भ्रष्टाचार बिरुद्ध गर्जिए तीन कलाकार | तीन जना खुशी हुन तीन करोड रुवाउने ?| Nepali Comedy Show | JTV

Поделиться
HTML-код
  • Опубликовано: 1 янв 2025

Комментарии • 467

  • @krishnamurari5115
    @krishnamurari5115 7 месяцев назад +17

    यस्ता अडियो भिडियोहरु चुनाबकोसमयमा न,पा र गा,पा का सबैवडाका जनतालाई सुनाउन जरुरिछ।जयहोस सबैको।

    • @badprasadsapkota9251
      @badprasadsapkota9251 4 месяца назад +2

      अब भ्रष्टाचारि पाचबर्स पछि चाेखिने कार्य लाई तपाई हरुकाे प्रतिकृया आओस।कलाकार ज्युहरु,

  • @ratnamaninath
    @ratnamaninath 4 года назад +50

    वा क्या मज्जाले हसाउनु भयो????तीनै जना हास्य कलाकारहरु लाई धेरै धेरै धन्यवाद ।समय सापेक्ष अनुरु वर्तमान समयमा भै रहेको भ्रष्टाचार र जनताले भोग्नु परेको दुख पीडा हास्य कला बाट प्रस्तुति गरेर जानू भयो।

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 3 года назад +4

    Sting operatinलाई स अ ले नै उन्मुक्ती दियको कुरालाई पनि ब्यङ्गको रुपमा कलाकारले उजागर गर्दा अझ सुन्दर हुनेथियो।

  • @gonauryadav8391
    @gonauryadav8391 4 года назад +13

    बिल्कुल सहि कुरा हाे भिडियाे बनाउने पुरै टिमलाई धन्यवाद भन्न चाहन्छु।

  • @arjunneupane8268
    @arjunneupane8268 9 месяцев назад

    🎉🎉🎉राम्रो लायो sir🎉🎉🎉

  • @nirojbhatta7191
    @nirojbhatta7191 4 года назад +76

    खड्क बहादुर पुन मगर (-खबपु-) लाइ माया गर्ने जति सबै जना एता लाइक र कमेन्ट गर्नुस है... ❤️💕💗

    • @samjhanalamichhane5774
      @samjhanalamichhane5774 4 года назад +2

      I'am here

    • @krishnarai6856
      @krishnarai6856 Год назад

      Yo pani AMALE ko khaijadi ho,k ko beyange,sadiyal.

    • @183Astropankaj
      @183Astropankaj Год назад

      खड्ग लाई मात्रै किन सबै लाई माया गर्दा माया सकिन्छ र?

  • @dammardhami5058
    @dammardhami5058 4 года назад +11

    ख ब पु best👌👌👌👌❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tikendr2162
    @tikendr2162 3 года назад +2

    Thanku,very,so, much 👍🥀🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @govindaacharya6984
    @govindaacharya6984 3 года назад +1

    जय नेपाल भन्दा काङ्ग्रेस जस्तो लाग्ने नेपाल आमा कि जय भन्दा कसो होला हास्य दाजु भाइ हो

  • @jiwanneupane4832
    @jiwanneupane4832 4 года назад +20

    अहिले सम्मकै खत्रा कमेडी ल्👏👏👍️🙏🙏🙏❤️❤️❤️

  • @BimalaParajuli-ro9ir
    @BimalaParajuli-ro9ir 5 месяцев назад

    Very good भ्रष्टाचारका कारण यी नेता ले देशको विकास गरेनन जनता झन गरीव😮😮😮❤❤❤❤🎉😢😮😅तपाई कलाकार हस् लाई धन्यवाद👍👍👍👍💯💯💯💯💯👍👍👍

  • @kamalashrestha1953
    @kamalashrestha1953 3 года назад +2

    विश्व को सबैभन्दा नालायक जनता नेपाल मा मात्रै पाइन्छ मासु भात र रक्सी मा आफ्नो अधिकार न्याय अस्तित्व लिलाम गर्ने 90% जनताको कारण ले 10% बुद्धिजीवी जनता ले दुख भोग्नु पर्ने हाम्रो देश नेपाल यस्तै हो ।

  • @jeshanpunmagar8088
    @jeshanpunmagar8088 4 года назад +21

    Khabapu💕👍🏻

  • @ramabidari3369
    @ramabidari3369 4 года назад +7

    यो चैं sachhai hasaune comedy आयो है 👏

  • @urmilatimsina7092
    @urmilatimsina7092 5 месяцев назад +1

    कत्ति मिठा कुरा छन् , सुनौ सुनौ लाग्ने सहि बचन ।सत्य तितो हुन्थ्यो , आज त मिठो लागेर सुन्दैछु । हरि ॐ।

  • @motigautam7268
    @motigautam7268 3 года назад +1

    Aaj balla ajai majja aayo hai Rajendra ji , ajai agadi badau ! Ramro chha la !

    • @motigautam7268
      @motigautam7268 3 года назад +1

      Subodh ji ra khada
      B ji ko damdar chha , vabisye ujjal chha , sabai lai badhai !

  • @manuthapa2177
    @manuthapa2177 4 года назад +47

    युवाकाे जाेस ठिक ठाउँमा भाेट लागू हाेस हामी सबैकाे एउटै साेच बनाउ देश बनाउन ।

    • @yamsingjai9225
      @yamsingjai9225 3 года назад +1

      Manu jiu hjr hamro jasto soch bichar tyo jhole jhapare dhupaure haruko kaha hunxar

  • @gauravmagar1079
    @gauravmagar1079 4 года назад +17

    खबपु को मोबाइल मा फोन आयो तर लाइट बोलेन 🤣🤣🤣😂😁

  • @Minivloggerrohan
    @Minivloggerrohan 7 месяцев назад +1

    भ्रष्ट चारी उमार्ने त हामी जस्ता नालायक जनताले जिताएको भोट नै हो जस्तो लाग्छ मिलाएर बुझन पर्छ।

  • @mmiteamgoldennepal
    @mmiteamgoldennepal 4 года назад +3

    Damii raja Rajendra sobodh kha ba Pu sabbiko dami xa

  • @shahadevbhujel3238
    @shahadevbhujel3238 4 года назад +6

    Khabapu aaya pachi khi hola jasto cha love you kbp

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe 7 месяцев назад

    बिलकुल सही कुरा हो 👍

  • @tilakrai6423
    @tilakrai6423 6 месяцев назад +1

    धेरै राम्रो लाग्यो यो कमेडी
    हो तर सत्ते कथामा आधारित
    १00 सहि छ

  • @bishalbikramsawad9882
    @bishalbikramsawad9882 3 года назад +6

    मैले 2 महिना घरमा लाइसेन्सको फोर्म भर्न खोजे वेबसाइट खुलेन जब यातायात कार्यलयको गेट्मा 2000 तिरे 5 मिनेट पनि लागेन

  • @dwskhatiwada4126
    @dwskhatiwada4126 4 года назад +12

    Subodh always🔥🔥🔥🔥🔥..

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 7 месяцев назад

    गुड सर ❤❤❤❤

  • @myagdipunpun6879
    @myagdipunpun6879 4 года назад +5

    ramro lagyo comedy 3 daju ma pun ali dherai mitho bolnu bhayo kina ki kina ki pun kamti fataha hunxan🤗😘😘😘😘

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 3 года назад +4

    🧖🙏🙏🏿🙏🏻😍
    बहुत राम्रो performance...
    सबै जना मज्जाले हाँस्नुहोस र
    ई सब कुरालाई seriously दिल दिमागमा बोकेर अगाडि बढौं अवश्य हाम्रो देश,नरेश नेपाल र नेपाली, धर्ती माता ले शान्ति पाउनु हुनेछ...😊
    जय नेपाल आमाको
    🇳🇵🇳🇵🇳🇵
    ✊✊✊

  • @rekhashrestha529
    @rekhashrestha529 7 месяцев назад

    सान्र्दबिक कमेडि को लागी धन्यवाद छ हो सही

  • @GautamTara-v2b
    @GautamTara-v2b 7 месяцев назад +2

    कडा आयो ,सहि आयो।

  • @kumargiri9594
    @kumargiri9594 5 месяцев назад +1

    बास्तब मा हामी नेपाली हरुले गम्भीर रुपमा सोच्नेबेला यायको छ।नेपाल न रहे रहदैनौ नेपाली

  • @jhun.singhkunwar5747
    @jhun.singhkunwar5747 4 года назад +14

    Raja rajendra is my favourite comedian. He is unique.not copied

  • @birkhaswar3472
    @birkhaswar3472 7 месяцев назад

    धनय वाद मित्र तयाइ काे उततम बुददि सबे बिधयाथि लाई सिकाउनु भाृ तयाे सबृ तपाईं काे अरति उपदेस लागि रहाेस जयहाेस मित्र अब का बिधयाथिले याे कसरा बुझेनन भने देस समापत हुनेछ हामी बिदेसि का दास हुने छाे सतयम शिबम सुनदरम

  • @mahendralimbu3083
    @mahendralimbu3083 7 месяцев назад

    Good job every one thanks 4 video.

  • @prakashsunar7185
    @prakashsunar7185 4 года назад +1

    बेस्ट कमेडी तिनै जनाको 😍😍🙏🙏

  • @manmaya5678
    @manmaya5678 4 года назад +5

    Kha. ba.pu. 👍👌❤️

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 года назад

    यस्तै त नेपालमा हुन्छ नि । निरन्तर अगाडि बढ्नु होला भबिस्य उज्जल होस ।

  • @susantmrgchanal4497
    @susantmrgchanal4497 4 года назад +2

    सबै जनाको उतिकै उत्कृष्ट छ अझ अर्गानिक कमिडियन खबु को त कुरै न गरौ

  • @sristithapa2324
    @sristithapa2324 Год назад

    धेरै ठिक भनु भयो सलाम छ ।

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 7 месяцев назад

    वा वा नेताको कानको जालि फुट्ने गरि माइक फुकेर सुनाईदिनु पर्ने

  • @premyogi1853
    @premyogi1853 4 года назад +4

    Wow kha bapu

  • @DikBahadurMagar
    @DikBahadurMagar 4 месяца назад

    राम्रो लाग्यो कमेडी प्रस्तुती!!

  • @koiralasuryakiran6702
    @koiralasuryakiran6702 2 года назад

    राजा राजेन्द्रजी ! अत्याधिक मिठो , घोचिलो,पेचिलो र ब्याङ्ग्यात्मक प्रहशसन ।

  • @rameshadhikari4739
    @rameshadhikari4739 4 года назад +2

    निकै राम्रो

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 7 месяцев назад

    असक्षम राजा, राजा राजेन्द्र😁😁😁PA भनेको power unlimited रे। त्यही भएर राजा राजेन्द्र असक्षम थिए😂😂😂🤣🤣🤣

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 4 года назад +3

    Mr. Sobodh Gautam ko performance vayako vaya excellent hune thiyo

  • @dwawsangge9483
    @dwawsangge9483 4 года назад +1

    Mr khabapu ko fan i am watching from Bhaktapur

  • @RomanKagi-q1g
    @RomanKagi-q1g Год назад

    ❤राम्रो ❤छ❤

  • @b.s1187
    @b.s1187 3 года назад +1

    खुब राम्रो

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 3 года назад +5

    साच्चिकै देशको भलाे गर्न चाहने हाे भने सबै दलका शीर्ष नेताहरु र बुद्धिजीविहरू एकै ठाउँमा बसेर बृहत छलफल र अन्तरक्रिया गरेर नयाँ निकास खोज्नुपर्छ।

  • @bhaskarofficial9062
    @bhaskarofficial9062 3 года назад +4

    कडा आयो त

  • @surendrarokaya5966
    @surendrarokaya5966 2 года назад

    सत्यकुरा यहिहो!त्यहिभयर मैले २०७९बैसाख ३० गतेको स्थानिय निर्बाचनको प्रचारमा म आफै दाङ्गको एउटा वडामा स्वतन्त्र अध्यक्षमा उम्मेदवार बनेको थिय र यहि शब्द बोलेको भनेकोथिय घुष यहिचुनाबमा भोटरले उम्मेदवारबाटप पैषा र रक्सी र मासु खानु हुन्छ!अनि त्यहि प्रतिनीधिले थोरैको लगानीमा खरिदरको र बनेको संरचनाबाट दोब्बर चौपल बिल भरपाई बनाउछन् र हजुरहामीले तिरेको कर चुनाबमा खाय भन्दा बढी अर्थात सावा ब्याज र हर्जना समेत हजुर हामीले सम्पत्ति एवम् सेवालियबापत थप कर चुईक्क नबोली तिर्नपर्छ!तर क्यार्नीहोर १०बर्षे जनयुद्धले चेतना खुलेको सचेतबनेको २१ औ शताब्दिको नेपाली नागरिक भनौदाले पढायो पढायो पाठ सोह्र दुने आठ भनेझै परिनामत।योदेशमा अझै अन्याय र थिचोमिचोको खाँचोदेखियो तसर्थ असल र सकारात्मक सोचको बिकास हुनलाई केहिसमय लाग्छ।

  • @panjabsinghrai1864
    @panjabsinghrai1864 3 года назад

    Ramrocha vaiharuko prastu ti Badhai xa La

  • @iswarraii5231
    @iswarraii5231 4 года назад +3

    👌👌khababu

  • @ramushreesmagar9858
    @ramushreesmagar9858 4 года назад

    राम्राइ लागेओ कमेदी सो 👌👍️

  • @KarnaThapa-rc2pc
    @KarnaThapa-rc2pc 5 месяцев назад

    हाेयाे १०० मा१०० ठिक हाे धन्याबाद छ याे टिम लाइ

  • @manojshrestha712
    @manojshrestha712 4 года назад +3

    राजा राजेन्द्र सरले आगो लगाइ दिनु भयो ,,

  • @HalesiEntertainmentTV
    @HalesiEntertainmentTV 4 года назад +2

    Salam bhastachar ko barema reall bolnu bhayo salut xa

  • @yubrajshrees5203
    @yubrajshrees5203 2 года назад

    सुबोध र ख ब बु काे बेस्ट कयारीकेचर

  • @anilrai7041
    @anilrai7041 3 года назад

    Wow dammi babal comedy tinai jana hjr haru ko sarai ramro xa

  • @RolpaliKale
    @RolpaliKale 4 года назад +2

    गजबै दियो केटो ले

  • @bishnukatel4827
    @bishnukatel4827 4 года назад +5

    यो बहुतै दमदार प्रस्तुति, तिनै जना कलाकार लाई बधाई छ

  • @chandrabaniya2694
    @chandrabaniya2694 4 года назад +1

    hmmm grate point out

  • @dxnddchannel1028
    @dxnddchannel1028 4 года назад +4

    waooo good good

  • @puspasaud8748
    @puspasaud8748 3 года назад

    Waw kya sai kuraa khub mon paryoo 👍️👍️👍️👍️👍️

  • @vishnugautam4882
    @vishnugautam4882 3 года назад

    देवनागिरि लिपिमा लेखौं
    विश्वभाषा नेपाली बनाऔं ।
    माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा
    पिञ्जराको सुगा हुनु हो।
    हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो
    बालक बालिकालाई उदयमान बनाउनु

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 3 года назад

    एकदम राम्रो छ भ्रष्टचारि लाई प्रहार

  • @suratmiya9516
    @suratmiya9516 4 года назад +1

    Sai ho sai ho rajaram bro

  • @nareshkhatre9562
    @nareshkhatre9562 2 года назад

    Very nice कमेडी

  • @jeevannicecheckrana5719
    @jeevannicecheckrana5719 3 года назад +2

    wow!!!! सहि हो Yrrrr 👍

  • @gajendranepali2497
    @gajendranepali2497 3 года назад +1

    💯 right ho

  • @pemalama8387
    @pemalama8387 3 года назад

    Subodh Dai thank you

  • @chandeshwarkarn5178
    @chandeshwarkarn5178 3 года назад +2

    राम्रो लाग्यो

  • @aakashmalbul5407
    @aakashmalbul5407 3 года назад +5

    सुबोध जि को आजको प्रोग्राम अलि राम्रो भएन है

  • @bhegbahadurgm8913
    @bhegbahadurgm8913 3 года назад

    wao khabapu 🌹🙏

  • @balikakewat8436
    @balikakewat8436 3 года назад

    Super 👌👌👌

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 4 года назад +2

    खबबु को कोमिडी अर्गानिक छ्💞💞💞💞💞

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 4 года назад +1

    घुस को जीवनचक्र सारै सही लाग्यो ।

  • @birkhaswar3472
    @birkhaswar3472 7 месяцев назад

    सकिनछ मित्र हाे पुरानाे शिक्षा लाटुगनुपछ कि तपाईं काे हातमा छ ुददि जिबि हर, बिधयाथि बग हाे नेतिक शिक्षा छेन कृषि शिक्षा छेनकृशि त डुबयाे खाते भयाे तीन कराेड जनताखाते भयाेृ सबेृ काम बिधयाथि र शिक्षककाृहातछ याे देस जुन नेतिक शिक्षा ने घुस खान अनते गने ने शिक्षाहेन र बिधयाथि नेतिक मान भय जृपनि लागू हुनछ सरकारपनि कायल हुनछ

  • @nandalalbaral2138
    @nandalalbaral2138 4 года назад +1

    Very nice 👌👌👍👌

  • @shishirpanthee1880
    @shishirpanthee1880 4 года назад +2

    Kha ba pu good improvement

  • @sushil7567
    @sushil7567 7 месяцев назад

    हाम्रो धर्म कर्म अनुसार ईनीनेताभनाउदा चोर काजकीरीयाहुदैन कीनभने सैतानीमा पैसामा बीकेकाले मरेकोदीनबाट घुसकमभयी भोलीपल्टढुस अनीछनघुस जय नेपाल आमालाई जय युबालाइ जय जन्तालाइ

  • @sanamthapa60
    @sanamthapa60 2 года назад

    So much nise sir good comeaday

  • @ujwalkulung4547
    @ujwalkulung4547 3 года назад +1

    Wow pun magar I love your voice

  • @kalpanagiri6802
    @kalpanagiri6802 Год назад

    नेतावाणी!!!?
    राम राम भनेले मुक्ति पाउँछ नोट दिनेले नियुक्ति पाउँछ!!!

  • @atmatulachan349
    @atmatulachan349 5 месяцев назад

    Comedy 💯 right thank you pokharela sir 🇳🇵🇳🇵🇳🇵🙏👏👏👏

  • @kalkikaphle6352
    @kalkikaphle6352 Год назад

    Excellent presentation

  • @avilashidhakal
    @avilashidhakal 2 года назад +1

    बाह सारै चित्त बिझ्दो

  • @rameshwaryadav5384
    @rameshwaryadav5384 2 года назад +1

    Amazing

  • @loknathtimalsina4888
    @loknathtimalsina4888 5 месяцев назад

    अति राम्रो कार्यक्रम ।

  • @joyandlearnwithbc
    @joyandlearnwithbc 3 года назад

    Subodh Gautam bro kadaa 👌👌

  • @shantilimbu7593
    @shantilimbu7593 3 года назад

    HaHa ❤️👍👍❤️ from India

  • @bedrajkhanal5708
    @bedrajkhanal5708 4 года назад +39

    ख ब पु lae dekherw aaeko jati hajir Garam 🙄

  • @samsumsamsum4817
    @samsumsamsum4817 3 года назад

    Wowww khapapu 👌👍👏👏👏

  • @dipakpokharel8583
    @dipakpokharel8583 2 года назад +1

    Very.nice

  • @TheRainayan
    @TheRainayan Год назад

    Comedian are great .❤❤❤

  • @amritchohoblon3293
    @amritchohoblon3293 4 года назад +40

    खबपु एकदम मन पर्छ मलाई ।

  • @magarsuman1306
    @magarsuman1306 4 года назад +1

    Ati utkrist danak👌

  • @BirenLimboo-jf5lt
    @BirenLimboo-jf5lt 6 месяцев назад

    Tai na tui host bolda poni hasne mnxe haru poila choti dekhdaixu yrr😂😂😂😂😂😂

  • @tejsingh6126
    @tejsingh6126 4 года назад +1

    राजा राजेन्द्र is राजा today