Это видео недоступно.
Сожалеем об этом.

Superhit song | Jhuto Maya | Hemanta Kanchha Rasaily & Amrita Nepali | Dukhyo Dil Ko Ghau 2076

Поделиться
HTML-код
  • Опубликовано: 29 май 2019
  • Don't forget to like and share with everyone if you liked this
    video!
    _ Superhit Song झुटो माया || Hemanta Kanchha Rasaily & Amrita
    Nepali || Jhuto Maya Deepak Chhetri,Ramu Nepali 2076
    Original Audio Credit
    -------------------------
    song :- Sadhai mero dukhyo dilko ghau
    Vocal :- Ramu Nepali , Deepak Chhetri & Amrita Nepali
    Lyrics /Music :- Deepak Chhetri & Ramu Nepali
    Audio/video:- Barahi Casstte Centre
    Sarangi , Sahanai & Madal Version :-
    Vocal : Hemanta Kanchha Rasaily & Amrita Nepali
    Music Arrange : HKR
    Sarangi | Madal : Hemanta Kanchha Rasaily
    Sahanai : Samir Jairu
    Studio : Manjari Studio Thapagaun , New Baneshwor 9804417713
    Video Credits
    -------------------------
    Director :- Bikram Kauchha Magar
    Cinematographer :- Bikram Kauchha Magar
    Artist :- Hemanta Kanchha Rasaily , Amrita Nepali , Samir jairu &
    Devendra kauchha Magar
    Editor :- Hum Gaire
    Post Production:- Bishal Movies
    यदी तपाईंहरु मलाई संपर्क गर्न चाहनुहुन्छ भने संपर्क गर्न सक्नुहुन्छ .
    मेरो यस च्यानललाई SUBSCRIBE गर्न नभुल्नुहोला
    CONTACT: +977 9849008725
    -------------------------------------------------
    Social links:-
    RUclips:- tinyurl.com/y3...
    Facebook:- tinyurl.com/y2...
    © Hemanta Kanchha Rasaily, 2019

    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )
    #JhutoMaya
    #HemantaKanchhaRasaily
    #Balapan
    #AmritaNepali

Комментарии • 1,8 тыс.

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  5 лет назад +803

    नमस्ते सम्पुर्ण नेपाली लोक गीत मौलिक गीत लाई मन पराउनु हुने दर्सक हरुमा अमृता नेपाली दिदी रामु नेपाली ज्यु दिपक छेत्री ज्यु को स्वोर सङ्कलन मा रहेको गीत लाई सारङ्गी सहनाइ मादल को ताल मा चौतारी मा बसेर गाउने कोशिस गरेका छौ कृपया मन परे लाइक कमेन्ट शेयर अनि सब्क्राइब गर्दिनु होला है

    • @sherpurja2892
      @sherpurja2892 5 лет назад +13

      So nice song

    • @kushalshrees8167
      @kushalshrees8167 5 лет назад +7

      अति मार्मिक गीत हेमन्त जेठान हजुर को गाउँ तिर नै हो मेरो घर पनि ह्जुर लै चिन्छु म बधाई छ

    • @shitalnepal619
      @shitalnepal619 5 лет назад +2

      राम्रो लागो हेमन्त Sir

    • @rajusunar2830
      @rajusunar2830 5 лет назад +2

      Wo dami xa purano sabai ko man mutuma basna safal yo mito get fari pani janai ramro gari gaunu vayxa kusi lago safaltako suvakamna

    • @dnbishwokarma2222
      @dnbishwokarma2222 5 лет назад +1

      Hemanta dai shangaI kaam garna man xa khoi kahile pura hunxa hola mero rahar.dai ko nbr pauna paye cal garna hunthiyo ni.

  • @MrsSubash34
    @MrsSubash34 5 лет назад +32

    कस्तो मन छोयो पुरानो याद आयो बरै बासुरी को धुन म झुटो माया चाइदैना पापिनी तिम्रो नाशो फिर्ता लिना आउ यो गीत बजाउदा कस्तो आनन्द आउथेयो अहिले सुन्दा तेस्तै भयो सफलता को शुभकामना सम्पुर्ण होल युनिट लाइ❤️❤️😭😭

  • @imansharu7775
    @imansharu7775 3 года назад +7

    मनै छोयो योगितले जती सुन्यो उती सुन्न मनलाग्ने।हेमन्त भाई र अम्रीता बैनीको सोर त सारंगी संगै मेलखाने भयकोले झनै राम्रो लाग्यो ।

  • @surajpartel8213
    @surajpartel8213 4 года назад +2

    फेरि तेहि जमानामा पुर्याउनु भो हेमन्त जि। निकै राम्रो संग पस्कनु भो। नाम्लो डोकोमा सिउरिन भुलियछ है पहिला ......

  • @kamana788
    @kamana788 3 года назад +34

    कतिपय गीत यस्ता बन्छन् कि जसको कुनै अन्त्य हुदैन जहिले सुनेपनी सदावहार्😭😭😭😭 क्यासेट देखि युटुब सम्म हेर्दै छु अझै कति समय हेर्छु सुन्छु थाहा छैन😭😭😭

  • @nabinmagarofficialchannel2876
    @nabinmagarofficialchannel2876 5 лет назад +61

    पुरानो गीत लाई फेरि सुन्न पाएयो अजै येस्तै पुराना पुरानो गीतहरु मौलिकता दिदै जानु होला दाजु👌👌👍👍♥️♥️♥️

  • @sanjaytamang1705
    @sanjaytamang1705 5 лет назад +6

    really my life history ...
    साच्चिकै मेरो जीवन सङ मेल खायो यो गीत ले असाध्यै मन दुखित बनायो ।
    सायत पर्देशिको भाग्री नै यस्तै होला
    भनो चित्त बुझाउनुपर्छ भन्ने मेरो सोचाइ अनि अनुभव ।
    All the best alll unit

  • @deepbasnet8903
    @deepbasnet8903 5 лет назад +49

    मेरो बाल्यकालदेखि नै सुन्दै आएको छु यो गित,निकै मन पर्छ ,धन्यवाद सम्पूर्ण लाइ 🙏

  • @nepalibabu7711
    @nepalibabu7711 5 лет назад +24

    निकै नै पुरानो गीत, धेरै समय पछी आज फेरि सुन्ने मौका पाइयो, मुटु नै चसक्क छोयो

  • @pritamxetry8635
    @pritamxetry8635 5 лет назад +9

    खासमा बयान हर्ने कुनै शब्द नै छैन दाजु तपाइको सोर ले झुरर आसु खसेर आउँछ किन किन बाला पन येस्ता गित हरु अझै सुन्न पाउ आगामी सुभ कामना दाजु ह्जुर लाई सो हाम्रो मौलिकता र गित संगीत सारङग्गि बिना अघुरो छ

  • @kopilapuri3155
    @kopilapuri3155 5 лет назад +20

    कति मिठो गीत हो शब्द पनि सारै उत्कृष्ट छन हेमन्त भाइ ले मलाई आफ्नो ठुलो फ्यान बनाएरै छोड्नुभयो सरस्वती को बास छ हजुर को गलामा हजुर को उन्नति र प्रगति देख्न चाहने म , God bless you Bhai love you

  • @shantamongol9033
    @shantamongol9033 5 лет назад +4

    अतिनै मिठो भाका गाउँ घर मेलापात मा अति नै चर्चित मैले पनि गाएको गित हो फेरि धेरै समय पछि सुन्न पाइयो खुसी लाग्यो बधाई छ सबै कलाकार समूह लाई ।।

  • @kamalsapkota7367
    @kamalsapkota7367 3 года назад +5

    अंम्रीता बैनी यदी पापी ले तिमी लाई धोका नदिएको भए ,जसरी यो गित पछि १०बर्ष संगित क्षेत्र बाट टाढा भयौ,तेसरी नै जीवन भर टाढा हुनुपर्ने थियो कि?घरयासी काम धन्दा गरि बर्याङ्ग मा मात्र सिमीत हुनुभन्दा त अाज संसार ले अंमृता भनेर चिनेको छ म पनि तिम्रो नजिकै को हुं तिम्रो उज्ज्वल भविस्य को कामना छ बैनी।

  • @reshamsunar8034
    @reshamsunar8034 5 лет назад +11

    अरे वा ढीला आयो कडा आयो ल

  • @rajuthapa9618
    @rajuthapa9618 5 лет назад +3

    Aha kati mitho dhun sarangi ko testai awaj hemanta ra amrita dd ko man xoyo

  • @yamtamang6475
    @yamtamang6475 4 года назад +4

    तिम्रो नासो फिर्ता लिन अाउ कति मन छुने शब्द सङ्गित छ दुबैबाट हेर्दैछु ।।

  • @mohanbahadur4804
    @mohanbahadur4804 4 года назад +4

    झुठो माया चाहिँदैन पापीनि तिम्रो नासो फिर्ता लिन आउ...संधै मेरो दुख्यो दिलको घाउ.....!! झनै राम्रो बनेको छ गित अनि भिडियो !!!!

  • @prempratel1218
    @prempratel1218 5 лет назад +10

    यो गीत सुने पछि कता कता ती दिनहरुको याद आउने गर्दछ एक्लो हुदा बिरत्तिएको बेला यस्तै गीत नै साथी हुने गर्दछ फेरि केही नया बनाएर युटुबमा राख्नु भएछ निकै सफल र सबैको मन छुने गीत फेरि सुन्न पाइयो धेरै खुसी लागेको छ धेरै धेरै धन्यवाद हेमन्त कान्छा जि र अमृता जि लाई र धेरै धेरै सफलता को शुभकामना

  • @khemrajkhadka2296
    @khemrajkhadka2296 5 лет назад +69

    सुन्दर शव्द संगित।। स्वर पनि त्यस्तै।। राम्रो भिउ बटुल्न सफल रहोस्।।।

  • @ginseven4838
    @ginseven4838 4 года назад +3

    धेरै राम्रो गीत थियो पहिले धेरै चर्चा मा
    आयो अझै सुन म सुगन्ध थपि यो
    वा वा जति सुने पनि उति नै सुन्न मन लाग्छ

  • @durgapoudel3214
    @durgapoudel3214 7 месяцев назад +3

    अति मार्मिक, कारुणिक र यथार्थ नेपाली लोकगीतको गायक गायिकाप्रति आभार ब्यक्त गर्दछु ।

  • @mohanb.k.9983
    @mohanb.k.9983 5 лет назад +9

    आहाँ कस्तो मिठो गित साह्रै मन पर्यो।हेमन्त दाजु र दीदिको स्वर पनि त्यत्तिकै मिठो।त्यसमाथि सारङ्गी र सनाईको धुन,मादल मन पनि छिया छिया भयो।दामि छ बधाई सम्पूर्ण टिमलाई।

  • @bhanishoracharya8442
    @bhanishoracharya8442 5 лет назад +16

    आहा हेमन्त दाजु कति मिठो सुनियको सारै मिठो सारन्ङ्गी को धुन

  • @gaurikoirala1607
    @gaurikoirala1607 5 лет назад +12

    सारङी जगेर्ना मा हेमन्त कान्छा भाइको अतुलनीय योगदानको यक दिन अबस्य कदर हुने छ 😍😍😍keep it up bro🙏👏✌️✌️✌️

  • @mahendrabm4417
    @mahendrabm4417 4 года назад +14

    गित जस्तै सिमित भयो अमृता दिदिको जिन्दगी पनि😭😭😭😭😭 हरेस नखानुस be strong. सबै भावीको ख्याल हो😥😥, जिन्दगीको यात्रामा आउनेजाने हरु जारी रहन्छन्।

  • @jagadishneupane3941
    @jagadishneupane3941 5 лет назад +11

    आहा कति मीठो गित सारै मन छुने ......बधाई छ सम्पुर्ण टिम लाई .........

  • @reshamsubedi2233
    @reshamsubedi2233 5 лет назад +30

    निकै समय पछि सुन्न पाइयो दाजु , अगामी दिन दाजुबाट यस्तै गित को अपेक्षा राखेको छु ,
    #all the best #daju😍

  • @sumankc7029
    @sumankc7029 5 лет назад +37

    दाइ हजुर को स्वोर सारै मीठो छ साथै सारङ्गी को धुन त सारै मीठो छ गित नि सारै मन पर्यो

  • @gyanubhujel6202
    @gyanubhujel6202 4 года назад +2

    सारै मिठो गीत छ । यो गीत 2061 साल्को आन्दोलनमा गाउँ छोदेर दिल्ली जादा भर्खर चलेको थियो बस भित्र योत गुन्दै रुदै गरेको अजै पनि याद दिलाउछ यो गीत ले

  • @Rimsunar
    @Rimsunar 5 лет назад +35

    यो गित सुन्दा यति याद आयो कि कुरा गरि साध्धे नै छैन तेहि पुराना दिन साच्चिकै धन्यवाद छ सबै जनालाइ । रामु नेपाली सर लाई धेरै मिस गरेको छु । गायक ।

  • @tarakc5710
    @tarakc5710 5 лет назад +216

    यो गित को क्यासेट 55 रुपियाँ मा किनेर 7 जोर ;;यसिमा "" भन्ने ब्याट्री सकेको छु टेप मा बजायर .... तर आज यहि गित रिकबर भयर आउदा फेरि ब्याट्री किन्न जन मन लाग्यो

    • @technology8436
      @technology8436 5 лет назад +6

      एक जमानामा निकै चर्चित गीत हाे, गाउँमा दाजुले वाकमेनमा बजाउनु हुन्थ्यो ।🌹🌹🌹🌹🌹

    • @tarakc5710
      @tarakc5710 5 лет назад +1

      @@technology8436 सै कुरो ब्रो

    • @prakashpariyar638
      @prakashpariyar638 5 лет назад

      Ma amrita g lai vatna chanchu kasare vatna sakchu ta

    • @kumarkumar-jy9ps
      @kumarkumar-jy9ps 5 лет назад

      Sem sem

    • @tenishamagar8506
      @tenishamagar8506 5 лет назад

      😂😂😂😍😍😍😃😃😃

  • @adhikariaryan3849
    @adhikariaryan3849 4 года назад +1

    आहा 🙏🙏🙏
    अगाडि नि सुन्न पाइयोस येस्तै गीत😍😍

  • @Munaal_Sanchar
    @Munaal_Sanchar 5 лет назад +8

    लोक दोहोरी जगत मा अब पालो हाम्रो हेमन्त दाजुको....best of luck daajuu

  • @premthapamagar8410
    @premthapamagar8410 5 лет назад +7

    हजुर हरुको गीत ले हिर्दय देखि नै रुवायो😭😭😭।।हुन त पहिले देखि नै सुन्दै आएको गीत हो पहिले पनि उत्तीकै मन पर्थ्यो ।तर ........................आज 😭😭😭😭😭😭

  • @user-lg2dd5wd2x
    @user-lg2dd5wd2x 5 лет назад +2

    हेमन्त र अ्मृता vocal धेरै राम्रो छ; तपाई दुबै जनालाई धन्यवाद । अत: तपाईं हरुले छाडा शब्दका लोक गित नगाइ समाज का बिध्यमान कुरुती र छाडा पन विरुद्ध खडा भै मार्मिक लोकगित प्रेषित गर्नु हुने आशा गर्दै दुबै बाबू/नानी लाइ उज्यालो भबिस्यको शुभकामना ।

  • @dhirajranamagar1774
    @dhirajranamagar1774 3 года назад +3

    एकदमै राम्रो छ मलाई मन पर्ने गीत
    र यसरी नै शिरमा रिबन सालको पछ्याउरी हिरा जस्तो सररर छ तिम्रो मुहार भन्ने गीत पनि ल्याउनु हुन अनुरोध गर्दछु हेमन्त जी
    Please please please!

  • @sapanarasaily9754
    @sapanarasaily9754 5 лет назад +4

    Aaha Kati mitho gaunuvayo badhai xa 💐🌺🌻🌼 🌼🌷 🌷🌹

  • @purnimabc5710
    @purnimabc5710 5 лет назад +5

    Wow kati mitho geet dherai din paxi sunna payeyo badhai chha sabai jana laai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 года назад +11

    धेरै मिठो स्वर धेरै मिठो गित मनै छोयो♥️♥️♥️♥️

  • @PariyarRamesa
    @PariyarRamesa 4 года назад +3

    आहा अति मिठो गित बधाइ छ अमृता तिमिलाइ यसरिनै अगि बढनु

  • @susmitasunar7136
    @susmitasunar7136 5 лет назад +18

    आज धेरै बर्ष पछि सुन्न पाइयो याती मिठो गित हेमन्त दाजु बाल्यकाल मा सुन्ने गर्थेउ शो आज पनि हजुर को मुख बात सुन्न पाउदा अति नै खुशी लाग्यो दाजु आगामी दिन हरु मा पनि यस्ता यस्तै गित हरु सुन्न पाउ मिथा मिथ्ह गित ल्याउनु होला धन्यवाद छ हजुर लाई

  • @baburamrashailientertainme7162
    @baburamrashailientertainme7162 5 лет назад +32

    आहा" मार्मिक गित दाजु र दिदि लाई बधाई छ....

  • @sapanashrestha4234
    @sapanashrestha4234 5 лет назад +51

    जति सुन्याे उती धेरै सुन्न मन लाग्नि हेमन दादा काे गित

  • @YBie-fd9ch
    @YBie-fd9ch 4 года назад +2

    यति मिठो गित जति सुन्यो तेति सुनु झै लाग्ने कमेन्ट र लाइक चाइ कन्जुस्याइँ न गरि कन गरि दिनु है सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरु अमृताको पिडा सुनेर मुटु जल्छ । यति सोजो कलाकार लाई सयोग गर्नु पर्छ

  • @bishnukc6257
    @bishnukc6257 5 лет назад +5

    एकदमै मन छुने गीत भनेको त यस्तो हुनु पर्छ। सफलताको शुभ कामना हेमन्त सर अझ प्रगती हुदै जावोस गाएन क्षेत्रमा..!

  • @tulbahadur2775
    @tulbahadur2775 5 лет назад +19

    हिजो मेरो Night डिउटी थियो रात भरी दर्जनौं पटक सुने अनि गुनगुनाय पनि धेरै रुवायो शुभकामना सबै tem लाई

  • @kalemagar7392
    @kalemagar7392 4 года назад +1

    सारै राम्रो पुरानो गित लाई फेरि गाउने कोसिस लाई सलाम छ मन नै छिया छिया पार्दियो दुबै जना लाई मिथो सम्झाना साथै उज्ज्वल भबिस्य को सुभकामना

  • @YBie-fd9ch
    @YBie-fd9ch 4 года назад +2

    अमृता भन्ने बितिकै सार्है रमाइलो लाग्छ साच्चिकै सार्है मन पनि पर्छ निस्वार्थ दिल बाट

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 лет назад +55

    झुतो माया चाहिदैना पापिनी तिम्रो नासो फिर्ता लिन आउ सारै मन रोयो हजुर्😢😢😭😭बितेका पल हरु याद आयो हजुर्😍😍😘गायिका Amrita Nepali र Hemanta Rasali sir miss you❤️❤️😍😘😢😭😭🙏

  • @KamalKumarBK
    @KamalKumarBK 5 лет назад +12

    निकै राम्राे काम बधाई छ ।

  • @user-jr2hz6rw5f
    @user-jr2hz6rw5f 4 года назад +2

    यो पुरानो गित अत्यन्तै मन पर्ने गित हो मलाई बाख्रा हेर्न जादा बन जङ्गल घाँस दाउ जादा यहि गित गाएर समय जान्थ्यो मेरो सुभकामना हेमन्त भाइ

  • @atitgc6895
    @atitgc6895 4 года назад +3

    सुनेरै नअगाउने गितकी गायका ब‌नि हजुर लाई धेररै धन्यबाद भाइला पनि ल

  • @user-wz8no8ho6h
    @user-wz8no8ho6h 5 лет назад +29

    अाहा मेराे कुरकुरे बैँस काे लाेक गित
    सधै मेराे दुख्याे दिल काे घाउ।।।
    कान्छा अर्गेजा मगर।।।
    बाग्लुङ,बुर्तिबाङ।।।
    waching from nurthअफ्रिका।।।

    • @bhandaribhandari5754
      @bhandaribhandari5754 5 лет назад

      अफ्रिकाको कुन ठाउ मा हो म पनि एतै छु।

    • @lekhkshetri6701
      @lekhkshetri6701 5 лет назад

      म पनि अफ्रिका बाट

  • @topendrakasera4464
    @topendrakasera4464 2 года назад +4

    पहिले रेकर्ड भाको भन्दा अहिले यो गित ले पुर्ण न्याय पायको जस्तैः लाग्यो। त्यस मा नि हेमन्त दाइ भयसि त गजब भयो।।

  • @crazyfan8323
    @crazyfan8323 3 года назад +17

    झुटो माया 2 आउन पर्यो अमृता नेपाली ज्यु

  • @krishnapoudel6228
    @krishnapoudel6228 5 лет назад +8

    गित बबाल छ ! हेमन्त जि र अमृता को! सोर कति राम्रो छ

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 5 лет назад +8

    Geet Hos Ta Yasto ! Very Nice Heart Touching Evergreen Lok Dohori Song ! Aaja Pani Yo Lok Dohori Geet Mero Mutuma Gunji Raheko Chha ! Jati Sune Pani Dikka Laagdaina ! Ananda Feel Hunchha ! Hemanta Kanchha Rasaily Bhai Ko So Sweet Voice Ra Amrita Nepali Sister Ko So Sweet Voice ! Hemanta Kanchha Rasaily Bhai Amrita Nepali Sister Lagaayat Sabai Jana Kalakaar Haru Lai Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Hemanta Kanchha Rasaily Bhai Ko Shuva Chintak Amrita Nepali Sister Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! Myagdi Ko Shaan Myagdi Ko Popular Great Sarangee Player Singer Hemanta Kanchha Rasaily Bhai Allways Nepali Star Artist ! Baglung Ko Shaan Baglung Ko Popular Great Sworki Dhani Singer Amrita Nepali Sister Allways Nepali Star Artist ! Jaya Typical Geet Jaya Sangeet Jaya All Artists ! Sabai Ko Jaya Hos ! JAYA SARANGEE ! I LOVE SARANGEE !

  • @chandanmusic8878
    @chandanmusic8878 5 лет назад +78

    आहा मन छोयो सर,like subscribe गरेको छु,निकै मन पर्न गित हो यो

  • @ranjitshahioffical
    @ranjitshahioffical Год назад +2

    Aaha daju badhi❤xa

  • @santoshikarkisantoshi1985
    @santoshikarkisantoshi1985 3 года назад +6

    Geet hos tw yasto❤️❤️❤️

  • @sundarkhanal2561
    @sundarkhanal2561 5 лет назад +19

    पुरानो गित लाई नया पिडिले दिएको न्याय लाई कदर गर्दै हेमन्त जि लाई शुभकामना 😍

  • @bharatreigns5940
    @bharatreigns5940 5 лет назад +11

    तिम्रो नासो राखिछु साथमा
    अझै तिमीलाई खोज्दै छ यो आत्मा 😭😭
    झुटो माया चाहिदैन पापिको तिम्रो नासो फिर्ता लिन आउ सारै राम्रो गित 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @rajendraadhikari1275
      @rajendraadhikari1275 5 лет назад

      Nice song

    • @rolpalikanxo2364
      @rolpalikanxo2364 5 лет назад

      आह उहि पुरानो निषठुरिकै साह्रै याद आउछ सर ह्जुर हरुलै धेरै मिस गरेको छु म रोल्पाली कान्छो ..........

  • @homkisan2353
    @homkisan2353 4 года назад +1

    बल्ल देख्न पाईयो त अमृता बहिनी लाई धेरै राम्रो छ अमृता बहिनी र हेमन्ता भाइ को स्वर सो अमृता बहिनी लाई सफलता को लाखौ लाख शुभकामना छ

  • @ramvishwakarma80
    @ramvishwakarma80 4 года назад +2

    राम्रो छ गीत

  • @kimj0ngmagar297
    @kimj0ngmagar297 5 лет назад +15

    जोबन दिने देखायौ आस म ला ई ,,,पहिला को मा अली लामो छ अहिले को मा छोटो छ तर आवज पहिला को आवज भन्दा राम्रो छ😍😍😍😍😍😍😍

  • @MINDARLAMI
    @MINDARLAMI 4 года назад +3

    रामु भाई र अमृता बैनीले गाएको यो पुरानो गीत हाल फेरी हेमन्त भाई र अमृता बैनीले गाएको सुन्दा मनमा त्यो बेलाको झझल्को गरायो ।

  • @freedom5224
    @freedom5224 5 лет назад +2

    अति मार्मिक गित पुरानो याद आयो गितले गर्दा ! जहाँसम्म यो मौलिक गितले न्याय पायोस !

  • @princelamsal1373
    @princelamsal1373 3 года назад +1

    कति राम्रो गीत दाजु अनि सोर झन राम्रो दाजु

  • @user-il3ky1yl1u
    @user-il3ky1yl1u 5 лет назад +11

    एकदमै मार्मिक गित 💞💞हेमन्त सर र अमृता दिदी काे सुमूधूर आवाजले मनै छाेयाे 😍😍😘

  • @kamalasunar2927
    @kamalasunar2927 5 лет назад +27

    आहा पुरानो गित कोहिनुर जस्तो हुन्छ सारै मिठो न्याय दिनु भको छ गित लाई सलाम छ सम्पुर्ण तिम लाई ✌✌✌✋✋💕💘💘💘

  • @meromaya6559
    @meromaya6559 5 лет назад +2

    Purano geet sunaidinu bhayo khusi lako xa thank you bro

  • @yadupoudel5643
    @yadupoudel5643 4 года назад +63

    राजु परियार दाई सङ्ग अमृता ले गाएको दोहोरी हेरे पछी यो गीत हेर्न आउने को को हुनुहुन्छ ???

  • @sajjanbohora299
    @sajjanbohora299 5 лет назад +8

    आहा मेरो दिदिको आवाज अनि मित्र हेमन्त जी को आवाज मन छोयो ❤️ ..

  • @sabinbabu2792
    @sabinbabu2792 5 лет назад +5

    ramro xa dai geet

  • @alinzmagar4228
    @alinzmagar4228 5 лет назад +37

    मैले त 3 चोती हेरि सक्यो जति हेर्यो हेर्न मन लाग्छ यो गित वास्तविक र कारुणिक छ । बधाई छ

  • @kumarrasali8720
    @kumarrasali8720 5 лет назад +5

    अति नै मार्मिक र सुम्धुर संगीत ले भरिएको गित त्यसै माथी हेमन्त जि को सारङ्गी को धुन निकै नै राम्रो बनेको छ गित

  • @begambahadur9280
    @begambahadur9280 5 лет назад +9

    झुटो माया कसैलाइ पनि नगर्नु हुन मेरो अरोध छ साचिकै मन छोयो हजुर को गित ले अटिम्मात आँसु नै आयो हजुर को मिठो स्वर ले गर्दै

  • @NepalLoverTV
    @NepalLoverTV 5 лет назад +4

    दामि छ हेमन्त दाइ

  • @omnepal2556
    @omnepal2556 5 лет назад +5

    धेरै राम्रो गित अमृता दिदी हजुरले गाएको अनि हेमन्त कान्छा जि पनि मेरो बास्तबिक सङग मिल्ने

  • @santoshimahat1011
    @santoshimahat1011 4 года назад +2

    पहिला पनि सारै मन प्रर्थो तर म अनि सानै थिए तेति अर्थ बुज्दिन थिए अहिले आएर फेरि सुन्नु पाउदा मेरो कथा सङ मिल्दा आँसु थाम्नै सकिन 💔💔💔💔😭😭😭😭😭

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 лет назад +60

    पहिलो कमेन्ट मा परियो गीत को त बयान गरेर साध्री छैन हाम्रो हिरो हेमन्त कान्छा को

    • @Babyhouse9
      @Babyhouse9 5 лет назад

      फिहीलो भनेको चै के हो दाई

    • @khimkumarmuskan4342
      @khimkumarmuskan4342 5 лет назад

      @@Babyhouse9 कहाँ छ र हजुर फिहिलो ? पहिलो छैन र हाहाहाहाहा हैट हल्का रमाइलो

    • @Babyhouse9
      @Babyhouse9 5 лет назад

      @@khimkumarmuskan4342 😦😦😦😦😦

    • @shivanayak4719
      @shivanayak4719 5 лет назад +1

      Nice

    • @rinapandey4855
      @rinapandey4855 3 года назад

      Mero jibna yastai xa

  • @RolpaliKale
    @RolpaliKale 5 лет назад +19

    कुनै दिन यहि गित गाउदै हिन्थे लेख बेशी गाउँ ।।
    फेरि उहीँ गितले बल्झाइ दियो पुरानो भाको घाउ ।।।।।

  • @nirdosbasan9500
    @nirdosbasan9500 4 года назад +1

    जति सुनेपनि धित नमर्ने गित.....स्वर्णिम स्वरकी धनी अादरणिय अमृता नेपाली ज्यु र रामु नेपाली ज्यु ले गाएकाे गित साँच्चिकै मेराे मनमुटुमा बस्न सफल भएकाे थियाे र अाजपनि त्यही गित नयाँ सैलीमा स्वर्णिम स्वरकी धनी अमृता नेपाली ज्यु र हेमन्त रसाईली ज्युकाे स्वरमा समीर जैदु ज्यु र देबेन्द्र काउछा ज्युकाे संगितमा सुन्न पाउँदा निक्कै खुसी लाग्याे।साँच्चिकै मेराे त अाँखा नै रसायाे। कुनैदिनकाे त्याे सम्झना......अाज फेरि ताजाभयाे।सम्पुर्ण कलाकार हरुलाई धन्यबाद र स्वर्णिम स्वरकी धनी अमृता नेपाली ज्युलाई विशेष विशेष धन्यबाद।

  • @khadakrokkamagar4320
    @khadakrokkamagar4320 4 года назад

    झुठो माया चाहिदैन पापिको तिम्रो नासो फिर्ता लिन आउ ।।आहा कति मिठो सब्द अनि दुबै जनाको स्वर अति मन छोयो अझै यस्तै यस्तै सांङ्गितिक सुन्न पाइरहु ।।।

  • @abiacharya1409
    @abiacharya1409 5 лет назад +5

    लय नबिगाुर्नभएको भए हुने थियो । पुरानो लय यती सरल र कारुणिक छ कि मन रुवाईदिन्छ ।

  • @SagarBkOfficial1997
    @SagarBkOfficial1997 5 лет назад +3

    आहा…!!!!😍💕💗💗
    #तिम्रो नासो फिर्ता लिन आउ,,,!!!
    सार्है मीठो गीत…!!💗💗 हेमन्त दाजु🙏🤗

  • @sureshshahi3036
    @sureshshahi3036 3 года назад +1

    dherai ramro song Amrita gi ra Hemanta gi ko

  • @BabuRam-pm2vy
    @BabuRam-pm2vy 5 лет назад +1

    साच्चिकै आखामा आसु रसायो हेमन्त कान्छा रसाइली साथमा अमृता हजुर हरुको यो आबाज यसरिनै सधै सुन्न पाइयोस्

  • @bharatlamichhane5398
    @bharatlamichhane5398 5 лет назад +7

    Video हेरेको छैन तर like र comment गरिसके है दाइ ।।। सुर्खेत ,नेपाल ❤️❤️❤️🙏🙏

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 лет назад +28

    अब एक चोती किष्ण
    परियार दिदी को
    यो खोलिको पानी कोहि नखानु भन्ने गित सुन्न मन छ ? हेमन्त सर plz plz अर्को चोति😘😘😢😭😢❤️❤️❤️🙏🙏👈️

  • @rbgyawali3199
    @rbgyawali3199 4 года назад +2

    यो लोकगीतलाई रुचाउने हरु यताआउल।

  • @khimpun2242
    @khimpun2242 4 года назад +1

    Best of luck all team lai

  • @minagharti4103
    @minagharti4103 5 лет назад +13

    हामिसबैईको प्यरो भाइ धेरै धेरै बधाई छ सफलताको शुभकामना

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 3 года назад +5

    what a great song. Thank you both of you sharing this song. God bless you. Keep up it .........

  • @alegovinde5050
    @alegovinde5050 4 года назад +1

    Aaha kati mitho Aawaj amrita dd ra hemanta dai ko yo get malai sarai man parxa jati sune pani pugdaina🙏🙏🙏🙏😍😍😍😍

  • @sommayasirpali9141
    @sommayasirpali9141 5 лет назад +1

    Derai mitho ATI mitho sor hajur ko sabai geet ATI man porxa sir God bless you

  • @yambudhathokimagarmyagdima4211
    @yambudhathokimagarmyagdima4211 5 лет назад +6

    हेमन्त भाइ एक्दमै मार्मिक छ पुरानो गित क्या ती पुराना याद दिलायो ।

  • @mamatakhatri4366
    @mamatakhatri4366 5 лет назад +16

    गित संगीत कहिले पुरानो हुदैन ।।मिठो र गहकिला शब्द wow..

  • @binodbahadurgurung374
    @binodbahadurgurung374 3 года назад +1

    sarva pratham congratulations sampruna team lai specially Hemanta sir ko lay shabda jati sune pane dhitnamorne wah centimental geet ko lagi thanks .

  • @ranabahadur264
    @ranabahadur264 4 года назад +1

    आहा यति मीठो गितगाउने आवाज कि धनि अहिलेसम्म कहाँ लुकेर बस्नु भएको थियोे