श्रीमानले सौता हालेपछि फेवातालमा यस्तो गर्दै छिन् , चटपटेवाली नविनाको मन लोभ्याउने स्वर , कडा दोहोरी

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • चटपटेवाली नविना परियार को मन लोभ्याउने स्वर , कडा दोहोरी , श्रीमानले सौता हालेपछि फेवातालमा यस्तो गर्दै छिन् Nabina Pariyar
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    MicroLink Movie Media : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
    Right for this video is provided by MicroLink Media

Комментарии • 727

  • @nandanepali1681
    @nandanepali1681 3 года назад +104

    दोहोरी मा कडा रहेछिन बहिनी ।छिटोभन्दा छिटो इन्द्रेणी मा देख्न पाउ उनलाइ पनि सपोर्त हुन सक्छ बिचरा दुख पाउने रहेछिन बहिनि

    • @amritacharya2326
      @amritacharya2326 3 года назад

      अाहाँ साेर राम्राे छ

  • @nandanepali1681
    @nandanepali1681 3 года назад +117

    आहा कति मिठो भोइस यी बहिनी लाई इन्द्रेणी मा लैजानु पर्यो भोज सर

    • @sriramsaudi1366
      @sriramsaudi1366 3 года назад

      ho k👌👌👌👌👌👌👍👍👍👍👏👏👏💘💝💞

    • @kamalapoon89
      @kamalapoon89 3 года назад +1

      Off course

    • @petemberpoudel
      @petemberpoudel 3 года назад

      यिनी बहिनी लाई ईन्द्रेनी मा लानु पर्छ है भोज राज सर

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +143

    कर्म बिग्र्यो माइतीमा अटिन। कस्तो मार्मिक सबैलाइ मिल्ने गीत।

  • @mdmoktan
    @mdmoktan 3 года назад +139

    बहिनी लाई पनि इन्द्रेणी मा लानु पर्यो,,
    स्वर राम्रो समुधुर रहेछन् ।।।
    भोजराज दाइ लाई धेरै धन्यवाद

    • @dhsf9070
      @dhsf9070 2 года назад

      Dffggggbcccvbbhgfsxxcgg

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 года назад +65

    आवाज दामी छ बहिनी हिम्मत वाली हुनुहुन्छ जिन्दगी संघर्स हो अगाडि बढ्नु सफलताको शुभकामना

  • @bishalkumar5179
    @bishalkumar5179 3 года назад +199

    तीखो आवाज रैछ बैनी को इन्द्रेणी मा लैजाने कोशिस गर्नु भोजराज भाइ यो बैनिको उद्दार हुन्छ

  • @chandafgurung6582
    @chandafgurung6582 3 года назад +125

    बैनिकाे साेर अति मिठाे बैनिलाई पनि ईन्देणि मा लैजानि काेसिस गर्नु है भाेजरा जि

  • @dhanupun1545
    @dhanupun1545 3 года назад +38

    आमा भनेको त यस्तो पो हुनुपर्छ । जस्ले आफ्नो बच्चाको लागि यसरी संघर्ष गरिराको छ । इनि बहिनिलाई देखेर सबै आमाले सिक्न जरुरि छ ।

  • @darlamimagarbhadrasing4962
    @darlamimagarbhadrasing4962 3 года назад +83

    सोर राम्रो छ बहिनी को अगाडि बराउनु पर्छ है भोज राज जि

  • @umeshsunar1473
    @umeshsunar1473 3 года назад +134

    स्वर त निकै नै राम्रो रहेछ , अगाडि बढ्दै जानु होला धन्यवाद

  • @nandanepali1681
    @nandanepali1681 3 года назад +42

    बहिनिको स्वर अनि गायन शैली मा विशेष दम छ

  • @applebanana5821
    @applebanana5821 3 года назад +30

    शाहसी बैनी भगवान सधै सिरमा बसुन आतेको पुगोस ।त्यो पापीलाई कसैको माया नहोस् छोरी र बुदीको आँसु लागोस।पापीलाई।

  • @asmitarayamajhi9266
    @asmitarayamajhi9266 3 года назад +239

    कर्म बिग्रेयो माइतमा अटिन यो टुक्काले सारै मन रुवायो

    • @shovasentury4270
      @shovasentury4270 3 года назад +4

      shaiii vannu vyo di

    • @sardhasharma7884
      @sardhasharma7884 3 года назад +3

      सहि भन्नु भयो

    • @aaroshimakim7341
      @aaroshimakim7341 3 года назад +3

      Kati roy ma 😭😭😭😭😭😭😭😭😭😭

    • @alizapoudel6014
      @alizapoudel6014 3 года назад +2

      यो दिन मैले नि पार गरे जस्तो बहिनि को टुक्का छ यो मेरो जिबन मा मैले नि भोगेको कुरा हो

    • @urmilathapamagarni8292
      @urmilathapamagarni8292 3 года назад +1

      Same bunu mero ni man xoyo

  • @tiktoknepalitv6908
    @tiktoknepalitv6908 3 года назад +75

    धेरै राम्रो गाएकोमा बधाई छ तेसरिने चलीरहोस जीन्दगी तिम्रो है

  • @jitkumarithapa5624
    @jitkumarithapa5624 3 года назад +72

    बैनि कति दुखको गित गाउनुभयो मेरो अाखाबाट अाशु रोर्न सकिन मुटुनै दुखो

    • @bhimprasad3905
      @bhimprasad3905 3 года назад

      अति राम्रो सोर छ अगाडि बड्नु होला

    • @susmitanembang7335
      @susmitanembang7335 3 года назад

      Vojraj sarko sar chain Mata haseko hase vaye ni hehehehe

  • @biswasgr143
    @biswasgr143 3 года назад +23

    हिम्मत हार्नु हुदैन बैनी तेस्ता खाते बुडाले छोडेपनी तिमिले तेसकै सामु केही गरेरा देखाउछु भनेरा अठोट भएरा अगाडि बड्नु बैनी

  • @srijanagyawali8519
    @srijanagyawali8519 3 года назад +16

    सारै मिठो आवाज कि धनी रैछन बहिनी अगाडि बढी प्रगति गर्नु शुभकामना छ

  • @aanuskabhatari9
    @aanuskabhatari9 3 года назад +15

    बिचरा कति आँसु आयो सबैले साथ सपटो दिनु सयोगि मनहरुले भोजराज सर

  • @balbahadur8057
    @balbahadur8057 3 года назад +1

    सब्र प्रथम त बैनिको सफा मन र बिचार सार्है मन पर्यो र माइत अटिन टुका ले भाबुक बनायो आफुलाइ धोका दिनेलाई गालि गर्नुको साटो झनै राम्रो होस भनि आषिश दिने हरु कमै मात्र मा भेटिन्छ जस्मा बैनि पनि परिन यसरिनै हो दर्सक को मन जित्ने बैनिको मनले चाहेको पुरा गरिदिउन भगवान ले स्वोर अति मिठो छ कुनै चलेको कलाकार भन्दा कम छैन यदि ठाउँ पाउनु भो भने भबिस्य उज्ज्वल देखिन्छ गायन + दोहोरी छेत्रमा बैनिको गित गाएर नै आमा छोरि घर ब्याबार राम्रो चल्न सक्छ ता कि चट्पट बेचि राखनु पर्दैन चटपट बेच्नु नराम्रो काम त होइन दोहोरो पनि मिठो लाग्यो कृपया मिडिया मित्रहरू इन्द्रेणी सम्म बैनिलाइ लाने कस्ट गरौ ठुलो धर्म मिल्छ

  • @bhimsgnvlog5366
    @bhimsgnvlog5366 3 года назад +16

    सलुट बैनी तिम्रो त्यो शुरिलो र मिठो अबसर पाओस् शुभकामना

  • @gangamagar5507
    @gangamagar5507 3 года назад +5

    कति मिठो सोरको ध्वनि बहिनिको भोजराज सर सक्ति सर ईन्रेनि सम्म पुराईदिनु बहिनिको उद्दार हुन्छ

  • @5K08BABU
    @5K08BABU 3 года назад +16

    नबिना को प्रतिभा अत्यन्तै राम्रो छ।अरु जस्तै यि दिदि लाइ नि भाइरल बनाउनु पर्यो ।

  • @PremSingh-mv9qs
    @PremSingh-mv9qs 3 года назад +10

    राम्रो नै राम्रो सुमधोर सोरछ गाउनेमौकापायो भने सबै नेपालीको मनपक्कै बहिनीको सोर मन पर्नेछ

  • @ankhijhyalonlinetv3194
    @ankhijhyalonlinetv3194 3 года назад +34

    अब पालो नविना परियारको मिठो स्वर ..

  • @nirmaljohnny1962
    @nirmaljohnny1962 2 года назад +2

    कति मिथो सोर मन नै छुने कोइली को भन्दा कम छैन हजुर को सोर अनि मान्छे पनि उतिकै राम्री हुनु हुन्च उन्नती पर्गती को अनगिन्ती सुभकामना ल हजुर लाई 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗

  • @dhankumarsundas764
    @dhankumarsundas764 3 года назад +21

    स्वार त दामी रहेछ ।।।बुनु लाई सफलताको कामना ।र हिम्मत नै सबै भन्दा ठुलो कुरा हो बुनु।।।।

  • @siddhapuri11
    @siddhapuri11 3 года назад +43

    भोजराज सर यो वहिनिलाइ नि चान्स दियर अगाडि वडाइदिनु होस विचरा यस्तो राम्रो पर्तिभी छ

  • @पुष्पापाैडेल
    @पुष्पापाैडेल 3 года назад +14

    कर्म बिग्रेयाे माइतैमा अटिन हरे अाफुलाइ पनि परेर हाेला सारै मन छाेयाे 😢😢😢😢😢😌🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +39

    हो हो भोजराज जि पनि दोहोरी talent,,ha,ha
    बैनी को स्वर पनि चटपटा झै तिखो मिठो रैछ राम्रो, जय भोजराज जि

  • @jyotiskitchen5746
    @jyotiskitchen5746 3 года назад +12

    धिक्कार छ ति पापि पुरुष लाई जस्ले तिमिलाई चिनेन कलियुगको आरम्भमा भएको छ 😥💔 पकै पनि एकदिन रुनुपर्छ तेसले अबसय पनि। 🤔🤔😥😥

  • @osiamaenterprises6494
    @osiamaenterprises6494 3 года назад +30

    निकै राम्रो छ नानिकाे स्वर अघि बढाउनुस् भाेजराज भाइ ।

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 3 года назад +8

    अबको भाइरल हुने पालो नबिना परियार इन्द्रेणिमा लगेर जानु पर्यो भोजराज सर।

  • @indrakc6417
    @indrakc6417 3 года назад +3

    यो अगिको टुका राम्रो लागो
    👇️👇️👇️👇️
    बधाई छ भोजराज दाइ
    1m sub पुगेछ

  • @bkprakash5208
    @bkprakash5208 3 года назад +2

    सारै राम्रो आवाज छ बैनिको सपोर्ट गरिदिनु होला सबैले विशेष गरि भोजराज ब्रो ले

  • @manishakaushal8794
    @manishakaushal8794 3 года назад +28

    भोजराज दादा ले निकै हँसाउनु हुन्छ त 🤣🤣🤣😂😂😂🤣🤣🤣🤣🤣😁😁😁😊😊😊😊😊

  • @dahalbahadur1364
    @dahalbahadur1364 3 года назад +7

    अत्ति नै मिठो स्वर रहेछ बहिनिको ।र जिबन मा पनि दुख पाएको रहेछ सयोग गर्नु होला सबैले ।।

  • @milan0250
    @milan0250 3 года назад +13

    आह कति मिठो स्वार
    सबैले गित संगीत को लागी साथ सपोट गर्दिनु होला है साथी हो

  • @khunaraj7849
    @khunaraj7849 3 года назад +8

    वाउ नाइस स्वर बहिनी लाई गाइका भयको देख्न पाम र पापी बुढो को कहिले भलो न होस

  • @SarjuKing-f8h
    @SarjuKing-f8h 7 месяцев назад +3

    राम्रो आवाज छबईनिको❤❤❤❤❤❤

  • @jivanpun9029
    @jivanpun9029 3 года назад +1

    बैनी लाई साथ सपोत को खाचो छ सबै ले साथ दिनु परछ

  • @reshamnepal7642
    @reshamnepal7642 3 года назад +8

    इन्द्रेणि मा लानु परो भोज राज ब्रो अती राम्रो आबाज

  • @pyuthanikanxisunitamagar6564
    @pyuthanikanxisunitamagar6564 2 года назад +4

    कति मिठो स्वर आहा

  • @mahendragurung9775
    @mahendragurung9775 3 года назад +29

    बेस्ट अफ लक नानी गूड् लक स्वर चै भोज राज भाईको हो के राजु परियार लाई नि पछि पार्ने 🤣🤣🤣🤣🤣🤣🤣

  • @Starchannal51
    @Starchannal51 3 года назад +6

    नबिनाको आवाज सरै मिठो छ अनि मन्छे पनि राम्री कति लजालु स्वभाव को।

  • @bashantidhungana630
    @bashantidhungana630 3 года назад +3

    कति मार्मिक छ। धन्यबाद

  • @narayankhanal2810
    @narayankhanal2810 2 года назад +5

    कति मिठो स्वर प्रगतिको शुभकामना बहिनि

  • @rahamatali
    @rahamatali 3 года назад +3

    दुख लाग्यो! 🥺 कस्तो पापी रैछ बिचमा धोका दिन थियो भने बिहे किन गरेको पापी रैछ त्यो मान्छे! दुख नमान्नुस हजुर हजुर को आवाज धेरै राम्रो छ एकदिन अवस्य सफलता हासिल हुन्छ!🙏

  • @nisumagurung6576
    @nisumagurung6576 3 года назад +8

    भाेजराज जि याे बैनिलाई ईन्द्वेनिमा लग्नु पर्याे सहयाेग पनि मिल्छ यस्ताे प्रतिभा भएकाे र जागरिलाे श्रीमती छाेड्ने बुडा कस्ता हाे पापि

  • @davidpaul3577
    @davidpaul3577 3 года назад +17

    बहिनी अति मिठो गित सुनिरहु जस्तो लग्यो

  • @himalbk5290
    @himalbk5290 3 года назад +6

    भाेज राज सर बैनिलाइ इन्द्रणिमा लैजानु है बैनिकाे स्वर मिठाे छ सेवा नै धर्म हाे

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 3 года назад +10

    भाेजराज जि काे काम लाई उच्च सम्मान छ

  • @sdentertainment5252
    @sdentertainment5252 3 года назад +11

    अति मिठो छ बहिनिको आवाज भोजराज सर उहाँ लाई सहयोग गरिदिनुस एउटा राम्रो गायिका बन्ने लक्षण छ best of luck 👍️

  • @parkashbc3351
    @parkashbc3351 3 года назад +40

    स्वर पनि मीठो छ बहिनिको

  • @milanbk7915
    @milanbk7915 3 года назад +20

    Best of luck keep going....

  • @bhawanatmg3747
    @bhawanatmg3747 2 года назад +1

    Love from sarlahi gudlock Di ju

  • @gangaacharya4015
    @gangaacharya4015 3 года назад +3

    जिन्दी मा हार नखानु है नानु अगाडी बडनु है छोरी को ख्याल राखनु जिन्दगी हार रजिको खेल हो

  • @anjilathapamagar4835
    @anjilathapamagar4835 3 года назад +17

    आवाज एकदमै मिठो छ। यो नानि लाइ पनि गित रेकड गर्ने अवसर दिनुभए , यिनको पनि प्रगति हुनेछ।👍👍👌👌🤷🤷

  • @indrabhandari9211
    @indrabhandari9211 3 года назад +3

    स्वर निकै मार्मिक छ

  • @sanumayasherpa2419
    @sanumayasherpa2419 3 года назад +3

    गित संगित मिठो धेरै धेरै धेरै छ

  • @sabinasunar5224
    @sabinasunar5224 3 года назад +6

    कति मिठो स्वर हो बैनि प्रगतिको कामना

  • @hemrajlamichhane1832
    @hemrajlamichhane1832 3 года назад +19

    गुड जब भोजु दादा

  • @पदमकाले
    @पदमकाले 3 года назад +5

    सारै दुख रैछ भोज राज जि इन्द्रेणी कार्यक्रम मा लिएर जानु पिलिज 😭

  • @surajsunar5092
    @surajsunar5092 3 года назад +7

    आह कति राम्रो आवाज ❤️

  • @सरुशर्मा-र1थ
    @सरुशर्मा-र1थ 6 месяцев назад

    बहिनी को साेर धेरै धेरै राम्रो छ सफलता को शुभकामना छ दोहोरी मा देख्न पाॐ।

  • @bibekthakuri4558
    @bibekthakuri4558 3 года назад +14

    निकै मिठो स्बर रहेछ दाजु उहालाई गित रेकड गर्न लगाउनुन ल दाजु बरु लय शब्द म दिन्छुु

  • @anisha1344
    @anisha1344 2 года назад +1

    बहिनी काे कति मिठाे सार 💕💕💕👍️👍️👍️

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +4

    राम्रो प्रतिभा रहिछ।सफलहोस बिहिनिको जीवन आसा गर्छु ईन्द्रेणीमा देख्न पाउ।

  • @samjanamoh5640
    @samjanamoh5640 3 года назад +8

    बिचरा 😭 कति राम्रो स्वरको धनी ।

  • @sarojchaudharychaudharysar3949
    @sarojchaudharychaudharysar3949 3 года назад +1

    एकदम मिथो स्वर रैछ दिदि को भोजराज दाइ तेहा बात उद्रार गर्नु पर्छ दिदि को तुक्का दोहोरि पनि सारै मिथो छ ईण्द्रनि मा लैजानु होला धण्यबाद सबैलाइ

  • @محمدمحمد-ه8م9خ
    @محمدمحمد-ه8م9خ 3 года назад +1

    बिचरा कति कलिलो उमेर मै बिहे भएको रहिछ धोका दिने पापी लाई सुख नहोस् चट्पटे वाली नबिना लाइसबैले माया गरिदिनु होला

  • @bindrathapa8371
    @bindrathapa8371 3 года назад +4

    बहिनीको अति मीठो स्वर अगाडि बढ्दै जानु

  • @reetabkramroxa8450
    @reetabkramroxa8450 3 года назад +1

    Ramro xa baini ko sor

  • @sumanmagar6847
    @sumanmagar6847 2 года назад +1

    💖💖💖❤️❤️❤️❤️❤️🥰

  • @nepalibabu1484
    @nepalibabu1484 2 года назад +2

    Super voice bunuko 💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏

  • @gangaadhikari6389
    @gangaadhikari6389 3 года назад +8

    Nabina pariyar have a nice voice. She needs to go sing. Bhojraj thapa sir you have to keep support her for sing a song.

  • @gorkhaliboyz5105
    @gorkhaliboyz5105 3 года назад

    कामले ठुलाे र सानाे हुदैन बहिनी हार नखानु जिन्दगी सँघर्ष हाे, सँघर्ष गर्दै जाँदा अबश्य सफल भईन्छ ।

  • @aanuskabhatari9
    @aanuskabhatari9 3 года назад +1

    चटपट सब भोजराज सरले भेउनुभयो शक्ति सरत भोकै

  • @tilaramgharti698
    @tilaramgharti698 3 года назад +3

    Don’t worry sometimes is not right but always be for happy Nabina I support you

  • @ramailovideoofficilechanne7623
    @ramailovideoofficilechanne7623 3 года назад +12

    आहा कति नाम्रो स्वर दामी छ

  • @kamalakumal5490
    @kamalakumal5490 3 года назад +9

    आहा कति मीठो सोर होर दिदी म गुल्मि देखि सुनिराको

    • @rajrana5562
      @rajrana5562 3 года назад

      Gulmi kun thauni didi

    • @kamalakumal5490
      @kamalakumal5490 3 года назад

      @@rajrana5562 गुल्मी तम्घास

  • @kanchagurung2753
    @kanchagurung2753 3 года назад +5

    So nice vocal many many congratulation you are all the best

  • @anjanathapa4537
    @anjanathapa4537 3 года назад

    ल अब पोखरा जादा यो बहिनी को चटपट खानु पर्ला पर्गती को कामना बहिनी लाई

  • @manishakaushal8794
    @manishakaushal8794 3 года назад +6

    Aati nai mitho voice xa yo didi ko god bless you didi 😘😍😍😍😍😍😘😘😘😘

  • @unishamagar9293
    @unishamagar9293 2 года назад

    धेरै राम्रो छ स्वर अगाडि बढ्नु होला दिदी

  • @ritubashnet9594
    @ritubashnet9594 3 года назад +4

    अाहा कति राम्राे साेर पर्गति काे सुभ कामना छ बहिनी अगाडि बड्नु

  • @deepthapa1273
    @deepthapa1273 3 года назад +4

    राम्रो संग गायन यात्रा मा लाग्ने हो भने शक्ति सर र भोजराज सरले नै दोहोरि रोधीघर तिर पनी समपर्क गराई दिनु होला l इन्द्रेणी वा सारंगी मा लागि दिनु होला सर l

  • @garimakanxo5224
    @garimakanxo5224 3 года назад

    भोजराज जि ले बिहे गर्दिने हुनुभयो।

  • @junumalla675
    @junumalla675 3 года назад +1

    कति मिठाे स्वर

  • @JhapaliRiderjr
    @JhapaliRiderjr 3 года назад

    Man royo बैनी को कहानिमा । राम्रो हुदेइ जओस।

  • @janaklalmahji3924
    @janaklalmahji3924 3 года назад +6

    sweet voice xa best of luck ❤️❤️👌👌

  • @rajsharma9484
    @rajsharma9484 3 года назад

    आहा कति मिठो स्वर बहिनी को तीखो स्वर मान्छे पनि कति राम्री

  • @uneeshatamoong8783
    @uneeshatamoong8783 3 года назад +1

    Khatra dohori

  • @bismitapariyar7502
    @bismitapariyar7502 3 года назад +12

    Hjru ko voice Sarai ramro xa
    Best of luck ❤️👑👑

  • @minathakuri1812
    @minathakuri1812 Год назад

    हैन भोजराज लाई देखेर पो हासो पो लाग्यो त मलाई त😂😂😂😂😂

  • @mamatalimbu5413
    @mamatalimbu5413 3 года назад +4

    आहा कत्ती मिठो अनि सुरिलो आवाज बहिनी को सारै मन पर्यो लु ह भाइ इन्द्रेणी मा ल्याउनु पर्यो।

    • @jagatbahadurtamang1711
      @jagatbahadurtamang1711 3 года назад

      यस्तो दोहोरी गएर त्यत्तिकै छोडेर जानेहोकी केही सहयोग गरेर जाने ???

  • @गोबिनगुरुङ्
    @गोबिनगुरुङ् 3 года назад +4

    अाहानि कति मिठाे भएश रहेछ दिजुकाे 👌👌

  • @arjunbisunke526
    @arjunbisunke526 3 года назад +2

    कति मिठो सोर हजुर

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +3

    खेम सेन्चुरीले यो प्रतिभालाइ फुलाउन मद्धत गरून्। खेम ले खोजेको गायिका यिनै हुन पक्कै। ।कति राम्रो स्वर, कति राम्रा शब्द सृजना। कृष्ण कँडेल लाई यो गीत सुनाइदिनु है भोज भाइ। भैंसी किन्दा पाडो उपाहार भन्दा उनलाइ नमिठो लाग्छ भन्ने सोच्नु पर्ने नि। महिला लाई त्यस्ता कुराले चोट पुग्छ।

  • @deepakbkdeepakbk9520
    @deepakbkdeepakbk9520 3 года назад

    Good धेरै रामो सोवर छ काम गर्नु लाई सानो ठुलो हुदैईन बहीनी एकदम सही मानछे हुन सकछ

  • @bishnuvatxttri1542
    @bishnuvatxttri1542 3 года назад +4

    Kosis grneko har hudoin ..
    ❤️❤️Krm garnu falko aas ngrnu..