आहा कति मिठो भाका मैंले आज सम्म पर्खाइ मा थिए यो भाका को मन खुसि भयो यो भाका मा दोहोरी सुन्न पाउँदा कति मीठो शोर कति मिठा शब्द बधाई छ सफलता काे शुभकामना ❤❤❤
सबै मा मेरो नमस्कार छ हैई म पनि दुबै को बिक फ्यान हो हैई धेरै निर्जलाको र सितल सर को पनि र एयो दोहोरी गित ले मेरो जिबन मा मेल खायो हैई अधि को गित पनि सुने को थिए र दुबै जनाई आगामी दिन हरू लाई अग्रिम सुभकामना
नमस्कार सम्पुर्ण मा! हजुर हरु माझ एक्दमै मिठो स्वरकि धनी प्यारी बैनी निर्जला गुरुङ र मैले गाएको यो दोहोरी सबैले माया गर्दिनु हुनेछ।भन्ने आशा गरेको छु।❤️❤️❤️❤️
आहा🙏🙏चन्द्रमाको🌹जस्तो💞हसिलो🌹मुहार🌹सुर्यको🌹 किरण🌹जस्तो❤️चम्किलो प्रतिभा🌹धेरैको💞मन🌹जित्न🌹सफल💞 सुभकामना सारै नै मन छाेयाे याे गित काे टुक्का टुक्काले दुबै जानालई प्रगति काे कामन गर्दा छु सबै काे मन मुटुमा बस्ना सफल गायक गायिका
Aaha kya mitho surilo shwore ki dhani baini Nirjala & ati anushasit singar shital Bhai lai chhoy jyalo jai git jai sangit sammpurna team lai namaskar 🙏🙏🙏❤️❤️❤️
युटुब मा भएका सबै गित मध्य उत्कृष्ट गित ,सारै भाबनामा बगेर गाइएको दोहोरी ,धेरै धेरै बधाई छ गायक गायिकालाई ,यो दोहोरी ले पिरथिका पारखिलाइ जवानी समएको याद दिलाउछ ।
निर्जला sis ko स्वर को ता m फेन भई sakeko छू सरस्वती ले बास garun,,,, sital nyolo ko ta pahila dekhi nae फेन नई हुम सफलता को कामना जय गीत जय संगीत💃🕺❤️😍
दिन को पाच छ चोटी हेर्छु तर पनि मन अघाउदैन फेरी पनि एहि भाकामा पाठ दुई हामी माझ ल्याउनु भयो भने म जति खुशी को हुन्छ होला भगवान पाठ दुई पनी जुराइ दिनुन डिम्पल दादा र निर्जला सिस संग यहि भाकामा 🙏😭❤❤❤❤❤❤❤❤❤❤❤
❤NIRJALA❤ ANI SHITAL JEE❤ KO VOICE TUKKA UTHAI OUTSTANDING WAOOOO SUPER 🥰🥰NIRJALA JEE 🥰CHIJ GURUNG ❤LANTHU SANGA❤ PANI GAUNU HOLA HAI,❤ MANY THANKS TO THE ENTIRE TEAM.❤
Wow ! Shital ra Nirjala ko swar suni rakham jasto aananda aaune baini muskan Thikai xa Baru tukka gauda shital ko anuhar tira hernu hai? Best wishes from Uk 🇬🇧
🎉 हजुर सर नमस्कार मेरो तर्फबाट दन्डबत टक्र्याउन चाहन्छु सर हजुर को सिरमा कहि कतै बाटपनी खोट लगाउने ठाउँ नै छैन कति राम्रो सोर हजुर को सुरिलो कोइली को जस्तो आवाज कति मिठो सोर अहिलेसम्म धेरै गितहरु सुनिसकियो तर हजुर को सोरमा सारै सुमधुर आवज भएको हजुर को गला भगवानले सारै राम्रो आवाज दिएर पठाउनु भएको छ भविष्यमा हजुर ले बिस्वरेकरड राख्नु होइसिन्छ होला सर म त हजुरको बयान गरेर साध्य नै छैन जस्तो लाग्छ सर हजुरले निरन्तरता दिएर आफ्नो बाटोको उकाली को उचाइमा लम्किन पर्छ जस्तो लाग्छ सर नमस्कार धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ सर नमस्कार हजुर
शब्द स्वर स्वभाव दुबैको असाध्यै असल छ सबै-२ तनमन मा वास बसेछन मलाई त ः झन अति मनपर्छ र त भन्ने गर्छु छत्र+काजलको जस्तै जोडि जिवनको बनोस्! धेरै*२ प्यार आशिष् !!!
सर हजुर को बयान गरेर साध्य छैन बनको काढालाइ तिखार्ने पर्छ र सर कस्तुरी मृग ले आफ्नो बिनाको खोजी गरेझैँ तेती मिठो आवाज सोर लए मिलेको सोर छ हजुर को सुरिलो स्वर तथा मिठासपम छ भविष्यमा हजुर ले बिस्वरेकरड राख्नु पर्छ जस्तो लाग्छ सर नमस्कार हजुर 🎉
आहा कति राम्रो दोहोरी सितल भाईकोता राम्रो लाग्छ
आजता निर्जला बहिनीको स्वर र लय सारै उत्कृष्ट छ
शुभकामना
शितलजीलाई सुनिरहेकै हो, निर्जलाजीको शब्दोच्चारण अनि स्वरको माधुर्यता पनि उत्तिकै उत्कृष्ट अनि प्रशंसनीय छ ।
आह नया मुनाथापा को उदय भएको छ नेपाली लोक संचारमा धन्यवाद उज्ज्वल भविष्यको कानमा
सितल आफैमा एउटा ब्रान्डेड नाम निर्जला बहिनी लोक दोहोरी क्षेत्रको उदाउँदो जुन हो ।दुबैजनलाइ सफलताको शुभकामना ।
निर्जलावहिनि पनिअगाडि अाएकाे देख्न पाउदै छु खुसि गाग्याे प्रगति कामना।
निर्जल बहिनी र शितल भाईको शब्द सङ्गै सुमधुर स्वरलाई उच्च सम्मान गर्दै शुभकामना।।
तपाई दुबै जनालाई हार्दिक बधाई छ सारै मन छोयो यो दोहोरी ले❤️❤️❤️ दस पटक सुनिसके अझै धेरै सुन्नु र हेर्नु मन छ 🙏🙏🙏
स्याबास गायक / गायिका मित्रहरुको मधुर मिष्ठान स्वरमा कर्णप्रिय दोहोरि गित सुन्न पाउँदा मन्त्रमुग्धताको अनुभूति नै भयो नि है।
धेरै राम्रो लाग्यो स्वर को दुबै जना को। फ्यान भए
आहा कति मिठो भाका मैंले आज सम्म पर्खाइ मा थिए यो भाका को मन खुसि भयो यो भाका मा दोहोरी सुन्न पाउँदा कति मीठो शोर कति मिठा शब्द
बधाई छ सफलता काे शुभकामना ❤❤❤
एस्तै हुनु पर्छ आदरपूर्ण मायाको गीत संगीत / एस गीतले सिक्ष्या दिएको छ / आउने दिनमा अझ राम्रो ल्याउनु होला / दुवै मा सम्मान छ /
फेरि आए छौ शितल भाई र निर्जाल बहिनि को सुमधुर स्वरको मीठो गान धन्यवाद तपाई दुबै जनालाई ।
धेरै नै राम्रो दोहोरी गीत दुवै जना को उत्कृष्ट दोहोरी
नमस्ते सम्पुर्ण कलकार प्रती आहाँ कति मीठो स्वर ,शब्द अनि लय।शितल जी को हर गित मन पर्छ मलाई।🙏🙏🙏
धेरै राम्रो छ दुबैलाइ बधाइ छ।❤👌🌹👍🌷
निर्जला GRG को VOICE चाईनेजो,NATURE ले दियको नै हो.best wishes
निर्जला बहिनी को सोवार धेरै राम्रो छ सुभ कामान राम्रो गर्दाइ जानु
अति सुमधुर आवाज लौ बधाई छ दुबै जना लगायत सम्पुर्ण टिम लाइ्
धेरै राम्रो लाक्छ मलाई सितल भाईकाे सबै गित
आहा कति राम्रो दोहोरी शितल सर तपाईको ठूलो फ्यान हो म पछिल्लो समय निर्जला बैनिको यो मुस्कान अनि गायन एकदमै मन पर्नु थालेको छ एकदमै राम्रो छ ,,,,🥀🥀🥀🥀🥀
शितल भाई को त प्यान नै हु तर बैनि को पनि fan . भै यो दामी लागो
झोर्ले सम्पूर्ण टिमहरू मा मार्मिक गीत डोय कलाकार स्वर शब्द ले मन छोयो सफलता को कामना
अति नै मन्त्र मुग्ध भएर सुने यि सुमधुर आवज हरुलाइ धेरै धेरै धन्यवाद है हजुर हरुलाइ अजै धेरै प्रगति तथा सफलता को शुभकामना ❣️❣️
यत्ति मार्मिक भाका, 🌹😘
उस्तै मिठो र कर्ण प्रीय शब्द ❤️🦋
सुमधुर स्वरको धनी 🌺 🌸
शितल र निर्जला ❤❤😘
शितल दादा र निर्जला दिदिको दोहोरी त खोजी खोजी हेर्ने बानी परिसक्यो मलाई मन नै अनान्दित बनाउछ हजुरको दोहोरीले
Dherai dherai subha kamana shital grg r nirjala boinilai yadhi ramro geet prastut garekoma ujwol babhisyako subha kamana xa dubailai
सबै मा मेरो नमस्कार छ हैई म पनि दुबै को बिक फ्यान हो हैई धेरै निर्जलाको र सितल सर को पनि र एयो दोहोरी गित ले मेरो जिबन मा मेल खायो हैई अधि को गित पनि सुने को थिए र दुबै जनाई आगामी दिन हरू लाई अग्रिम सुभकामना
Superb dohori Sital Vai vs Nirjala baini ko...
धेरै राम्रो छ ।भाई र बैनि को दोहोरी गीत ।साथै प्रगति को कामना गर्दा छु !
यो घित नसुने निन्ध्रा नै लाग्दैन , सरै मर्मिक घित गवौउनु हुने सितल गुरुङ र हाम्रो बहिनी निर्जल लाई धेरै धेरै धन्यवाद ।।।।।
धेरै राम्रो सितला भाइ र निर्जाल बहिनी को दोहोरी बधाई छ
गजब लाग्छ निर्जला को दोहोरी ।
साहारै राम्रो दूबै जानाको दोहोरी एकदम मन पर्ने सितल भईको सोर नीर्जला बैनीको सोर पनी धेरै राम्रो लाग्यो दूबै जाना लाई धेरै धेरै बधाई
10😊
P.
😅😅😅😊.
8
.i08
Wow
Wow sital g
Nisha ranpal jastai,feri gaauna raamro Jodi shital le nirjala gurung laai paaye xan,
Ati marmik pyaro geet xa, badhai xa Dubai laai,
सिताल सर अबाे भाग दुई पनि लेउनु प्रयो हजुर्🙏🙏🙏
नमस्कार सम्पुर्ण मा!
हजुर हरु माझ एक्दमै मिठो स्वरकि धनी प्यारी बैनी निर्जला गुरुङ र मैले गाएको यो दोहोरी सबैले माया गर्दिनु हुनेछ।भन्ने आशा गरेको छु।❤️❤️❤️❤️
ATI ramro
❤SHITAL JEE ❤ANI NIRJALA JEE❤ KO VOICE WAOOOO KATI MEETHO SUPER.❤
बधाई छ म्हिथेब सितल र म्हिथेब्स्यो निर्जाला बैनि लाई प्रगतिमा लम्किरहोस।
आहा🙏🙏चन्द्रमाको🌹जस्तो💞हसिलो🌹मुहार🌹सुर्यको🌹 किरण🌹जस्तो❤️चम्किलो प्रतिभा🌹धेरैको💞मन🌹जित्न🌹सफल💞 सुभकामना सारै नै मन छाेयाे याे गित काे टुक्का टुक्काले दुबै जानालई प्रगति काे कामन गर्दा छु सबै काे मन मुटुमा बस्ना सफल गायक गायिका
Sarai Ramro chha Nirajala grg ra Sital grg Nirajala progress good
Aaha kya mitho surilo shwore ki dhani baini Nirjala & ati anushasit singar shital Bhai lai chhoy jyalo jai git jai sangit sammpurna team lai namaskar 🙏🙏🙏❤️❤️❤️
Aja samma ati ramro lokdohori suneko thiyan but derai ramro lagyo malai
हृदयात्मक सब्दको मायालु जिबनी कहानीमा आधारित जिबन्तको उत्तम सब्दार्थले आदरपूर्ण सहयार्थिको आधार गीतमा झल्किएको छ /
अति राम्रो लाग्यो दुवैलाई धेरै धेरै बधाई अनि अगाडि बढ्ने सफलताको शुभकामना।🎉🎉❤
Atti sundar dohori badhai xa sital & nirjala❤
शितल भाई र निर्जाल बहिनी को सुरिलो कन्ठ सोर को दोहोरी सरै मन पर्यो।
धेरै राम्रो दुबैको ।♥️♥️♥️
दाई बहिनिको यो प्रस्तुति निकै अब्बल उत्कृष्ट छ हार्दिक बधाई तथा अझै सफलाताको शिखर चुम्नुहोस शुभकामना हजुर!
शीतल र निर्जाला बहिनीको कडा लोकदोहोरी गीत एकदम राम्रो छ। मध्यनको १० बार हेर्छु। अझै पनि योभन्दा अगाडि जानु शुभकामना छ। ❤❤❤
Love u so much Nirjala grg ♥️♥️
आह कति मिठो गीत । बधाई छ दुई जानलाइ
सुमधुर स्वरका धनि श्यामजी र निर्जलाजिको यो गीत सुनेर कहिल्यै पनि अघाइने छैन !सफलताको शुभकामना !
आहा कति मिठो ♥️♥️💐💐
अाहा सारै राम्रो ,हार्दिक बधाई छ पुरै टिमलाई
Aajha pargati gardai janu nirjala baini gorkha ko naam rakhnu dharai ramro xa dipling ko naam rakhnu la subhakamana
नाइस सोंग गुड वीडियो जोड़ी निर्जला गुरुंग सिताल जी लाई बधाई छह गुड दोहोरि नाइस टिम टिम लाई बधाई छह गुड 👍🙏 सुपर
Wow wow Nirjala Nglosyo ko vocal ❤❤dami dami ❤❤हुरुक्कै भए म
sarai ramro xa dubai janako sabda haru uk
अतिनै दामि
Wow shital ra Nirjala sister ko Jodi Aati Sundar yo Dhori song and voice super Beautiful ❤️🙏🏿❤️ xa
युटुब मा भएका सबै गित मध्य उत्कृष्ट गित ,सारै भाबनामा बगेर गाइएको दोहोरी ,धेरै धेरै बधाई छ गायक गायिकालाई ,यो दोहोरी ले पिरथिका पारखिलाइ जवानी समएको याद दिलाउछ ।
Omg Fery sune yo ❤❤Nglosyo ❤❤👈👈
Dear heart' beat sital bro. Best performance with sister keep better than best God bless Sangeet
उत्कृष्ट प्रस्तुति
Dherai Dherai suvakamana bhai bahini laai ati mitho prastuti
निर्जला sis ko स्वर को ता m फेन भई sakeko छू सरस्वती ले बास garun,,,, sital nyolo ko ta pahila dekhi nae फेन नई हुम सफलता को कामना जय गीत जय संगीत💃🕺❤️😍
shital vai sanga sabdha ko bhandar nai raicha subhakamana yo team laai
❤❤❤❤ निक्कै मीठो दुबै जनाको सुमधुर स्वर अझै प्रगतिमो शुभकामना दुबै जना सितल सोल्टि&निर्जला सिस्टर लाई
दिन को पाच छ चोटी हेर्छु तर पनि मन अघाउदैन फेरी पनि एहि भाकामा पाठ दुई हामी माझ ल्याउनु भयो भने म जति खुशी को हुन्छ होला भगवान पाठ दुई पनी जुराइ दिनुन डिम्पल दादा र निर्जला सिस संग यहि भाकामा 🙏😭❤❤❤❤❤❤❤❤❤❤❤
Kati ramro git bhanja ani bhanji jati sunepani sunau sunau lagirahanchha ke garaunra.
Shital bhai & Nirjala bainiko madhur swar & mairmik shabthle man chhoyo. Pragati gardai janu safaltako kamana xa. Badhai xa. All the best.
Dherai ramro chha Sital Gurung ko dohori geet.
Dameee सब्या र भब्या छन, दोहोरी राम्रो छ।
चाहान्छु म चियो र चर्चा होस्
त्यो मान्छेको समय खर्च होस्।
शव्दको प्रहार कडा दुबै जनाको
Dami voice sis ko शुभकामना प्रगती को काम ना
Wow sarai mitho xa majja aayo and nirjalale sis muskan dami xa👌👌♥️♥️♥️ hahahahahaha hahahahahah👍️👍️👍️🇳🇵🇲🇾
मलाई मन परेकाे दाेहाेरी भाइ सितल र बैनी निर्जला 🙏🌹🙏❤️🙏🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️
❤NIRJALA❤ ANI SHITAL JEE❤ KO VOICE TUKKA UTHAI OUTSTANDING WAOOOO SUPER 🥰🥰NIRJALA JEE 🥰CHIJ GURUNG ❤LANTHU SANGA❤ PANI GAUNU HOLA HAI,❤ MANY THANKS TO THE ENTIRE TEAM.❤
Wow ! Shital ra Nirjala ko swar suni rakham jasto aananda aaune baini muskan Thikai xa Baru tukka gauda shital ko anuhar tira hernu hai? Best wishes from Uk 🇬🇧
निर्जलाको मुस्कान मिठो
मुस्कान को धनीहरु शित्तल & निर्जला गुरुङ 🙏🙏🙏🙏
जय संगित 🇳🇵
🎉 हजुर सर नमस्कार मेरो तर्फबाट दन्डबत टक्र्याउन चाहन्छु सर हजुर को सिरमा कहि कतै बाटपनी खोट लगाउने ठाउँ नै छैन कति राम्रो सोर हजुर को सुरिलो कोइली को जस्तो आवाज कति मिठो सोर अहिलेसम्म धेरै गितहरु सुनिसकियो तर हजुर को सोरमा सारै सुमधुर आवज भएको हजुर को गला भगवानले सारै राम्रो आवाज दिएर पठाउनु भएको छ भविष्यमा हजुर ले बिस्वरेकरड राख्नु होइसिन्छ होला सर म त हजुरको बयान गरेर साध्य नै छैन जस्तो लाग्छ सर हजुरले निरन्तरता दिएर आफ्नो बाटोको उकाली को उचाइमा लम्किन पर्छ जस्तो लाग्छ सर नमस्कार धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ सर नमस्कार हजुर
शब्द स्वर स्वभाव दुबैको असाध्यै असल छ सबै-२ तनमन मा वास बसेछन मलाई त ः झन अति मनपर्छ र त भन्ने गर्छु छत्र+काजलको जस्तै जोडि जिवनको बनोस्! धेरै*२ प्यार आशिष् !!!
निर्जला को मुस्कान त खतरा छ।
शितल भाइर निॅजला बइनि को लोक दोहोरी अतिनै मारमिक छ
Wa lok dohari song best best best song . man chune congratulations 👏
राम्रो छ दोहोरी
सर हजुर को बयान गरेर साध्य छैन बनको काढालाइ तिखार्ने पर्छ र सर कस्तुरी मृग ले आफ्नो बिनाको खोजी गरेझैँ तेती मिठो आवाज सोर लए मिलेको सोर छ हजुर को सुरिलो स्वर तथा मिठासपम छ भविष्यमा हजुर ले बिस्वरेकरड राख्नु पर्छ जस्तो लाग्छ सर नमस्कार हजुर 🎉
अाहा कतिमिथाे आवजमेराे चेलिकाे
धेरै राम्रो छ्😍😍😍🙏
दुबै भाई बहिनी को अति मीठो स्वर प्रति सलाम छ
यस्तो गित सुन्दा कति मन आनन्द हुन्छ
लोक दोहोरी किङ दुबै जना
AHA KATI MITTHAS VOICE SHITAL BHAI N BHINE PARGATI KO SUBAKAMANA
नानु केही महिना तिमीले पहिले काठमाडौं मा बिताएँ को अन्तर वार्ता सुनेको थियो अहिले राम्रो
भयेछौ खुसी लाग्यो मेरो आशिर्बाद
God very nice kalakarlai rajjele samman garous
दमदार प्रस्तुती
Nice dohori sutal ji
हजुरको गित सुन्न पाउँदा कति आनन्द आउँछ best of luck ❤❤❤❤❤
Amazing sweet vocal both of you
Lajalu Nirjala, so beautiful both song and Pari. Sital also so good, romantic geet ko raja.
Sarai mitho voice dubai janako.
धेरै - धेरै राम्रो ,
जति सुनेपनी यो मन नअघाउने , सुनिरहने गर्छु !
प्रेमको भाब झल्किएको छ / मनको भाब झल्किएको छ / इतिहास झल्किएको छ / आह एस्तै हुनु पर्छ / दुवै प्रति आभारी छु /
सुभबिहानी मायालु मुटुको 🎉धट्कन प्यारी जिवन साथी सदा सर्वदा हाम्रो माया जुनी जुनी लाइ अटल रहिरहनेछ सर नमस्कार हजुर
कती राम्रो शब्दहरू दुबैजनाको धेरै मन् परेयो❤ 💕💕❤