आहा सारै राम्रो भाका मा मार्मिक दोहोरी पस्कनु भाछ। सारै राम्रो लागो। दिलिप भाइ को त पहिला देखि नै बिग फेन नै हु र बैनी को पनि स्वार शब्द उत्कृष्ट लागो ❤❤ शुभकामना साथै होल टिम लाई सम्मान ❤❤❤❤
कति राम्रो कति सान्दर्भिक दोहोरी भनेको यस्तो हो राम्रो सभ्य सफा कोहि र्याप गाउने कोहि तातोना छाडो हगाई भन्दा पदाई ठुलो भनेझै दर्शक हसाउनु भन्दा पनि आफै डल्लो परिपरि हास्छ
सुगम सेर्पा 🆚दिलिप थापा आहा! यो होनि नेपाली को मौलिक लोकदोहोरि भनेको बधाई तथा सफलता को लाखौंलाख शुभकामना छ अझै आउदो भाग हरुमा उत्कृष्ट र नेपाली मौलिक दोहोरी लियर आउनु होला ❤🎉🎉🎤🎤😍😍🎊🎊🎈🎈🎈🎈🏆️🏆️
मलाइ सार्है मन पर्ने गायक गायिका अनि मन पर्ने भाका .. अनि मन छुने मर्म इस्प्रसी शब्द हरु । सदै सफलता को कामना तिक तक मा देखेर यहाँ सम्म आइ पुगे भाग 3 अलि छितै आहोस्😘😘🇳🇵🙏🙏🙏🥀🥀💘💘💘
सव्य शब्द हरुको प्रयोग गरी यति राम्रो दोहोरी गाउनु भएको मा सम्पूर्ण कलाकार हरु प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु र अरु भाग पनि प्रतिक्षा गरिरहेको छु धन्यवाद 🙏🙏🙏🙏
यो दोहोरी धेरै महिना पहिले सुने पनि आज कमेन्ट गर्न मन लाग्यो।अति राम्रो शब्द स्वर र प्रस्नोत्तरमा गरिएको हाउभाउ बर्णन गरि साध्धे छैन।अझै धेरै-धेरै उन्नती र प्रगती गर्दै जानुहोला मेरो सुभेक्षा छ।
Femail voice quality manmutu aarale Kate jasto khatarnak xa
आहा दोहोरी भनेको यस्तो हुन पर्छ। कलाकार लागाएत सम्पूर्ण तिम लाई हार्दिक बदाई साथै उच्च सम्मान ।
Sarai ramro git Gau nu vaoo Dubai Jana mutu Delhi Maya Ani
Safalta ko Suva kamana
कस्तो सुनिरहु लाग्ने दोहोरि best of luck 🎉🎉🎉🎉🎉🎉
मिठो दोहोरी सुन्दै आनन्द लिदैछु।अरु पनि येस्तै राम्रो राम्रो दोहोरी सुन्ना पाईयोस।
कति सरल अनि सब्य सब्दहरुले मनै छोयो भन्या गायक गायिका अनि सब्बै जनालाई सुभकमना छ ।
आहा सारै राम्रो भाका मा मार्मिक दोहोरी पस्कनु भाछ। सारै राम्रो लागो। दिलिप भाइ को त पहिला देखि नै बिग फेन नै हु र बैनी को पनि स्वार शब्द उत्कृष्ट लागो ❤❤ शुभकामना साथै होल टिम लाई सम्मान ❤❤❤❤
सुपर दोहोरी कति मिठा सब्दा हरु कसरी बयान गरु।सुगम जि र दिलिप लाई बधाई छ ।अनि उत्तर उत्तर प्रगति को कामाना गर्दा छु।
बल्ल देख्नु पाए शेर्पेनीलाई i love you ❤
भाइको के कुरा गर्नु शब्द चयन रामबाण
दुई जनालाई आउने दिनहरू अग्रिम शुभ कामना
सर्वोच्चको शिखर चुमेको छिट्टै देख्न पाउ प्यारी मान्छे ❤😊 अति उत्कृष्ट स्वरकी धनी,सबैको मनमुटुमा बस्न सफल गायिका 🙏👍️❣️😘😊
कति राम्रो कति सान्दर्भिक दोहोरी भनेको यस्तो हो राम्रो सभ्य सफा कोहि र्याप गाउने कोहि तातोना छाडो हगाई भन्दा पदाई ठुलो भनेझै दर्शक हसाउनु भन्दा पनि आफै डल्लो परिपरि हास्छ
दुबै जनालाइ बधाइका साथ उज्ज्वल भविस्यको कामना छ।
Dohori kasto hunu parxa vanni kura yo jodi bara aru katipaya kalakar vanni le bujnu parni dekhiyo ❤ good luck 💯
यस्तो पो दोहोरी गीत सारै राम्रो लाग्यो स्वर शब्द अति नै राम्रो लाग्यो सफलताको शुभकामना
अति उत्कृष्ट शब्द हरू जति सुने पनि झन् सुनु सुनु लाग्ने
@Sugam Sherpa❤🫶sabdako khani🔥🔥dilep daju/love u dajai🤩
यो जोडिले गायको गित र यो भाका सारै मन पर्छ मलाइ सारै आनन्द आउछ । यस्तै अरु गितहरु पनि छिटै आआेस सुभकामना ❤❤❤🙏🙏🙏🌺🌺🌺🎈🎈
वडा मज्जा लाग्यो ❤ साहित्यिक शब्द सहितको प्रस्तुती🙏लोक तथा दोहोरीमा सालिनता प्रस्तुत गर्नुभएको मा धन्यवाद ❤
पुराना कलाकारहरु लाई सम्मान छ ! नयाँ कलाकारहरू
लाई प्रोत्साहन साहान छ ! हार्दिक मंगलमय शुभकामना छ ! ❤❤❤👏👏👏👏
सुगम सेर्पा 🆚दिलिप थापा आहा! यो होनि नेपाली को मौलिक लोकदोहोरि भनेको बधाई तथा सफलता को लाखौंलाख शुभकामना छ अझै आउदो भाग हरुमा उत्कृष्ट र नेपाली मौलिक दोहोरी लियर आउनु होला ❤🎉🎉🎤🎤😍😍🎊🎊🎈🎈🎈🎈🏆️🏆️
सेम
Eakdam man xuni dohori gayo bhai r baini lae safalta ko suvakamana xa
टाउको दुख्या औषधी खाने निऊ
पारि आऊछु साथीकांह जाने निऊ।।।। सारै मिठो।।।।। कोइली चरिको भन्दा मिठो स्वर।।।।।।।।।।।।।हाल कोरियाबाट।।।।।❤❤❤❤❤❤❤❤❤
Sarai ramro lagyo ❤
आहानी मह जोडीको गित आहेछ सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉❤
सेर्पिनी बहिनिलाइ धेरै धन्यवाद ,भाइलाइपनी।
अत्यन्त मार्मिक शब्द चयन अनी मिठो स्वरका धनी दुबैजना।🙏🙏🙏
दोहोरी एकदमै राम्रो छ भाग 3पनि लिएर आउनुस्
सबैले च्याए!!
यसपालि बैनीलाइ नल्याए!!!
अतिराम्रो टुक्का।
आहा कति राम्रा शब्द हरु सुगुम दिजु उत्तर उत्तर प्रगति गर्दै जानू
मिट्ठो दोहोरी गाऊन सक्ने गायिका आए छ खुशी ला यो प्रगती होस धेरै भन्दा धेरै🎉
अति मीठो दोहरी सरै मन पर्यो❤❤😊
यि गायक गायीका भोलीको भबिस्य लाग्यो सारै मिठो स्वर गित उठायको सारै मन पर्यो सुभकामना🌹🌹
धेरै राम्राे छ दुबै जनालाई सफलताको अग्रिम शुभ कामना
सुगम सेर्पा दिलिप काे गित सारै मिठो लाग्छ
दोहोरी भनेको यस्तो पो हुनुपर्छ ❤❤❤
गायक गाइकालाई सलोट छ सारै मीठो गित गाउनु भएकोमा।
Waw Majja Aayo Dubai Janako Mitho Swor Sathai Tukka Pani Mileko Badhai Xa Feri Pani Sunna Ra Herana Paiwosh👏👏👏👏👏
Aha kati mitho dohori sabai jana lai suvkamana ❤❤❤
Sweet song Hat’s up both singers ❤❤❤🎉🎉🎉
Dilip and Retu Thapa mager ko dohori lyaunu hola sis nice dohori
Kati mitho dohori🎉🎉🎉
यो जोडी दुबैमा दम छ।उत्तम छ दोहोरी ।
यो दोहोरी हेरेर त मेरो पुरै बिगत को याद आयो आँसु नै झर्यो 😢😢
म लोकदोहोरी गीतको पारखी हुँ पर्या सबै सुन्छु हेर्छु
यो गीत अलिक पुरानो हो टिभीमा सिआबीटी खूब हेर्थे तर पूरा गीत खासै हिट भएन जति हुनु पर्ने थियो ❤
यो जोडीको दोहोरी साह्रै मनपर्छ ❤❤❤
सेम
मलाई पनि सारै मन पर्छ हजुरहरुको दोहोरी ❤❤❤हप्तामा यउटा आयोस
मलाइ सार्है मन पर्ने गायक गायिका अनि मन पर्ने भाका .. अनि मन छुने मर्म इस्प्रसी शब्द हरु । सदै सफलता को कामना तिक तक मा देखेर यहाँ सम्म आइ पुगे भाग 3 अलि छितै आहोस्😘😘🇳🇵🙏🙏🙏🥀🥀💘💘💘
आहा कति मिठो गीत उस्तै मिठो स्वर उस्तै मिठो शब्दहरू अझै सफलताको शुभकामना बैनी❤❤
शालिन शब्द चयन यतिक्कै राम्रो दोहोरी सधै सुन्न पाइयोस ❤❤
अति उत्कृष्ट दुबै को सोर प्रहार❤❤
Manxe ni ustai ramro git ni testai mitho
La la badhai x sherpa
Wow aati ramro dohori geet good luck ❤.
Pahilo vaag 100 choti sune hola Ra pani ajhai pani Sunna man lagcha ❤❤ watching from pokhara
धामी लागो 👍♥️👏👏👏
❤❤❤wow अत्यन्तै लोक प्रिय् दोहोरी गित❤❤❤
राम्रो छ शब्दहरु ।
Babal❤❤1din mai 20 patak herya
❤❤❤❤❤अहा कति मीठो अनि रमाइलो दोहोरी
दोहोरिकी रानी सफलताको सुभकामना 🇦🇪🇦🇪🇦🇪बाट
सव्य शब्द हरुको प्रयोग गरी यति राम्रो दोहोरी गाउनु भएको मा सम्पूर्ण कलाकार हरु प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु र अरु भाग पनि प्रतिक्षा गरिरहेको छु धन्यवाद 🙏🙏🙏🙏
स्वरका धनी गायक गायिका धेरै धेरै बधाई छ ।।
धेरै राम्रो छ। तपाईं हरु लाई हार्दिक। धन्यवाद
Wow nice voice शब्द पनि तेतिकै राम्रो
Specially jhorle n namaste
Happy congratulations to both singers
सरै रमाइलो दोहोरी
Dami layo❤❤❤
Old is gold hearts touching so songs best of luck ❤️❤️❤️💘💘💔💔💔💞💝💝💌
सुगम को स्वर र शब्द सुनौ सुनौ लाग्छ
Aba yo sangitik jodi le tahalka machyauni palo 🎉🎉🎉🎉🎉🎉 Shubha kamana 🎉
आहा धेरैमा सुन्न पाइयो
दोहोरी भनेको त यस्तो हुनुपर्छ
ramro sabda xa dohori ma 🎉
सारै मनपरो गित शुभकामना ❤️❤️❤️❤️🙏🙏🙏🙏
Atimanaiixune ramailo dhohari ❤❤
क्यामेरा मेन चेन्ज भयो कि क्या हो।
हाहा
Waw kya maja aayo kati ramailo dohori best of luck aal of you
Manmutu hanyo laya vaka Ra voice quality le
Namaskar hjur❤❤
👏👏👏👏 dammi chha
मलाई मन पर्ने जोडि नमन छ❤❤❤
क्या दमदार अवाज छ यार केटी को
सारै मिठाे मार्मिक दाेहाेरी ❤❤❤❤❤❤
उत्कृष्ट दोहोरी गीत.....
नमस्कार रम्राे छु हाजुर
Wow fari nii herana payo hjr hruu ko dohari❤❤❤❤
Wowo kati mitho aawaja sugam sherpa
Malai man pareko gayak ❤Love you
Serpa lai k
देरै राम्रो लग्यो सलाम छ
कति राम्रो दाेहाेरि🎉🎉
सारै सुन्दर सब्द मिठो भाका सारै मनपरो
आहा धेरै राम्राे
यो कता हो हजुर आउन मिल्छ कि मिल्दैन हजुर
Yeti mitho aawaja Sherpa ko xoriko Haal irak
आहा❤️❤️
Wow damii lago dohori❤
atinai marmik best of luck 🙏🙏
Aasto laive dohari ta gindagima ne dakhathena badaixo aall time lai
उत्कृष्ट प्रस्तुति ❤❤❤
Wow sugam best गायिका
यो दोहोरी धेरै महिना पहिले सुने पनि आज कमेन्ट गर्न मन लाग्यो।अति राम्रो शब्द स्वर र प्रस्नोत्तरमा गरिएको हाउभाउ बर्णन गरि साध्धे छैन।अझै धेरै-धेरै उन्नती र प्रगती गर्दै जानुहोला मेरो सुभेक्षा छ।