नमस्कार! लोकगीत संगीतको जगेर्नार्थ हाम्रो गाउँघतिर ( गण्डक क्षेत्रतिर) गाउन,नाच्न रुचाइने झ्याउरे भाकालाई पुनर्ताजगी गर्ने र मौलिकताको संरक्षण गर्ने उद्देश्यले यो गीत प्रस्तुत गरेका छौं।आशा छ हजुरहरु सबैको माया र साथ अवश्य पाउने छौं।
यो गीत चाहिँ करोड क्लवमा जानुपर्ने हो नि । म पूर्वको मान्छे भए तापनि यो गीत सारै नै मीठो छ । धेरै पटक सुनिसकेँ । अहिले पनि अरु गीत आउँदा यही गीत सुनेर तुलना गर्छु । यो गीत निकै उत्कृष्ट छ । तैपनि करोड क्लवमा किन गएन ?
धन्यबाद हजूर। हजूर music काे ज्ञाता।हजूर संगीतमा विद्यावारिधि गर्नु भएको । हामीलाई अज्ञानी सम्झि माफ दिनुहोला।यति बनाउन कति मेहेनत लाग्छ, हजुरलाई सबै अवगत छ।हजूर महान हुनुहुन्छ। हजुरको जय होस्। हामी संगीतमा भर्खर ताते ताते गरेको सिकारू विद्यार्थी। हजुरबाट ज्ञान बक्सिपाउँ हजूर।
आहा। कतिमिठो भाका पहिला पहिला हामी केटाकेटी हुँदा खुब गाउथिम पानी धाराको लाउलाउ माया आफनै गाँउघरको नलाउ टाढाको। रक्सिमिठो साईलिले पारेको मासु पाडाको। पुगे पच्चीस नपुगे सान्नानी साँढे बाह्रको।।रत्तेउली र नारायण पुजाको खुब यादआयो।
Wow gaugar KO samjana yo bidhesha ma Kati ramro to gaugar KO Gita samjana gaugar KO yasato mitho hit banaunu hai la bestop lock yasyai mitho song parthichha KO basati sabai unit lai congrats hai ta
हाम्रो चन्द्र दाइ मोटाउनु भएछ धेरै खुसी लाग्यो ठुलो बाबा र ठुली आमा को नाम मा समर्पित गित निकाल्नु भएछ दिवान किनार दाजु र चन्द्र दाजुलाई बधाई छ ल मनपाङ को सिर उच्च गराउनु भएको मा सधैं यसरी नै परगती गर्दै जानू ल
नमस्कार! लोकगीत संगीतको जगेर्नार्थ हाम्रो गाउँघतिर ( गण्डक क्षेत्रतिर) गाउन,नाच्न रुचाइने झ्याउरे भाकालाई पुनर्ताजगी गर्ने र मौलिकताको संरक्षण गर्ने उद्देश्यले यो गीत प्रस्तुत गरेका छौं।आशा छ हजुरहरु सबैको माया र साथ अवश्य पाउने छौं।
नीकै मिठो रमाईलो गीत बनेको छ
आहा अति मिथो गित सम्पुर्न तिम लाई बदाइ छ
शब्द /सङगित कस्को होनि सर गित मिठो राम्रो बनेको छ भिडियो बधाई छ सम्पुर्ण टिमलाई
Wow so very nice voice 👌
Dami bro
ईशा गुरुङकाे फेसबुकमा देखेर हेर्न अाकाे म त🙏❤️👌🌹
यो गित त मैले धेरै बर्ष पहील्य कता कता सुने जस्तो पो लायो
यो गीत चाहिँ करोड क्लवमा जानुपर्ने हो नि । म पूर्वको मान्छे भए तापनि यो गीत सारै नै मीठो छ । धेरै पटक सुनिसकेँ । अहिले पनि अरु गीत आउँदा यही गीत सुनेर तुलना गर्छु । यो गीत निकै उत्कृष्ट छ । तैपनि करोड क्लवमा किन गएन ?
धन्यवाद यहाँ को मीठो कमेन्ट् को लागि,,हामि ले आफ्नै नया च्यानल बाट हालेका हौ एक रुपैया बुस्ट गरेनौ हजुर हरु जस्तो दर्शक ले मनपराइदिनु भाछ खुसी छौ🙏
निकै रमाइलो गित हेर्दै छु
पुरानै शैली को गीत तेसै मा मनिशा सिरु नाच पनि पुरानै पाराको बबाल छ।
गौउ घर मान अति राम्रो छ यो गित ?
सबईलै नमस्कार छ अाहा कति मिठाे गित
Oho na Kati ramailo vairla TikTok ko sis haru yeta Po la sabai Lai badhai xa💕💕💕💕💕🙏🙏🙏🙏💝💝💝💝👌👌👌💃💃💃💃💃💃💃💃💃
Aaha kati mitho geet ho ni.namaskar ani samhan xa hajurlae yeti mitho geet leara aaunu vayo.yestai mitha geet haru sadhai sunirahana pau
निकै मन छुने भाका
आहा धरै राम्रो छ
Yekdam dammi x hai manisha baini siru baini 🥰🥰🥰tapaiharko dans pani
एक दमै राम्रो छ सम्पुर्ण टिम लाई बधाइ छ
साह्रै राम्रो गित मनिसा मगर र सिरु मगरलाई सङ्गै देख्न पाइयाे खुसी लाग्यो सफलताको सुभकामना
धेरै राम्रो छ गित सङ्गीत सबै टिक टक भाइरल बहिनी हरु रहेछन।।।
हामी सानाे हुँदा गाउँ मा निकै गाईन्थ्याे याे गित,
अहिले सुनियाे तर music त खत्तमै रहेछ।
ठ्यँङठ्याङ्ग र ठुङ्ठुङ।
music मन परेन
धन्यबाद हजूर। हजूर music काे ज्ञाता।हजूर संगीतमा विद्यावारिधि गर्नु भएको । हामीलाई अज्ञानी सम्झि माफ दिनुहोला।यति बनाउन कति मेहेनत लाग्छ, हजुरलाई सबै अवगत छ।हजूर महान हुनुहुन्छ। हजुरको जय होस्। हामी संगीतमा भर्खर ताते ताते गरेको सिकारू विद्यार्थी। हजुरबाट ज्ञान बक्सिपाउँ हजूर।
लाेक प्रिय सर्जक अादरणिय दिवान किनार दाजी लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
Kati bharsha pachi Diwan dailai dekhe hami budo bhai sakyo dai ta ustai hunu hunxa bai🥰🙏🙏🙏🙏👍🏽👍🏽👍🏽
यक दमै राम्रो लागेयो ❤❤❤❤🎉🎉🎉 यो गित मा त मपोनी नाचुम नाचुम लागेयो
सारै रमाईलाे अाहा चन्द्र दाजु
वाउ दामी छ ल्य शब्द संगित स्टोर
राम्रो छ ।
राम्रो छ। मनपर्यो है गीत।
अति राम्रो ।
अति राम्रो गीत एवं सफलता को काममा ।।।
आहा। कतिमिठो भाका पहिला पहिला हामी केटाकेटी हुँदा खुब गाउथिम पानी धाराको लाउलाउ माया आफनै गाँउघरको नलाउ टाढाको। रक्सिमिठो साईलिले पारेको मासु पाडाको। पुगे पच्चीस नपुगे सान्नानी साँढे बाह्रको।।रत्तेउली र नारायण पुजाको खुब यादआयो।
दामी छ सोल्टिनीको नाच र अभिनए
आहा..! गाउँको गीत कति मीठो।
आहा सबै नयाँ भाइरल जोडी हरु अनि पुरानो गित नया सैलिमा सारै राम्रो छ 🙏🙏🙏🙏👌👌👌👌सफलताको सुभकामना
दमौली को मगर भवनमा सुटिङ गरिएको रहेछ,खुसी लाग्यो ।
Wow gaugar KO samjana yo bidhesha ma Kati ramro to gaugar KO Gita samjana gaugar KO yasato mitho hit banaunu hai la bestop lock yasyai mitho song parthichha KO basati sabai unit lai congrats hai ta
अाेहाे धेरै राम्रो गित साथै अबिनय पनी😍
Sabai bhanda ramailo git
आहा चन्द्र सर निकै मिठो गित सफलताको सुभकामना
आहा ... 👌👌
हाम्रो चन्द्र दाइ मोटाउनु भएछ धेरै खुसी लाग्यो ठुलो बाबा र ठुली आमा को नाम मा समर्पित गित निकाल्नु भएछ दिवान किनार दाजु र चन्द्र दाजुलाई बधाई छ ल मनपाङ को सिर उच्च गराउनु भएको मा सधैं यसरी नै परगती गर्दै जानू ल
thanks sis
बधाईछ chandra bcसर लगाय सम्पुर्ण टिम लाई सफल्ता को कामना
बधाई छ सम्पुर्ण मा
Nice lok dohari video Manish magar and sabai lai nice
यो पुरानै भाका हो हामी केटाकेटी हुदा मेलापातमा निकै गाएको गीत हो केबल टुक्काहरु मात्रै नयॉं सृजना भाको छ !
हामिले पुनः ताजकी गरेका हौ,गण्डकी क्षेत्र पहिला धेरै रोधिमा चलेको गित हो एल्बम गरेको थिएन धन्यवाद
लु बधाई छ दिवन किनार मामा लगायत सम्पुर्ण टिमलाई । गीत अति नै मीठो छ ।
अभिनय लाई अल्लि सुधार्ने होकि!!
अरु राम्रो छ।सम्पुर्ण टिमलाई शुभकामना
Badhai xa siru bahini manjsha bahini sabaiteam laai shubhakamana.
आहा एकदमै पुरानो मौलिक गित मस्त छ जति सूनौ त्यति सुन्न मन लाउने🙏🙏
लौ आयो मगर्नी हरुको अभिनयमा गजब रमाइलो गित
अाहा ❤️यो हो नी खास हामीले गाएर रमाइलो गर्ने खालको गीत झ्याम झ्याम त्यै माथि चन्द्र भान्जाको मिठो स्वर ❤️❤️यति मजा आज सम्म कुनै गीतले नी दिएको थिएन
धेरै राम्रो
जति हेरे नि हेरिरहुँ जस्तो, सुनी रहूँ जस्तो, अत्यन्तै मीठो मौलीक गीत पस्किनु भएकोे मा धेरै धेरै बधाई !!
dherai ramro lok bhaka mitho xa diwan bhai..!
पुरानो हैनार यो गितको लय
Wow yo song moile janmiyekobela suneko thiye sano ma aajo thulo ma yo geet sunda kati ramro lageko xo ananada
Gaugharko yat aauxa yo geetle dherai2 suvakamana sabai Tim lai yestai mitho2 geet ajhai leyaunu
सम्पुर्ण टिम लाई बधाइ छ गित राम्रो बनेको छ सफलता को धेरै सुभकामना छ।
आह ! कति रमाइलो मिठो छ गीत बधाई छ
राम्रो छ
पानी धाराको लाउ लाउ माया आफनै गाउँघरको नलाउ टाढाको; कस्तो राम्रो मौलिक गीत । सिरु थापा मगर, मनिशा मगर लगायत सबै कलाकारहरुको राम्रो प्रस्तुती ।
मेरो मन पर्ने मान्छे मनको मान्छे दिवान सर सफल रहोस सम्पुर्ण टीम लाई बधाई छ।
आहा कति राम्रो स्वर अनि गीत पनि राम्राे छ आगामी दिनमा पनि यस्तै राम्राे राम्राे गीत हरु सुन्न पाइयोस् यो टिमलाई धरै धरै शुभकामना 🙏🙏🙏🙏🌹💋❣️❤️🥰👌👌👌👌👌
शान्तिश्री, यसरी नै आम नेपालीहरूको मन जित्दै जानुस् है। अति राम्रो स्वर।
आहा धेरै राम्रो हजुर।।
आहा अति मीठो गित हजुर हरु सुनाउनु भयो ।अति राम्रो छ ।सबै टिम लाई शुभकामना
धेरै राम्रो गीत छ बधाई तथा शुभकामना छ संमपुण टीम लाई
Sarai ramro geet hamro uncle ko badhai xa unclelai ajai pargati gardai janu hola
sharai mitho git boneko x hajur haru sab lai badai x ma surkheti
आहा कति राम्रो गित सबै टिमलाई सफलता को शुभकामना छ।
आहा कति मीठो geet सम्पूर्ण टिम लाई सफल ता को शुभकामना shree dd को आवाज नै बबाल
निकै मिथो गित बधाइछ
कतारलाई हेला गर्याे कुरा गर्दा
होइन होइन नि
याे कभर गीत हाे कि नया गीत हाे म सानो सानो हुदा पाे सुनेको थिए त।
भिडियो राम्रोसँग अवलोकन गर्नुहोस्। Description राम्रो सँग पढ्नुस् है हजूर।
Wowowo कत्ती राम्रो गित सम्पूर्ण टिमलाई सफल ता को कामना💐💐👏👏💃🧚🕺🤸🤾🧚💃
आहा कति राम्रो शब्दअनि गयकी।सरै राम्रो छ गित जेठान साब । अब आरु आरु गित को आसा गर्दछु । सफलताको शुभकामना छ सबै टिमलाई
अतिनै मीठो 💃🕺👏
नाया गित भन्दा पुरानो गितमा दम छ।
Ahahaha kati mitho purano sabda atit samjhayo dhyrai ramro xa
म सानोम हुदा अरुले गाएको सुनेको आज युटुम देख्न सुन्न पाए सारै खुसि लाग्यो अतेन्तै मीठो छ गित टिकटकको लिङकबाट हजुरको युटुब च्यान सस्क्राईभ गरेको छु
Thank you so much hajur
धन्यवाद यहाँ लाई आभारी छौ
@@DiwanKinar हजुरलाई पनि धेरै सम्झना
@@chandrabc1984 सारै मीठो गित हजुरलाई पनि मीठो सम्झना आगमि दिनहरुमा पनि यस्तै मिठा मिठा गितहरु सुन्न पाउ गित संगितको क्षेत्रमा हजुरको सफल हवस धन्यबाद
@@mr.yammagarmobilet.v563 धन्यवाद यहाँ लाई यहाँ हरु माया ले आगामी दिन मा अझै हौसला प्रधान गर्ने छ्🙏🙏 thank you so much sweet comment
नमस्कार चन्द्र दाइ अति मिठो कोसेली पस्किनु भयो सफलताको कामना दाइ लगायत सम्पूर्ण टिमहरुलाई🙏🙏💐💐❤️❤️
साह्रै राम्रो लाग्यो हजुर
Happy Birthday 6:27
Happy Birthday
Aajako din yehi git sunera herera biteko pattai vayena sampurna unitlai badai 👌❤️
Sampurna timlai dherai dherai badhai bises gari hamra priye daji Chandra bc,Diwan kinar (Dewar babu),ani shantishree pariyar (didilai)..
हाम्रो गुल्मेली चेली शान्ती श्री परियार लाई धेरै धेरै धन्यवाद छ।
अत्यन्तै राम्रो लाग्यो ,चन्द्र सर लगायत सम्पूर्ण टीम लाई सफलताको धेरै धेरै शुभकामना सर
Samjhana gardai tapai haru ko jati here utti sunnu maanparne geet.. From India🇮🇳 laure
thank you so much
मालई कति मान वर ने गित ❤❤❤❤❤❤❤
मालई मान बरने गित
बधाई छ दिवान किनार भाइ लगाएत सम्पुर्ण युनितलाइ♥️♥️
Aahaa..kati ramailo git... very nice ❤❤❤❤❤
Sarai.ramro.prastuti.dhannyabad
Sabailai
अाह निकै राम्रो लाग्यो बधाई छ ।।।😍😍
सबै टिकटक भाइरल खुसि लागेको छ गित पनि मौलिक राम्रो छ बधाइ टिमलाई
एकदम राम्रो दाजु🙏🙏😍😍😍
आहा कति राम्रो नाच ❤❤
आहा पुरानो गित मा म्युजिक भिदियो कतिराम्रो सबैजना तिमलाइ बधाई छ
मगर्नी चेलिहरु उ भन्दा उ राम्री कुरै नगरौ ।
Happy Birthday 5:20 🎁
Happy Birthday
अाहा अत्यन्तै मिठो गित सफलताको
शुभकामना सम्पुर्ण टिमलाई
Aaha dammi
सारै राम्रो गित गाउघर याद आयो सम्पुर्ण टिम सुभ कामना छ
"पानी धाराको" गीत कर्णप्रीय,मनोरम,सुन्दर सङीत सुमधुर आवाज।भाइ दिवान अनि भान्जा चन्द्र बि.सि.साथै सबै युनिट लाई निकै निकै शुभकामना...।
अत्यन्तै मिठो मौलिक गितको लागि चन्द्र सर दिवान किनार सर लागायत सम्पुर्णमा बधाई छ ।
सारै नै राम्रो बनेको छ गित र सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।।
सारै राम्रो गीत /भिडियो मामा र सम्पुर्ण टिमलाई सफलता काे धरै धरै शुभकामना 💖💖💖🙏🙏🙏