नीलो चोली lagaune sunder bhni le kati mitho manai lovyaune sangha hernuvako k waw.... aba esai vakama eni dd le gayeyeko herne dhoko ........dd hjr plz.....👏💕
नमस्कार 🙏 सम्पूर्ण दर्शक श्रोता महानुभावहरूमा कलश रोधी घरको तर्फबाट।सदा झैं आज पनि हजुरहरूले अत्याधिक मन पराउनु भएका चर्चित दोहोरी गायक /गायिका रेसम निर्दोष /अनुजा पुडासैनी बिचको मार्मिक दोहोरी पस्किएका छौं।जस्तो लाग्छ,त्यस्तै प्रतिकृया दिन नभुल्नु होला है ।
नमस्कार सम्पुर्णमा म दोहोरि गायिका अनुजा पुडासैनि खड्का अरु दोहोरि लाइ जस्तै यो दोहोरिलाइ माया गरिदिनुहुन्च भन्नि आशा गरेकि छु 🙏🙏
❤❤❤❤❤❤❤❤❤❤dami
कति राम्रो गितको टुका मिलाउनुहुन्छ अनि स्वर पनि त्यति नै राम्रो।
आहा !प्रत्येक शब्द शब्दले मन मै हान्यो 😢
🎉🎉🎉मिठो दोहोरी
साह्रै मार्मिक र सुनिरहुंलाग्ने दोहोरी ...🌹🌹
कति मािठाे स्वर अनि शब्द दुबै जना काे सम्मान छ हजुरहरुलाई 🙏🙏🙏🤗💕
निकै मन्छोयो दुबै लाइ शफल्ताको सुभ कामना हुनत यैले देस्मा यस्तै तेस्तै घटना घटेकाछन पैसाले गर्दा दुइजनाको झैझगडा हुन्छ केगर्नि बरै
भाबनात्मक दोहोरी , बधाई छ
Wow super dohori samman xa Dubai lai
Dherai.ramro.dohori.aawaj.pani.ustai.ramro.god.bless.u
आँशु बचत गर्ने सहकारी को खोजी भन्ने शब्दले मन रुवायो रेशम भाई…😭😭😭😭😭😭😭
हाे नि याे त मेन कारण यै पैसाले दुनियाँलाई फसाएकाे छ ❤❤❤❤❤
साच्चिकै शब्द चयन का खानी हौ तिमिहरु
नीलो चोली lagaune sunder bhni le kati mitho manai lovyaune sangha hernuvako k waw.... aba esai vakama eni dd le gayeyeko herne dhoko ........dd hjr plz.....👏💕
Aaha ❤❤❤
राम्रो छ दाेहाेरी ।
Aahaa nirdos @anuja
Aahaa marmik dohoro ❤
Sweet songs ❤❤❤❤
Good.❤❤❤❤❤
Aha ❤❤❤
Aaha ❤❤❤ mitho❤❤❤
Ramro🎉
Dhori ka yk yk sabd le yo man xoyko x mero
Kati kher aakhama aasu aayo tha vayn
नमस्कार 🙏
सम्पूर्ण दर्शक श्रोता महानुभावहरूमा कलश रोधी घरको तर्फबाट।सदा झैं आज पनि हजुरहरूले अत्याधिक मन पराउनु भएका चर्चित दोहोरी गायक /गायिका रेसम निर्दोष /अनुजा पुडासैनी बिचको मार्मिक दोहोरी पस्किएका छौं।जस्तो लाग्छ,त्यस्तै प्रतिकृया दिन नभुल्नु होला है ।
❤❤❤❤❤❤
🎉❤❤❤
Very nice song and voice Weldon
Nice
❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢
😭😭😭😭😭😭😭😭😭😭
मा या ठूलो हुन्छ
Kati
🙏🙏😭😭🌹🌹💖💖
❤❤❤❤
Nice