संगीत प्रेमि मन हरु नमस्कार ।Like,comment,subscribe गरि दिनुहुने तपाइ हरु सम्पुर्ण लाइ धन्यवाद , साथै आभारि छु धेरै माया गरिदिनु भाछ अझ धेरै माया गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेकि छु। अबको केहि दिनमा पुनः प्रकाश पराजुली र मेरो आवाजमा लाइभ दोहोरि आउदै छ प्रतिक्षा गर्नु होला,धन्यवाद।🙏❤️
तिम्रो पिर ले ज्यान गल्दै गको छ आर्यघाट ले लास खोजी रको छ कति मार्मिक मुटु नै छिया छिया हुने सुन्दा नि दुबै को शब्द उत्तिकै उत्कृष्ट छ दुबै लाई सफलता को शुभकामना
तिम्रो लागि जिउँदैमा मर्निलाई ,😢किन खोज्यौ नखोज्न पर्निलाई 😢 आहा! कति मीठो सुनिरहुँ लागिरहने दोहोरी ,, प्रकाश भाई बिन्दु कार्की दुबैजना लाई आगामी दिनको लागि शुभकामना ! 🎉❤🎉❤ शुभचिन्तक ठूलो म ! सुगम शेर्पा I'm big fan ❤❤
वा वा वा वा क्या शब्द कस्सम मुटुमै छोए प्रत्यक शब्दले । दुबै जनालाई धेरै धेरै धन्यवाद यस्ता मिठा शब्दहरु सुन्ने अबसर दिएकोमा ।। यो जोडीको फेरि पनि गित सुन्न पाइयोस् ।।
सबै शब्दहरु सुन्दा निकै आनन्द आयो दुबै गायक गायिकाको क्या अब्बल प्रत्येक शब्दमा 👏👏👏 तर गायिकाको स्पोर्ट्स गायिकाहरु पनि क्या मज्जाले साथ दिएका ❤❤❤ गायक ज्यु का स्पोर्ट्स साथीहरुले प्रत्येक गीतलाई खल्लो बनाएका छन् । कृपया प्रकाश जि जस्तो अब्बल गायक लाई अब अर्को episode मा अलि राम्रा स्पोर्ट्स गायकहरु चाहिन्छ ।।।
Hahaha , kati mitho Sabda tatha sowor xa Prakash bhai ra bindu baini ko , yo jody lai feri feri pani continue dekhna paiyos salute xa dubai lai ..manai xoyo, jati here pani uti herna man lagne xa.best wishes to both of you...
आहा अति नै मार्मिक शब्दमा सजिएको दोहोरीले आखाबात आँसु बगेको थाहै भएन अति सुमधुर स्वर धनी स्याङ्जा लि प्रकाश् जिउ र बिन्दु जिउ उत्तर उत्तर प्रगतिको कामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
वअशशव्वशश् अ ढक नए 😮😮😮😮😮😢्ंववधैऐंगिइआअ😢🎉😂❤❤😂❤स्वास्थ्य बीमाको आठ वर्ष : पहाड जत्रो उपचार खर्च, तिल जस्तो बीमा सुबिधा रोगको उपचार गर्न होइन, पत्ता लगाउन पनि पुग्दैन😢
संगीत प्रेमि मन हरु नमस्कार ।Like,comment,subscribe गरि दिनुहुने तपाइ हरु सम्पुर्ण लाइ धन्यवाद , साथै आभारि छु धेरै माया गरिदिनु भाछ अझ धेरै माया गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेकि छु। अबको केहि दिनमा पुनः प्रकाश पराजुली र मेरो आवाजमा लाइभ दोहोरि आउदै छ प्रतिक्षा गर्नु होला,धन्यवाद।🙏❤️
म इन्तजार मा छु ल❤❤❤❤❤❤❤❤❤❤
4:19 4:19 4:20
5:03
5:07
5:42 5:45
तिम्रो पिर ले ज्यान गल्दै गको छ आर्यघाट ले लास खोजी रको छ कति मार्मिक मुटु नै छिया छिया हुने सुन्दा नि दुबै को शब्द उत्तिकै उत्कृष्ट छ दुबै लाई सफलता को शुभकामना
यति राम्रो देाहाेरी किन views नगाकाे असाध्यै राम्रो स्वर मिठा शब्द मज्जा अायाे best of luck all team😍😍😍
साच्चै मैले मेरो उन्लाइ बोल्नु पर्ने सबै मनका सब्दा आजा यो दोहोरिबाट प्रर्ष्ट पार्दिनु भएकोमा प्रकाश दाजु प्रती उच्चा सम्मा 🎉🙏
तिम्रो लागि जिउँदैमा मर्निलाई ,😢किन खोज्यौ नखोज्न पर्निलाई 😢 आहा! कति मीठो सुनिरहुँ लागिरहने दोहोरी ,, प्रकाश भाई बिन्दु कार्की दुबैजना लाई आगामी दिनको लागि शुभकामना ! 🎉❤🎉❤ शुभचिन्तक ठूलो म ! सुगम शेर्पा I'm big fan ❤❤
वा वा वा वा क्या शब्द कस्सम मुटुमै छोए प्रत्यक शब्दले ।
दुबै जनालाई धेरै धेरै धन्यवाद यस्ता मिठा शब्दहरु सुन्ने अबसर दिएकोमा ।।
यो जोडीको फेरि पनि गित सुन्न पाइयोस् ।।
पूरा भिडियो हेरिसकेपछि यति नभनि मनले मानेन ,प्रकाश भाइको स्वर र गितको भावनामा डुबेको देख्दा ,,,,
सफलताको शुभकामना सम्पूर्ण कलाकारलाई
100% same same ❤❤❤😢
सबै शब्दहरु सुन्दा निकै आनन्द आयो दुबै गायक गायिकाको क्या अब्बल प्रत्येक शब्दमा 👏👏👏 तर गायिकाको स्पोर्ट्स गायिकाहरु पनि क्या मज्जाले साथ दिएका ❤❤❤ गायक ज्यु का स्पोर्ट्स साथीहरुले प्रत्येक गीतलाई खल्लो बनाएका छन् । कृपया प्रकाश जि जस्तो अब्बल गायक लाई अब अर्को episode मा अलि राम्रा स्पोर्ट्स गायकहरु चाहिन्छ ।।।
कला गला सथै सब्द नै मर्मिक दुबैको ❤❤❤
Wow dharai dharai ramro xa dohori marmika xa badhai xa hjr haru lai very nice voice ❤
Wow kati manxune sabda ❤❤❤❤manai ruwauni asta kala karle kaile thau pauni agadi badnu ❤❤❤asarinai sadhai ❤❤
wow kati mitho song sugam ko pani aauna paryo bindu karki sang parkash ko jodi damdara xa ajhai mitho gauna payro
Aha kati mitho dohori😢❤
Hahaha , kati mitho Sabda tatha sowor xa Prakash bhai ra bindu baini ko , yo jody lai feri feri pani continue dekhna paiyos salute xa dubai lai ..manai xoyo, jati here pani uti herna man lagne xa.best wishes to both of you...
मैले यो गीत जति पटक सुने पनि अझै पनि सुनौ सुनौ लाग्छ किन कि नेपाली भाषाको साहित्यिक परिभाषित मा अति मार्मिक लाग्छ बधाई छ कलाकार दाजु र बहिनी हरु लाई
Din ko 1 patak nahari man bujdina arko part ko waiting ma xu❤❤
प्रकाश दाजु क्या सिरियस भएर गाइदेको हो तर बबाल छ दाजु शब्दमा दम छ❤😂😅
Respect it ! This is the orgional / tipacal lok dohori hats up ypu gyes
सार्है अपुरो ! सायद राम्रो लागेर नै त होला नि ? अर्को भाग छिट्टै हेर्ने पाउ शुभकामना सबै टिमलाइ
Jati suna ni sunirana man lagni kati ramro sor sabda Sarai ramro dohori 😢❤❤❤❤❤
NICE.HAPPY NEW YEAR
सारै रामरो मनै छुनि गित गाउनु भयो भाग 2 पनि गाउनु होला
हरेक शब्द ले मन छोयो नि ❤❤
आहा कति राम्रो छ दोहोरी यस्तै हुनुपर्छ दोहोरी भनेको 🎉🎉🎉🎉❤❤❤
सक्किगो हेर्छु भनेर युट्युब खोलेको प्रकास पराजुलिको गित देखे पैला त यो सुन्नु पर्छ भनेरै पहिला यतै लागे म I’m big fan of Prakash parajuli
नेपाली गित सङगितमा रुने र नाङ्गिने हरुले ठाउपायका छन । यस्ता कला गला र छमता भयका राम्रा कलाकार जहिलेनि पछाडि परेका छन किन ?
होनि 100% सहिकुरो❤❤❤
😢😢😢
😊I 😅
*
😊
Aaha Kati ramro dohori hajur haru ko ❤️
निकै उत्कृष्ठ मन छुने दोहोरी,,प्रकाश जी को शब्द ले मुटु छोयो ❤❤❤
Wow best Gaika sugam sherpa Bindu katki Romania bat herdaixu ❤❤
नमस्कार म लोक गीतको फ्यान हजुरको लाइभ दोहोरीमा नयाँ कोसेली हेर्न आइपुगे सब्दहरु धेरै मार्मिक बधाई छ अल्🙏
Sarai ramro ❤
अत्यन्तै मिठो भाकामा हृदय बिदारक शब्द ।
Prakash parajuli dada big fan voice & Your song❤❤❤❤
प्रकाश जी हजुरलाई.कसरी बयान गरु म...😢अति राम्रो स्वरअनि शब्दको खानी...
यति राम्रो दोहोरी पहिलोपटक हेरे सबै टुक्का कन्ठ पनि गरे 27 चोटि सुनेर दुबै जनलाइ सफलता को कामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
beautiful gaika bindu karki safaltako subhakamana sugam sang ko dohori hereko thiye hajur harko thulo fan vako xu hal Denmark bat
Aaha ati mitho aabaj utikhi mitho sabd dubhi Jana ko ❤❤❤❤feri ni hajur haru ko judi ko dohori sunpau ❤❤
Salute chha Prakash ❤ your each word in every live dohori
उच्च सम्मान छ दुबै जना लाई ❤❤❤
Tiktok bata yata aaiyo herna ko lagi ..prakash always rock
यो लोक गित को शब्द मेरो मन यति छो यो नि के कुरा गरनु खै हजुर दुबै कलकार लाई मेरो शुभकामन छ❤❤❤❤
आहा अति नै उत्कृष्ट मिठो मार्मिक दोहोरी आहा येस्तो पो दोहोरी आहा ❤❤❤❤❤
Wow kati mitho dohori 10 choti here sune ❤
प्रकास जि को आवाज ले सारै मन छुन्छ शब्द तेस्तै
वा यो हो लोक दोहोरी जो सब्दा सब्दा मा।पीडा हरू पोखीय को छ निकै मिठो छ गित कलाकार प्रकास पराजुली बिनदु कुरर्की को सफल त मिलोस सबै कलाकार टिमलाई
आहा कति मीठो दोहोरी बैनी बिन्दु को शब्द अनि भाइ प्रकाश को शब्द ❤❤❤❤
Sugam n prakash ko dohori sunne man x
दुबै जनलाइ सफलता को कामना ❤❤❤❤❤❤❤❤
आहा अति नै मार्मिक शब्दमा सजिएको दोहोरीले आखाबात आँसु बगेको थाहै भएन अति सुमधुर स्वर धनी स्याङ्जा लि प्रकाश् जिउ र बिन्दु जिउ उत्तर उत्तर प्रगतिको कामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
प्रकाश पराजुलि का शब्दले सबैको मन जितेको छ ।❤❤❤❤❤
Sarai mitho dohori❤❤❤❤❤❤
प्रकास ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤
दोस्रो भाग छिटै चाहियो एकदम मजा आयो❤❤❤
Parkash parajuli Bhai Sarai ramro sabda ko khani Ani soor ra Clear sabda gaunuxa . suvakamana Bhai
प्रकाश जि त दोहोरी को यक दरिलो खम्बा नै हुनु हुन्छ बिन्दु कार्की जि को नि उत्कृष्ट प्रस्तुति आहा❤❤❤❤❤
Wow prakash parajuli daiko sabdha ❤
Wow मिठाे गितमा दाेहाेरी अाए छ❤
आहा👌👌❤️❤️🙏🙏🎤🎤🙏🙏🎼🎼यस्तो पो होत अर्गानिक लाइभ दोहोरी भनेको❤️❤️🙏🙏🎤🎤
शब्दा सुन्दा मान छिया छिया भयाे सायद मेरै लागि बनाएकाे हुन पर्छ 😢😢😢
Beautiful voice brother and sister 🎉🎉🎉
Mitho geet 🙏 👍🏻 ❤️ ♥️
अति मिठाे गित बाबू नानि अगाडि बडदै जानुस
हरेक शब्द ले मन छोयो😢
राम्रो छ गित बधाई तथा शुभकामना ❤❤❤❤❤
दोहोरी को राजा प्रकाश भाइ। हर गीतमा उत्कृष्ट शव्द गाउनेसक्ने क्ष मता छ
❤❤❤❤ धेरै राम्रो अझनिकै प्रगती हुँदै सफलता ले शिखर चुम्न सफल होस
आहा कति मीठो शब्द चयन नसकियोस भन्दा भन्दै सकियो
प्रकाश भाइ को कुनै कुनै शब्द मुटु छुने छन
sabda ko khani prakash ji lai uchcha samman ❤❤❤
प्रसङ्ग लाई निरन्तरता दिदै भाग 2 चाइयो 🙏🙏🙏
येा खहरेकेा भेल ले गर्दा
भाग 2 छिटै हेर्न पाउ शुभकामा सबै टिमलाई❤❤❤❤❤❤❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤
Bindu karki baini ko pani Kam xina soor ra sabda Sarai ramro xa. Baini lai suvakamana pragati ko sikhar ma pugna ko lagi.
आहा मार्मिक दोहोरि💐सम्मान छ सम्पुर्ण मा💐👌🙏🙏
उच्च सम्मान दुबै गायक गायिका हरुमा🙏🙏🙏👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹
कति मन छुने गित यस्तो गितलाई सबैले मन पराइदिनु होला 🙏🙏🙏
100 patak suni sake rw pani ajhai suni rahana man laux aba pat 2 pani liunu hola xitai 😢😢
बल्ल सुहायो दोहोरी गाउने जोडि यस्तै यस्तै मीठो गाउने गायक सँग आउन पर्यो अरु गित पनि गायिका जि 🎤🎤
वअशशव्वशश्
अ
ढक नए 😮😮😮😮😮😢्ंववधैऐंगिइआअ😢🎉😂❤❤😂❤स्वास्थ्य बीमाको आठ वर्ष : पहाड जत्रो उपचार खर्च, तिल जस्तो बीमा सुबिधा
रोगको उपचार गर्न होइन, पत्ता लगाउन पनि पुग्दैन😢
सुगम शेर्पाजी popular अद्भुत बहु प्रतिभा चिज लन्ठु लाइ सुनौलो अवसर दिनु पर्यो तपाईँको प्रगतिको कामना धन्यवाद
अति भन्दा अति राम्रो छ भाइ, आउँदा दिनहरू मा नि येस्तै राम्रो राम्रो गित सुन्न पाउ
तिम्ले जिबन हासेर चलाउ
मेरोलागी अब मन नजलाउ😢😢😢😢😢
Sweet ❤️❤️ song ❤❤❤❤
हाम्रो मौलिक सस्कृती यति महान छ कि रुनु परे या खुसी हुनुपरे गित सुने पुग्छ।❤
Wow very nice ❤❤❤❤❤❤❤
Prakas vai bindu baini dubailai badhai xa ati Utam dhihori
Hernu man lagda lagdai skkigoni yesto ramro sabdale retiyeko look geet ali dherai vaidiya huntheyoni ab 2vag aaye pni huntheyo❤❤❤🙏🙏
वाउ दामी ❤❤
Parkash vvvvvvvvvv good singer
Ati mitho
Wow🎉🎉🎉🎉
यो गीत लाई चाहिए को हाव भाव रामरो मिले छ र स्वर पनी मिठो लागयो
शब्द आयो गीतका ।
प्रकाश पराजुलीको शब्दको सधै भक्त हु म 😢😢😢😢
quit❤
Bhana ab k bhanne man xa dhuga la jhai bejaune bachhan xa aha Kate ramro sabda xa
३९ पटक सुने अझै पनि जारी छ❤❤❤❤❤❤
भन अझै के भन्न मन छ ढुङ्गाले झै दुखाउने वचन छ सारै मन रोयो यो शब्द ले
❤❤❤❤❤❤❤❤❤❤❤
५ पटक सुनिसके अज धित मरेकाे छैन
उत्कृष्ट गित बधाई छ