राम परियारको पहिलो गीत "माया त लाउछ नि" || Ram Pariyar & Jamuna Rana || Ft.Sarad & Karishma

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • #Ram_Pariyar
    #Ram_Pariyar_First_Song
    #MayaTaLaunchaNi
    #NewDhoriSong
    Sujan Music Presents :-
    ---------------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Maya Ta Launcha Ni
    ♪ Vocal:-
    Ram Pariyar & Jamuna Rana
    ♪ Group Vocal:-
    Kumar Thapa
    Hum Gaire
    Kumari Chepang
    Bimala Gaire
    ♪ Lyrics:-
    Hum Gairee
    ♪ Music:-
    Jamuna Rana
    ♪ Arrange/Mixing:-
    Kumar Thapa
    ♪ Studio:-
    Sthai Digital
    ♪ Audio/video:-
    Sujan Music Pvt. Ltd.
    ---------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Hum Gaire
    🎬️ Cinematographer:-
    Durga Poudel
    🎬️ Editor:-
    Prabin Bhatta
    🎬️ Artists:-
    Sarad/Karishma
    🎬️ MUA:
    Anu Gurung
    🎬️ Post Production:-
    BP Films Nepal
    Special Thanks
    Kamal Sargam (Laligurash.Com)
    Thanks
    Sujan Rana ( Sneha)
    Sangit Magar
    Narayan Rai
    Laxmi Rana
    © Sujan Music, 2020
    --------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/yb...
    G+:- tinyurl.com/y9...
    All the Audio and Video rights of this Music Video is owned only by Sujan Music Pvt. Ltd.
    Contact us at:- 9841766918
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1 тыс.

  • @kamalsargam
    @kamalsargam 2 года назад +253

    नमस्कार म कमल सरगम , रामको एउटा सपना थियो त्यो पुरा भएको छ अब हामीलाइ अझै हौसला मिल्ने छ , गीत धेरै मिठो बनेको छ सम्पुर्न टिमलाई बधाई छ

    • @Dhirajsongeetmagar055
      @Dhirajsongeetmagar055 2 года назад +7

      दाईको पनि धेरै भुमिका रहेको छ दामी छ

    • @arjunpariyar5762
      @arjunpariyar5762 2 года назад +3

      ❤❤❤❤

    • @khyambahadurrana498
      @khyambahadurrana498 2 года назад +4

      कमल सरगम भाई राम परियार भाई को आवाजमा आगो बाल्ने शक्ति छ धुम मच्चाउने तागत छ सायद यो सबैलाई थाहै छ र आदरणीय अग्रज जमुना दिज्यु को स्वर पनि मिठो छ साथै यस गीतको लय शब्द संकलन संगीत मा पनि केही खोट छैन तर यस गीतमा निर्देशन कर्ता को केही कमजोरी होकि मलाई लाग्छ यदि राम परियार भाई लगायत सबै पुरुषहरुले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल ढाका टोपी र हाफ कोट अथवा मगर वा गुरुङ संस्कृतिक पोशाक लगाएको हुनुपर्ने थियोे साथै नृत्य कलाकार सहित नृत्य पनि राख्नुपर्ने थियोे मलाई लाग्छ यस गीतमा त्यसैको कमि कमजोरी भएको छ।

    • @vinodwoad5945
      @vinodwoad5945 2 года назад +3

      कमल सर गित राम्रो बनेको छ

    • @amarsunar3796
      @amarsunar3796 2 года назад +2

      सबैले हेरेर साथदिनु होला🙏

  • @shivrajali
    @shivrajali 2 года назад +32

    राजु परियार काे जस्तै दुरुस्तै आवाज रहेको राम परियार काे नयाँ गीत काे धेरै भन्दा धेरै दर्शक ले हेरुन यही छ हाम्रो शुभ कामना।🙏🇳🇵

  • @rampariyar556
    @rampariyar556 2 года назад +175

    सम्पूर्णमा नमस्कार म राम परियार सानै देखि गाउनी र गायक बन्ने सपना थियो आज बल्ल मेरो सपना पुरा भाको छ मेरो पहिलो रेकर्ड गीत हो कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनु ।।

  • @rangurung5899
    @rangurung5899 2 года назад +2

    नमस्कार म रन गुरुङ्ग भारत देखि। सर्बप्रथम त अग्रज गायिका जमुना राना बहिनी लाई धेरै धेरै बधाई छ किनभने राम अमन परियार भाई लाई बाटो देखाइदिनु भएकोमा। राम परियार को पहिलो गीत सार्है राम्रो लाग्यो।

  • @BishalFilms
    @BishalFilms 2 года назад +62

    नमस्कार म हुम गैरे,
    मेरो शब्द तथा निर्देशनमा पछिल्लो समयका प्रतिभावान प्रिय भाई राम परियार र चर्चित गायिका मित्र जमुना रानाको स्वरमा नयाँ गीत #मायाँ_त_लाउछ नि बजारमा आएको छ । कस्तो लाग्छ हेरेर शुझाव,सल्लाह अनि प्रतिकृया दिनु होला ....!!!

    • @kajirambk2304
      @kajirambk2304 2 года назад

      नमस्कार सर मैले पनि जिवनमा एउटा गित गाउने ठुलो धोका थियो अहिले म प्रदेशमा छु कसरी सम्पर्क गर्ने होला खबर गरिदिनु न प्लिज यसको लागि मैले के गर्न पर्छ गर्छु।

    • @SujanMusicOfficial
      @SujanMusicOfficial  2 года назад

      हजुर ले 9841766918 यो न कल गर्नु होला अनि कुरा गरौंला गीत को बारे मा है

  • @jhankarusha
    @jhankarusha 2 года назад +70

    आहा कति मिठो स्वर राम भाई को सफलताको कामना 💚💚❤❤🌹🌹

    • @mayaramajali
      @mayaramajali 2 года назад +3

      🌹🌹🌹🌻🌻💐💐💐👍🙏🙏🙏 बधाई छ राम भाई लाई धेरै धेरै शुभ कामना छ पहिलो गितमा,🙏🙏🙏🙏🙏🎊💯🎉🎊❤️❤️❤️

  • @rajbiswa5909
    @rajbiswa5909 2 года назад +33

    धेरै राम्रो स्वर छ राम जि को सफलताको शुभकामना।।

  • @narbahadurthapa8061
    @narbahadurthapa8061 2 года назад +35

    अहा कति राम्रो गीत सफलताको सुभकामना राम परियार र जमुना दिदी लाई ।

  • @dewansingjargha3592
    @dewansingjargha3592 2 года назад +3

    नमस्कार म देवान सिङ्ग जर्घा पाल्पा तामाखानी बाट आहा कति मिठो गित सफलता को शुभ कामना राम परियार सर र जमुना दिदी लाई

  • @mohandhamala3646
    @mohandhamala3646 2 года назад +4

    पहिलो अनुभव ले भबिस्य को रेखा कोर्छ गित असाध्य
    राम्रो बनाइदिनु हुने सबैमा नमन अब पछाडी फर्किनु पर्दैन कामना छ

  • @Samerkanxo143
    @Samerkanxo143 2 года назад +13

    सेम राजु दाइको सोर भन्दा कम छैन हार्दिक बधाई सुभकामना राम जि

  • @tilakpun5074
    @tilakpun5074 2 года назад +38

    राम जि को पहिलो कोसेली दामी लाग्यो।सफलताको शुभकामना!यसको श्रेय जमुना जि लाई धेरै धेरै धन्यवाद तथा बधाई।नयाँ कलाकारलाई हौसला र सहयोगको लागि।

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 года назад +9

    राम परियार नयाँ कलाकार भए पनि धुरन्धर पुराना कलाकार भन्दा कम छैन । गायिका दिदी ले नया कलाकार लाई सपोर्ट गर्नु भएकोमा बधाई प्रगतिको कामना ।

  • @ayushkirtikarana5713
    @ayushkirtikarana5713 2 года назад +2

    Wooooow ,सर्बप्रथम त धन्द्यबाद सम्पूर्ण entered team मा,मीठो भाका,मायामा बीगतका पल्ल्को सम्झना कोसेलीको झझल्को मा आधारीत "मायात लाउछ नी,तिमी थाधा म थाधा भयनी सम्झना आउँछ नी,अती उत्कृष्ट भाका शैली त्यस्तै दुबै गायक आधारनीय सीता दिदी अनि भाइ राम परीवारलाई यो अमुल्य उप्लब्धी को लागि र नेपाली लोक सङ्गीत लाई माया गर्नु हुने सम्पूर्ण नेपाली बासीलाई,बधाई छ राजु भाईलाई पहीलै गीत्ले treaddingआ सफल भयको प्रमेस्वर समक्ष दैनीकी प्रथाना गर्दछु,कमल सर्गम भाईलाई झनै बधी धन्द्यबाद दीन चाहन्छु,नयाँ -२ प्रथीभालाई नेपाल र नेपालीको कला र गला लाई हाम्रो माझमा खोजी गर्दै प्रत्यक्ष चीनाई दीनुभय्को मा,Tqs सम्पूर्ण मा,नेपालको जय जोश,हजुर हरुको भलो भयको होश,Glory to God,Amen!☦️🛐🙏🙏🙏🙌🙌🙌🤔🤔

  • @kshitijanil3644
    @kshitijanil3644 2 года назад +22

    आहा धेरै राम्रो लाग्यो गित धेरै धन्यवाद सम्पूर्ण टिम लाई।

  • @karnakhadka8074
    @karnakhadka8074 2 года назад +3

    स्वर चाहिँ स्वयम् राजु को झै लाग्छ त 😍🤩🍇🍓🎺🎹🏅🏆️🎊

  • @shyamthapa268
    @shyamthapa268 2 года назад +6

    आहा कति मिठो स्वर राम दाजुको ..

  • @kamalbc4831
    @kamalbc4831 2 года назад +10

    धेरै धेरै धन्न्यवाद कमल सर्गम दाजु अनि जमुना दिजु यति मिठो गीत अनि अनि हाम्रो अर्घाखाँची को सान राम परियर दाजु को बबल voice सफल ता को शुभकामना

  • @sabinjamunaofficial247
    @sabinjamunaofficial247 2 года назад +38

    आहा कति मीठो शब्द लय अनि स्वर सार्है राम्रो छ रामु दाईलाई साङ्गितिक यात्राको सफलताको शुभकामना।

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 2 года назад +1

    अग्रज कलाकार जमुना दिदि र राम भाईको स्वर मा सजियको माया त लाऊछनि गित कति राम्रो छ राम भाई लाई अझै प्रगतिको शुभकामना छ जमुना दिदि ले राम भाईको साथ सपोट गर्न कहिल्यै नछोड्नु होला दिदी हजुर

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 года назад +18

    अग्रज कलाकार जमुना जि र नबप्रतिभा राम भाईको स्वरमा सजिएको गित धेरै राम्रो लाग्यो।।राम भाईलाई प्रगतिको धेरै धेरै शुभकामना ।🙏🙏❤️❤️🇳🇵🇳🇵🌹🌹

  • @susmeekandel5993
    @susmeekandel5993 2 года назад +6

    सफलताको कामना, यो ठाउँ सम्म ल्याउने जमुना राना दिदीलाई उच्च सम्मान🙏

  • @प्रवासी
    @प्रवासी 2 года назад +4

    2009/10 तिर मामा संग रातभरि गीत सुनेको सम्झना आलै छ मनमा यसरी गाएको देख्दा धेरै खुशी लागेको छ।
    उज्जवल सांगीतिक जीवनको शुभकामना व्यक्त गर्दछु

  • @Binod326
    @Binod326 2 года назад +2

    साह्रै राम्रो लोक गित
    बधाइ छ राम दादा अनि जमुना दि लाई
    साथै बधाई तथा सफलता को सुभकाना सबै कलाकार टिम हरुमा
    गित राम्रो अनि मनै छुने शब्द रहेछन
    स्वर को त झन कुरै नगरौ साह्रै मन पर्यो दुबै जना को

  • @gauprasadgahamagar1403
    @gauprasadgahamagar1403 2 года назад +14

    नमस्कार ,🙏🙏🙏 अति मीठो स्वर अनि गीत जमुना बहिनी र राम भाई लगायत सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना म मलेशिया देखि ,♥️♥️♥️🌹🌺🌺

  • @RazSimple
    @RazSimple 2 года назад +8

    राम अमन दाई र जमुना दिदीलाई अग्रिम सुभकामना। ।।सारै मीठो गित।।।सुनि रहु जस्तो

  • @begbahadur4526
    @begbahadur4526 2 года назад +9

    अति मिठो गित बनेको छ सफलताको शुभकामना

  • @Salikram8698
    @Salikram8698 2 года назад +1

    गीत धेरै राम्रो छ है बधाई सम्पूर्ण तीम लाई👌👌👌

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 2 года назад +8

    Jamuna baini is also a gentle lady singer with very sweet voice.singing with ram pariyar is beneficial to you.

  • @prativakokhoji706
    @prativakokhoji706 2 года назад +1

    एक उत्कृष्ट प्रतिभाको नेपाली लोकसंगितमा प्रवेश हुंदा खुसी न हुने कोहि होला र?अनि बधाइ छ राम अमन परियार जि लाई सङ्गै जमुना जि लाई पनि

  • @user-lm9cs1jj9z
    @user-lm9cs1jj9z 2 года назад +6

    सारै राम्रो मीठो अनि समधुर गीतको सफलता को कामना गर्दछु भगवन सधै रक्षा गरुन भन्न चाहन्छु। आगामी दिनमा पनि यसरिनै हेन् पाउँ सबै जना हामी नेपाली हरू 😘😘😘🙏🏼🙏🏼🙏🏼🙏🏼😘😘❤️❤️❤️🤲🤲🤲❤️👌👌👌👌👌👌

  • @nepalitiktok5158
    @nepalitiktok5158 2 года назад +2

    दोस्रो राजु परियार राम परियार भाई लाई सफल त को शुभकामना . गीत धेरै राम्रो छ जति सुन्यो सुनौ सुनौ लाग्नी

  • @rajusunar466
    @rajusunar466 2 года назад +3

    सफलताको शुभकामना 🙏🏻 दुवै जाना लाइ

  • @thakendrabudha
    @thakendrabudha 2 года назад +5

    वाहा सारै मिठो गित राम परियार जमुना राना जि
    सुन्नको लागि पर्खाईमा थिए नाइट डिउटी सकेर
    भखर रूम आएर ननुहाएर सुन्दैछु।

    • @user-tb3dx8ix9y
      @user-tb3dx8ix9y 2 года назад

      सेम म पनी अहिले सुन्दै छू ।

  • @prkashluhar8263
    @prkashluhar8263 2 года назад +12

    आहा कर्ण प्रिय स्वर अनि मन छूने शब्दहरु (माया त लाउछ नि) सुनी रहूँ जस्तो आगामी दिनहरुमा पनि उत्तरौत्तर प्रगती को कामना साथै हार्दिक बधाई सम्पुर्ण टिम लाई धन्यवाद ।

  • @keshabrajbhat8470
    @keshabrajbhat8470 2 года назад +1

    आहा गित गजब लाग्यो है सफलताको शुभकामना सबैलाई

  • @startamu3098
    @startamu3098 2 года назад +8

    अति मिठो स्वर राम परियार भएको बधाई तथा अझै सफलता को कामना।

  • @premoli3817
    @premoli3817 2 года назад +2

    राम भाइको स्वर अती मीठो छ।।।अनि जमुना जि को पनि उत्तिकै मीठो छ।।गित मीठो बनेको छ।।सफलताको शुभकामाना

  • @akabartamata4007
    @akabartamata4007 2 года назад +3

    आहा सार्है मीठो गित छिट्टै करोड क्लब मा पुगोस अग्रिम शुभकामना ।

  • @rajuchhinal-971
    @rajuchhinal-971 2 года назад +2

    स्वरको कुरै नगरम तर गित यकदमै राम्रो छ अग्रिम शुभकामना राम दाइ 🙏🙏🙏💗💗💗💘💘👌👌🇳🇵

  • @dilbahdul7229
    @dilbahdul7229 2 года назад +12

    धेरै/धेरै बधाई छ हजुरहरूको संम्पूण टिम लाई! सबै भन्दा बढि धन्यवाद त हाम्रो आदरणीय जमुना दिदी ज्यू अनि हाम्रो कमल सरलाई दिन चाहन्छु! साथै हाम्रो राम अमन परिवार भाईको एउटा सपना हजुरले पुरा गरिदिनु भएकोमा धेरै धेरै बधाई छ! अब आउने दिनहरुमा अझै राम्रो गर्दै जानु होला! हाम्रो राम अमन परिवार भाईले हाम्रो आदरणीय जमुना दिदी ज्यू लाई सदैव भगवान सरह मानेर काम गर्नु होला! आदरणीय जमुना दिदी ज्यू लाई फेरि पनि उतर उत्तर प्रगतिको कामना गर्दछु धन्यवाद 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️ यो गीतलेTreading one पुग्न सफल होस् भन्ने कामना गर्दछु!

  • @SantoshSharma-vd9kh
    @SantoshSharma-vd9kh 2 года назад +1

    बधाई छ राम दादा हजुर लाई धेरै मार्मिक भोइस छ हजुर को एंड सोङ्ग पनि 👌👌👌👌👌👌

  • @vikasbm3769
    @vikasbm3769 2 года назад +7

    आहा मिठो बनेछ गित सफलताको अग्रमी शुभकामना छ राम परिवार तथा सबै टिम लाई बधाई छ सफलताको शुभकामना

  • @arjunsedai8887
    @arjunsedai8887 2 года назад +1

    Safaltako suvakamana xa hai Ram ji jamuna ji🥰🥰❤❤♥️

  • @madhupariyar2562
    @madhupariyar2562 2 года назад +15

    आहा अति मीठो गीत सम्पूर्ण laai बधाई तथा शुभकामना। ।।।।।।।।।।।

    • @benitatopani4656
      @benitatopani4656 2 года назад

      sabda ra voice Le matra pugdaina..vaakanai ramro hunauparxa..natra.....

  • @binodmagar5245
    @binodmagar5245 2 года назад +2

    हार्दिक बधाई अनी सफलता को अग्रिम शुभकामना

  • @shivadolakha92
    @shivadolakha92 2 года назад +5

    आहा निकै मिठो गित राम भाइको स्वरमा,,

  • @yamramjali6954
    @yamramjali6954 2 года назад +2

    अाहा,,,धेरै राम्रो 🤗 सफलताको शुभकामना ❣️

  • @PS_INDRA_BC
    @PS_INDRA_BC 2 года назад +12

    आगामी दिनहरु मा धेरै धेरै शुभकामना छ राम परियार दाईलाई💕💕💕🙏

  • @premmagar3375
    @premmagar3375 2 года назад +2

    आहा सारै राम्रो लाग्यो सम्पुर्ण तिमलाइ सफलताको शुभकामना जय गित जय सङगित🎻🎺🎸🎶🎶👌👌👌👌

  • @maheshbhandary4061
    @maheshbhandary4061 2 года назад +13

    राम्राे कर्णप्रिय स्वर।राम भाईकाे उज्ज्वल भविष्यकाे कामना। भाइ लाईभ दाेहरी भन्दा रिकर्ड पट्टि बढी जाेड दिनुुहाेला। किनभने पछि भविष्यमा स्टेज परफरमेन्समा अाफ्ना हिट गीत गाएर सफल भईन्छ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 2 года назад +2

    राम परियार भाई को धेरै मिठो स्वर छ बधाई छ सफलता को शुभाकामान सबै टिम लाई

  • @rajkumarbc3586
    @rajkumarbc3586 2 года назад +11

    बधाई तथा सफलताको अग्रीम शुभकामना। सम्पूर्ण टिमलाई।💐❤️❤️

  • @user-jg9qn2dr7p
    @user-jg9qn2dr7p 2 года назад +2

    राम्रो धेरै राम्रो छ राम र जमुना जि लाई धेरै धेरै सुभकामना यति राम्रो आवज लाई दर्सक सामु लाइदिनु भयो सम्पुर्ण होल तिम लाई हार्दिक बधाई 🙏🙏🙏🇳🇵🇳🇵♥️♥️

  • @rabighimeri1093
    @rabighimeri1093 2 года назад +3

    आहा धेरै राम्रो लाग्यो सफल ता को सुभ कामना 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @milanchhetri7739
    @milanchhetri7739 2 года назад +1

    अति राम्रो गीत भाइ को स्वर को fan ल बधाई छ

  • @halkaramailotv3613
    @halkaramailotv3613 2 года назад +9

    सफलता को सुभकामना राम दाजु लगायत सम्पूर्ण टिम लाई ❤

  • @birpariyar3039
    @birpariyar3039 2 года назад +2

    गित साह्रै मीठो छ अझै उन्नति प्रगतीको कामना गर्दछु साथै सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहान्छु।

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +11

    बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼🙏

  • @ghalechij2223
    @ghalechij2223 2 года назад +2

    बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई अति राम्राे लाग्याे मलाई याे गित👌🙏💜👌🌷

  • @PS_INDRA_BC
    @PS_INDRA_BC 2 года назад +3

    यो सगीति यात्रा सफल होस 🙏💕💕

  • @user-ng1ws2xn8v
    @user-ng1ws2xn8v 2 года назад +1

    सायद यहि गितले नै राम परियारलाई सफलताको शिखर चुम्न काफी हुनेछ।एकदमै राम्रो मिठो गित बनेको रैछ

  • @karanpegnimagar
    @karanpegnimagar 2 года назад +6

    निकै मार्मिक दोहोरी गीत जमुना राना अनि राम परियारको,सफलताको शुभकामना!

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +2

    अति मिठाे गित सम्पूर्ण टिमलाइ हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना

  • @sabujmagarofficial6358
    @sabujmagarofficial6358 2 года назад +4

    आहा कति स्वोर कति मीठो गित बधाई छ राम दाजु साथ साथै सफलता को शुभकामना।

  • @chirangb3569
    @chirangb3569 2 года назад +1

    आहा जति सुने पनि धितनमर्ने सुनिरहु जस्तो song बनेको रहेछ🙏💖💖

  • @kamaljyoti2890
    @kamaljyoti2890 2 года назад +10

    2nd cmnts मेरो है। धेरै राम्रो गीत सफलताको शुभकामना सम्पुर्णमा।

    • @jaguramthapamagar7395
      @jaguramthapamagar7395 2 года назад +1

      तपाई नकराउनुस मेरो हो सेकेन्ड कमेन्ट

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le 2 года назад +2

    गित अति राम्रो बनेको छ मलाई ता मन पर्यो हई गित ले सफलता पाओस् हार्दिक शुभकामना 🙏🙏💕

  • @mohangharti4089
    @mohangharti4089 2 года назад +2

    आहा गित अति मिठो आनान्द आयो ।उत्कृष्ट प्रस्तुती राम भाई र जमुना दिदिको धन्यवाद आगामी दिनकोशुभकामना जय सङ,गित।🌺🌸🌼💮

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 года назад

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

  • @NPBMrukumelivlog98
    @NPBMrukumelivlog98 2 года назад +4

    आहा साहारै मीठो गित सम्पूर्ण तिम लाई बधाई तथा शुभकामना छ र राम सरको उज्ज्वल भिबिष्यको शुभकामना

  • @rojiroji3135
    @rojiroji3135 2 года назад +2

    नाउँ चलेको कलाकार को भन्दा झन् मिठो स्वर छ राम जि को बधाई छ।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 года назад +4

    हार्दिक बधाई तथा शुभकामना भाइ राम अत्यन्तै राम्रो गित अझै प्रगतिको कामना गर्दछु,,भाइको साङितिक जिबन उज्ज्वल रहोस् शुभकामना🙏❤️🎊

  • @krishnakinara377
    @krishnakinara377 2 года назад +1

    यो पहिलो सहकार्य निकै राम्रो लाग्यो यो धन्यवाद त सबैले दिन्छ तर पनि केही दिनै पर्छ अब भाबि दिनको लागि पनि भबिष्य सुन्दर छ ।

  • @arjunbc679
    @arjunbc679 2 года назад +6

    Congratulations to mr Ram Aman Sir and best wishes to the entire team

  • @suryabc3705
    @suryabc3705 2 года назад +2

    नमस्कार म सुर्य बि सि स्वर इस्वर को नै वरदान नै हो त्यो कसै ले खोस्न सक्दैन रहयो कुरा यो क्षेत्र मा प्रतिस्पर्धा धेरै छ आफु लाइ सम्यम भएर अगाडि बड्नु होला अब कहिल्यै पछाडि पर्केर हेर्ने दिन जिवन मा कहिल्यै नओवोस शुभकामना अनि दर्शक को यो माया लाइ कहिल्यै नलत्यानु होला 😘😘

  • @armylifebruneidarusalam5885
    @armylifebruneidarusalam5885 2 года назад +4

    Wow! totally awesome mesmerizing best vocal God bless .I would like to congratulate you on behalf of the world.You have to keep going no matter what you should never give best luck and best keep singing.

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 2 года назад +1

    Ram pariyar ko pahilo music video Herna paaiyo....aagami Deen Haru maa pani yestai Herna paiyosh...safltaa Ko subha kaamna 💞💞💞💞💞💕💕💕💕💕💕💕💕💕💕💕

  • @premdhakal7875
    @premdhakal7875 2 года назад +4

    Best of luck very nice song❣️

  • @babudeepakpariyar7353
    @babudeepakpariyar7353 2 года назад +1

    ओहो गित निकै मिठो छ सम्पुर्ण टिम लाई धन्यवाद राम परियार भाइ लाई सफलता को शुभकामना 🙏🙏😘

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +4

    अाहा सारै राम्राे गित शब्द नि उतिकै उत्कूष्ट छैन बधाई तथा सफलताकाे शुभकामना छ सम्पुर्ण टिम लाई विशेष गरि राम लाई सफलताकाे शुभकामना छ👌👌

  • @dhanpun1932
    @dhanpun1932 2 года назад +1

    राम परिवार र जमुना राना दुबैको स्वर मीठो छ गित पनि साह्रै मन छुने छ सबैले एक चोटि सुनेर आफ्नो प्रतिक्रिया दिनु होला सबैले साथ सपोर्ट गर्नु होला बधाइ तथा सुकामना छ दुबै जना सम्पुर्ण टिमलाइ

  • @teeakrajraju2814
    @teeakrajraju2814 2 года назад +5

    Nice 👍👍👍👍

  • @ganeshchitaure2411
    @ganeshchitaure2411 2 года назад +2

    साह्रै राम्रो लाग्यो गीत । शब्द अनि लय र म्युजिक झन राम्रो लाग्यो जमुना जिको । आवाज दुबैको क्लियर छ । शुभकामना सम्पुर्ण टीमलाई । राम भाईलाई साँगितिक भविस्यको शुभकामना ।

  • @RohitKumar-ed2ow
    @RohitKumar-ed2ow 2 года назад +2

    रामुले अावाज दियसि जस्तो गितपनि सुपर भैहाल्छनि धेरै भन्दा धेरै राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई

  • @amarparayar4367
    @amarparayar4367 2 года назад +1

    बधाई छ जमुना दिदी रामको सपना पूरा गर्दिनुभयो

  • @Santalamgurung6050
    @Santalamgurung6050 2 года назад +2

    नमस्कार सम्पूर्ण टिमलाई हार्दिक बधाई राम परिवारको भविष्य उज्ज्वल सफलताको शुभकामना

  • @bijaysunar2997
    @bijaysunar2997 2 года назад +1

    अति मिठाे स्वर ,राम जि काे तर स्वर दाेहाेरि साझ मा गाएकाे सुमुधुर तिखर र स्पष्ट नआए जस्ताे लागाे । राम जि काे एउटा मात्र हाैईन हजाराै हजाराै गितमा स्वर सुन्न पाईयाेस याे कानले । अग्रिम सुभकामना राम जि👌👌❤️❤️❤️💕💕💕💋

  • @yamshahi3514
    @yamshahi3514 2 года назад +2

    धेरै राम्रो छ सम्पूर्ण टीमलाई बधाई तथा अग्रिम सफलताको शुभकामना

  • @tilakmagar2779
    @tilakmagar2779 2 года назад +1

    राम सर लाई सांगीतिक सफलताको शुभ कामना अझै राम्रो संग अगाडी बढ्नु

  • @minbahadur4217
    @minbahadur4217 2 года назад +1

    अहा कति राम्रो गित राम दाई को सुनेर अनन्द लाग्यो

  • @rukmangrg1240
    @rukmangrg1240 2 года назад +1

    Wow ati utkrishta dohori Ram bai and Jamuna baini dherai dherai suvakaman all the best whole team from 🇬🇧

  • @santoshruchal4040
    @santoshruchal4040 2 года назад +1

    आहा सारै मिठो गीत बधाई छ हजुर सफताको मस्तै सुभकामना❤️❤️🌺🌺💐💐🥀🌹🙏🙏

  • @dipendradhami4571
    @dipendradhami4571 2 года назад

    राजु दाइ को जस्तो होइन आज त राम परियार कै जस्तो सुनिएको छ आवाज ल बेस्ट आवाज हो यो नेपाल साङ्गितिक बजार मा सर्ब पृय आवाज बन्ने मा कुनै दुई मत छैन बधाइ छ यो गित सङ्ग जोडिएका सबै कलाकार मित्रहरु लाई।

  • @bibashsarumagar1099
    @bibashsarumagar1099 2 года назад +1

    सारै राम्रो राम परिवार दाजु काे गित सुन्दा नि सारै अानन्द अाउछ मलाई सधै यस्ता यस्ता नयाँ नयाँ भिडियाे हेर्न पाउ है राम दाजु काे

  • @Bimala739
    @Bimala739 2 года назад +1

    Very nice song. Congratulations and best wishes

  • @samirkc2782
    @samirkc2782 2 года назад +1

    कति राम्रो जति सुने पनि उति नै राम्रो लाग्ने सबै लाई सफलता को सुभकामाना

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +1

    बधाई तथा शुभकामना छ राम भाई लाई धेरै राम्रो छ गीत उनती प्रगती कामना छ आगामी दीन हरुको

  • @chitrabahadur5778
    @chitrabahadur5778 2 года назад +1

    आहा धेरै नै सुनी रहु लाग्ने रहेछ गित बधाई अनि सफलताको शुभकामना राम लाइ

  • @user-yz3fm9jw7l
    @user-yz3fm9jw7l 2 года назад +2

    राम दजु लाई सफलता को धेरै धेरै सुभकामना अनि राम दाजु लाई यहाँ सम्म ल्याउनु हुने हात हरुमा धेरै धेरै धन्यवाद गीत लय धेरै राम्रो।हाल कतार ❤️❤️❤️🙏🙏🙏🌹🌹🌹🌹👌👌👌🇳🇵🇳🇵🇳🇵

  • @rajendramadai1983
    @rajendramadai1983 2 года назад +2

    हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना राम परियार भाइ लाइ