बिन्दा पाण्डेले खोलिन ओलीले कारवाही गर्नुको रहस्य ||कारवाहीको डरले एमालेमा कोही बोल्दैनन्||

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2025

Комментарии • 197

  • @RudharaBadhur
    @RudharaBadhur 18 дней назад +45

    हजुरलाई जनताको उच्च सम्मान छ। हजुरहरु सबै इमान्दार नेताहरु मिलेर अगाडी गर्नु पर्छ। नयाँ युवा नेताहरुको अभिभावक बनेर राम्रो सल्लाह सुझाव दिएर देशको निम्ति केहि गर्नु पर्छ देश द्रोही चोर नेताहरुलाई लखेट्नु पर्छ।

  • @boharadambar
    @boharadambar 18 дней назад +26

    तपाई लाई जनता को उच्च सम्मान हुनेछ

  • @narsinghkhati2619
    @narsinghkhati2619 16 дней назад +3

    सहि कुरा हजुर

  • @kosimayadhamala3546
    @kosimayadhamala3546 17 дней назад +5

    सलाम छ साहासिक महिला माननिय विन्दा पाण्जे ज्यू ।

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 18 дней назад +36

    kp oli लाई पढेलेखेका व्यक्ति मन पर्दैनन् । हालै कारबाही गरिएका ३ जना मध्य दुइजना PHD डाक्टर नै हुनुहुन्छ यो ज्वलन्त उदाहरण हो।

  • @Vovolove-b9s
    @Vovolove-b9s 18 дней назад +17

    डा बिन्दा पाण्डे उषाकिरण र डा भिमरावल जस्ता इमानदार देशभक्ति नेताहरूलाई कारबाही गरेर केपि ओलिले आफ्नो असली नियत र चरित्र स्वयंले उदाङगो पारेका छन्

  • @chakgurung3175
    @chakgurung3175 18 дней назад +8

    सही कुरा

  • @ShambhuKhatiwoda-fy7vy
    @ShambhuKhatiwoda-fy7vy 18 дней назад +8

    सबै केन्दिय सदस्यहरुले बिराेध गरेर वाेलिलाई एक्लाे बनाउनु पर्छ

  • @bishnuuprety2313
    @bishnuuprety2313 18 дней назад +12

    यस्ता राम्रा बिचार भएका ब्यक्तिहरु पनि रहेछन् एमाले मा। अब सबै निस्कने बेला भयो।

  • @premkhadka3248
    @premkhadka3248 18 дней назад +1

    तितो सत्य कुरा हो।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 18 дней назад +6

    ❤धनयबादछ❤मोरङ्गबाट❤❤❤

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 18 дней назад +5

    मदन भण्डारी काे बाेलि वचन र देश प्रेम र जनता प्रेम ले एमाले भकाे हाे। ओलि काे प्रा लि मा दलेठग भ्रष्ट मात्र रहने रेछनकि🎉🎉🎉

  • @sagarkumarrai4042
    @sagarkumarrai4042 18 дней назад +1

    सहि मुद्दा उठाउँनु भएकोमा बिन्दा पान्डे जी लाई सयौं सलाम । सच्चा नेता भनेको बिन्दा जी जस्तो हुनु पर्दछ भन्ने कुरा सबै नेताहरुले बुझ्न पर्दछ ।

  • @BishnuPoudel-w4s
    @BishnuPoudel-w4s 18 дней назад +7

    तपाईं हरुमा हिम्म्स्त छ भनी ओलो लाई छोडनु होस किन ओलिको झोले बन्नु

  • @omsharma818
    @omsharma818 18 дней назад +5

    पाटि प्रमुख ले गलत गर्दा टुलु टुलु हेरेर बस्ने नेता या कार्यकर्ता कि अबसरबादि हुन कि त दासि नै हुन ।।(बिशेश्वर प्रसाद कोइरला)

  • @BishnuBk-b4j
    @BishnuBk-b4j 18 дней назад +1

    Wow Great brinda ji

  • @krishnaprasadneupane6065
    @krishnaprasadneupane6065 18 дней назад +16

    एमाले ले डाक्टर देख्नै सक्दैन हटाइहाल्छ

    • @govinregmi6779
      @govinregmi6779 18 дней назад

      मूर्खले मूर्खलाई सम्मान र स्थान दिन्छ।

    • @saraswotilama3402
      @saraswotilama3402 18 дней назад

      Tyahi vanya

  • @krishnabasnet7362
    @krishnabasnet7362 18 дней назад +5

    सकिन्छ केपी हटाउ सकिदैन पार्टीछोड्नु कि के पी बा को जय भन्नु

  • @GaneshRijal-dx3wl
    @GaneshRijal-dx3wl 17 дней назад +1

    बैचारिक , महिला शसक्तिकरणकाे आवाजलाई मुखरित गर्ने अब्बल नेता

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 18 дней назад +6

    एमाले भित्र राम्रो नेताकार्यकर्ता हरु को छुट्टै पार्टी खोल्नु पर्छ !ओलिरहेसम्मएमालेको🎉पुरै बदाम नै बदनाम गर्नेछ !एमाले पत्ता साफ हुनेछ !

  • @premsubedi3048
    @premsubedi3048 18 дней назад +1

    Jay Dr binda pandy namaskar

  • @BikalShrestha-fg1we
    @BikalShrestha-fg1we 18 дней назад +1

    Kati ramro manchee..katti clear...
    Kp oli lae kaal aakoiii ho abo..
    Kp oli RIP🎉🎉🎉..

  • @b.mpradhan4129
    @b.mpradhan4129 17 дней назад

    ❤ great speech ❤ proud of you 👏 🥰 ❤ thanks 💖

  • @DThree-ys4px
    @DThree-ys4px 18 дней назад +1

    KP वा हा एमाले स्वाहा कुरि कुरि एमाले झोले।

  • @shivshaktiparamsatyagyaan3960
    @shivshaktiparamsatyagyaan3960 18 дней назад +7

    गद्दार ले गद्दार भ्रष्टाचारी बाट नै दान लिन्छ

  • @ganeshbhatta686
    @ganeshbhatta686 18 дней назад +1

    राम्रो विचार

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so 18 дней назад +5

    एमाले केपी oli कम्युनिष्ट हाेईन भनेर मदन भण्डारी काे हत्यपछि बिस्तारी बास्ताबिक कुरा बुज्दै गएकाे अनुभब गईरहेकाे छ अब सिध्याे एमाले

  • @shambhupanday475
    @shambhupanday475 18 дней назад +1

    धन्यवाद

  • @roshansunar4364
    @roshansunar4364 15 дней назад

    घरमा बसी घरकै खम्बा उखेल्ने दुष्ट हरुलाई पार्टी देखि हटाउनु नै जनमतकाे सम्मान हो 😮 आजको दिनमा एस्तो के संकट छ एमालेमा की विरोध गर्नै पर्ने 😮!!!!

  • @PradeepRajRegmi-y3j
    @PradeepRajRegmi-y3j 18 дней назад +1

    Wow Salam kamred❤

  • @zerocorruption78
    @zerocorruption78 18 дней назад +3

    nice interview

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 18 дней назад +2

    कमरेड विद्या पाण्डे 1 जस्ता एमाले कारवाही गर्नु भनेको केपी शर्मा ओली ला इ. दशा लागेको हो

  • @BalMoktan
    @BalMoktan 18 дней назад

    सहि कुरा बोल्नु भयो

  • @motishrestha5572
    @motishrestha5572 18 дней назад +2

    Good news

  • @DhyanBahadur-h4k
    @DhyanBahadur-h4k 16 дней назад

    हम्रा आदर निया नेता बिन्दा पाण्डेकाे भनाई मा म सहतछु सवै सदस्या हरु लगानी पाटी अफीस बनाकाे भए सवै लाई अप्न त महसुस हुन्थियाे याै त मीन बहादुर गुरुङ्ग ले दान देकाे भन्ने ईतिहास रही रहन्छ सवै सदस्या काे लागनी मा बनाकाे भए गर्व हुन्थियाे त्याे सान भएना

  • @Mrknowall_re
    @Mrknowall_re 18 дней назад +3

    ऐमाले भनेकेा networking पार्टी हेा!! NGO बादी पार्टीले , नेपालकेा सहकारी , शीक्षा , श्वास्थ्य ध्वस्त पार्येा!!

  • @kashisapkota6869
    @kashisapkota6869 18 дней назад

    केपी ओलिले एमाले सक्क्नेभयो धन्दुकारिरैछ ।

  • @premsubedi3048
    @premsubedi3048 17 дней назад

    Sure

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 18 дней назад +1

    Binda Pandy ji ko Vanae thik ho 👍💐🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @sureshshahi7572
    @sureshshahi7572 18 дней назад

    एकदैम सहि बिचार

  • @arjundai2926
    @arjundai2926 9 дней назад

    साम्राज्यवादको भरियाको दास बन्नुभन्दा बिद्रोह गर्नु राम्रो हुन्छ।

  • @BijayBajracharya-y7o
    @BijayBajracharya-y7o 18 дней назад

    very good

  • @gurungjk7517
    @gurungjk7517 18 дней назад

    लौ एमाले त झन झन उदाङ्गियो त ...!

  • @PunamAleDarlami
    @PunamAleDarlami 18 дней назад

    Heart touching explanation' mam!

  • @kshitijraut3861
    @kshitijraut3861 18 дней назад +1

    Dr.Binda is absolutely right salut you

  • @binodgautam25
    @binodgautam25 14 дней назад

    Sahi mahila

  • @GurungSujal-g9g
    @GurungSujal-g9g 18 дней назад

    एकदमै सहि बिचार

  • @necessaryitems2441
    @necessaryitems2441 18 дней назад +1

    एमाले पार्टी कम र ओली प्रा.ली. बढी हो !

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo 18 дней назад

    पार्टिभित्र राम्रा मान्छेलाई हुनेनै कारबाही हो।सम्मान त शुर्य थापा र गगन जस्ता फटाहाहरुलाई हो😡😡

  • @newsmandu24
    @newsmandu24 18 дней назад +1

    goodnews

  • @premsubedi3048
    @premsubedi3048 18 дней назад

    Dr binda sulut you don't worry

  • @dambarsaud1909
    @dambarsaud1909 15 дней назад

    Hajur lai uchha samman xa

  • @kamalsirmal9492
    @kamalsirmal9492 18 дней назад

    Good leader

  • @yuddharai6613
    @yuddharai6613 15 дней назад

    कम्युनिस्टमा नेतृत्वको बिरोध गर्नेलाई ज्यान कारबाही हुन्छ भने निलम्बन त सामान्य हो ।

  • @pursottamthapa1010
    @pursottamthapa1010 18 дней назад

    स्वाभिमान लाई कसैकाे खुट्टामा चढाएर दासत्व स्विकारेर बस्न सकिदैन भने दलदलबाट निस्केर स्वतन्त्र हुदै गर्वले जीवन जिउनु पर्छ ।

  • @paldenschannel1221
    @paldenschannel1221 18 дней назад

    एमालेमा विधि, पद्धति, सिद्धन्त, सामूहिक नेतृत्व र निर्णय खोज्नु मूर्खता हो, त्यहॅा बस्ने भनेको धुर्तहरूमात्र हुन्।

  • @deeadi785
    @deeadi785 18 дней назад

    Well done

  • @shantithing5160
    @shantithing5160 18 дней назад +1

    पुरुष नेता भनेर भनिन्छ र महिला नेत्री भनेको? ? नेता नै भन्नुस्।

  • @rampaudel6460
    @rampaudel6460 18 дней назад +5

    धन्न अपराधि ओलिको बुद्धि ले गर्दा यो भ्रस्ट हरुको मासिने दिन सुरु भयो।

  • @omkoirala6519
    @omkoirala6519 18 дней назад

    एमालेमा डा . चै फाबेन ।अब डा. हरुको बेग्लै गठबन्धन गर्नु पर्ने भो।हलो जोत्नेको जोताईमा कति बस्नु हुन्छ?

  • @tikakc8355
    @tikakc8355 18 дней назад

    टिकट नपाय स्वतन्त्र बाट उठेर एमालेलाई सखाप पार्न पर्छ ।

  • @premsubedi3048
    @premsubedi3048 18 дней назад

    Ma pani derai dukhi chu

  • @tikarambhattarai3424
    @tikarambhattarai3424 18 дней назад

    लामो समय पार्टीमाबसेर गुमालेलाई एमाले बनायेकालाई कार्वाहीगर्दा सारै दुख लाग्छ 😅😅😮😮😮😮😮😮😅😅😅😅

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 18 дней назад

    Well done Mdm you are true never give up. Freedom is not given it most be won through struggle,discipline, dignity and persistence.
    With deep respect:
    Mr Kishor Kumar Sunuwar
    UK

  • @RamjiPandey-t6s
    @RamjiPandey-t6s 13 дней назад

    आमै हाम्रो पाण्डे बन्धुलाई पनि केपी चोरले यस्तो गरेको है।

  • @thakurpoudel6511
    @thakurpoudel6511 18 дней назад

    ओलि बाट सुशासनको आशा गर्न सकिन्छ र ?

  • @MohanRai-j2f
    @MohanRai-j2f 18 дней назад

    नेपाली काङ्ग्रेस मा पार्टी अध्यक्ष जहिले सेर ब देउवा हुनैपर्ने नेकपा एमालेमा केपि ओलि पार्टी अध्यक्ष जहिले पनि हुनैपर्ने नेकपा माओवादीमा प्रचण्ड जहिले पार्टी अध्यक्ष हुनैपर्ने अनि कसरी देश र पार्टीमा परिवर्तन आउछत देश र पार्टिमा परिवर्तन चाहान्नु हुन्छ भने पार्टी अध्यक्ष फेरिन्नैपर्छ

  • @chandragurung2567
    @chandragurung2567 18 дней назад

    True speech salute to you 🎉🎉🎉❤❤❤❤

  • @premsubedi3048
    @premsubedi3048 18 дней назад

    I am so great when problem in here so sulut you

  • @PutaliKhadka-bm1jm
    @PutaliKhadka-bm1jm 13 дней назад

    देशै लुटेर अनमत भयको मानछे

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 18 дней назад

    देशका लागि यति राम्राे साेंच र त्याग गर्ने मान्छेहरु एमालेमा रछन् थहा थिएन तर यस्तालाई नामेट पारेर काण्डै काण्डले भरिएका बेवकुफहरुले पार्टी हाँक्छन् जहाँ पुष्पलाल मदन भण्डारी मनमाेहन हरुका सिद्धान्त पाेलेर खाएकाकाे पछि लागेर बस्ने कि बिकल्प खाेजकाे अाँट गर्ने ???

  • @premsubedi3048
    @premsubedi3048 18 дней назад

    Well come well thiks no not harassment hass namaskar

  • @BirbahadurGhimire-eh9ch
    @BirbahadurGhimire-eh9ch 18 дней назад

    good

    • @BirbahadurGhimire-eh9ch
      @BirbahadurGhimire-eh9ch 18 дней назад

      नेपाली जनताकाे हजुरलाई ठुलाे सम्मान छ विन्दा म्याम ।

  • @bishnudhungel2108
    @bishnudhungel2108 18 дней назад

    सहि कुराको बिरोध गर्न नपाउनु भनेको त तानासाहि हैन भनेको?

  • @amritkc6847
    @amritkc6847 16 дней назад

    अब आउने 84 मा एमाले 100 हैन 84मा जनताले पत्ता साफ हामी कार्यकर्तादेखि जनताले पारिन्छ याे राम्रोसँग बुझेहुन्छ दलाल भरस्ट चाेर एमालेका नेताहरुलेे

  • @durgakarki8801
    @durgakarki8801 18 дней назад

    जनताको बहुदलीय जनवाद को सिद्धान्त को खिल्ली उकालो लाग्दै छ।

  • @uttamshrestha3617
    @uttamshrestha3617 18 дней назад

    ओली को जिवन त दानमा पाएको जिवन हो अनि पाटी कार्यलय दानमा बनाउन के ठुलो कुरा, फेरी एमाले पार्टी गरिव भएर होला नितिगत भ्रष्टाचार गरेर कमाएको पैसा विदेशमा जम्मा गरेर अपुताली खुवाउन पर्यो नि, अपुतालीको धन प्यारो

  • @ChandraSherchan-z1k
    @ChandraSherchan-z1k 18 дней назад

    Kochanu parcha 🎉 Great words 🙏

    • @indradangal7466
      @indradangal7466 18 дней назад

      पाटी को सिध्दानत बिपरीत हिडाउने झोलेगुन्डा
      लुटा हरुको बडी संङ्गत देखियो पाटीका कार्य
      कर्ता हरुलाई बेवास्त गर्ने जनतामा तानासा बेबस्ता लादने कम्लीसट सर्बहारा को पाटी नेता
      कमाउ धन्दा मात्र होरछ

  • @kamalpaudel98
    @kamalpaudel98 18 дней назад

    एमाले पनि रास्वपा पथमा ? अन्ततः मुकुल ढकालकै नियति भोग्न बाध्य भीम रावल ।

  • @RaviAchhami
    @RaviAchhami 17 дней назад

    Salam cha hai kamred janta tapiko sath chan

  • @Unknown-t3w
    @Unknown-t3w 16 дней назад

    3 nai jana Nepal Amaka chhori/ chhora hau ( Da. Binda- Da. Bhim Rawol ra Usa Kiran) himmat lai salam chha yadi Desh bhaktiharu chhau bhane sabai mili ek bhayara Aghi badhna sallaha garda chhu jai Nepal

  • @JangaLama-s4u
    @JangaLama-s4u 18 дней назад

    यो मेडीयामा दिएको अन्त्र बार्तामा बीन्दा पान्डेले राखेको बिचार इमान्दारी को परिपकता सबै कम्युनीष्ट पार्टी हरूमा हुनु पर्छ। कीना कि पार्टी जीबन्तहो भन्ने र पार्टी को हित हुन्छ भने म सधै निलम्बन गर्दा पनी ठीक्छ म बिरोद गर्दीन। भन्दा पर्भावित बनायो।

  • @premshahi3575
    @premshahi3575 18 дней назад

    कस्को केफुत्कियो अाखिर ए,मा,ले जस्तो पार्टिको कार्यकर्ताको रुवाबासीकेहो अध्यक्ष के,पी ज्यु।।।

  • @bhimacharya7680
    @bhimacharya7680 18 дней назад

    केपीले, कारवाही गर्यो भने पाटि, छाड्दा बेश, हुन्छ,बयकतिगत पाटि गत फाइदाकोलागि,राजनिति, गर्नेहरुको, पछि लाग्नु किन?

  • @premsubedi3048
    @premsubedi3048 18 дней назад

    Nepal ko good netri hunu huncha uha

  • @KhagenRai-w6u
    @KhagenRai-w6u 18 дней назад

    🎉🎉🎉

  • @rameshrai7844
    @rameshrai7844 18 дней назад +1

    यो पद गुमेपछी को बेदना हो।

  • @PurnaRai-wo5ik
    @PurnaRai-wo5ik 14 дней назад

    KP Olile Arjuko guhu khayo. Jaya mongol

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 18 дней назад

    Jay hos Brinda Pandey jyu !! Kp jyu ko galat kam , kura lai Sudhar garna sujhav dine personality lai !! Yasari Yemale ko oralo gati sürü bhayeko chha. Nepal ka communist haru tukre Raj niti ma lagda Nepal Nepali haru bidesi ko nokar bannu pareko dekhinchha.

  • @shresthashivaraj3048
    @shresthashivaraj3048 18 дней назад

    छ महिना सम्म केपी काे किड्नी चुसेर बस् अब।
    ठूलो कुरा नगर हुत्तीहारा हरु।।।

  • @HstHst-x9u
    @HstHst-x9u 18 дней назад

    बाहुनभयर बिदेशी महीला को पेसाबखादा पापलाग्यो

  • @RamKc-m6o
    @RamKc-m6o 18 дней назад

    यस्ता पतन नेतृत्वलाई आउदो चौरासीमा हैसियत र औकात जनताले देखाइदिय तह हुने हो। के गर्नु विडम्बना जनता नै इख नभएका लाटा गाडा भेडा झोले हरु भएपछि मनपरि मन मानी तह गर्ने नै भएनी चोर भ्रष्ट नैतिकहिन हरुले। जय मिसन चौरासी जय घण्टी।

  • @premsubedi3048
    @premsubedi3048 18 дней назад

    Nuwakot dekhi chineko chu khushi lagyo Dr binda pandy ma dhikure ma clinic rakheko manche Mahendra pandy ganesh pandit toyenath thapali rajendra loaning tyo bela ko bidesh bigag pramukh same thiks name

  • @sonuthapaSskhabar
    @sonuthapaSskhabar 18 дней назад

    Very nice interview ❤ amale... k gardai?

  • @Bishnumenu
    @Bishnumenu 18 дней назад

    किर्ते पर्साद ख्ङ्गे एमाले लिमिटेड कम्पनी हुन तेसैले गर्दा खङ्गे पर्साद हुन्जेल कसैको केई लाक्ने वाला छैन भन्दा फराक नपर्ला।किनकी त्यो कम्पनी मा ८०% लुटेरा चाकडी वाला भएको कारण हुन।

  • @gautamdilip6516
    @gautamdilip6516 18 дней назад

    कुण्ठा र पधेरी गफ बाहेक अरु गुदिकुरो केही रैनछ।

  • @sandeshstationary1850
    @sandeshstationary1850 18 дней назад

    डा बिन्दा पाण्डे उषाकिरण र डा भिमरावल जस्ता इमानदार देशभक्ति नेताहरूलाई कारबाही गरेर केपि ओलिले आफ्नो असली नियत र चरित्र स्वयंले उदाङगो पारेका छन् / kp oli लाई पढेलेखेका व्यक्ति मन पर्दैनन् । हालै कारबाही गरिएका ३ जना मध्य दुइजना PHD डाक्टर नै हुनुहुन्छ यो ज्वलन्त उदाहरण हो।

  • @rajendralimbu690
    @rajendralimbu690 18 дней назад

    Kp को गुड भत्काउन अलि सार्है छ है

  • @premsubedi3048
    @premsubedi3048 18 дней назад

    All Nepali pupils

  • @omrana-t2s
    @omrana-t2s 18 дней назад

    पार्टी राम्रा हुन ब्यक्तिहरू खराब छन