गायक रेसम निर्दोषले आफ्नै बिबाहमा बबाल रमाइलो गर्दै Nepali Wedding galkot sound subscribe like,share
HTML-код
- Опубликовано: 17 окт 2024
- यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe,share,comment,like गर्न नभुल्नु होला
#Wedding #resham
यस च्यानल मा रहेका Video Download गरी अन्य Channel मा upload नगरी दिनु होला मन परे subscribe,share,comment, like plz
दाम्पत्या जिबनको सुभकामना मीठो सोर को धनी रेसम निर्दोस जि लाइ👍️👌👌👌👌👌👌😘
बधाई छ है। बधाई रेसम निर्दोष र। बिष्णु जी लाई। म। दार्जिलिङ बाटा
सारै मन छुने गित गाउनि रेसम जि बैबाहिक जीवन को लाखौ लाख सुभ कामना छ
बधाई छ रेशम निरदोस्लाइ दम्प्त्य जिवन सदा खुशि र शुखि रहोस।
Aaha kati ramailo dampatya jeeva ko dherai dherai suvakamana Resham nirdos ra uhako jiban sangini laai🌺🌺🌺❤️❤️❤️
हजुरको दाम्पत्य जीवन सुखमय होस धैरै धेरै शुभकामना छ है रेशम दाजु
Aaha.Kati.metho.gaye ko.resham.vai.hajur.le.tw
ल ढिलै भए पनि दाम्पत्य जीवनको शुभकामना साथै बधाई।🥰🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️♥️♥️♥️♥️♥️👏👏👏👏👌👌👌👌
लल रेशम दाइ लाई हार्दिक बधाई तथा शुभकामना छ गित जस्तो उस्तैइ बाज हुनु पर्नी हो बाग्लुङ का बाज बबल हुन्थै मेरो खान तेस्तै सुनेको होकि खै के खैइ के कमि ब्यो जस्तो लायो फ़ेरि नि जिन्दगीभर खुसी जिबन बिताउनु ल दाजु शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹कुवेत देखि हेर्दै छु
यो रमाइलो देख्दा त फेरि दोर्सो बिबाह गरुम जस्तो लाग्यौं
Hor
Badhai रेशाम निर्दोषको गीत अति नै मर्मिक लग्छ
दाम्पत्य जीवन सफल रहोश दाजु!रेशम निर्दोस ,मेरो अति मन पर्ने सिङ्गर मा पर्नुहुन्छ तपाइ
स्वरका धनी ल है शुभकामना छ ल
यस्तो रमाइलो रहिछ गाठे बल्ल भेटे
बधाइ छ रेशाम सर हजुर
आहा रेसम भाईको स्वर अति मिठो नाच झनै मन पर्यो नि लो भाई दाम्पती जीवन को सुभाकामन ❤️
😮ञ❤❤❤❤❤❤❤
बधाई छ दाम्पत्य जीवनको शुभ कामना सधै यसैगरि खुशी हुनु रेशम 💃💃💃💃💃
रेशम निर्दोष जि यहाँ हरु को दाम्पत्या जीवन सधै यसै गरि शुख खुशी का साथ बितोस हार्दिक शुभकामना छ है हजुर त गायक हुनुभाकोले यति मीठो प्रश्तुती देखाउनु भएकोले हामी दर्शक पनि आत्मै देखि खुशी लाग्यो धन्यवाद 💞💞💞❤️😍😍😍😍🌹🌹💐💐🌺🌺💝💌
मलाई एक्दम मन पर्ने गायक हुनुन्छ रेसम निर्दोस येहा लाई नव दम्पतीय जीवन को सुभ कामना ♥️♥️🙏🙏🙏
आहा कपालु कोरेर लौउरि तितेको कति मिठो सोर रेसम दादा को दाम्पत्य जीवन को अग्रिम शुभकामना छ ❤️❤️🌺😘😘😘😘❤️
a
रेशम जि अनगिन्ती बधाई तथा सफल दाम्पत्य जिबनको शुभकामना छ। निकै शुन्दर जोडी❤️❤️🙏🙏💐💐
Resam nirdosh bisnu ko jori dami 👌👌👌👌♥️♥️♥️♥️
अति मारबिक भाईको बिहेको गत सहित बधाई तथा शुभ कामना
रेसम दाइ हजुरलाई धेरै धेरै धन्यवाद छ है नयाँ जीवन पाउनु भयो हजुरले अनि 1 ,2 साल पछि नानि बाबू सग हासेको यसरी नै नाचेको देख्न पाउ यस्तै खुसि अाहोस हजुर जिबनमा म हेरिबछु छोराछोरी भयर यस्तै रमाइलो गर्नु होला
ल बधाई छ रेसम जि गाउन त हिराे हाे नाच्न पनि उतिकै खपिस दम्पतीय जीवन काे शुभकामना
हजुर को दाम्पत्य जिबनको सुभकामना
बदाई छ रेशम भाई
बधाई छ दाजु जिन्दगिमा सफलताको शिखर चुम्दै जानू अनि आफ्नो जात मा जहिले गर्व गर्नु मान्छे कहिले सानो ठुलो हुदैन त्यो त केही मान्छेहरु गर्दा हो
Badai xa rehsam vai baibahik jibanko hajurko geet tw ma sadai herne garxu
बधाई छ नयाँ जोडी रेसम भाईको र बिहेको अग्रिम शुभकामना छ ।सधै हाँसी खुशी मया प्रेम सित जिन्दगी जावस् धन्यवाद
@Giovanni Wyatt McGraw
liyr a
बधाइ छ दुबै जना लाई नया जीवन को सुरुवातिमा पाइला टेक्नु भएको मा
Congratulations mero vhai
लल रेसम भाई बिभाहाईत जीवन काे शुभकामना छ धेरै राम्रो ❤❤❤❤🎉🎉💕💕🧡💛💚💙❤️💟❣️❣️💞💞
बधाई अनि दाम्पती जीवनको शुभकामना छ रेसम जी मलाई अति मन पर्ने लोक दोहोरी गायक पनि हुनुहन्छ
बधाइ छ ब्रो
ल बधाई छ रेशम निर्दोश जीलाई👌👌👌
बधाइ छ बैभाहिक जीवन को शुभ कामना
बढाई छ रेशम सर दाम्पत्य जिबनको हार्दिक मङ्गलमय सुभकामना 💐
गल्काेटे रेशम भाइ बैनि दुबै बैबाहिक जिबनमा बाधिनु भएकाे शुभ अबसरमा धेरै धेरै अग्रिम शुभकामना कामना जिवन सधै सुखमय र फलदायि रहाेस् ।।।
बदाइ छ गायक ज्यु लाई बिबाहित जिबनको शुभकामना
Happy marriage life ❤️❤️❤️❤️
हार्दिक बधाइ छ रेशम भाइ,,नव वैवाहिक जिवन सुखमयमा बितोस।
वैवाहिक जीवनकों हार्दिक बधाई रेशम जी ,सूखमय दाम्पत्य जीवनकों कामना सहित सांगितिक क्षेत्रकों नत्रक्ष बानोस यही चाहाना❤️❤️ तपाई हामी सबैको मनमुटुमा बस्न सफल गाएक हुनुहुनछ
दाम्पत्य जिबनको हार्दिक मङ्गलमय सुभ कामना हजुर
दाम्पत्य जीवन को सुभकामना छ है रेसम दाइ
पक्कै रेशमजिको बिहे भएको हो भने दाम्पत्य जीवनको शुभकामना यहि त नेपाली बिबाह । लोक गायक रेशम हामी गण्डकी प्रदेशको सान हो ।
Pakka ho hajur
बदाइ छ अनि आशीर्वाद नब दाम्पते जीवन को सुख मये रहोस्😍😍😍
बधाई छभाइ
अति राम्रो जोडी
बधाई को साथै नयाँ दाम्पती जीवन सुखमय बितोस भाइ मेरो सुभ कामना रेसम भाइ लाई
Dami xa bro Resham, SHUBHAKAMANA dherai Aaja herdai garda Tihar 2077 ko Pani SHUBHAKAMANA xa. Safalata ko kamana.
बधाई छ रेसम भाइ दाम्पत्य जीवन को !
@@DharmaVishesh w4
बधाई छ दादा सुखामै होस शुभकामन छ नाय जीवन को
बधाई छ रेसम सर
Bdai chha resam bhaiko jodilai
बधाई छ नया जाेडि मा
My best singer resham daju badhai x hjr dhubalai
बैबाहिक जीवनको लागि शुभ कामना रेशम निर्दोष भाई।।
badhai x new couple resham bhai
बेहुला हुँदा कति राम्रो शुभकामना निर्देश जि
Hor mero uncle miss u and lots of love u mero uncle
दाम्पत्य जिवनको हादिैक मगंलमय शुभकामना नव जोडि लाई।
बधाई छ रेशम भाई मलाई तपाई को स्वर अत्ति मन पर्छ
शुभकामना दाम्पतिये जिबनको सधै हासी खुसी देख्न पाईयोस जिन्दगीमा दुःख अाई नपरोस शुभकामना रेशम निर्दो सर
ल बधाई तथा शुभकामना रेशम दाजु भाउजु दुबै जनालाई ।
सफल दाम्पत्य जिवनकाेलागि शुभकामना,रेशम भाई🌷
badai cha vai
बधाई छ रेसम दाजु अनि भाउजू हजुर हरु को दाम्पत्ते जीवन हमेसा सुख मय रहोस कामना
सुभकामना छ दाम्पत्य जिबनकाे लागि।सधै हासिखुसि रहनु।
बधाई छ रेशम ब्रो दाम्पत्य जीवन शुखमय बितोश💐💐💐👈️
Nice vidéo badai xa
Badaix rasham vai
Badhai xa resham bhai happy married life
भदाएहिय सूब बिबाको रेसम निर्दोशो लाई नमस्कार छह गुड वीडियो देखने को मिला गुड
so many congratultion resham bhai सफल दामत्य जिवनको हार्दिकमंगल्मय शुभकामना💏💏💏💏💏💏💏💏
congratulations of happy marriage dai
हार्दिक बधाई छ दाम्पते जिबन को
badhai xa dubai jana lai
बैबाहिक जिबनको शुभकामना रेशम भाइ।
बैबाहिक जिबनकाे शुभ कामना छ दादा भाेईस काे धनी दादा
बधाई छ रेशम जि दम्पती जीव को शुभकामना। 😍😍
दाम्पत्य जिबन को हार्दिक मगलमय शुभकामना हजुर को जोडी प्रति👏👏👏👏👏👏💕💕💕💕💏💏💏💏💏💏💏💏
रमेश भाई तपाईंको जोडिको सफल बैबाहिक जिवनको शुभकामना , जिन्दगी मँगल रहोस् ।
भाइनमसकर तपाइको सुभबिबाहा को सुभकामना र संधै हाँसि खुसि तपाइको जिबन ् बितोस् घनेबाद भाइ
बधाई छ
Happy Married Life Resham Bhai Badhai Chha !!
kati ramro nacheki baini bibahako suvakamana dubailai
बधाइ छ , साथै सुखद दाम्पत्य जिबनको मङ्गलमाय शुभकामना
congratulation resham dai
La badhi xa sir dampata jivan ko
Congratulations both of you Galkote bhai
सफल दामपत्य जीवनको अग्रिम शुभकामना वैवाहित जोडीलाई
ल बधाई छ दादा ह्जु लाई💞
ल बधाइ छ दाजु
वैवाहित जिबनको लाख लाख शुभकामना
बधाई छ रमेश भाई
नयाँ जोडिलाई शुभ कामना
Baja bajaune ta Baglung Hugdishir ka jhai lageyo nice 👌👌👌
बधाई तथा शुभकामना रेशम भाइ बुहारी उत्तर उत्तर प्रगति सफलताको कामना 💐💐
सबैको मन मुटुमा बस्ने कलाकार 😍😍😍
बधाई छ वैवाहित जीवन को रेशम सर
Hardik badhai xa resham brother
भाइ दम्पति जिबन्को शुभ कमन छ होई
शुभकामना रेसम भाइको दाम्पत्य जिबनको साथै बधाई
सधैँ भरि हासीखुसी रहनु शुभकामना रेशम जी