Это видео недоступно.
Сожалеем об этом.

अप्सरा जस्ती लजालु श्रीमतीसँग, दोहोरीमा तहल्का पिट्ने रेशम निर्दोष पहिलो पटक मिडियामा Resham Nirdosh

Поделиться
HTML-код
  • Опубликовано: 2 дек 2020
  • दोहोरीमा तहल्का पिट्ने रेशम निर्दोष अप्सरा जस्ती लजालु श्रीमतीसँग पहिलो पटक मिडियामा Resham Nirdosh , Resham Nirdosh Dohori , Resham Nirdosh Interview With Wife
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    MicroLink Movie Media : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
    Right for this video is provided by MicroLink Media

Комментарии • 643

  • @krishna_babu_official859
    @krishna_babu_official859 2 года назад +13

    लास्टै मन पर्ने गाएक रेसम अनि निर्दोशि श्रीमती धेरै धेरै सुभकामना

  • @timromanxe2560
    @timromanxe2560 3 года назад +58

    बिस्नु धेरै राम्री सुसुसिल सारै सोजो हुनुहुदो रहेछ सदै यसरिनै रेसम जि लाई साथ दिनु हाम्रो गुल्मेली चेली

  • @arunff4865
    @arunff4865 3 года назад +11

    आहा कति राम्रो जोडी यो जोडी लाई कसैले पनि आँखा नलाउनु होला दाजु को सोर को फ्यान हो दाजु को संगित मया जिन्दगी सधैं भरी सफलता होस्

  • @santoshkunwar7395
    @santoshkunwar7395 2 года назад +8

    रेशम निर्दोष र उहाँको जीवन सङ्गिनीको यत्ति सुन्दर जोडीमा कसैको अँखा नलागोस।।सार्है राम्रो अन्तर्वार्ता धन्यवाद भोजराज काफ्ले ज्यु यो अन्तर्वार्ताको लागि

  • @tikathapa958
    @tikathapa958 3 года назад +11

    रेशम निर्दोष, बिष्णु थापा लाई पनि गायिका बनाउनु पर्यो, भबिस्य मा दुई जना को दोहोरी हुनुपर्छ,

  • @narugc6925
    @narugc6925 3 года назад +6

    खुसी लाग्यो हाम्रो गुल्मी की चेली बहिनीं हुनु हुदो रहिंछ खुसी लाग्यो रेशम सर को जोड़ी सधाई खुसी सुखी रहोस गीत संगीत माँ प्रगति होस

  • @jennissabhatt1082
    @jennissabhatt1082 3 года назад +18

    इन्द्रेणी सम्म पुर्याउने पहल गर्नुपर्यो एकदमै सुमधुर स्वर छ दिदिको शुभकामाना

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 3 года назад +4

    रेशम निर्दोष ले गाएको सुन्दा हाम्रो आँखा रसाउछ तर मेम लाई कस्तो हुन्छ होला त्यो सुन्ने मौका एकदिन अवश्य पाउने छौ यही अपेक्षा छ धेरै लजालु हुनु हुदोरहेछ रेशम सर यसरी त हजुर का दायाँ हात fan हरु को अपेक्षा पूरा हुदैन है!!!!नविना बहिनी लाई पनि आग्रीम शुभकामना बधाई छ हजुर को हरेक कदम ले शिखर चुम्नु संघर्ष गर्दै जानू अवश्य सफलता मिल्ने छ निकै मीठो स्वर छ हजुर को....

  • @laxmiraj808
    @laxmiraj808 2 года назад +5

    मेरो मनपर्ने लोक गायक सु मधूर स्वरकाधनि रेशम निर्दोषको जोडिलाई सुदूरपश्चिमको दार्चुलाबाट सुखि जीवनको कामना गर्दछु!

  • @bajirebk6751
    @bajirebk6751 3 года назад +142

    रेसम दाइ अनि भाउजुको जोडि साह्रै सुन्दर जोडि भाउजू लजालु हुनुहुदोरहेछ जोडि सधै खुसी होस शुभकामना

  • @ombahadur8776
    @ombahadur8776 3 года назад +17

    आह कति मिलेको जोडी सधैं भरी खुशी देख्न पाईयोस।यो होनि त नेचुरल स्वर्।

  • @mahendragurung9775
    @mahendragurung9775 3 года назад +59

    मिठो आवाज कि धनी हुनुहुन्छ सफलता मिल्ने छ अवस्य बेस्ट अफ लक नानी

  • @yadavsunar9954
    @yadavsunar9954 3 года назад +14

    ईनानीकाे साेर मिठाे रहिछ। भाेज सर यकपटक ईन्द्वेनी सम्म पुराईदिय राम्राे हुन्थ्याे।

  • @ramckhatri5426
    @ramckhatri5426 3 года назад +28

    रेसम निर्दोस को स्वर चाहिँ राम्रो छ अझै सफलता को सुभकामना

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 3 года назад +88

    भोजराज सर यो बैनि लाई साथसपोट गरेर ईन्दणी मा लानु पर्यो

    • @hiramayamoktanmoktan7885
      @hiramayamoktanmoktan7885 3 года назад +1

      hajur dai sakay samma hajurle dayrai koses garesyos auha lai dayrai dukha parayko raixa pane sowrr atenai metho xa sakay samma sabaile sarsport garna anurrod xa

  • @karanpegnimagar
    @karanpegnimagar 3 года назад +10

    रेशम निर्दोष को आवाजमा जादु छ।मार्मिक शब्द चयनले साह्रै मन छुन्छ।

  • @ujwalbogati8567
    @ujwalbogati8567 3 года назад +53

    भोजराज दाजुको काम लाई सलुट गर्ने कोको छौ ✋
    रोल्पा मा २ पुरुष को सडिएको अबस्था मा शव फेला परेको छ ruclips.net/video/84G30ybDE8o/видео.html

  • @dxnprakashmlm1216
    @dxnprakashmlm1216 2 года назад +2

    कति मिठो स्वर मा गित गाउनु भएको मलाई एक दमै मन पर्ने गायक रेशम निर्दोष भाई लाई सफ्फल्ता को कामना 🌺🌺🌺🌺🌺🌺🌺

  • @kanxomagar8200
    @kanxomagar8200 3 года назад +3

    कति राम्रो रेशम दाजु र भाउजू को जोडी एक दम मिलेको 👌👌👌👌साथै बुनु को सोर मा पनि दम छ साथ र सपोट गरेर इन्द्रेणी मा लेउनु पर्यो गाउन लाई 🙏🙏🙏🙏🙏🙏

  • @anushkachhetri9455
    @anushkachhetri9455 3 года назад +9

    👌👌👌👌👌👌👌❤रेसम निर्दोस भाइ हजुरको जोडी अति राम्रो छ यसरिनै हासि खुसी बितोस् जुनि भर

  • @sadananda5202
    @sadananda5202 3 года назад +13

    रबिना लाई इन्द्रेणी सम्म पुर्याउनु पर्छ भोजराज जि

  • @lalitgharti9585
    @lalitgharti9585 3 года назад +17

    वाउ दामी छ जोदि । रेशम निर्दोष दोहोरीको राजा हो तर बहिनीको स्वरमा पनि धेरै मिथाश पन, दम छ अझैइ सफलताको शुभकामना छ बहिनीलाई ।

  • @archanabista9703
    @archanabista9703 3 года назад +10

    भोजराज भाई बैनिको सोर सरै राम्रो रहेछ।तर बैनिले सहयोग र सपोर्ट मागदा रेशम गायकले छहिं हुन्छ नि त म पनी सक्दो मदत गर्छु भनेर न गित मा देखियो न त कूरा मा सबैले आफ्नै डंमफु बजाउन जस्तो लाग्यो। बैनि संघर्ष गर्दै जानू यकदिन सफल अबश्य होइन्छ।Best Of luck.👌👌👌👌👌👌💐💐💐💐👍👍👍👍 सारै मिठो गित बैनि को सोर ।

    • @ReshamNirdosh
      @ReshamNirdosh 3 года назад +1

      अबस्य बैनीको लागि म बाट हुने सहयोग जुन सुक्यै समय मा हुने जानकारी गराउन चाहान्छु

    • @prakashbohara5421
      @prakashbohara5421 3 года назад +1

      @@ReshamNirdosh asari comment ma vanda interview mai tyo bahiniko lagi ahi sabda vaneko vaye ahile samma sayad sahayog vaisakthyo hola kina ki kati paye manxe harule comment herdainan

  • @harktaramimagar2377
    @harktaramimagar2377 2 года назад +1

    जिन्दगी सङ्घर्स हाे सङ्घर्स गर्न लाई नछाेड्नु हाेला चेली सन्सार काे रिती यस्तै छ जे भाग्यमा छ त्येही भाेग्नु पर्ने रहेछ साेर राम्राे रहेछ ठुलाे गाईका बनेकाे देख्न पाईयाेस भाेजराज सर जति सक्दाे बैनी लाई साथ सपाेट देईराख्न काे लागि बिनम्र अनुराेध छ

  • @Rameshpariyar4736
    @Rameshpariyar4736 3 года назад +13

    रचना रिमाल अहिले जुन स्थानमा छिन त्यो भोजराज को ठुलो हात छ
    अब नबिना त्यो भन्दा माथी देख्न पाइयोस

  • @ramramtel671
    @ramramtel671 3 года назад +10

    रेशम दाइ मेरो बेश फेरेन हो दाइ को सोर देरेइ राम्रो छ अनि भाउजु कति लजालु हो दाइ

  • @nikitasharma3790
    @nikitasharma3790 3 года назад +40

    रबिना बहिनी लाई ईन्द्रणि मा लिएर आनु पर्छ

  • @udayakc9661
    @udayakc9661 3 года назад +9

    अति उत्कृष्ट जोडी ,उत्कृष्ट गायक रेशमको जुनसुकै स्वर छ् !

  • @mayathapa9091
    @mayathapa9091 3 года назад +9

    आहा कति राम्रो मिठो स्वर मा टुक्का हानेर गाउनु भएको एकदमै साथ को खाँचो रहेछ 👍

  • @kabitalagun9793
    @kabitalagun9793 2 года назад +3

    राम्रो जोडीलाई धेरै सुभकामना छ ल कुरा सुन्दा राम्रो पनि लागेयो दुखा पनि लागेयो तेई माथी झन गित तेस्तै छ राम्रो गायक रमेश जि को

  • @chakrathapa2247
    @chakrathapa2247 3 года назад +8

    नविना बहिनी को स्वर तथा लयमा गाईएको गित राम्रो लाग्यो।

  • @Bisshnu
    @Bisshnu 3 года назад +7

    आहा आज बल्ल देख्न पाइयो रेशम गायक को जोडी कति राम्रो जोडि हो। 🙏🙏🙏❤❤

  • @yamkshetri3755
    @yamkshetri3755 3 года назад +8

    राम्रो जोडि सफलताको सुभकामना प्यारो गायक रेसम

  • @Saisha-lz8ds
    @Saisha-lz8ds 3 года назад +26

    यति सोजि बुढी हुनुदो रहिछर रेसम दाइले अजै सम्म मिडिया मा नदेखिएको

  • @suryabc3705
    @suryabc3705 3 года назад +45

    हैन यो धर्ति मा यति सिधा मान्छे पनिरहेछ्न 😊😊😊 भाग्यमानी निर्दोष ब्रो

  • @muktipandey5196
    @muktipandey5196 3 года назад +3

    रेसम निर्दोस ले यी नानीलाई पनि गित संसारमा जोडी दिनुपर्यो धन्नेबाद।

  • @bhumishorgaire3030
    @bhumishorgaire3030 3 года назад +5

    रेसम भाइ, मैले तपाइलाइ लोक स्टारमा नोटिस गरेको थिए । तपाइको आवाज निकै मौलिक छ। लोक क्षेत्रमा योगदान गर्नुहोला। शुभकामना !!!!!

  • @rajmagar2716
    @rajmagar2716 Месяц назад

    दुईजनाको रमाइलो जोडिलाई धेरै धन्यवाद अनि योबहिनिको स्वर राम्रो रहेछ

  • @jamuna1112
    @jamuna1112 3 года назад +15

    super jodi कति सुन्दर जोडी , आशिर्वाद छ

  • @crazyfan8323
    @crazyfan8323 3 года назад +9

    निकै राम्रो जोडि रेशम जि को
    god bless you.

  • @Aeraa123
    @Aeraa123 3 года назад +3

    very nice couple धेरै राम्रो जोडी रेसम सर हजुर को गित धेरै राम्रो लाग्छ स्वोर पनि कति सुरिलो समधुर राम्रो छ

  • @user-lr7bz3mx8q
    @user-lr7bz3mx8q 3 года назад +9

    रेसमले साथ दिय रबिन अगाडि बढ्ना सजिलो हुनिथिो

  • @nabinamagar4217
    @nabinamagar4217 3 года назад +12

    सारै मिथो गाउनु वो रेसम जि लौरी तितेको अति सुन्दर जोदि

  • @nisikholavolleyballyoutube8955
    @nisikholavolleyballyoutube8955 3 года назад +16

    आहा कति राम्रो जोडि रेशम सर अनि त्यो अर्को बहिनिलाइ इन्द्रेणी सम्म पुराउनु पर्यो।

  • @saarsotipoon7655
    @saarsotipoon7655 3 года назад +7

    संघर्ष गर्दै जानू बैनी, एक दिन पक्कै सफल पाउनु हुने छ।

  • @laxmibista6687
    @laxmibista6687 3 года назад +3

    शुभकामना छ
    तपाईंको जिबन मा सुखमय रहाेस्🌹🌹🌹🍁🍁🌺🌺🌺👍️

  • @tikathapa958
    @tikathapa958 3 года назад +2

    राम्रो अन्तरबार्ता देखाउनु भयो, राम्रो जोडी, भोजराज ज्यु तपाई लाई धेरै धेरै धन्यवाद छ, नयाँ देखाउनु भयो,

  • @bibekrana1383
    @bibekrana1383 3 года назад +8

    Resham nirdosh ko live dohori sarai man parxa aaju wife ko sath ma dekhe lovely ❤ jodi

  • @madansunar8616
    @madansunar8616 3 года назад +8

    रेशम भाई को जोडि राम्रो छ।
    👌👌👌👌👌👌👌👌

  • @khumraj5858
    @khumraj5858 3 года назад +20

    यो बहिनि लाइ इन्द्रेणी मा लैजानु परो एक पटक

  • @gangagurung9420
    @gangagurung9420 Год назад +1

    wow very beautiful Jodi happy life god bless family ❤ 😍 💕 💙 ❤

  • @rishiramroka7663
    @rishiramroka7663 3 года назад +3

    भोजराले मिथो स्वर को धनि बहिनिलाइ रेशम सग भेत गराउनु भएकोमा राम्रो काम गर्नु भएको छ ।अब बहिनिको स्वर सहि ठाउँमा पुग्छ होला ।

  • @user-dt7tn3gl6d
    @user-dt7tn3gl6d 8 месяцев назад +1

    रेसम को स्वरले सिधै मनमा छुन्छ

  • @sabiraj9639
    @sabiraj9639 5 месяцев назад +2

    यत्तिको सालिन श्रीमती पाउने मान्छे भाग्यमानी हो ! रेशम निर्दोष तपाईं उत्कृष्ट कलाकार हो आफुलाई मेन्टेन गर्नु होला! भोजराज भाइ २ हजार दिएको चै भिडियो नबनाउनु होला,

  • @mukatikalaregmi3811
    @mukatikalaregmi3811 3 года назад +19

    हैन यो रेशम भाइ को त झ्याम झ्यामबिवाहा मा दूलाहा बनेर नाचेको भिडीयो देखेथे त मत केहो यो इन्टरभ्यू

  • @tekrajshrees4616
    @tekrajshrees4616 Год назад +1

    ल ज्वाइँ सहब पर्नुहुदो रहेछ
    शुभकामना छ बैनी ज्वाइँ लाइ

  • @chandrasen1189
    @chandrasen1189 2 года назад +2

    यो जोड़ी को दर्शकों हरु मन लुभाउने गीत हो है

  • @sompun3602
    @sompun3602 3 года назад +14

    निर्दोश का दुलहि बल्ल देखियाे राम्री कति राम्री!!

  • @alinadahal6375
    @alinadahal6375 3 года назад +4

    best singer resham sir🙏🙏nice couple👌👌👌👌

  • @diwakarchandaro6727
    @diwakarchandaro6727 3 года назад +12

    आहा कति राम्रो जोडी रेसम सर को

  • @pramodregmi5778
    @pramodregmi5778 3 года назад +37

    मिलेको जोडि, सधै खुसी देख्न पाहियोस ❤️
    २६ बर्षिय युबक को हत्या गरि आँखा निकालियो लास नालिमा फेला परेको छ ruclips.net/video/bFWNNYPQagI/видео.html

  • @tilgurung5977
    @tilgurung5977 3 года назад +5

    राम्रो लाग्यो सर कुनै न कुनै एक गित बैनिलाइ दिने मान्छे पाए हुन्थ्यो

  • @susilagyawali7643
    @susilagyawali7643 3 месяца назад

    हेर्नत म 10 पटक हेरिसके तर मकेइ सब्द लेखेकि थिन तर योजोड लाइ कसैको नजर ललागोस हाम्रै गुल्मिकि नानि होचिन दुबैलाइ शुभ कामना रेसमको गित त जुनगित गायपनि राम्रो लाक्छ मफ्यान्हो

  • @hellopyuthanonlinetv1398
    @hellopyuthanonlinetv1398 3 года назад

    नवीना जी हजूर को सहनशीलता प्रति सलाम छ ।
    र स्वर उस्तै सुमधुर के गर्नु धन हुनेको मन हुँदै मन हुने धन भने जस्तो भइरहेको छ ।केही छैन तपाईं को त्यो दिन आइयोस् की जन्जन को मन अनि मस्तिष्क भरी भरी हजूर को जीवन कहानी र प्रतिभा गुञ्जिने छ। किर्पाय सञ्चार कर्मी मित्र हरु उहाँ प्रति पनि सम्पूर्ण मीडिया कर्मी मित्र ले ध्यान आर्षण अनुरोध गर्दछु।किन कि मीडिया ले धेरै आवाज विहिन हरु को आवाज बनेको छ।एक दिन उडाउने छौ नवीन ।आप्ना पालो आएगा। सङ्घस जारी राख्नु जीवन मा ।संघर्स सफलता को प्रतीक हो ।
    अनि दोहोरो हिरो रेशम जी को त के कुरा गर्नु र लोभै लागेर आउँछ दोहोरी सुन्दा आज भाउजू देख्न पाईयो खुसी छौं ।

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 3 года назад +4

    पछिल्लो समयको दोहोरी मा मेरो मन पर्ने गायक हो रेशम भाई तपाईंको नयाँ गित आएको रैछ ।अहिलेसम्म हेर्ने मौका पाएको थिइन अहिले भर्खर हेर्छु।

  • @indrakc6417
    @indrakc6417 3 года назад

    यक दम राम्रो जोडी रेसम निर्दोष ब्रो
    👇️👇️👇️👇️👇️
    बधाई छ भोजराज दाइ 1m sub पुग्न लागेको छ

  • @manojbhujel8635
    @manojbhujel8635 3 года назад +2

    भोजराज सर तपाइको हरेक काम लाई म मान्छु यो बैनी लाई सपोर्त गरेर थोरै भएपनी अगाडी बढाउने कोसिस गर्नुन ल

  • @mankajibarali9463
    @mankajibarali9463 3 года назад +1

    रेशम जि पनि कर्ण प्रिय् अवाजका धनी हुनुहुन्छ श्रीमती पनि उस्तै लजालु सुप्पर जाेडी जीवन सुखमया रहाेस्

  • @bimalkumar8141
    @bimalkumar8141 3 года назад +5

    one of the best singer resham ani buhari nani very inocent love both

  • @binayakc2488
    @binayakc2488 3 года назад

    रेशम दाई को आवाज एकदमै मिठो छ ।अनी nice जोडी।अनी अर्को दिदी लाई नी सपोर्ट गर्नु पर्छ सबै ले

  • @nandananda2726
    @nandananda2726 3 года назад +6

    लउन भोजराज सर बहिनी लाई नि लिनु न दोहोरी मा दुख मा साथ दिनु राम्रो हो

    • @sushilaacharya6200
      @sushilaacharya6200 3 года назад

      इन्देरे्णि मा लैजानु पर्यो भोजराज

  • @madansunar8616
    @madansunar8616 3 года назад +2

    रेशम भाई को त सोरको कुनै बयान गरेर साध्य छैन र उहाँ बहिनीको पनि सोर झनै राम्रो रहिछ ।भाेजराज सर बहिनीलाई ईन्द्रणि सम्म पुराउनु परेयो एकपटक सर

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 3 года назад

    भगाउदा खेरीकाे क्षण खुब रमाइलो !
    लजालु श्रीमती !!
    नबिना बहिनीलाई इन्द्रेणी सम्म लग्नुभाकाे भए केही हुन्थ्याे हाेला ! नविनाकाे स्वर असाध्यै मिठाे रहेछ अनि शब्द संयाेजन पनि खुब मन पर्याे 👌👌👌सफलताको शुभकामना !!!
    "फूलकाे थुङ्गामा" धेरै मिठाे भाका रहेछ ! सक्कल गित पनि खाेजेर हेरीहाल्छु ।

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 3 года назад +8

    Prefect couple Rashem bdr god bless your family, best wishes for your future.

  • @gitachanara8202
    @gitachanara8202 3 года назад

    रेशम दाइ को जोडी कति राम्रो जे होस रेशम निर्दोष को सोर को चाई फ्यान हो म

  • @khadkagiri9886
    @khadkagiri9886 3 года назад +3

    आहा कति मिलेको जोडी दाइ र भाउजू लाई समान 💛💚💙💗🙏🙏🙏🙏🙏🙏

  • @renulimbu4823
    @renulimbu4823 Год назад

    रेसम। निर्दोष कोअरधगगिनी को। शुभ। नाम। जान्न पाए राम्रो हुने थियो दार्जिलिङ

  • @user-mj3dh2in1c
    @user-mj3dh2in1c 5 месяцев назад

    भगवान ले सधै हाँसि खुशी राखुन यहिँ सबको सुभकामना निर्दोश दम्पती मा मपनि बुर्तिबाङ तिरको भएरै अझै धेरै धेरै खुशी लग्यो

  • @manupun2022
    @manupun2022 3 года назад +3

    Nice jodi 👌💕resham dai
    Nabina baini r resham dai ko live dohori nikai mitho lagyo 👏👏

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 3 года назад +11

    Yo baini lai sapot hosh

  • @tilathapa480
    @tilathapa480 3 года назад +9

    Bhagyamani hunuhudo rahex resam g yati subasilo jeebansangini sayadai kam painx nice cople

  • @omthapa5919
    @omthapa5919 2 года назад

    मैले फास्टचोटि रेसमनिर्दोस लाई सिन्धुलीकला घरबाट प्रसारन दोहोरीबाट चिनेको राम्रोलाग्छ सफल्ताको कामना

  • @rupapaudel1210
    @rupapaudel1210 3 года назад +11

    धेरै राम्रो छ जाेडि

  • @rembahadur7376
    @rembahadur7376 3 года назад +2

    स्वरको धनी रेशम निर्दोश one of the best singer love you

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 3 года назад +6

    हैत धेरै राम्रो

  • @laxmanbk2409
    @laxmanbk2409 10 месяцев назад

    बैनिलाई अगाडि बडाउनाप्रछा सबैले साथ् सपोट् दिना प्रछा द्रसाक् हरुको सपोट् दिना प्रछा

  • @indrashrestha4303
    @indrashrestha4303 3 года назад

    रमेशदाइ भाउजुकाे जाेडि अति राम्रो छ कहिले पनि टाढा नहुनु हाेला

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 года назад +2

    धन्यवाद भाइ भोजराज धेरै अानन्द अायो ।

  • @maneshrokaya9769
    @maneshrokaya9769 2 года назад +1

    नबिना दिदिलाइ इन्द्रेणी सम्म लाने जुगार गर्दिनु होला भोजराज दाइ रेसम दाइ सबै मिलेर दिदिको भ्वाइस राम्रो छ लाइभ दोहोरी तिर पनि अगाडि बढाउनु होला रेसम दाइ पिलिज नबिना दिदी र रेसम दाइको लाइभ दोहोरि आउनु पर्यो अब पिलिज रेसम दाइ 🆚नबिना दिदी अब छोटो गाउनु होला है👏👏👏😭😭😭

  • @yourloose8931
    @yourloose8931 3 года назад +9

    यस्यो मान्छे लाई ईमेज लोक कलाकार बाट हटाय

  • @nirmalbishokrma1415
    @nirmalbishokrma1415 3 года назад +1

    भाेजराज सर लाई बहुत बहुत बधाई छ मिडियामा ल्याउनु भयकाेमा जाेडि निकै राम्रो छmiss you dada all the best 👍️👍️🙏🙏👍️👍️

  • @bikasbc1494
    @bikasbc1494 3 года назад

    अाहा कति राम्रो दाइ को अावाज चाई सुन्म सुन्म हुन्छ अनि भाउजू लाई मीठो सम्झाना छ हैत रेसम निद्रोश दाइ लाई माया गर्ने यता हाजिर गरु है त

  • @jaymanjayman7089
    @jaymanjayman7089 3 года назад +2

    Badhai xa bhojraj Thapa sir Nice Nirdosh sir ra vhauju lai wel come

  • @laxmanmagar8144
    @laxmanmagar8144 3 года назад

    रमेस दाइ काे स्वार याति दामि छ।अन्या कलाकार भन्दा बेग्लै छ।तर याति मिथाे छ।कुराै छाेडउ।

  • @krishnathapamagar5974
    @krishnathapamagar5974 3 года назад

    म रेसम सर को स्वोर को ठुलो फेन हो

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 3 года назад +7

    ठ्याक्कै बिष्णु खत्रि दाईकाे जस्ताे अावाज।

    • @narayanpun3164
      @narayanpun3164 3 года назад +1

      जिल्ला येउतै होत

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 3 года назад

      छिमेकी पनि हाे जिल्ला मात्रै है न 😁😁

  • @balbahadur8057
    @balbahadur8057 3 года назад

    रेसम सर को दोहोरी मन नपर्ने त कोनै होला र बत्ती थापा बैनि सग म त भोलि गैहाल्छु लाहुर र दिपिका बैनि सग कपालु कोरेर को बेजोड दोहोरी ले सबै दोहोरी पारखि रुनु भो होला म नि रोए धेरै ति सब्द सब्द ले सर को मिस सारै लजालु र सिसिल स्वभाव को हुनुहुदो रहेछ तर अलि कमि गर्नु होला लजाउन र परिवार बैनिको कुराले भाबुक बनायो यस्ता घट्ना जिबन मा नर्मल भाछ धोखेबाज हरुलाइ हरेस नखानु होला हिम्मत जुटाउनु पर्छ बैनि सग कलागला रहेछ आवाज मिठो रहेछ ईख लिएर अगाडि बढुनु होला ता कि त्येसलाइ न्याउरी मारि पछुतो लाग्न सक्ने होस सुभ कामना छ alll the best

  • @ridamthapa1370
    @ridamthapa1370 3 года назад +6

    katti ramro jodi 💕💕💕

  • @ujjalakumaribudha7340
    @ujjalakumaribudha7340 3 года назад +1

    Mero daju jastai manxu dada hajurlai.hajurka sabai dohori githaru khoji khoji herxu hajur kati bhabuk bhayara gaunuhunxa ma nai kati runxu tara tehinai herxu.bhauju pani kati sundar jodi yakdamai milexa dada.

  • @narprasadgurung5983
    @narprasadgurung5983 2 года назад

    Yo couple lai mero tarfa bata hardik shubhakamana chha. Jodi chittikka mile ko chha. Sadhai ramro rahos yehi chha mero kamana.