अमेरिका जान लागेकी टिकाले सबैलाई रुवाईन | PhoolKo Thungama | Tika Sanu VS Raju Pariyar | New Dohori
HTML-код
- Опубликовано: 7 сен 2024
- अमेरिका जान लागेकी टिकाले सबैलाई रुवाईन | PhoolKo Thungama | Tika Sanu VS Raju Pariyar | New Dohori 2080/2024
#chhahari #newlivedohori2024 #rajupariyar #tikasanu Phoolkothungama #bishalnathyogi #dohorinepal
_______________________________________________________________
Orginal song : PhoolKo Thungama
Vocal : Raju Pariyar,Laxmi Nyaupane & Kastup Panta
Lyrics :Bishnu Khatri
Music : Kastup Panta
Music Arrenger:Indra Gc
• राजु पारीयार ,लक्ष्मी ...
_______________________________________________________________
Live Dohori Singer
★ Raju Pariyar
★ Tika Sanu
_______________________________________________________________
Camera
♬ Krishna BC
♬ Mahesh Mahara
♬ Bishal Nath Yogi
________________________________________________________________
Editing
♬Bishal Nath Yogi
_______________________________________________________________
♬ Recordist | MIX : Hemraj Dangi
_______________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
Managment- Nabaraj Basnet - 9861082363
_______________________________________________________________
© Chhahari-2023 | 2080
Ph:- 9849041563
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measure
हामी सबै स्टुडियो र दर्शकले मात्र होईन नेपालका मादल, सारङ्गी र बाँसुरीले झनै सम्झने छन् र खोजी गर्ने छन् ।चाँडै फर्केर आउँनु टिका बहिनी ...... सायद यति भावुक बनाउने दोहोरी छहारीमा पहिलो पटक गाईएको यहि दोहोरी हुन सक्छ।🙏🏾🙏🏾🙏🏾
साँचिकै जन लाको होर????
प्रोग्राम को लागी होलानि???
टीका सानुले साँचिकै दोहोरी क्षेत्र छोडेर भास्यो भने सुन्न्यै लाउने छ।।। उज्ज्वाल भबिस्याको शुभकामन टीका जि.
शुभयात्रा
❤❤❤❤❤
Tika Sanu Ji is a gem of live folk duet song. She must not live permanently in the foreign land. She must come back soon to motherland if she is traveling to foreign country. Nepalese live folk duet field will feel empty without Tika Sanu Ji who is a live folk duet queen.
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤@@user-qg5vp5hy9q
हामीलाई विश्वास छ लाेक गित संगित छाेडेर कतै जाने छैन ! याे त अन्य कलाकारको प्रतिनिधित्व गरेकी हुन् 👍️
नेटले काम नगरदा नगरदा नि थिचिथिचि जति चल्यो तेति सुने सारै मन बिचलित भयो दोहोरि मात्रै गित होइन जीवन को महत्त्वपूर्ण सहयात्री पनि हो ।
सारै मीठो र मनै रुवाउने ती शब्धहरुले मुटुनै छिया छिया बनायो।सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ।❤❤❤❤टीका बैनिको यात्रा सफल र
सुखद मय होस । टीका बैनिलाई अमेरिकामा स्वागत छ।
आहा सुनी रहौ झै लाग्ने मीठो सोर मिठो प्रस्तुती राजु दाइ र टीका बहिनी को
अति मार्मिक सब्दा टिका बैनी को सब्दा ले अति मन छोयो धेरै धेरै सफलता को शुभकामना राजु दाइ टिका बैनी लाइ ❤❤❤❤❤❤❤
आज त राजु को पनि आँसु खसेयोकी जस्तो लाग्यो लास्ट मा बधाई टीका सानु अमेरिका को यात्रा सफल होस
सारै मन रुवाउने गित टीका बहिनी र राजु दाईको एकदमै मार्मिक र यथार्थ मा आधारित
टीका बहिनी र राजु शर ले गाए काे गितले अति मन रून्छ बढाई छ दुबै जना लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
मलाई साह्रै मनपर्ने गायक तथा गायिका , दुवैजना को लाईभदोहोरी साह्रै राम्रो हुन्छ ❤❤❤
टिका बैनी भावुक गित ले मनै भारी भयो राजु भाइ र टीका बैनी को यो मिठो प्रस्तुती लाई big सम्मान 🙋🙋🙋🌺🎉🌺🎉
सबैकाे मन मुटु जित्न सक्ने स्वर र शब्द भएकोले हाेला स्वर सम्राट् भनेको ......love u raju dai
राजु दाई ले र टिका ले दोहरी गाए हेर्नुको अर्कै मजा आऊछ ❤
टिका सानुको अमेरिकाको बसाई सफल र फल्दाइक होस
किस्ताकिस्तामा भएनि मुटु रेट्ने गअरि गाएको दोहोरि सुन्न र हेर्न पाइयोस 😘😘
आहा कति मिठो मार्मिक शब्दमा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई शुभ यात्रा टिका बुनु शुभ आशिर्वाद बैनि❤❤❤❤
साच्चै मन रुवाने दोहोरी आँसु नै आयो
जो जतिले दोहोरी गायानि मलाई मन पर्ने राजु दाइ र टीका दिदीको सबै भन्दा राम्रो लाग्छ। ❤
अति सुन्दर प्रस्तुती हजुर हरुको हार्दिक नमन गर्द्छु राजु दाइ तिका दिदी लाइ❤
राजु भाई काे सब्दै को छनोट नै दामी ❤
आहा राजु परियार दाजु को शब्द छनोट अनि टीका बैनी को नि उस्तै धेरै रुवायो देस रहरले छोद्नी पनि छन तर बाधेताले छोडनु को पिडा कति कति
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
राजुका ई शब्दले टीका लाई जिन्दगी भरी पोल्ने छ
टीका दिदी साच्चै अमिरिका जान लागेकी हुन त
जति हेरेपनि धित नमर्ने हजुर हरूको हरेक सब्दा ले मन छुन्छ ❤❤❤❤मिस यु राजु दाई टिका बहिनी। धेरै सम्झेको छु हवस् ❤❤❤
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏🙏👌💕💞👌🥰🧡🧡 Tika Sanu vagwan ho 🙏🙏🙏🙏👌💕💞👌👌👌👌😭😭😭😭😭😭😭
आहा कति मिठो गित राजु भाइ र टीका बैनिको सफलताको शुभकामना ।🎋🎋🍒🙏🇳🇵🇳🇵
जस्ले जे भनेनी इन्द्रेणी जमाएको टीका,खिमा,र मनमाया हुन,,
सलुट छ दोहोरी दुनियाँ को राजा राजु दाइ हजुर लाई
भाका पुरानै भए पनि दोहोरी मा अति नै व्यावहारिक ता लुकेको छ।
शुभ यात्रा टिका सानी सिस हजुरको उज्ज्वल भबिस्यको शुभकामना सधैको लागि जान लाग्नुभको त हैनहोला सधैको लागि गए पनि सङ्गितलाइ नबिर्सनु जाहा गए पनि हामिलाइ हजुरको आवाजमा गीत सुन्न मन लाग्छनी फेरि ❤❤❤❤धेरै माया सम्झना सानु❤❤
सरई रूवाने दोहरी राजू रा टीका को सुभा कमाना ।❤❤❤
शुभ यात्रा प्राय राम्रा राम्रा कलाकार हरु आफ्नो देश छोडेर जान्छन्, के गर्नु यो सबै समय र परिस्थिति सँगै जिन्दगीको यात्रा हो।❤️😍😘🙏
केसाच्चै होर टिका बिदेस जानि गय पनि छिटै आउनु है टिका सुभ यात्रा को सफल्होस टिका
के भयो tika शानु लाई पैशा ko जरूरत xa भने हामी सबै ले हेल्फ गरैला के पर्वलम xa जनता मा राखनु होस् टीका जी तपाईंको दुख मा नेपाली लोक गित फेन् दर्शक जिन्दा xam 😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🍑😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😔😭😭😭😭😭😭
Excellent song, Raju n' Tika ! Never enough in this song.congratulations both of you
सारै मन पर्ने गायक र गाइका हजुरहरुलाई समान छ ❤❤❤🎉🎉🎉🎉
दाइ भाइ छैन कमाउने दिने
कल्ले छर मेरो पिर बसम्झिने😢😢😢
आजकाे दाेहाेरीका सवाल जवाफले मन छिया छिया भयाे, मुटु भक्कानियाे र आँखा भरिएर भल सरह बगिरहे ! शब्द शब्दले मन छाेयाे । याे दाेहाेरीकाे शसक्तता र वास्तविकताले अनेकाै तरंगहरू तरंगित भए । मन सम्हालेर दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक नमन् गर्दै सम्मान व्यक्त गर्दछु ।
गीत पनि बिशेष छ❤❤❤❤ पुराना गीत कति राम्रा छन है❤❤❤❤❤
वाध्यताको अगाडी कसैको केहि लाग्दैन बैदेशिक यात्रा सफल रहोस
अती मिठाृ गित तेतिकै सुनिरहम जस्तो साेर धन्यवाद ,र शुभकामना ❤❤❤
Dami damdar meetho marmik prastutile bhabuk banayo Raju & Tika beat of luck & Thanks 👌⚘
दुबै जना दोहरी का अब्बल गाइका हुन
aaha jati sune pani sunirakham jato raju vai rw tika sis ko dohori❤❤❤❤
King of lokdhori Raju pariyar 🥰😘😍
❤❤❤❤🎉🎉🎉🎉 राजु परियार
❤❤❤❤आहा सारै मन छोयो यो यहि जोडि को पर्तिक्छ्या मा थिए मज्जाले हेरियो 😢❤❤❤❤❤❤
शुभ यात्रा सानू हजुर लाई बिदेश काेयात्रामा🙏🙏🙏🙏🙏👌👌❤️❤️❤️❤️ दाेहाेरि काे पनि धेरै धेरै शुभ कामना छ
साच्चिकै देश छोड्न लागेको जस्तो भयो मलाइ गितको शब्दले ❤❤
सरै राम्रो गित तपाई हरुको🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Sarai ramro dohori ❤
टीका सिस्टर साच्चै बिदेश जान लागेका हो कि क्या हो कि दोहोरी मा मात्र हो कि कसो हो मैले त केही मेसो पाईन ।।।❤❤❤
सेम प्रोबलम मैले पनि केही मेसो पाइन ❤
WsAaaddruo ❤❤
बबाल छ । दोहोरी मन छोयो 😢
सारै राम्रो गीत
असाध्यै मन परो सानि र राजु दादाको दोहोरी हेर्दा आँसु खस्सेको पते भएन ❤
लोक दोहोरीका महागायक राजु सर र प्यारी सुन्दरी बहिनी टीका सानुको बबाल दोहोरी एकदमै मन पर्यो ।
पूर्वी ताप्लेजुङ्ग बाट म मन कुमार थेबे ।
उज्जवल भविष्यको शुभकामना टीका दीदी❤❤
Jati sunepani suni rahana man lagcha yo raju bhai ra tika sanu ko dohori 🙏🙏🙏❤❤❤👍👍👍
सानि हजुर जुन रोधि घरमा गए गाउनु भएको हुन्छ नि मलाई असाध्यै मन पर्छ के गर्ने यस्तै हो यो दुनियाँ धेरै दुखि हुनुहुँदैन के सानि दुबै सानि र राजु दादा फाई धेरै बधाई छ❤❤
मिठो गीत ❤❤❤❤❤❤❤
Wow Kati मार्मिक dohori पर्दाको yetra सफल होस् टीका सानु biiniko❤️❤️
यति धेरै स्टेज कार्यक्रम पाउने अनि चर्चित कलाकार त देश छोडेर जान्छन् भने क्षेत्र कसरी बच्ला।
Tika sanu dd Lai deraii Maya ra samjana❤🎉😢
Wow
कति राम्रो हो।
Very emotional lok dohori king Raju pariyar and Tika Sanu ❤❤ congratulations all teams
Tika ji ko yo geet dherai ramro lagyo aru geet vanda.
Wowo yo dohari sayad kati choti hera maile tara yatiman royarko thiyan tika bahine ani raju daiko tagke kura 🙏🙏🙏
दोहोरी राम्रो त यसै भैहल्छ बरिष्ठ-बरिष्ठहरुले गएको।। तर टीका जि बिदेश जाने कुराले चही मनै भरङगा बनायो।।उज्जवाल भबिस्याको शुभकामन टीका जि.
मलाई मनपर्ने दुबैजनालाई सुभकामना♥️🙏🙏
Raju bhai ra tika sanu ko dohori sunda dherai aannda lagyo. Mero aakha baat aasu pani aayo
saharai ramro dohori bhadhai xa all timlai
टिका बहिनी लाई उज्ज्वल भविष्यको कामना ❤🎉❤
नमस्कार सम्पूर्ण लाई ❤ आहा कती राम्रो दोहोरी गीत सून्दा सारै मन रोयो 😢❤❤❤ सूमधूर स्वर का चर्चित धनि कलाकार राजू दाई र मेरी प्यारी टिका दिदी लाई धेरै धेरै धन्यवाद छ साथै सम्मान छ सबैलाई 😢 टिका दिदी धेरै नरूनू दिदी 😢के गर्ने दाई भाई नभय पनि अरु छन नी दिदी किन पिर गर्नु हून्छ 😢जे छ त्यसैमा खूसी रहनू पर्छ दिदी 😢❤❤❤म हजूरलाई आफ्नै दिदी जस्तो मान्छू दिदी म पनि दिदी बहिनी नभयकी अभागी छोरी हू दिदी 😢❤❤❤
दोहोरी का हस्ती खम्बा । बबाल दोहोरी ❤❤❤❤❤
यथार्थ नै हो टीका बैनिको ❤❤❤❤
Very nice
Really every words touched heart😥😥,our dear personalities Popular queen👑Tika Sanu ji and Folk voice emperor respected Raju Pariyar ji high respect and success
To the entire team.🎉🎉
अत्ति मार्मिक दोहोरी
यसरी चटकै संगित लाई छोडेर किन जान लाग्नु भा होर टिका सानु दिदि हुन त यो स्वार्थी ठाउँमा बसेर के गर्ने केहि गरम भने पनि खुट्टा तानि हाल्छन ❤❤😢😢😢 miss you ❤️ sister ❤
The real song for all .
लोक दोहोरीको राजा राजु दाई
❤❤❤❤❤लवली टिका र राजु भाई र टिम लाई नमन 🙇 हामी नेपाली बिदेस मा ऐई टिका झै रुनछौ तर देशवासी ले यो युके बाट कमाऐ को छः हामी लाई थाहा छः कसरी कमाई ऐ को छ
सर्बपृय र लोकपृय हरुबिच्को रमाईलो
Woww woww seweet sang 🎉🎉🎉
Very nice patiala India thekhe
टीका बैनी को सब्दले सारै मन छोयो
🙏🙏सम्पुर्ण मा अति मार्मिक🙏🙏
खत्रा शब्द समयोजन टिकाको
" सबकुरा हरसंग = बदल परसंग"
❤❤❤❤❤
Music, singing , dancing, laughing and weeping , and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
Big fan Raju Tika ko
Big fan Tika sanu
Sari head touch song tika baini ra Raju daju ❤❤❤❤❤❤❤❤ good song ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Nice
Nice sanu miss you all ❤️❤️❤️❤️
टीका गइन भने अब युटुब म हेर्दिन😢😢
❤टिका आमा बाबु दिदि बैनी छोडेर अमेरीका जान लाग्दा गित राम्रो र सत्य भय पनी त्र टिकाले अमेरीका जाने बस्ने र अमेरीकै नागरीक बन्ने र संतानलाई अमेरीकन नागरीक बनाऊने ईच्छा र चेस्टा गरेको कारणले मैले गित मन पराय पनी टिकाको अमेरीका जाने बेहोरा मन् नपरायर डिस्लाईक दियको छु है
टीका बि क च्वाक छिन्💋💋💋💋💋
tika sanu ley dai bahi xan bhanda sarai chita dukheyo mero ta♥️♥️♥️♥️
Samayale satha diyeko sabai Nepaliko manmutuma basisakeki bahu-pratibhasali kalakar America janebhaye pachhi yo manai kasto kasto bhayo !? Tikako lagi yehi America thiyenara...!?❤
अति मिठो लाग्यो