देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
"नेपाल बिग्रनुको मुख्य समस्या आजसम्मका राजनीतिक दल र तिनका नेताहरु को राजनीतिक सर्वसत्तावाद र सबै क्षेत्रमा राजनीतिकरणको जरैदेखि अन्त्य जरुरी." "नेपाली हामी रहौँला कहाँ नेपालै नरहे? " “राष्ट्रप्रेम हाम्रो धर्म, देशसेवा हाम्रो कर्म!” “समृद्ध नेपाल, सुखी नेपाली!” “हाम्रो देश, हाम्रो गौरव!” “युवा शक्ति, राष्ट्रको भविष्य!” “स्वाभिमान र स्वाधीनता, हाम्रो पहिचान!” "सम्पूर्ण पार्टीको सदस्यता परित्याग गरेर स्वतन्त्र नागरिक बनौं, त्यो आफैंबाट सुरु गरौं नेपालको झण्डा लिएर" 🇳🇵 आजसम्म खुलेका सम्पूर्ण पुराना दलहरूमा राजनीतिक र कानुनी संस्कार नभएका र सिद्धान्तविहीन व्यक्तिहरूबाट यो देशको भविष्य सुरक्षित छैन। इन्डो अमेरिकन दलालबाट चलेका सम्पूर्ण राजनीतिक दलको जरैदेखि अन्त्य को जरुरी. नयाँ पार्टीको नयाँ सिद्धान्तहरू, व्यवस्था विश्वको बदलिँदो भूराजनीतिक चपेटाबाट बचाउन र नेपालको धर्म, संस्कृति, परम्परालाई जगेर्ना गर्न नेपाल एकीकरणको लिगेसीको आधारमा राजसंस्था धेरै प्रभावकारी बन्दछ। गार्जियनको भूमिकामा यसलाई नेपालमा राख्नुपर्दछ। सनातन हिन्दु बौद्ध किराँत राष्ट्र राजनीतिक संरचना: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था। प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन. (कार्यकाल दुईभन्दा बढी नहुने.) सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान। सतहत्तर जिल्लाबाट एक-एक सांसद उठाउने प्रावधान. दलबाट सांसद उठाउने प्रक्रिया रद्द गरी स्वतन्त्र सांसद उठाउने व्यवस्था गरौं। (कार्यकाल दुईभन्दा बढी नहुने) खर्चिला प्रदेशहरू खारेज राष्ट्रियसभा खारेज गर्दा हुन्छ. समानुपातिक प्रणाली खारेज गरे पनि हुन्छ। यदि राख्ने हो भने, विभिन्न क्षेत्रका विज्ञहरू, जस्तै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वन आदि, समावेश गर्नुपर्छ। स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने। स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने. सुधार: स्वतन्त्र न्यायपालिका /पुलिस, प्रशासन, विश्वविद्यालयहरू, पत्रकारिता, कर्मचारी, अरू सबै मा शिक्षा, स्वास्थ्य, कानुनलाई निःशुल्क बनाउने। रोजगारी देशलाई आत्मनिर्भर सम्पूर्ण बैंकहरू, वित्तीय संस्था र सहकारी संस्थाहरूलाई पनि सरकारीकरण गर्नुपर्छ। नेपालमा शिक्षा, स्वास्थ्य, कानुन र बैंकहरूसँग सम्बन्धित कुनै पनि व्यापार गर्न बन्देज लगाउनुपर्छ। "नयाँ जारी गर्ने नोटमा पृथ्वीनारायण शाहको फोटो राख्नु पर्ने" . ५०० र १००० रुपैयाँको नोटलाई रद्द । बैंकमा पैसा राख्दा ब्याज नपाउने व्यवस्था गर्नुपर्छ। यसपछि सरकार बलियो हुनेछ र व्यापारीहरू र जनताले सरकारबाट ४-५ प्रतिशत ब्याज दरमा ऋण लिन सक्नेछन्। सुरक्षा र सेना: राजाको अन्डरमा नेपाली सेनालाई. पुन संरचना गर्नु पर्दछ साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने. नेपालको सशस्त्र प्रहरीलाई क्यान्सिल गरेर त्यसका जवानहरूलाई आर्मी तथा जनपथ प्रहरीमा समावेश गर्ने यो सशस्त्र प्रहरीको अब काम छैन. भ्रष्टाचार नियन्त्रण: २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन। दोषीलाई कडा कारबाही। "नीतिगत भ्रष्टाचार गरेको ठहरिएका व्यक्तिहरूलाई मृत्युदण्डको सजाय दिने।” वैदेशिक नीति: प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने।
ओलि जि को कुरा अब सबैले बुझेका छन। भारत ले निम्तो नदिदा को छ्ट्पटाहट हो। उनले भारत को भ्रमण गर्ने अनि उस्को सद्भाव त्यो मेरै कारण ले हो भनेर सम्बिधान सम्सोधन मा आफ्नो हात माथी पर्ने नदेखे पछि यो कुरा गरेका हुन। सम्बिधान सम्सोधन मा जनतालाइ धोका दिए यी २ पार्टी को भबिस्य समेत अँध्यारो छ।
Oli ra Deuba ko karan le yo sarkar dhalne wala chaina, Jo sukai je sukai bole ta pani. Deuba ko ku karma ra Oli ko ku karma yahi Gathbandan ko hetu le bachnu pareka chan. Congress birodh gareko jastoh dekhawati matra garchan. Aba yo sarkar ya ta baki party ka sadashya haru le chunauti dina saknu paryo ba janata le arko kranti garna saknu paryo. Yo sabai janata jhukyaune khel matra ho. Malai yadi yo Gathbandan le chunaw garna samma tikyo bhane chunaw pani gatbandan gari nai jancha. Yeshko hekka hosh. Karan yee dubai party janata ma dherai tiraskrit bhayee sakeko cha. JAI Nepal!
यस भिडियोमा रमेश लेखक गृहमन्त्री हुनुपर्नेमा मन्त्रालय फरक पर्न गएकामा क्षमायाचना गर्दछौँ। -सं.
दुबै पार्टीको भ्रस्टाचार लुकाउन यो क्षणिक अपबित्र गठबन्धन मात्र हो .....
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
जय जय होस् हजुर।अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन् हजुर।
"नेपाल बिग्रनुको मुख्य समस्या आजसम्मका राजनीतिक दल र तिनका नेताहरु को राजनीतिक सर्वसत्तावाद र सबै क्षेत्रमा राजनीतिकरणको जरैदेखि अन्त्य जरुरी."
"नेपाली हामी रहौँला कहाँ नेपालै नरहे? "
“राष्ट्रप्रेम हाम्रो धर्म, देशसेवा हाम्रो कर्म!”
“समृद्ध नेपाल, सुखी नेपाली!”
“हाम्रो देश, हाम्रो गौरव!”
“युवा शक्ति, राष्ट्रको भविष्य!”
“स्वाभिमान र स्वाधीनता, हाम्रो पहिचान!”
"सम्पूर्ण पार्टीको सदस्यता परित्याग गरेर स्वतन्त्र नागरिक बनौं, त्यो आफैंबाट सुरु गरौं नेपालको झण्डा लिएर" 🇳🇵
आजसम्म खुलेका सम्पूर्ण पुराना दलहरूमा राजनीतिक र कानुनी संस्कार नभएका र सिद्धान्तविहीन व्यक्तिहरूबाट यो देशको भविष्य सुरक्षित छैन।
इन्डो अमेरिकन दलालबाट चलेका सम्पूर्ण राजनीतिक दलको जरैदेखि अन्त्य को जरुरी.
नयाँ पार्टीको नयाँ सिद्धान्तहरू, व्यवस्था
विश्वको बदलिँदो भूराजनीतिक चपेटाबाट बचाउन र नेपालको धर्म, संस्कृति, परम्परालाई जगेर्ना गर्न नेपाल एकीकरणको लिगेसीको आधारमा राजसंस्था धेरै प्रभावकारी बन्दछ। गार्जियनको भूमिकामा यसलाई नेपालमा राख्नुपर्दछ।
सनातन हिन्दु बौद्ध किराँत राष्ट्र
राजनीतिक संरचना:
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन.
(कार्यकाल दुईभन्दा बढी नहुने.)
सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।
सतहत्तर जिल्लाबाट एक-एक सांसद उठाउने प्रावधान. दलबाट सांसद उठाउने प्रक्रिया रद्द गरी स्वतन्त्र सांसद उठाउने व्यवस्था गरौं।
(कार्यकाल दुईभन्दा बढी नहुने)
खर्चिला प्रदेशहरू खारेज
राष्ट्रियसभा खारेज गर्दा हुन्छ.
समानुपातिक प्रणाली खारेज गरे पनि हुन्छ।
यदि राख्ने हो भने, विभिन्न क्षेत्रका विज्ञहरू, जस्तै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वन आदि, समावेश गर्नुपर्छ।
स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने.
सुधार:
स्वतन्त्र न्यायपालिका /पुलिस, प्रशासन, विश्वविद्यालयहरू, पत्रकारिता, कर्मचारी, अरू सबै मा
शिक्षा, स्वास्थ्य, कानुनलाई निःशुल्क बनाउने। रोजगारी देशलाई आत्मनिर्भर
सम्पूर्ण बैंकहरू, वित्तीय संस्था र सहकारी संस्थाहरूलाई पनि सरकारीकरण गर्नुपर्छ। नेपालमा शिक्षा, स्वास्थ्य, कानुन र बैंकहरूसँग सम्बन्धित कुनै पनि व्यापार गर्न बन्देज लगाउनुपर्छ। "नयाँ जारी गर्ने नोटमा पृथ्वीनारायण शाहको फोटो राख्नु पर्ने" . ५०० र १००० रुपैयाँको नोटलाई रद्द । बैंकमा पैसा राख्दा ब्याज नपाउने व्यवस्था गर्नुपर्छ। यसपछि सरकार बलियो हुनेछ र व्यापारीहरू र जनताले सरकारबाट ४-५ प्रतिशत ब्याज दरमा ऋण लिन सक्नेछन्।
सुरक्षा र सेना:
राजाको अन्डरमा नेपाली सेनालाई.
पुन संरचना गर्नु पर्दछ
साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने.
नेपालको सशस्त्र प्रहरीलाई क्यान्सिल गरेर त्यसका जवानहरूलाई आर्मी तथा जनपथ प्रहरीमा समावेश गर्ने यो सशस्त्र प्रहरीको अब काम छैन.
भ्रष्टाचार नियन्त्रण:
२०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
दोषीलाई कडा कारबाही।
"नीतिगत भ्रष्टाचार गरेको ठहरिएका व्यक्तिहरूलाई मृत्युदण्डको सजाय दिने।”
वैदेशिक नीति:
प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने।
सायद एमाले कांग्रेस अब छुट्टिन्छ होला।
Good analysis
यो मान्छेले वर्तमान समीकरण पटक्कै रुचाएको छैन।देश बाहिरकाले पनि पटक्कै रुचाएका छैनन्।यो सरकार गीरोस् भनेर खुब धुपबत्ती गर्र्या जस्तो छ😂😂
किन पारपाचुके हुने? एक नम्बर भ्रष्टाचारी पार्टी कांग्रेस र अर्को एक नम्बर देश लुट्ने लुटेरा पार्टी एमाले पार्टी एकता भए कसैले आश्चर्य नमाने हुन्छ ।
2:23 Ramesh Lekhak ? Kanun mantri !!!
ओलि जि को कुरा अब सबैले बुझेका छन। भारत ले निम्तो नदिदा को छ्ट्पटाहट हो। उनले भारत को भ्रमण गर्ने अनि उस्को सद्भाव त्यो मेरै कारण ले हो भनेर सम्बिधान सम्सोधन मा आफ्नो हात माथी पर्ने नदेखे पछि यो कुरा गरेका हुन। सम्बिधान सम्सोधन मा जनतालाइ धोका दिए यी २ पार्टी को भबिस्य समेत अँध्यारो छ।
Bharat ko Manche
Oli ra Deuba ko karan le yo sarkar dhalne wala chaina, Jo sukai je sukai bole ta pani. Deuba ko ku karma ra Oli ko ku karma yahi Gathbandan ko hetu le bachnu pareka chan. Congress birodh gareko jastoh dekhawati matra garchan. Aba yo sarkar ya ta baki party ka sadashya haru le chunauti dina saknu paryo ba janata le arko kranti garna saknu paryo. Yo sabai janata jhukyaune khel matra ho. Malai yadi yo Gathbandan le chunaw garna samma tikyo bhane chunaw pani gatbandan gari nai jancha. Yeshko hekka hosh. Karan yee dubai party janata ma dherai tiraskrit bhayee sakeko cha. JAI Nepal!
Talks of gathbandhan is now became useless for Nepalese.
JO DAAR GAYA WOH MAR GAYA .. JAHA GALAT DEKHO KUDA MEI FEK DO ..🎉🎉
Sir Ramesh lekhak law minister hoina hola aahiley
Yedi mailey Galat sunena bhane
Yo desh RAW ra CIA ko ghera Bata nikalnu parcha
तोता नही पैसा बोल्ता है 😂😂😂
Deuba baaje, kp baaje ko loppa khana ready bhayera bassyo..bhanna ni garo hai senior journalist harulai Nepal ma.
Tyesko arko meaning vaneko 87 sammai congrees ra emale sangai baschan vanne pani ta ho
Tapaile linubhayako Bato Andhkar Chha tapaiharu Madan;Birendra. Sahit pariwar; Shisil r prachand putra ko hatyabarema derai kura thaha Chha sunnya samayama bataunu; Tabamatra tapainko bato ujyalotir jane Chha jasto dekhinchha?
Fake man,
Good analysis