Kina Farak Bolima | Bimal Pariyar | Shanti Shree Pariyar | Ft. Dipak, Goma | New Nepali Song 2078

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Presenting new Nepali typical lok dohori song Kina Farak Bolima by Bimal Pariyar & Shanti Shree Pariyar penned by Ramesh BG & composed by Rabindra Khadka only on Bimal Pariyar's official RUclips channel.
    Bimal Pariyar Presents :- New Nepali Typical Lok Dohori Song 2078
    #BimalPariyar #ShantiShrePariyar #RameshBG #NewLokDohori #NewSong
    -------------------------------------
    Blessings From:-
    Buddhi Bahadur Pariyar
    Chij Kumari Pariyar
    Subash Pariyar
    Sangita Pariyar
    ♪ Vocal:-
    Bimal Pariyar
    Shanti Shree Pariyar
    ♪ Lyrics:-
    Ramesh BG
    ♪ Music:-
    Rabindra Khadka
    ♪ Arrange:-
    Bishwash Nepal
    ♪ Mix / Master:-
    Kumar Rana
    ♪ Recordist:-
    Suman Rana
    ♪ Studio:-
    Maruni
    ♪ Audio / Video:-
    Dhun Nepal
    9851227209
    🎬 Artists:-
    Dipak Kc
    Goma Gurung
    🎬 Co-artists:-
    Arjun Karki
    Nitu Pariyar
    Dhurba Gurung
    🎬 Cinematographer:-
    Resham Darlami
    🎬 Edit / Color:-
    Bikash Gyawali
    🎬 Co-edit:-
    Ishwor Babu
    🎬 MUA:-
    Sita Prajuli
    🎬 Story / Concept / Direction:-
    D.R. Sujan
    🎬 Camera Asst:-
    Krishna Kc
    🎬 Light Man:-
    Sanjok Shrestha
    🎬 Kitchen:-
    Shanskar Homestay Ghandruk
    🎬 Special Thanks:-
    Dandagaun Ghandruk
    © Bimal Pariyar, 2021
    --------------------------------------------------
    Stream my songs on:-
    iTunes:- apple.co/3hEvGt8
    Amazon:- amzn.to/3vIVpsK
    Spotify:- spoti.fi/3Komaqu
    Apple Music:- apple.co/3HNW9iy
    Tidal:- bit.ly/3786f12
    Amazon Music:- amzn.to/3pJjUlI
    Soundcloud:- bit.ly/3786E3y
    RUclips Music:- bit.ly/3IPkXbg
    Deezer:- bit.ly/34lhL8g
    Qobuz:- bit.ly/35QXaZO
    Napster:- bit.ly/3pJ3Q38
    Social Links:-
    RUclips:- tinyurl.com/Bi...
    Facebook:- tinyurl.com/Bi...
    Contact me at:- 9846292917
    Don't forget to like, share & subscribe if you liked the video.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1,6 тыс.

  • @BimalPariyar
    @BimalPariyar  2 года назад +384

    नमस्कार म बिमल परियार - फेरि पनि यहाँहरु माझ, लोकप्रिय तथा बहुचर्चित सर्जक आदरणीय रमेश बिजि दाजिको सृजना संगै पछिल्लो समयका चर्चित निर्देशक डि.आर सुजनको भिडियो निर्देशनमा,म र चर्चित गायिका शान्ति श्री परियारले स्वर दिएको मौलिक लोकदोहोरी गीत "किन फरक बोलिमा" लिएर आएको छु, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला !🙏साथै ..बिशेश धन्यवाद मलाई यो काममा साथ दिने सम्पुर्ण टिमलाई ।

    • @ashimgurungvlog8991
      @ashimgurungvlog8991 2 года назад +8

      Big fan hajur

    • @dilliramandhakal4532
      @dilliramandhakal4532 2 года назад +1

      Excellent! Nepali maulik bhaka ani sworko bejod prastuti! Yo kaaljayi bhaka ho, jogaunu parne.

    • @rajendrakhanal1006
      @rajendrakhanal1006 2 года назад +4

      बिमल दाइ नमस्कार मीठो माया सम्झना हजुरका गितलर अनिनै मन छुन्छ मेरो दाइ हजुर को नम्बर पठाइदिनु होला नि दाइ please

    • @kishankarki7960
      @kishankarki7960 2 года назад +2

      Suppop bimal dada🙏❤️❤️

    • @krishmantiwari1078
      @krishmantiwari1078 2 года назад +2

      Big fan

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 2 года назад +117

    किन फरक बोलिमा आज भोलिमा
    हजुर हरुको साथ पाउने कुरामा आशाबादि छौ
    हजुर हरुको यि मिठा र उर्जाशिल प्रतिक्रिया हेर्दा खुशि लागेको छ्।🙏🏿

    • @sunilxinnal686
      @sunilxinnal686 2 года назад +1

      बिग फ्यान दिदी बिमल परियार शान्ति श्री परियार लाई आवज मा कस्ले भेटने होर🙏🙏❤️❤️

    • @kamalaratna566
      @kamalaratna566 2 года назад +1

      Big fan nice songs

    • @santoshbkbk6790
      @santoshbkbk6790 2 года назад +1

      Kati mileko bimal pariyar r hajur ko awaj

    • @suryabinayak1051
      @suryabinayak1051 2 года назад

      गित भनेको यस्तो हुनुपर्छ 2 दिन्मै हराउने गित गायर काम छैन यो गित हजुर्को सबै भन्दा राम्रो गित हो बधाइ छ हजुर हरु को सबै टिमलाइ

    • @rajubardewa9289
      @rajubardewa9289 2 года назад

      Ati nai marmik santi ji suni rahu jasto geet baneko xa sampurna team lai bises dhanybad

  • @ShivaHamal
    @ShivaHamal 2 года назад +72

    प्यारो भाई बिमल परियार र शान्तिश्री परियारको यो मौलिक गीतलाई अत्यधिक सफलताको शुभकामना

  • @D.RSujan
    @D.RSujan 2 года назад +48

    नमस्कार म डि.आर सुजन ! मलाइ निकै मन परेको मौलिक गीत "किन फरक बोलिमा" जस्मा लोकप्रिय तथा बहुचर्चित शर्जक आदरणीय रमेश बिजि दाइको सृजना अनि सुमधुर आवाजका खानीहरु चर्चित गायक-गायिका बिमल परियार र शान्ति श्री परियारको सुमधुर आवाजमा सजिएको यो गीतमा निर्देशनको भुमिकामा काम गर्ने अबसर मिल्यो, यो अबसरको लागि धेरै धेरै धन्यवाद बिमल सर संगै यो गीत संग सम्बन्धित सम्पुर्ण टिमलाई सम्झिन चाहान्छु ❤️🙏.. बाकी हजुरहरुकै सिरोभर..🙏🙏

    • @RameshPariyarOfficial
      @RameshPariyarOfficial 2 года назад +2

      उत्कृष्ट बाबा 🙏

    • @subash_khatiwada
      @subash_khatiwada 2 года назад +3

      हजुरको जय होस

    • @subash_khatiwada
      @subash_khatiwada 2 года назад +2

      साह्रै राम्रो रैच मैले धेरैलाई बाढेको छु ।हेर्नू होला

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 2 года назад +50

    कती मार्मिक मौलिक गित सुनेको सुनेई भए॥ सम्पुर्ण टिमलाई हार्दिक बधाई॥

    • @BimalPariyar
      @BimalPariyar  2 года назад

      Thank you daji

    • @mohammadelias1679
      @mohammadelias1679 2 года назад

      👌👌👌👌👌👌अाहा कति मिथो मार्मिक गित जतिसुपनि मनई👌👌👌👌👌👌

    • @ChhabilalBista-fw2sk
      @ChhabilalBista-fw2sk 7 месяцев назад

      ❤❤❤❤wow

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 2 года назад +13

    अाहा निकै मीठो गित ! बजार मा धेरै गितहरू सार्सार्वजनिक हुने गर्दछन त्यस मध्य सबैगितले बजार लियका हुदैन्न गित चल्न को लागि सबैकुरा परिप्क रूपमा पुगेको हुनु पर्छ जस्तो लाग्छ मलाई शब्द श्रिजना लय गायक गाईकिपन सबै मिल्नु पर्छ फेरि अाज यउटा मनछुने गित सुन्न पाईयो अादरणिय दाइ बिमल परियार र शान्ति श्री परियार दिदिको अावाजमा सजियको गित ।। गित सगीत धेरै मन पराउने अनि सुन्ने ब्याक्तित्व पनि हुम धेरै कलाकार हरूका गितहरू सुन्ने गर्दछु केही फरक पन केही मिठास पक्कै अाउछ बिमल परियार दाइ अनि शान्ति श्री दिदी ले गायसि "किन फरक बोलिमा ,अाज भोलिमा " निकै मिठो गित बनेको रहेछ पक्कै पनि गित ले बजार पिट्ने छ मेरोअात्मिय मित्र सम्मान्निय ब्याक्तित्व दिपक केसि जि को अभिनय उतिकै दमदार लाग्यो अनि खुसि पनि लाग्यो सगै दिपक जि लाई साथ दिन जोडि बनेकि मोडल गोमा गुरुङ जि को उत्कृष्ट अभिनय रहेको देखियो खुसि लायो गित निकै मीठो सभ्य अनि भब्य बनेको छ यो गितमा जोडिनुहुने सबै अगर्ज ब्याक्तित्वहरूको टिमलाई धेरै धेरै शुभकामना छ र सबै दर्शकमहानुभाबहरू ले योगित हेरेर माया गरिदिनुहुने छ पककै ।।

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 2 года назад +21

    माछि खोलिमा! किन फरक बोलिमा य अाज भो लि मा अाहा गित निकै मन छुने छ अब को पालो यहि गित को पक्का छ ।। बिमल परियार दादा शानति श्री दिदी दिपक केसि सर लगायत सबै टिमलाई सफलताको शुभकामना छ ।। अासा छ गित सुपर डुपर हुनेछ

  • @jalraptichautari5812
    @jalraptichautari5812 2 года назад +6

    गीत भने को यस्तो हुनुपर्छ आहा आहा आहा सम्पूर्ण टिम लाई सफल ता को शुभकामना बिमल परियार र शान्ति श्री परियारको गीत सुने पछि शरीर मा छुटै तरङ्ग आउँछ अनि रमेश बिजि दादाको शव्दले काँडा उम्रियो ।

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 2 года назад +35

    गीत सार्वजनिक भए लगत्तै मैले भिडियो तिर ध्यान नै दिएन,सुरुदेखि अन्तिम सम्म मजाले कानमा इयरफोन लगाएर बिमल परियार र शान्ती श्री परियारको मखमली मधुर स्वरमा एकछिन हराउन मन लाग्यो,एकछिन हराएँ पनि,साच्चिकै मन मस्तिष्क छोयो। कतिपय गीतहरू राम्रो हुनुमा भिडियोको पनि निकै महत्त्वपूर्ण भुमिका रहेको हुन्छ तर कतिपय गीतहरू अडियो सुन्दा सबैथोक लाग्छ,हो त्यही मध्यको एउटा यो गीत हो। भिडियो पनि निकै उत्कृष्ट बनेको छ,हामी नेपालीहरू रहरले होस् या बाध्यताले जुनसुकै ठाउँमा बसे पनि याद त आफ्नै जन्मभुमिको आउँछ, हो त्यस्तै उकाली ओराली,बन जङ्गल दाउरा घाँस गर्न जाँदाका अविस्मरणीय पलहरू ब्युझाइदिने भिडियोले धेरै कुराको याद दिलायो।
    कुनै गीतमा शब्द निकै राम्रा हुन्छन् तर स्वर त्यति म्याच नगरेको होकि भन्ने जस्तै आभास हुन्छ भने कतिपय गीतमा स्वरले गर्दा व्यर्थ शब्द पनि राम्रो लाग्छ। उक्त गीतमा रमेश बिजिको कालजयी शब्द छन् तर लय अनि स्वरले सबै ध्यान स्वर तिर केन्द्रित बनाइदिन्छ। यस्ता गीत कम सर्जकले मात्रै लेख्छन् र कमै गायक गायिकाले मात्रै गाउँछन्, जमना अहिले भाइरलको छ,चार दिन देखिएर जुनिभर हराउने पनि छन् तर बिमल परियार दाइले मौलिक गीत संगीतलाई निकै नजिक बाट नियालेको र जगेर्ना गरेको देख्दा म एउटा दर्शक/स्रोताको लागी पनि केहि उर्जा मिलेको आभास हुन्छ।बिमल दाइ,तपाईंको स्वरको त म बयान नै गर्न सक्दैन,तपाईं यस्तो गाउनुहुन्छ,यस्तो स्वर छ´की म तपाईंको बारेमा लेख्न थाले भने यसमा नअटाउन पनि सक्छ,तर तपाईं जस्तो गायकलाइ सर्जकले कमै मात्रामा चिन्छन किनकि तपाईंको नाम भाइरलको स्थानमा नहोला,तपाईं आफ्नै पैसा खर्च गरेर गीत कमै निकाल्नेमा पर्नुहुन्छ होला त्यसैले पो होकी, तर तपाईं ४ दिन देखिएर सधैलाइ हराउने गायक पनि त होइन, तपाईं त बाह्रैमास बग्ने खोलो हो, बर्खामा बगेर हिउँदमा सुक्ने पनि त होइन। वास्तविक सर्जकले कुनै दिन अझै तपाईंको खोजी गर्नेछन् दाइ। यी शब्द कतै जबर्जस्ती तानेर,झुट बोलेर लेख्न खोजेको होईन, झुट बोल्ने र नभएको कुरामा भुमिका बाध्न सकिँदैन,सबै मन बाट फुरेका शब्द हुन् लेख्न मन धेरै थियो तर सम्भव पनि त छैन।
    र अन्त्यमा, उक्त गीतका गायक गायिका, गीतकार रमेश बिजि,संगीतकार रवीन्द्र खड्का र भिडियो निर्देशक डि.आर सुजन लगायत सम्पुर्ण टीमलाइ बधाई तथा शुभकामना!!❣️
    ✍️जिआर पिके
    प्युठान

  • @rajeshbardewa
    @rajeshbardewa 2 года назад +10

    वास्तवमा यस्तै सिर्जनाहरु दिनदिनै आउने भए भाइरल का मनोरोगि हरु निको हुन्थे होला जस्तो लाग्छ , सुमधुर स्वर का धनि मौलिक आवाज का धनि बिमल परियार र अब्बल एवम लोकप्रीय स्रस्टा एवम लेखक रमेश बिजि ज्यु एवम सम्पुर्ण टिमलाइ बधाइ ।

  • @bikramck3876
    @bikramck3876 2 года назад +6

    आतुर छु यो गीत सुन्न र हेर्न लाई waiting 🙏🙏🙏♥️♥️♥️♥️♥️😍😍😍

  • @Mongoolprakash63
    @Mongoolprakash63 2 года назад +5

    आहा नि कति मिठो गित रहिछ नि जति सुनेनी सुन्न मन लाग्ने गित भनेको यस्तो पो गित त बधाइ सबै कलकार ज्यु हरु लाइ

  • @RameshPariyarOfficial
    @RameshPariyarOfficial 2 года назад +13

    निकै मन परेको गित बधाई छ सम्पुर्ण टिमलाइ 🙏

  • @bikramck3876
    @bikramck3876 2 года назад +7

    माछि खाेलिमा किन फरक बोलिमा आज भाेलिमा सारै नै मन छुने गित येस्तो मिठाे गित बनाउनु भएको मा सम्पूर्ण टिम लाई धन्यवाद शब्द शब्द ले मन छुने गित बहु प्रतीभा काे खानि बिमल जि हजुर best of luck 👌👌👌♥️♥️♥️😍😍😍

  • @susmitapariyar4587
    @susmitapariyar4587 2 года назад +11

    Wow dheraii ramro geet ane vedyo pani utikhae ramro laghyo badaex all Tim lae 💞💞💞💞👍

  • @sajjanbohora299
    @sajjanbohora299 2 года назад +9

    आहा कती मिठो गीत सुभ कामना प्यारे ❤️🥰

  • @sumanthapa645
    @sumanthapa645 2 года назад +6

    आहा यो गित सुन्दा त diuti जान लागेको नि रोम मै बसेर दिन भरी सुन्दा नि मन नभरी ने के सारै मनै छुने गित छ

    • @lokbahadur5772
      @lokbahadur5772 Год назад

      Malai pani testai lagxa how sir really hoo yer

  • @sunilruchal1955
    @sunilruchal1955 2 года назад +3

    Aahhaaaa kati mitho geet suni rakham jasto bimal dai ra shanti sis ko voice kati sumudhur ramesh sir ko lyrics ma dam xa hai safalta ko suvakamana whole unite lai

  • @SagarBkOfficial1997
    @SagarBkOfficial1997 2 года назад +6

    आहा ❤️❤️
    किन फरक बोलीमा,आज भोलीमा 🎼🎼

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 года назад +37

    अाह !धेरै मीठो लाग्यो बिमल सोल्टिको यो प्रस्तुति पनि।। म त बिग फ्यान शान्ति दि र हजुरको बधाई छ किन फरक होल टिम😍😍

  • @jbbishwokarma5044
    @jbbishwokarma5044 2 года назад +9

    सुमधुर आवज बिमल दाजु अनि शान्ति श्री

  • @iamkcmilan7
    @iamkcmilan7 2 года назад +4

    सुनम सुनम लाग्ने यो गित आज फेरि सुन्दै छु।
    अत्यन्तै मौलिक र सुमधुर गित।
    ❤️❤️❤️

  • @asimrimal4652
    @asimrimal4652 2 года назад +6

    बिमल सर को आवज के खानु हुन्छ र यति मीठो हुने 😍😍😘😘

  • @ganeshkhanal1498
    @ganeshkhanal1498 2 года назад +19

    नेपाली लोक तथा दोहोरी गित संगितका नक्षेत्र आदरणिय रमेश बि जि ज्यु प्रती नमन। बिमल भाइको स्वरको मैले जति बयान गरेपनी कमि नै हुन्छ। सुन्दर , यथार्थ र अर्गानिक भाव अनि समग्रमा उत्कृण्ट श्रीजना, सर्बाधिक सफलताको शुभकामना पुरै टिमलाइ।

  • @singerashabcofficial884
    @singerashabcofficial884 2 года назад +8

    आहा कति मिठो गित सम्मान छ सम्पूर्ण टिमलाई

  • @prasadkhaptarimagar
    @prasadkhaptarimagar 2 года назад +10

    मिठो गीत हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई !! 🙏💞💓💞

  • @rockgamerprakashnepal864
    @rockgamerprakashnepal864 2 года назад +2

    Hajur Bimal dai hajur ko mitho cha soor ❤❤❤❤❤

  • @darshanatiruwaofficial5817
    @darshanatiruwaofficial5817 2 года назад +10

    आहा गीत सुन्दा पनि आनान्द आउने निकै मीठो छ मैले यो गीतको बारेमा बयान जति गरे भने अझै कम हुन सक्छ । गीत असाध्यै मीठो छ सम्पुर्ण टिमलाइ बधाइ छ

  • @ashimgurungvlog8991
    @ashimgurungvlog8991 2 года назад +2

    आहा बिमल परियार को आवज को के कुरा गर्नु हो सारै मन पर्यो गित बधाई सबै टिमलाइ

  • @allanwalker928
    @allanwalker928 2 года назад +6

    Bimal pariyar dai ko voice yetti dammi chha ma rap sunne manxe Tara dammi lagxa

  • @hamroonlinesansar4689
    @hamroonlinesansar4689 2 года назад +8

    अर्गानिक सब्द र स्वर छ

  • @darpanakolkar6354
    @darpanakolkar6354 2 года назад +8

    निकै राम्रो लोक दोहोरी गीत ✌🙏👌👍🎵👌🌟🥰

  • @sunitarai6449
    @sunitarai6449 2 года назад +5

    Aaha kati mitho geet jati sunyo teti sunna man laagne best singer bimal pyr shanti shree

  • @samushahi1859
    @samushahi1859 2 года назад +8

    गीत भने को यस्तो हुनुपर्छ आहा आहा आहा सम्पूर्ण टिम लाई सफल ता को शुभकामना श्री दिदी को voice सुने पछि शरीर मा छुटै तरङ्ग आउँछ अनि काँडा उम्रिन्छ

  • @bishnuharibhattarai458
    @bishnuharibhattarai458 2 года назад +7

    आहा क्या मिठो लय शब्द अनि जादुमय स्वोर दुबैजनाको गितका हरेक टुक्काले मन मुटु छोयो धन्यवाद छ सम्पुर्ण टिमलाई love you all❤️

  • @sumanbohora3000
    @sumanbohora3000 2 года назад +3

    आहा यस्तो पो हो लोगगित 👌स्वर सब्द संगीत सबै उत्कृष्ट ❤️👌सफलताको शुभकामना सबै टिमलाई ।।

  • @mankumarisunuwar1045
    @mankumarisunuwar1045 2 года назад +4

    बधाई छ होल टिम्लै

  • @ishwarprasad6499
    @ishwarprasad6499 2 года назад +4

    दिल दहलाईदिन्छ सोर सब्दले आशा राखेको छू आऊनि दिनमा एस्तो लोक भाका हरूले जन्म लिऊन र हाम्रो लोक सस्कृति लाई जोगाई राख्न मा खास योगदान प्रदान गरेछन पनि भन्न चहान्छू साथै सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु सारै मिठो गित को सिर्जना गरनू भयेको मा

  • @mayurandhimanshiofficial2714
    @mayurandhimanshiofficial2714 2 года назад +9

    मीठो गीत congratulations sir🙏🙏🙏🥰

  • @rajendrakhadka3340
    @rajendrakhadka3340 2 года назад +11

    आहा कति राम्रो अबिनेक गरनु भए को दिपक सर ले दिपक सर जस्तो मोडल पाउन मा यो गित मा जोडिनु हुने सबैइ भगेमानी हुन

  • @shristisunar1530
    @shristisunar1530 2 года назад +2

    Aaha kati mitho geet sunda sundai aasu nai aayo maro ta malai sarai man parni gayak bimal daju best of luck ❤️❤️

  • @hiralalgiri8464
    @hiralalgiri8464 2 года назад +6

    धेरै पछि मिठो गित सुन्न पाइयो बिमल दाइको स्वर को त तारिफ नै न गरौ जत्ती सुन्यो झन सुन्न मन लाउने

  • @ShivaSharma-gy4wd
    @ShivaSharma-gy4wd 2 года назад +5

    सबै चिन्ता पिर भुलाउछन यी यस्ता सुरिला लोक भाकाले ।धन्यवाद रमेश दाजी सगै शान्ती दिदी.बिमल दाजि🙏🙏🙏🙏

  • @sujanlamsal2998
    @sujanlamsal2998 2 года назад +14

    निक्कै मिठो गित बधाइ बिमल भाइ लगायत सम्पुर्ण टिम लाइ।

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 2 года назад +5

    आहा अति सुन्दर मनै छुने मार्मिक गीत, आफ्नै गाउँठाउँको रमणीय गीत बधाई छ बिमल सर लाई।🎉🎈🎊💐❤

  • @PrakashDutraj
    @PrakashDutraj 2 года назад +6

    धेरै बधाई अनि शुभकामना । दाई 🎊

  • @bhagawankhatri
    @bhagawankhatri 2 года назад +7

    हरेक शब्दले मन चिरा चिरा भयो।

  • @BhagirathChalauneOfficial
    @BhagirathChalauneOfficial 2 года назад +4

    निकै आनन्द आयो सफलता को शुभकामना बिमल जि अनि सम्पुर्ण टिमलाई

  • @kiranmagar3623
    @kiranmagar3623 2 года назад +9

    आर्गनिक गित अर्गनिक आवज 😍😍

  • @indrasharma54indra99
    @indrasharma54indra99 2 года назад +4

    सुनी राखु जस्तो गीत कति राम्रो thanks hajurharu lai puna यस्तै गीत सुन्नपाउ।।

  • @janakthapachhetri1745
    @janakthapachhetri1745 2 года назад +3

    अत्यतै मार्मीक शब्द लय संगको गितले मेरो मन्न मुटु छोयो।।।सम्पुर्ण टिमलाई धन्यवाद छ।।।🙏🙏🙏❤️

  • @gmsantosh55
    @gmsantosh55 2 года назад +10

    मलाई सबै गीत मन पर्छ Bimal brother.😥🙏हजुर को गायेन सैली सारै मन पर्ने गर्छ हरेक गीतले मेरो मुटुमै छुन्छ.😥😭🙏यो गीत पनि अति राम्रो छ. मान्छेको मन येस्तै हुदो रहेछ कहिले बोलि फेरिने त कैले मन फेरिने.😫 एथार्थ जिबन कहानी.🙏हजुर अनि सबै टिमलाई बधाई साथै अग्रिम शुभकामना..😥💜🤍🤍💙❤️🙏🙏

  • @lakshmee3511
    @lakshmee3511 2 года назад +4

    धेरै राम्रो छ गित सफलताको शुभकामना किन फरक सम्पुर्ण टिमलाई 💐💐🙏🙏

  • @sunitamagar424
    @sunitamagar424 2 года назад +2

    wow nice song derai samay paxi sunnu payo bimal dai ko geet safalta suvakamana xa sabai ma

  • @basantachhantyal6809
    @basantachhantyal6809 2 года назад +5

    Shanti shree ko voice yo song ma ekdamai naulo unique Suniyeko xa Ani bimal ko Kati paryo laccha dori ko song paxi yo song ni ustai ramro xa congrats 🎊🎈♥️🙏🏿

  • @sagarlama7944
    @sagarlama7944 2 года назад +5

    आदरणीय ब्याक्तित्व रमेश बिजि दाइको रचना त्यसैगरी लोकप्रीय गायक भाइ बिमल बहिनी शान्तिको सुमधुर आवाजमा नयाँ कोसेली निकै उत्कृष्ट लाग्यो 🙏मन छोयो❤️❤️❤️❤️ समग्रमा सम्पुर्ण टिम्लाइ बधाई पनि😘😘😘😘😘

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 2 года назад +24

    बिमल परियार दाइका कट्टर फ्यान यता हाजिर हुम त्🤝✋❣️

  • @tikkagm3627
    @tikkagm3627 2 года назад +1

    wow Hearth touching song ♥️💜💛💚

  • @ganapatibaba2078
    @ganapatibaba2078 2 года назад +3

    Aaha manai ruwaune geet dherai ramro x hjur

  • @menukabardewa1251
    @menukabardewa1251 2 года назад +2

    य भौमान यो शब्द ले चसक्क पारो आवज ले बौलाय कति मिठोरि गाउनु भाको हो के भगवान ले दियको रहिछन बिमल परियार अनि शान्ती सिस को अति मिठो छ

  • @brokenheart9572
    @brokenheart9572 2 года назад +6

    निकै राम्रो छ गीत सफलता को शुभकामना👌👌

  • @dhanrajrd2829
    @dhanrajrd2829 2 года назад +3

    Dherai ramro geet suner kahilai nathakni

  • @kamalaratna566
    @kamalaratna566 2 года назад +4

    Wow katii git bimal Pariyar da n all teams ❤️❤️❤️🙏

  • @prabeshpoudel6049
    @prabeshpoudel6049 2 года назад +2

    आहा सब्द ओहो मेलोडि वाउ स्बर म गित को पागल फ्यान बनेको छु सुभकामना सबै लाइ

  • @lumakantadhikari3344
    @lumakantadhikari3344 2 года назад +6

    सफलताको सुभकामन सप्पन्न टिमहरुमा सब्दले निक्कै मन्छोयो supper

  • @bishalbishal3413
    @bishalbishal3413 2 года назад +1

    Aaha aaha Kati mitho geet ho hajur ko sir jati suney Pani dhit mardaina 🙏🙏🙏🙏👌👌👌👌👌👌🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @ssrvlogs3607
    @ssrvlogs3607 2 года назад +7

    आहा अति नै मन छुने गित सार्है मन पर्यो
    सफलताको शुभकामना बिमल दाइ र पुरा टिमलाइ 🙏🙏❣️❣️❤️❤️

  • @amritashreepal1883
    @amritashreepal1883 2 года назад +4

    आहा मीठो गीत बिमल सोल्टी ज्यु सफलता को शुभकामना सम्पुर्ण टिमलाइ

  • @sunilbk5655
    @sunilbk5655 2 года назад +3

    Aaha geed ani video sarai ramro vayako xa

  • @OmPrakash-km2ug
    @OmPrakash-km2ug 2 года назад +5

    प्रदेशमा बस्ने सबैको जीवनमा मेल खानी गीत धेरै राम्रो बनेको छ बधाई छ सम्पूर्ण टीमलाई

  • @bijayabishowkarma1110
    @bijayabishowkarma1110 2 года назад +5

    अति राम्रो स्वर त्यस्तै भिडियो उस्तै उत्कृष्ट सब्द बधाई छ सम्पूर्ण टीम लाई!

  • @dilumagar3636
    @dilumagar3636 2 года назад +4

    मुटु छुने सब्द उस्तै लय 😢😢❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshagree6226
    @rameshagree6226 2 года назад +4

    आहा येक्दमै मार्मिक

  • @sunitanepali8439
    @sunitanepali8439 2 года назад +1

    आहा कति मीठो गीत हार्दिक बधाई होल टिम
    सफलताको शुभकामना

  • @shivagautam176
    @shivagautam176 2 года назад +4

    अति राम्रो गित।मौलिकता लाई जोगाइराख्न को लागि यस्तै सर्जक हरुको जन्म हुनु जरुरी छ।❤️❤️

  • @prakashkarki180
    @prakashkarki180 2 года назад +2

    यति राम्रो गितमा पनि किन होला लाइक नाअको मैले धेरै खोजेको गित हो ।।।एक दम राम्रो छ सबैलाई सुभकामना ।।।

    • @BimalPariyar
      @BimalPariyar  2 года назад +1

      होतनी है thank you

  • @dipinkumar3254
    @dipinkumar3254 2 года назад +3

    अति राम्रो छ गित अनि भिडियो पनि।।

  • @user-lm9ns8fk2z
    @user-lm9ns8fk2z 2 года назад +4

    आजसम्मकै दमदार र उत्कृष्ट गित सफलताको सुभकामना बिमल भाई

  • @pusparayamajhi4475
    @pusparayamajhi4475 2 года назад +5

    निकै मर्मस्पर्शी शब्द हरु मन छोयो सफलता को काममा

  • @sundarkhatri373
    @sundarkhatri373 2 года назад +3

    अति मौलिकता ले भरिएको सुरीलो भाका मा
    कति मिठो गाको हो के 🌷🌹🌷🌹🌷😍😍✔️✔️✔️✔️💯💯👍👍👍👍👍🌹🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @omkhadka8891
    @omkhadka8891 2 года назад +8

    बधाई छ दिपक भाई प्रगति गर्दै जानु

  • @KcNeesha
    @KcNeesha 2 года назад +4

    आहा 👌

  • @nitupariyar4715
    @nitupariyar4715 2 года назад +6

    Wow beutifull song dai😍🙏❤

  • @rajkumarnepali1614
    @rajkumarnepali1614 2 года назад +1

    मीठो गीत्👍️शान्तिले कति असजिलो गरेर गाए जस्तो सुनियो त्🙏

  • @omrana9700
    @omrana9700 2 года назад +5

    कत्ती मिठो मार्मिक गित गाउँनु भयो दुबै जना तथा लगाएत सबै टिमलाई बधाई छ।।

  • @bimalkumar8141
    @bimalkumar8141 2 года назад +2

    Kunai kunai geet man nai samalna garo banauxa vaneko best of luck shanti bahini and bimal vai

  • @nirmalapandey2279
    @nirmalapandey2279 2 года назад +5

    कति राम्रो गित मेरो त मनै रोयो सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ है 🙏🙏🙏

  • @anjuale8268
    @anjuale8268 2 года назад +3

    सारै मार्मिक गीत सम्पुर्ण लाई सफलताको सुभकामना🙏

  • @muktiprasadaryal6434
    @muktiprasadaryal6434 2 года назад +3

    Dherai ramro sampurn timlai safaltako kamna

  • @ramukhatri2360
    @ramukhatri2360 2 года назад +2

    यो गित ले कुनै दिन को बिगत सम्झना दिलायो । धेरै धेरै धन्यवाद मित्राहरु मा ।

  • @sunilxinnal686
    @sunilxinnal686 2 года назад +5

    रुन मन लाग्यो यो गीत सुनेर😭😭😭

  • @asimrimal4652
    @asimrimal4652 2 года назад +1

    आहा यो हो नि लोक गित भनेको कति मिठो मिठो बयान गर्ने कुनै शव्द नै छैन 😍😍😍

  • @bimalathakuri7742
    @bimalathakuri7742 2 года назад +6

    Bimal dai ko geet sabai runa man lagni hunxa jhan yo geet ta ekdamai ramro xa👍👍👍🙏🙏❤❤

  • @sunilxinnal686
    @sunilxinnal686 2 года назад +2

    Waiting 🙏🙏

  • @MrsSubash34
    @MrsSubash34 2 года назад +4

    Aahaa nikai man xune geet badhai xa sabai lai शुभकामना सफलता को

  • @yambdrsen322
    @yambdrsen322 2 года назад +2

    अतिनै मिठो गित सफलता को कामना सम्पुर्ण तिम लगाएत मोदेल को ब्रो दिपक लाई पनि

  • @shayaneelucy6777
    @shayaneelucy6777 2 года назад +6

    गित सारै मार्मिक र बिमल जि को स्वर सारै मीठो छ तर यो गित मा सान्ती स्री ले न्याय दिन सकिनन स्वर भासियो,बिट आएन यो गित मा ! बिमल सङ म्याच हुने गाइका रोज्नु होला!!गित दामी छ!

  • @user-el5hp1dn7z
    @user-el5hp1dn7z 2 года назад +3

    आहा हजुर कति मिथो गित

  • @gitachanara6501
    @gitachanara6501 2 года назад +1

    सुन्दर मौलिक गित बिमल दाइ को सोर झनै मिठो बधाई छ सम्पुर्ण टिम लाई धन्यवाद

  • @singersangitapaudyal365
    @singersangitapaudyal365 2 года назад +4

    धेरै मन छुने सब्द सम्पूर्ण अग्रज कलाकारहरुमा सफलताको हार्दिक सुभकामना ब्यक्त गर्दछु 🙏🙏🙏🙏🙏