चन्द्र कुमार दोङको नेतृत्वमा आएको टोलीले तामाङ संस्कृतिबाटै इन्द्रेणीमा तहल्का पिट्यो । १७.०६.०७८ HD

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BattleTamang_SeloSpecial #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 786

  • @Indreni.Com2073
    @Indreni.Com2073  2 года назад +77

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @user-uq9fo7kz1h
    @user-uq9fo7kz1h 2 года назад +157

    तामाङ भाषा को प्रस्तुति लाइ कोटि कोटि समान जय इन्देंणि जय कृष्ण कँडेल शु स्वस्थ्य दिर्घ आयु को कामना

  • @kumarbogati4516
    @kumarbogati4516 2 года назад +36

    म क्षेत्रीको छोरा भयपनी तामाङ सेलो अति नै मनपछ। सबैलाई धन्यवाद !👍️🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +120

    हाम्रो संस्कृति सभ्यताको जननी हो🙏
    साच्चै रमाइलो सुन्दर हाम्रो संस्कृति ☺️
    संस्कृति जोगाउने कार्यक्रम जय इन्द्रेणी 🙏

  • @bhimkhatri624
    @bhimkhatri624 2 года назад +77

    आज भने विशेष रमाइलो हुने भयो ।।तामाङ सेलोमा दोहोरी जमघट भैरहेको रैछ ।।धन्यवाद कृष्ण कडेल लगायत सम्पूर्ण टिमलाई ।।।।

  • @Jp-ig5mz
    @Jp-ig5mz 2 года назад +78

    इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद ।।।तामाङ सस्कृतिलाई पनि सामेल तथा अबसर दिनुभएकोमा।।🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @rajendrashah7143
      @rajendrashah7143 2 года назад

      ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 तामाङ्ग सेलो धेरै राम्रो लाग्यो हजुरको मिस यू ✍️✍️🙏🙏🙏🙏🙏

  • @gitalimbu3386
    @gitalimbu3386 2 года назад +68

    सेलो सुन्दा र हेर्दा त मलाइ नि नाचौ नाचौ लाग्यो हाम्रो संस्कृती यसै गरि सबै जात जाती ले बचौनु पर्छ यो पेलेटफम दिनु भएको मा वा कन्सेभ बनाउन्नु भएको मा कृष्णा क्र्डेल ज्यूलाइमुरी मुरि धन्याबाद र साथ् दिनु हुने इन्द्रेणी टिम लाई नि नमन

  • @basantilama7345
    @basantilama7345 2 года назад +165

    तामाङ सेलोलाई प्रस्तुति दिनु भएकोमा इन्द्रेणि टिमलाई विशेष धन्यवाद ।

  • @kltamang9772
    @kltamang9772 2 года назад +45

    कति राम्रो तामाङ सेलो धन्यवाद सम्पुर्ण कलाकार र इन्द्रेणी टिमलाई मलाइ गर्भ लाग्छ म तामाङ हुनु मा👍️👍️👌👌जय इन्द्रेणी 🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @chhowangtamang9999
    @chhowangtamang9999 2 года назад +74

    इन्द्रेणी team र कृष्ण दाई प्रती धेरै धेरै धन्यवाद यसरी नै सम्पुर्ण समुदायको कला , सस्कृती र संगीतलाई उच्च स्थान दिनु भएकामा ।

  • @khumraj5858
    @khumraj5858 2 года назад +33

    अरु मिडिया हेर्नु भन्दा इन्द्रेणी हेर्नु को आनन्द धेरै फरक छ इन्द्रेणी मा नेपाली माटो बोलेको हुन्छ जय इन्द्रेणी

  • @premkatuwal8914
    @premkatuwal8914 2 года назад +25

    आहा कति रमाइलो तामाङ गित मलाई त साह्रै रमाइलो लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सम्पुण इन्द्रेणि टिमलाई हार्दिक हार्दिक नमन छ 🌈🌈🌈🌈🌈🌈 काहि कतै नदेखेको इन्द्रेणिमा हेर्न पाइन्छ यकदम खुसि लाग्यो 🙏🙏🙏🙏🙏जय नेपाल जय गित जय संगित जय इन्द्रेणि 👍👍👍👍👍🍅🍅🍅

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 2 года назад +51

    लस्सो फ्याफुल्ला इन्द्रेणी टिम लगायत सबैलाई ! धेरै रमाइलो आजको episode मा !

  • @astatamang5143
    @astatamang5143 2 года назад +48

    हाम्रो परम्परा हाम्रो संस्कृति काे सधैं जगेर्ना गराैं हाम्रो तामाङ कला क्षेत्र काे हस्ती(खम्बा) हरु एउटै कार्यक्रम मा जाेड्नु भाकाे मा कृष्ण कडेल लगाएत सम्पूर्ण इन्द्रेणी टिम लाई धन्यवाद साह्रै रमाइलो🇳🇵❤️ 🙏🙏🙏🇳🇵❤️

    • @ramailonepal3853
      @ramailonepal3853 2 года назад

      तामाङ सेलो र तामाङ कल्चर मालाईपनी असाढ्यै मन पर्छ। के गर्नु मित्र ऐले कृष्टियनितिजको नाउमा हाम्रो मौलिक तामाङ्ग कल्चर मासिने अबस्थाम छ दु:ख लाग्दो कुरो। एस्तो लोभ हुने अबस्तामा रहेको हाम्रो नेपालको सबै जात जाती, भासा र कल्चरको जगर्ना गर्नु हामी सबैको दाईत्वो हो।

  • @csbrponlinetv4476
    @csbrponlinetv4476 2 года назад +31

    कृष्ण कडेल दाई र सम्पूर्ण टिमलाई कलाकारहरुलाई ल्हास्सो फ्याफुल्ला ।मज्जा आयो बधाई छ हामी सबैलाई

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +54

    यस्तै यस्तै नयाँ नयाँ प्रोस्तुती दिदै जानू होला इन्देणी सम्पुर्ण टिम लाई नमन छ मेरो

  • @nanimayatamang518
    @nanimayatamang518 2 года назад +21

    आज इन्द्रेनी तामाङ सेलो मय भएछ सलाम छ क्रिस्ण कटेल दाइलाइ लाख लाख सम्झना साथै अबिबादन दस अौल जोडि फ्याफुल्ला

  • @ramesh2055
    @ramesh2055 2 года назад +33

    जय गित ।।
    जय संगीत ।।
    जय तमाङ सेलो ।।
    जय इन्द्रेणी ।।।।।

  • @jagadishtamang3015
    @jagadishtamang3015 2 года назад +39

    उच्च सम्मान छ अग्रज अग्रज कलाकारहरुलाई अझ बिशेष गरि इन्द्रेणि टिम कृष्ण दाईलाई।

  • @jagadishtamang3015
    @jagadishtamang3015 2 года назад +36

    कहिले आउला भन्दा भन्दा बल्ल आज पो आयो हाम्रो तामाङ कलाकारहरुको प्रस्तुति।जय इन्द्रेणि

    • @nokhiraoli7370
      @nokhiraoli7370 2 года назад

      सर नमस्कार । अाज धेरै मज्जा अायाे सर । नेपाली सेनामा बार्षिक उत्सब मनाउँदा खेरि मात्रै हेर्नापायिन्थ्याे। तेयति कै रमाइलो भाे अाजकाे कार्यक्रम हेर्दा पनि। कुबेत देखि हेरदै छु सर

  • @purush31
    @purush31 2 года назад +11

    सलाम!कृष्ण कडेल दाजु लागएत सम्पुर्ण इन्द्रेणी टिम अनि सम्पूर्ण तामाङ अग्रज कलाकारहरुलाइ!🙏🙏🙏

  • @santoshthapa6344
    @santoshthapa6344 2 года назад +2

    मौलिक्ता लाई जोगाउनु नै हाम्रो कर्तव्य हो । आजको कार्यक्रमले मनै फुरुङ्ग बनायो धन्यवाद हजुर हरु सबैलाई म पनि तामाङ गाउँमा हुर्केको मान्छे हुँ बधाई सबैलाई ।

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 2 года назад +5

    जय तमाङ सेलो , मनै फुरुङग भयो ,आजको यो उत्क्रिस्थ प्रस्तुतिको लागि सबै लाई नमन ।अब यस्तो राम्रो प्रस्तुति देसै भरि घन्किनु पर्छ ।

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 2 года назад +19

    हाम्रो तामाङको पहिचानको गित ईन्द्रेणी मा आएर गाईदिनु भएकोमा सम्पुर्ण तामाङ्ग समाज लाई तथा चन्द्रकुमार दोङ लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद

  • @makarbomjan5450
    @makarbomjan5450 2 года назад +49

    सम्पूर्ण तामाङ समुदाय र इन्द्रेणी टिमलाई हार्दिक नमन गर्दछु🤗🤗✋✋👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @wangdadorjebomjanofficialy8996
    @wangdadorjebomjanofficialy8996 2 года назад +14

    कृष्ण सर लगायत उहाँको टिम लाई धेरै धेरै धन्यवाद ।
    तामाङ सेलो गीतलाई सबै जनाले माया गरौं जय गीत जय संगीत ।

  • @sandeepchand3432
    @sandeepchand3432 2 года назад +4

    अति उतम संस्कृति सेलो एकदम उच्च लाग्यो। सबै लाई सलुट छ। गर्व लाग्छ नेपाली हुनु मा।

  • @mariwantamang7758
    @mariwantamang7758 2 года назад +16

    सलाम छ👋ईन्द्रेणी टिमलाई,सम्पूर्ण जातजातिकाे सास्कृतिक जगेर्ना गर्नलाई पनि जाेड दिनु भएकाे🙏

  • @onlinetv3648
    @onlinetv3648 2 года назад +7

    तामाङ सेलो सम्राट चन्द्र कुमार दोङ अझ इन्दिरा गोले दिदी संगै भको भए कति राम्रो हुन्थ्यो ।🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +8

    सम्मान इन्द्रेणी परिवारलाई
    आज रमाइलो भयो तामाङ सेलो सुन्न र देखन पाइयो ।जय लोक सस्क्र्ती 🙏👍️🌹🍁🌷

  • @rameshlama9503
    @rameshlama9503 2 года назад +2

    आजको यो कार्यक्रम हेर्दै गर्दा अत्यधिक खुशीले यो मन गत गत भएको छ । अब इन्द्रेणी कार्यक्रममा तामाङ सेलोका हास्ती वरिष्ठ कलाकार रोज मोक्तान ज्यु लाई पनि ल्याउनु होला ।
    जय गीत जय संगीत
    सलाम छ इन्द्रेणी कार्यक्रमका संचालक आदरणीय दाजु कृष्ण कडेल ज्यु ।।।

  • @sundarsinghlama4245
    @sundarsinghlama4245 2 года назад +3

    साच्चिकै उत्कृष्ट तामाङ दोहोरि मजा आयो आदरणीय सबै कलाकार ज्युहरुलाई नमन छ |

  • @khumraj5858
    @khumraj5858 2 года назад +21

    आहा कति रमाइलो आज इन्द्रेणी एपिसोड

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +14

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।चन्द्र जि लगायत टिमलाई नमस्कार छ,तमाङ सेलाे गित निकै राम्रो दमदार छ।सबै भाषा भाषीका गितहरुलाई सम्मान गरौँ ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।हाल मलेसिया बाट,,,,,

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 2 года назад +2

    अति रमाईलो लाग्यो तामाङ्ग सेलो भाकामा दोहोरि😍💕💕💕👍️

  • @bhimkarki7601
    @bhimkarki7601 2 года назад +2

    नेकै मीठो तामाङ्ग सेलो, एकदमै मन पर्‍यो टिपिकल नेपाली मौलिक , लोक सास्कृती झल्काउने गित , बधाई छ कृष्ण कडेल ज्यू, तर मनमायालाई पनि एक दुई टुक्का गाउन लगाएको भए झन राम्रो हुन्थियो 🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 2 года назад +4

    चन्द्र कुमार जी ले कस्तो मिठो कुराहरू गर्नु भयो संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +5

    बिस्व प्रसिद्द सबैको लोकप्रिय इन्द्रेणी चैनल नै हो हर जात जाती भाषा संस्कृती का गित संगित लाई उच्च स्थान दिने र गरिब दुखी सबै लाइ प्रेरणा सहयोग गर्ने जति प्रसंसा गरे पनी कमै हुन्छ, जय कृष्ण दाइ, जय इन्द्रेणी ।

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад

    सम्पूर्ण ईन्द्रेणि परिवारलाई धन्यवाद छ।अाज धेरै दिनपछि तमाङ्ग सेलाे हेर्ना पाउँदा खुसि लाग्याे। उपस्थित सम्पूर्ण तमाङ्ग कलाकारहरू लाई धेरै धेरै धन्यवाद छ।यसरी नै सम्पूर्ण जात जातिहरू ले अा अाफ्नाे ध्रर्म , कला ,रिति , रिवाज र अाफ्नाे समुदायकाे कला साँस्कृतिक लाई जाेगायर राखम्। अनि पछिल्ला पुस्थालाई हस्ताणत्रण गरम ।

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 2 года назад +1

    सबै भाषन भाषिलाई यसरी नै ल्याउनु पर्याे,राम्राे र उत्कृष्ट प्रयास।

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +112

    सबै जातजाति अनि कला सस्कृतिको सम्मान गर्छु ।तामाङ्ग भासाको दोहोरी भय पनि मैले त सबै बुझे हजुर हरुले नि ....?

  • @govindakhadka478
    @govindakhadka478 2 года назад +2

    रामेछाप दोलखा सम्पुर्ण तमाङ समुहलाई धेरै धेरै बधाई छ

  • @ChhtraMagarChhtraMagar
    @ChhtraMagarChhtraMagar 2 года назад +1

    धेरै दिन पछि तामाङ सेलो सुन्न पाइयो रमाइलो लाग्यो

  • @basudevthapa2059
    @basudevthapa2059 2 года назад +2

    सार्है राम्रो सुन्दर कर्ण प्रिय छ , गित को हिसाब ले कृश्ण जी लाई क्षणिक को लागि बुढी दिए , तरूणी मनमाया सर्मिला को लाने भएत है रामेछापी ले जयहोस सम्भो बुद्द भगवान ॐॐॐ यस्तो जात जाती भाषा भाषि मिलेर बसेको देश मा पाखण्डि देश मारा भ्रष्ट नेता ले देश मा एम सि सि ल्याउन खोज्दैछन होली वाईन राक्षेश हरू ले यिनी हरू को नास जरूर हुनेछ ॐॐॐ

  • @prabeenakarki8509
    @prabeenakarki8509 2 года назад +2

    कति मिठो भाका हो , पहिलाे पटक सुनेको मैंले यस्तो लय धन्यवाद ईन्द्रेणी टीम लाई 🙏🙏🙏

  • @duganaa7315
    @duganaa7315 2 года назад +4

    कति राम्रो तामाङ सेलो👏👏 यस्तो पो हो त नेपालको चिनारी भनेको,फरक जात जाती भाष्,धर्म भएको देश नेपाल यसरी सबै मिलेर बराबरी स्थान पाउनु नै नेपालको बिकास हुनु हो।।👏👏👏👏

  • @Chitragomden42
    @Chitragomden42 2 года назад +6

    ईन्द्रेणी टिमलाई कोटी कोटी नमन तामाङ समाजलाई पनि प्रस्तुति गर्ने मौका दिनु भएकोमा।

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 2 года назад +5

    हाम्रो कला सस्कृती सभ्यताको पहिचान यहि बहुमुल्य छ ~~ जय होस् ~~

  • @phurisherpa2974
    @phurisherpa2974 2 года назад

    सबै जात जाती भाषा भाषी बचाउने इन्द्रेणी लाई मानै देखि सलाम ।।। अजाको प्रस्तुति दिने तामङ आमा बुबा कलाकार सबैमा सेवा डोग।।।।।यहीँ हो तपाईं हाम्रो सस्कार।।।।।

  • @lamatamang9970
    @lamatamang9970 2 года назад

    चन्द्र कुमार दोङ ज्युलाइ इन्द्रेणी कार्यक्रम देख्न पाउँदा सारै खुसी लाग्यो अहा सारै रमाइलो🌺💐🙏😊

  • @rajustha4300
    @rajustha4300 2 года назад +5

    इन्द्रेणी को कृष्ण कडेल सर तेसै महान हुनु भएको होइन रहेछ । हरेक जातीयताको कल्चर हरेक सर्जक र कलाकार सबैको ज्ञान छ । सबै जातजाति लाई समान बेबहार गर्ने एक मात्र इन्द्रेणी हो ।सलाम छ कृष्ण सर लाई र इन्द्रेणी टिम लाई 🙏🙏🇳🇵🇳🇵🌺🌺🌹🌹🌸🌸

  • @ommagar5807
    @ommagar5807 2 года назад +3

    धेरै राम्रो लाग्यो ❤️❤️❤️ कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र अल इन्दनी तिम लाई बधाई छ तामाङ सेलो धेरै राम्रो लाग्यो tq you so much all tam lai 🙏🙏🙏

  • @ramkrishnadevkota926
    @ramkrishnadevkota926 2 года назад +6

    सारै रमाइलाे लागाे हाम्राे कल्चरल भासाका गित ल्याउनु भएकाेमा सबै टिम्लाइ धन्यबाद

  • @tilakbahadurtamang3811
    @tilakbahadurtamang3811 2 года назад +16

    अति राम्रो लाग्याे है हजुर

  • @reshamtamang6019
    @reshamtamang6019 2 года назад +2

    कृष्ण कडेलजीलाइ धेरै धन्यवाद र समस्त इन्द्रेणी समुहलाई सम्झन चाहन्छु ।
    # चन्द्र दोङ र सबै टिम) समुहलाइ पनि धन्यवाद दिन चाहन्छु ।

  • @nirulama2944
    @nirulama2944 2 года назад +2

    आज कति रमाइलो हुदैछ।धन्यवाद कृष्ण दाजुलाइ यो कार्यक्रमको लागि हामी तामाङ जातीलाई पनि मौका दिनुभएकोमा🙏🙏

  • @sanchalal4920
    @sanchalal4920 2 года назад +3

    अग्रज कलाकार चन्द्र कुमार दाेङ सर र सम्पुर्ण टिम कलाकार सबैलाई सम्मान छ लास्साे जय कृष्ण दाजु जय ईन्द्रेणी टिम 🙏🙏🙏🙏🙏

  • @netramallanetramalla4775
    @netramallanetramalla4775 2 года назад +1

    तामाङ सेलो सुन्न पाइयो धेरै धन्यवाद ईन्द्रेणी टिम लाइ

  • @DawaLama-ny8is
    @DawaLama-ny8is 2 года назад +13

    सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनी हरुम ल्हास्सो फ्याफुल्ल 🙏🙏🙏 हाल म चही कुवेत बाटा हेर्दै छु । र सम्पुर्ण इन्द्रेणी टिम लाई सलाम गर्न चहान्छु है ।

    • @nokhiraoli7370
      @nokhiraoli7370 2 года назад

      कुबेत कुन ठाउँबाट हाे। म पनि कुबेत बाट हेरि राखेकाे छु। तामाङ्ग सेलाे मज्जा अायाे सुन्नार हेर्ना।

    • @DawaLama-ny8is
      @DawaLama-ny8is 2 года назад

      @@nokhiraoli7370 म कुवेत फाहेल हो हजुर

    • @nokhiraoli7370
      @nokhiraoli7370 2 года назад

      @@DawaLama-ny8is सर म कुबेत फेन्तास मा बस्छु। कम्पनी अमान्काे सेकुरेटि गाड् हाे। अहिले डिउटि सालमिया अमेरिका याम बि. सि मा छ।

    • @DawaLama-ny8is
      @DawaLama-ny8is 2 года назад

      @@nokhiraoli7370 ए होरा । कति भयोनी कुवेत आउनु भाको ? के कम्पनीम हो ?

    • @kpjhjlokom6268
      @kpjhjlokom6268 2 года назад

      dherai ramro xa tamang selo

  • @gomasharma5021
    @gomasharma5021 2 года назад +8

    Lhaso phepulla,Jojo haru.Jyaban mulaa.I love 💕 Tamang sello/damphu naach and the musical instruments 🥁 that you all use.Tashi Delek🙏🙏❤️❤️❤️❤️🙏🙏

    • @mahendratamang9502
      @mahendratamang9502 2 года назад

      रङ्दानो लसो फ्याफुल्ला मुला

  • @khumraj5858
    @khumraj5858 2 года назад +26

    कृष्ण कडेल सर लगाएत सम्पुर्ण इन्द्रेणी टिम लाइ सम्मान छ जय इन्द्रेणी

    • @Official3229
      @Official3229 2 года назад

      Nice video#SujanGhorasainee#

  • @basantathapa9594
    @basantathapa9594 2 года назад +4

    हरेक जात जातिका कला संस्कृति लाइ सम्मान गरौ प्रोत्साहन गरौ सेवा सन्देश मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणी लाई सबैले सपोर्ट गरौ सम्मान छ

  • @clovevange4432
    @clovevange4432 2 года назад +14

    यतिहासिक रेकर्ड सधैं जिवन्त रहने याे सेलाे💕💕💕💕😂😂😂😂😂

  • @ijhgfhbcc831
    @ijhgfhbcc831 2 года назад +6

    Thanks for indreni team. This is very nice our tamang culture.

  • @Betterthanbeforem
    @Betterthanbeforem Год назад

    अनेक भाषा अनेक सँस्कृति धर्म सबैलाई एकैठाउँमा समेट्न सक्ने लोकप्रिय कार्यक्रम इन्द्रेणी 🌈
    धन्यवाद कृष्ण जी र सम्पुर्ण तामाङ कलाकार हरुमा 🙏🇳🇵

  • @ichhyaofficial2511
    @ichhyaofficial2511 2 года назад +3

    कृष्ण कंडेल ज्यु र सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ है तामाङ संकृति लाई नि सम्झिनु भएको मा🙏🙏🙏

  • @danbahadurtamang6505
    @danbahadurtamang6505 2 года назад +12

    Sabai Tamang hasti harulai indrani program ma dekhna pauda sarai khusi lagyo thank you indrani teem 🙏🏻🙏🏻🙏🏻

  • @Dongtamang216
    @Dongtamang216 2 года назад +2

    🙏🙏लाह्शो फ्याफुल्ला ईन्द्रणी टिम लाई र तामाङ समाज लाई थुजेछे सारै मन पर्यो 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍

  • @amritsunuwar3237
    @amritsunuwar3237 2 года назад +2

    आज बबाल मजा आयो तामाङ सेलो को प्रोग्राम राख्नु भएको मा कृष्ण कडेल र ईन्द्रेणीलाई धन्यबाद

  • @bikashofficaltmg5012
    @bikashofficaltmg5012 2 года назад

    अति रमाइलो भयाे आजा हाम्रो तामाङ सेलाे बिशेष कार्यक्रम देखाउनु भएकाेमा ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 👏👏👏👏👏👏👏

  • @debahdedi4431
    @debahdedi4431 2 года назад

    सारै राम्रो अति सुन्दर नाईस 💕💕👌👌
    म लिम्बुनी भए नि तामाङ्ग सेलो गित सारै मन पर्छ दामी लाग्छ सम्पुर्ण लाई सेवारो नमस्कार झोर्ले फ्याफुला लस्सो

  • @soniyadong3261
    @soniyadong3261 2 года назад

    चन्द्र कुमार दोङलाई देखेर मलाई धेरै खुसि भयो म😍😍कृष्ण कडेल दाईलाई धेरै धेरै धन्यवाद🙏🙏

  • @newgeneration4472
    @newgeneration4472 2 года назад +7

    thanks to the Indreni Team for ur hardwork to accumulate all the Nepalese culture

  • @suryabahadurthapabagale8801
    @suryabahadurthapabagale8801 2 года назад +22

    त्यसैले त भनिन्छ नेपाल सबै जात जातिको फुलबारी कला सस्कृत को खानि मेरो देश नेपाल फुटेर होइन जुटेर एक हौ ।

  • @nimasherpa5906
    @nimasherpa5906 2 года назад +27

    अब शेर्पा कलाकार हरू पनि ल्याउनु पर्यो

  • @premmayarai6386
    @premmayarai6386 2 года назад +1

    नेपाली को आफ्नो भस गित हुरु सुन्द अनन्द लाग्छ लसो फफुल्ल जोजो

  • @bhattadipendra4711
    @bhattadipendra4711 2 года назад +2

    गित त्यति नबुझे नि रमाइलो लाग्यो शुभकामना सबैलाइ बिशेश धन्यवाद कृष्ण कडेल दाइ ❤️❤️

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 года назад +1

    इन्द्रेणी तिमलाई धेरै धेरै धन्यवाद छ है फेरी पनि धन्यबाद छ समपूर्ण समूदायको संङगीत र संस्कार संस्कृति लाई उजागर गरेको छ

  • @somkumarbanjin1574
    @somkumarbanjin1574 5 месяцев назад

    धन्यवाद छ कृष्ण कडेल जि लाई तामाङ सस्कर सस्कृती लाई प्रमोड गारिदिनु भएकोमा।

  • @furbatamang3571
    @furbatamang3571 2 года назад +3

    कति रमाइलो मलाई धेरै गाउँ घर काे याद अयाे धेरै रमाइलो गर्थे यस्तै गित गाएर धेरै धेरै धन्यवाद कु्ष्णा कडेल दादा हजुर लाई

  • @durgagurung6507
    @durgagurung6507 2 года назад +1

    रसमा डुब्नु पर्यो सुन्नु पर्यो हरेक देउडा गीत,खेलौडा गित, कौरा गित, ठाडो भाका,लोक दोहोरी र तामाङ सेलो ईत्यादि अनेकौं आ आफ्नो ठाउँमा सबै रमाईलो छन् हाम्रो देशमा यि यस्ता मौलिक संस्कृति रीतिरिवाज बिर्सिनु हुदैन धन्यवाद 🙏

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 2 года назад +2

    विभिन्न जात जाती भेसभुसा विभिन्न धर्म सस्किर्ती को सङ्गम स्थलहो ईन्द्रेनी कुनै यउटा मात्र ध्रम नभयर मात्र मानव धर्मको मन्दिर हो ईन्द्रेनीलाई सलाम छ ईन्द्रेनी टीमलाई विशेष कृस्न सरलाई नमन

  • @puspasunuwar9363
    @puspasunuwar9363 2 года назад

    ईन्देणी ले मात्र हो सबै जात जातिए लिउ ने अनि देश बिदेश मा चिनाउने अब सुनुवार लाई नि देखाउनु परेउ है कृष्ण दाई धेरै रमालो लागेउ तामाङ कलाकार देख्दा धेरै मन पर्छ मलाई नि सलाम ईन्द्रेणी टिम लाई

  • @krishnalama6019
    @krishnalama6019 2 года назад

    धेरै धेरै धन्यबाद वाद कृष्ण दाइ ।।।हाम्रो तामाङ सस्न्कृती लाई पनि बचाउन लाग्नु भयकोमा ।।।ल्हास्सो फ्याफुला चन्द्र झ्योझ्यो।।।

  • @ramkajithapa2250
    @ramkajithapa2250 2 года назад +9

    wow दामी सारै मजा आयो

  • @ganeshmagar8029
    @ganeshmagar8029 2 года назад

    इन्द्रेणी परिवार लाई मन मुटु बातै धेरै धेरै धन्यवाद धेरै पहिला कमेन्ट मा महिले अनुरोध पनि गरेको थियोे आज सुन्न पाउँदा यो मन मुटु अनि खुसी को सिमानै छैन अनि कृष्ण दाजु हजुर लाई जति धेरै धन्यवाद दिए पनि कमिनै महसुस हुन्छ ?

  • @chandrasherchan101
    @chandrasherchan101 2 года назад +5

    Wow dami interesting n amazing new dohari TAMANG song laa 💐💐💐💐💐🇳🇵♥️🇬🇧

    • @manbahadurtamang9010
      @manbahadurtamang9010 2 года назад

      हो नि हजुर तर तमाङ भाषामा छैन रहेछ । तमाङ थकली गुरूङको प्रय भाषा एउटै जस्तो छ ।म बुझ्छु सबै ।

  • @panuwaibachet4287
    @panuwaibachet4287 2 года назад +3

    एकदम खुशी लाग्यो आजको प्रोगम मा😍😍😍👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @brabosera4829
    @brabosera4829 2 года назад +4

    धेरै राम्रो रमाइलो तामाङ सेलो 🙏🇳🇵👍️

  • @reshamtamang8924
    @reshamtamang8924 2 года назад +10

    सारै राम्रो रमाइलो आह

  • @dineshchhetri6371
    @dineshchhetri6371 2 года назад +1

    kati mitho sabda haru ni tamangseloma salut xa hajur harulaai🙏

  • @rumbavlog6166
    @rumbavlog6166 2 года назад

    Sarai khusi hamro Chandra Kumar dong mama lai bolayera.. ❤️❤️❤️Dhanyabad indreni karyakram lai

  • @tilmagar3095
    @tilmagar3095 2 года назад +5

    शब्दको अर्थ नबुझे पनि अतिनै राम्राे लाग्यो 👍️👍️👍️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💝💝💝🇳🇵🌹

  • @shekharkunwar4101
    @shekharkunwar4101 2 года назад

    आजको तामाङ सेलो र लमजुङको ठाडो भाका मलाइ उस्तै लाग्यो रमाइलो लाग्यो भाषा साहित्य उस्तै लय मात्र ठाडो भाका सालैजोको र यो तामाङ सेलो दोहोरिमा तामाङ सेलो भाकामा,,,फरक भनेको लय र भाका मात्रै पुरै लमजुङको याद आयो हुन्छ भने यो तामाङ सेलोको दोहोरी फेरि एक पटक ल्याउनु परेयो इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏

  • @shankarshambu6441
    @shankarshambu6441 2 года назад +34

    सबै भाषा कला सृस्कृत्री को समान गर्छु

  • @madankumarrai9735
    @madankumarrai9735 2 года назад +10

    हाम्रो देश चार जात छतिस बणेको देश हो विभिन्न भेश्भुशा भाषाको फुलमाला हृो विभिन्न सस्कृती भरिएको देश हो
    विभिन्न जन जाति विभिन्न धर्मले भरिएको हाम्रो देश हो
    *** श्री भगवान बुद्ध जन्मेको मतृभुमीको सन्तान हो हामी
    *** श्री सीता माता जन्मेको मातृभूमिको सन्तान हो हामी ** ** श्री पशुपतिनाथ** भएको देश्को सतान हो हामी

  • @helloshyam4461
    @helloshyam4461 2 года назад +1

    ईन्द्रेणी कार्यक्रम र पुरै टिम कृष्ण दाइ लाई धेरै धेरै धन्यवाद तामाङ कला र संस्कृति लाई देखाउनु भयकाे मा सबैलाई धन्यवाद ...🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @lalthapa4654
    @lalthapa4654 2 года назад +1

    Tamang shelo pani ekdam ramrow laagxa 😍😍😍

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +2

    रमाइलो भयो अाज।धन्य छ कृष्ण दाइ र इन्द्रेणि टिमलाइ💖🙏🇴🇲

  • @andyanjandholkha2745
    @andyanjandholkha2745 2 года назад

    सबै भन्दा पैले इन्द्रेणी टिमलाई सलोट गर्न चाहे🙏 आज बर्सौँ पछि नयाँ पहिचान ईन्द्रेणी मा देख्न पाउँदा धेरैं खुसी लाग्यो श्रेष्ठ हुँ तर तामाङ्ग सेलो सारै मन पर्छ 🤟🤟😍😍