लोकप्रिय सर्जक रमेश बि.जी.को शब्द, अम्बर बिरही गुरुङको सङ्गीत, रीता थपा मगर र कुमार पुनको आवाज, प्रकाश भट्टको निर्देशनमा श्याम राना, मेरो, मोहन राना र बिनु थापा मगरको अभिनयसहित मौलिक लोक भाका "सोह्रघरे साइँली" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।
आहा कति मीठो मौलिक लोक भाका!! छायाङ्कन पनि ठेट मौलिक. कुमार पुन दाजु र रीता sis को स्वर सुनि रहूँ र श्याम राना सोल्टा को नाच ले मलाई हेरि रहूँ बनायो. सम्पूर्ण टिमलाई सफल ता को शुभ कामना.
मौलिक सस्कीतिको धरोहर रिता हुन तपाइका जति गितछ्न सबै मौलिक पारिवारिक बाताबरणमा सुन्न हेर्न मिल्ने छ्न। निरन्तर यस्तै गितहरुको अपेक्षा गर्दछु। जय लोकगित
कला गला अनि तेहि माथी भिडियो ले त झन सुन मा सुगन्ध भरेको छ । अर्को भाग पनि छिट्टै आओस् भन्ने आशामा छौ है हामीहरु , अनि धेरै धेरै बधाई पनि छ है सोह्रघरे साईलि को टिमलाई जय गीत जय सङ्गीत
अति राम्रो 💕आगामी दिन हरुमा अझई मीठा अर्गानिक पुराना लोकभाकाहरु हजूर को आवाज मा हेर्न सुन्न पाऊँ हजूर लगायत हजूर को टिम सम्पूर्ण मा उत्तर उत्तर प्रगति को हार्दिक सुभकामना !!! 🙏🙏🙏
वह हजुर वह कति मिथो रमैलो लोक पोब🏔️🎄🍓🌹🇳🇵🙏🥀🐦️ दोहृरी रिता🏞️🎄🍓🌹🇳🇵🙏🥀🕊️ थापा मगर र🎄🍓🌹🏘️🥀🐦️ कुमार पुन मगर🏔️🎄🍓🌹🇳🇵🙏🥀🕊️ धेरै धेरै धन्ने बाद शुभ कामना छ हजुर 🏞️🥀🍓🇳🇵🙏🌹🏅✈️🌹🥀
आहा कति मिठो स्वर मा दोहोरी गीत प्रस्तुत गर्नु भएको ओजिलो शब्द मा रिता थापा मगर र कुमार पुन को अभिनय अति नै उत्कृष्ट लाग्यो सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
Wah Wah Wah ! Kati ramro ! Dherai majja ! Shyam ko naach ta bhannai parena ! Herda herdai sel roti pani paaki sakechha. Choreography dherai ramro ! Sarjak harulai badhai chha ! Gayek gayika tesma pani Rita Thapako sahabhagita uchcha dekhen ! Sabailai mero badhai chha ! Yesto geet ko video haru sadhain jaso aai raakhos ! Yehi chha mero shubhakamana !
आदरणीय दिदि रिता थापा ज्यु असाध्यै खुसी लाग्यो हाम्रो समाजमा आफ्नो सांस्कृति जोगाउनलाई विशेष जोड दिइदैं प्रस्तुत हजुरहरूको यति राम्रो लोक दोहोरी गीत ❤❤ सबैले हेर्नुहोला।

Always best your songs 💟💟
बधाई छ दि😘😘😘
Nice songs Saliju ❤
सिउँडिबारे साहिँला!!❤️❤️
Congratulations
अाहा सारै मन छाेयाे राेमनचक 10पटक याे भिडियाे हेरेर सुनेर मत छमछम नाचेचु नाचेकाे थाहै भएना मजा अानान्दा रमाइलो एकछिन भए पनि मनकाे पिर हरायाे💃💃💃💃
आदरणीय दिदी रिता थापा,आदरणीय दाजु कुमार पुन प्रती हार्दिक आभार ब्यक्त गर्दछु। यो गितमा म पनि जोडिन पाउँदा अतिनै खुशी छु। यो गित सबैको कानमा परोस,नजरमा घुमोस पुर्ण सफलताको कामना गर्दछु।🙏
तोरी को तेल हालेझै स्वाइअ।
Daaami
Congratulations rita dea 🧡💛❤️❤️
आदि ले स्याम जि नाकुन कला प्रतिभा अझै प्रगति जात्म आन्नी ङौ आशिर्वाद ले नाकोके ।( घर पाल्पा हाल दोहा )
ruclips.net/user/shortsu3Jz35aa_bA?feature=share
यो गीतमा पूरा नेपाली मौलिक सस्कार अनि सस्कृती रहेको छ। बधाई छ मेरो प्यारो बहिनी रिता थापा अनि सम्पुर्ण टीमलाइ। सबैले माया गरिदिनुस ल।
आहा ❤
आहा कती रामरो भाखा हो लोक प्रिय हरु लाई धेरै धेरै मेरो मुरी मुरी झोरले है थापीनी बैहिनी को कती मिठो सोर सभैई लाई सममान छ है मेरो
राम्रो गित छ रिता दि । रिता दि लगाएत सम्पुर्ण टिमलाई आगामी दिनको लागि सुभ-कामना
नमस्कार अग्रज वरिष्ठ गायक गायिका सर्जक श्रठाप्रती अति रमाइलो र मौलिक भेषभुषामा ।धेरै धेरै शुभकामना
सोह्रघरे साइँली निकै राम्रो लाग्यो | सम्मान छ रिता दिदी !!
अत्यन्तै मिठो राम्रो लोक मौलिकताले भरिएको सुमधुरआवाजले घन्किएको आदरणीय दिदि रिता थापाको स्वरमा गित धेरै राम्रो लाग्यो ❤❤❤❤❤
प्रिय मान्छेको स्वर कति मीठो हो 😘अत्यन्तै राम्रो गीत भिडियोको त झन् कुरै नगरौं आहा हार्दिक बधाई छ टिमलाई 🙏🙏💐💐
बधाई छ रिता दि आफ्नै गाउँको नाम्मा यति मीठो गित लेउनु भाकोमा😘😘😘😘
मिठो गीत हामी सामु राख्नु भो, हामी सबै भाग्यमानी, गीतसंग सम्बन्धित स्रटा सर्जक कलाकार सम्पुर्णमा नमन 🙏🙏❤️
बल्ल आज हेर्ने र सुन्ने मौका पाईयो यो गीत मलाइ त साह्रै मन पर्यो।
मौलिकता संगितको म पुजारी हुँ ।
यहाँ हरु सबैलाई मेरो नमस्कार 🙏
गित राम्रो छ बधाई सबै टिम प्रति प्रगति को कामना छ।
अत्यन्तै उत्कृष्ट प्रस्तुति !
सम्पूर्णमा हार्दिक अभार छ !!
अत्यन्तै राम्रो लोक गित सुन्न पाइयो अझै राम्ररा लोक गित सुन पाउने छौ भने अझै धेरै आशा गर्दछौं। ❤❤🎉🎉
आहा कति मीठो मौलिक लोक भाका!! छायाङ्कन पनि ठेट मौलिक. कुमार पुन दाजु र रीता sis को स्वर सुनि रहूँ र श्याम राना सोल्टा को नाच ले मलाई हेरि रहूँ बनायो. सम्पूर्ण टिमलाई सफल ता को शुभ कामना.
सबैलाइ नचाऊने खालको गित सिर्जना गरेको रहेछ उत्कृष्ट रचनाको लागी बधाई तथा उत्तोरोत्तर प्रगतिको शुभकामना नानीलाई॥
निकै राम्रो गित अनि उस्तै मौलिक बोकेको छ गितले बधाइ छ सम्पुर्ण टिमलाइ😘🙏
नमस्ते दिद धेरै पछि देखनु पाऊदा खुशि लागेओ जोवोले जे सुकै भनुश तर नेपालीलाई लुङगी चोलिमा जस्तो अरुमा केहिमा सुउदैन
आहा दामी music रिता जि को ।अति मन पर्यो ।
कुमार पुन रिता थापा मगर को स्वर मिठो गीत को शब्द अति राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
अत्यन्तै राम्रो गीत, रीता थापा मगर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ। काठमाडौँ छोडेसी नभेटेको नदेखेको सिता आले लाई भिडियोमा देख्न पाईयो 😂😂👆
धेरै धेरै राम्रो छ ल गीतहरु❤❤❤❤❤❤❤❤🌳🌳🌳🌳🌳💐💐💐🌷🌷🌷🌷🌺🌺🌺🗻🗻🗻🗻🗻🍃🍃🍃🍃☘️☘️☘️☘️🌹🌹🌹🌹🍂🍂🍂🍁🍁🍁☘️☘️🏞️🏞️🏞️🏞️🏞️🍀🍀🍀🍀🍀🍀
मिठो सहकार्य
💐🌹💐
निकै लोकप्रिय गित
मिठो स्वर
❤️🎉❤️
आहा कस्तो राम्रो गित सम्पुर्ण टिमलाई शुभकामना
गित यक्दम मीठो बनेको रैछ तर केटा को सोर भयन है सफा कुरा गर्दा नत्र आरु शब्द लया सङित सबै राम्रो छ
मौलिक सस्कीतिको धरोहर रिता हुन तपाइका जति गितछ्न सबै मौलिक पारिवारिक बाताबरणमा सुन्न हेर्न मिल्ने छ्न। निरन्तर यस्तै गितहरुको अपेक्षा गर्दछु। जय लोकगित
आदरणीय रिता थापा दिदी ❣️🙏❣️ र कुमार दाजुको धेरै पछि मौलिकता झल्कने झाउरे गित सुन्न पाईयो सफलताको शुभकामना ❤
रिता थापा को स्वर नै मिठो धेरै पछि सुन्न पाईयो बधाई छ सम्पूर्ण टिम लाई
नयाँ पुस्ता लाई शिक्षा मूलक अत्यन्तै मौलिक भाका र मौलिक भिडियो र त्यै माथी कुमार दाईको नेचुरल स्वर❤❤
आहा साह्रै उत्कृष्ट प्रस्तुती दिजु मौलिकताले भरिएको सृजना सफलताको धेरै धेरै शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अत्ति उत्कृत छ मैले 15,20 पट्क हेर्दा पनि हेर्न मन लाग्ने
हजुरको गित संगित सारै मन पर्छ 🙏🙏🙏👌👌👌👌❤️❤️❤️
धेरै राम्रो मिठो लाग्यो मौलीक झल्किने गीत। सुभकामना सबै टिमलाई।
कला गला अनि तेहि माथी भिडियो ले त झन सुन मा सुगन्ध भरेको छ । अर्को भाग पनि छिट्टै आओस् भन्ने आशामा छौ है हामीहरु , अनि धेरै धेरै बधाई पनि छ है सोह्रघरे साईलि को टिमलाई जय गीत जय सङ्गीत
ওওওসওওওতওওীওওজওলূওওক
दामी छ संगीत।आगामी दिनहरुमा पनि यस्तै स्वर सॅगीत सुन्न पाईयोस शुभकामना।❤❤❤❤❤
धेरै समय पछि निकै राम्रो मौलिक गित सुन्न पाइयो,सफलता को शुभकामना सम्पुर्ण टिम लाई
बल्ल हाम्रा पालाका सङ्गीत सुन्न पाइयो रिता थापा मगर आहा।
बधाई छ बहिनी सुपर भिडियो 👍❤️💕सफलता को शुभ कामना बहिनी proud to be cultural. Culture आधारित भिडियो
आपका हर गाना अच्छा लगता हैं मेम। आपसे Bht प्यार है।
अति राम्रो 💕आगामी दिन हरुमा अझई मीठा अर्गानिक पुराना लोकभाकाहरु हजूर को आवाज मा हेर्न सुन्न पाऊँ हजूर लगायत हजूर को टिम सम्पूर्ण मा उत्तर उत्तर प्रगति को हार्दिक सुभकामना !!! 🙏🙏🙏
आहा टिपिकल गाउले अर्गानिक यस्तो पो लोक गित्👌👌😘💪
अतिनै राम्रो गित तेसै पनि मलाई मन पर्ने गाईका रिता थापा मगर धेरै राम्रो छ
राम्रो गीत, बधाई तथा सफलताको शुभकामना, सोह्रघर र सिउँडिबार बीच रहेको वर्षौंदेखिको नाता सम्बन्धलाई यो गीत मार्फत चित्रण गर्नुभएकोमा खुशी लाग्यो!❤️❤️❤️
वह हजुर वह कति मिथो रमैलो लोक पोब🏔️🎄🍓🌹🇳🇵🙏🥀🐦️ दोहृरी रिता🏞️🎄🍓🌹🇳🇵🙏🥀🕊️ थापा मगर र🎄🍓🌹🏘️🥀🐦️ कुमार पुन मगर🏔️🎄🍓🌹🇳🇵🙏🥀🕊️ धेरै धेरै धन्ने बाद शुभ कामना छ हजुर 🏞️🥀🍓🇳🇵🙏🌹🏅✈️🌹🥀
धेरै धिलो भो रिता जि अब लगतार आउन परेओ लाइफ दोहोरी मा पनि अहिले को मौलिकता ले छायेको गित छ एक्दम राम्रो भछ
धेरै धेरै राम्रो छ यकदम मिलेको छ गित र रहनसहन🙏🙏
अहै सरररर ।मादल को ताल सुन्न ।।।सिउरी बारे साइला आउँछ कि आउदैन माया को जाल बुन्न ।।।💃💃💃
सोह्रघरे साईली रिता थापा जि को स्वर मीठो छ ,, त्यही भएर प्रतिष्ठानको अध्यक्ष पनि बनाईयो एसपाली ।।
Sarai sechho le dae badhai le hai patako kee 🙏🙏🙏🙏🙏🙏🙏🙏
सारयिमिठो ।गितमा । ।सहोहो ।यकबारको ।जिनदकिमा ।पनिकेरूयर ।ह८निहोनि । ।हासेर ।रमायरहोनि ।जिबनकाटनित❤❤❤❤❤❤❤
एकदम राम्रो रिता दिदी बधाई छ सबै टिमलाई
दि गित सुन्दा आनन्दित बनायो❤❤❤ तपाईंको स्वोर म जान्ने हुदानी एस्तै थियो अहिलेनी उस्तै छ❤❤❤❤🙏🇳🇵🌹
आहा कति मिठो स्वर मा दोहोरी गीत प्रस्तुत गर्नु भएको ओजिलो शब्द मा रिता थापा मगर र कुमार पुन को अभिनय अति नै उत्कृष्ट लाग्यो सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
कति रमाइलो अनि मौलिकता बोकेको गित ।सफलताको शुभकामना ।सबै पक्ष राम्रो छ ।🙏🙏🙏👌👌👌
Good, luck
राम्रो लाग्यो गाठे गित 🙏🙏 7:11
Wah Wah Wah ! Kati ramro ! Dherai majja ! Shyam ko naach ta bhannai parena ! Herda herdai sel roti pani paaki sakechha. Choreography dherai ramro ! Sarjak harulai badhai chha ! Gayek gayika tesma pani Rita Thapako sahabhagita uchcha dekhen ! Sabailai mero badhai chha ! Yesto geet ko video haru sadhain jaso aai raakhos ! Yehi chha mero shubhakamana !
कुमार पुनलाइ घाटिको समस्या छकि ,कसो होर ??स्वरमा परिवर्तन आयको छ!!
Wauu sarai ramro jati hereponi napugni ♥️♥️🙏🙏🙏
एल्बम पनि अाफ्नै गाउकाे नाममा राखेर कति राम्राे गित रहेछ धेरै राम्राे लाग्याे
साह्रै मन पर्यो ❤❤❤❤❤🎉🎉🎉🎉
गुरुगंसर तिमीलाईधेरैधेरै धनयेबाद हजुर किमी सगरमाथा को चुचुरोमा बसेरगाईदीनु र गाएजसतो लाग छ हजुर❤
अति राम्रो!
rita thapa magar didi kumar pun dai legend ❤❤really nice Organic song
Shyam rana ji 🫰🫰🫰
👍👍👍❤️❤️❤️
आदरणीय दिदि रिता थापा ज्यु असाध्यै खुसी लाग्यो हाम्रो समाजमा आफ्नो सांस्कृति जोगाउनलाई विशेष जोड दिइदैं प्रस्तुत हजुरहरूको यति राम्रो लोक दोहोरी गीत ❤❤ सबैले हेर्नुहोला।
अति राम्रो छ दिदी को गित दिन मा यक पटक जैले सुन्छु मो🤗🤗 बिदेशी भुमि मा छौँ र पनि दिदी गित सुन्दा गाउँ मै भएको फिल हुन्छ
अति मिठो ❤️
गीत निकै मीठो छ तर mel vocal खासै लागेन
कति मिठो गित रहिछ 😍😘🤩🇳🇵
वरा यति राम्रो गितको भ्युजर नै छैनन् त
सफलताको शुभकामना दिदि हजुर ।
राम्रो गित गाउनु भाएको छ नि दि र दाईले समान दुबैलाई 🌷🌷🌷🌷
Love you song. Anita g ma Saudi bata
अति उत्कृष्ट गीत रहेछ मलाई छोयो मन पर्यो धेरै राम्रो छ ।
आदरणीय रिता दिदि कोटि कोटि नमन यो नौलो प्रस्तुति लाई साथै भब्य सफलताको हार्दिक शुभकामना बेक्त गर्दछु 🙏
finally soragharey saile song pani heriyo babal man paryo❤️🙏
मिठो गीत आएको रहेछ सफलताको अग्रिम शुभकामना
नमस्कार रिता दिदी🙏 कुमार दाजु एक दामी मौलिकता झल्काउने लोक दोहोरी गित १००% उत्कृष्ट 🎉❤🎉
अत्येन्तै सदाबाहार सुमुधुर लोक भाका दोय गायक गायिका रिता थापा मगर सिस अत्यन्तै मीठो स्वोर ।
Ati mitho geet.
Dami Ananda lagne....thanks with syamko acting wao
गीत अति राम्रो छ गायक गायिका एवं अभिनय गर्ने सबैलाई बधाई छ !
अाहा धेरै राम्रो छ गित र भिडियो सबै तिम लाई हार्दिक बधाई छ 🙏🙏
Utkrista ra Sajilo Lok Bhaka rahexa, Ramro lagyo.
आजभोली श्यामे मात्र देख्छु त🤔
सारै राम्रो छ सब्द हरु बधाई छ सबै टीम लाई ❤️❤️
गाउँ घरको याद किन नाओस हामी परदेशीलाई बधाई छ सम्पूर्ण कलाकार टीम प्रति ♥️❤️♥️🌹💐💐🌹❤️🙏
अती मीठो ❤
हैट सोल्टिनीको RUclips channel बल्ल आज फेला पर्यो हान्दिए subscribed 🤣🤣😃😃
धेरै राम्रो, welldone Keep it 💯 👌 👍 💪 😤
आहा रिता दिदिको गित धेरै पछि सुन्न पाइयो अति मिठो गित्🙏🙏🙏🙏👌👌👌👌👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Gaun jhalkune now git lai Bandai chha
Wowwww thank you sooo much dear fupu you are given good our culture song ‘soraghare saile’to Soraghare basi❤️❤️❤️❤️❤️
जति सुन्याे उति सुन्न मन लाग्ने अति राम्रो गित
अति मिठो गित अति मिठो शब्द संगित अति मिठो स्वर सफलता को सुभकामना हजुर लगायत सम्पूर्ण टिम लाइ🙏🙏🙏❤️❤️❤️
Kasto maja ko geet tehi mathi shyam rana ko dance ramailo lagyo.subha kamana xa
Aha kathi mitho song yo honi dohori vaneko ta😍😍😍
Ramro xa song dd👍️, म chahi syam daiko fan ho hoi✅
6