यती गहिरो चोटमा रहिछन प्रकाश सुगम // New Live Dohori Prakash Parajuli VS Sugam Sherpa Dui Dinka Lagi
HTML-код
- Опубликовано: 22 фев 2024
- #Bima_Kumari_Anuragi
Present :-
...................................................
🎶 Orgional Audio Credits:-
Song: बिष्णु माझी र कुलेंद्र बि .क को मार्मिक गीत दुइ दिन का लागि
Vocal: Bishnu Majhi/Kulendra B.k
Lyrics: Shibva Hamal
Music: Shiba Hamal
• बिष्णु माझी र कुलेंद्र...
--------------------------------------------------------------------------
Lead Singer
🎤Prakash Parajuli
Lead Female Singer
🎤Sugam Sherpa
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Madan magar
🎤Ram Hari Sundash
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Sheyasi Sani
🎤Sita Karki
🎤Bima Kumari Anuragi
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin Rasaili
♬Dholak: khem Rana Magar
♬ Madal :Lukman Gharti ,Ghaman Rana
♬ Octopad : Bilak Gurung
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Khagendra Neupane
🎥 Yaman Roka Chhetri
Audio/Video
Studio
♬ Dura Darpan
9851151230,9818667729
#prakashparajuli
#sugamsherpa
#Sugamdilip
#dilipthapa
#livedohori2076
#newlivedohori
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद । Развлечения
टिकटक मा सुनेर युटुभ तिर को को आस्यो यता हाजिर होइस्यो 🙋♀️🙋♀️ अति मिटो स्वर सङ्गै मार्मिक सब्द सर && सिस ❣️❣️सफल्ताको अग्रीम सुभकामना❣️🙏❣️🙏❣️
Same hjr
Hoen hola
Me
Me
ma ni
आहा धेरै मिठो भाका मा दोहोरी सुन्न पाइयो हिजो आज यस्तो भाका मा दोहोरी सुन्न विरलै पाइन्छ।धेरै धन्यबद बीमा प्रकाश सुगम मिठो माया
आहा!!निकै मीठो दोहरी,,,,यी जोडिको पहिलो चोटि सुने दोहरी,,सुगनको र प्रकाशको बबाल दोहरि,,,हैन म त करिब 10 बर्ष देखि दोहरी सुन्दै आएको हुँ,,यी दुबैजनाको दोहरी पहिलो चोटि सुने,,अहिलेसम्म कहाँ हराउनु भएको थियो यस्तो बबाल प्रतिभाशाली हरु
यकदमै मन्छुने शब्द भाइ प्रकाश पराजुली को त पहिले देखिनै फेन थिए आजा बाट बैनी सुगम सेर्पको पनि फेन भय सफ्लताको अग्रिम सुभकामना जय गित जय नेपाल्🇳🇵
आज भन्दा 8/9 वर्ष पहिला अन्लाईन रोधिघरमा प्रतिस्पर्धामा गर्दै हिन्दा चिनेको गायिका सुगम शेर्पा लाई प्रकाश भाई सङ्ग दोहोरी गाएको देख्न पाउँदा सार्है खुसी लाग्यो ! आगामी साङ्गिती भविस्य उज्ज्वल बनोस् ! हार्दिक बधाई र शुभकामना !🎉❤❤
गितको भाबमा डुबेर गित गाउन सक्ने सुगम र प्रकाश सफलताको शुभकामना आगामी दिनमा पनि यस्तै गितहरु सुन्न पाइयोस नहराउनु है सुगम बहिनी यत्तिको समय कहाँ लुकेको थियो यस्तो राम्रो प्रतिभा 💞💞💞
कति मिठो लाइभ दोहोरी गाउनु भयो सुगम शेर्पा अनि प्रकाश पराजुली ,साह्रै मन छोयो मेरो ,जति सुने पनि ढिट नमर्ने यस्तो शब्द हरु रचना गरेर गाउनु भयो कि म त बयान गरेर थाक्दिन ,यो लाइभ दोहरी युग युग सम्म आउने नया पुस्ता हरुले सुनेर पनि कहिले पनि अघाउने छैनन !!अग्रिम शुभकामना प्रकाश अनि सुगम
पटक पटक हेर्दा पनि शब्द चयन गायन लय कहिले नअगाउने लाईभ दाेहाेरी सुनाउनु भयाे हजुर हजुर सबैलाई धेरै धेरै सफल्ताकाे शुभकामना
यत्ती मिठो स्वरको धनी यतिका बेला कहाँ लुकेर बसेको थियौ सुगम ❤❤❤
धन्यवाद हजुर प्रदेश तिरै थिईन नानि त
Hola hola
बल्ल अनुहार देख्न पाइयो सुगमको
मान्छे राम्री अनि आवाज त्यति नै मिठो शव्द हरुनी कत्ती राम्रो चयन गर्न जानेको❤❤❤❤
परदेशमा बसेर सुन्दै छु हेर्दै छु धेरै सम्झिराको छु है मेरो दिदी बिमा🙏🙏 अनि सुगम बहिनि❤❤❤
यो नानी अहिले सम्म कहाँ थिईन् ?❤❤❤ कति मिठो शब्द
यी नानि बिदेश तिर थिईन हजुर अब केही कोसेलि आउँछ हजुर हरू माझ ।
@@bimakumarianuragi1751 😮😮😮😮
कुन ठाउँमा रहेछन यिनी नानी बिदेश ❤❤
प्रोर्तुगल तिर थिन हजुर
आहा कति मिठो गीत मैले त १० चोटी सुने तर पनि अझै धीत मरेन कहाँ छिन् यति राम्री स्वर्गकी धनी गायिका यस्तै यस्तै गीतहरू अझै धेरै सुन्न पाइयोस् धेरै धेरै सफलताको शुभकामना प्यारी बहिनीलाई र भाइलाई❤❤❤❤
सुगम....10 पल्ट सुने अजै धित मरेन शब्द ले
उधाउदो तारा सुगम बधाइ तथा सफलता को शुभकामना
आहा गितलाइ न्याय दिएर गाउने एक मात्र गायक पहिलो दोहोरी च्याम्पियन प्रकाश ❤❤❤
धन्यवाद हजुर
स्वर पनि मिठो ,गितका टुक्का पनि गहकिलो गाउने यी नानी र गायक भाइलाई शुभकामना
धेरै धेरै धन्यवाद हजुर मिलेम्म यस्तै माया संधै पाइयोस । 🙏🙏🙏🙏🙏🙏🙏
Sugam didi ko sabda ani swor le butukai vaye moh didi ko dhohori haru xitai nai sunna herna paiyos didi lagayat sabai lai dherai dherai shuvakamana ❤❤
आहा यति मीठो कमेन्ट र मीठो माया को लागि धेरै धेरै धन्यवाद यस्तै माया सधैं मिलोस हजुर को मिलसम्म सियर पनि गरेर धेरै सामु पुर्याइदिनु हुने छ भन्ने आशा छ किनकि हामी कलाकार र आशे खेतिकै प्रखाई मा हुन्छ । धेरै खुशि लाग्यो धन्यवाद हजुर
आहा अति मिठो प्रस्तुति अर्को भाग पनि देख्न पाउ🙏🙏🙏
Thank you so much hajur mitho comment ko lagi yaha haru ko maya paya samma vag 2 lyauni kosis garne xau shere pani gardinus na has mile samma
कति मीठो शव्दहरु हरेक शव्दहरुले हिक्का छोडेर रुन मात्र आयो,धन्यवाद दुवै कलाकारहरुलाई अझै प्रगति देख्न पाउ❤❤
आहा❤कति सुमधुर अनि फरक आवाज सुगम जि को,शब्द चयन उच्चस्तरीय अनि साह्रै मार्मिक! मत फ्यान भएँ।उज्ज्वल भबिस्यको सुभकामना सुगम जि।प्रकाश जि त मेरो सर्बोत्कृस्ट गायक हुनुहुन्छ बधाइ अनि सुभकामना प्रकाश जि।
Sugam sherpa ko voice ma comment garni thau xaena dheri ramro xa❤
कति मिठो भाका प्रकाशभाई र बैनी सुगम लाई धेरै धान्यवाद दुबैजना लाई ❤️❤️
सर्ब पर्थम कलाकार हरु लाई धेरै धेरै धन्नेबात यति राम्रो गीत गाउनु भयो मेरो मन छोयो उत्तर उत्तर प्रगतिको कामन❤❤❤😮
आहा अति नै मार्मिक उत्कृष्ट मिठो दोहोरी आहा दोहोरी होस्त येस्तो होस आहा अति नै मिठास शब्द हरु अति नै मिठो भोईस दुबै जना को आहा❤️❤️❤️❤️❤❤❤❤🙏🙏🙏🙏
धन्यवाद हजुर मीठो प्रतिकृया को लागि मिले सम्म भिडियो सियर च्यानल सब्सक्राईब नभए गरिदिनु होला । धन्यवाद हजुर 🙏🙏🙏🙏🙏
Sabda vaneko yesto hunuparxaa dada lae ta dekhekoo didilae ta dekhekoo thiyena bises dhannebad hjurr 2 Jana lae nae❤
Yi gaika Lai pahilo patak dekhdaixu ATI mitho awaj x suvkamana pargatiko vabisyama
असाध्दै राम्रो दोहोरी दुबै जनाले राम्रो गाउनु भयो 💖💖💖💖💖
धन्यवाद हजुर यस्तै माया मिलिरहोस संधै 🙏🙏🙏🙏
यस्तो मिठो आवाज यत्तिको समय सम्म कहाँ लुकेर बसेको थियौ सुगम साङ्गितिक यात्रालाई निरन्तरता दिईरहनु है अब तिम्रो आवाज धेरै जनाको मन मुटुमा बस्न सफल भयको छ ❤️💞
अति उत्ताम सर्वो उत्ताम गहकिला शब्दको बाण सगुन र प्रकाश लगायत सम्पूर्ण टीम लाई उत्तर उत्तर प्रगतिको शुभकामना 🙏🙏🇳🇵🇳🇵🙏🙏
आहा ❤❤❤
धन्यवाद सुगम संगित 😂👏👏👏
निक्कै मीठो र उत्कृष्ट शब्द दुबै जनाको ।प्रकाश जि लाई चाहिँ पहिला देखि नै चिनेको हो र उहाको शब्द चयनहरु धेरै राम्रो लाग्छ तर सुगम सिस लाई चाहिँ आज मात्र चिने ।धेरै राम्रो छ ।सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।🙏🌹🙏🌹👌👌👌
शुगम शेर्पा लाई भेट्न मन छ कति मीठो गाउनु भको
म चाही प्रकास दाइको एकदमै बिग फ्यान हो है हजुर समयले भ्याए जति सबै भिडियो हेर्ने गर्छु दाजु
यो बहिनी को आवाज युनिक लाग्छ मलाई हल्का टीब्टेन फ्लावोर । हजुरको बिग फ्यान । ❣❣🙏🙏
आहा यति मीठो कमेन्ट र मीठो माया को लागि धेरै धेरै धन्यवाद हजुर । सायद शेर्पा भएर होला टोन फरक र मिठो भएको ससगम नानि को ❤
यस्तै माया सधैं मिलोस हजुर को मिले सम्म सियर पनि गरेर धेरै सामु पुर्याइदिनु हुने छ भन्ने आशा छ किनकि हामी कलाकार त आशे खेतिकै प्रखाई मा हुन्छम । धेरै खुशि लाग्यो धन्यवाद हजुर 🙏🙏🙏🙏
गहकिलो सब्द र सन्देश मुलक माया प्रेमको कहानि र मार्मिक स्वरको धनि प्रकास दाई र सुगम दिजु लगायत सम्पुर्णमा मेरो हिर्दय देखि धन्यबाद छ हजुरलाई 🙏
Aha kati mitho sabda prakash vai ko sor ma ta mohani nai xa ❤❤❤
Kati mitho sowor ka dhani gayek gayeeka lai dherai dherai badhai xa 🎉🎉❤❤❤
Sugam ko sabai dohori sunna man xa Ali dherai banaunus hai
Has hunxa hajur mero bata aauxan aaru git harulai jastai maya gardinu paryo thank you so much mitho commet ko lagi
Aaha live dohori vaneko yesto hunu parxa sor sabda man jityo
Tiktok देखि खोज्दै अको सुन्न कै लागि🎉🎉सारै मिठास जीवनकाल मेल खायो मलाई बधाई छ भाइ बहिनीलाई 🎉❤❤
Parkash parajuli with sugam sister ko shor pani mitho dohori sabda pani ramro sister lai pahilo choti dakhe ma ta shor ko fan vaye atti ramro❤❤❤❤❤
Thankyou so much hajur mitho comment ko lagi 🙏🙏🙏
आहा कति मीठो दोहोरी सुगम शेर्पा जि को आहा❤️🌹
Thank you so much hajur milxa vani shere garera maya gardinu hola ni has
@@bimakumarianuragi1751 ok सफलताको शुभकामना बिमा जि❤️🌹🌹🎤
आहा सुगम बुनु असाध्यै मिठो गाउनु भएको छ सफलता को शुभकामना ❤️❤️❤️
शब्द चएन सुमधुर स्वर अनि श्रुतिमधुर संगीत आहा बधाई इन्टायर टिमलाइ😢
आहा मिठो गायन शैली दुवैजना आत्मीय मित्रहरू सफलताको शुभकामना सुगम अनि प्रकाश ,❤❤
सम्पूर्ण🎉 लाई 🙏🙏🎵✈️ धेरै धेरै राम्रो शब्द❤❤
वाउ वाउ वाउ सुपर 👌👌👌😍😍🙏🙏
thank you so much hajur 🙏🙏🙏🙏🙏🙏🙏
आहा❤❤❤❤
धन्यवाद हजुर 🙏🙏🙏
Sugam Sherpa big fan 🥰❤
❤❤❤❤
धन्यवाद हजुर मीठो प्रतिकृया को लागि मिले सम्म भिडियो सियर च्यानल सब्सक्राईब नभए गरिदिनु होला । धन्यवाद हजुर 🙏🙏🙏🙏🙏
😮Sugam ji ko aawaj nikai ramro laageu❤️❤️❤️
sugam baini ko gaune saili ra sabda chayen ati utkrista xn badhai x baini lai saphaltako suvakamana
सुन्दर भबिष्यको शुभकामना दुबै जनालाइ ❤❤❤❤❤आहा क्या मन छोयो बहुत राम्रो
कति मिठो सबदा दुबै जनाकाे धेरै मन परने प्र कास भाइ काे गित
धन्यवाद हजुर 🙏🙏🙏🙏
आहा❤️❤️🙏🙏सफलताको अग्रिम सुभकामना❤❤❤
धन्यवाद हजुर मीठो प्रतिकृया को लागि मिले सम्म भिडियो सियर च्यानल सब्सक्राईब नभए गरिदिनु होला । धन्यवाद हजुर 🙏🙏🙏🙏🙏
Love you so much all get Sangit parakhi haru lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha kati mitho voice ❤❤❤baini
aha kati marmik sabda haru parra garnu vako duijnlnai❤❤❤❤
Maile 12 choti suneko ajjai pni pugekoo xain ekdam ramro sabda♥️♥️♥️♥️♥️♥️🙏🙏🙏voice dui janalaii badhai x ❤❤
शब्द उस्तै उत्कृष्ट अनि स्वरमा त कस्ले भ्याउछ सुगमलाई,प्यारि अविरल सम्झना😊❤❤❤😊😊😊
Aaha kithi mitho dohori and voice ❤❤❤❤❤
Vag 2 herna man xa🎉 badhai pargatiko suvakamana❤
Aaha kati ramro gaunu bho prakash bhai ra bahini❤
कति सुन्दर शब्द तथा स्वर हाे ! सुगमकाे कला र गला पनि प्रशंसनिय रहेछ । शुभकामना छ ।
दुबै बाट सुन्दै छु छ पटक भो
Dherai mitho vocal ani sabda teti nai ramro good luck sis
आहा कति राम्रो दोहोरी, मनै छुने,!
स्वर सारै मिठो बहिनी को अनि सब्द चयन पनि मिठो बहिनी को भबिस्य उज्ज्वल सुभकामन
Aaha kati ramro lageu ❤❤❤❤
Aaha ma 10 barsa dekhi heriraxuu yesto dami geetko vab sabda khusi lagyo
मनै रुवाउने दोहोरी 👏👏👏👏👏👏शुभकामना छ ।
धन्यवाद हजुर मीठो प्रतिकृया को लागि मिले सम्म भिडियो सियर च्यानल सब्सक्राईब नभए गरिदिनु होला । धन्यवाद हजुर 🙏🙏🙏🙏🙏
अति मार्मिक अनि मीठो स्वर सगुन शेर्पा एअ प्रकाश सर ❤❤❤❤
धन्यवाद हजुर मीठो प्रतिकृया को लागि मिले सम्म भिडियो सियर च्यानल सब्सक्राईब नभए गरिदिनु होला । धन्यवाद हजुर 🙏🙏🙏🙏🙏
Amulla dhori❤❤❤kati metho k
Wow mitho voice both of you guys 🙏
यो जोडीको भाग दुई यस्तै दोहोरी आउनु पर्यो हजुर
Thank you so much hajur mitho comment ko lagi yaha haru ko maya paya samma vag 2 lyauni kosis garne xau shere pani gardinus na has mile samma
भाग 2 छिटो आओस सिस ब्रोदर
बधाई छ राम्रो दोहोरी गित 🇳🇵❤️🌹👏👏
धन्यवाद हजुर मीठो प्रतिकृया को लागि मिले सम्म भिडियो सियर च्यानल सब्सक्राईब नभए गरिदिनु होला । धन्यवाद हजुर 🙏🙏🙏🙏🙏
मनै छुने सब्द दुबैलाइ सुभ कामना
प्रकाश जि हरेक गीत एकदम मार्मिक हुन्छ ❤ स्वर शब्द पनि अति मिठो हुन्छ र सुगम बहिनी स्वर अति मिठो र शब्द पनि राम्रो छ❤
Kahile asari dhohori get purai naherni ma aaj dherai choti here sune kati mitho gaunu vayo ❤❤❤
कर्णप्रिय आवाज सङ्गै वियोगान्त शब्द समायोजन......
#साउदी देखि सुन्दै छु !!
एति साह्रो मीठो लय शब्दले सजिएको गित त्यसमाथी गायक गायिका ज्युहरुको गायिकिमा मिठास दुबै जनालाइ सफलताको शुभकामना ।
यति राम्रा र सुन्दर शब्दहरूले भरिएको दोहोरी सुन्दा र हेर्दा मन धेरै आनन्दित भयो, best wishes 🙏 ❤️😊🎉🎉🎉
Man nai ruwaune dohori 2bai janalai subhakamana🎉🎉❤❤
Atti marmik Sugam baini lai safaltako camana
प्रकाश सर @ सुगम जि को दोहोरी 10 पटक हेरे तर मन भरिदैना सुभ कामना दुबै जानालाइ भाग २पनि ल्याउनु पर्यो
7 पटक हेरिसके अझै हेरौ हेरौ लागिरहन्छ सुगमको आवाज ❤❤❤❤️💞💞❤️💞❤️
Sarai ramro aani man xuna geet gaunu buayako ma bandhu prakesh parajuli ra sagum sherpa lai dharai dharai dhnyabadh n safaltako kamana
शुभकामना प्यारि मान्छे❤🎉🎉🙏
Thank you so much ❤❤❤❤
मार्मिक दोहोरो सुन्दा लाग्छ मेरो लागि गाईदिनु भएको छ । यति राम्रो स्वर र शब्दले सिंगारिएको दोहोरी सुन्न पाउदाँ सारै खुसी छु । यहि जोडीमा यसै गित सुन्न पाउँ भनि आशाबादी छु । जन नेपाली लोक संगित
वा कतिमीठा टुक्का झनैराम्रो स्वर बधाइ तथा प्रगतिको शुभकामना
OMG, Suman Sherpa, what a great voice and what sweet words choose. mind blowing ..
कति मिठो शब्द स्वर पार्ट 2 पनि चाहियो है🙏🙏
fb मा सुनेर खोजि गरेर युटुब आए निकै आनन्द आयो क्या मिठो😢आहा ❤❤🎉🎉झन सुगम जि त अनलाइन मा चिनेको मान्छे वा
आहा शुन्दा नि आनन्द को महशुस हुन्छ कसम यस्ता लोकभाका सुन्दा शब्द मेलोडी अनि भोईस उस्तै पारदर्शी नमन सम्पुर्ण टिम मा🙏🙏🙏🙏🙏
Aha kati mitho sunda pani ananda lagne suvakamana xa ❤❤❤❤❤
Thank you so much hajur mitho commet ko lagi yastai maya shere gardunu hola ni has milxa vani
Aaha yati mitho sabda sangai ustai mitho dohori vaka,Suru dekhi antim samma sune ekdam aananda aayo,,geet ko purna safalata ko shubhakamana
उत्कृष्ट स्वर,शब्द, अनि लय दुबै जनालाई उज्ज्वल भविष्यकाे कामना 💐
Copy right ho
Prakash ani Sugam Sherpa jee ko voice waooooo kati ramro ani tukka pani waoooooo❤❤❤❤❤
Wao आवाज मिठो शब्द हरु त्यस्तै गहकिलो प्रकाश र सुगम सफलताको शुभकामना 💞❤️
Aaha kati mitho dohori❤❤❤❤❤❤❤❤❤