प्रकाश भावुक हुदा सबै का आँखा रसाए थामिएनन आँसु Prakash Parajuli & Anuja Pudasaini Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • प्रकाश भावुक हुदा सबै का आँखा रसाए थामिएनन आँसु Prakash Parajuli Anuja Pudasaini Live Dohori
    Original Audio Creation...................................................
    Song:- Aaja Mutu Dukhenas Kina आज मुटु दुखेनस किन
    Link- • Aaja Mutu आज मुटु | Bi...
    Vocal:- Bishnu Majhi & Balaram Bishwakarma
    Lyrics / Music:- Shiva Hamal
    Music Arranger:- Kamal Saurag
    Studio:- Maruni Digital
    Recordist:- Suman Rana
    Studio Manager:- Khuman Rana
    Audio/video:- Bijay Digital
    Director:- Prakash Bhatta
    Artists:- Shisir Poudel & Ayushma Karki
    Cinematographer:- Rajesh Ghimire
    Editor:- Bishnu Sharma
    Live Dohori Audio Creation ..................................................................
    Vocal:- anuja pudasaini & prakash prajuli
    Support - Shila Khati , Prabisha Rasaili , Badal Biswokarma , Arjun khadka
    Recording mixing audio - Krishna lamchhane
    cameraman & editing - avi jung shahi & bharat khadka
    studio - Sursudha studio 9862095805
    #anujapudasaini
    #prakashparajuli #jindagilemamathi

Комментарии • 1 тыс.

  • @arjunanuja6688
    @arjunanuja6688 4 месяца назад +462

    नमस्कार 🙏 सम्पुर्णमा म लोक दोहोरि गायिका अनुना पुडासैनि म आफैलाइ एक्दम मन पर्ने गित जिन्दगिले म माथि अन्यायनै गर्यो जुन गित का लय /सब्द आदरणीय दाजु Shiva Hamal को रहेको छ र आज मैले र सुमधुर आवजका धनि पृय दाजु Prakash Parajuli ले आउने कोसिश गरेका छौ के कस्तो लाग्छ प्रतिकृया दिनुहोला धन्यबाद🙏

    • @arjunanuja6688
      @arjunanuja6688 4 месяца назад +19

      Thank you

    • @Shafal303
      @Shafal303 4 месяца назад +14

      ❤❤❤❤❤एकदमै गहकिलो शब्द दुई पक्ष बाट

    • @gitasharma4168
      @gitasharma4168 4 месяца назад +5

      आहा कति मिठो

    • @GitaGhimire-t3p
      @GitaGhimire-t3p 4 месяца назад +4

      धेरै राम्रो छ सिस💘💘

    • @Prajan-1
      @Prajan-1 4 месяца назад +3

      मार्मिक शब्द अति राम्रो छ❣️

  • @PrakashParajuli
    @PrakashParajuli 4 месяца назад +342

    सबैमा नमस्कार अनि मिठो मायाँ❤
    दोहोरि हेरेर प्रतिक्रिया दिनुस है ।

    • @Prajan-1
      @Prajan-1 4 месяца назад +7

      मार्मिक शब्द अति राम्रो छ❣️

    • @KaushilaAryal-ky1mc
      @KaushilaAryal-ky1mc 4 месяца назад +7

      सारै मन पर्ने गित शब्द हरु पनि मनै छुने राखेर गाउनु भयो धेरै धेरै सम्मान छ सफलताको शुभकामना दुबैजनालाइ🙏🙏❤️❤️❤️

    • @manilbhujel5129
      @manilbhujel5129 4 месяца назад +5

      प्रकाश दाइ हजुरको दोहोरी कुनै पनि छुटाउन मन लाउदैन। सायद जुनै गित पनि 3-4 पटक सुनेकै हुन्छु।।❤❤

    • @LalbahadurjoraChhetri-mc8eq
      @LalbahadurjoraChhetri-mc8eq 4 месяца назад +1

      सोही शुभकामना हजुर लाई नि प्रकाश जि आहा कति मिठो दोहोरी उति नै मिठास शब्द हरु आहा हजुर 😢😢😢❤❤❤❤🙏🙏🙏🙏🙏

    • @dipakgautam88
      @dipakgautam88 4 месяца назад

      waw जिवनमा पहिलो पल्ट राम्रो दोहोरि सुन्दै छु

  • @sobashbhatta7208
    @sobashbhatta7208 4 месяца назад +43

    गित गाउदाको अनुशासन भनेको यस्तो हुनुपर्छ जुन यो दोहोरी मा देख्न सकिन्छ 👍️❤️

  • @kasamparajuli1711
    @kasamparajuli1711 4 месяца назад +38

    दोहोरी छेत्रमा सबै भन्दा अनुसाशित गायक
    प्रकाश पराजुली❤❤❤

  • @tankshrestha530
    @tankshrestha530 4 месяца назад +28

    दुधे बालक काखमा च्यापेर आफ्नो पिडा लुकाउँदै गित गाउने साहसी गायीका अनुजा धेरै धेरै बधाई तथा सुभकामना प्रकास पराजुली पनि सालीन शोभाव टुक्काको खानी धेरै धेरै धन्यबाद

    • @SagarSharma-b9d
      @SagarSharma-b9d 2 месяца назад

    • @dineshdhami9257
      @dineshdhami9257 Месяц назад

      Sab kuch badiya hai par thoda der bacche ko dur rakh sakte they yey kuch ajebb lga mery man mey yey aya par bura lagey to mey mafi chahunga jay nepal

  • @AnjuDulal-cs8ez
    @AnjuDulal-cs8ez 4 месяца назад +69

    के बुझ्थेउर यक्लाे पन मेराे
    रङगिन सिउदाे बिधुवा मन मेराे
    याे लाइन सारै मन छाेयाे 😢😢😢😢

    • @smritithapa3722
      @smritithapa3722 4 месяца назад +1

      😢😢😢😢😢😢

    • @rajkhadka1362
      @rajkhadka1362 4 месяца назад +1

      Dherai ramro mero ni man xutyo

    • @ashmniashmni772
      @ashmniashmni772 4 месяца назад +1

      😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤

    • @alishapaudel237
      @alishapaudel237 4 месяца назад +1

      के बुझ्थेउ र एकलो पन मेरो रङगिन दिउदो विदुवान मन मेरो यहि टुक्का टिकटक मा सुनेर युटुब तिर आयर पुरै गित सुनेको म 🙏🙏

    • @YamkalaThapa-u6n
      @YamkalaThapa-u6n 4 месяца назад +1

      😢😢😢😢😢😢

  • @bishnughimire1336
    @bishnughimire1336 4 месяца назад +7

    यदि कुनै पनि गीतमा प्रकाश पराजुली छन् भने, दिल खोलेर रुन पाइन्छ, यो गीत मात्र हैन यस्ता कैयौँ गीतहरू छन् जुन सुन्दै रुन पाइएको छ, साथसाथै अनुजा बहिनीलाई पनि धेरै धेरै शुभकामना।❤❤❤🎉🎉🎉❤❤

  • @Santoshiparajuli-p7o
    @Santoshiparajuli-p7o 4 месяца назад +67

    सानो बच्चा काँखमा च्यापेर आफ्नो दुख लुकाएर अरुको दुख भुलाउनु भएको छ😢 सफलताको अग्रिम सुभकामना❤🎉

  • @s0mnathpandey368
    @s0mnathpandey368 4 месяца назад +24

    भाइरल हुने निहुँमा समाजमा बिकृती फैलाउने हरुले यस्ता गितबाट केहि सिकुन।दोहोरी कस्तो सभ्य र सालिन रूपमा गांउदा कति खोजी खोजी हेर्दा रहेछन् भन्ने कुरा ।प्रगतिको शुभकामना ....

  • @fzre5di300
    @fzre5di300 4 месяца назад +52

    निकै मिठो लाग्छ अनुसा को आवाज ❤❤ प्रकाश पराजुली को त कुरै भएन १००% मा १००% मन पर्छ ❤❤❤

  • @khadkanepali8606
    @khadkanepali8606 4 месяца назад +15

    टिकटकमा धेरै भाइरल छ,,दोहोरी भनेको यस्तो पो हुनुपर्छ लय कति राम्रो स्वर कति मिठो शब्द हरु उस्तै राम्रा छन् हेर्न र सुन्न आनन्द आउने,,कुनैकुनै शब्दमा त भावुक भइन्छ,,भाइ प्रकाश र बहिनी अनुजा लगायत सम्पूर्ण टिमलाई शुभकामना छ।

  • @dipakgautam88
    @dipakgautam88 4 месяца назад +44

    लोक दोहोरि भनेको यस्तो भद्र र अनुशासन मा गायको हुनु पर्छ

  • @tilakranabhat6272
    @tilakranabhat6272 4 месяца назад +21

    प्रया मान्छेको जिवन सङ्ग मेल खाने दोहोरी गाउनु भएको छ दुवै जना लाइ शुभकामना छ अब अर्को भाग पनि छिटै गाउनु होला

  • @birbalharmel751
    @birbalharmel751 4 месяца назад +60

    वाह कति अनुसाशन तरिकाले गाउनु भयो हरेक टुक्का टुक्काले मन छुयो❤❤यो पो हो दोहोरि❤❤😢

    • @hiralalbijaya
      @hiralalbijaya 4 месяца назад

      Asuna thamiyana merot❤️❤️❤️

  • @TaraKarki-gz9fx
    @TaraKarki-gz9fx 4 месяца назад +201

    Tiktok बाट सुनेर यो गित खोज्दै यता आउने हरु यता हाजिर हौ है साथीहरु

  • @tilakbaral3239
    @tilakbaral3239 4 месяца назад +31

    दक्षिण कोरिया मा रहेर यहाँ हरु को यो दोहोरी हेर्दा आँसु थामिएनन । मार्मिक शब्द

  • @sushmi4211
    @sushmi4211 4 месяца назад +2

    1.पाइएको छ दुखाइमा रुन त
    दुखाइ मिठो के हुन्थ्यो हुन त
    2. मैलाई थाछ कसरी बाँचियो
    जब रथको एक पाङ्ग्रा भाँचियो😭wow no words to explain😍😍

  • @kanchanpuri6759
    @kanchanpuri6759 4 месяца назад +7

    मलाई साह्रै मन पर्ने गायक गायिका कर्ण प्रीय स्वरको धनी प्रकाश भाइ र अनुजा बहिनी मार्मिक शब्द समायोजन गरेर गाउनु भएको यो गीत धेरै सुने अझै सुनौ सुनौ लागि रहेको छ

  • @sundarsangroula7505
    @sundarsangroula7505 4 месяца назад +18

    सानो नानी वोकेर गाउने दीदी तपाईको टीम लाई धेरै मायां सफलताको सीखर ले हजुरको प्रतीक्षा गरोस❤❤❤

  • @kaushilashrestha2194
    @kaushilashrestha2194 4 месяца назад +29

    दिन‌को‌ ४ चोटी सुन्ने म मात्र होकि अरु पनि हुनुहुन्छ? यो गित सुन्दा त मेरो भोक नै‌ हराउछ 😢❤❤

    • @mohangharti3956
      @mohangharti3956 4 месяца назад +3

      दिन मा चर चोटि त होईन दिन यक पटक नसुनी चित्त बुझ्दै मेरो

    • @LalbahadurjoraChhetri-mc8eq
      @LalbahadurjoraChhetri-mc8eq 4 месяца назад +1

      same हो साथी 100%❤❤❤🙏🙏🙏

    • @LalbahadurjoraChhetri-mc8eq
      @LalbahadurjoraChhetri-mc8eq 4 месяца назад +2

      Same हो साथी १००%❤❤❤🙏🙏🙏

    • @Tulsizoc
      @Tulsizoc 4 месяца назад +1

      म पनि छु है 😢❤❤

    • @Babu93440
      @Babu93440 4 месяца назад +1

      Same here❤

  • @user-mangal981
    @user-mangal981 4 месяца назад +15

    पछिल्लो पुस्तामा लोक दोहोरी क्षेत्रमा फुलिरहेको सुन्दर फुल प्रकाश पराजुली

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 4 месяца назад +3

    साच्चिकै प्रकाश सर जि को आवाज कति सुरिलियो कति मिठो लाग्यो यो दोहोरिमा ❤❤

  • @GitaChanara
    @GitaChanara 3 месяца назад +1

    मैले पनि हेरे अनुजा को प्रकाश सोर कति मिठो शब्द ले त मुटु!नै हानेयो लाईभ दोहोरी सुन्ने लायक आयछ्न खुशी लागेयो

  • @gunjanrumba245
    @gunjanrumba245 4 месяца назад +221

    टिक्टकबाट हेर्न आकोहरु आउनुस साथी बनुम😂😂😂😂🎉

  • @ramprasaddahal7625
    @ramprasaddahal7625 4 месяца назад +3

    याेगित गाउनु हुने प्रकाश पराजुलि र गायिका अनुजा वुढाशैनि लाई रिदय वाटै सलुट गर्न चाहान्छु यति मिठाे गाउनु भाछ मेरै आँखारसायाे❤❤❤❤

  • @sanjivgiri9568
    @sanjivgiri9568 4 месяца назад +13

    दोहोरिको राजा प्रकास र आवाज कि धनी अनुजा ५० पटक हेर्दा नि धित मरेन दुबै बाट

  • @MohanXettri-op2tt
    @MohanXettri-op2tt 4 месяца назад +27

    बाध्यता र परस्थितिमा यस्तो गित सगै मिल्ने भयर होला मेरो मन सारै छोयो गायक गायिया पर्ति मेरो मिठो सम्झना नमस्कार हजुरहरुसबैलाई❤❤

  • @sunakharinirmalaacharya4776
    @sunakharinirmalaacharya4776 4 месяца назад +4

    के बुझ्थ्याैँ र एकलाेपन मेरो
    रङ्गिन सिउदाे ,विधुवा मन मेरो 😢❤❤🙏🙏

  • @9Seconds.90
    @9Seconds.90 4 месяца назад +10

    देश भन्दा बाहिर बसेर यति मिठो आयाज अनि मार्मिक शब्द सुन्दा कसको मन भकानिन्न 😢❤ हार्दिक शुभ कामना सम्पूर्ण टिम लाई अजै यस्तै मीठा मीठा शब्द अपिक्षा गर्द छु ❤

  • @padamrawat2366
    @padamrawat2366 4 месяца назад +6

    दोहोरि भनेको यस्तो प हुनु पर्छ दिन मा 5 पटक सुन्दा पनि सुनिरउ लायो ❤ साच्चिकै मेरो जिन्दगी मा मेल खायको टुका छन 😭 फेरि फेरि यस्तै पर्तिभा सुन्न पाउ🙏🙏👈️🌹

  • @madhunepal23
    @madhunepal23 4 месяца назад +7

    दोहोरी भनेको यस्तो हुनुपर्छ कति मन छुने

  • @Laxmi-h7b
    @Laxmi-h7b 3 месяца назад +1

    सारै राम्रो यस्तो हुनुपर्छ दोहोरी भनेको जति सुने पनि सुनी रहन मन लाग्छ ।दुबै जनालाइ हार्दिक बधाई छ ।।।

  • @SudeepSubedi-bk8wh
    @SudeepSubedi-bk8wh 4 месяца назад +6

    शब्द शब्द मा कारुणिक भाब झल्केको छ ! कताकता म आफैलाइ भनेझै भान अनि दुबै जनाको सुमधुर स्वर बाहु सबै लोकदोहोरी मध्येकै उत्कृष्ट छ झै लागेको छ! सुभकामना

  • @laxmikc7123
    @laxmikc7123 4 месяца назад +9

    दाेहारी भनेकाे यस्ताे हुनुपर्छ अरु कलाकारले हेरेर सिक्नुहाेला मेराे मनपर्ने गायक गायिका हुनुहुन्छ All the best ....

  • @sitabc3163
    @sitabc3163 4 месяца назад +3

    आति मिठो स्वोर हजुरको सुनिरहु जस्तो म त सुनेको सुनै अझ सुत्ने बेला यहि गित सुनेर सुत्दा मिठो निद्रा आयो मलाई त कति बेला सुते थाहा भएन❤❤❤❤❤अझै सफलताको सुभकामना दिज्जु❤❤❤

  • @khimbahadurkhadka6371
    @khimbahadurkhadka6371 Месяц назад

    प्रकाश पराजुली को बहुत फ्यान थिए ,आज पहिलो पटक अनुजा पुडासैनी को प्रस्तुति हेर्ने अवसर प्राप्त भयो,उहाँको कलाको उच्च सम्मान व्यक्त गर्दछु, साथै सलाम छ यो जोडी लाई, बहुत न्याय दिएर गाउनु भएको छ यो भाकाको।

  • @binodnaubag4711
    @binodnaubag4711 4 месяца назад +7

    प्रकाश सर अनुजा मिसको निकै मार्मिक गीत शब्द अति उत्तम छ। दुवैजना धेरै धेरै धन्यवाद कति मिठो प्रस्तुति दिनुभएकोमा।

  • @ShivaShiva-w4j6t
    @ShivaShiva-w4j6t 4 месяца назад +10

    हेर्दा हेर्दै बररर आँसु आयको पतो नै भयन प्रतेक शब्द ले मन छोयो।।उफ ।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤शुभकामना ।।दुबै जना लाइ

  • @srijanasundas9443
    @srijanasundas9443 4 месяца назад +4

    दस पटक भन्दा बढी सुने न आँखा बाट आँसु आउन रोकिन्छ न त मन भरियेको छ सुनेर❤❤

  • @subhashpaudel9873
    @subhashpaudel9873 4 месяца назад +2

    आहा दोहोरी गित भनेको येस्तो पो! बधाई छ दुबै जनालाई! salute ❤

  • @SalinaBayalkoti-i5t
    @SalinaBayalkoti-i5t 4 месяца назад +7

    लोकदोहोरी भनेको यस्तो पो हुनुपर्छ सारै मन छोयो दुवै जनालाई बधाई छ

  • @premprasadlamichhane3616
    @premprasadlamichhane3616 4 месяца назад +1

    ई दुबै भाई बैनी लाई धेरै धेरै धन्यवाद , यती सभ्य तरिकाले मान्छेकाे मनमुटु छुन सकेकाेमा ,
    म त याे गितकाे शब्द,लय,संगित र प्रस्तुत गर्ने शैली देखेर अत्यन्त प्रभावित भएं , सबै लाई धन्यवाद , सबकाे जय हाेस ।

  • @arjunneupane6531
    @arjunneupane6531 4 месяца назад +3

    15 पटक हेरे तर पनि मन भरिएको छैन दोहोरी भनेको यस्तो हुनु पर्छ आहा❤❤❤❤

  • @romiyokarki2032
    @romiyokarki2032 4 месяца назад +15

    शब्द नै गहकिलो छ है दुबै तर्फबाट झन स्वरकाे कुरा नगराै दामि छ🎉🎉🎉

  • @PremKhanal-op4xd
    @PremKhanal-op4xd 4 месяца назад +1

    लोक सस्कृती भनेको यस्तो हुनुपछ सुन्दा नि आँसु झर्नी i love लोक गायक प्रकाश अनि गाइका अनुजा लाई सफलताको अझै सुभकामना❤❤❤❤❤❤❤❤❤

  • @KarunaNepal-zp3ww
    @KarunaNepal-zp3ww 4 месяца назад +12

    मलाई मनपर्ने गायिका हुन् अनुजा म उहाँको स्वर को फान हो❤❤

  • @gopalshahi8739
    @gopalshahi8739 4 месяца назад +2

    अति मर्मस्पर्शी दोहोरी सुन्न पाइयो खुसी लाग्यो सुन्दै जादा शब्द काल्पनिक भयपनी श्रीमान कै अगाडि बिधुवा मन मेरो भन्दा हल्का चसक्क भयो ।

  • @lokbahadur466
    @lokbahadur466 4 месяца назад +2

    सुन्दा सुन्दै कति खेर आँसु झरेको पत्तै पाएन 💚💚

  • @Ishwartimilsina
    @Ishwartimilsina 4 месяца назад

    दोहोरी भनेको यस्तो हुनुपर्छ । आहा क्या मन छोयो ❤❤❤ miss you all कलाकार हरु 🙏🙏

  • @saraswatikhanal1484
    @saraswatikhanal1484 4 месяца назад +7

    आहा कति मिठो स्वर अनि शब्द भाई प्रकाश र बहिनी अनुसा लाई धेरै धेरै धन्यबाद 🙏🙏🙏

  • @swarnimasapkota1237
    @swarnimasapkota1237 4 месяца назад +3

    Prakash त मेरो best singer hun ।यो नयाँ बैनी ले पहिलै पटक मा मुटु भित्र बस्नुभयो।असीम शुभकामना। सानी नानी को खुसी आओस।

  • @dattabahadurmalla
    @dattabahadurmalla 4 месяца назад +4

    दुबै जना मा सालिनता, शब्द चयन र आबाज मा जादु छ । सुन्ने जति सबै लाई बिगत सम्झाउछ साथै भावुक बनाइ अन्त मा आँसु झार्छ ।दुबै जनाको उत्तरोत्तर प्रगतिको कामना ।

  • @YubrajKandel-qc3tz
    @YubrajKandel-qc3tz 4 месяца назад +1

    प्रकास को दाेहोरि जस्ताे हुनुपर्छ कति मिठो स्वर गहकिला सब्द

  • @sunarnanu2380
    @sunarnanu2380 4 месяца назад +3

    सारै मिठो ! ❤❤❤ दोहोरी होस त यस्तो 👍👍👍 हार्दिक सम्मान छ दोहोरीका सम्म्पुण टिमलाई ❤❤❤🙏🙏🙏🙏 लोक दोहोरीको जगेर्ना गर्नु होला शुभकामना छ !

  • @baniyakaji213
    @baniyakaji213 4 месяца назад +5

    सारै राम्रो अर्नुन जि👏🙏👍👍👍त्यो अराजक ग्रुप र्यापे हरु संग बच्नुहोला सुभकामना 🌹🌹

  • @gomasingjali7990
    @gomasingjali7990 3 месяца назад +1

    ⏩️के बुझ्थ्याे र एकलाे पन मेराे
    रङ्गिन सिँउदाे बिधुवा मन मेराे
    ❤जिन्दगीले म माथि अन्याय नै गर्याे,,,,,,,,,,
    😥😥😥😥😥😥

  • @SurajAdhikari-rw1dd
    @SurajAdhikari-rw1dd 4 месяца назад +6

    मनै छोयो भावुक नै बनायो अती राम्रो प्रस्तुति बधाई छ दुबैजनालाई

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 4 месяца назад +1

    साच्चिकै 3पटक सुने कति मज्जा र आन्नद कति मिठो शब्द चयन त्यतिनै मिठो आवाज आहा कति मिठो दोहोरी म यसरि दोहोरायर हेरेको 6/7 बर्ष भयोगित सङ्गितमा लागेको तर पहिलो पटक यसरि हेरे सफलता को शुभकामना सबै टिम लाई ❤❤❤

  • @HariBista-qx5zk
    @HariBista-qx5zk 4 месяца назад +8

    साचिकै मन मुटु छुने शब्द अनि गायक गायिका लाइ हृदयदेखि नमन छ जति सुने पनि मन भरियन मर्मस्पर्षि गित

  • @tarakhatri18
    @tarakhatri18 4 месяца назад +1

    Wow wow
    Eni sabbda le
    Kasam MN nai sirimma vayera aayo
    Ha yeslai vanxan dohori vanera

  • @singerbharatbishwokarma
    @singerbharatbishwokarma 4 месяца назад +7

    बिल्कुल मज्जा आयो प्रकाश जिको आफ्नै टोन छ अनुजा जिको उस्तै मिठोआवाज छ सुनेर लास्टै मजा आयो

  • @retakatri8738
    @retakatri8738 4 месяца назад +1

    एकदम मन छुने शब्दहरू छ के कति राम्रो गीत गाउनुभएको बधाई छ होल टिमलाई🙏🙏🙏👌👌❤️❤️❤️

  • @preciousopal6582
    @preciousopal6582 4 месяца назад +3

    फेसबुकतिर देखेँ। म कहिल्यै दोहोरी नसुन्ने मान्छेलाई पनि धेरै मनपर्यो।शब्दहरु मिठो ❤️

  • @arjunpokhrel7875
    @arjunpokhrel7875 4 месяца назад +1

    Both are the best 👏👏👏

  • @rajankhatiwada5504
    @rajankhatiwada5504 4 месяца назад +7

    उसैलाइ सम्झेर मन चसक्क हुने कस्तो जिरिङ्ग बनायो शरिर यो हो नि लोकगित 🙏🙏
    मुरि मुरि शुभकामना

  • @DevxetriMg
    @DevxetriMg 4 месяца назад +1

    Geet ko ta kurai xodam ramro x hjr best of luck

  • @krishnagautam7703
    @krishnagautam7703 4 месяца назад +2

    कती मजा आयो गीत सुनेर कती सब्य गीत प्रकाश भाई को बिग फ्यान❤

  • @Diwashgamer-b9y
    @Diwashgamer-b9y 4 месяца назад

    हरेक टुक्का कति मार्मिक आहा❤❤❤🙏🙏

  • @premgautam9387
    @premgautam9387 4 месяца назад +3

    आहा कति मीठो शब्द कति मीठो गायकी यो पो होत लोक दोहरी भनेको आज भोलि का उत्ताउला हरु ले कार्बाहिमा परे भनेर रोइलो नगरे हुन्छ❤❤❤❤❤❤

  • @sharuthapa8960
    @sharuthapa8960 4 месяца назад +2

    ती दुई बच्चा हरु लियर कति मीठो गित गाउनु भयो अनुजालाइ सलाम छ 🙏🙏🙏

  • @bishnubasnat5184
    @bishnubasnat5184 4 месяца назад +4

    कतिमीठाे स्वर, लय, भङ्गित र गीत जतिसुन्दापनि सुनिरहुँ जस्ताे कलाकार ज्यु हरुलाई सलाम छ।

  • @chandsantosh8127
    @chandsantosh8127 4 месяца назад +2

    जति सुन्यो उति सुनिरौ लाग्ने जादुमय सोर का धानी शब्दका बाण उतिनै खत्रा भावुक बनायो 🎉🎉🎉शुभकामना

  • @rameshpandey1377
    @rameshpandey1377 4 месяца назад +6

    मलाई मन पर्ने गायक गाइका को गित सारै राम्रो लाग्छ❤❤❤❤❤❤❤❤प्रकाश जि को आजकाल गायका गित यक पछि यक सारै मार्मिक छन् तेसै होइन नि प्रथम भएको

  • @ramjikhatri2788
    @ramjikhatri2788 4 месяца назад

    गीत यस्तो पो हुनु पर्छ ! हरेक शब्द को अर्थ अनि अति मार्मिक ❤❤❤❤

  • @SandipKarki-e8y
    @SandipKarki-e8y 4 месяца назад +5

    प्रकाश पराजुली अनुसासित गायक ।

  • @MagarHasta-xw2tx
    @MagarHasta-xw2tx 4 месяца назад +2

    लोक दोहोरी भनेको यस्तो हुनु पर्छ ता कि सबै भनेर सुनना मिल्ने अनि बिगत मा चोखो माया गरेको मान्छे नापाउको पीडा सम्झेर रुना परोश

  • @4sfamily750
    @4sfamily750 4 месяца назад +3

    Kasto ramo come back anu bahini ko lamo gap Pachhi pani tiktok here ra ako sarai ramro lagyo both of you ❤❤

  • @bpanuraghi8224
    @bpanuraghi8224 3 месяца назад

    आहा कति मिठो सब्द कला कला हो गायिका ले बच्चा काख्मा लिएर पनि अहिले महिला ले पनि त्यसरि गित गाउने बनेको छ समाज पहिला त्यस्तो थिएन अहिले जो जस्ले आफ्नो कला देखाउन पाउछ।

  • @NirmalaGiri-tg1oi
    @NirmalaGiri-tg1oi 4 месяца назад +11

    यस्तो हुनुपर्छ दोहोरी भनेको सुन्दा सुन्दै आशु आएको पत्तै पाएन 😢😢🎉🎉

  • @deepsodari9000
    @deepsodari9000 4 месяца назад +1

    Wow kati ramro❤❤❤❤

  • @bashantidhungana630
    @bashantidhungana630 4 месяца назад +31

    टिकटक मा हेरेर युटुप तिर म झै आउनुहुने को को हुनुन्छ

  • @rambahadurpariyar7674
    @rambahadurpariyar7674 4 месяца назад +1

    Eadam marmik song.

  • @sushilbk3214
    @sushilbk3214 4 месяца назад +4

    आहा हेर्दा हेर्दै आँशु झरेको पत्तै भएन दामी बधाई छ

  • @khadkabk9712
    @khadkabk9712 4 месяца назад

    लाइभ दोहोरिको भरमा बिकृती फैलाउनेहरुले यो गित सुन र यी भाइबैनी बाट केही सिका लोक दोहोरी कस्तो हुनुपर्छ भनेरा। प्रकाश भाइ र बैनी दुबैलाइ सम्मान छ। तपाईं दुबैको सब्द चएन अति राम्रो मुटुनै चसक्का हुने।❤

  • @rbentertainment_07
    @rbentertainment_07 4 месяца назад +7

    जिन्दगीले म माथी अन्याय नै गर्‍यो 😊 कति राम्रो ❤

  • @amunagautam3135
    @amunagautam3135 4 месяца назад

    कति मार्मिक ,कति मीठो ❤ कति पटक सुन्दा अघाइन्छ भन्नै सक्दिन । दुबै जनालाई धेरै धेरै माया ❣️🙏

  • @taraaryal8313
    @taraaryal8313 4 месяца назад +7

    टिकटक त बनाय तर युटुब मा बल्ल आय सुन्नलाइ लास्टसम्म सुन्दैगर्दा आँसु खस्यो मन भक्कानियो!😢

  • @Rohan-z6w
    @Rohan-z6w 4 месяца назад +1

    Wow heart touch ❤❤❤❤❤❤

  • @SangitaKarki-h6v
    @SangitaKarki-h6v 4 месяца назад +3

    यो त कुनै रेकर्ड गरिएको गित सुनेको जस्तो लाग्ने 🎉🎉वाह खै यति सालिन पनि त हुन्छ नि हाम्रो कला र कलाकार हरुको दोहोरी

  • @kunsanglama122
    @kunsanglama122 4 месяца назад

    अाहा अति मार्मिक दाेहाेरी सबै टिमलाई सफलताको शुभकामना ❤️💐❤️👌

  • @DBAdhikari-ux7kf
    @DBAdhikari-ux7kf 4 месяца назад +3

    गित सङ्गीत भित्र को एक अङ्ग लाइभ दोहोरी पनि हो र लाइभ दोहोरी भित्र का एक अङ्ग कलाकार पनि हुन, र कलाकार भित्र को एक अङ्ग अनुसासन पनि हो यहाँ हरु दुबै जना को अनुसासन, शब्द हरेक टुक्का ले मन मुटु समाएको छ आउदा का दिन हरु मा नया नया यस्तै कोशेली हरु सुन्न पाइराखु 🙏🙏

  • @gurungyuba
    @gurungyuba 4 месяца назад +1

    अनुजालाइ सलाम छ।बच्चा सङ्गै पनि यति राम्रो गितर स्वरको लागि।

  • @parkashpaudel8179
    @parkashpaudel8179 4 месяца назад +3

    लोकगीत भनेको यस्तो हुनुपर्छ। बेस्ट कलाकार प्रकाश पराजुली🙏🙏

  • @yubarajgharti1898
    @yubarajgharti1898 4 месяца назад +1

    टुक्का यस्तो हुनुपर्छ

  • @rajindrasirpalisangeet
    @rajindrasirpalisangeet 4 месяца назад

    दोहोरी भेनेको यस्तो हुनु अनुसाषणमा गायको हुनु पर्छ सबैले यसरी नै यस्तै दोहोरी गाइदिय किन हुन्थ्यो दोहोरि फोहोरी किन आउथ्यो बिवाद ! कति मिठी मुटु झस्काउने शब्द टिकटकमा सुनेर युटुबमा छिरे अन्तिमसम्म हेरेको सुनेको पत्तो पाईएन कता कता जिन्दगीसङ्ग मेल पनि खायो सम्मान छ प्रकाश जि अनुजा दिदी लगाएत सम्पूर्ण कलाकारमा 🙏❤️🎵🎤

  • @singerbharatbishwokarma
    @singerbharatbishwokarma 4 месяца назад +4

    आहा मत प्रकाश दाइको को पेज बाट खोज्दै आको है बाबा

  • @tulanaghartimagar3183
    @tulanaghartimagar3183 4 месяца назад +1

    Wow sweet voice dubai janako👌

  • @kp.saugat2015
    @kp.saugat2015 4 месяца назад +19

    दोहोरी कसरी गाउने भन्ने कुरा यहाँबाट सिकुन् अहिलको उत्ताउलो दोहोरी गाउनेहरु 👍

  • @nabinshrestha5482
    @nabinshrestha5482 4 месяца назад +1

    आहा ❤धेरै दिन देखी खोजी रहेको थिए बल्ल आज हेर्न पाए ❤ अत्यान्तै मार्मिक शब्द हरु प्रयोग गरी समेटीएको भाका लाई सर्व्रथम त हृदय बाट नै उच्च सम्मान को साथ मेरा मनका शब्द हरू छोडेर गए हैं ❤❤❤

  • @shovashova6776
    @shovashova6776 4 месяца назад +6

    टिकटक मा देखे यो गितको टुक्का हरु र यहा सम्मा आइ पुगे यो गित पुरै हेर्नलाइ आमा कति माहान हुन्छिन भन्ने यहि भिडियो बाट थाहा भयो 34 मिनेट सम्म सानो बच्चा काख मा चेपेर गित गाउनु भाको छ अनुजा सिस हजुरलाइ सलाम छ🙏