New Lok dohori Song 2077/2020 - मुटु कसेर | Mutu Kasera - Resham Nirdosh & Amrita Nepali Ft. Juna

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,2 тыс.

  • @ReshamNirdosh
    @ReshamNirdosh  3 года назад +460

    नमस्ते म लोक तथा दोहोरि गायक रेशम निर्दोस हजुरहरुकै माया साथ र हौसलाले आज नया गीत मुटु कसेर लियर आएको छु हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला।

    • @deuralientertainment4075
      @deuralientertainment4075 3 года назад +17

      10 M sure

    • @devilal2096
      @devilal2096 3 года назад +9

      Supper songs reshem sir best of luck

    • @yambc6434
      @yambc6434 3 года назад +6

      दामि छ दाजु सफलताको सुभकामना

    • @nilbahadur3409
      @nilbahadur3409 3 года назад +3

      साह्रै राम्रो लाग्यो हजुर सफलता को अग्रिम शुभकामना

    • @ashokrasaili1814
      @ashokrasaili1814 3 года назад +4

      अहा!अति मार्मिक लाग्यो, सम्पुर्ण टिम लाई सफलताको कामना

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 3 года назад +148

    मिठो गीत रेशम सर, अमृता दिदी र सम्पुर्ण टिमलाई हार्दिक बधाई।

  • @SarangiSansar
    @SarangiSansar 3 года назад +57

    मौलिक गित, सुमधुर स्वर, हार्दिक बधाई छ मुटु कसेर टिमलाई ।

    • @dhanamayabaral9220
      @dhanamayabaral9220 3 года назад

      हार्दिक बधाई तथा प्रगतिको सुभकामना रेशम सर लगायत सिङ्गो टिम लाई

  • @DigitalStar123
    @DigitalStar123 3 года назад +32

    आहा कति मिठो गीत रेशम निर्दोष लगायत सबै युनिटलाई सफलताको शुभकामना |

  • @mekhbahadurlama2941
    @mekhbahadurlama2941 3 года назад +3

    अतीनै मीठो मन छूने गीत रसम निर्दोस भाई र अमृता बैनी र सम्पुर्ण टिमलाई मुरी मुरी धन्नेवाद👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @minakunwar6807
    @minakunwar6807 3 года назад +19

    गीत नै कति बेला सकियो पत्तै पाइन कति मिठो स्वर अनि मन छुने मर्मस्पर्शी शब्द ले भरिएको गीत बधाई छ रेसम निर्दोष लगायत सम्पूर्ण टीम लाई

  • @rmaxettry7336
    @rmaxettry7336 3 года назад +5

    यस्तो राम्रो गित चर्चित हुने दिन कहिले आउला??लय नमिलेको यता न उताको गित मात्रै चर्चामा आउछ्😒धेरै सफलताको सुभकामना रेसम निर्दोष दादा अनि अमृता diju🙏❤️❤️❤️❤️❤️

  • @yambc6434
    @yambc6434 3 года назад +29

    धेरै राम्रो लय,शब्द अनि स्वर सबै मन छाेयाे बधाई छ रेशम दादा लगायत सम्पूर्ण टिम प्रर्ति।

  • @rcadhikari2715
    @rcadhikari2715 3 года назад +8

    दुइ परेलि आशु ले भरेर ,
    नरोउ सानु बिलौना गरेर ........ दिलमा पसेर नरोउ न निरमाया छेउ मा बसेर😊😊 आहा कति मिठो गित😊

  • @sunitakhadka7535
    @sunitakhadka7535 3 года назад +31

    "मुटु कसेर कति रुम निरमाया एक्लै बसेर"😭😭😭😭😭हरेक शब्द ले मुटुमै हानेको छ मलाई💔💔💔💔

  • @sukhrajangdembe4513
    @sukhrajangdembe4513 3 года назад +4

    अति नै मन छुने गीत, जुन गीत र छायाङ्गले बिगतका जोडीहरु जसको आफ्नो बन्नु नसक्नेहरुको मनलाई अबस्य पनि रूहाउन बाध्य तुल्याउने छ यो भिडियो र गीत सुनेर !

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 3 года назад +83

    मलाई साह्रै मन परेको गीत

    • @krishnakarki2389
      @krishnakarki2389 3 года назад +3

      तपाईंको नया कोसेली कहिले आउँछ सर

    • @PariyarRamesa
      @PariyarRamesa 3 года назад

      Tq

    • @karanshahu789
      @karanshahu789 3 года назад

      मौषम जी अर्को लोक कोसेली तेताबाट नि आओस छिट्टै

    • @kamalatamang7048
      @kamalatamang7048 3 года назад

      Nice. nor👍👍👍🙏🙏

  • @arunpulami9216
    @arunpulami9216 3 года назад +18

    गीत असाध्यै मन पर्यो
    सेशम दाजुको स्वर मन पर्ने यता लाईक 👍️

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 3 года назад +9

    दुई परेली आशुले भरेर
    नरोउ सानू बिलौना गरेर
    दिलमा पसेर,नरोउन निर्माया छेउमा बसेर्👌👌
    आहा निकै मीठो गीत त्यसै माथी मन पर्ने गायक रेशम निर्दोष जि र सुमधुर स्वरकी धनी बागलुङकि चेली आदरणीय अमृता नेपाली दिदी सफलताको अग्रिम शुभकामना,🌺👏🌺🌺👏👏🌺🌺👏🌺👏❤️❤️❤️❤️

    • @durgarayamajhirayamajhidur9978
      @durgarayamajhirayamajhidur9978 3 года назад

      भाई रेशम तथा अमरी ता जी को सोर को म त फेन हो हजूर हरू लाई सफलता को कामना

  • @bijayalaxmi2789
    @bijayalaxmi2789 3 года назад +13

    अति मीठो शब्द अनि सोर जति सुन्यो उती सुन्नु मन लाग्ने सुन्दा सुन्दै आँसु नै ख....😢😢😢😢

  • @abinashkarki8217
    @abinashkarki8217 3 года назад +29

    वाह अति मिठो आवाज शब्द लय बधाई तथा प्रगतिको कामना करोड क्लब मा पुगेको हेर्न मन छ झन जुना जि को जिबन्त अभिनय ले सुनमा सुगन्ध थपियको छ✌✌

    • @kamalatanka3447
      @kamalatanka3447 3 года назад

      रेशम भाइ हजुर को यो मीठो शोर झनै मीठो लोगित धेरै धेरै धन्ने वाद छ हजुर लाई 🌷🌷🌷🌷🌷🌷👍️👍️👍️👍️👍️

  • @Krishnakumar20404
    @Krishnakumar20404 3 года назад +25

    धेरै मिठो गीत रेशम सर धेरै धेरै बधाई तथा शुभकामना !! अब मिठो मिठो "सालैजो" र "सोरठी" गीतहरुको प्रतीक्षामा !!

  • @kbgurung9681
    @kbgurung9681 3 года назад +10

    बयान गर्ने कुनै शब्द छैन मलाई चाइ भिदियो भन्दा पनि दुबै जनाको गायकी ले मन छोयो शुभकामना रेशम निर्दोष भाइ

  • @g.b.g.8967
    @g.b.g.8967 3 года назад +9

    मनै छुनी गीत साह्रै राम्रो लाग्यो बधाई छ सम्पूर्ण टिमलाई

  • @asmitakc132
    @asmitakc132 3 года назад +4

    किन किन रेसम निर्दोसको प्रत्यक शब्दले यो मन छुन्छ अाज फेरि यो गीतले धेरै रुहायो😭😭मेरो लागि गाईएको पनि त होईन तर कन छुन्छ मेरो बाच्ने अाधार लोक सङ्गित सफल्ताको शुभकामना दुबै जनालाइ मेरो जीवन कथामा अाधारित यो गीत😭😭😭

    • @PariyarRamesa
      @PariyarRamesa 3 года назад +1

      शब्द रमेश परियारले लेखेको है न भुल्नु होला tq

    • @asmitakc132
      @asmitakc132 3 года назад

      यति धेरै मन छुने शब्द छनोटको लागि रमेश परिवार सरलाई धन्यबादको शब्दहरुसबै कमि हुन्छन काहा खोज्न जाउ अनि स्वरका धनी हरुलाई कुन शब्दले बयान गरु💕💕सफलताको करोडौ शुभकामना सम्पूर्ण टिमलाई💞💞💞💞💞💞💞💞

  • @krishnakarki2389
    @krishnakarki2389 3 года назад +23

    जुना बहिनिको अभिनयप्रती उच्च सम्मान!

  • @deuralientertainment4075
    @deuralientertainment4075 3 года назад +14

    दामी लाग्यो सिन्दुर हालेसी उता हात काटेको वाव नाईस

  • @karanshahu789
    @karanshahu789 3 года назад +7

    एकदमै राम्रो छ रेशम निर्दोष र अमृता नेपालीको आवाजमा रहेको लोक गीत मुटु कसेर बधाइ छ सम्पूर्ण टीमलाई ।

  • @mekhbahadurlama2941
    @mekhbahadurlama2941 2 года назад +2

    जती सुने पनी धितै नमरने गीत रेशम भाई र अमृत बैनी र सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ। एस्तोई एस्तोई गीत र संगीत हरूला🙏ई जगरन र जोगाउन सम्पूर्ण दाजु भाई दिदि बैनीमा अनुरोध गर्दा छु🙏🙏💖💖🇳🇵🇳🇵

  • @ankitakandel8637
    @ankitakandel8637 3 года назад +18

    अझै हेर्न मन हुदा हुँदै कति छिटो सक्किएको ,,, सारै मन पर्यो गीत,,,trending को शुभकामना

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +2

    यस्ती राम्री , अनुसाशित अमृतालाइ अरुको कुरा सुनेर हेलाँ गर्ने लोग्ने पापी हो अनि हेलाँ गर्न उक्साउने आफन्त हरु माहापापी हुन। तिनिहरुको कहिल्यै राम्रो हुदैन। त्यो लोग्ने को बुद्दी छ भने छोरीको लागि पनि अझै पनि मिल्न आओस

  • @suryashrestha6007
    @suryashrestha6007 3 года назад +10

    मर्मस्पर्शी गीत र जिवन्त अभिनयले आँसु थाम्नै सकिन । मेरी प्यारी बैनी अमृता र भाइ निर्दोशलाई मुरिमुरी शुभकामना 😘😘😘😘😘😘😘😘😘

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 3 года назад +3

    मिठो गीत सम्पुर्ण टिमलाई हार्दिक बधाई।

  • @phurisherpa2974
    @phurisherpa2974 3 года назад +8

    बधाई छ राम्रो गित लियेर आउनु भयेकोमा रेशम र अमृता लाई ।।अमृता को जीवनकाल म नि येस्तै भयेको देख्छु अठोट गरेर आगि बड्नु अमृता लाई धेरै धेरै सुभाकमना एक फ्यानको नताले।।।

  • @shishirgiriaanshupremy2213
    @shishirgiriaanshupremy2213 3 года назад +8

    Wowow dami cxa la geet safaltako kamana cxa resham bhai lai 🙋‍♂️👌👌🤘🤘🇳🇵💕💕🌺🌺🌺💞💞💋🥀

  • @padam-udgadi4145
    @padam-udgadi4145 3 года назад +13

    एकान्त मा बसेर अतित सम्झेर सुन्ने गित छ, गायक गायिका र सर्जक लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद !

  • @saraswotisapkota5784
    @saraswotisapkota5784 3 года назад +3

    बदाइ का साथै सफलता को शुभकामना रेशम दादा अनि अमृता दिदि लाई राम्रो गित गाउनु भएको छ

  • @babumagar4892
    @babumagar4892 3 года назад +12

    रेशम निर्दोष सुमधुर स्वरको धनी र अमृता नेपाली दिजु पनि दुबै जनालाई हार्दिक बधाई

  • @punaramthapa9058
    @punaramthapa9058 3 года назад +1

    आहा कति राम्रो मुटुक छोयो अमरिता दिदी र रेसम सर अल टिम लाई शुभ कामना छ जय सङ्गीत जय नेपाल 🇳🇵💖💘👏💝

  • @lalkhatri5311
    @lalkhatri5311 3 года назад +5

    रेशम निर्दोष भाई अमृता नेपालीको स्वरमा सजिएको आहा कति मिठो शब्दले भरिएको यो गित मुटु कसेर हेर्न न छुटाउनु ल है त साथीहरू

  • @phulumagar1210
    @phulumagar1210 3 года назад +2

    सुमधुर स्वरका धनी रेशम निर्दोष दाजुको यस्तै यस्तै बिलौनाका गितहरु औधी मन पर्छ सफलताको शुभकामना

  • @dcofficial3276
    @dcofficial3276 3 года назад +4

    सिरको सिउडो मुजेर जानेलाइ कसरि भुल्म मन भित्र बसेन लाई मुटु कसेर
    यस्तै यस्तै मार्मिक सब्द हरु ले मन छोयो गित ले रेशम दाइ अनि अमृता दिदी लगाए होसयुनित टिम लाई बधाई छ सबै ले सुनेर साथ दिनु होला

  • @madhugnawali9386
    @madhugnawali9386 3 года назад +13

    आहा कति राम्रो मन छुने गित ल्याउनु भयेछ सम्पूर्ण टिम लाई सफलताको सुभकामना रेसम निर्दोस भाइ

  • @rajanchhetri3488
    @rajanchhetri3488 3 года назад +11

    बधाई छ अती मीठो गित दिलमा पसेर नरोउन निरमया छेउमा बसेर

    • @kalpinathapa410
      @kalpinathapa410 3 года назад

      सुभकामना रेसम भाइ अती मनछुने भाका सुन्ने मनहुदाहुदा सकियछ छोतो भयो

  • @rajenjanu
    @rajenjanu 3 года назад +14

    कति राम्रो गीत ! अनि
    जुनाको फ्यान कति हुनुहुन्छ ?

  • @unaagurung6218
    @unaagurung6218 3 года назад +9

    सारै मन पर्यो
    मन् छुने गीत💓💓💓💓💓

  • @bharatkc4655
    @bharatkc4655 3 года назад +12

    Ahile chaleko lok singer Resham supop❤

  • @renukabaraili641
    @renukabaraili641 3 года назад +4

    अाहा कति राम्रो गित रेशम सर को सोर जन सारै राम्रो लाग्छ

  • @narayanbudhathoki4141
    @narayanbudhathoki4141 3 года назад +7

    आहा कति राम्रो जति सुने पनि धित मरेन । सफलताको शुभकामना हजूर।

  • @IshworSinghMusic
    @IshworSinghMusic 3 года назад

    आहा क्या मिठो गीत छ

  • @sujitapaudel7200
    @sujitapaudel7200 3 года назад +5

    रेशम निर्दाेश दाईकाे धेरै ठुलाे फ्यान हाे म। धेरैधेरै शुभकामना दाजु लगाएत सम्पुर्ण टिमलाई❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @gyanugurung5878
    @gyanugurung5878 3 года назад +10

    सारै मन पर्‍यो रेशम जि 🙏🙏🙏

  • @janukapun7157
    @janukapun7157 3 года назад +9

    रेशम भाइको म ठुलो फ्यान हो /धेरै धेरै सुभकामना सम्पूर्ण टिमलाई from HK❤❤🌹🌹

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 года назад +1

    अहा सारै मर्मस्पर्शी गीत बनेको छ भाइ रेशम निर्दोश अनि बैनी अमृता को सुमधुर स्वर मा सजिएको गीत मुटु कसेर,साथै रेशम भाइ अनि जुना बैनी को अभिनय मा उत्कृष्ट भिडियो, सम्पुर्ण टीम लाई सफलता को सुभ कामना।

  • @nilammagar7870
    @nilammagar7870 3 года назад +5

    आहा ""
    क्या दामि यो गितले नै अझै सफलता पावोस ।
    best off luck .....mis u aall guys .

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 3 года назад +14

    आह! अति मीठो स्वोर सफलताको शुभकामना रेशम जि !!!

  • @krishnapoudel6228
    @krishnapoudel6228 3 года назад +9

    रेसम र अमृता बहिनी को गित राम्रो लाग्यो बधाई छ सबै टिम लाई !

    • @laxmanlaxman-df6xv
      @laxmanlaxman-df6xv 3 года назад

      Yo jitle tw barbari ruwayo Salam x resham da sachikai nya maulik lokdohari yasto po ho aha kati sunirau jasto

  • @bijayroyal2002
    @bijayroyal2002 3 года назад +3

    कति मिठो सोर रेस्म सर हजुरसंग एउटा एलबम बनाउने मेरो धोका कहिले पुरा हुन्छ

  • @baburamdawadi782
    @baburamdawadi782 3 года назад +1

    वियोगान्त जीवनकथामा आधारित यो गीत सुन्न सारै मीठो छ ।नाटकीय स्वरूपमा झल्को दिनपनि खोजिएको छ ।हाम्रा आँखा मात्र रसाएनन् बरू घरी घरी गला अबरूध्द समेत ब्यहोर्नु प-यो ।बधाई गायक-गायिका सहित पूरै टीमलाइ ।

  • @nilammagar7870
    @nilammagar7870 3 года назад +2

    Resam sir .
    अब
    को पालो मा ह्जुर सोयेम आफै र अमृता सिस सङ्ग को आवाजमा झुटो माया चाहिदैन पापिनि तिम्रो नासो फिर्ता लिन आउ भन्ने पुरानो गित
    अनि भाका म दोहोरी गाउन पर्यो रेसम सर अति नै सुन्ने रहर छ अनि त्यो गितलाई येति माया अनि
    ममता दिने छ्न दर्शकहरुले ।।।।।धन्यवाद ।

  • @sharadachapagain70
    @sharadachapagain70 3 года назад +4

    रेशम भाइ र अमृता बहिनी लाई धेरै धेरै बधाई छ

  • @khimrajpartel97
    @khimrajpartel97 3 года назад +2

    जति राम्रो गित उति राम्रो अभिनय बधाई छ मुटु कसेर तिमलाइ

  • @jalumayagurung796
    @jalumayagurung796 3 года назад +5

    आहा सारै मीठो गित बधाई सबैलाई 🌺🌺🙏🙏

  • @surendrashahi5255
    @surendrashahi5255 2 года назад +2

    आहाँ कति मिठो गीत जिन्दगी मा मेल खाने

  • @shivalalshrestha2689
    @shivalalshrestha2689 3 года назад +6

    सरै जाेडि मिल्ने स्वरकाे उत्कृष्ट छ।रेशम र अमृता काे सफलताको कामना छ।

  • @karkiabinash6436
    @karkiabinash6436 2 года назад +1

    जति सुनेपनी सुनिरहन मन लाग्नी गित मुटु कसेर कति मिठो आवाज हो😘😘😘

  • @durgathapa8910
    @durgathapa8910 3 года назад +5

    Dherai ramro chha git Resham bhai Saflltako dherai dherai subhakamana chha 💐

  • @mekhbahadurlama2941
    @mekhbahadurlama2941 3 года назад +2

    अतीनै मनछूने यो गीत जती सुनेपनी धीत नमर्ने गायक रेशम भाई र अमृता बैनी र सम्पुर्ण टीमलाई मुरी मुरी बधाई छ 👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ayushentertainment2404
    @ayushentertainment2404 3 года назад +8

    गीत अति मिठो छ रेसम सफलताको कामना ।

  • @bimalkumar6800
    @bimalkumar6800 3 года назад +1

    सुमधुर आवाजको धनी रेशम ज्यु र अमृता दिदी लाई हृदय देखिनै मेरो सम्मान छ यो गीत को हरेक शब्दले मेरो आत्मा छोयो तसैमाथी जुना जि को अभिनय उत्तिकै राम्रो छ अमृता दिदिको बास्तबिक जीवनमा मेल खाएको यो गीत ले कस्को मन नछोएको होलार यो गीत करोड कल्बमा प्रवेश गरोस सम्पुर्ण टिम लाई अपार सफलता को शुभकामना💖💖💖💖💖💖💖

  • @vijayghimire0118
    @vijayghimire0118 3 года назад +5

    धेरै राम्रो गीत छ सबै जान लाई शुभकामना

  • @amarmagar9214
    @amarmagar9214 3 года назад +11

    Wow कति मिठो आवाज अनि शब्द मिल्ने भए करोड लाइक गर्नै थिए

    • @kirtimanblon89
      @kirtimanblon89 3 года назад

      Resham bhai 5 Pataki heri saki ajhai sunau sunau hunxa

    • @puspachapai2814
      @puspachapai2814 3 года назад

      कती मिठो आबाज ऊतीनै भाब पुण शब्द हरु को दोहोरी गीत ले अती नै मन छोयो

  • @nilbahadur3409
    @nilbahadur3409 3 года назад +11

    साह्रै मर्मस्पर्शी शब्द हरु असाध्यै राम्रो लाग्यो गित

    • @BprAcharya
      @BprAcharya 3 года назад

      आहा,कति मार्मिक शब्दमा ,स्वर अनि तेस्तै मनै छोयो,धेरै धेरै शुभकामना ।

  • @jitendrab.k8009
    @jitendrab.k8009 3 года назад +1

    पुरानाे ठाउ तिर धकेलेकाे छ याे गित ले हाे यस्तै गीत हुन स्वाेर भएका कलाकारहरुले गाउने गीत
    पुरानाे गीत हरुकाे गीतमा तुलना गरेकाे छु बिशेश त लय र स्वाेर राम्राे हुनु पर्छ तर याे गितमा स्वाेर शब्द लय सबै मिलेकाे छ आहा याे गीत गुनगुनाउन थनलेकाे छु पुरानाे गीत हरुकाे यादमा डुबेर

  • @PariyarRamesa
    @PariyarRamesa 3 года назад +60

    नमस्ते म यसै गितमा शब्द लेख्नी सर्जक रमेश परियार मुटु कसेर गित लियर आयको छौ के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला

    • @JD-gr9uk
      @JD-gr9uk 3 года назад

      Great song

    • @khadkakumar4664
      @khadkakumar4664 3 года назад

      गितकाे लयकाे मिठासले शब्द जसताे भयनि राम्राे सुनिन्छ गजबकाे कुरा त गायक गायिकाकाे फाेटाे अधिकांश संगै जाेडियकाे हुनछ तर याे गितमा त शब्द लेख्ने मानछे र गायिकाकाे फाेटाे जाेडेर राखियकाे रहिछ हाहाहा ,, लय रेसमले गरेछन शब्द रमेस जि फाेटा अमृता दिदी सीता जाेडेर राखियकाे हासाे लाउनि

    • @neeruvarma4092
      @neeruvarma4092 3 года назад

      Very very nice song 👌👌👌👌👌👌👌👌👌👌👌 ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @narayansunar1713
    @narayansunar1713 3 года назад +8

    आहा गितले मन छोयो सफलताको शुभकामना 💗😍😘

  • @kamalathapa1844
    @kamalathapa1844 3 года назад +5

    Lovely song sabda sabdale mero man galeko cha ❤️❤️❤️❤️❤️🎶🎵💞💞👌👌👌

  • @taragurung239
    @taragurung239 3 года назад +8

    दिनमा 10 पटक सुन्दा पनि अघाउदिन

  • @khemshreesmagar377
    @khemshreesmagar377 3 года назад +4

    मनै छुने साह्रै मार्मिक गित रहेछ बधाई तथा सफलताको शुभकामना ब्रदर 👍️

  • @madhugnawali9386
    @madhugnawali9386 3 года назад +5

    आहा कति राम्रो गित ल्याउनु भयेको मा धन्नेवाद सम्पूर्ण टिमलाइ सफलताको सुभकामना

  • @saruadhikari6604
    @saruadhikari6604 3 года назад +2

    मार्मिक गीत सर अझै राम्रो गर्दै जानु होला बधाई तथा शुभकामना अति मिठो गीत्👌👌👌👌🙏🙏🙏🌹🌹❤️❤️❤️❤️❤️❤️😍😍😍😍

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 3 года назад +5

    Atti marmik geet Resham bhai n Amrita baini❤️❤️❤️

  • @premkarki2656
    @premkarki2656 3 года назад +7

    धेरै राम्रो छ सफलता को शुभकामना

  • @krishnakarki2389
    @krishnakarki2389 3 года назад +1

    रेशम निर्दोषको सुमधुर आवाजलाई जतिसुनेपनी चित्तैनबुझ्ने!

  • @renurilamimagar2403
    @renurilamimagar2403 3 года назад +6

    Aaha man xune git🎤👍️🙏🎧️🎤🎧️🙏👍️💓

  • @dipak5942
    @dipak5942 3 года назад +6

    रेशम जी तपाईको स्वर त भगवान को बरदान हो धेरै राम्रो छ शुभकामना

  • @keshuram972
    @keshuram972 3 года назад +6

    मार्मिक गित कालागि धन्यावाद

  • @kissatamang814
    @kissatamang814 3 года назад +4

    कति राम्रो होला कति मिठो गीतो🌹🌹👈

  • @rimusirpali1009
    @rimusirpali1009 3 года назад +8

    Dherai ramro ra meetho voicv congratulation both of you trg ma paruss 🙏🙏❤👌

  • @tikasapkota8553
    @tikasapkota8553 3 года назад +3

    सफलताको शुभकामना सम्पुर्ण युनिटलाई।

  • @prakashdipgaire8953
    @prakashdipgaire8953 3 года назад +14

    रेशम सर हजुरको गित र स्वरले मेरो दिल छोयो

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 3 года назад +8

    लोक गितका पछिलो पुस्ता का राजा रेशम सितल गुरूङ ।गाईका शुनिता बुढा को अावज ले एकछशत्र राज गराेस ।

  • @teknarayanchapagaintnc3752
    @teknarayanchapagaintnc3752 3 года назад +9

    आहा ! रेशम भाई सफलताको शुभकामना 🙏

  • @sompun3602
    @sompun3602 3 года назад +2

    कश्तो राम्रो स्वोर दुबैजनाकाे!अनि तेश्तै स्टोरि क्या गजब बनेछ भिजेल!! रेशम भाइ दामि दामि पुरै ईन्टायर टिमलाई सलाम!!!

  • @laxmanpariyar1099
    @laxmanpariyar1099 3 года назад +3

    Thanthye uslai vagyele veteko
    Thahai paina kaleji reteko 😢😭 sampurna teemlai badhai xa

  • @peoplechoice1221
    @peoplechoice1221 2 года назад +1

    Ekdamai marmik sabda tatha laye ma baneko geet ramesh nirdosh bhai n hole teamlie suvakamana ajhai astai geet haru sunna dekhna paiyos🙏🙏🙏

  • @tulbadur9671
    @tulbadur9671 3 года назад +4

    अाहाँ निकै चिता बुदो दुबै जान कलकार हरू लाई समन छ गलकोट हालाकतार बाटा बधाई छ

  • @maskijamuna337
    @maskijamuna337 3 года назад +2

    अति मन छुने गित बधाई छ दादा दिदी लाई

  • @keshabrajbhatta2915
    @keshabrajbhatta2915 3 года назад +3

    Ramesh pariyar dai ko man xune sabda ma mitho marmik geet .Badhai xa yo geet ko team lai .

  • @thapaanish9255
    @thapaanish9255 3 года назад +7

    धेरै राम्रो ❤️सफलताको सुभ कामना !

  • @punbhakti5347
    @punbhakti5347 3 года назад

    निक्कै राम्रो गीत बनेको रहेछ। गायक गायोका दुबैको सुरिलो श्वर अनि राम्रो शब्द संयुयोजमा 👌👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️ रेशम निर्दोष र अमृता को साङ्केतिक यात्राको शुभकामना।

  • @हेमन्तआलेमगर
    @हेमन्तआलेमगर 3 года назад +8

    Wow sarai gajab xa git

  • @jagatpariyar7938
    @jagatpariyar7938 2 года назад +1

    आहा कति राम्रो गित रेशम दादा को

  • @minakharal9219
    @minakharal9219 3 года назад +5

    Watching form Luxembourg bata jati suno uti sunau layo congratulations both of you

  • @chandrathapa5054
    @chandrathapa5054 3 года назад +1

    मिठो गीत छ। हार्दिक बधाई तथा शुभकामना