Wow kati mitho geet मन परे शेयर गर्दिनुस न है पात मिचेर औषधि बनाइन्थ्यो - लुतो आम्तो खोयाले कनाइन्थ्यो - आज ती बालापन काहा गय - ठूलो भासी के बन्छस भन्थ्योउ आमा प्रदेसी पो भय ruclips.net/video/pteDnAUDWpI/видео.html
खास गरि बिदेश्मा हुनेलाइ त धुरुक्कै रुवायो, जहा भएनि एक्पटक आउ सानु बाकी परान थिचेर जाउ सानू न बतास हुरि शून्य भयो डाडाको लाकुरि कर्ममा रैनछ सङै हुन पाइएन माकुरी, अति मन छोयो गीतले मन अमिलो बनायो, गीत सारै मन पर्यो तर गीत को भ्युहरु किन कम छ मन पर्नी ले लाइक हानम कन्जुस नगरि,
मेहनत र इमानदारी ले काम गरे यति मिठो लोक भाका पनि बन्न सक्छन् ।जसमा राम्रो मेलोडी, गाउँ को झल्को मेटाउने अभिनय,पारिबारिक शब्द, सुरिलो स्वोर ,छाडा जमानामा पनि यति मिठो लोक भाका सुन्न पाइयो । खुसी लाग्यो 💞💞💞 सफलताको कामना सम्पूर्ण टिम लाई🌹🌹
जमुना राना जी यो गित निकै मार्मिक रहेछ कतै हजूर आफ्नै जिवन कहाँनी सङ्गको सङ्गघर्स लाई समिट्नु भएकोता होइन anyway रिसाउनुत नरिसाउनु हौस यस्तो कमेन्ट लेखेछ भनेर जे होस धेरै राम्रो छ /👌👌👌👍👍👍
सायद यो दुनियाँमा लोक गित न सुन्ने हरु कमै होलान् तेसमा पनि लोक पारखी म पनि हु । यस्ता यस्तै गित अरु पनि बजारमा आउन कामना गर्छु । यहाँ हरु सबै जनालाई विशेष धन्यवाद । Best of luk
जहाँ भयेनी एक् चोति आउ बरु बाकी परन थिचेर जाउ बरु।।।।।वा वा १००० भिउज त मैले नै पुराको छु होला यो गित हेरेर।।जति हेरेनी सुनेनी मन नमान्ने किन होल।।।कुमार पुन दाइ सलाम छ हजुर लाइ
म अैले साउदी भेडा चढाउछु यो गीत सुन्दा गाउँ घरको सिन देख्दा मन थाम्न सकिन दिन मा दस पटकपटक याे गीत सुन्छु गीत पनि हाम्रो देबिस्थान काे दाजु कुमार पुन दाजु गाउनु भएको रहेछ सबैलाई हृदय देखिनै धन्यवाद
Jati sunyo uti sunna man lagne ...sachikai लय सब्द kati mileko ... कुमार पुन- म पनि त आँसु कै ताल मा छु, सङ सङै बुनेको जाल मा छु, न बतास हुरी सुन्ने भयो घैरिको लाकुरि कर्म मा रैन्छ सङै हुन पायन्न कमुरी
सलुट छ लोक गायक गायिका जी लाई सुमधुर अावाज 100% साथै शब्द सरजक जी लाई नेपाल रहुनजेल यो गीत रहनेछ जति सुन्दा पनि पुरानो हुदैन यो गीत खोला नाला डाडा पाखा हिमाल बन जङ्गलको भाब साथै मायालुको माया साटा साट नेपालको रमणीय ठाउँमा बसेर सुनदा यो गीत सुन्दा सबै को मनमा खुशी र दुखी को अाशु अाऊछ फेरि फेरि यस्तै गीत सुन्न पाईने अपेक्षा गरेको छु सर हजुरहरु को तारिफ को कुनै शब्द छैन
नेपाली लोक संगीतकमा भित्रिएका बिकृति माथिको चुनौपूर्ण गीत रहेछ । सुन्दा मीठो मात्रै हैन ह्रदय छुदोरहेछ । लोक सांगीतिक जगतको एउटा ऐतिहासिक दस्तावेज बन्ने कुरामा दुविधा छैन । स्रष्टा, सर्जक एवं गायक, गायिकालाई सम्मान । थप सफलताको शुभकामना !
सारै मीठो गीत लोक गीत भनेको यस्तो होस हजुहरुलाई कमेन्ट दिने कुनै पनि शब्द छैन 100% ,,,, मन चसक छोयो यो गीतले अन धेरै बर्ष को अबधी यस्तो गीत सुनन पाऊदा खुशी लाग छ
गाउँ घर ,बन पखा बाट मिठा शब्दहरुलाई टपक्क टिपेर उत्कृष्ट संगीतको माला गास्नु भएकोमा रमेश दाजु र खेम जि लाई मुरी मुरी धन्यवाद ! कुमार दाई र जमुना दिदीको आवाज उत्तिकै मिठो ! मन छोयो
अहा सारै मार्मिक गीत, लय अनि शब्द पनि सारै भावनात्मक साथै जमुना बैनी को स्वर अनि कुमार दाजी को स्वर ले झन सुन मा सुहागा थपेको छ, तेसै माथी रमेश बि जि अनि स्वयम् जमुना बैनी को ज्वलन्त अभिनय ले गर्दा गीत सारै राम्रो बनेको छ,धन्यबाद सम्पुर्ण टीम लाई।
खेम दाइको कम्पोजिशन रमेश दाइको लिरिक्कल कुमार दाइ एन्ड जमुना दिदिको भोकल स्मृति गुरु आमाको डाइरेक्सन समग्रमा भन्नू पर्द १००% उत्कृष्ट सबै टिम लाई बधाई एवम् सफलताको शुभकामना व्यक्त गर्दछु
सन्शार देख्ने घाम र जुनले हाम्रो माया देखेन उनैले उत्कृष्ट भन्दानी लाग्ने सब्द मलाई यो गितको सम्पुर्ण टिमलाई अझै यो भन्दा राम्रो गित बनाउन सफल होस् भन्ने कामना छ 😍😍
Wow kati mitho xa vaka lok git sangit ko pahichan jhalkayako xa kha xau tme yak choti aau baru baki paran thichera jhau baru nepali gie sangit ko aauta partik baneko yo po hota git vaneko safalta ko kamana gardaxu all organiser group lai
मन भक्कनियो आँखा भरी आँसु को ढिल पिल ढिल पिल मन समालिनसक्नु भो।कति मर्म इस्पर्स शब्द लय को त कुरै नगरौ लाग्छ मलाइ मौलिक गित को तक्कर सायद खेम जि लाई दिन कसैको जनम नै नहोला जस्तो लाग्छ।गाइका पनि उति कै मिठास रमेस दाजु जमुना दिदी को अभिनय पनि उति कै राम्रो गित बनोस गित जन्मियोस त यस्ती जन्मियोस जति सुन्यो उति सुनौ अनि हेरौ मन मा सजायर राखौ जस्तो सबै टिम लाई अगृम सुभकामना।यस्तै यस्तै मिठा गित सङित लियर आउदै गर्नुस हौ खेम जि।
अति मन छोयो"" सब्द "सङित "स्वोर अनि अभिनय उतिकै बलियो बास्तबिक लोक गित को झल्को यो गित "अभिनय ले पुरा गरेको अनुभित अति गरेको छु होल तिम प्रती लाखौं शुभकामना
भाबनामा डुब्ने सग साथीहरु को मन छुने सुरीलो सुमधुर आवाज मा कलेक्शन भएको एक दमै मन्द आवाज मा सजीएको लोक भाषा धेरै राम्रो छ। अझै हरपाइला अगाडी बडुन तेसमा सो्ताको साथ सहम्रथन बाकी कदापी रहने छैन ।
निकै मार्मिक लय शब्द स्वोर को त झनै कुरै नगरौ अभिनय पनि उत्तिकै राम्रो रमेस बिजि जमुना जि को ।।।।। सच्किकै मनै छोयो ।।। आसा छ पक्कै पनि आउदा दिन हरु मा एस्तै मन छुने लोक भाका हरु सुन्न पाइने छ ।।। सम्पुर्ण टिम लाई सफलताको कामना ।।
तिम्रै बानी पारेकी रैछु म एक्लै बांच्न नसक्ने भैछु म।। वाह!!! गित यति लयात्मक छ कि मन कताकता हराइरह्यो ।तिघ्रा केन्द्रित कलाकार ले हेरुन,सोचुन अनि मनन गरून्,लोकदोहोरी गितको मर्म।
झर्दा पनि भोटको पात भैइ तिर ,,, तिमी आए झै मान्छु मै तिर ,।।। कति मीठो शब्द है सफलता को अगि्रम बधाई छ माकुरी तिम का सम्पूर्ण अग्रज ज्यु हरु मा (अग्रज सर्जक रमेश बि जि दाजु को मनै चसक्क छुने शब्दमा अनि दम्दार अभिनय पनि रहेको )
संसार देख्ने घाम र जुनै ले.... हाम्रो माया देखेनन उनैले, न बतास हुरि सन्नै भयो गैरी को लाकुरी! हे....कर्मै मा रैनछ सङ्गै हुन पाईएन माकुरि!! मुटु नै फुट्ने गरि लायो मेरो माकुरी कता छिन कुन्नी!!!
झर्दा पनि बोटको पात भुइ तिर तिमी आए झै मान्छु मै तिर न बतास हुरि सुन्ने भयो गैरिको लाकुरी य कर्मैमा रहेनछ सङ्गै बस्न पाएन माकुरी अति मार्मिक शब्द लाय✌✌✌
तिम्ले बानी पारेकी रैछु एक्लै बाच्न नसक्ने भैछुम।।।
WoW Wow कति उत्कृष्ट शब्द त्यस्तै संगीत
अावाज,, सम्पूर्णमा बधाई तथा सफलताको धेरै धेरै शुभकामना।।।।
काउली बजै लाई हृदय देखिनै नमस्कार छ
nice
💖💕💔💓
Kaulibudhi Show oo
हो
६ बर्ष पछि पुर्ण यो गित हेर्ने कोहि छ भने cmt छोडम है त
यो गीत बिदेस हुदा खुब दोहोरी गाको याद आयो
कसम कोइ कोइ गीतले यती गैहिरो सीता मन छुन्छकी (झर्दपनी बोटको पात भुइँतिर,तिमी अए झै लाग्छ मै तिर) कुमार दाई लाई टिपिकल गीत्ले अचम्मै फफ्यो
Wow kati mitho geet
मन परे शेयर गर्दिनुस न है
पात मिचेर औषधि बनाइन्थ्यो - लुतो आम्तो खोयाले कनाइन्थ्यो - आज ती बालापन काहा गय - ठूलो भासी के बन्छस भन्थ्योउ आमा प्रदेसी पो भय ruclips.net/video/pteDnAUDWpI/видео.html
आहा कति राम्रो शब्द होइन रमेश बिजि दा यस्ता हरफहरु कहाँ बाट आउछ्न दा मलाइपनी केही तिप्स दिनुपर्यो दा सफलताको शुभकामना दा जय गित सङ्गित
खास गरि बिदेश्मा हुनेलाइ त धुरुक्कै रुवायो, जहा भएनि एक्पटक आउ सानु बाकी परान थिचेर जाउ सानू न बतास हुरि शून्य भयो डाडाको लाकुरि कर्ममा रैनछ सङै हुन पाइएन माकुरी, अति मन छोयो गीतले मन अमिलो बनायो, गीत सारै मन पर्यो तर गीत को भ्युहरु किन कम छ मन पर्नी ले लाइक हानम कन्जुस नगरि,
मेहनत र इमानदारी ले काम गरे यति मिठो लोक भाका पनि बन्न सक्छन् ।जसमा राम्रो मेलोडी, गाउँ को झल्को मेटाउने अभिनय,पारिबारिक शब्द, सुरिलो स्वोर ,छाडा जमानामा पनि यति मिठो लोक भाका सुन्न पाइयो । खुसी लाग्यो 💞💞💞 सफलताको कामना सम्पूर्ण टिम लाई🌹🌹
जमुना राना जी यो गित निकै मार्मिक रहेछ कतै हजूर आफ्नै जिवन कहाँनी सङ्गको सङ्गघर्स लाई समिट्नु भएकोता होइन anyway रिसाउनुत नरिसाउनु हौस यस्तो कमेन्ट लेखेछ भनेर जे होस धेरै राम्रो छ /👌👌👌👍👍👍
सायद यो दुनियाँमा लोक गित न सुन्ने हरु कमै होलान् तेसमा पनि लोक पारखी म पनि हु । यस्ता यस्तै गित अरु पनि बजारमा आउन कामना गर्छु । यहाँ हरु सबै जनालाई विशेष धन्यवाद । Best of luk
"तिम्रै बानी पारेकी रैछु म,
एक्लै बाच्न नसक्ने भैछु म"
यति मीठो लय अनि उत्कृष्ट शब्द ओहो छाँगाबाट खसेजस्तै भएँ मत!धेरै धेरै धन्यवाद रमेश बि जि सर,कुमार पुन सर,खेम सेन्चुरी सर अनि जमुना राना बहिनिलाई !यो गीतले साँच्चिकै लोकगीतको आभास दिलाएको छ।
जहाँ भयेनी एक् चोति आउ बरु
बाकी परन थिचेर जाउ बरु।।।।।वा वा
१००० भिउज त मैले नै पुराको छु होला यो गित हेरेर।।जति हेरेनी सुनेनी मन नमान्ने किन होल।।।कुमार पुन दाइ सलाम छ हजुर लाइ
साच्चिकै सङ्गित भनेको एस्तो पो हुनुपर्छ जतिसुकै सुनेपनी नपुग्ने❤️❤️❤️❤️
म अैले साउदी भेडा चढाउछु यो गीत सुन्दा गाउँ घरको सिन देख्दा मन थाम्न सकिन दिन मा दस पटकपटक याे गीत सुन्छु गीत पनि हाम्रो देबिस्थान काे दाजु कुमार पुन दाजु गाउनु भएको रहेछ सबैलाई हृदय देखिनै धन्यवाद
तिम्ले बानी पारेकी रैछुम,एक्लै बाच्न नसक्ने भैछुम, न बतास हुरि,शून्य भयो डाडैको लाकुरी,कर्मैमा रैनाछ,सङ्गै हुन पाइएन माकुरी, बास्तबिकता झल्किएको छ, सम्पुर्ण टिमलाई सफलताको शुभकामना, गित र अभिनय सङ्गै भावनामा डुबेर धरधरी रोए😂😂😂
Wow मन छुयो सारै 😂😂
really my heart touching song&vdo
Nice song
Nita Pun Magar/Mina Garbuja m.facebook.com/story.php?story_fbid=1820272778274054&id=100008740488866
ताेहाेरि
Shiva Magar छ
जाहा भए नी एक चोटी आऊँ बरू
बाकी परान थिचेरै जाऊँ बरू हुहुहुहुुु
आज फेरी गीत सुनेर रूनेहरू यता हाजिर गर्नु है
याे गित सारै राम्रो छ र धेरै सुनेकाे छु तर तपाईंलाई ईन्द्रेणीमा अाएदेखि चिनेकाे हाे।अझै अगाडि बढ्नुहाेस शुभकामना छ दुबई बाट म।
Jati sunyo uti sunna man lagne ...sachikai लय सब्द kati mileko ... कुमार पुन- म पनि त आँसु कै ताल मा छु, सङ सङै बुनेको जाल मा छु, न बतास हुरी सुन्ने भयो घैरिको लाकुरि कर्म मा रैन्छ सङै हुन पायन्न कमुरी
Suru dekhi antim samma ruye 😢😢 mata story ma pani dherai patak rakhe watching from hong kong ❤❤
सलुट छ लोक गायक गायिका जी लाई सुमधुर अावाज 100% साथै शब्द सरजक जी लाई नेपाल रहुनजेल यो गीत रहनेछ जति सुन्दा पनि पुरानो हुदैन यो गीत खोला नाला डाडा पाखा हिमाल बन जङ्गलको भाब साथै मायालुको माया साटा साट नेपालको रमणीय ठाउँमा बसेर सुनदा यो गीत सुन्दा सबै को मनमा खुशी र दुखी को अाशु अाऊछ फेरि फेरि यस्तै गीत सुन्न पाईने अपेक्षा गरेको छु सर हजुरहरु को तारिफ को कुनै शब्द छैन
खेम जिको संगीत रैछ र पो यो गीत यति मन परेको अज भ्वाइस खेम सेञ्चुरी को भाको भए
सलुट छ हजुर दुबैको अावाज मा भगवान को बाँस छ मैले दिने शब्द केही छैन यसतै गीत को प्ररखाई मा छऊ हामी नेपाली 💘💘💘💘💘💘💘💘💘💘💘💘
नेपाली लोक संगीतकमा भित्रिएका बिकृति माथिको चुनौपूर्ण गीत रहेछ । सुन्दा मीठो मात्रै हैन ह्रदय छुदोरहेछ । लोक सांगीतिक जगतको एउटा ऐतिहासिक दस्तावेज बन्ने कुरामा दुविधा छैन । स्रष्टा, सर्जक एवं गायक, गायिकालाई सम्मान । थप सफलताको शुभकामना !
गीत सुनेर भावुक बनायाे नेपालीहरुकाे वाध्याता अाखिर कहिले सम्म हाे याे वास्तिकता बधाइ छ रमेश जी
ल ल रमेश सर को पनि झिलि मिलि हुन्छ जस्तो छ नयाँ जिन्दगी को अब।
नेपालि गित भनेको यस्तो होस मन छोइयोस कति मिठो गित।
यस्तो पो नेपाली लोक गित धन्यवाद सबै युनिट लाइ
सबै भन्दा पैले खेम सेन्चुरी दाजुलाई बधाई
आहा क्या दामी लय शब्द सबै चिज मिलेको गित सफल्ताको सुभकामना
नियमित रुपले यो 2081 मा पनि यो गित सुन्नी को को होला है
Ma ni still Sundai chhu😢😢
तिम्ले बानि पारेकी रैछु म एक्लै बाच्न नसक्ने भैछु म!!wow शब्द को खानि रमेश बिजि ।मीठो छ शब्द अनि सोर पनि आनन्द आउँछ सुन्न धेरै सुने अनि रोएपनि।।
सारै मीठो गीत लोक गीत भनेको यस्तो होस हजुहरुलाई कमेन्ट दिने कुनै पनि शब्द छैन 100% ,,,, मन चसक छोयो यो गीतले अन धेरै बर्ष को अबधी यस्तो गीत सुनन पाऊदा खुशी लाग छ
यो गित जति सुनेनि नथाक्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ ।
झर्दा खेरी बोटको पात भै तीर
तिम्रो माया....
आहा...
कति मिठो लय तथा शब्द सृजना र अभिनय ।
अझ उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
यस्तै गीत संगीतले हाे हाम्राे माैलिकता र संकृति जाेगिने यस्ता सृजना गर्ने सर्जकलार्इ धन्यवाद याे हाे हाम्राे नेपालीपनता ।
मील्नि भए रमेश बिजी दाजीको टाऊको को गीदि चोर्थे-लुट्थे-खोस्थे ! क्यारम र ? नमील्दो रैछ !!
शुन्य भयो गैरीको लाकुरी 😍😍😍😍😍😍
खेम दाइ आफै ले गायको भयत वाउउउ हुने थियो यार
सुनेर कहिल्यै कान नथाक्ने भए । कुमार दाजु को स्वरमा बास्तबमै जादु छ। सम्पुर्ण टीम लाई सफलताको शुभकामना ।
Thank you
Wow nice song kumar pun dai mitho voice 😆😅😂😂😂
Nikkai mitho xa geet hai all timlai suvakamanaa
Who is here in 2020....... my favourite song........Lots of love from United Arab Emirates!
गाउँ घर ,बन पखा बाट मिठा शब्दहरुलाई टपक्क टिपेर उत्कृष्ट संगीतको माला गास्नु भएकोमा रमेश दाजु र खेम जि लाई मुरी मुरी धन्यवाद ! कुमार दाई र जमुना दिदीको आवाज उत्तिकै मिठो ! मन छोयो
अहा सारै मार्मिक गीत, लय अनि शब्द पनि सारै भावनात्मक साथै जमुना बैनी को स्वर अनि कुमार दाजी को स्वर ले झन सुन मा सुहागा थपेको छ, तेसै माथी रमेश बि जि अनि स्वयम् जमुना बैनी को ज्वलन्त अभिनय ले गर्दा गीत सारै राम्रो बनेको छ,धन्यबाद सम्पुर्ण टीम लाई।
खेम दाइको कम्पोजिशन रमेश दाइको लिरिक्कल कुमार दाइ एन्ड जमुना दिदिको भोकल स्मृति गुरु आमाको डाइरेक्सन समग्रमा भन्नू पर्द १००% उत्कृष्ट सबै टिम लाई बधाई एवम् सफलताको शुभकामना व्यक्त गर्दछु
गीत अति नै उत्कृष्ट बनेको छ। मेरो जस्तै लाखौंको मन छोएको हुनुपर्छ। युगल जोडीको दमदार अभिनयले गीतको थप उचाई बढेको छ।
गाउँ घर को याद गरयो आज यो गित सुन्दा अति राम्रो सम्पुर्न टिम लाई हर्दिक सुभ कामना
मौलिकता बोकेको अत्यन्तै मार्मिक गित धेरै धेरै सफलताको शुभकामना
सन्शार देख्ने घाम र जुनले
हाम्रो माया देखेन उनैले
उत्कृष्ट भन्दानी लाग्ने सब्द मलाई
यो गितको सम्पुर्ण टिमलाई अझै यो भन्दा राम्रो गित बनाउन सफल होस् भन्ने कामना छ 😍😍
रमेश दाजु कस कस्लाइ मन पर्छ हाजिर हुम ल
Wow kati mitho xa vaka lok git sangit ko pahichan jhalkayako xa kha xau tme yak choti aau baru baki paran thichera jhau baru nepali gie sangit ko aauta partik baneko yo po hota git vaneko safalta ko kamana gardaxu all organiser group lai
सब्द संगित स्वर अभियान सबैको बयान गर्न ठाउनै भिटियन यति सुनिरहु लाग्छकि मलाई यो गित नसुनेको दिननै छैन सबैलाई सफलताको शुभकामना
मन भक्कनियो आँखा भरी आँसु को ढिल पिल ढिल पिल मन समालिनसक्नु भो।कति मर्म इस्पर्स शब्द लय को त कुरै नगरौ लाग्छ मलाइ मौलिक गित को तक्कर सायद खेम जि लाई दिन कसैको जनम नै नहोला जस्तो लाग्छ।गाइका पनि उति कै मिठास रमेस दाजु जमुना दिदी को अभिनय पनि उति कै राम्रो गित बनोस गित जन्मियोस त यस्ती जन्मियोस जति सुन्यो उति सुनौ अनि हेरौ मन मा सजायर राखौ जस्तो सबै टिम लाई अगृम सुभकामना।यस्तै यस्तै मिठा गित सङित लियर आउदै गर्नुस हौ खेम जि।
May be
अाहा गीत असाध्यै माैलिक बनेछ। दिन प्रति दिन नेपाली लाेक संगीतमा छाडा पन ल्याउनु भएका कलाकार हरूले पटकपटक हेरून।
माकुरि साच्चै राम्रो गित रमेश दाइ तपाईंको अभियान साहै मन छुने सफलताको शुभकामना
Kumar dai hajur ko git le mero man chhunxa ..sadhai hajur ko git sundai r herdai ghar pariwar mamu ani shreemati ko yadd aaux
अति मन छोयो"" सब्द "सङित "स्वोर अनि अभिनय उतिकै बलियो बास्तबिक लोक गित को झल्को यो गित "अभिनय ले पुरा गरेको अनुभित अति गरेको छु होल तिम प्रती लाखौं शुभकामना
कति हो कति राम्रो...सुनेर कहिल्लै धीत नमर्ने किसिम को.... धेरै धेरै धन्य बाद ... यस्तै यस्तै गीतहरु फेरी पनि सुन्न पाइयोस ....
आहा... क्या मार्मिक छ यो गित म पनि मेरो माकुरीलाई सम्झेर यति रोएँकि पागल नै भएँ ! लाइक र कमेन्ट गर्ने ठाँउ नै भेटिएन !
दाजु को अभिनय सारै राम्रो लाग्छ खोजी खोजी हेर्छु
Git sunera aasunai jharyo best of lok kumar ji
आहा ,सेतो पर्दा मा दाग खोज्दा नि न भेटे जस्तो कतै खोट लाउने ठाउ नै छैन,माकुरी युनिट लाई सफलता को शुभकामना
Ati ramro lok vaka. Safaltako suvkamana jamuna ji.👍👍👍
भाबनामा डुब्ने सग साथीहरु को मन छुने सुरीलो सुमधुर आवाज मा कलेक्शन भएको एक दमै मन्द आवाज मा सजीएको लोक भाषा धेरै राम्रो छ। अझै हरपाइला अगाडी बडुन तेसमा सो्ताको साथ सहम्रथन बाकी कदापी रहने छैन ।
रमेश दाजु को सब्द मलाई अत्यन्त मन पर्छ, कति राम्रो सब्द र लय आहा......
अथाह माया भएर पनि संगै नहुदाको पिडा मैले भोगेको छु 😭😭😭😭😭😭😭😭😭😭
उसको ठाउमा अरु कोसैलाई राख्न सक्दिन म
तिम्रै बनी परेकी रैछु म्😭😭😭😭😭
जतिसुकै फेरि सुने पनि,,,धित मरेन,,,,,,,all the best...
जाहा भयेनी येक चोटि आउ बरु, बाकी परान थिचेर जाउ बरु wow सफलताको सुभकामना😚😍😍😍😍😍
अति सुन्दर अनि कर्णप्रीय सुमधुर शब्द साथै सङ्गित...❤❤❤ भबिस्यमा पनि यस्तै सुन्दर अनि सुमधुर गित सुन्ने अपेक्षा राख्दछु...
जमुना दिदी को माकुरा मुटुनै छुने गीत रहेछ । धन्यवाद छ जमुना र सुजन मुसटीक
निकै मार्मिक लय शब्द स्वोर को त झनै कुरै नगरौ अभिनय पनि उत्तिकै राम्रो रमेस बिजि जमुना जि को ।।।।। सच्किकै मनै छोयो ।।। आसा छ पक्कै पनि आउदा दिन हरु मा एस्तै मन छुने लोक भाका हरु सुन्न पाइने छ ।।। सम्पुर्ण टिम लाई सफलताको कामना ।।
तिम्रै बानी पारेकी रैछु म
एक्लै बांच्न नसक्ने भैछु म।।
वाह!!! गित यति लयात्मक छ कि मन कताकता हराइरह्यो ।तिघ्रा केन्द्रित कलाकार ले हेरुन,सोचुन अनि मनन गरून्,लोकदोहोरी गितको मर्म।
झर्दा पनि भोटको पात भैइ तिर ,,,
तिमी आए झै मान्छु मै तिर ,।।।
कति मीठो शब्द है सफलता को अगि्रम बधाई छ माकुरी तिम का सम्पूर्ण अग्रज ज्यु हरु मा (अग्रज सर्जक रमेश बि जि दाजु को मनै चसक्क छुने शब्दमा अनि दम्दार अभिनय पनि रहेको )
rmr
जती सुने पनी जती हेरे पनी हेरिरहु सुनिरहु लाग्ने दिनमा एक चोटी त हेरेकै हुन्छु सुनेकै हुन्छु यो गित
आहा कति राम्रो गित झन स्वर त अति मन पर्यो !!!!!
संसार देख्ने घाम र जुनै ले.... हाम्रो माया देखेनन उनैले,
न बतास हुरि सन्नै भयो गैरी को लाकुरी!
हे....कर्मै मा रैनछ सङ्गै हुन पाईएन माकुरि!!
मुटु नै फुट्ने गरि लायो मेरो माकुरी कता छिन कुन्नी!!!
जति हेरेनि नअघाउनियाे गित याे गितका सम्पुर्ण गित का टिम लाई नै धेरै धरै बधाई छ फेरि पनि यस्तै गित सुन्न पाईयाे 🇳🇵🇳🇵🇳🇵
झर्दापनी बोटको पात भुइँतिर
तिमी आये झैं लाउछ मैतिर 💕💕💕💕💕
नभयेकी प्रेमिकाको याद आउनी 😂😂😂
सारै मन परो यो गीत 💕💕💕
एकदमै मार्मिक बनेको छ साँच्चै मन छोयो आशा छ मेरो मात्रै हैन सारा नेपाली हरूको माम छुने छ
गित धेरै राम्रो लाग्यो बधाई तथा सफलताको शुभकामना अल टिमलाई 💋💋
भेनाजु यो गीतले त् मलाइ रुवायो। बधाई छ हजुर र सम्पूर्ण टिमलाई हजुरको स्वोरको त् जति गुनगान गरे पनि पुग्दैन।
संसार देख्ने घाम र जुनैले
हाम्रो माया देखेनन उनैले
न बटास हुरि शून्य भयो डादैको लाकुरि।
हे कहाँ गयौं माकुरा एक्लै भयो जालै को माकुरी ।।।
साह्रै राम्रो छ, निरन्तरता रहोस!
झर्दा पनि बोटको पात भुइ तिर तिमी आए झै मान्छु मै तिर न बतास हुरि सुन्ने भयो गैरिको लाकुरी य कर्मैमा रहेनछ सङ्गै बस्न पाएन माकुरी अति मार्मिक शब्द लाय✌✌✌
फेवरेट सोंग नंबर वन सोहर को धनी गुड वीडियो देखें सही छह जोड़ी लाई बधाई छह सुन्दर स्टार गुड सोंग कुमार पुन को दोहरी भूमिका जनता, को हित्मा छह गुड
लयमा स्वभाविकता । मौलिकताले भरिपूर्ण शव्दहरु । पात्रहरुको उत्कृष्ट चयन । मधुर सँगीत । गण्डकी क्षेत्रको पहिचान दिने । धन्यवाद स्रष्टाहरुलाई ।
पुरानो भएनी सुनौ सुनौ लाग्ने गीत♥️♥️
Ati ramro....new song b g daju...all hami feri aasabadi xau bigatdekhi bartamansammako sambandha kayam rahi maulikpan jhalkiyako....
धेरै राम्रो गीत शब्द झन् मार्मिक सफलताको धेरै धेरै शुभकामना ।
आहा कति मिठो गीत सुनी रहु जस्तो यस्तै मौलिक गित फेरी फेरी सुन्न पाउँ
मेरो जीवनमा मेल खाने गीत यो गीत धेरै सुन्छु यस्तै सुन्ने आशामा छु सफलताको शुभ कामना
झर्दा पनि बाेटकाेपात भैंतिर तिमी अाए झैं मान्छु मैतिर काँ गएउ माकुरि शून्य भयाे गैरिकाे लाकुरि.......🌹🌹💞💕✌✌
रमेश बिजी को सरर पानी घटामा गित सुनेर धैरै रोएकि थीया , यो गित को शब्द र रमेश बिजि कै अभीनय ले फेरि रुवायो ।
निकै राम्रो छ ओहो गित ले अबस्य पनि मौलिकतालाई न्याय दियको छ।सबैलाई ह्हार्दिक धन्यवाद तथा बधाइ छ।
कल्पनमै डुबेरा २/४ घान्टा डाको छोडी रुना मन पो लाग्यो मलाईता।।।
मलाई यो गित निकै मार्मिक लाग्यो सरै मन छोयो I love lokdori sang,, 💓💓💓💓💓💓💓💓💓💓
जति सुन्यो उति सुन्न मनलाग्ने साह्रै मिठो भाका अनि दुबै जनाको जादुमय सुमधुर अावाज।मनै लोभियो।
आँसु झार्दिनै पर्छ त कुमार दाइ हाम्रो पनि आहा क्या मुटु छुवायो सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।
सरै मिठो छ दाजु
उत्कृष्ट सब्द सम्योजन सङगै मार्मिक गित जति सुने नि boring नहुनी साथै रमेश दाजु को अभिनय को त कुरै छोडोउ .....
सारै मन छुने शब्द अग्रज रमेश बिजि ज्युको मौलिक लय खेम सेन्चुरिको हिर्दय स्पर्सी गित मन भित्र छुयो
चर्चित गित कार रमेश सर हजुर आफैले लेखेर आफै अभिनय गर्नु भएछ ।गित चाहिँ साह्रै मिथो छ झनै कुमार दा र जमुनाको सिस को स्वरको त कुरै नगरौ।