Sali Bhena Jam Udai Udai मौलिक गीत by Bimal Pariyar & Suman Thapa Magar| New Typical Lok Dohori Song
HTML-код
- Опубликовано: 16 окт 2024
- Presenting new Nepali typical lok dohori song Sali Bhena by Bimal Pariyar & Suman Thapa Magar featuring Karishma Dhakal, Anand Gurung, Saraswoti Gurung, Sajjan Bohora & Binod Pariyar "Jhule" only on Bimal Pariyar's official RUclips channel.
Bimal Pariyar Presents :- New typical lok dohori song 2077
#BimalPariyar #SumanThapaMagar #ShivaHamal #AnandGurung #KarishmaDhakal #NewLokDohori #NewNepaliSong
-------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Sali Bhena
साली भेना
♪ Vocal:-
Bimal Pariyar
Suman Thapa Magar
♪ Group Vocal:-
Prakash Parajuli
Sabin Gurung
Prema Rana Magar
Rupi Sinjali Magar
♪ Lyrics:-
Shiva Hamal
♪ Music Collection:-
Umar Khan
♪ Arrange:-
Binod Bajurali
♪ Recordist:-
Govinda Parajuli
♪ Mixing:-
Khadak Bajurali
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction / Choreographer:-
Kajish Shrestha
🎬️ Artists:-
Karishma Dhakal
Anand Gurung
Saraswoti Gurung
Sajjan Bohora
Binod Pariyar "Jhule"
🎬️ Cinematographer:-
Rajesh Ghimire
🎬️ Edit / Color:-
Dipak Vista
🎬️ MUA:-
Sarita Magar
🎬️ Special Thanks:-
Pramila Tamang
DR Sujan
Nabin Pariyar
Deepak KC
Dhan Prasad Ghamal
Suraj Lamichhane
© Bimal Pariyar, 2021
--------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3hEvGt8
Amazon:- amzn.to/3vIVpsK
Spotify:- spoti.fi/3Komaqu
Apple Music:- apple.co/3HNW9iy
Tidal:- bit.ly/3786f12
Amazon Music:- amzn.to/3pJjUlI
Soundcloud:- bit.ly/3786E3y
RUclips Music:- bit.ly/3IPkXbg
Deezer:- bit.ly/34lhL8g
Qobuz:- bit.ly/35QXaZO
Napster:- bit.ly/3pJ3Q38
Social Links:-
RUclips:- tinyurl.com/Bi...
Facebook:- tinyurl.com/Bi...
Contact me at:- 9846292917
Don't forget to like, share & subscribe if you liked the video.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सम्पूर्णमा नमस्कार, मौलिक लोक गीत "साली भेना जाम उँदै उँदै" मेरो र सुमन थापा मगरको स्वरमा सार्वजनिक गरेको छौं, यहाँहरुले हेरेर माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं।
हस राजा अडियो सुन्ने मौका पाएको थिए साथै टिकटकले पनि राम्रो सपोर्ट दिएको देखेको छु मलाई लाग्छ अहिले पछिल्लो समयको बजार माग नै यस्तै मौलिक भाकाहरुको हो गित धेरै मीठो बनेको रहेछ आशावादी छु यस्ता गितहरुले अबस्य न्याय पाउनेछ सफलताको भब्य सुभकामना ब्यक्त गर्न चाहान्छु हजुर,शिव हमाल दाजी लगाएत होल साली भेना टिमलाई 🙏🙏😋😋🙂🙂🙂💗💗💗💗
@bimal pariyar जि हजुरलाई धेरै धेरै बधाई अनि धेरै सुभ कामना धेरै राम्रो गित गाउनु भएको छ। सधै राम्रो राम्रो यस्तै गित हरु सुन्न पाउ 😍
आहा कती राम्रो आवज होके दाजु हजुरको कती मिठो गीत ठुलो फ्यान हजुरको
गायिका देखि मोडेल samma मन पर्ने Wow sangs पनि k dami 🙏🙏🙏🙏♥️♥️♥️♥️
Bimal da vayesi pugxa malai sampurna tim lai safalta ko subhakamana
सफलताको शुभकामना।
thank you so much daju
आहा..असाध्यैं मिठो गीत अपार सफलताको शुभ कामना
@@bishalchhetriofficial1380 dherai mitho voice honi bimal pariyar mitho aawaj ahile samma kasaiko suneko xaina melidious singer
@@bishalchhetriofficial1380 thank you daju
@@BimalPariyar A11
aaha kati mitho geet
Thank you
मौलिक भाका, सुरिलो आवाज, बधाई छ बिमल परियार अनि सुमन थापा जी
Tq you so much daju
@@BimalPariyar hju le dhaatnu bho yr Friday aauxa bhaneko pahilei nikaalera 🤣🤣 khusi laagyo Friday kurna parena
Hajurko all song man parx .
आहा कति मिठो गीत गाउँ घरको तिर मेला पात गर्द गीत गाउदै जिस्किदै ठट्टा गर्दै रमाउदै काम गरेको पुरानो अतितका पन्ना हरु पल्टाउने खालको गीत । उहीँ बालापन उहीँ जवानी अनि उहीँ दौँतरी हरु झलझली झल्काउने थकित मन पनि थोरै उमङ्ग गराउने खालको गीत।
मलाई मन पर्ने प्यारो मान्छे बिमल परियारको सुमधुर आवजमा सजिएको मौलिक भाका साह्रै मिठो छ बिमल अनि सुमन थापा लगयत सम्पुर्ण टिम लाई बधाई तथा सुभकामना दिन चहान्छु।🙏
Thank you
आहा धेरै रामाइलो मनोरन्जन दिने गित । बधाइ छ बिमल जि लगाएत सम्पुर्ण टिम लाइ
Thank you
आहा मिठो मौलिक झाम्रे गीत सफलताको सुभकामना बिमल श्री
Tq you so much mama shree
Sarai ramro x mero dai
Thank you
आहा कति मिठो शब्दमा सुरिलो आबाज बधाइ छ है बिमल जि अनि सुमन जि सफलता को कामना
Thank you
आहा मौलिक भाकामा मीठो गित सफल्ताको शुभ कामना सर
Thank you so much
आहा कति मिठो मौलिक गित हामी सानो छदा हाम्रा बाउ बाजेले यहि भाका रात भरी गायर रात काटेका हुन्थे हामी पनि खुब नाचेका थियौ अहिले फेरि यति मिठो आवज मा सुन्न पाइयो अहिले तेहि दिनको याद आयो बिमल भाइ को आवजले त झन मोहानि नै लगयो बधाई टिम लाई यस्तै मौलिकता लाई जोगाइ राख्नु होला 👏👏
Thank you
kati mitho geet congratulation team
Thank you
Ati Mitho git baneko xa sampurna team laai safalta ko subhakamana
Tq you so much
Aaha bimal pariyar dada ko aawaj ani tatinai metha sobda music ati ramro music video badhi xa sabi teem lai
Thank you
आहा भाइ मन छुने गित गाउँ घरको झ-झल्को मेटाइदियो!! टिकटकले पनि राम्रो सपोर्ट दिएको देखेको छु मलाई लाग्छ अहिले पछिल्लो समयको बजार माग नै यस्तै मौलिक भाकाहरुको हो गित धेरै मीठो बनेको रहेछ आशावादी छु यस्ता गितहरुले अबस्य न्याय पाउनेछ सफलताको भब्य शुभकामना ब्यक्त गर्न चाहान्छु ।भाइ बिमल लगाएत लगाएत सबै साली भेना टिमलाई 😍😍
Tq you so much
Tq you so much daju
अतिनै मिठो गित रैछ बिमल परियार लगायत सम्पूर्ण टिमलाइ सफलता को कामना ❤
Thank you
Thank you
भाइ बिमल परियार अनि सालि सुमन थापाको प्रस्तुतिमा मौलिक गित #सालिभेना लाइ सफलताको शुभकामना
tq you so much dai
WOW mero daii congratulates
Thank you
गित भिडियो निक्कै राम्रो छ बधाइ छ बिमल भाइ लगायत सम्पुर्ण युनिट लाइ।
Thank you so much dai
सारै राम्रो गित सिर्जना गर्नु भएछ बधाई छ सबै टिमलाई धेरै भ्युज मिलोस सुभकामना
Thank you
भनिन्छ आवाजमा त्यो क्षमता हुन्छ जस्ले बादल गर्जाइ बर्षाद गराउन सक्छ। यत्ति भिजेको आवाज यत्ति मखमलि आवाज भएको ब्यक्तिको जन्मान्तर कमै छ। ईन्द्रेणि आवाजमा सातै रंग छर्दै यत्ति मिठो गितलाई पोक्त गायिकिमा परिमार्जित गरेर गाउनुहुने भाई बिमल परियार प्रति अझै मोहित भए। अत्यन्तै मिठो गाउनु भयो भाई त्यस्तै मिठो सिर्जना पनि, सफलताको अनगिन्ती शुभकामना छ भाई🙏🙏
Thank you
Aahaa Kati mitho maulik geet badhai team Lai
Thank you
अति नै मार्मिक शब्द अनि स्वरमा सर्जित ''साली भेना'' बोलको गीतको सम्पुर्ण टीमलाइ बधाइ तथा शुभकामना ❣️❣️❣️
Thank you
आहा कती राम्रो छ यो गीत🎉🎉🎉🎉🎉
टिकटक मा यो गित सुने धेरै मिठो लाग्यो अनि युटुब मा खोजेर हेर्दै छु सबै टिम लाई सफलता को कामना 😍😍😍😍🌹🌹🌹🌹🌹💯👍💯👍💯👍🇳🇵🇳🇵🇳🇵
Thank you
आह हा कति मिठो गित होके जति सुने पनि मन न अगाउने झन तेसै माथी बिमल जि को आबाज को त म जति प्रस्ङ्ग्गरे पनि कम हुन्छ हाल साउदी अरेबिया बाट हैर्दै छु सफल्ताको सुभाकाम्ना छ 🙏🙏🙏🙏
Thank you
धेरै राम्रो गीत एक्दमै मन परेयो बिमल जि अझा सफलता को अगृम सुभकामना ❤️❤️❤️❤️❤️❤️
Thank you
धेरै राम्रो गित मोउलिक भाकामा सुन्न पाइयो आज खुशी लाग्यो धन्यवाद अल टिमलाई
Thank you
आहा अत्यन्तै मीठो आवाज ,मौलिक गीत सालीभेना बधाई छ बिमल जि अनि सम्पूर्ण टिम्🙏🙏❤️❤️
Thank you so much
मौलिक भाका अनि मिठो सोर सब्दा अति नै राम्रो लाग्यो करोड कलबमा पुगोस सुभ कामना छ सम्पुर्ण टिम्लाइ💐💐💐🙏🙏🙏
Tq you so much
Badai xa all Tim Lai
Thank you
आहा कति मिठो गित हो के अति मन पर्यो मलाई त्❣️🌺
Tq you so much
सफलताको शुभकामना अति राम्रो छ मार्मिक गित
Thank you
धेरै राम्रो गीत सफल त को शुभ कमान 🇳🇵🇳🇵🇳🇵🌹
Thank you
हजुरको गला कला अनी हरेक चिजहरुले यो मन जितिसकेको छ.🙏🙏🙏👍👍👍❤️
Thank you so much share pani gardinu hola hai 🙏
टिकटमा सुनेर खाेजि खाेजि हेर्न अाईपुगे सालि भेना ❣️❣️अग्रिम शुभकामना हाेल युनिट लाई ❣️❣️
Thank you
आहा सारै मीठो छ मौलिक गीत सम्पुर्ण टिम लाई बधाइ छ
Thank you
अति राम्रो गीत बधाई छ सम्पुर्ण टिम लाई
Tq you so much
Aaha Kati Mitho geet badhai xa dajii
thank you
बिमल दाजु को आवज को के कुरा गर्नु र मेरो बेस्ट गायक हो कहिले नि सुनेर नाथाकिने आवज गीत धेरै राम्रो छ बधाई दाजु बिमल परियार सुमन थापा मगर अनी सबै टिमलाई
Aha nikoi mitho song badhai xa sabai tim lai ❤️❤️❤️❤️❤️
Tq you so much
Wow dheraii ramro git man paryo badai xa bimal dada ajaii pargatii garnu haii
Thank you
आहा धेरै राम्रो गित स्वर तेतिकै मिठो👌❤️trending one मा पर्न सफल रहोस् धेरै शुभकामना🙏 to all team👍️👍️👍️💞🙏
Tq you so much
धेरै मीठो गित बिमल सर को आवज ले मन छुन्छ बधाइ टिमलाई
Thank you
नेपाली लोक दोहोरी छेत्र मा शिव हमाल दाइ 🙏 को आफ्नै छुट्टै पहिचान छ साथ मा बिमल दाइ र सुमन दिदि को सुमधुर स्वर मा 💞👌 सबै शुभकामना
Thank you so much
Wow dharai ramro song badai chh all tim lai
Thank you
राम्राे गित👌❣️❤️सफलताकाे शुभकामना🌹💐🌷💐🥀
Thank you
यस्तो गित सुन्दा किन किन मन भक्कानिएर अाउछ।
८ घन्टा पनि कहिले आउला जस्तो भयो बरिलै सालि भेनाले बर्बाद नै पार्ने भयो क्याहो करोड क्लबको सुभकामना है💗💗
Nice
Dherai mitho geet bimal babu keep it up. Saphal taa ko kamana cha hai
Thank you namaste🙏
सुरिलो आवाजमा मिठो शब्दले सजिएको गित सफलताको कामना 😘😘😘
Thank you
Bimal pariyar r Suman thapa magarlai bishes dhanya baad sangai subhakamana
Thank you
एकदम राम्रो छ गीत अझै यस्तै यस्तै गीत निकाल्नु होला शुभकामना विमल जी
Tq you so much
good bimal bhai ramroxa
Thank you
anand dai akdam ramro xa hai song 👌congratulation whole team
Tq you so much
धेरै राम्रो गित सबै तिम लाई सफल्ता को सुभकामना !!
Thank you
मेरो असाध्यै मन पर्ने गायक मध्य बिमल राजाको गित एकदमै राम्रो उस्तै मीठो स्वर बधाई छ सम्पुर्ण टिमलाई😘😘😘😍😍😍🙂🙂🙂🙂
Thank you so much raja
hururrrrrrrrrrrr chait chait babal geet tinpane ko sath ma nachne geet enjoyment song
Thank you so much
Dherai mitho geet ....💖👌💖
Beautifull song and video 😘💖
Wow katii ramro git bimal dajii
thank you
साह्रै मीठो अावाज बिमल दाजुको र सम्पूर्ण टिमलाई बधाई ❤️❤️❤️❤️❤️
Thank you
Kati mitho geet honi kati majjale gayeka hun k e keta keti le sarai ramro lagyo balla yo honi maulikta bhaneko badhai team lai bimal vaiko aawaj nai jadu xa
Thank you
Dherai ramro xa bimal daju ani suman didi ko geet malai man pareyo👌👌👌♥♥♥👍
Thank you
सारै राम्रो गित हजुर को जुन गित पनि सारै मन पर्छ मलाई💝💝💝
Thank you
आहा कति मिठो गित है बधाइ छ बिमल ब्रदर 👌👌💞💞💞💖💖
Thank you
साच्चिकै मीठो छ यो गित 👌👌👌👌💘💘💘🥀🥀🥀🥀
Thank you
Bimal vai ko big fan ma all the best all team ❤️❤️❤️
Tq you so much
Badhai cha all Tim lai
Thank you
Dherai ramro xa all the best 🙏❤️😘
Tq you so much
शब्द सङकलन सारै मिथो लाग्यो😍😍😍😍
Thank you
सफलताको शुभकामना ❤️❤️❤️❤️❤️
Tq you so much
यो गित पुरै सुन्न आतुर थिय फाइनली आज सुन्न पाए एक दम मीठो गित बनेको रहेछ शब्द संगीत आवाज को त झन् कुरै नगरौ दुबै जनाको उत्तिकै सुरिलो आवाज मा अभिनय उस्तै राम्रो भाको छ कुनै कुरामा पनि कमि देखिन धेरै धेरै बधाई तथा करोडौं मा पुगोस् एहि शुभकामना सम्पुर्ण टिमलाई।🙏🙏
Thank you
अत्त्यान्तै मिठो गित बनेको छ यस्ता गित ले अबस्य माया पाउने छ बधाइ छ सबै लाइ
Thank you
हरेक लोगसंगित यति धेरै राम्रो कुनै सब्द छैन जो कसैले पनि उत्तिकै राम्रो लाग्नेछ के भन्ने कुनै सब्द नै छैन यसरी नै अघि बढ्नु है हजुर ✔️✔️
Very good talented singer well done congratulation keep it up again all the best of luck every step fully success to all of you from London
Thank you so much
bimal pariyar voice king
मलाई अति नै मन परेको गित हो फेरि यस्तै गित को प्रतिछ गर्द छु
Thank you
Malai bimal vai sarai man parxa badai sabai team lai
Tq you so much
Wawawawawaa.....yo git sarai man paryo malai. Sala babule singing garera hoina bastawma git aafaima ramro bhayako hunale hola.
Thank you
Congratulations all of you 😍😍ekdam ramro song
Thank you
आहा धेरै मन परेको गित साली भेना जाम उदै उदै बधाई टिमलाई
Thank you
धेरै पछि दाइ को आवाज मा कति मीठो गित सुन्न पाइयो 😍😍💔💔💓💓❤️
Thank you
मन परेको गित अति नै राम्रो बधाइ छ है फेरि यस्तै कोसेली लियर आउनु होला ❤️❤️❤️❤️❤️❤️
Thank you
बधाई छ सुमन बैनी र बिमल भाइलाई सारै राम्रो लाग्यो जति सुने पनि सुनिरहु जस्तो लाग्ने सुभकामना हजुर हरुलाइ।🙏😍👍️👌👌💕💖🎇
Thank you
अती मीठो स्वर को खानी बिमल जी बधाई छ है र शुभ काँमना पनि मन रोजेको गाएक 🌺🌺🌺🌺❤️❤️❤️💋💋💋👌👌👌👌
Thank you
wonderful and mesmerizing song......much love from galkot baglung...
Thank you
Ati mitho geet badhai xa sabailai
Thank you
@monoj basnet bimal pariyar dada ko interview lenuu paryo r🙏🙏🥰🥰❤️
Thank you
No words dai ❣️
Thank you
Wow super hit songs Congratulations Bimal sir 💐🙏👌👌👌👌💕🇳🇵🇳🇵🇳🇵💐💐
Thank you
सफल्ताको शुभकामना
Thank you
सम्पुर्णमा नमस्कार।। सालि भेना जाम उदैउदै मौलिक गित लिएर आएकाछम तपाइहरुको माझ के कस्तो लाग्छ सल्ला सुझाव दिनुहोला ।
Tq you so much
kati mitho awaj bhayeko gayek sanga kaam garnu bhayoni badhai xa hajurlai
@@kushalgautam2580 thank you hajur
धेरै मिथो गित हजुर
@@sushmathakuriofficial5207 thank you so mach 😍
गित चाहिँ सुप्पर छ बधाई छ बिमल सोल्टी लाइगित छिटो करोड पुगोस ।।सम्पुर्ण टिम लाई सफलताको कामाना छ
Thank you so much
Nice song😍
Thank you
आहा निकै उत्कृष्ट बिमल जि सारै राम्रो लाग्यो
Thank you
Congratulations all them 💖💖
Thank you
आहा👏 धेरै 💝राम्रो 💖 छ 🎀सबै🌻 टिम🌷 लाई🎁 बधाई💟 छ 💘जय 💖सङगित 🇳🇵जय💘नेपाल 👏
Thank you
Bimal bhai, really2 nice song.... All the best for whole team🙏🙏
Thank you
मौलिक भाकामा कति मिठो गीत रहेछ सुनौ सुनौ लाग्ने गीत हरेर मनै आनन्दीत भयो डिउटी बाट थकान भएर आउँदा अनि यस्ता मिठा गीतहरु सुन्न पाउँदा सबै थकान हराउँछ यस गीतका गायक गायिका दुबै जना लाई धेरै धेरै धन्यवाद भन्न दिन मन लाग्यो आगामी दिनमा पनि यस्तै मिठा मिठा गीतहरु आइरहुन
Thank you
अत्तेन्तै मौलिक सङित सरै रमलो लगेयो बिमल जि लगयेत सम्पुर्ना टिम धेरै धेरै बधाई छ सफलताको
Thank you so much
Wow dieheart fan of Bimal Pariyar's voice
Thank you
Akadam ramro geet sali vena....safalata ko suva kamana
Thank you