लौरी तितेको • Lauri Titeko • Hemanta Kanchha Rasaily • Baburam Khatri • New Nepali Lok Song 2076

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 2 тыс.

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  5 лет назад +880

    नमस्ते सम्पुर्ण लोक प्रेमी दर्शक स्रोता हरुमा हजुर हरु कै मायाले गर्दा विभिन्न खाल को मौलिक गीत हरु प्रस्तुत गर्ने क्रम मा बाबुराम जि को दयानिय परिस्थिति देखेर हामिले उहाको जीवन को पहिलो रेकर्डिङ गीत बजार मा ल्यायका छौ कृपया लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गरेर उहालाइ हौसल्ला थपिदिनु होला है उहाँ लाई सहयोग गर्न चाहानु हुने दर्शक हरुले भिडियो मा नम्बर पनि राखियको छ ।

    • @rajkgiri1584
      @rajkgiri1584 5 лет назад +23

      हामी हरु ले बाबुराम खत्री को उपचार र हौसला को निमित्त अभियान चलाएको कारीब २ हप्ता भएको छ
      र सहयोगी मनकारी साथी हरु ले हाम्रो अभियान मा निस्स्वार्थ रुप मा मानवता को नाता ले अभियान मा सहयोग गर्दै हुनुन्छ कारीब हामी ३ लाख को हाराहारी मा अभियान लाई पुर्याएका छौ
      तपाइ हरु पनि बाबुराम को सहयोग को लागी हामी सङ जोडिनु हुन बिनम्र अनुरोध गर्दछौ
      फेसबुक्- Raj k Giri द्: कोरिया
      Seema Shrestha इजराइल

    • @technology8436
      @technology8436 5 лет назад +2

      Ok bro✌✌✌

    • @godhulichhetri6262
      @godhulichhetri6262 5 лет назад +6

      Hemanta Kanchha Rasaily नमस्कार! सलाम र सम्मान हजुर लगायत सम्पूर्ण टिमहरुलाई... मन ठूलो हुनेको सम्मान र प्रगतिको कामना राष्ट्रले गर्ने काम हाम्रा नेपालका ठूलो दिल हुनेले गर्दा..

    • @minbahadur_vlog9840
      @minbahadur_vlog9840 5 лет назад +2

      Nice song

    • @manjutamang6336
      @manjutamang6336 5 лет назад +1

      Bisesh gari hajur lai mero ridhaye dekhi samanx Hemanta sir yo babu ko kahanile mutu nai futera aix jati herai tetinai Ashu thaimn sakdina💗💗💗💗

  • @Reshambohora
    @Reshambohora 5 лет назад +286

    सिघ्रस्वास्थ्य लाभको कामना बाबुराम जी
    ♥♥♥ हेमन्त जीलाई मनै देखि सम्मान ♥

    • @shivasahfd4626
      @shivasahfd4626 5 лет назад +3

      Hello

    • @hemathapa3464
      @hemathapa3464 5 лет назад +3

      सिध्रस्वास्थ लाभ को कामना गर्दछु भाइ and ani सम्पुर्ण कलाकार हरु मा सलाम गर्दछु 😍😍💕💞💘

    • @karkibhuwan5401
      @karkibhuwan5401 5 лет назад +1

      साँच्चिकै मार मिक

    • @reganpunmagar30
      @reganpunmagar30 5 лет назад +1

      Wow

    • @gorithapa4296
      @gorithapa4296 5 лет назад +1

      @@hemathapa3464 ♥️♥️♥️♥️♥️♥️

  • @nabinpoudel2148
    @nabinpoudel2148 5 лет назад +103

    लौरि तितेको था पाईन दाइ मैले जुनि बितेको
    आहा साच्चिकै कति मिठो छ शब्द ।आज आयर बाबुराम जि को गित रेकर्ड गर्ने इछ्या पुरा गर्दिनु भको छ हेमन्त जि , सुजन जि ले आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्दै जानु शुभकामना छ सबै सबै लाई

    • @depamiss8572
      @depamiss8572 5 лет назад +2

      ♥️♥️♥️♥️♥️💗💗💗💗💗💓💓💓💓💓💓😭😭😭😭😭😭😭😭

    • @nabinpoudel2148
      @nabinpoudel2148 5 лет назад +1

      @@depamiss8572 😍😍😍

    • @prakashshrestha1161
      @prakashshrestha1161 5 лет назад

      Git sunda manai sad vayo but sab tim lai badhae x

    • @seetaaxetri9430
      @seetaaxetri9430 5 лет назад

      @@prakashshrestha1161 💞💞💞💞💕

    • @durgathapa3900
      @durgathapa3900 5 лет назад

      😭😭😭😭😭😭😭😭💔

  • @jhonkajighatane541
    @jhonkajighatane541 3 года назад +4

    बधाई छ बधाई हेमन्त जि अनि उत्तर उत्तरको कामाना गर्दा छु

  • @dipaksangitsunar4812
    @dipaksangitsunar4812 4 года назад +3

    सारै मौलिक भाका लौरी तितेको निकै
    मार्मिक लय शब्द छ

  • @bimuojha4996
    @bimuojha4996 5 лет назад +6

    धेरै मार्मिक गित छ दाइ को अागामि दिनहरु मा बाबुराम दाईको यस्तै प्रगति देख्न पाउ।संधर्ष नै जीवन हो भन्न चाहन्छु ।

  • @D.RSujan
    @D.RSujan 5 лет назад +10

    निकै पीडित अनी दुखी भनी पछील्लो समयमा सामाजिक सन्जालमा देखा परेका बाबुराम खत्रीको भित्री कथा सुन्दा हामीलाई निकै स्तब्द बनायो ।
    केही समय देखी HIV एड्स पीडित बाबुराम खत्रीको एउटा सपना गीत निकालेर गायक बन्ने थियो , हामी सँग आएर आफ्नै जिबनको बारेमा गीत निकाल्ने सपना रहेको कुरा बताए पछी हामीले यो गीत "लौरी तितेको" निकालिदिएका हौ। बाबुराम खत्रिको लागि हजुरहरुको माया सदैब रहोस्
    डि.आर सुजन
    प्रबन्ध निर्देशक
    धुन नेपाल

    • @rockboy5947
      @rockboy5947 5 лет назад +2

      बाबुराम सङको अन्तरबार्ता को Link दिनुहोला plz

    • @ganeshmalla1249
      @ganeshmalla1249 5 лет назад +1

      ekdamai vae....hami video Pani hereka xam ta share Pani gareka xam vae...tapae haruko manlae vagbanle 4dhoka khulla gardiun....all the best

    • @D.RSujan
      @D.RSujan 5 лет назад +1

      @@ganeshmalla1249 hus hajur

    • @puspadevinath2096
      @puspadevinath2096 5 лет назад

      interview mat uhale jandies bhako xa bhanu vathyot

  • @gokarnakhadka9424
    @gokarnakhadka9424 4 года назад +4

    यस्ता सोर का धनि बाबुराम खत्री तपाई ले चाले का पाईलाहरु हर पल सफल रहोन बधाई छ

  • @debaksarki4987
    @debaksarki4987 5 лет назад +4

    वाऊ कति मिठो गित बाबुरामजी र तपाई को सवासते को शुभ काममा छ र शमपुरन टिमलाई हिरदये देखी धनदेबाद र बाबुजि परमेशोर को आसिस ले अबशशे ठीक हुनेछ र परमेशोर हिरदये बाट लाखैऊ लाख धनदेबाद येसुमसि को नाममा धननेबाद

  • @babitapunmagar4200
    @babitapunmagar4200 5 лет назад +13

    हेमन्त जि को लास्तै हरिप मिठो स्वर लय छ हो ।। सलोट छ है मेरो ।

  • @krishnabk655
    @krishnabk655 5 лет назад +36

    हामी दलित पनि मन भाका छाै ।कसैकाे दु खमा साथ दिन पछि पर्दैनौ । तर समाजले हामी दलित लाई हेर्ने दृष्टिकोण अझै परिबर्तन नभएको मा दु ख लग्छ ।

    • @prakashghotane2898
      @prakashghotane2898 9 месяцев назад +1

    • @being5761
      @being5761 7 месяцев назад +1

      Paila aafno drishtikon paribartan garnus. Hami dalit.. hami dalit.. ko dalit??

    • @narayanxbd7311
      @narayanxbd7311 4 месяца назад

      Aafu saxam hunu ra vannu

  • @KrishnaMahat-ce8ck
    @KrishnaMahat-ce8ck 5 лет назад +58

    अतिमिठो भाइ छिटैनिको हुनुर ईस्तैगितहरु अरु घेरै सुन्न पाईयोस।

    • @katiiaseel2792
      @katiiaseel2792 5 лет назад

      अति राम्रो छ बाबू रामजिको गित हजुको गित सुनेर अति अासु झँछ हजुर लाई छिटैइ निको होस र हजुको भिडियो हेरेर सारैइ दुख लागेर अाओर केही कुरा बुजनु परो भनेर मैले इमुमा कति कल गरि मेसेज गरि तर रिप लाई गँनु भयन किनकि हामी प्रदेसिको सारैइ मन रुयर अाओर केही रकम सैयग गँनु खोजेका तर तपाई ले फोन रिसिप गँनु हुन इमुमा मेसेज पनि हेर्नू हुन फोन पनि रिसिप गँनु हुन

  • @igredy4119
    @igredy4119 5 лет назад +81

    सारै मन छोयो बासुरी को धुन भाको भये अझै राम्रो हुने थियो होला स्वास्थे लाभ को कामना बाबुराम जि हेमन्त जि अमृता जि लाई मनै देखि सम्मन

    • @JivanKumarjivan-wc3zx
      @JivanKumarjivan-wc3zx 5 лет назад +1

      सहि कुरा गर्नु भो हई हजुरले बासुरिको धुन भको भऐ सुनमा सुगन्ध हुनि थ्यो 👏👌👍️👈️

    • @sarusaru2632
      @sarusaru2632 5 лет назад

      उम के

  • @shankarkadel
    @shankarkadel 5 лет назад +25

    खुशी लाग्छ आजसम्म पनि यति मिठो गीत- संगीत जिबित भएको देख्दा ♥♥♥
    हेमन्न्त दाईलाई धेरै धेरै शुभकामना 💕

  • @kajibohara5857
    @kajibohara5857 4 года назад +3

    यो भाइले धेरै मन छुनी गित गाउछन तिमिको भबिस्य अझै राम्रो हुँदै जाउस

  • @puranrana165
    @puranrana165 5 лет назад +2

    धेरै राम्रो गित बाबुराम दाजु को जिबन मा आधारित सु स्वास्थ्य लाभ को कामना!

  • @sisirsikha5453
    @sisirsikha5453 5 лет назад +22

    सुन्दै आसु खसेओ आगामी दिनमा पनि यस्तै गीत सुन्न पाउ बाबुराम दाई लाई स्वास्थेलाभ को कामना गर्दछु र सम्पूर्ण टिमलाई धन्यवाद

  • @himalthapa7329
    @himalthapa7329 5 лет назад +7

    धेरै राम्रो गीत गाउने भयो दाजु सुनौ सुनौ लाग्छ मलाइ तक

  • @ktmchannel2689
    @ktmchannel2689 5 лет назад +14

    धेरै राम्रो छ लोकप्रिय भाका सहयोगी हात हरुलाइ पनि धेरै धेरै धन्यवाद अनि बाबुराम दाइ लाई सिघ्रस्वास्थे लाभको कामना गर्दछु💕💕

  • @bibashthapa8285
    @bibashthapa8285 4 года назад +3

    धेरै राम्रो बनेको छ गित

  • @rampanthi2382
    @rampanthi2382 5 лет назад +134

    गीत दामी छ एती राम्रो छ दाइ को गीत गाउँ घर को पुरानो भाका सलाम छ बीस्नु जी लाई सयोग गरनी माहन अरग जी हरु लाई लुकेर बसेको कला र गलाइ

  • @bishalchhetri1193
    @bishalchhetri1193 5 лет назад +8

    निकै मन छुने गित निकै राम्रो गित पुरानो भाका जस्तै सम्पुर्ण दादाहरु लाई सफलता को शुभकामना 💘💘💘

  • @amritshrestha797
    @amritshrestha797 5 лет назад +4

    मन छुने गित गाएको मा भाईलाई धन्यवाद अझै मन छुने गित गाएर साढे तीन करोड नेपाली जनतालाई सचेत र सजग बनाएर नेपाली लाेक सस्कृतीमा नयाँ ईटा थप गरेकोमा......

  • @sagerthapa683
    @sagerthapa683 4 года назад +2

    बाबू राम राजी राम्रो छ गित हजुर जिन्दगी को राम्रो पाटो को मोट कहा जान्छ हजुर थाहां हुदैन हजुर के गर्न हजुर जिन्दगी बाट हार नखानु ल हामि छम हजुर को सात मा

  • @lekhnath4663
    @lekhnath4663 5 лет назад +13

    बाबुराम खत्री तपाइको सिग्रस्वास्थ कामना गर्दछौं अब छिटो निको भयर पुन गायन छेत्रमा आउनुहुनेछ

  • @kamalsherpunja9734
    @kamalsherpunja9734 4 года назад +3

    अटि राम्रो स्वर अनि राम्रो भाका बाबुराम भाइ को अनि सपोर्ट मा किसान जि र अमृता जि लाई मुरि मुरि धन्न्यवाध

  • @manishagr2477
    @manishagr2477 4 года назад +3

    कत्ती राम्रो गित अनि मिठो स्वर प्रभुको आशिष् रहोस भाइ बाबुराम को जिबन दुख सुख त सन्सार्को निएमै हो भाइ सबै भाइ बैनिहरु मा आभारी छु Get well soon

  • @kumarirana7853
    @kumarirana7853 5 лет назад +43

    बाबू अब नरुनु गित धेरै राम्राे बनेकाे छ येहि गित ले अगाडि बड्ने हाैसला मिलाउदै अगाडि बड्नु हाेला सबै तिम लाई धन्यवाद

  • @RajKumar-vn4fm
    @RajKumar-vn4fm 5 лет назад +2

    wow कति राम्रो गित धेरै राम्रो छ
    बाबुराम दाइ लै छिटो निको होश
    god bless uuuuuuu

  • @yadavkoirala7762
    @yadavkoirala7762 5 лет назад +1

    एति मार्मिक गित के भनु यथार्थ मर्म स्पर्सी गित।के भनु म मसग शब्द नि छैन यो गित को भाब लाई उच्चारण गर्न कि 10 चोटि भो हेरेको ।भाइ मादल भजाउने हजुर लाई सलाम छ मेरो यो मादल को धुन जस्तो तपाईं को हातले बजाउदा निस्केको छ आज सम्म कसैले भजाएको पनि कुनेको छैन मैले।यो धुन सुन्न को लागि पनि सर्च गर्छु।

  • @rockstar6443
    @rockstar6443 5 лет назад +3

    बाबुराम जि को जिबानी यथार्थ घटना त छदैछ अनि हाम्रो अमृता जि को स्वर त मलाई निकै बबाल लाग्छ अनि हेमन्त जि को पनि

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 лет назад +8

    निकै मार्मिक अनि दु:खद घटना ओहो यस्तो कसैलाई नहोस धन्यवाद हेमन्त रसाइली सर शिघ्र स्वास्थलाभको कामना बाबुराम सर तपाइको सुरक्षित जीवनको कामना गर्दछु

  • @nishashah1936
    @nishashah1936 5 лет назад +20

    शिघ्र स्वास्थ्य लाभ को कामना हजुर लाई ।। र गित को सफलता को धेरै धेरै शुभकामना ।।।।।। एस्तो वास्तविक मार्मिक अनि आफ्नै जीवन कथाको गित लाई डिस्लाइक गर्नी कुन पापी होर ???

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 лет назад +2

    धेरै राम्रो गीत malaysia बाट हेर्दै छु म पनि।

  • @poshathapa4941
    @poshathapa4941 4 года назад +3

    सिघ्र स्वास्थ लाभको कामना दाजु हजुरको जिबन भोगाई अति नै हृदयबिहारक छ । आट गरेर अघि बढनु आत्मबल नै ठुलो हो ।
    bless uhh dajuu💞💞

  • @opendraghartimagar1048
    @opendraghartimagar1048 5 лет назад +82

    धेरै राम्रो गित बनेको छ साथै बाबू राज जि को वास्तविक जीवन मा आधारित गित।।
    सिघ्र स्वाथ्य लाभ को कामना बाबुराम दाइ लाई।।।

  • @sujanranabhat6757
    @sujanranabhat6757 5 лет назад +10

    अहा सारै राम्रो यथार्थ परक गीत असाधै राम्रो लाग्यो😍😍

    • @rajendrarai6924
      @rajendrarai6924 5 лет назад +1

      सबै नेपालिले हात अगाडि बडांउ नेपाली सयोगि मन

    • @binitaghimire2526
      @binitaghimire2526 5 лет назад +2

      Babu runa hunna haas aaja her t kasto satha spot kti mayaa ka satha dukha pokhan paayou hemant sarlai murimuri dhanne bat cha r sathama sujan sar babu ramlai pheri yastai gitko particha garne chu jati sunu tetinai roye m t

  • @krishnapallimagar2384
    @krishnapallimagar2384 5 лет назад +26

    सिध्रस्वाथ्य लाभको कामना बाबुराम जि र यति मीठो गीत हामिमाझ ल्यानु भयको मा हजुरलाई धेरै धेरै धन्यवाद

  • @pranayagurung1253
    @pranayagurung1253 5 лет назад +2

    यसरी नै माैलिकपनलाई पछ्याउँदै लाेकगित गाउदै गर्नुहाेला भाइ , हिट हुनका लागि भनेर माैलिकपनलाई बिर्सिनुहुन्छ भनेर म याे पापी साेँच मनमा लिन चाहन्न , लाेक क्षेत्रमा राम्राे कलाकारकाे उदय भएकाे छ भाईकाे भविष्य उज्ज्वल छ , सफलताको कामना छ ल ।

  • @dhanrajbulbul4346
    @dhanrajbulbul4346 5 лет назад +8

    मनछुने लोकगीत दाजु !!!
    शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
    बाबुराम जी

  • @gopalbaral2047
    @gopalbaral2047 5 лет назад +29

    सम्मपुण टिमलाई नमन् सुरिलाे पुरानाे भाका जति सुने पनि मनै भरिन बाबुराम जि र हेमनत् जि काे अाबाज एउटै छ

  • @डेबिडखेवालिम्बु-फ7द

    बाबू राम जि शाहस र हिम्मत गर्नु होस यस्ता एडस शेष रोग केही पनि होइना हस्पिटल को दाबाइ साथै आयोबिर्दिक पनि प्रयोग गर्नु होस साथै शारिरिक ब्यायाम प्रत्यक दिन गर्नु होस

  • @narayanipahari5330
    @narayanipahari5330 4 года назад

    आहा कति मिठो मार्मिक सुनिरहुँ झैं सदैव सफलताको हार्दिक शुभकामना छ है

  • @AshokKumar-jf5fr
    @AshokKumar-jf5fr 3 года назад +2

    अति नै राम्रो

  • @VijayaFM1016
    @VijayaFM1016 5 лет назад +21

    सिघ्रस्वास्थ्य लाभको कामना बाबुराम जी
    ♥♥♥ हेमन्त जीलाई मनै देखि सम्मान
    good luck

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 лет назад +4

    हृदय देखि धन्यवाद हेमन्त रसाइली दाइ लाई यति मिठो गित बनाइ दिनु भयो कि बयान गरि साध्य छैन । बाबुराम दाइ को इच्या नि यहि थियो यो गित सबैको मन मुटु मा बस्न सफल होस कामना को साथ बाबुराम दाइ को शिघ्र स्वास्थ लाभ को कामना।subas kanchha

  • @ramkumarshah7038
    @ramkumarshah7038 5 лет назад +55

    मनै छुने गित कलाकार मित्रहरू सबैलाई एक मुस्ट धन्यवाद हैत हजुर !!!

    • @rajkumarshresthayt1534
      @rajkumarshresthayt1534 5 лет назад

      सारै राम्रो छ दाइ को गित सबै मिलि सयोग गरौ

  • @bbmagar2754
    @bbmagar2754 5 лет назад +42

    ट्रेन्डिङ्ग मा पर्न सफल भएको छ। शुभकामना😍😍

  • @birendramagar9893
    @birendramagar9893 5 лет назад +2

    राम्रो छ गित बाबू राम को काल्पनिक जीवन कथा होइन । वास्तविक जिनब ईतिहास कथा समितिए को छ ।।

  • @elishagurung1006
    @elishagurung1006 5 лет назад +108

    यस्तो राम्रो गितलाई डिसलाइक गर्ने कुन मुला पापिहरु हो ????मानबता नभाका पापिहरु हुन।।

    • @galaxy7galaxypro257
      @galaxy7galaxypro257 5 лет назад +2

      साच्चिकै म पनि कन्फिउज हुन्छु Disalike भनेको कुन चै हो भन्ने बारे मा एसकारण like मा टच गर्न पनि डर लाग्छ किन कि dislike गरेको सथी लाई गलि गरेको जस्तो लाग्छ कहिले मपनी dislike गर्छु कि भनेर

    • @narendrabahaduraryal1393
      @narendrabahaduraryal1393 5 лет назад +3

      रयाप प्रेमी र अाफुलाइ अंग्रेज सम्झिनेहरू

    • @nettudevi6155
      @nettudevi6155 4 года назад

      Ta

    • @mayabk2429
      @mayabk2429 3 года назад

      @@narendrabahaduraryal1393 qqaaS

    • @narendrabahaduraryal1393
      @narendrabahaduraryal1393 3 года назад

      @@mayabk2429 qqaas भनेकाे के हाेला हए ?

  • @tulbahadur2775
    @tulbahadur2775 5 лет назад +10

    भाबुक गरायो लौरी तितेले 😂😂😂 हुनुत बबुराम भाईको भोगाई सुन्दा म पैले नै रोइसकेको छु 😂😂😂😂 बधाइ छ भाइ बबुराम🌹🌹🎁

  • @adgaming9944
    @adgaming9944 5 лет назад +3

    Wow bhai bahut ramro song xa hertchting vagwanle timi lai raxa garun ani timi xito thik vaya yasstai himmat diun ani ramro sita aagadi badaudai jaun tekcare your health god bless you bhai

  • @dipendrak.c3019
    @dipendrak.c3019 5 лет назад +1

    Congratulations vai sujan ra kancha rasli lai dukhai ko sewa garnuni thulo dharma ho

  • @aryangc7647
    @aryangc7647 5 лет назад +8

    गित धेरै राम्रो बनेको छ मेरो त सुन्दा सुदै आसुनी बगेयो बधाई छ सम्पुर्ण टिम हरुलाइ

  • @parkhiGrgsurya
    @parkhiGrgsurya 5 лет назад +8

    दामी राम्रो मार्मिक छ बाबुरम्को गित खुसी लाग्यो हाम्रो बाबुराम साथिको सपना पूरा भएकोमा प्रगतिको कामाना छ बाबुराम जि

  • @jcbupdate6039
    @jcbupdate6039 5 лет назад +65

    हेमन्त कान्छा रसाईली जी तपाई मौलिक गीत अनि सारङ्गी नछोड्नु यक दिन मौलिक गीत को राजा बन्नु हुनेछ

  • @baburampaudyal593
    @baburampaudyal593 5 лет назад +1

    धेरै मन छोयो बाबुराम भाई दश दिन भयो अरू सुन्दैन अझै यस्तै पुराना पुराना गित ल्याउनु है।

  • @sanjuthapa4248
    @sanjuthapa4248 5 лет назад +18

    दाई हजुरलाई मो सलाम गर्छु यति राम्रो गीत गाउनु भएको मा

  • @lamjungthati8473
    @lamjungthati8473 5 лет назад +8

    ल है आई हाल्यो दुख पिंडा को गित सबै जना लाई धेरै धेरै धन्यवाद छ कहिले आउला जस्तो लाई राख्थ्यो अमृता दिदी को पनी एकल स्वर हुनु पर्थ्यो नी बिचबिचमा

  • @kumaripun2274
    @kumaripun2274 4 года назад +7

    धेरै राम्राे गित सुनाउनु भयाे सबै जनालाइ बदाई छ🙏🙏😭

  • @devipun6127
    @devipun6127 5 лет назад +19

    हेमन्त दाजु काे अावाज र मिठास साेर बाबू भन्न्दै प्रेम का साथ अावाज राम्रो लाग्याे 🙏🙏🙏🙏

  • @2laxmi1
    @2laxmi1 5 лет назад +3

    Dherai ramro xa hajur

  • @फहफहफहफहफ
    @फहफहफहफहफ 5 лет назад +6

    अति मिठो गीत गायक बाबु राम खत्री मन छुने गीत, तपाईको यथासिघ्र स्वास्थ्य लाभको कामना। सबै लाई हार्दिक बधाई

  • @bishnushreeshofficial6756
    @bishnushreeshofficial6756 5 лет назад +24

    मन समाल्नै गाह्रो भो गित सुन्दा पनि हजुरलाई झन कति गाह्रो भाको होला सिग्रस्वाथ्य लाभको कामना साथै धेरै धेरै धन्यवाद सम्पुर्ण अग्रज कलाकार मित्रहरूलाई
    मैले जस्तै कमेन्ट गर्दै भिडियो हेर्ने जति यता हाजिर हुनुहोस् है।

  • @girisuraj1981
    @girisuraj1981 5 лет назад +7

    स्वास्थ्य लाब को कामना भाई

  • @anikasharma454
    @anikasharma454 3 года назад +2

    Oo ho kati ramro geet ho 😍🥰😘😘😘

  • @sankharbc608
    @sankharbc608 4 года назад +3

    धेरै राम्रो छ ।

  • @lalitkunwarofficial5649
    @lalitkunwarofficial5649 5 лет назад +5

    अतेन्तै मार्मिक गित सिघ्रस्वास्थेलाभको कामना बाबुराम दाई
    साथ साथै धेरै धेरै धन्यबाद हेमन्त सर लगायत सम्पुर्ण टिम हरु लाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @manutamrakarofficial2219
    @manutamrakarofficial2219 5 лет назад +10

    मन छोयो अतिनै मिठो छ सफलता को शुभकामना

  • @milankc3691
    @milankc3691 5 лет назад +2

    सिग्र स्वास्थ्य लाभको कामना बाबुराम जि. सम्पुण टिमलाई रिदया देखि नै सम्मान गर्दछु । सफलताको कामना 🇳🇵🇳🇵🇳🇵

  • @rjnepal9415
    @rjnepal9415 4 года назад

    यो लय यो शब्द त्यसैमाथि हेमन्त कान्छा को आवाज सुनेर र
    अमृता को आँखा रसिलो देखेर मन भक्कानो नपर्ने त कुरै भयन तर के गर्नु हजुर जिन्दगी यस्तै नै छ ❤

  • @chhatramahatara7875
    @chhatramahatara7875 5 лет назад +15

    हरेक प्रस्तुति ले मेरो मन मुटु छुन्छ उतर उतर प्रगति को शुभकामना

  • @manmayanepali6778
    @manmayanepali6778 5 лет назад +36

    कति मिठो स्वर बाबुराम भाई हजुरको wow हजुरको भिडियो हेरेर सायद नरुने कोहि छैना होला हजुरको हिम्मत र साहसलाई सलाम छ

    • @bimalasunchauri3930
      @bimalasunchauri3930 5 лет назад +1

      Baburam Vai hajur ko sowar sunera yo Mero aakhai rasayo geet ko sadda le man xuyo ra mutunai charkiyo

    • @sureshshahi3036
      @sureshshahi3036 4 года назад +1

      salam xa babu ram gi ra hemanta rasaili lai

    • @kailashgandharba4200
      @kailashgandharba4200 2 года назад

      म नि केेौइा

    • @TenaliGaming-v3s
      @TenaliGaming-v3s 2 года назад

      @@bimalasunchauri3930 pll

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 года назад +5

    सारै मिठो बाबु राम खत्री को गित प्रगतिको कामना छ

  • @atitgc6895
    @atitgc6895 4 года назад

    भाइ बैनिलाई धन्ये वाद अझै अगी बडि रहनु ल

  • @narbahadurthapa1144
    @narbahadurthapa1144 4 года назад +1

    Aha kati mitho sarangi ko dhun marmik geet hemanta Vai sarai man xoyo tapai haru ko geet le best of loak

  • @devipun6127
    @devipun6127 5 лет назад +83

    मत कम्तिमा नि 20 चाेटि हेरदानि ढित मरेन राम्रो छ सारै 👌👌👌👍️👍️👍️

    • @babitapunmagar4200
      @babitapunmagar4200 5 лет назад +1

      है ??? त्यस्तो सम्म भएको है ??? बिचरालाई,,,,,।।।

    • @jiyotinepali1449
      @jiyotinepali1449 4 года назад

      बाबुराम फाईलें सबाईलाई रुआनू भयो

    • @amitamitkumar1923
      @amitamitkumar1923 4 года назад

      Rajusaexz

    • @sushmita43jlllkrmkhadka64
      @sushmita43jlllkrmkhadka64 4 года назад

      बधाइ छ हेमन्तजी

    • @dhariramrogod6600
      @dhariramrogod6600 3 года назад

      Sahara ramrod 6vai Parvati poised barista bati

  • @parshuramtamang883
    @parshuramtamang883 5 лет назад +8

    अतिनै मार्मिक गीत सफलताको शुभकामना सम्पुर्ण युनिट लाइ

  • @devikhadka277
    @devikhadka277 5 лет назад +4

    सुमधुर सोवरको धनी बाबुराम खत्रि को सिघ्रस्वाथ्ये लाभको कामना छ हेर्नू भन्दा बडि रुना पर्यो सारै रुवायो गितले

  • @krishnabk655
    @krishnabk655 5 лет назад +2

    सारंगी हेमन्त जि आफैले बजाउने हो कि क्या हो हो भने सारै मिठो छ ।गित मिठाे छ ।

  • @begambahadur9280
    @begambahadur9280 4 года назад +8

    बाबू राम खत्री दाजु र हेमन्त रसाइली कान्छा ले सार्ङ्गी रेडै कति मीठो स्वर हजुर दुबैजनाको

  • @dilaramserpali8119
    @dilaramserpali8119 5 лет назад +7

    धेरै राम्रो गीत मन छुयो लय शब्द अति मिठो बाबुराम दाई अनि हेमन्त कान्छा दादा अनि साथै अमृता नेपाली दिदि अति मिठो गीत

  • @नेपालीदिपकबहादुर

    गाउँ घर को बन तिर गएर सुन्दा हुन्छ यो गित मन को पिडा बुज्छ

  • @pirtamparkasnepal1357
    @pirtamparkasnepal1357 5 лет назад +18

    😪😪 रुवायो दाइ मलाई यो गित ले सारै राम्रो ।छ उहाँको सिघ्रस्वास्थे को कामाना गर्दा छु 🌺🌺

    • @venom5657
      @venom5657 5 лет назад

      धेरै रुनु भयो अबत नरुनु है दादा

  • @MrKhumkc
    @MrKhumkc 5 лет назад +7

    धेरै राम्रो छ।म नि नरोइ हेर्न सकिन। बाबुराम भाइ र हेमन्त जि लाई इन्द्रेणी कार्यक्रम मा live गाएको हेर्ने धोको छ।

  • @fiririresham9540
    @fiririresham9540 5 лет назад +20

    बाबुराम दाजु हिक्मत न हार्नु होला गित अती राम्रो छ हनि हजुर को सोर त झन भन्नोइ परेना 💯💯💯✔️

  • @minbahadur_vlog9840
    @minbahadur_vlog9840 5 лет назад +11

    बाबू राम भाइ धेरै धेरै बधाई छ यसरी नै अरू गित पनि गाउनु हाेला हामी सधैं तपाईंको साथ छाै गित यकदम राम्रो छ

  • @rajkunwar2688
    @rajkunwar2688 5 лет назад +7

    राम्रो छ ।। शिघ्र स्वास्थको कामना गर्दछु😍

  • @shyambc6073
    @shyambc6073 5 лет назад +4

    छितै सन्चो हौस बाबुराम जि ह्जुर लाई भन्दै भगवान सङ्ग हात जोदेको छु र हेमन्त सर ह्जुर को एति मार्मिक गित सुन्दा त मन एकदमै रुन्छ किन रैछ खोइ

  • @NEFOLI7
    @NEFOLI7 5 лет назад +17

    बाबुराम जि को interview हेरेपछि कस्सम अाशु अायो
    बारम्बार हेर्छु तैपनि मन मान्दैन ।।
    god bless u #baburamji हामी तपाइको साथमा छौ हिम्मत हार्नु हुदैन ।।।

  • @nepalivlog4405
    @nepalivlog4405 5 лет назад +1

    यो गित सुनेर नरुने सायदै कम होलान् सलाम छ हेमन्त जि हजुर लाई भगवान ले सधै खुसी राखुन किनकी एउटा दुखी बेसहारा टुहुरोको सपना साकार पारिदिनु भयो हजुर् को यो हौसला ले बाबुराम दाजैलाइ अझै आत्मबल बढ्ने छ फेरि पनि भन्छु हजुर्को जस्तो दिल सबैको होस 😂😂😂😂😂👏👃💘💘💘💘हजुर्को नम्बर मिल्छ भने राख्नु होला कुरा गर्नु मन छ (हाल romania )

  • @3Aayushkandel
    @3Aayushkandel 5 лет назад +50

    छिटै रोग निको होस् धेरै राम्रो छ गित र यस्तै राम्रा रामा गितहरु सुन्न पाईयोस्

  • @Divyanshkandel
    @Divyanshkandel 5 лет назад +21

    HIV रोग तेति धेरै आत्तिनु पर्ने रोग होइन बाबुराम दाइ हिम्मत गर्नुस आयु धेरै छ।।।।।।

    • @teklamichhane9514
      @teklamichhane9514 3 года назад

      रोग सिमपल हो तर मान्छेहरुले भयानक रुपले लिन्छन् र सोचि दिन्छ तेहि भए र टेन्सन हुने हो नत्र Hiv लागेको मान्छेले थाहा नपाउने होर टेन्सन नलिने हो भने Hiv लागेको मान्छे र नलागेको मान्छेको आयु बराबर हुन्छ

  • @kshitizkyzzu665
    @kshitizkyzzu665 5 лет назад +1

    गित गाउनु मात्र ठुलो कुरा होइन तपाइको मौलिकता झल्किएको गीतलाई म सदैब सम्मान गर्छु दुखेको घाउमा मलम लाउने प्रयास लाई झन धेरै सम्मान छ।संगीतको क्षेत्र मा सफल यात्राको शुभकामना तपाई लाई ।

  • @rosekc9417
    @rosekc9417 5 лет назад +1

    एउटा न एउटा पीडा चाेट राेग हुन्छ मानव काे जिवनमा कहिले हार नखानु पछि न हट्नु हाेला एक छिन दिन अाउछ साहै मिठाे मन छुने गित बाबुराम भाइकाे अबका दिन खुसी का बधाई छ सबै टिम लाई अझै याे भन्दा मन छुने गितकाे पर्खाइमा

  • @rajuasafal7243
    @rajuasafal7243 5 лет назад +7

    निकै मार्मिक गीत बधाइ छ सम्पुर्ण टिम लाई अनि बाबुराम जि लाई स्वास्थ लाभ को कामना

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 лет назад +4

    अतिनै मार्मिक छ गित सिघ्रस्वास्थ्य लाभको कामना बाबुराम हेमन्त जिलाई मनै देखि सम्मान छ

  • @SarangiSansar
    @SarangiSansar 5 лет назад +14

    सिघ्रस्वास्थ्य लाभको कामना बाबुराम जी

  • @अस्मिताथापाअस्मिताथापा

    बाबू सर अनि हेमन्त सर हजुर हरुलाई बधाई छ

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 года назад +2

    धेरै राम्रो गित ❤️😍