इन्द्रेणीमा मिना बुढाथोकी र बासु सिम्खडाले गाएको यो दोहोरी जस्तो रमाइलो कहिले भएन । ०७.०७.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BaasuSimkhada_MinaBudhathoki #LiveProgrrame

Комментарии • 826

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +184

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @sabitaregmi7273
      @sabitaregmi7273 2 года назад +6

      Teej

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад

      Long Live Krishna Kandel indreni FOUNDATION
      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY::
      Indreni is truly making difference in many lives::
      Long Live indreni family with your noble service
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @manbujasharma3663
      @manbujasharma3663 2 года назад

      P..

    • @VeerSingh-yq4kd
      @VeerSingh-yq4kd 2 года назад

      ।रन

    • @bashgaming2172
      @bashgaming2172 2 года назад

      Qq

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +140

    प्रकाश पराजुली & मिना बुढाथोकी टिम ले
    दोहोरी च्याम्पियनको बिजेता भएको हेर्न पाउ
    अग्रिम बधाई तथा शुभकामना छ 💐❤️🙏

    • @rajustha4300
      @rajustha4300 2 года назад +4

      बालचन्र्द र सोभाले जित्नु पर्छ ।

    • @kiss-ihujungxettry1019
      @kiss-ihujungxettry1019 2 года назад +4

      मलाई पनि धेरै रहर छ

    • @pritamregmi940
      @pritamregmi940 2 года назад +2

      दोहोरी च्याम्पियन मा गयर जसले जितेपनी केही छैन भन्ने यता प्रकाश र मिना भन्ने🙏🙏🙏🙏

    • @गोबिन्दसागर्
      @गोबिन्दसागर् 2 года назад +3

      दोहोरी च्याम्पियन मा गएर जस्ले जिते पनि नेपाल ले जित्ने हो भनेको हैन र दिदि😁😁😁

    • @srikrishna3316
      @srikrishna3316 2 года назад +1

      @@pritamregmi940 त्यैत होइ!यो पागल्नी हो !हामिले ढिप्पी गरेर हुदैन दुनियाँ ले १!१सब्द केलायको हुन्छ!फाइनल प्रस्तुति मा मिना प्रकाश सिधै हारेका छन् !भोट् ले जित्लान त्यो आफ्नो ठाउमा छ!

  • @jayabahadur1066
    @jayabahadur1066 2 года назад +62

    मिना बहिनिको गाउने सैलि अति मन्पर्छ र दोहोरि चेन्पेन मा पनि चेन्पेन देख्न पाउम भोट पनि गरेकोछु फाइनल सम्म भोटो गर्नेछु बधाई छ आउदै गरेको दिपावोलिको सुभ कामना

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +43

    मिना बुढाथोकी जि लाई दाेहरी चैम्पियनमा सफलताको शुभकामना

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 года назад +27

    दोहोरी च्याम्पियन मिना र प्रकाश पराजुली ले जितनु पर्छ है

  • @बिछोड-ज5ज
    @बिछोड-ज5ज 2 года назад +31

    मिना बुढाथोकि र प्रकाश पराजुली धोहरी च्याम्पियन काे बिजेता हुन्छ शुभकामना छ। लेखेर राखे हुन्छ।

  • @milanrajamaj8992
    @milanrajamaj8992 2 года назад +30

    मिना बुथथोकी गित राम्रो छ। साथसाथै दोहोरि champion बन्नू हून्छ

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +18

    दाेहरि च्यम्पेनकाे टफिहातपराेस अग्रिम सुभकनमना हाम्राे दाङकाे चेलि मिनाबुडाथाेकिलाइ

  • @nishantbk700
    @nishantbk700 2 года назад +29

    आजको दोहोरी असाध्यै रमाइलो छ है

    • @magartanka3392
      @magartanka3392 2 года назад +1

      धेरै भयो ईन्द्रेणीमा रुपा सुनुवारको गित सुन्न पाछैन

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +56

    यस्तो रमाइलो कार्यक्रममा मेरो कमेन्ट छुटेछ ढिला भयनी आय है अनि बासु अन्कल ले सार्है हसाउनु हुन्छ रमाइलो लाग्छ प्यारी मिना दिदिलाइ दोहोरी च्याम्पियन बन्नु होला भन्ने सुभकामना दिन चाहान्छु🙏🙏

    • @srikrishna3316
      @srikrishna3316 2 года назад +2

      तिमि दोहोरी बुझेकिले गयर हिजो फाइनल सुनत घोरसित मिनाको टिमलाइ जितेका छन् !बालेको टिमले !

    • @krishnachhetri8270
      @krishnachhetri8270 2 года назад

      @@srikrishna3316 I'm

    • @ramchadharai2144
      @ramchadharai2144 2 года назад

      सानी अनि प्यारी बैनी बिस्तारै आएनी हुन्छ नानि❤️

  • @rameshkattel6359
    @rameshkattel6359 2 года назад +60

    बासु दाइ र मिना को दोहोरी उत्कृष्ट छ । मिना र प्रकाश को जोडि दोहोरी च्याम्पियन भएको देख्न पाइयोस साथै सबैले भोट गरि सहयोग गर्नुहोला 🙏🙏🙏

  • @Mindahal
    @Mindahal 2 года назад +138

    नेपालीले असाध्य मन पराउने कार्यक्रम मलाई पनी धेरै मन पर्छ सम्पूर्ण टिमलाई धन्याबाद

    • @baburam5564
      @baburam5564 2 года назад

      Namskar rabi sir

    • @shreedharbk7532
      @shreedharbk7532 2 года назад

      Galaxy मा नि लोगदोहोरी सस्कार र सस्कृतिको कार्यक्रम आउन परो

    • @aanandaruchal1901
      @aanandaruchal1901 2 года назад

      नमस्ते सर
      तपाइले पनि यसो समय मिलाएर आउन पर्यो सर इनरेद तिर

    • @bashudevbhattarai2575
      @bashudevbhattarai2575 2 года назад

      @@shreedharbk7532 राजुपरियारदेबीआले

    • @prtikabasnetuhuuu7875
      @prtikabasnetuhuuu7875 2 года назад

      Hello dai hjr kata hunu hunxa

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 2 года назад +18

    धेरै राम्रो दाेहाेरि गाउनु भाेयाे मिना जि भाेत धुक्क हुनु च्याम्पियन तपाईं हुने पक्का

  • @रत्नाचौलागाईंगौतम

    कुच्च कुच्च कुम हान्ने बानिको
    हासै मिठो हैजाले खानिको
    भनेदेखी चिनेको बासु दाइलाइ एकदमै रमाइलो लाग्छ उहाको दोहोरी अनि मिना बहिनी च्याम्पियन बनेको हेर्न पाउ सुभकामना 🙏🙏

  • @narayanlamsal3793
    @narayanlamsal3793 2 года назад +19

    सारै राम्रो छ दोहोरी, शुभकामना छ मिना बैनी लाई दोहोरी च्याम्पियनको पनि

  • @samir-mamba1389
    @samir-mamba1389 2 года назад +25

    Best of luck mina & praksh ji .सबैले भोट दिएर सहयोग गरौं है हजुर 😍😍😍😍😘🙂🤗

  • @onom9540
    @onom9540 2 года назад +21

    दोहोरी च्याम्पियन जित्नु पर्छ मिना र प्रकाशले शुभकामना

  • @dilthapa3366
    @dilthapa3366 2 года назад +20

    मिना बैनि लाई धेरै धेरै बदाई छ सारै राम्रो गायाै चेम्पेन अबसय हुने छाै धन्यवाद ।।

  • @बिछोड-ज5ज
    @बिछोड-ज5ज 2 года назад +12

    बासु सिम्खडा ज्यू नेपाली पढाउने टिचरले जस्तै डाकटोपी डलक डल्केर आउनु भको रछ दुरुस्ता टीचर।।🙏🙏

    • @tulasasilwal5932
      @tulasasilwal5932 2 года назад

      आज इन्द्रेणी टिम पुरै चेन्ज भएछ किन होला ।

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 года назад +14

    मिना बुढाथोकी र बाशू सिम्खडा को दोहोरी गीत दामि छ है फेरी पनि धन्यबाद छ समपूर्णलाई हार्दिक बधाइ

  • @2345-g9n
    @2345-g9n 2 года назад +11

    आजको कडा दोहोरी राम्रो लागो मजा आयो हेर्न सुन्न सबैलाई धन्यबाद जय ईन्देणि जय नेपाल

  • @khimkc1344
    @khimkc1344 2 года назад +14

    मिना बैनि र बाशु जि काे निकै रमाईलाे उत्कृष्ट गित भयाे असाध्यै रमाईलाे भाे धन्यबात ।।

  • @rameshhamal
    @rameshhamal 2 года назад +77

    यस्को पनि पार्ट 2 चाहियो भन्ने यता है 😍😍😍

  • @tektek7217
    @tektek7217 2 года назад +11

    अाहा,बासुर,मिना,काे,भिणत,अति,मजा,अायाे,भाग,दुई,नि,चायाे

  • @sureshthapamagar5624
    @sureshthapamagar5624 2 года назад +5

    बाहिरी कलाकार लिएर आउँदा ईन्द्रेणी कै कलाकारले मौका नपाएका हुनकी झै लाग्यो बाहिरी कलाकार केटालाई ईन्द्रेणीकाे केटी र बाहिरी केटी हो भने ईन्द्रेणीकाे केटासङ्ग भिडन्त गराउदा कार्यक्रम अझ सुनमा सुगन्ध हुनेथियो कि ।

  • @prashantdangi3170
    @prashantdangi3170 2 года назад +17

    अति रमाईलो अाजको दोहोरि
    मिना ले र प्रकाश ले दोहोरि च्येम्पियन जितेको देख्ना पाम शुभकामना छ

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +10

    दामी रमाइलो नमस्कार सम्पूर्णमा बासु सिम्खदा दामी कमेडी गर्नु हुदो रहेछ राम्रो

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 года назад +37

    दोहोरी च्याम्पियनको उपाधिको डाबेडार मिना बुढाथोकी लाई सुभकामना दोहोरी च्याम्पियन को उपाधी जित्नु होला सुभकामना

  • @sajankhanal2023
    @sajankhanal2023 2 года назад +9

    हैट् बुडो कति कडा हो दोहोरी गाउन मा 😂😂😂 दामि लाग्यो दोहोरी 🙏🙏🇳🇵🇳🇵🇳🇵जय ईन्द्रेणि

  • @sayanpandey7265
    @sayanpandey7265 2 года назад +5

    Ajako dohori dherai nai super wow wow🤣🤣🤣🤣❤❤❤❤❤❤❤❤😄😄😄😄😄😄

  • @jagadishtamang3015
    @jagadishtamang3015 2 года назад +40

    मिनाले पहिलो पटक काँठे गित गाएको सुनेँ दोहोरी च्याम्पिएनको अग्रिम शुभकामना।जय इन्द्रेणी।

  • @PasangSherpa-ou8yv
    @PasangSherpa-ou8yv 2 года назад +16

    अहिलेको सबैभन्दा उत्कृष्ट गायिका मिना बुढाथोकी सबैले भोट गरेर जिताउनु होला👏👏👏

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +31

    आहा मिना ज्यु को सुरु कै गित को स्वर अति उत्कृष्ट बैराग लाग्यो, बासु जि र मिना ज्यु को दोहोरी मा मज्जा आयो super full enjoy, जय कृष्ण दाइ, जय इन्द्रेणी ।

  • @GamerBOY-kc2mo
    @GamerBOY-kc2mo 2 года назад +6

    दिपक जि लाई पनि इन्द्रेनिमा शर्मिला सङ भिडाउनु पर्यो

  • @sunithapa6574
    @sunithapa6574 2 года назад +7

    आजको कार्यक्रम त औधी रमैलो रैछ । झंडै हासेर मरे ।
    दोहोरी चैम्पीयनमा मीना अनि प्रकाशको जीत भाको देखने रहर छ।

  • @pradiphamal7847
    @pradiphamal7847 2 года назад +10

    सारै रमाईलो सारै रमाईलो फेरि पनि यो जोडिलाई हेर्न पाउ कृष्ण सर।।

  • @king7927
    @king7927 2 года назад +9

    कस्लाइ कस्लाइ मन पर्छ इन्देणि हाजिर हुनु है❤️
    मलाइ चाही एकदम मन पर्छ है!!🇳🇵👇️👇️

  • @thulasi2492
    @thulasi2492 2 года назад +8

    धेरै राम्रो छ ईन्डिया देखि हेर्दै छु 🙏🙏🙏👍👍👍

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 года назад +8

    लोक तथा दोहोरी गायिका #मिना बुढाथोकी बहिनीको कला प्रतिभालाई जति सुकै गुणगान गरे पनि कमै हुन्छ ।
    बासु सिमखडा जि को कमेडीपनाले सबै कलाप्रेमीलाई मन्त्रमुग्ध बनायो शुभकामना छ ।

  • @jibnathsapkota6981
    @jibnathsapkota6981 2 года назад +13

    हार्दिक शुभकामना सबै ईन्द्रेणि परिवार लाई

  • @kapurgurung9566
    @kapurgurung9566 2 года назад +7

    रमाइलो भयाे, दुवै राम्रो , सम्हाल्न नसकिने हाउहाऊ र टुक्का मिलाएर फ्याक्न सक्ने कलाकार , सलाम

  • @pritamregmi940
    @pritamregmi940 2 года назад +7

    होईन यी बासु कता बाट लामो समय भो त जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @harishmahara6757
    @harishmahara6757 2 года назад +16

    दोहोरीकि रानि मिना र हिरो प्रकाशलाइ च्याम्पियनको शुभकामना

  • @sanisunarialemagar9097
    @sanisunarialemagar9097 2 года назад +7

    आहा कति रमाइलो दोहोरी 👌👌😘😘whole unit namaste🙏🙏♥️♥️

  • @kishanban4037
    @kishanban4037 2 года назад +5

    बासु सर र मिना बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बासु सर

  • @deepakrajthapa2790
    @deepakrajthapa2790 2 года назад +2

    Krishna sir madal ka bhai haru ko parshtuti ko yekdamai utkirshtha thiyo yesarinai abaka parshtuti leudai garnu hola Indrani karye karam yekdamai Herne garxu ramro x pargati kamana gardaxu

  • @प्रेम-त8भ
    @प्रेम-त8भ 2 года назад +13

    दामि दामि 👍️👍️👍️👌👌

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад +9

    सम्पूर्ण ईन्द्रणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +18

    अाज त उधुमै रमाइलो छ त वाइ इन्द्रेणिको चौतारी💖🇴🇲🙏

  • @rajanjungkarki4932
    @rajanjungkarki4932 2 года назад +5

    इन्द्रेणी आउन सारो मन लाछ तर कुन सिस्टम लगायर आउनु पर्ने हो अनि अलि अलि सकेको सहयोग गर्न मन छ इन्द्रेणी को सबै नछुटाई हेर्ने मा म पनि पर्छु होला आज को कार्यक्रम सारै राम्रो छ

    • @malanrgc3942
      @malanrgc3942 2 года назад

      Same pida

    • @janukaji6225
      @janukaji6225 2 года назад

      कार्यक्रम हुने दिनको जानकारी लिएर डाइरेक्ट जान सकिन्छ,कुनै सिस्टम चाहिँदैन

  • @rajuchhetri8393
    @rajuchhetri8393 2 года назад +1

    Wow badai xa mina dd lai dohori chinpen vayako ma mina dd badai xa nice mina dd ko voice sabda

  • @ramailolokchautari9095
    @ramailolokchautari9095 2 года назад

    इन्देर्णी हेर्नुहुने सम्पुर्ण मित्रहरुलाई हार्दिक नमन अनी यो कोसेली पनी हेर्न नभुल्नुहोलाruclips.net/video/lCuCciRDth0/видео.html

  • @susilkhatri7266
    @susilkhatri7266 2 года назад +1

    बासु सङ मेला खाने गाइयका सर्मिला चाइने रैछ अरु रमाइलो हुन्थियो

  • @shivakandel1216
    @shivakandel1216 2 года назад +2

    वासु सिम्खडा र सर्मिला श्रेष्ठ को दोहोरि हेर्न मन छ पाईएला कि नपाईएला

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +7

    आहा अति नै मिठो जय इन्द्रेणी परिवार

  • @GharJaggaNepalpltd
    @GharJaggaNepalpltd Год назад +1

    Very Nice and Interesting !

  • @thirphuyal6772
    @thirphuyal6772 2 года назад +6

    सारै रमाइलो अभिनय सहितको सब्दप्रहार सिम्खडा जिको

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +7

    जय इन्द्रेणी परिवार ❤️🌈🙏🙏😂😂😂

  • @shyamsopan1972
    @shyamsopan1972 2 года назад +3

    शर्मिला संगको जोडि पो सुहाउने रैछ त।

  • @indraniroula592
    @indraniroula592 2 года назад +45

    इन्द्रेणी कार्यक्रममा आज सम्मकै अत्यन्तै रमाइलो दोहोरी दुबै गायक गायिकालाई अझ धेरै उन्नति प्रगतिको हार्दिक शुभकामना ।

    • @hemadhikari991
      @hemadhikari991 2 года назад

      पिउनु िििणपपिििणिणि

  • @manoj_official4119
    @manoj_official4119 2 года назад +7

    आहा कति मिठास को दोहोरी दुबै जना को शब्द निकै कडा 🙏🇳🇵

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +8

    जय इन्द्रेणी परिवार ❤️🌈🙏🙏😂😂

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +15

    ईन्द्रेणि काे एउटा कार्यक्रम पनि नछुटाएर हेर्ने जति एता हाजिर हुनु हाेस है

  • @premkatuwal8914
    @premkatuwal8914 2 года назад +6

    हार्दिक हार्दिक बधाई छ इन्द्रेणि सम्पुण टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय गित जय संगित जय इन्द्रेणि 🌈🌈🌈🌈🙏🙏🙏

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 года назад +6

    आजको लोक दोहोरी धेरै चोट पर्ने थियो मलाई सरै मन परियो बधाई छ्नी लोक भाकालाई म सधै हेर्छु लोकभाका,,?

  • @indrabahadur7910
    @indrabahadur7910 2 года назад +22

    ठट्यौली पाराको रंगिन गित उत्कृष्ट लाग्यो ,सम्पुर्ण कलाकार ,इन्द्रेणि परिवारलाइ🙏🙏🙏 तिहारको मंगलमय शुभकामना🙏🙏🙏🙏🙏🙏🙏❣️

  • @deepakbista7747
    @deepakbista7747 2 года назад +5

    Super duper Dohori ….Mina bahini ra basu bhaiko dohori excellent…jaya Indreni

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +7

    असाध्यै रमाईलाे छ दाेहरि धेरै भन्दा धेरै आनन्द लिए है

  • @gokarnabista5256
    @gokarnabista5256 2 года назад +5

    धेरै दिन पछी बासु सिम्खडा र मिना बिच घम्साघम्सी दोहोरी हेर्न मौका पाईयो जय ईन्द्रेणी 🙏

  • @premkhatriofficial
    @premkhatriofficial 2 года назад +8

    धेरै पछि आज फेरि अर्को निकै रमाइलो दोहोरी गीत सुन्न पाईयो 🙏🏻🙏🏻 धेरै धेरै बधाई छ

  • @pramilakhadka1424
    @pramilakhadka1424 2 года назад +11

    बाशु सरको गाउने शैली साच्चिकै रमाइलो अनि एकदमै उत्कृष्ट लाग्यो हो 🤣🤣🤣मिना जि पनि कहाँ कमि नि🤣🤣🙏🙏🙏सम्पुर्ण इन्द्रेणी परिवारलाई बधाई छ। सारै रमाइलो लाग्यो दिनभरिको थकाइ अनि पिर मेटियो मेरो त🙏🙏

  • @chandrabk6668
    @chandrabk6668 2 года назад +5

    जय बि.क लाइ पनि इन्द्रेनिमा ल्याउन पर्याे कृष्ण दाजु । अति रमाइलो छ याे गित म सधै ईन्द्रेणी हेर्छु ।

  • @bhaktathapa2682
    @bhaktathapa2682 2 года назад +7

    सबै नेपाली भाशि देश प्रदेश बासि सबै को मन मुटुमा बस्न सफल क्रार्य क्रम ईन्द्रेणि सबै लाई नमस्कार छ र आज यो क्रार्य क्रम झनै मन परो मिना मिस र सिमखाडा सर को दोहोरि को टुक्का मा झनै दम दार प्रस्तुति 👌👌🙏🙏🙏

  • @aditi0323
    @aditi0323 2 года назад +1

    Bashu jee ko sabda prahar sangai phyisical acting jhan kada

  • @chandralimbu769
    @chandralimbu769 2 года назад +1

    हास्दा हास्दै आखा झिमिक्क नगरी दोहोरी त सकियो त बाबै ।। चाडै भाग 2 हेर्न पाउ ।।

  • @krishnathapa9827
    @krishnathapa9827 2 года назад +6

    Dherai ramro Mina Baini & Bashu daiko ramailo dohori ani Indreni team. ....best of luck......Tq. ...very much

  • @binrana1337
    @binrana1337 2 года назад +4

    Dammi bhitrai bata ramailo josilo gaunu bhayo yo ho ni hamro kathe bhaka hai ♥️♥️♥️🎻🎧️🎶🎸

  • @greenworld1487
    @greenworld1487 2 года назад +1

    लास्टै हसायो सोल्टीले । भाग २ पनि ल्याउनुपर्यो हजुर ।

  • @tejuadhikari4042
    @tejuadhikari4042 2 года назад +2

    झिल्के चै खतरा हो पोख्रेलि बासु दाइ यो उमेर मा नी 16 बर्से ले नभेट्ने छ 😍

    • @janukaji6225
      @janukaji6225 2 года назад

      धादिङ्गे हुन वासु दाई

  • @dansinghthagunna6518
    @dansinghthagunna6518 2 года назад +2

    मिना बैनी को सोर मै जादु छ

  • @brihaspatibhandari1045
    @brihaspatibhandari1045 2 года назад +1

    बासु ले गाएपछि माहोलनै खतरा हुन्छ

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +3

    लौ कडा दोहोरी ।

  • @madhurana1771
    @madhurana1771 2 года назад +1

    शर्मिला श्रेष्ठसंग जोडी मिलाई दिनु यो भन्दा नराम्रो हुन्न होला

  • @kandelyech3243
    @kandelyech3243 2 года назад +5

    Good evening everybody,
    Basu is my best ra Mina lai agrim badhai dohori champion ko winner ko lagi
    Jaya indreni

  • @amargurung9584
    @amargurung9584 2 года назад +2

    Meena baini congratulations.

  • @paraskoirala449
    @paraskoirala449 2 года назад +1

    सर्मिला सङग भिडाउनु परो सिम्खडा जि लाई।

  • @kamalathapa3288
    @kamalathapa3288 2 года назад +4

    बसु गायकले अाज खत्रा गाउनु भयाे मिना र प्रकाश भाईलाई चाम्पियान जितकाे शुभकामना

  • @krishnapandey6532
    @krishnapandey6532 2 года назад +2

    yan prasad dailai bolaunu pareyo

  • @bikrampoudel9663
    @bikrampoudel9663 2 года назад +2

    गजवका मान्छे आए,लौन शर्मिलासँग भिडाउँ एकदिन।

  • @premchand4473
    @premchand4473 2 года назад +5

    Dammi Xa Dubai jana ko dohori wow

  • @jiturana-em7wn
    @jiturana-em7wn 2 года назад +3

    मत याे भिडियाै हेरदा हेरदै कामै गरनबिसिय प्देशकाे भुमिमा 💐जय ईणदे्नि 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishalmahar9269
    @bishalmahar9269 2 года назад +4

    मिना दिदि र बासु सरको बेजोड दोहोरि धेरै मजा आयो यो दोहोरि मा अझै हेर्न पाउ बासु सर ( पंडित जी धेरै कडा )हुनुहुन्छ धेरै धेरै धन्यवाद सम्पूर्ण इन्द्रेणी टिम लाइ 🙏🙏🙏आज कृष्ण दाइको बिच बिच को ब्रेक डान्स ले झै मजा आयो कृष्ण दाई हजुर को सयौ वर्ष सम्म यस्तै जोस जागर रहोस सधै स्वास्थ्य लाभको कामना छ आज युवाराज सर देख्नु भएन उहाँ लाइ नि 🙏🙏

  • @sunitagurung591
    @sunitagurung591 2 года назад +1

    हास्दा हास्दै दोहोरी सकियो🤣🤣🤣

  • @bimalmagar6200
    @bimalmagar6200 2 года назад +4

    आजको दोहोरी चाहिँ यो महीना भरिको उत्कृष्ट छ दुबै प्रतिको टिमलाई बधाई छ छ

  • @jibrajdangi1526
    @jibrajdangi1526 2 года назад +2

    बासु को गाउने स्टाइल नै दामी के

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 года назад +4

    क्यामज्जा को दोहोरी सधै भरी यस्तै गित सुन्न पाइयो स हे भगवान

  • @naranathdhakal8920
    @naranathdhakal8920 2 года назад +2

    जोसिला हसिला कलाकार ।बासु सर शब्दका खानि।

  • @shantapokhrel7456
    @shantapokhrel7456 2 года назад +7

    100/ Mina parkasla jitnuhunxa la aati ramailo nice song

  • @nisalmajhi1219
    @nisalmajhi1219 2 года назад +2

    Malae hjr haruko nambar dinu hosna hjr

  • @nagendarbahadrthapa9870
    @nagendarbahadrthapa9870 2 года назад

    बधाईछमीनाबुडाथोओकीकतीरम्रोदोहोरीसुनाउनुभयोधनेबाद