कृष्ण कंडेलले मिना लामालाई ४ वटिको बिचमा राख्न इन्द्रेणी लगे, अब नछाड्ने मिनाले कंडेललाई । HD

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #KrishnaKandel_MinaLama #LiveShow #

Комментарии • 181

  • @Ramtamangtv6710
    @Ramtamangtv6710 Год назад +3

    Jay geet jay sangit indreni team lai derai maya mina nanalai lhasso fyafulla

  • @tikaram5976
    @tikaram5976 Год назад +3

    मीना लामाको मा एक दम ठुलो फेन हो तिम्ले छोडेगयपनि बाचेकै छु भन्ने गित उनीको जीबन सित मेल खाएँ जस्तो पनि छ भनिन्छ कला हुनेको क्रम हुँदैन तेस्तै भयजस्तो छ उनीको जीबन कहाँनी यो गीत सुनेर म त धेरै भावुक भय

  • @manigurung1469
    @manigurung1469 Год назад +4

    धेरै पछि मिना बहिनीलाई इन्द्रेणीमा देख्नु पायो । सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @SundarboharaBohara
    @SundarboharaBohara Год назад

    Aaha saraee ramro manee chune kisna sir ra meena lama bahini ko geet 13:12 a❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @milansherpa7355
    @milansherpa7355 Год назад +4

    आज अत्यन्तै उत्कृष्ट दाेहाेरी कृष्ण कंडेेल र मिना लामाकाे पूर्वलाई सम्झन्दै गाउदा,,,,💞

    • @gireesujeep5488
      @gireesujeep5488 2 месяца назад

      O/h. ❤jQ❤.?!!:'*. 987,$#. 00000%/?;&&$#@to VT to la 😅😮😢😢

  • @SherbdrRai-ft7yf
    @SherbdrRai-ft7yf Год назад +4

    wow! सबैको मन र मुटुमा बस्न सफल मिना लामा दिज्यु र कृष्ण कडेल दाजु एकदमै राम्रो प्रस्तुति 🙏🙏

  • @keshab2370
    @keshab2370 Год назад +1

    इन्द्रेणीमा काम गरी उचाइमा पुगेकी टीका सानुले मात्र रहेछ इन्द्रेनिलाई चटक्कै भुलेर शत्रुताको बेबहार गरी एकपटक पनि स्वदेशमै भएर पनि छाडे पश्चात पुन उपस्थित हुने गीत गाउने नगर्ने बैगुनी गायिका चाँही इन्द्रेणीको जयहोस टीका सानुको पनि जयहोस ईन्द्रेणी भुलेपनी ❤❤❤

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 Год назад

    कृष्ण कड़ेल र मीना लामा को यो मन छूने मार्मिक छ बधाई छ हॉल टीम लाई

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +1

    कृष्ण दाजु र मिना बीचको दमदार दाेहाेरी🎉🎉🎉❤❤❤

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад +2

    ❤❤❤❤❤❤गीत दामी हो सर्जक लाइ बिशेष सम्मान छ कृष्ण दाई त सधै को बिशेष हुनुहुन्छ मिना लामा पनि राम्री गायिका हुन धन्यावाद हाल UAE बाट❤

  • @kishanban4037
    @kishanban4037 Год назад

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्यारी मिना बहिनी जय भगवान् 🎉

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो छ जोरदार ताली धेरै धेरै धन्यवाद छ कृष्ण कडेल दाजु र मिना दि जु दुबै जनालाई ❤❤❤सम्पूर्ण सयोगी हात हरु लाई पनि धेरै धेरै धन्यवाद छ ❤❤❤❤ जय ईन्देणी ❤❤❤❤❤

  • @ganeshbhai3462
    @ganeshbhai3462 Год назад +3

    चार बहीनीकाे एकदमै रमाइलो जाेडी मिना दिदी पनि इन्द्रेणीमा जप गर्नु ❤❤❤❤

    • @IshwarThapa
      @IshwarThapa Год назад

      इन्द्रेणी मा धेरै बर्स काम गरेर छोडेकी हुन। इन्द्रेणी बनाउने ठुलो योगदान छ मिना लामाको र मिना लामा यो ठाउँमा आउन पनि इन्द्रेणीको ठुलो योगदान छ

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo Год назад

    आहा रमाइलो एक दम पुरानो पैला दिन याद आयो मिना दि इन्देणि मा बेला जस्तो सम्पुर्ण मा नमन विशेष इन्देणी टिम लाई मीठो सम्झना

  • @purnabishwokarma
    @purnabishwokarma Год назад +1

    आज निकै रमाईलो ईन्द्रेणीमा म ईन्देणीमा जादा मनमाया सिस र मिना लामालाई भेट्न पाईएन बरै

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 Год назад +2

    सबैको मन मुटुमा बस्ने मिना लामा दिदी लाई र कृण्ण कडेल दाई लाई सम्मान छ।🎉🎈🎊❤

  • @gokarnabista5256
    @gokarnabista5256 Год назад +1

    रमाइलो दोहोरि मिना लामा अब सधैं ईन्द्रेणी मा देख्न पाईयोस जय गीत जय सङ्गीत जय इन्द्रेणी 🎉

  • @santoshagri9513
    @santoshagri9513 Год назад

    ❤❤❤❤❤❤❤❤❤❤❤आहा कति राम्रो छ दोहोरी मिना दिदीलाई मैले काली कोट को नरहरी गाउ मा गएको देखेको थिए त्यो दिन देबी आले र छत्र शाहिले गायका थिए तेस पछि को आजैहो देखेकोहो फेरि पनि ईन्द्रण का सन्जचलक कृष्ण कडेल र मिना दिदी लाई धेरै धेरै धन्यवाद छ

  • @SmeertiKhadka
    @SmeertiKhadka Год назад

    Ma hal kuwait dekhi herdai xu sarai ramro karekarm xa indersni desko guardian baneko xa sampurna team lai saman xa

  • @grdnmilan1180
    @grdnmilan1180 Год назад

    Aha kati ramro dhohori krisna dai and mina didi ramro lagyo ❤❤❤

  • @rgir8862
    @rgir8862 Год назад +1

    समाजसङग मेलखाने मिनाले धेरै मार्मिक दुःखकेा गित गाइन धन्यवाद !

  • @kopilabasnet8597
    @kopilabasnet8597 Год назад +1

    मनपर्ने दोहोरी गायकहरु मध्ये मिनालामालाई ठाउँ दिनसकिन्छ।बधाइछ इन्द्रेनी

  • @Defender-du7gr
    @Defender-du7gr Год назад +7

    इन्द्रेणी की पुर्ब गायिका मिना लामा जी को सुरु कै पिडा यथार्थ गित ले मन कटक्कै खायो . कृष्ण दाइ संग को दोहोरी सुपर झक्कास 👍. जय ईन्द्रेणी 🙏❤। टिका को घमन्ड ले टिका फिक्का भयइ टिका को थोपरा हेर्नु पनी छैन।

  • @kabitaadhikari7409
    @kabitaadhikari7409 Год назад +1

    अाहा धेरै पछि गाउँनु भयाे दाइ गित सारै रमाइलो भयाे भयाे अाज❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @paudyalloknath5462
    @paudyalloknath5462 Год назад +4

    उधुमै रमाइलो भयो कृष्ण र मीना को गित सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना

  • @naranaryal5124
    @naranaryal5124 Год назад

    सम्मान सम्पुर्ण नैकै दिन मा मिना ज्यु
    लाई देखियो ।रमाइलो भयो ❤
    🙏🙏🎉🌹💐🇳🇵🇳🇵

  • @TikaRamLo-ij1bu
    @TikaRamLo-ij1bu Год назад

    आहा!आज भने इन्द्रेणी साच्चिकै इन्द्रेणी जस्तै भएको छ बधाई छ मिना लामा अब मात्रै खिमा रोका बहिनिको पर्खाइमा छौँ हामी!जय इन्द्रेणी !🙏🙏💝🌺🇳🇵🇳🇵🌺💝

  • @JibannathSapkota
    @JibannathSapkota Год назад

    राम्राे मनपर्ने भाका र मिठाेगित सुन्नपाईयाे खुसिलाग्याे कृष्णसर र मिनालामालाई नमस्कार

  • @shyamukshetri5939
    @shyamukshetri5939 Год назад

    Sarai Ramro dohori Jati nai busy bhaya Pani kahile kahi indreni ma aaune garnu hola sabai Jana kalakar haru❤

  • @kandelyech3243
    @kandelyech3243 Год назад

    Good evening everybody
    Jaya indreni

  • @kishanban4037
    @kishanban4037 Год назад

    कृष्ण कडेल सर र अग्रज कलाकार प्यारी मिना लामा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ प्यारी मिना लामा बहिनीको गित धेरै दिनमा सुन्न पाउदा धेरै खुसी लागेको छ मिना बहिनी 😊

  • @khimprasad7026
    @khimprasad7026 Год назад +2

    जय इन्द्रेणी जय गीत जय संगीत ❤️❤️👍👍

  • @tejlamichhane3155
    @tejlamichhane3155 Год назад

    मीना लामा जी हजुरको कला र गला लाई सम्मान।

  • @diludangi
    @diludangi Год назад +6

    हरेक नेपालीको मनोरञ्जन अनी सुख दुःखको साथी कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏

  • @bishalmahar25
    @bishalmahar25 Год назад +12

    आहा कति धेरै पछि मेरो आदरणीय दाजु कृष्ण दाइ र मिना लामा बहिनि को कति राम्रो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤❤यो दोहोरि ले तहल्का नै पिट्छ लामो समय पछि कृष्ण दाइ को आवाज मा दोहोरि सुन्न पाइयो हिर्दय देखि नै उच्च सम्मान छ ❤❤❤❤ सम्पुर्ण कलाकार लाइ उत्तिकै माया ❤❤❤ छ सम्पुर्ण इन्द्रेणी का सर हरु लाइ मिठो सम्झन्ना ❤❤ युवराज सर लाइ नि ❤❤❤❤ विशेष माया आजका दोहोरी गाएक तथा कलियुग का भगवान कृष्ण दाजु लाइ कोटि कोटि नमन छ कृष्ण दाइ हजुर हुनुहुन्छ र हामि प्रदेशि को दुख सुख बिसाउने चौतारी हुनुहुन्छ ❤❤❤❤❤ कृष्ण दाइ म भगवान लाइ यत्ति माग्छु कि मेरो आयु नि कृष्ण दाइ को आयु मा नै थपिदिनि भगवान बिन्त्ति छ 🙏🙏🙏🙏 अरु कृष्ण दाइ को सरिलमा कहिले दुख कस्ट न दिनु भगवान !जय इन्द्रेणी ,जय कृष्ण दाजु ❤❤❤❤❤

  • @shekharkunwar7921
    @shekharkunwar7921 Год назад

    Mina ji dekhna paiyo indreni ma dherai paxi... yahi vo ramailo aajako khas malai ta la❤❤

  • @dilbsunuwar4015
    @dilbsunuwar4015 Год назад +1

    इन्द्रेणी टिम सम्पूर्ण मा हार्दिक नमन 🙏🙏 अत्यन्तै राममईलाे चार जना चेलि हरु मा पनि सम्मान मिठाे जाेहाेरी मिना लामा पनि इन्द्रेणी मा बस्नु भयो भने अझै दर्शकलाई भरपुर मनाेरञ्ज हुने महसुस गरे जय इन्द्रेणी सदा सर्वदा अटल रहिरहाेस

  • @rudraprasadacharya5287
    @rudraprasadacharya5287 Год назад

    Dherai ramro mina dd and krishna dai

  • @ghanbahadurkhatrikhatri6620
    @ghanbahadurkhatrikhatri6620 Год назад +1

    सदै हेरने कार्यक्रम आज पनि साहारै मिठो सब्द छन् झन आज मिना जिको ईन्टिरि❤❤❤

  • @gsrizal6662
    @gsrizal6662 Год назад +34

    मिना लामा धेरै पछि इन्द्रेणीमा आउनु भयेछ। वहाँको बोलि नै मिठो झन गीतको कसरी व्यान गर्ने र। इन्द्रेणी टोलीलाई बधाई।

  • @pavitashahi7709
    @pavitashahi7709 Год назад

    जय इन्द्रेणी शबै जना लाई

  • @kishanban4037
    @kishanban4037 Год назад

    टिका सानो लाई बलाउनु पर्छ कृष्ण सर मिना लामा बहिनी आज धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर भगवान् हुनुहुन्छ सम्मान छ जय नेपाल जय भगवान् 🎉😂❤😢

  • @pritamregmi940
    @pritamregmi940 Год назад +1

    आहा कति रमाइलो धेरै पछाडी मिना देइ लाई इन्द्रेणी मा देख्न पाइयो जय होस 💗💗💗💗🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hariacharya6034
    @hariacharya6034 Год назад

    धेरै धेरै बधाई छ

  • @ramkrishna5651
    @ramkrishna5651 Год назад

    रमाइलो दोहोरी आहा
    अनि सम्झेर बोलाउँदा पनि न आउने कार्य व्यस्तताले 1-2 पल्ट आउन नमिल्न सक्छ तर पनि धेरै चोटि सम्झिँदा पनि भाउ खोजेर एकचोटि पनि नआउनेलाई बाल दिन्न हुन्न । यही इन्द्रेणी बाट चर्चित भएर हरेक मान्छेले चिन्ने भएका धेरै मान्छे छन् ती मध्ये 1-2 जनाले भाउ खोजेर केही हुन्न छोडिदिनुस्
    जय इन्द्रेणी ❤

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 Год назад

    Sarai ramailo dohori miss u all tim 🙏🙏💕💕💕❤️🌹🥀

  • @kgurung1840
    @kgurung1840 Год назад

    Aaha kati ramailo👍👍👍

  • @Dhanbahadarj
    @Dhanbahadarj Год назад

    The indreni ka sarjk Mrkrishana kandel and Mrs Mina lama super songs thanks

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p Год назад +3

    धेरै राम्रो दोहोरी बधाई छ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +2

    हार्दिक हार्दिक बधाई छ मिना लाम ज्युलाई धेरै दिन पछी भनौंकी बर्ष पछी भनौं आज अत्यन्तै खुशी लाग्यो मिना लामा ज्युलाई इन्द्रेणीमा दोहोरी गाको देखेर कृष्ण कडेल सरलेता मिना ज्युलाई देखेर दोहोरोको टुक्का नै भुल्नु भो ❤❤ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट

  • @yadabkc8603
    @yadabkc8603 Год назад

    नमस्कार सबै इन्द्रेणि परिबार लगनएत हेर्ने सुन्ने दर्शक हरूमा आजकाे दाेहरि याेसालकाे राम्राे लायाे प्रगतिकाे कामना।

  • @indrabhadhur6263
    @indrabhadhur6263 Год назад

    Nice video dhai didi good to me thanks good luck with your interview go today and

  • @milansherpa7355
    @milansherpa7355 Год назад +1

    रेडियोमा काम गर्ने बहिनीलाई पनि सम्झना छ, नारायण गाेपालकाे गीत गाएर मनै कटक बनाई दिनु भयो वहाँलाई धेरै धेरै माया अनि मुटुमा नै सम्झना राखेको छु,,,💞

  • @dhanathapa4069
    @dhanathapa4069 Год назад

    धेरै पछि बल्ल मिठो गीत सुन्न पाइयो

  • @baikunthasharma1745
    @baikunthasharma1745 Год назад

    Love you Krishna Bhai ❤

  • @DeukumarKafle
    @DeukumarKafle 6 дней назад

    कठै बरा यक्लो जिबनको पीडपिडा❤ 😢😢 🎉😅😅

  • @laxmandeuba1356
    @laxmandeuba1356 Год назад

    सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏🙏💕❤❤❤

  • @jenishmagar1841
    @jenishmagar1841 Год назад +1

    दुबै जनालाई उच्छ सम्मान

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Год назад

    Namaskar
    Amazing indreni program

  • @NiruDongTamang
    @NiruDongTamang Год назад

    Jai indreni saman sampurna lai❤🎉❤❤❤❤🎉

  • @Baralbishnu620
    @Baralbishnu620 Год назад +2

    jay indreni jay Krishna Kandel

  • @somthapa2643
    @somthapa2643 Год назад

    Mina ra chije bhaiko dohori leunu pareu krishana sir jai indereni 🎉🎉❤❤❤

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 Год назад

    Very nice song! Jay inderni

  • @somthapa2643
    @somthapa2643 Год назад

    Mina bainilaie indereni ma rakhada sunma suganda huntheu krishana sir

  • @Sanjipsunar39
    @Sanjipsunar39 Год назад +5

    नेपाली कलाकारहरुलाई सम्मान गरै
    नेपाली गित संगीत हेर्न बानी बसालै ❤❤ धेरै राम्रो छ दोहरी ❤❤
    आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो लोक दोहोरी हेर्न सुन्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण लोक दोहोरी टिमलाई ❤❤❤❤❤❤❤

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 Год назад

    सराहै राम्रों दोहरी, धेरै धेरै धन्यबाद!!!

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @alialli5942
    @alialli5942 Год назад

    Vau bdhaune lai dharna teker nbolaunu kirisna kadel sir balai ndinu mina lamalai dherai din pachhi dekhda khushi lageyo

  • @bg1962-a
    @bg1962-a Год назад

    सुने आहा नसुने के थाहा, आहा कति राम्रो गित अनि दोहोरी

  • @IshwarThapa
    @IshwarThapa Год назад +7

    इन्द्रेणी मा खुब मेहेनत दुख गरेकी मिना लामा हुन । पहिला पहिला इन्द्रेणी मा मेहेनत गर्नेहरु पनि आउदै गर्नु गाउदै गर्नु मान नखोज्नु।।

    • @beermagar7527
      @beermagar7527 Год назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @BhuwanKhatri-fi5cu
      @BhuwanKhatri-fi5cu Год назад +2

      मलाईनि रामृलायाे

  • @mohanbista3477
    @mohanbista3477 Год назад

    aaha kati mito dori dherai paxi mina ji lai inderima dekhna paiyo khusi lagyo 💞🙏💞

  • @AnjanaSen-je1rh
    @AnjanaSen-je1rh Год назад

    jay indreni

  • @basudevpaudel1293
    @basudevpaudel1293 Год назад +2

    मिना बैनि र कृष्ण कन्डेल सर काे आवाज धेरै रमाईलाे लागयाे ।

  • @rajustha4300
    @rajustha4300 Год назад

    रमाइलो दोहोरी 😮😮

  • @alishabohara970
    @alishabohara970 Год назад +3

    नमस्कार ❤ आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन छोयो ❤❤❤ कलाकार कृष्ण दाई र मिना दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤

  • @kklalkklal8646
    @kklalkklal8646 Год назад

    मिना लामा सिस्टर धेरै दिन पछि इन्द्रेणी मा खुसी लाग्यो

  • @tensanlama7709
    @tensanlama7709 Год назад

    mina lama mana ko sor.. mitho ❤❤❤

  • @singgurung7206
    @singgurung7206 Год назад

    Jay indreni jay lok geet ❤❤❤❤❤❤❤❤

  • @AnushkaTamang-zq5cn
    @AnushkaTamang-zq5cn 7 месяцев назад

    Kati metheo dohari❤❤❤❤❤

  • @bhimbahadur1026
    @bhimbahadur1026 Год назад +1

    Veri Veri nice ❤❤❤

  • @roshanrizal8760
    @roshanrizal8760 Год назад

    Damiiiiiiiiiiiiiiii dohoriiiiiiiiiiiiiiii

  • @chandrathapa3546
    @chandrathapa3546 Год назад

    इन्द्रेणी मा आजधेरैपछी मिनालामाको दर्शन पाइदा रमाउदै हेरियो

  • @PrithviRai-h9y
    @PrithviRai-h9y 8 месяцев назад +3

    लोक दोहरी गायका हरुलाई यही उपहार बन्छ।
    🇳🇵🙏⭐🌹🥀❤️🇳🇵🙏⭐🌹🥀❤️

  • @krishnaghale6804
    @krishnaghale6804 Год назад +1

    Wow super hit song and beautiful voice mina bahini &krishna daju 💕🙏🙏🙏🙏🙏💕

  • @gitapuri5407
    @gitapuri5407 Год назад

    शिघ्र स्वास्थ्य लाभको कामना निरु माझीलाई

  • @manisaoli
    @manisaoli Год назад

    Nice❤❤❤

  • @jayabahadurkathayat2060
    @jayabahadurkathayat2060 Год назад

    Super

  • @singagurung1872
    @singagurung1872 Год назад

    Super performance huge नमस्ते to everyone

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    FASCINATING INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tekthappa5497
    @tekthappa5497 Год назад +1

    Meena lama feri indreni ma farki aunu sadhai ko laagi

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 Год назад

    कृष्ण जि को स्वरले साथ दिन छोड्यो जस्तो छ ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +1

    ❤❤❤❤❤❤❤
    WOW- WOW- WOW
    A BEAUTIFUL SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SINGER MINA JI & MASTER LIVE FOLK DUET SINGER KRISHNA JI JI JI JI JI.
    ❤❤❤❤❤❤❤
    KEEP IT UP. GO AHEAD AND AHEAD.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u Год назад

    जय ईन्द्रेणि

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
    ❤❤❤❤❤

  • @sangamnepaliofficeyoutubec9321

    सारै मिठो दोहोरी ❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад

    ❤❤❤❤❤
    INDRENI IS A Cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад

    धेरै मिठो दोहोरी सबै यहाँ हरु लाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @limbubaud525
    @limbubaud525 Год назад

    Aayush singh Thakuri r Alizeh jamali lai lyaunu paryo, krishn ji

  • @Maheshvlogs12-d3b
    @Maheshvlogs12-d3b Год назад

    Best song❤

  • @krishnabahdur1293
    @krishnabahdur1293 Год назад

    बधाई छ❤❤🎉🎉