्रज कलाकार जयनन्द लामा प्रति हार्दिक सम्मान छ 🙏❤️

  • @mahendrapaudel2115
    @mahendrapaudel2115 2 года назад +3

    भगवान कृष्णको शक्ति प्राप्त श्रि कृष्ण कण्डेल र भाउजु प्रतिमा अनि सबै इन्द्रेणि टिमलाइ धन्यबाद दिदै अादारणिय सम्माननिय कलाकार,गितकार तथा.....श्रि जयानन्द लामाको स्वास्थ्यलाभको कामना गर्दै अाजको विशेष कार्यक्रमलाइ खुशिका साथ हेर्दै उहालाइ भगवानले अझ शक्ति दिउन भन्ने कामना गर्दछौ!!

  • @anilajay4148
    @anilajay4148 2 года назад

    Jay Nanda Sir Ko Program Hernu Pauda Indreni Team Ani Sir Lai Ati Dhanyabad

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 2 года назад +15

    Amazing indreni program.
    Fantastic Gentalman Jaynand lama.

  • @bimalpariyar5327
    @bimalpariyar5327 2 года назад +50

    इन्द्रेणी परिवारमा सबैमा नमस्कार तपाईंको कार्यक्रम सारै मन पर्छ हेर्नी सुन्नी गरिराक्छु दाजु एक चोटि आदरणीय दाजु पुस्कल सर्मा लाई लिनुभएमा सारै आभारी हुनि थिए दाइ

  • @spmathawor
    @spmathawor 2 года назад +1

    भावपूर्ण श्रद्धांजलि😥😥😥😥😥😥😥जयनन्द सर । हजुरको अभाव नेपाली कलाकारीतामा सधैं खड्किरहने भयो ।