Gairi Gaun Ki Saili "गैरी गाउँकी साँइली " Kauda Song | Tara | Bimal | Dhiren | Anand | Juna | Rina
HTML-код
- Опубликовано: 20 сен 2023
- Dip Gurung Presents:-
New Kauda Song 2080 - Gairi Gaun Ki Saili "गैरी गाउँकी साँइली "
--------------------------------
🎶 Audio Credits:-
♬ Vocal:- Tara Shreesh Magar/Bimal Pariyar
♬ Lyrics:- Shiva Hamal
♬ Music:- Bimal Pariyar
♬ Arrange:- Diwan Kinar
♬ Audio Pre Edit:- Rajendra Bajurali
♬ Mix/Master:- Khadga Bajurali
♬ Recordist:- Sagar Bajurali, Gobinda Parajuli
♬ Supporting Vocal:- Rupi Sinjali Magar, Prema Rana, Raju Tolangi Gurung, Sagar Bajurali
♬ Studio:- Malashree
♬ Audio | Video:-
Dip Gurung
-------------------------------
🎬️ Video Credits:-
🎬️ Cast:- Dhiren Shakya, Anand Gurung, Rina Gurung, Juna Gurung
🎬️ Make Up:- Sakshyam Pudasaini
🎬️ Dress:- Him Kumari Gurung
🎬️ Cinematographer:- Shambhu Chalise
🎬️ Edit:- Bishnuhari Timalsina
🎬️ Chief AD:- Ashish Gurung
🎬️ Director:- Dip Gurung
🎬️ Post Production:- Dip Films Production
© Dip Gurung, 2023
---------------------------------
#NEWSONG#GAIRIGANUKISAILI#BIMALPARIAYAR#TARASHREESH#DHIRENSAKYA#
Social links:-
Facebook:- / dipfilmsproduction
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Dip Gurung. Embedding to a website is allowed. - Развлечения
नमस्कार 🙏 सम्पुर्ण सङीतप्रेमी महानुभावहरुमा म निर्देशक दिप गुरुङ मौलिक गीत सङीत ल्याउने क्रममा फेरी न्यु मौलिक कौराह/चुट्का"गैरी गाउँकी साइली" म्युजिक भिडियो लिएर आएको छु के कस्तो लाग्छ हेरेर like,comment र share गर्दिनु होला धन्यवाद ।🙏
Ma palpa bata herdaixu ramro xa ajhai yastai yastai githaru lyaunuhola ❤❤❤🎉🎉🎉
बदाई सम्पुर्ण टिम लाई अत्यन्तै मिठो गीत सफलताको शुभकामना ।❤❤❤
Nice voice bimal Bhai ❤
गित एक्दम राम्रो अनि मौलिक छ बबाल राम्रो
@@lalranamagar1628😂😂😂😂😂😂😂⁸
नमस्कार म गायक बिमल परियार यहाँ हरु को माझ हाम्रो टिमले मौलिक कौडा चुड्का लियर आएका छौ आशा छ यहाँ हरु को माया पाउने छौ ❤❤🙏
love you all 🙏
👍️🙏🙏♥️💕💕💕
आहा यस्तो पो स्वर भगवानले मान्छे चिनेर नै दिनुभएछ है बिमल भाई मोहोनि नै लगाउछ हजुरको आवाजले बधाई छ बिमल लगायत सम्पूर्ण टिमलाई बिग फ्यान बिमल परियार हजुर ❤❤❤❤❤❤👌👌👌🙏🙏🙏🙏
wow
Wow Kati mitho voice hok. Mohoni nai lagaune. Cangraculations bimal pariyar my favorite singer bimal pariyar ❤❤❤❤❤
Damii xa❤❤❤❤
मेरो शब्द, बिमल परियारको लय, बिमल परियार र तारा श्रीस मगरको आवाज, लोकप्रिय अभिनेता धिरेन शाक्य, आनन्द गुरुङ, रिना गुरुङ र जुना गुरुङको अभिनयमा मौलिक कौराह गीत "गैरी गाउँकी साँइली" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला।
Thank you sir 👍️💕♥️🙏
🎼🎼🥇🦜बेले छ्यँवा मु ! धेरै महिना को अंतराल मा बैनि तारा श्रीसमगर को स्वर सुन्ने मौका पाएँ।सफलता को शुभकामना ।
गीतसंगीतको महारथी तपाई
कुनै खोत हुदैन तपाईका रचना हरुमा।।
@@DipGurung😢🎉🎉
वास्तविक मौलिक लोक भाका ❤👌💞🫶👍 गीत र नृत्य
मौलिक सिर्जना मौलिकपन को सुरिलो आवाज मौलिकता झल्किने भिडियो अनि पर्यटकीय ठाउँ घान्द्रुक मा छायांकन गरिएको साह्रै मिठो कौडा को सम्पूर्ण कलाकार हरुलाई सफलता को भब्य शुभकामना
Thank you verry much hajur 🙏♥️💕👍️
बिमल भाइ ले गाएसि गित अनि चक्लेटि हिरो हरु आनन्द गुरुङ अनि धेरेन शक्य भएसि नराम्रो हुने कुरै भएन्। सफलता को शुभकामना सम्पुर्ण टिम लाइ।
Thank you 🙏♥️💕👍️
बिमल परियारको स्वरमा पक्कै जादु छ साह्रै मिठो लाग्छ उनको गीतहरू....त्यै माथि तारा श्रीषको स्वरको स्वर थपिदाँ त .. अभिनयमा कलाकारहरू झनै दमदार रहेछ अपार सफलताको शुभकामना होल टिम ❤
Thank you so much 🙏♥️💕👍️
दिप ज्वाईं लगायत सबै टिमलाई बधाई अनि शुभकामना । गीतको सबै पक्ष राम्रो लाग्यो ।
👌👌👌
Thank you hajur 🙏♥️💕👍️
हैन के खायर आउँछ बिमल भाइ यति मीठो सोर जस्तो गित गायनि सारै मीठो गाउनी
धेरै मीठो गित सुन्न पाइयो सधै अशिर्बाद भाइ भाइ नेपाल आउदा भाइ लाई जस्सै भेट्ने छु ❤❤
🤗👍️👍️👍️♥️
❤❤❤
एकदमै मिठो गित दाई नाचम नाचम गीत best wishes dai ❤️
Thank you so much 🙏👍️♥️🤗
हेर्न हतार थियाे असाध्यै मिठाे काैरा गित गर्व लाग्छ गुरुङ मगरकाे सस्कृति मा जन्म लिन पाउँदा सफलताको शुभकामना सगरमाथाकाे शिखर चुमाेस सम्पूर्ण टिम लाई सम्मान छ ❤🎉
Thank you so much 🙏♥️💕👍️
धेरैं दिनको पर्खाई पछि घान्द्रुके ठिटो सुमधुर कण्ठकाे धनी बिमल परियार र नेपालको ख्याती प्राप्त गायिका मखमली अवजकी धनी तारा श्रीषले गाएको कौडा गीत वास्तवमा नाई मिठो सुनिएको छ, घान्द्रुक गाँउमा रहेको छायांकन त्यहि माथी दीप गुरुङ्ग काे निर्देशनमा रहेको, अति नै सुन्दर बनेको रहेछ मन् छूयो पक्कै पनि धेरैजनालाई मन् पर्ने छ 🙏💐💐💐💐💐👌👌👌👏👏🎈🎈🎈✨🥳🥳🎉🎉🌹🌹🌹।
Thank you so much hajur 🙏♥️👍️
धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम लाइ💐💐
Thank you 🙏♥️💕
एक्दमै मिठो लाग्यो सम्पुर्ण लाई बधाई अनि सफलता को शुभकामना❤❤
Thank you 🙏♥️💕🤗
बिमल परियार भाइ को आवज भयसी गित नमिथो पक्कै हुदैन❤❤ छिटो पब्लिक गर्नुस्
aba aaisakyo hai hajur 🤗👍️♥️💕
यसपाली धादिङ बसेरीमा यो गीतले दशैको माहोल तताउने हो ।❣️❣️🙏🙏🙏
\\\
@@acchimseymeug😅😅😢🦹💙🌺🌺
धेरै राम्रो गीत सबै टिमलाई बधाई छ। विशेष बधाई हाम्रो एक दमै मिठो स्वर को धनी बिमल जी लाई उहाँको स्वरको फ्यान् हु म चाई धेरै मन पर्छ। साथै हजुरहरुको गीत करोड भिउज पूगोस् यही कामना 🎉🎵🙏🙏
Thank you so much 🙏💕♥️
तारा श्रीस मगर आवाज नै बबाल तेस्मा झन बिमल दाइ को आवाजको fan हु बधाइछ सम्पुर्ण तिम्लाई
🙏♥️👍️
बिमल जि एक त म आफै लाई एक दमै मन पर्ने गायक हुनुहुन्छ तेसै मा उहा को आवज उहा को गायकि को त कुरै छोडम!अति राम्रो छ यो कौडा गित बधाई छ सम्पुर्ण टिम लाई🎉🎉❤❤👏👏
Thank you 🙏♥️😃👍️
सर्वप्रीय लोक प्रीय गायिका तारा श्रीस मगर र सम्पूर्ण टिमलाई यति मीठो कौराह गितको लागि भारी शुभकामना ❤
Thank you 🙏♥️💕👍️
बिमल सर तारा बहिनी को आवाज तेसैमा फिल्मी कलाकार हरु को अभिनय गीत असाध्यै राम्रो छ।अग्रिम शुभ कामाना सम्पुर्ण टिम लाई 💐💐🙏🙏
Thank you so much raja 🙏♥️💕👍️🤗
धेरै राम्रो👌 कल र सस्कृतिमा झल्कने यो "गैरी गाउँकी साइली" काैडा परिवरले सिखर चुमुन।🙏🙏
Thank you 🙏♥️👍️💕
फरक शैली नितान्त मोउलिक मिठो स्वर कि धनी तारा श्रीस लगायत सम्पुर्ण टिमलाई शुभकामना ।
Thank you 👍️🙏♥️♥️♥️
ल बधाई तथा शुभकामना नेपाली गित सडगित क्षेत्र काे राजा बिमल दाजु हजुरकाे गित असाध्यै मन पछ सबै टिमलाई अागमि दिन शुभकामना❤❤❤❤🎉🎉🎉
Thank you so much 🙏👉️💕♥️
आहा कति मीठो गित संगै अति सुन्दर अभिनय धिरन सके दादा काे अभिनय ❤❤❤❤❤❤❤
Thank you 👍️👍️♥️🙏👍️
असद्धै मिठो गित मिठो आवज का धनी बिमल परियार तारा श्रीस मगर सम्पुर्ण टिमलाइ बधाई
Thank you 🙏♥️👍️
गैरी गाउँका साइली हरु त गैरो माया बस्ला जस्ता रहेछन् हैत 😊😊😊😊😊 ((लोकसङ्गीत मन पराउनेहरुलाइ गीत अति मीठो बाको छ बधाइ सम्पुर्ण टिमलाइ ))
Thank you hajur 🙏🙏♥️💕👍️
एकदमै राम्रो लाग्यो शभकामना सम्पुर्ण टिमलाई😍
Thank you ♥️💕👍️
बिमल भाइ को हरेक गित सारै मीठो हुन्छ ❤❤❤❤
Thank you.
नमस्ते, सुन्दर संगीत, राम्रा नारीहरु संग जोडिएको धुन, धेरै खुसी पुरुषहरु, धेरै सुन्दर ठाउँ, मलाई तपाईका प्रकाशनहरू सुन्न मनपर्छ, सबैलाई नमस्कार।
👍️👍️♥️♥️🙏
आहा सारै मिठो गित सुनेर मनै आनन्द भयो सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Thank you 👍️♥️♥️💕👍️
बिमाल भान्जा र जुना शिरीष मगार को स्वरमै जादु छ शिव हमल सरको सब्दनै काफु छ दिप सरको अभिनय नै उत्कृष्ट बधाई छ सम्पुर्ण आयोजक परिवार लाई सफलताको अग्रिम शुभकामना ।❤️❤️❤️❤️❤️❤️❤️🎤🎤🎤🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏
Thank you hajur 🙏♥️💕👍️🤗
दुबै जनाकाे स्वर साथै अत्यन्तै उत्कृष्ट लाग्याे म्युजिक भिडियो सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
Thank you.👍️🙏♥️
धेरै राम्रो कौरा गीत भिडियो रहेछ ।
कौरा गीतको लागि चही आर के गुरुङ👌
सबै कलाकार युनिटमा एक मुस्ट बधाई ।
Thank you so much.👍️💕♥️
चर्चित गाएक बिमल परियारको नयाँ गित सुन्न पाइयो खुसी लाग्यो सफलताको सुभकमाना
Thank you so much 🙏💕♥️
अति मीठो राम्रो छ सम्पूर्ण टिमलाई शुभकामना छ
Thank you 🙏💕♥️
माली गाई पछि बिमल परियार भाइ को मौलिक चुट्का गित गैरा घर साइली आशालाग्दो बनेको छ शिव हमाल दाजुको शब्द मा!good luck bhai dip sir all team nic song👌👌
Thank you hajur 🙏♥️👍️
धिरेन शाक्य ज्यु सधै सदाबहार हिरो रौनक ल्याएको छ म्युजिक भिडियोमा 👌👌👌👌👌👌👌🌺🌺
👍️👍️👍️🙏♥️♥️
एकदमै मीठो राम्रो गैरी गाउको साईली काैराह गित सबै टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉
Thank you.
अति राम्रो कौडा गीत, धन्यबाद सम्पूर्ण यूनिट टिमलाई
Thank you.
आहा राम्रो गीत्त हेन्सम धिरेन शाक्य 🙏🙏👍️👍️👍️
Thank you so much.👍️💕♥️
धेरै धेरै बधाई छ । जुनु गुरुङ जि लाई सुख शान्ति र समृद्धिले छाओस हजुरको जीवन
Thank you so much.👍️💕♥️
सारै मन छोयो यो गीत ले सम्पूर्ण टीम लाई धन्यवाद
Thank you so much.👍️💕♥️
धिरेन दाइ भएपछि सफल सफल उत्कृष्ट सृजनाकाे लागि सबैमा शुभकामना ।
thank you 😀🙏👉️💕♥️
एकदमै मिठो मौलिक कौराह गित विशेष गरि नृत्य निर्देशन निकै उत्कृष्ट लाग्यो सम्पुर्ण टिमलाई सफलता को हार्दिक शुभकामना 💐🙏
🙏💕♥️👍️
अति सुन्दर गित, शुभकामना सम्पुर्ण टिम❤🎉
Thank you 🙏💕♥️
गैरी गाउकी साँईली लाइ केको टेन्सन म त् परे गोर्खा लाहुरे खाउलि मेजर पेन्सन 😍😍
🤗👍️👍️💕
Pradip dai very beautiful and nice song, gau ghar ko vibe yad ayo bidesh ma basera.
Thank you and love from USA 🇺🇸🙏😊
Thank you 🙏♥️👍️
Always my pleasure daju🙏
आहा कति राम्रो गीत उत्कृष्ट प्रस्तुतीको लागि आगामी दिनमा सफलताको शिखर चुम्नोस् ❤❤❤❤
Thank you 🙏♥️💕👍️
Aha kati mitho kauda suni rahun jasto heri rahun jasto swor laya shabda ra nritya dherai ramro safalata ko lagi sampurna team lai badhai shubha kamana
Thank you 🙏♥️💕👍️
धेरै पछि अादर्निय दाजि शिव हमाल जिकाे गितसुन्नपाउने अबसर दिलाउनुभयाे शिव दाजि🎉🎉🎉❤❤ सुभकामन सम्पुर्ण टिमलाई
Thank you.
Very nice song
Thank you 👍️💕♥️
आहा बिमल दाइ अति मीठो गित❤❤❤
Thank you so much 🙏💕♥️
दामिछ,सम्पुर्ण लाई बधाई छ,,सुनी,रहने,गित,,
Thank you.
लोकप्रिय गायक विमल परियार दाइ लगायत सम्पूर्ण समुहलाई हार्दिक बधाई तथा शुभकामना ❤
Thank you so much 👍️💕♥️
Sarai ramro geet ♥️♥️♥️
Ra congratulations all the entire team 🎉🎉🎉
Thank you 🤗♥️
Aahha Kati ramro geet badaii xa bimal pariyar vaii laii
Thank you 👍️💕♥️
पूराई गीत दुई चोटि हेरे सुने धेरै मन पर्यों गाएक बिमल भाई गाएका ताराको सोर को माता ठुलो फ्यान एकदम उत्कृष्ट बधाईंछ संपूर्ण टिमलाई धेरै बधाई निर्देशक लाई❤🎉
Thank you so much 🙏💕♥️
❤❤❤❤❤❤❤
♥️💕👍️🙏🙏
Congratulations Bimal brother and entire team❤❤❤🎉🎉
Thank you so much 🙏💕♥️
जति सुन्यो उति सुन्न मन लाग्ने बिमल भाइको भोइस,👍️,बिमल ले गाउनु भाको गित सबै मन पर्छ मलाई
👍️♥️💕👍️
हाम्रो कला संस्कृति बोकेको आहा क्या मिठो मौलिक कौडा दोहोरी गित बधाई तथा शुभकामना ! म त यसै मौलिक गित भने पछि हुरुक्कै हुने एउटा लोक संगित प्रेमी परेँ ! यो कौडा गित मन् नपर्ने त कुरै भएन नि कसो ! जे होस यो कौडा गितले मेरो मन जित्यो है त ! यस्ता यस्ता मौलिक गितहरुले पक्कै पनि हाम्रो कला संस्कृति जगेर्ना हुन्छ भन्नेमा म ढुक्क छु बिश्वस्त छु ! बिमल परियार भाईको स्वरले त आज भन्दा करिब दस एघार बर्ष अगाडी नै मेरो मन् जितेको हो आज यो मौलिक कौडा गित सुन्न पाउँदा त झन खुशीको त सिमा नै छैन धेरै मन् आनन्द भयो ! बिमल परियार भाई तारा श्रीष मगर बहिनी दिप गुरुङ दाजु शिब हमाल दाई धिरेन शाक्य दाई आनन्द गुरुङ ज्यु रिना गुरुङ ज्यु जुना गुरुङ बहिनी लगाएत म्युजिक भिडियोको सबैजना कलाकारहरुलाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बिमल परियार भाईको तारा श्रीष मगर बहिनीको जुना गुरुङ बहिनीको धिरेन शाक्य दाईको म्युजिक भिडियो भित्रको सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक नेपाली मौलिक गितलाई मन् पराउने माया गर्ने साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक गित जय संगित ! ( धन्यबाद )
🙏🙏❤️❤️👍👍
🎉🎉🎉🎉🎉wow congratulations सम्पूर्ण teamlai 🙏🙏🙏🙏🙏🙏
Thanks 👍️♥️
गीत अनि भिडियो एकदमै राम्रो लाग्यो धेरै धेरै बधाई अनि सफलताको शुभकामना छ सम्पुर्ण गैरी गाउँकि साइली टीमलाई💙💙
Thank you.
Bimal bhaai sunerai thakiyena hai youtube aaye dekhi suneko sunei xu ❤❤xori manchey vayeko vayeni lop parthee😅😅😅
Thank you.
अति नै राम्रो कौडा गित न नाचौन भनेको नाच्नै पर्ने भयो अति नै मार्मिक शब्द सम्पुर्ण टिम प्रति सफलताको अग्रिम शुभकामना 🙏🙏
Thank you 🙏♥️💕👍️
Aaha Katii ramro geet❤️❤️badaii xa Bimal Pariyar daiiii🙏🏼❤️
Thank you 🙏♥️💕👍️
good luck all kalakar teams ❤❤🙏🙏
Thank you 🙏♥️💕
आहा मनै छोयो तेसैमा माथि बिमल परियार दाइको आवाजको बयान कसरी गरौ म मौलिक लोक गितको यक युग बनेर आयको बिमल दाइको आवाज सुनिरहु लाग्छ miss you बिमल दाइ अनि तारा सफलताको बबाल सुभकामना छ ❤️❤️❤️🎶🎤🎶🎤
🙏♥️💕👍️
bimal pariyr ko geet sunesi aruko geet sunnai man lagdaina sarai mitho awaj
Thank you 🙏
Lok. Dohori. Chetra. Le. Bimal. Pariyar. Lai. 2080. Ko. Best. Singer. Ko. Award. Dinu. Parcha❤❤❤❤❤
🙏👍️👍️♥️💕🤗
Congratulations to Dip bhai and team. Nice video with lovely beautiful artists Juna, Rina and Ananda.
Thank you dai hajur 🙏♥️💕👍️
मलाई धेरै मन पर्यो tv ko। ठूलो पर्दमा लगाएर धेरै चोटी हेरेँ राजा अनि ड्राइभिङ मा। पनि गाडीमा बजाउँदै सुन्छु हजुर मन छुयो 💐💐💐👏👏🥳🎉👌👌👌
Thank you 🙏
अति मिठाे काैडा गित सबै टिम लाई सुभकामना ❤❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🙋♂️🙋♂️🙋♂️👌👌
Thank you 🙏🙏💕♥️
👏👏👏💖💖💖geet, models, dancers, acting, scenes atti ramro 💖💖💖Dhiren shakya dai evergreen 👍👍👍
Thank you 🙏♥️💕👍️
Super Nice song and so sweet voice & Dance all 😍❣❣
Thank you so much 🙏💕♥️
Shiva hamal hajur ko nam nai kafi xa shiva hamal brand ho nepali folk geet sangeet ko ❤❤❤❤
Thank you so much.👍️💕♥️
ल अति राम्रो विदेओ आएकोमा बधाई सम्पुर्ण team लाई ।।।
tara siris नानीले tiktok मा ghandruk मा सुतिङमा आएको weather ठिक भएन भन्दै गरेको हेर्दाहेर्दै आज भिडियो हेर्ने मौका मिल्यो
Thank you 🙏♥️💕👍️
Wow amazing lovely song good luck for entered team lai❤❤❤
🤗👍️💕♥️
Outstanding voice, and music vedio. Keep it up all the teams. Thank you. ❤❤❤❤❤❤❤❤❤
Thank you 🙏💕♥️
Atinai sundar abhinaya ani teti nai ramro geet ani kalakar haru pani kati ramro ramro sarai man paryo afno maulik song ani afnai posak ma sajiyeko sarai ramro xa best of luck all team members ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🥀🥀🥀🥀🥀🥀🥀🥀
Thank you so much 🙏💕♥️
सारै राम्रो लागेउ सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ..!!❤️❤️
Thank you 👍️♥️💕💕
🎉🎉❤❤❤❤❤❤
♥️♥️💕👍️
Nice song ❤❤❤❤
🙏💕♥️👍️
मेरो हिरो धिरन शाक्य ☺️☺️🙏🙏🙏👌👌👌👌👌❤❤
Bimal bhai le garda herna aaipuge geet ramro cha best wishes ❤❤❤
Thank you 💕♥️🙏👍️
Dami lagyo Tara Shirish bahini pani rahixin best of luck
Thank you.
जुन सुकै गित मा होस बिमल परियार दाइ को आबाज सारै मिठो लाग्नि मलाई ❤
Thank you 👍️👍️
wow❤❤❤ dami song
Thank you 🙏💕♥️
Anand dai ❤❤
Thanks 🙏♥️👍️
आहा दाइ सारै राम्रो उत्कृष्ट कौडा फेरि पनि हामि माझ ल्याउनु भयो सफलताको सुभकामना दाइ 👏👏👏👏👏👏👏👏👏👏
Thank you 🙏♥️😃👍️🤗
Kati metho Geet gaunvoko sarai man pariyo Suni rahanu manlagani Geet ❤️🙏🏾🌺🙏🏾🌺🙏🏾💐♥️♥️♥️
Thanks 🙏
Jo Jo dada (dhiren sakhey)👍👍👍
🙏♥️♥️💕👍️
Best song best vocal bimal pariyr tara sheees magr❤
Thanks 🤗👍️💕♥️
Big fan bimal pariyar❤❤
Thanks 👍️
Rina soltini lai herna aatur bhaisakyo❤❤
🤗👍️👍️♥️💕
आकाश झै💚फराकिलो💥समुन्द्रझै❇️गहिरो🌴हिमालझै💞अटल💥हावाझै💓सितल सुन्दर🎉प्रस्तुतिलाई💫करोडौं🌿शब्दले🎊सम्मान गर्दै💥शुभकाम
Thank you
ऐक्टिङ ठिकै हो मोडेवल पनि ठिकै हो तर बिमल परियार भाईको सोर भने धेरै भन्दा धेरै अब्बल छ super
Thank you 🙏💕♥️
La sabhai janalai badhai xa dherai ramro vaneko xa video❤❤
Thank you.
Wow dami bimal daiko geet ❤❤
🙏♥️💕👍️
Dami Bimal solti raja❤❤❤
👍️👍️♥️💕
Voice kings bimal pariyar tarashees ❤
🙏🙏👍️👍️♥️