स्वार्थि त लोग्ने मान्छे नै हुदोरहेछ।कृष्ण अोलि ,वुद्दमान कुवर का श्रीमती कोखामा बसेर कति खुसि साथ बसेका छन।तर मेघा बहिनिको हालत, बिचरा साथिको आवश्यक पर्ने बेलामा एक्कै ।
इन्द्रेणी टिम सबैलाई नमस्कार ।यस्तो खालको छाडापन इन्द्रेणी मा अलि सुहाएन ।अाशा छ अब अाउदा दिनमा यस्ता गल्तिहरु सुधरिने छन।।।किनकि इन्द्रेणी सङ सिङ्गो संस्कृति जोगाउने अभिभारा छ।।।धन्यबाद
म इन्द्रेणी को नेमित नछुटैकन हेर्छु आजनी धेरै रमाइलो भयो है सबै इन्द्रेणी टिम लगाइत सबै लै म दिपक को तर्फ बट हिर्दये देखिनै नमस्ते गर्छु है सबैले सयो गरि उहाँ हरुलै खुसी बनौनु एसरिनै सबै दुखु पिरित लै खुसी राखु है।
इन्द्रेणी का संचालक कृष्ण सर लाई नमन र सम्पूर्ण इन्द्रेणी युनित लाई नमास्कार आजा आगो गाइका हरु यक थाउ मा देख्ना पाइयो र खिमा रोका तिका सानू मिना बुढाथोकी र दिला अतिनै आगो हुन
सम्पुर्ण इन्द्रेणी टिम लाइ हार्दिक बधाइ एवं शुभकामना ! आज धेरै दिन पछि मिना बुढाथोकी जि लाइ देख्न पाइयो साह्रै रमाइलो लाग्यो साथै कृष्ण दाजु पशुपती शर्मा जि लाइ ल्याउनु पर्यो इन्द्रेणी मा I miss u khimu Tiku krishnu आज भोली गोमा भण्डारी कताहराउनु भयो देखिदैन त
मलाई कृष्ण ओलि थोरै कम्फोर्टटेबल लागेन यो कार्यक्रममा बोलाएर।किनकी उ शिक्षित ब्याक्तिहो उस्ले धेरै सपना सजाएकाछन।हुनत यो कार्यक्रम उस्कै सहयोगको लागिहो तर पनि इन्डिभ्युजुएल सहाएया गर्गु पर्ने जस्तो लाग्छ।कृष्णको एक्सप्रेसन हेर्दा।
बाब्रे बाब दरो छ दोहोरी सर्र्र सैसैसै सलाम छ इन्द्रेणी लाई दिन दुखी असाहे मिर्गौला पिडित लगायत थुप्रै बिरामी हरुलाइ बचायर नयाँ जीवन जिउन मद्दत गर्नु हुन्छ यसै गरि सदा सदा लागि रहनु होला साथमा हामी छदैछौ तेसै गरि सहयोगी हात हरुलाइ पनि हृदय देखिनै सलाम छ
दर्सन नमस्कार इन्द्रेणी संचालक आदरणीय कृष्ण सर लगायत सम्पुर्ण इन्द्रेणी टीम मा साथै सम्पुर्ण सहयोगी हात हरु मा धन्यबाद भन्न चाहन्छु,सारै रमाइलो लाग्यो १ छिन भए पनि दुख भुलाउने भरपुर प्रयास गर्नु भयो, र लाग्छ प्रयास मा सफल पनि हुनु भयो दोहोरी साच्चिकै रमाइलो छ बासु & मिना बैनी को बिच मा।
दर्सन हजुर हरु सबै लाई,,,किष्ण दिदी काे गित धेरै मार्मिक हुन्छ र अाज मिना दिदी र टीका दिदि अाउनु भकाे रहेछ बबाल रमाइलो हुन्छ इन्द्रेणी हाल सउदि अरब बाट हेर्दै छु सउदि काे समय रात काे 10:30 बजे
नमस्कार सम्पुर्ण इन्द्रेणी ग्रुप लाइ।अझै धेरै प्रगति सुभकामना म त येस कार्यक्रम को नियमित सोर्ता हु ।आजको दोहोरी गित सुनेर धेरै हाँसो लाग्यो बासु simkhada सर र मिना बुढा थोकी चेली बीच को दोहोरो गीत हेर्न र सुन्न पाइयो । दुबई (U.A.E.) बाट ।
दाई र बहिनी काे दाेहाेरि गित राम्रो छ रमाइलो भयो कृष्ण भाई बुदिमान भाई याताे पिडा कसलाई ा न हाेस भन चाहाेछु भाग्य काे कुरा २ भाई ABC इन्देणी परिवार देब गुरुङ सर सबै सयाेग हरु लाई नमस्कार
भिम पौडेल न भएत इन्द्रेणी अँध्यारो हुन थाल्यो भन्ने यता आउँ है।।।
के पुर्व के पश्चिम के उत्तर के दक्षिण सबैको मनको साझा फुलबारी भएर छाएको छ इन्देणी ।
1 नम्बर मा है ईन्द्रेनी कार्यक्रम मन पराउने जति यता हाजिर है कति हास्नु हो आज त कति हास्नु ?hahahaahahahhaha
🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚
भिम पौडेल र जेरि लाई गाउन लगाउनु पर्छ भन्ने हाजिर✋✋
Bhim&jeryko dohori herne thulo dhoko xa meropani
मलाई पनि भिम पौडेल र जेरि को दोहोरी हेर्ने ठुलो धोको छ
भिम र आशा बिसि पुन आउनु पर्यो भन्छु म !
दिन दुखीको दुखेको घाऊमा मलाम लगाऊने ईन्द्रेणीलाई सलाम
Not nice dhohori try to make new dhohori
0o
आहा दाङ का चेली हरु कति रामी भाको मन पराउने हरु यता हाजिर गरौ है...
स्वार्थि त लोग्ने मान्छे नै हुदोरहेछ।कृष्ण अोलि ,वुद्दमान कुवर का श्रीमती कोखामा बसेर कति खुसि साथ बसेका छन।तर मेघा बहिनिको हालत, बिचरा साथिको आवश्यक पर्ने बेलामा एक्कै ।
खेमा भन्दा नि टीका सानू लाई मन परौने यता हाजिर गरु त।।
👋
मिना दिदी को फ्यान को को छौ हजिर गरुम त ल
म पनि छुऊ मिना दिदी को फ्यान
म पनि एउटा मीना दिदी को फ्यान हो
niya tmg o
@@minabudhathoki1448 l Q X"+11XF
सन्तोष थापा देहरादून
"हाम्रो धादिङ राम्रो धादिङ " जय सङ्गीत अनि बसु सिंखडा लगायतका समस्त इन्द्रेणि टिम अनि दर्सकहरु
म पनि इन्द्रेणी नछुतैकना हेरछु धादिङ बाट 💖💖💖
@@nirugurung6816 nirugurung
@@nirugurung6816 i love you Xa Hai hajurlai Darjeeling bata
पशुपति लाई लिउनु परयो भनिनि जति यता आम✋✋✋✋✋
हालसाल को तातो तातो लुट्न सके लुट गाउँन लाउन पर्यो है 🤗
विचरा लुगलुग काम्दै होलान अरिङ्गालले चिलेर।।अलि दह्रो भएसी पक्का आउनुपर्छ।लुट कान्छा लुट ईन्द्रेणीमा सुन्ने हो।
pashupati dai lai pani leunuhai kishna dai
Rabi lamixane Lai pani bolaunu parxa kanxu
me to
इन्द्रेणीमा दोहोरी गाउन जति गायक आए पनि भिम पौडेलले जस्तो सभ्य, भब्य र अनुशासित तरिकाले हाँस्दै हाँस्दै दोहोरी गाएर रमाइलो गर्ने त कोही छैनन् ।।
बासुधादिङ जति हाजिर हुम है 🙏🙏🙏🙏🙏🙏
इमेज लोक कलाकार पनि आयो लौ मिना बुढाथोकी लाई प्रगतिको कामना पहिला इन्द्रेणी नै हेर्छु म त
मिना जी को शब्द चयन अति राम्रो छ
मलाई धेरै मन पर्छ मिना जि को गयकि💐
2
@@yamthapanamjali8411 qq?qw3¹??q¹??
ए लौ ना फलाम को खाटमा माथी खुट्टा तला टाउको गरेर पल्टेर मजाले हेर्ने जति यता अरब को खाडी बाट
Loknath Khadka kun desma hor
@Sunita Muskan 😉😉😉😉
@@padambhandari3854 सेम पारा हो र राजा
@@bishnulama279 हजुर म अरब को खाडी ओमन मा छु अनि तपाईं ?
Loknath Khadka य होर म पनि तेसतै नै हो
बाशु दाईको गायिकमा नयाँ आयाम देखियो। चपाएर गाएको साह्रै मन पर्यो।
न पंखेटा न उस्को सिउर रैछ खाली उस्लाइ ठुङ्नै को पीर रैछ 😁😁😁😁😁👏👏👏
मिनाको जोडि भएन ।।।। मिना धेरै अनुशासित, शभ्य र ईमान्दार कलाकार हुन् !!!!
Sahi vannu vayo
.
vabi 😅nary and pokhara l ko han b a
मिना सिस को कडा शब्द मन पराउने हरु यता...😃😃😃😃😃😃
ल इन्द्रेणी को कार्यक्रम नछुटाई हेर्ने को को र काहा काहा बाट हेर्नू हुन्छ र कति ले मन पराउनु हुन्छ कमेन्ट हई त
Timi kabat ho vana na ?
म प्रिया भण्डारीको फ्यान
हाम्रो indraini lie Salaam x
Chuppa
म धन बराली पोर्चुगल बाट
राम्रो लाग्यो आज नि 👌👌👌 तर खिमा रोका को जस्तो हासो देखिन खिमा को हासो😁😁😁 मन पराउनी यता हाजिर हुम है।
आज त दुबै मेरा फेब्रेट दङ्गालि नानीहरु मिना र टीका आको रैछन बबाल छ दोहोरी
खिमा रोका जि को मुस्कान मन पराउने हरु यता हाजिर हुम त अब एकचोटी पशुपति जि लाई पनि इन्द्रेणी मा निम्तो गर्नु पर्यो भने हरु एता आउनु होला
😂😂😂
उत्कृष्ट दोहोरी मिना र बासु जि को
बासु बुढो त खतारा हुन् यार मिना, टिकासानु र खिमालाई हराइदिय यार 😍😍😍
यो इन्द्रेणी मा आबद्ध हुनु भको सम्पूर्ण
आमा बुबा दाजु भाइ तथा दिदीबहिनी
हरु लाई मेरो हिर्दय देखि टाउको
निउराइ ढोग अनि नमस्कार छ है
इन्द्रेणी टिम सबैलाई नमस्कार ।यस्तो खालको छाडापन इन्द्रेणी मा अलि सुहाएन ।अाशा छ अब अाउदा दिनमा यस्ता गल्तिहरु सुधरिने छन।।।किनकि इन्द्रेणी सङ सिङ्गो संस्कृति जोगाउने अभिभारा छ।।।धन्यबाद
Mina Budhathoki ko fan jati yata hajir garam ta 😍😍🙌🙌👈️
M
यो दोहोरी हेर्ने र सुन्ने जतिले फटाफट लाइक र कमेन्ट गरौ त।
अचम्मै miss गर्छु क्या मिना बुढाथोकी जि लाइ उहाँ को दोहोरी खोजि खोजि हेर्न मन लाग्छ। शुभकामना छ। 🙏🌻🌻🌻
सारै राम्रो दोहोरी आजको तेयि माथी मिना,टीका ,खिमा को जोडी
धेरै धेरै राम्रो छ हजुर लाई सुभकामना ब्यक्त गर्दछु ❤️❤️❤️👌👌😭😭😭💖💖❣️❣️❣️💓💓💓🌹🌹🌹♥️♥️♥️🙏🙏🙏🙏💙💙💙💕💕💕😍😍😍🌷🌷🌷🤩🤩🤩🤩💋💋💋
म इन्द्रेणी को नेमित नछुटैकन हेर्छु आजनी धेरै रमाइलो भयो है सबै इन्द्रेणी टिम लगाइत सबै लै म दिपक को तर्फ बट हिर्दये देखिनै नमस्ते गर्छु है सबैले सयो गरि उहाँ हरुलै खुसी बनौनु एसरिनै सबै दुखु पिरित लै खुसी राखु है।
पशुपति शर्मालाई इन्द्रनी ल्याउनु पर्यो हो पशुपति को दोहोरी हेर्न मन छ हो मलाई इन्द्रनी मा
🤚🤚🤚🤚
हैन कति खिमा ,खिमा मात्रै भनेको किस्ण बजगाई काे सबै नियालेर हेर त बजाउन मार्मिक गित गाउन लगाइ ,बाेलाई हेराई कति सेम्पल मा गभिरता
लौ अचम्मै रमाइलो भ रैच आजको इन्द्रेणी। मेरो गाला दुखिसको हाँस्दा हाँस्दा 😃😃😃😃😃🤣🤣🤣🤣🤣
मेधा बहिनी र काजीमान भाईलाई पनि इन्द्रेणी मा चाडै हेर्न पाउ
के हो जो आए पनि खिमा लाई नै हेर्ने यार के गर्नु राम्री पनि सारै राम्री छ खिमा
इन्द्रेणी का संचालक कृष्ण सर लाई नमन र सम्पूर्ण इन्द्रेणी युनित लाई नमास्कार आजा आगो गाइका हरु यक थाउ मा देख्ना पाइयो र खिमा रोका तिका सानू मिना बुढाथोकी र दिला अतिनै आगो हुन
जस्तालाइ त्यस्तै जवाफ फर्काउन मा खप्पिस मिना जि त्यइ भएर त मन पर्छ उहाँको दोहोरी।
खुब हसाउनि हो बासु जिले जति हेरेपनि हेरुहेरु. लाग्नि
हाम्रो दाङ तुलसीपुर को बहिनी हरु खतरा छन मिना र टिका बहिनी हरु लाइ बधाई छ र अरु सबै जना लाइ नमस्ते कृष्ण दादा नमस्ते
के भनी comments garu इन्द्रेणी आफैमा शक्तिशाली छ तो भन्दा पनि गरीब दुखीको मन मुटु समाल्नी एक मात्र इन्द्रणी छ
आहाँ कति रमाइलो लाग्यो यार बधाई छ सम्पूर्ण साथी हरु लाई धेरै धेरै धन्यवाद छ 🇦🇪🎤🎶🎙🍇🍈🍊🏚🏡🇦🇪
basu सर को अनि टीका जि को दोहोरी झन सुन म सुगन्ध हुन्छ 100% जे होस दोहोरी बब्ब्बाल छ
वाउ वाउ दामी सारै रोमान्टिक दोहोरी ईन्द्रेणी लगाएत सम्पुर्ण कलाकार दर्सक मनहरुमा नमन
सम्पुर्ण इन्द्रेणी टिम लाइ हार्दिक बधाइ एवं शुभकामना ! आज धेरै दिन पछि मिना बुढाथोकी जि लाइ देख्न पाइयो साह्रै रमाइलो लाग्यो साथै कृष्ण दाजु पशुपती शर्मा जि लाइ ल्याउनु पर्यो इन्द्रेणी मा I miss u khimu Tiku krishnu आज भोली गोमा भण्डारी कताहराउनु भयो देखिदैन त
3 करोड नेपालिको ढुक्ढुकी इन्द्रेणी कार्यक्रम। सलाम छ कृष्ण सर लाई।
आज सम्म 100 चोटी हेरे हुम्ला यो दोहोरी त खुब मजाको छ
धादिङ्गेको ईज्जत जाला है बासु सर
म पनि धादिङ मैदी हाल कतार बाट
दिन दुखी को घाऊ मा मलमलगाउने इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
❤😊
आज टिका सानु कति राम्री हौ
Sarai ramro
नमस्कार सबै जनालाई रमाइलो लागछ सधै हेरछु , अब हामराे पसुपति दाईलाइ लियर अाउनुस्
Ok hunxa
अरु भन्दा दोहरी गाउने तरिका चैइ खत्रा रैइछ बासु जि को धेरै दामी लागेयो
Jati sune pani meri pyari gaika krishana bajagai ko git sui rau lagxa Salam xa meri pyari gaika krishana bajagai I love 💝 you all indreni & samaj
मिना बूढाथोकी टिका सानू लगाएत सम्पूण इन्देनि परीवारलाई सफलताको सूभकामना ।।
नमस्ते इन्द्रेणी परिवार लागायद सम्पुर्ण सयोगी साथीहरू मा अनि मेरो anil chand ghayal सर लाई धन्यवाद सम्पुर्ण लाई🙏🙏🙏
Ej b
मलाई कृष्ण ओलि थोरै कम्फोर्टटेबल लागेन यो कार्यक्रममा बोलाएर।किनकी उ शिक्षित ब्याक्तिहो उस्ले धेरै सपना सजाएकाछन।हुनत यो कार्यक्रम उस्कै सहयोगको लागिहो तर पनि इन्डिभ्युजुएल सहाएया गर्गु पर्ने जस्तो लाग्छ।कृष्णको एक्सप्रेसन हेर्दा।
आजको कार्यक्रम पनि विशेष लाग्यो
मिना बुढाथोकी टीका सानू खिमा उस्तै जिउडालका बढो गजब लाग्यो ।
हेनसम बाशुको मिठो दोहोरी
दोहोरी दुईजानाको धेरै राम्रो छ मत हेरेकै हेरेछु धन्यवात
इन्द्रेणी को कर्यकरम मनपर्ने यता है मित्रहरु । राम्रो हून्छ इन्द्रेणीको सबै धोहरि मलाइ असाध्यै मनपर्छ। हजुर हरु लाई नि?
सारै राम्राे लाग्याे हाम्राे बासु सर र मिना म्याम काे दाेहाेरि
krishna bajagai sis le jastai git pany yekdam ramro gaune sohr pany sapai ko banda ramro xa dukha ko git jasto ko testai gaune 👌👍️👍️👍️
आजा पनि धेरै रमाइलो भयो धन्यवाद इन्द्रेणी ।
बाब्रे बाब दरो छ दोहोरी सर्र्र सैसैसै सलाम छ इन्द्रेणी लाई दिन दुखी असाहे मिर्गौला पिडित लगायत थुप्रै बिरामी हरुलाइ बचायर नयाँ जीवन जिउन मद्दत गर्नु हुन्छ यसै गरि सदा सदा लागि रहनु होला साथमा हामी छदैछौ तेसै गरि सहयोगी हात हरुलाइ पनि हृदय देखिनै सलाम छ
कति साह्रो हाँ साउनु भोको तनि गाँथे 😁👌👍️💖💟💞💝💚💙
दर्सन नमस्कार इन्द्रेणी संचालक आदरणीय कृष्ण सर लगायत सम्पुर्ण इन्द्रेणी टीम मा साथै सम्पुर्ण सहयोगी हात हरु मा धन्यबाद भन्न चाहन्छु,सारै रमाइलो लाग्यो १ छिन भए पनि दुख भुलाउने भरपुर प्रयास गर्नु भयो, र लाग्छ प्रयास मा सफल पनि हुनु भयो दोहोरी साच्चिकै रमाइलो छ बासु & मिना बैनी को बिच मा।
1a
1.😊😊0😊
विशेष धन्यवाद सम्पूर्ण इन्द्रेणी परिवार गायक गायिका मिना बहिनी उपस्थिति सबै मा
लु बबाल 👍👍👍👍👍👍🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
one off the best mina budhathoki I like you😍😍😍
आदरणीय कृष्ण सर अब छिटो पशुपति शर्मालाई पनि यस कार्यक्रममा ल्याउनु पर्यो ।
हैत यो ईन्द्रेणी कार्यक्रम जति हेर्यो उति हेर्यौ हेर्यौ लाग्ने।।।
सम्पुर्ण इणदेनी टिम लाई नमस्ते टीका सानू कति राम्री
दर्सन हजुर हरु सबै लाई,,,किष्ण दिदी काे गित धेरै मार्मिक हुन्छ र अाज मिना दिदी र टीका दिदि अाउनु भकाे रहेछ बबाल रमाइलो हुन्छ इन्द्रेणी हाल सउदि अरब बाट हेर्दै छु सउदि काे समय रात काे 10:30 बजे
ल धेरै पछि गित सुन्न पाइयो बासु दाइ को राम्रो छ
टीका सानू को लजाउनी बानी तेस मा सबै लाई बेहोस गराउनी हासो
नमस्कार सबै जनालाइ पुरानाे भएपनि सारै रमाइलाे छ खुबै भाले भन्दा हिजरा हाेस्कि भन्न प्रने अलि सकिनन नानिले
तगडा हुनुहुन्छ हाम्रो धादिङे दाजु👌👌
मिना जि का दोहोरी गित हरु जतिअाउछन तेती सुनेको छु धेरै राम्रो लाग्छ
पुरुष साथी को भन्दा मिना को बबाल छ मिना भनेको मिना नै हो
नमस्कार सम्पुर्ण इन्द्रेणी परिवारलाई आजको दोहरिले मुर्छा पर्ने गरि हासियो धेरै धेरै धन्यवाद सबैलाई
मिनको टिम्लाइ नै आछु आछु पर्यो बरु सुडोले,,
हाम्रो धादिङ्गे भाले कडा😋😋😋
मिना र तिका सानू दोहोरी मलाई सारै राम्रो लाक्छ आज को दोहोरी बबाल हो
नाचने मान्छे हुनु परयो सन्चालक दाजु सबै नाई छ
यो करेकरम कहिलेई छुटाउदिन तर सबै सुन्दा दुख लाग्छ
सर्बप्रथम सम्पुर्ण मा दर्शन छ वाओ कति रमाइलो दोहोरी
जयानइ गयाे डाेरिर पासाेले याे मन बिगरियाे मिनाकाे हासाेले सारइ रामरि छेउ सारइ रामरि छेउ तिमराे जिनदगि राजिनाम देउ हुरुहुरुहुरुहुरुहुरुहुरुहुरु चटचटचटचटचटचटचटचट
मिना ले क्या दामि गाउनु हुन्छ र देव गुरुङ र मिना खेल्नु पर्ने दोहोरी
म टीका सानुको फ्यान हो I love you सानू कुरो
नमस्कार सम्पुर्ण इन्द्रेणी ग्रुप लाइ।अझै धेरै प्रगति सुभकामना म त येस कार्यक्रम को नियमित सोर्ता हु ।आजको दोहोरी गित सुनेर धेरै हाँसो लाग्यो बासु simkhada सर र मिना बुढा थोकी चेली बीच को दोहोरो गीत हेर्न र सुन्न पाइयो । दुबई (U.A.E.) बाट ।
दाई र बहिनी काे दाेहाेरि गित राम्रो छ रमाइलो भयो कृष्ण भाई बुदिमान भाई याताे पिडा कसलाई ा
न हाेस भन चाहाेछु भाग्य काे कुरा २ भाई ABC इन्देणी परिवार देब गुरुङ सर सबै सयाेग हरु लाई नमस्कार
कले रुइ रहने कले हसाउनेयो टिम लाई भगवान प्ररक्षे इस्रोर नैइ हो इन्द्रेणी बधाई छ सयोगिमन बोल्ने कुनैठाम नै छैन ल नमस्कार
Basu Dai ko dohori ramailo
Sta dukhi pidit lai bolayer dekha ye ko ma Hjr lai dherai dherai dhannebad chha
नमस्ते ईनद्णि टिम लगायत् समपुण देश बिदेशमा रनुहुने समपुण नेपालि बुबा अामा दाजु भाई दिदिबहिनी ह,रुमा सलाम तथा माया
धेरै राम्रो छ,,,सहयोगि नेपालीमन हरुलाइ हृदय देखि नै धन्यवाद ,,!!
रमाइलो भयाे अनि कृष्ण अाेली र बुद्धिमान एकसाथ देख्दा खुसी लाग्याे बधाई छ इन्द्रेणी टिमलाई ...!
मुर्छा नै पर्ने गरि हसाए यी कलाकार ले त!!!जय इन्द्रेणी ।।
खाली ठुङ्न तिम्लाइ रहर भाको कति ठाउँ मा छौ तिम्ले गुड लाको आहा कति रमाइलो दोहोरी