नडराइकन बेहुलीकै अगाडि रबिनले खोले टीका सानुसंगको बिगतको सम्बन्ध, यस्तो सम्म भयो Rabin Lamichhane
HTML-код
- Опубликовано: 5 дек 2021
- sanjibini entertainment present- नडराइकन बेहुलीकै अगाडि रबिनले खोले टीका सानुसंगको बिगतको सम्बन्ध, यस्तो सम्म भयो Rabin Lamichhane and Tika Sanu Rabin Lamichhane Weeding new Video or Latest Live Dohori
Camara- DB Budathoki
Host- Santosh Paudel
Guest- Rabin Lamichhane Wedding
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
RUclips chanal
ruclips.net/channel/UC8to...
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH. 9808074106 Развлечения
टीका जी मोटाउनुभएछ!अहिले झन कति राम्री देखिनुहुदोरहेछ!❤️❤️❤️😍😍😍👍️👍️👌👌
सबैलाई नमस्कार छ।अाहा कति मिठाे गित अनि निकै राम्रो नाच छ।मान सिंह खड्का जि ,टीका सानू ,बाल चन्द्र बराल ,प्रकाश पराजुली ,कमल सरगम लगायत सबैको राम्रो छ।रबिन लामक्षाने जि लाई बैबाहिक जीवन दाम्पती दुवै जनालाई हार्दिक बधाई तथा मंगलमय शुभकामना छ।।
टीका दिजू ले कानमा सुटुक्क बेहुलीले मन् दुखाए जस्तै छ गीत राम्राे मोड तिर लागेर गाउँ है भन्नु भो केहो अनि फेरी lop पर्या हैन रे 😆😆😜😜 बिचरी बेहुली को मन् खुसी पार्न कति जान्नु हुन्छ के tq टिका दीजू happy married life dai vauju lai
हाम्रा गोर्खाली भाई ले उधुमै मच्चाएछन अरु कलाकार भाई बहिनी हरु ले पनि यसैगरी विवाह 💒 गर्नु है युटुबमा भए पनि हेर्न पाईयोस् अरु नभानि आशिर्वाद 😇 ठोक्केर दिउँला ओक्के !
आ हा कति रमाईलो मानसिङ भाई
हाम्रो गोर्खा मा आएका सबैजना लाई
धन्यबाद ।
बहुचर्चित लोकगायक रबिन लामिछानेको विवाहमा कलाकारहरुको अपूर्व जमघट भएर बबालै रमाइलो भएछ ! बिबाहको जमघटमा पंचे बाजाको धुनसँगै “तारासँगै जून...“ मीठो भाकामा बहुचर्चित एवं लोकप्रिय लोकगायिका टीका सानु र बहुचर्चित लोकगायक रबिन लामिछानेले गाउनु भएको दोहोरी अति नै सान्दर्भिक, सटिक र मार्मिक लाग्यो ! त्यो कार्यक्रमको आकर्षणको केन्द्र बिन्दुनै यही दोहोरी र नृत्य बनेको छ ! अति नै मन पर्यो । यस प्रस्तुतिले केही भावुक पनि बनायो ! सांगितिक क्षेत्रमा यो हदको भाइचारा, सदाचार, आपसी सद्भाव र एकता देखेर सारै खुशी लाग्यो । यति सान्दर्भिक, मार्मिक र सटिक दोहोरी प्रस्तुत गरेर बहुचर्चित लोकगायक रबिन लामिछानेको विवाहमा औधी रमाइलो गर्नु भएकोमा सबै आदरणीय कलाकारहरुलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना ! नव बिबाहित जोडीलाई हार्दिक बधाई तथा शुभकामना !!
दोहोरी का हस्ति हरुले गरेको रबिन को बिहेको रमाइलो हेरियो रमाइलो लागो यस्तो होस सबै छेत्र को कलाकार हरुमा पनि मेल मिलाप भन्दै सुखमय होस तपाई को जिन्दगी को यात्रा
कति रमाइलो है बधाई छ रबिन भाइलाई
बधाइ छ हाम्रा गोर्खाली लोक गायक रबिन भाइलाई सथै वैवाहिक जिबनको सुभकामना
Oo ok iii iv in ii and io oo I oko oo
धेरै धेरै बधाई छ दुएइ जनालाइ
रबिन दाजुलाई शुभकामना।।
बैबाहिक जिवनको सफलताको शुभकामना रबिन भाईलाई
साथै राष्ट्रकै महिलाहरुको ईज्जत राख्ने र महिला संस्कारको जगेर्ना गर्ने टिका सानु बैनिको पनि आगामिदिनहरु शुभ रहोस दुस्मनहरु टाडै हटेर जाओस कामना छ।
रमाईलोछ लोकप्रिय गायक रबिन लामिछाने लाई बैवाहिक जिवनको शुभकामना🙏💕🎵❤️🎤💕🎵💕
Kati ramailo vako ho k
@@suryamagar3682 होनि😍
@@nabinmagar9233 yu
@@kabitachaulagain5975 😍💕
@@suryamagar3682 .
सुखमय दमपत्यजिबनको शुभकामना छ लोकप्रीय गायक रबिन सरलाइ
लोकपि्रय रबिन लाम्छाने सर लाई वैवाहित जीवन को हार्दिक शुभकामना 🙏🙏🙏🙏🌹🌹🌹🌹
Dherai ramailo❤️❤️happy maride life rabin brother ❤️❤️tika sanu sis nice voice
सुखमय बनाेस दमपत्यजिबन शुभकाना चाेखाेमायाकाे सम्मान गरनु दुबै जनाले बाचुनजेल जिन्दगी भरीखुसीरहनु यक अर्कोलाई बुझेर
रबिनले गजबको जोडी भेटाएकोरहेछ ।बेहुलीमै रमाईलोर्गने र नाचने दुलही भेटाएको रहेछ धन्यबाद ।
ओक पृय कलाकार भाइ रबिन लामिछाने लाई दम्पती जीवन सुखमय बितोस बधाई अनि सुभकामना🌷❤️👌
Congratulations hamro gorkha ko Rabin dajhu and vajhu li 🙏🙏
दाम्पत्य जिबनको शुभकामना भाइ बुवारि दुबै लाई
आज माईती गाउँ मा रमाइलो भयो नजिक भयको भय म पनि सगै नाचथिय। बधाई भाई बुहारी लाई सबै लाई साईनो अनुसार नमस्कार 🙏🙏🎉🎉👏👏
बधाई छ दुबै जनालाई💐💐❤️🇦🇪🇦🇪
धेरै धेरै शुभकामना छ रबिन भाइ
I love tika sanu she have beautiful personality ❤️🙏💐😍🏴🏴
😨😴😴😨
00000
Gfgffrff6 rd rèd
Wow I would like to your beautiful marriage live ceremony congratulations to you ❤🎉❤thanks lots all of you i love Tika ❤️ ❤🎉❤thanks ❤🎉❤❤❤
Congratulation hamro gorkhali Rabin Vai Ra buharilai 💕💕🎉🎉
लोकपृय गायक रबिन भाइ को बैबाहिक जीवन को शुभकामना
हार्दिक बधाई बेहुलाबेहुलीलाइ 😘😘😘😘😘😘🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐❤️❤️
भाउजु लाई पनि सङ्का लागेजस्तो लाग्यो फर्कि फर्कि हेर्नु भाको छ टिका दिदि लाई
बदाईछ रबिन भाइ सुखसन्तेस्मयहाेस जिबन❤️
आहा कति रमाइलो सबै जानू भएको रहेछ ! शुभकामना छ ।।
Tikka सानु आज धेरै सुन्दरी 💯🙏❤💞🌹 lovely singer ♥
क्या मजा सग रमाइलो गरि बिहे गरेउ रबिन खुसि लाग्याे
आहा कति रमाइलो
कति रमाइलो है। बधाइ छ।
Happy married life rabin lamichhane brother❣️❣️
हार्दिक सुभकामना दम्पती जिबन्को
Kasto valadmi behuli nani ❤️❤️ Rabin vai congratulations ♥️♥️
दुल्हि नाराज भयजस्तो लाग्यो
यसरी रिसाएर नि हुन्छ त हिजो कस्को थियो को संग थियो सोच्नु भन्दा आज देखि मेरो हो भनेर सोच्दा राम्रो
आहा! कति रमाइलो!रबिन जीलाई सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना !
Congratulations both of u......... Mansing sir ko dance super....
Happy wedding Rabin, Super beautiful & Lovely - behulilai pani nachayeu Tika Thankyou all participant...
जान न पाय पनि दादाको बिहेमा youtube मा हेर्न पाइयो खुसी लाग्यो दाम्पत्य जिबनको सुभ कामना दादा भाउजू लाई
Congratulations Rabin vhai
congratulations rabin bro 💞n💑i both up you for new life 💑💞 beautiful life 🙏❤🌹💯✈ rabin sir
रविन भाईलाई वैवाहिक जीवनकोशुभकामना
टीका बहिनी तिमी पनि छिताे बिहेगर
Congratulations Rabin both of you
Badai x Rabin daju❤️🙏
Dherai dherai badhai ani suva kamana dubai jodi lai 🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰
बधाई छ दाजु र भाउजु तर तपाई हरुको बिहेमा कैलेई बिछोड को आरोप नलागोस
Tika ji kati ramailo garnu vako.
Dampati jeban sukhada hos suvakamna rabin sir
धेरै धन्यवाद सबै जानू भएको मा
Congratulations 🎉🎉
बधाई छ रबिना भाइ र बहिनि लाई
wau dherai ramailo
La badai xa nawa dampatilai
धेरै रमाईलो बधाई छ
Congratulations 🎉🎉👏👏
हार्दिक बधाई छ सुखद दामपत्य जीवन को शुभकामना छ रबिन जि
जापान यात्रा सम्झे होलान् रविन र टीकाले😀😀😀
Tika sanu ko ahile wait kati vyo hola hai ali motaunu vayaxa
Congratulation both of you
ल बधाई छ दुबै जनालाईं
Congratulations both of you 🎈🎈🎈🎈🎈🎈
Congratulations both of you
वैवाहिक जीवन सुखमय रहोस्
बधाई छ
mansingh sir ko dance super duper amazing?
Wow nice video love you from india
Happy married Rabin sir
Hapy married life Rabin bro
ल बधाई छ हजुर🇳🇵🇳🇵🍒🍍🍒🍒🍊🍇🍇
रबिन दादा भाउजु लाई दुख न नदिनु है
नाचमा ता बालचन्द र मानसिङ्गको खत्त्रा छ है
बधाई छ सोर सम्राट
बधाइ छ रबिन सर
Congurlations rabin dada
टिकाअलिमोटि देखियिन योभन्दापनी मोटिभए शर्मीला र मन माया भन्दा कम नदेखिने भएछ ? तर नाच तगडा
टिका दिदि love you
।
ल बधाई छ दुबै जनाई
wow wow wow 👌👌👌👌👌👌👌👌👌👌
Congratulations 🎊
Aaha kya dhammi ramailo vaa raichha
❤️❤️
Badhai x rabin dai
Congratulations .behuliko haso dekiyana alikati pani
बधाई छ दाजु
suva kamana both
Badhai xa rabin bhai
❤❤❤
Wow nice Jodi suvakamana hjr harulai
Congratulations
बियुटि रबिनको मिसेस रबिनभन्दानि
Badai x rabin bro
good 🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌
la badhai cha vai
आज मेरो खुशी भएकोछ धेरै नै मन।।
सफल रहोस् रबिनको बैबाहिक जिबन।।
Badai xa Rabin dai lai