Это видео недоступно.
Сожалеем об этом.

हृदय बिदारक दोहोरी मन थामेर हेर्नू होला ,नेत्र र अनुजाको मुटुनै छेड्ने स्वर र शब्द / Netra & Anuja

Поделиться
HTML-код
  • Опубликовано: 12 июл 2024
  • हृदय बिदारक दोहोरी मन थामेर हेर्नू होला ,नेत्र र अनुजाको मुटुनै छेड्ने स्वर र शब्द / Netra & Anuja New Live Dohori
    आदरणीय दाजु श्रजक शिब हमला ज्यु , जो बिना लोक सङ्गीत को इतिहास अधुरो अपुरो छ हरेक श्रीजना उत्तिकै पृय अनि मुटु छुने !! वहाँ कै सदाबहार अनगिन्ती श्रीजना मध्य बाट एउटा अतिनै मीठो श्रीजना गाएक बिनोद भन्डारी र बिष्णु माझी द्वारा स्वर बद्द चारैतिर हावा चलिरहेको थियो - लोक पृय गाएक नेत्र भन्डारी र अनुजा पुडासैनी ज्यु ले अतिनै मिहिनेत गरि गाउनु भएको यो लाइभ दोहोरी !!
    माया गरिदिनु होला !!
    Original song credits
    Song Title- Charai Tira Hawa Chali Raheko Thiyo
    Singer - Bishnu Majhi & Binod Bhandari
    Lyrics/ Music- Shiva Hamal
    Live Dohori Audio Creation ............................................................................
    Singer :Anuja Pudasaini & Netra Bhandari
    Support- Badal Biswokarma , Gopal Poudel , Swostika Biswokarma , Jamuna Sunar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    Bhuwan Bk
    ♪मादल / Madal
    Madan Thapai,Prakash KC
    ♪बासुरी / Basuri
    Shisir Ranabhat
    ♪सारङ्गी / Sarangi
    Rajesh Gandharva
    ढोलक / Dholok
    Khem Rana
    अक्टोप्याड / AuctoPad
    Pawan Shahi
    Recording mixing audio - Krishna lamchhane
    cameraman & editing - avi jung shahi & bharat khadka
    studio - Sursudha studio 9862095805,9861187509
    #netrabhandari
    #anujapudasaini
    #anujakhadka
    #charaitirahawa
    #bishnumajhinewsong
    #shivahamal
    #binodbhandari
    #newlivedohori
    #livedohori

Комментарии • 318

  • @rijannepal
    @rijannepal Месяц назад +153

    नमस्कार म नेत्र भन्डारी🙏मैले सायद यो भन्दा पहिले यो गीत सुनेकै रैनछु जुन दीन प्रीय मित्र अर्जुन जि ले यो भाका मा एक पटक हजुर र अनुजा ले दोहोरी गाउनु पर्यो भनेर पठाउनु भयो मैले सुने मेरो शरीर मा काडा नै उम्र्यो वा राजा क्या गीत भनेर शिब हमाल जी लाई बिहानै फोन गरे अनी हामी केहि बिशेष छल फल मा बसीउ भाई बिनोद भन्डारी शिब हमाल जी अनी म केही सुखद छलफल पछी गयर यो भाका गाय माफी चाहान्छु भाका अली कन्फ्युज भयर गाको छु यती राम्रो शृजना बिगारेर गाउने अधिकार म सङ्ग थियन तर माफ दिनु हुने छ भन्ने पुर्ण बिस्वास सहीत हाम्रो कोसीस हजुर हरु मा समर्पण गर्न चाहान्छु हेरेर प्रतीकृया दिन नभुल्नु होला धनबाद🙏💕🙏

    • @bibekkunwar7865
      @bibekkunwar7865 Месяц назад +3

      शब्द चयन उत्कृष्ट ❤❤

    • @SantoshNeupane-jw3vu
      @SantoshNeupane-jw3vu Месяц назад +4

      सुन्दा नि शरीर कामेको छ अङ्ग अङ्ग सिरिङ्ग सिरिङ्ग भाको छ शब्द शब्दले मन छोयको छ

    • @chandrapokhrel4926
      @chandrapokhrel4926 Месяц назад +2

      आहा शब्द दादा❤

    • @user-sf7me6td8o
      @user-sf7me6td8o Месяц назад +3

      अत्यन्तै उत्कृष्ट छ हजुर को भ्वाइस हाई र लो पाटमा उत्तिकै गुन्जयमान थियोे आवाज सब्द उत्तिकै उत्कृष्ट ,फेरि पनि यस्तै दोहोरी को अपेक्षा गर्दा छु धन्यवाद ❤❤❤

    • @bindasbijaya9912
      @bindasbijaya9912 Месяц назад +1

      अलि कति मिस्तेक त भगवान बात पनि हुन्छ दाइ तर धेरै न्याए दिएर गाउनु भएको छ आफ्नै कथा जस्तो गरेर 😢😢😢

  • @dipeshbista384
    @dipeshbista384 Месяц назад +31

    आहा नेत्र दाइको आवाज अति नै मन पराउने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤

    • @nakuldumre
      @nakuldumre 29 дней назад +2

      My favorite singer

  • @sudeepwagle1195
    @sudeepwagle1195 Месяц назад +30

    बिना अप्सब्द पनि दोहोरी हुनि रहेछ त ? कति राम्रो अनि कति उत्कट सब्द चयन दुबै जनाको जय होस

    • @arjunkhadka9546
      @arjunkhadka9546  28 дней назад

      हार्दिक धन्यवाद ❤

  • @kripalrana612
    @kripalrana612 Месяц назад +23

    अनुजा बैनिकाे अवाज धेरै मन पर्छ दिलमा छुन्छ।

  • @arjunanuja6688
    @arjunanuja6688 Месяц назад +78

    नमस्कार सम्पुर्ण मा म लोक दोहोरि गायिका अनुजा पुडसैनि खड्का अग्रज सम्माननिय कलाकार शिव हमाल दाजुको लय सब्द मा रहेको गित नेत्र भन्डारि दाजु सङ्ग चारै तिर हाव चलिरहेको थियो मार्मिक भाकामा दोहोरि गाउने प्रयास गरेकि छु के कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला 🙏❤️

    • @bibekkunwar7865
      @bibekkunwar7865 Месяц назад +2

      अति राम्रो सुमधुर स्वर ले भरिपुर्ण शब्द चयन पनि अति उत्कृष्ट छ दिजु

    • @mahendrakc5448
      @mahendrakc5448 Месяц назад +2

      आहा सारै राम्रो छ प्रगतीको शुभकामना अनुजा

    • @dharmendrakarki7300
      @dharmendrakarki7300 Месяц назад +1

      Dammi xa Anuja g❤❤

    • @sirisghale523
      @sirisghale523 29 дней назад +2

      अन्जुजी को स्वर धेरै राम्रो छ तर स्वर छोप्ने दुई बहिनीहरु अलि भोक लाग्या होकी होकी जस्तो देख्छु😅 । आगामी दिनहरुमा पनि नेत्र भण्डारी संगै यस्तै मर्मिक गितहरु सुन्न र हेर्न पाईयोस् ।

    • @ndhakal1085
      @ndhakal1085 28 дней назад +1

      Sundar … 😘😘

  • @user-px5jc2iv2c
    @user-px5jc2iv2c 27 дней назад +7

    स्वारले शिखर चुम्ने शब्द नै उत्कृष्ट भएको दाेहाेरि र दाई सलाम छ।

  • @krishnabaral2124
    @krishnabaral2124 Месяц назад +11

    अजम्बरी गित ,आङै सिरिङ्ग हुने शब्द , साथै जादुमय स्वर ।

  • @padamkatuwal9645
    @padamkatuwal9645 2 дня назад

    सारै राम्रो लाग्यो मार्मिक छ। सफलताको शुभकामना छ

  • @user-mangal981
    @user-mangal981 Месяц назад +13

    शब्द भित्र डुबेर गाउने गाएक गायिका मलाई धेरै मन पर्यो।

  • @omgurung6003
    @omgurung6003 Месяц назад +18

    छाडा गित गाउने हरुले यो गित बाट केही सिकुन❤❤❤

  • @krishnabhandari1259
    @krishnabhandari1259 17 дней назад +1

    मेरो बन्धु नेत्र भण्डारी को जादुमय आवाज 🎉🎉🎉🎉🎉❤❤❤

  • @sirisghale523
    @sirisghale523 29 дней назад +7

    नेत्र भण्डारी नेपाली लोकगीतमा एउटा यस्तो जादुगर आवाज भएको गायक हो सायद उनी पछि उनको जस्तो स्वर भएको लोकगायक कोही जन्मिने पनि छैन । यो भिडियो हेरेपछि जस्तो सुकै कठोर मन भएको मान्छेको पनि आँखाबाट आसु आएको हुनुपर्छ । नेत्र भण्डारी र अनुजा पुडासैनीको स्वरमा यो गीत पुन रेकर्ड भए कति राम्रो हुने ।❤❤❤

    • @rijannepal
      @rijannepal 28 дней назад

      सम्मान🙏🙏

  • @prakashDarnal7183
    @prakashDarnal7183 9 дней назад

    ❤अति मीठो गित र मन छुने शब्द दुबै जनाको सफल्ताको सुभ कामना 🙏❤️👍️

  • @BirendraGulmeli
    @BirendraGulmeli 24 дня назад +3

    Aahaa Kati marmik geet ho Suni rahaxu lagne

  • @NarayanShrestha-bw1ff
    @NarayanShrestha-bw1ff 25 дней назад +3

    माने दाजु हजुर को स्वोर शब्द अनि हजुर मिलाउनु भएको टुक्का ले सारै मन छोयो मैले त हजुर को गित पैलो चोटि सुन्दै छु सालाम छ हजुर लाइ

  • @Pokhara_lok_Suseliofficial
    @Pokhara_lok_Suseliofficial 5 дней назад

    ❤wow❤ जति पटक सुन्दा पनि नथाकीने यति मिठो शब्द र आवज हरु दुबै जना कलाकार ज्युहरुको 🙏नेत्र भन्डारी ज्यु🙏अनुजा पुडासैनी ज्यु🙏wow🙏

  • @ddebindra67dd38
    @ddebindra67dd38 29 дней назад +5

    पछिल्लो समय मा धेरै मार्मिक मर्म इस्प्रसी गित गाउदै आउनु भएको छ अनुजा दिज्जु तपाईं को हरेक शब्द शब्द ले मुतु रेतिन्छ सदै सफलता को कामना .. सदै एस्तै एस्तै भावुक गित सुन्न पाइयोस❤❤❤

  • @sudeeplaudary6739
    @sudeeplaudary6739 24 дня назад +3

    तिम्रो सिउदो रङ्गिने तर्खर थ्यो
    मेरो लास मा पिताम्बर फर्फर थ्यो💘💘

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 14 часов назад

    दोहोरी गित भनेको त यस्तो पो होस् जती सुने पनी सुनी राख्न मन लाग्ने

  • @KrishnaKhadka-p6q
    @KrishnaKhadka-p6q 7 дней назад

    हरेक शब्दले मन छोयो दुबैलाइ उच्च प्रगतिको कामाना साथै चन्द्रमा झै चममन्न प्रस्तुतिय गरिमालाइ नतमस्तकपुर्ण सम्मान 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵❤️🇳🇵

  • @manbahadur8379
    @manbahadur8379 26 дней назад +2

    Netra Anuja Ji Ko dohori Geet mast mast chha very good super

  • @balkrishnaghimire6104
    @balkrishnaghimire6104 12 дней назад

    छाडा र उस्श्रीखल गित गाएर आफुलाई कलाकार हौं भन्ने गोवरहरुका लागि दह्रो झापड । मन छुने मार्मिक र मर्मस्पर्शी गितका लागि सलाम्🙏🙏🙏🙏

  • @XuchiiMagarni-hj8zz
    @XuchiiMagarni-hj8zz 26 дней назад +2

    जादुमय स्वर सङ्गै आङै सिरिङ्सिरिङ हुने शब्द सफलताको शुभकामना दुबै जनालाई🎤🙏🙏

  • @OmkarBk-sz5ss
    @OmkarBk-sz5ss 16 дней назад

    मिठो स्वर को धनी हजुर हरु लाई सलाम छ💘💘🙏🙏

  • @sitarimal3945
    @sitarimal3945 Месяц назад +6

    मलाई मन पर्ने कलाकार मध्ये हजुरहरु दुबैजना पर्नुहुन्छ्🙏🙏कति राम्रो शब्द चयन

  • @sandhyathapa1074
    @sandhyathapa1074 14 дней назад

    सुन्दा सुन्दै कति खेर आँसु खस्यो यति बिरह को गीत पत्तै पाएन

  • @kritanghimire5611
    @kritanghimire5611 День назад

    नेत्र भण्डारी बाहेक अरुले गाउन सक्ने भाका होइन यो !! एकदम मार्मिक शब्द चयन !! दामि दामी !!

  • @GauleKtoVlog01
    @GauleKtoVlog01 День назад

    Yeti ramro dohari Ani Netra dai ko voice always dohari king

  • @PrakashKaushal-te4xl
    @PrakashKaushal-te4xl 4 часа назад

    Solute xa vitra man dekhi yo dui mahaan kalakaar jiu haruli

  • @arjunkhadka9546
    @arjunkhadka9546  28 дней назад +6

    लोक सङ्गीत को एक धरोहर , स्वर श्रीजना र प्रस्तुति का एक अब्बल उदाहरण आदरणीय नेत्र भण्डारी ज्यु र अनुजा पुडासैनी खड्का ज्यु को यो दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला

  • @durgabahadur7769
    @durgabahadur7769 Месяц назад +7

    मनै छुने गित स्वरका धनी नेत्र भन्डारी भाइ अनि स्वरकी धनी अनुजा बैहिनी होल टिम लगाएत अजुन खड्का भाइ शुभ कामनाछ❣️❣️❣️

  • @ManBahadur-ui6gj
    @ManBahadur-ui6gj 10 дней назад

    मन छुने र आंखै रसाऊने दोहोरी गीत श्रवण गराउने यो टीमलाई धन्यवाद र बधाई छ।

  • @kalpugiri157
    @kalpugiri157 26 дней назад +2

    शब्दहरुले ज्यानै सिरिङ सिरिङ बनाउने कति सुने नि सुनिरहु जस्तो🤗🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @khatrichhetri837
    @khatrichhetri837 18 дней назад

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤

  • @shasirambk5781
    @shasirambk5781 26 дней назад +2

    आहा सुन्दर प्रस्तुति हरेक चोटि हेरिरउ लाग्ने सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ❤❤❤ सबै टिम लाइ मन छोयो ❤❤❤❤😢

  • @mahendrakc5448
    @mahendrakc5448 Месяц назад +6

    यहि स्पिडमा गित गाउनु अनुजा
    सारै राम्रो छ गितको लय र स्वर🙏❤️

  • @Chetkumar-bf7xd
    @Chetkumar-bf7xd 24 дня назад +1

    Dherai dherai ramro xa sadai vari hjr hru ko dhori hernna pauda dherai khusi milxa dherai dherai saman xa sabai janalai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @haribhetal1756
    @haribhetal1756 28 дней назад +2

    १० पटक सुनि सक्दा पनि फेरि सुनम लाग्छ...❤❤❤

  • @sekhartimilsina8117
    @sekhartimilsina8117 25 дней назад +2

    आहा नेत्र दाजु🙏👀🙏🙏🙏मन छोयो र अनुजा सिस आहा छ दुबैको स्वर सब्द चयन असाध्धै राम्रो मार्मिक शब्द को बाण मनै छोयो
    बधाई छ तपाईहरुलाई❤❤❤❤हाल कतार बाट हेर्दै छु❤❤

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 Месяц назад +4

    आहा दाइ बिस्वास नै लागेको छैन यति सम्म गहिराइमा डुब्नुहुन्छ भनेर वा वा दाइ यस्तो आङ जिरिन्ङ हुने शब्द त्यस्तै अनुजा जि को आवाज कति मीठो शब्द शुभकामना दुबैलाइ🙏🙏🙏🙏🙏

  • @shivamusic9830
    @shivamusic9830 Месяц назад +3

    नेत्र सर लाई हामी सबै ले धेरै सपोर्ट गर्नु पर्छ। धेरै अब्बल अनि कुशल गायक हुनु हुन्छ। मन छोयो गीत ले wow❤❤❤

  • @MayaKarki-ur6yv
    @MayaKarki-ur6yv 18 дней назад

    अतेन्तै मार्मिक मन छोयो सब्द को खालि😢😢

  • @t.mmusicproduction3643
    @t.mmusicproduction3643 Месяц назад +6

    आहा कति मीठो दोहोरी❤

  • @devnarayanpaudel3899
    @devnarayanpaudel3899 29 дней назад +3

    अति मीठो दोहोरी साथै मुटु चर्कने मार्मिक शब्द यतार्थ मा एस्तो कसैको जीवन मा नहोस

  • @umeshrijal6913
    @umeshrijal6913 26 дней назад +1

    बास्तमा मलाइ यो गित निकै नै मन पर्छ

  • @user-jx1xe6hg7b
    @user-jx1xe6hg7b 26 дней назад +1

    नेत्र सरको गीत सबै सुनेकोछु आज सम्म यति आनन्द आउने गीत मैले कसैको सुनेको थिएन अनुज जि को 2/4सुनेकोछु धेरै मजा आयो धन्यवाद हजुर हरु दुबै जनलाई🙏🙏🙏

  • @user-yi3zo5gt4m
    @user-yi3zo5gt4m Месяц назад +2

    asto garo git sarai mitho lagyo anuja with netra bhandari ko shor sarai dami best of luck

  • @Ridam_vlog514
    @Ridam_vlog514 26 дней назад +1

    Man xoyo.. Sarai ramro.. Lagyo.

  • @Aromamomdad
    @Aromamomdad 28 дней назад +1

    Dherai ramro voice xa hajur haru 2 jana koi ❤🙏

  • @dhurbakarki8817
    @dhurbakarki8817 Месяц назад +3

    arjun r anija को शब्द चयनमा मायुर छ्न अज नेत्र सरको झन कुरै नगरौ❤❤❤❤

  • @KailashDadel
    @KailashDadel Месяц назад +2

    यस्तो पो हो दोहोरी भनेको।

  • @anupakitmagar2967
    @anupakitmagar2967 23 дня назад

    आजसम्म सुनेका गीतहरु सयौ गीत मध्य सबै भन्दा यो गीत धेरै राम्रो लाग्यो 🫡🫡🫡

  • @user-xy7ye5gk7j
    @user-xy7ye5gk7j 28 дней назад +1

    वास्तवमा मलाई यो गित निक्कै नै मन पर्छ । तर झनै राम्रो प्रस्तुति ।🙏🙏

  • @narayanbhandati4443
    @narayanbhandati4443 Месяц назад +2

    सारै मन छोयो सारै राम्रो गित ❤️❤️🙏🏻

  • @keshavneupane7704
    @keshavneupane7704 17 дней назад +1

    Wow netra dai sabda chayan Kya xa dai...

  • @NirjalaShrestha-h3s
    @NirjalaShrestha-h3s 29 дней назад +3

    कति मिठा मिठा शब्द आसुनै आयो❤❤❤❤

  • @karantamang6058
    @karantamang6058 6 дней назад

    Timro sorle mutu chedcha bunu tei mathi sabda usatai dubaiko ❤❤❤❤ajai ramro gardai janu Best of luck🎉🎉🎉❤❤❤❤❤

  • @user-vb4kp3ie7x
    @user-vb4kp3ie7x 18 дней назад

    दुबैकास्वर अति मिठो गितपनि उस्तै धन्यबाद नदिइ बस्न सकिन।फेरिपनि धन्यबाद छ.....

  • @SureshParajuli-cc1gu
    @SureshParajuli-cc1gu Месяц назад +1

    यो हो दोहोरी गीत सुपर

  • @RamaRokaya-hr3et
    @RamaRokaya-hr3et Месяц назад +2

    आहा छाडा दोहोरी गाउने हरु,एता सुन दोहोरी भनेको येस्तो पो हो❤❤

  • @grgroshan3243
    @grgroshan3243 13 дней назад +1

    Wooooooow super proud of you guys ❤

  • @SubashLamhate-vg8yw
    @SubashLamhate-vg8yw Месяц назад +1

    Dharai man nai royako xa kasto mitho Dori

  • @prbtrawal7306
    @prbtrawal7306 20 дней назад

    मार्मिक स्वर भाका मन छोयो

  • @SamipPanday-c8k
    @SamipPanday-c8k 29 дней назад +3

    एक्दमै मार्मिक शब्द संगीत र अझै सुनिरहु लाग्ने स्वर बास्तबमा कति को जिबन मा मेल खाएको घटेको घटना लाइ कुरा हरु लाइ स्वर सब्द संगित भरेर सम्पुर्ण संगित प्रेमि हरु को माझ दर्साउनु हुने सम्पुर्ण कलाकार देश को गहना लाइ हृदय देखि सम्मान 🙏🙏🙏 विशेष गरि नेत्र सर र अनुजा सिस लाइ र सम्पुर्ण टिम्लाइ सफलताको सुभकामना साथै सम्मान व्यक्त गर्न चाहान्छु 🙏🙏🙏❤️❤️

  • @ajayatamang9701
    @ajayatamang9701 6 дней назад

    Akdam supap sarai mon xoyo mero

  • @ArjunSingh-ij1lc
    @ArjunSingh-ij1lc 23 дня назад

    Sabda chai derai ramro xa dubai Jana ko all ta best hjr

  • @bishnubk828
    @bishnubk828 Месяц назад

    नेत्र भण्डारी जी को स्वर शब्द सारै राम्रो लाग्छ मलाई आनन्द आयो ❤❤❤

  • @puspakandel8829
    @puspakandel8829 29 дней назад +3

    दोहोरी होस त यस्तो उताउला दोहोरी गाउने हरु यहाँ आयर सिक्नु होला किर्पया

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs Месяц назад +2

    आहा कति मिठो र मार्मिक गित❤
    सफलताको शुभकामना 🎉🎉🎉🎉

  • @adhikarifamily2418
    @adhikarifamily2418 28 дней назад +1

    सारै मार्मिक गीत, मन छुने शब्द, गीत होस् त यस्तो पो,धेरै धेरै सफलताको शुभकामना

  • @MilanJaishi-iq6rh
    @MilanJaishi-iq6rh 26 дней назад +1

    कतै खटपट हुन्छ की हाम्रो
    बिहे भको सपना नराम्रो
    चारै तिर हावा चलीरहेको थियो 😢

  • @gaurioli2503
    @gaurioli2503 Месяц назад +1

    मलाई मन पर्ने गाएक नेत्र भण्डारी

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob Месяц назад +3

    🙏 सारै रामो❤

  • @GyanukumarKhadka
    @GyanukumarKhadka 27 дней назад +1

    Sarai marmik git

  • @GRISHMAYOUTUBECHANNEL
    @GRISHMAYOUTUBECHANNEL 29 дней назад +2

    यो हो नि नेपाली दोहोरी ❤❤❤❤❤❤

  • @GitaGaire-
    @GitaGaire- Месяц назад +2

    Aaha❤❤ !
    गित पुरानो भाका मा नै सुन्नुको मज्जा बेग्लै हुन्छ! ❤❤

  • @munadahal8061
    @munadahal8061 27 дней назад +1

    Dherai ramro xa ABA feri pni Anuja Ra netra ji Lai Marne miti hudaina patro ma vanne song gauna lagaunu paryo hai Arjuna ji

  • @ReshamShahi-jz6xb
    @ReshamShahi-jz6xb 26 дней назад +1

    Ati mitho geet ❤

  • @netrabishwokarma898
    @netrabishwokarma898 Месяц назад +1

    आहा! गित भनेको यस्तो हुनुपर्छ ।साच्चै हृदय बिदारक गित।😢😢

  • @bishnukandel5368
    @bishnukandel5368 29 дней назад +1

    sarai ramro git 20patak sunemaile❤❤

  • @RitaGharti-bp6nj
    @RitaGharti-bp6nj Месяц назад

    आहा कति मिठो भाका अनि शब्द पनि उस्तै सुनिरहु जस्तै सफलता को सुभकामना 🙏🙏

  • @sumirjack1461
    @sumirjack1461 Месяц назад +1

    Man xoyo dede dada safatako suvakamana❤❤

  • @user-mv8gw4ey4e
    @user-mv8gw4ey4e Месяц назад

    जति सुने पनि मन भरियन कति मार्मिक गित 🙏🙏🙏🙏♥️

  • @man_bk
    @man_bk 15 дней назад

    आहा ल बधाई छ ।

  • @mallarajamohanmallarajamoh8932
    @mallarajamohanmallarajamoh8932 Месяц назад +1

    सारेै मन पर्यो फेरि फेरि सुन्न पाँउ

  • @OppoKlang-f5y
    @OppoKlang-f5y 28 дней назад +1

    Ati mitho geet aasu nai aayo dubai jana bhai bahini lai subhakamana😢❤❤

  • @bhandarikb7671
    @bhandarikb7671 Месяц назад +2

    धेरै दिनमा नेत्र दाजु काे लाईभ दाेहाेरी सुन्नपाइयाे धेरै धन्यवाद अर्जुन सर लाई

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 Месяц назад +2

    अनुजा को 🎉🎉🎉❤❤ स्वर र शब्दको खानी ❤❤❤🎉🎉

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 17 дней назад +1

    हैट ! शब्द🙏

  • @chakrabudathoki5072
    @chakrabudathoki5072 Месяц назад +7

    नमस्ते यो अनजात पूर्ण सैनिकको आवाजमा रहेको गीत सुन्न धेरै आनन्द आयो। तपाईँको म सधैँभरि राख्छु। एउटा यो गीत सुन्दा हेरे मधेरे विश्वास भए नाच्नुपर्छ यसमा अनर्थ नसोच्नुहोला यता। सबैले हेर्नुहोस् सपोर्ट गर्नुहोस् धेरै राम्रो मन सुनेकै छ। धेरै धेरै सम्झना छ। धेरै तपाईँको बेसप्रेन हो। तपाईँले धेरै गीतहरु मनपर्छ मलाई एकदम फलो गरिराख्छु।

  • @user-ql4xn8wt3j
    @user-ql4xn8wt3j Месяц назад +4

    आहा मुटु छुने शब्द तोरी गित गाउने हरुले सिकुन दोहोरी गित के हो भनेर

  • @BhimKumar-yy7pw
    @BhimKumar-yy7pw Месяц назад +1

    dami.voice .duboijanako❤❤❤❤❤

  • @shaktighimire3214
    @shaktighimire3214 Месяц назад +4

    आहा सारै राम्रो गीत गाउनु भयो।दुवै कलाकार हरु लाई धन्य बाद। फेरी पनि गीत गाउँदै जानुहोला ।

  • @Namublog
    @Namublog Месяц назад +1

    Badal mero vai laai dekhda khusi lageyo

  • @kalabasyal4796
    @kalabasyal4796 28 дней назад +1

    राम्राे छ

  • @meenaneupane3350
    @meenaneupane3350 17 дней назад

    Heart touching no words🙏🙏🌹🌹😍😍👍️👍️👍️👍️👍️👍️👌

  • @rambk3652
    @rambk3652 Месяц назад +2

    wow😱
    याे हाेनि दाेहाेरि गित
    कति फिइइ..लमा गाउनु भएको मनै छुनेगरि।
    अनुजा साच्चिकै राम्रो गायिका रहिछन रुप पनि राम्रो, स्वरपनि मिठाे, गायनसैलि शब्दसँकलन त्यस्तै मनछुने अति उत्कृष्ट 👌👌
    सम्पूर्ण कलाकारहरुलाई अनगिन्ती शुभकामना🎊💐🌹❤️🙏

  • @tikanidhi4715
    @tikanidhi4715 Месяц назад +1

    शब्द चाहीं खतरा जोडेका रहेछन गाँठे❤

  • @KhagendraThapamagar-fe6ry
    @KhagendraThapamagar-fe6ry 25 дней назад +1

    ठेगो को आधारमा निकै मिठा शब्द प्रहार गर्नु भाको छ दुबैले खास गरि दोहोरी भन्दा अलि फरक प्रस्तुती छ निकै मार्मिक

  • @akendrasony8243
    @akendrasony8243 Месяц назад +1

    मैले पनि पहिलो पटक सुनेको यो गित अति नै सुन्दर र मार्मिक गित❤❤