संसारको जुनसुकै ठाँउहरुमा पुगेता पनि हाम्रो देशको आफ्नै गाउँघरको जस्तो नितान्त मौलिक संस्कार संस्कृति, यत्ति सुन्दर एवं न्यानो जीवन शैलीमा सजिएको हाम्रो आफ्नै परम्परागत घरको पिंडि या सिकुवा र यस्तो फराकिलो आँगन हालको आधुनिक दुनियाँमा कहीं भेटिदैन | यसलाई सँधै बचाई राख्नु बर्तमान पुस्ताको हरेक जनहरुको एक मुख्य जिम्मेवारी हो जो भावी पुस्ताले देख्न पाउनु पर्छ | यो यस्तो राम्रो कार्यक्रम प्रस्तुत् गर्नु हुने सम्पूर्णमा धेरै धेरै बधाई, धेरै धेरै धन्यवाद र धेरै धेरै शुभकामना छ !
शब्द र लय अनि सुमधुर आवाजको सङ्गम बाट बनेको यो कौडा साङ्गीतिक कोसेली सम्पूर्ण नेपाली संगीतप्रेमीहरुको मन-मुटुहरुमा बस्न सफल होस् दिदि लगायत सम्पूर्ण टिमलाई हार्दिक शुभकामना !!!🙏🏻🙏🏻♥️♥️♥️♥️
कति मिठो कौउडा गित सधैं सुनी राखौं जस्तो म पच्छिम को मगर भय पनि कौडा सालैजो गित हरु यक्दमै सुन्ने गाउँने गर्छु झनै मठ्ठु गुरुङ को आवाज को फ्यान म यक्दमै मन पर्यो सफलता को धेरै धेरै शुभकामना आउँदा दिन हरुमा मठ्ठु गुरुङ का गित हरु धेरै सुन्न पाईयोस❤❤❤❤❤
ठेट गुरुङ परम्परा र मौलिकताको आभासले युवा अवस्थाको त्यो दिन सम्झिन पुगे जुन दिनहरुमा दृश्यमा देखाएको पात्र झै.........समग्रमा स्वर शब्द कलाकारहरुको कला अनि मौलिकता झल्किने घरको आँगन खुबै राम्रो लाग्यो👍️🌹❤️🙏
धेरै राम्रो छ यो मौलिक कौरा गित साँच्चै नेपाली पन झल्किएको छ लय शब्द उस्तै राम्रो अनि स्वर त्यस्तै मिठो छ अभिनय पक्ष झनै अब्बल छ बधाइ छ सम्पूर्ण टिमलाइ अनि नेपालीहरुको महान चाड बडा दशैंको शुभकामना सम्पूर्ण देश तथा बिदेशमा छरिएर बस्नु हुने नेपाली मित्रजनहरुमा
नमस्कार नमन मेरो दिदि निकै मिठो गीत हाम्रो समाज सस्कार परम्परालाई जगेर्ना सरँक्षण अनि नयाँ युवा पुस्तालाई एउटा उदाहरणीय सिर्जना हस्तान्तरण गर्नु भएको छन दिदि हजुर शिर निहुरिएर नमन हजुरको सिर्जनाहरूलाई
मट्ठु भाइ लगायत सम्पुर्ण टिम लाई सफलता को भारी शुभकामना ! माठु भाइ लाई स्वर ले पुरा को पूरा साथ दिएको छ ! बस् अलिकति भाग्यले साथ दिएको छैन जस्तो लाग्छ अब त्यो पनि बिस्तारै बिस्तारै दिदैछ ! गीत राम्रो छ ! फेरि पनि सम्पुर्ण लाई शुभकामना !
@@upendrasunuwar7254 हजुर को कति मीठो लेख हो सर, सधैं सबै को प्यारो हुनु पाओस सधैं ईश्वर दायाँ होस। वडा दसैँ को धेरै धेरै शुभकामना सहित धन्यबाद छ हजुर 🙏🏼🙏🏼👏👏🌹🌹
@@ImAtisam Tapai ley galat bujhnu vaxa. Magar ko culture Ra dance unique ra independent xa. Anya samudaye ley magar ko culture manparayera paxi follow/copy gareko ho magar sanga sikhera. Telai "same same" vanna mildena bujhnu vayo sir. 🙏🙏🙏
संसारको जुनसुकै ठाँउहरुमा पुगेता पनि हाम्रो देशको आफ्नै गाउँघरको जस्तो नितान्त मौलिक संस्कार संस्कृति, यत्ति सुन्दर एवं न्यानो जीवन शैलीमा सजिएको हाम्रो आफ्नै परम्परागत घरको पिंडि या सिकुवा र यस्तो फराकिलो आँगन हालको आधुनिक दुनियाँमा कहीं भेटिदैन | यसलाई सँधै बचाई राख्नु बर्तमान पुस्ताको हरेक जनहरुको एक मुख्य जिम्मेवारी हो जो भावी पुस्ताले देख्न पाउनु पर्छ | यो यस्तो राम्रो कार्यक्रम प्रस्तुत् गर्नु हुने सम्पूर्णमा धेरै धेरै बधाई, धेरै धेरै धन्यवाद र धेरै धेरै शुभकामना छ !
Matthu bro ko sound kasto babbal. हामीलाई येस्तै राम्रो राम्रो कोशेलीहरु अझै धेरै चाहियो. धेरै धेरै शुभकामना सम्पूर्ण परिवारमा ❤❤❤
आहा कति राम्रो कौर गीत ,❤❤स्वर नृत्य संगीत समग्रमा सबै अति राम्रो छ।👌👌♥️♥️♥️
शब्द र लय अनि सुमधुर आवाजको सङ्गम बाट बनेको यो कौडा साङ्गीतिक कोसेली सम्पूर्ण नेपाली संगीतप्रेमीहरुको मन-मुटुहरुमा बस्न सफल होस् दिदि लगायत सम्पूर्ण टिमलाई हार्दिक शुभकामना !!!🙏🏻🙏🏻♥️♥️♥️♥️
Thank you so much bhai,your voice also amazing ❤❤
गीत, सङ्गीत नृत्य अभिनय र छायाङ्कनस्थल सबै उत्कृष्ट ! बेजोड सफलताको शुभकामना छ ।🎉❤🎉
एक्दम मन पर्यो है गित सफलताको सुभकामना ❣️🙏🙏
धेरै धेरै बधाई अनि सफलता को शुभकामना मठ्ठु गाउले साथै सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉🎉🎉
आँहा मलाई सारै मन पर्छ कौडा गितहरु तेसैमाथि ब्रोदर को भोइस साच्चिकै धेरै राम्रो बनेको रहेछ गित बधाई छ सम्पुर्ण टिम लाई🎉💐
गीत उत्कृष्ट छ मठठु भाइ धेरै धेरै शुभकामना छ।🎉
Congratulations 👏🎉 baju git Saro ramroo xa jati sundhai poni mon na aaghaunii ❤❤
आहा दामी छ👌👌❤️❤️❤️❤️
@@belgurungbelgurung8751 dhanne bad mero bhai
कति मिठो कौउडा गित सधैं सुनी राखौं जस्तो म पच्छिम को मगर भय पनि कौडा सालैजो गित हरु यक्दमै सुन्ने गाउँने गर्छु झनै मठ्ठु गुरुङ को आवाज को फ्यान म यक्दमै मन पर्यो सफलता को धेरै धेरै शुभकामना आउँदा दिन हरुमा मठ्ठु गुरुङ का गित हरु धेरै सुन्न पाईयोस❤❤❤❤❤
आहा ❤❤ क्या मिठो गीत "देउला चिनो" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
बधाई तथा शुभकामना नौलो नयाँ प्रस्तुति 🙏❤️❤️❤️❤️🤘👌💐🌺🌺🌺🌺🌺
सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना र नेपालीहरुको महान चार्ड २०८१को विजय दशमीको पनि सम्पुर्णलाई शुभकामना🙏🙏
जे जस्तो भएपनि song बबाल लाग्यो yarr ❤❤ मलाई त सम्पूर्ण टीमलाई बधाई तथा सफलताको सुभकामना छ❤❤ 😊😊
ठेट गुरुङ परम्परा र मौलिकताको आभासले युवा अवस्थाको त्यो दिन सम्झिन पुगे जुन दिनहरुमा दृश्यमा देखाएको पात्र झै.........समग्रमा स्वर शब्द कलाकारहरुको कला अनि मौलिकता झल्किने घरको आँगन खुबै राम्रो लाग्यो👍️🌹❤️🙏
यति मिठो कमेन्ट गरी दिनु भएको मा हजुर लाई मुरी का मुरी धन्यवाद ❤❤🙏🏼🙏🏼
दामि छ मठ्ठो भाई को सोर❤🎉🎉🎉🎉🎉
Dheraii ramro song .. ❤🎉
धेरै राम्रो गीत।।मट्ठु लगायत सम्पुर्न तिम लाई धन्यवाद
Congratulations my favorite young singer Mithu grg dajulai❤❤❤❤❤❤
Nice song dijyu
उत्कृष्ट शब्द संगित लय,तेसैगरी अभिनय र डान्स सारै राम्रो लाग्यो।संम्पुर्ण टिमलाई सफलताको शुभकामना छ।🎉🎉🎉🎉
उहाँले गाउनु भको गित हेर्दा कहिले होला उहाको गित आउने जस्तो लाग्थ्यो।हेर्न सुन्न पाए खुसी लाग्यो।❤
जति सुने पनि सुनिरहन मन लाग्ने साबित्री दिदिको उत्कृष्ट गित बधाइ छ हजुर लाई
@@jagatthapa101 dhirai dhirai dhanne bad cha,hjr lai,
Best of luck di❤❤❤
मठ्ठु भाई को बिग फ्यान जति यता हाजिर हौ त साथिहरु ।❤
भाइ को उच्जल भबिस्य को शुभकामना भन्छु साथै दिउला चिनो कृयटर टिम युनिट लाई पनि धेरै धेरै शुभकामना छ
Matthu gurung❤ Tiktok ma herera aako mata .. beautiful song👌👌
@@ashokchaudhary6105 heri mitho comment gari denu bhayeko ma dherai Dhirai aavhari chu, tapaiko pni Chanel cha bhane subscribe gari dinchu hjr,
Yo Chanel lai pni subscribe garna nabirsanudh🙏🏼
Ekdam mitho get
Dasaiko ssmjhana ayo,sampurana team's lai❤❤❤❤❤
धेरै धेरै बधाइ मेरो माठ्ठु काका लगाएत सम्पुर्ण टिमलाइ अझै उत्तर उत्तर प्रगतिको शुभकामना ❤❤🎉🎉🎉
स्थानिय कला संस्कृति र परिबेश अनुरुपको कोसेली दिनु भएकोमा धेरै धेरै धन्यवाद ,साथै सफलताको शुभकामना
Mithoo i sworko dhani gayak gayika dubailai safaltako shuvakamana.......
Nice song cyama❤❤
Yakdam ramro xa didi geet badhai xa didi lai rah sampurna team lai pni 🎉😍❤
दिदी कति मितो गित❤❤
Nice song di❤❤❤
आहा निकै मिठो कौडा भाका बनेको रहेछ सम्पूर्ण टीम लाई सफलताको शुभकामना ❤
धेरै धेरै धन्यबाद छ हजुर लाई 🙏🏼🙏🏼
धेरै धेरै शुभ-कामना छ्या मा 🙏🙏🙏🙏
Wow dami kaura geet sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
Congratulations Nani beautiful kaura song! 🎉🎉🎉🎉❤❤❤
Aaha sahrai mitho kaura geet all team lai saphalta ko suvakamana xa ❤️❤️❤️❤️❤️
आहा ❤❤
आह कति मिठो गीत ❤❤
आहा दिदी धेरै राम्रो छ 👌👌👌👌👌😍😍😍
मन पर्यो❤❤❤हार्दिक बधाई सम्पुर्णमा👏👏
Kati mito geta ❤❤
धेरै राम्रो छ यो मौलिक कौरा गित साँच्चै नेपाली पन झल्किएको छ लय शब्द उस्तै राम्रो अनि स्वर त्यस्तै मिठो छ अभिनय पक्ष झनै अब्बल छ बधाइ छ सम्पूर्ण टिमलाइ अनि नेपालीहरुको महान चाड बडा दशैंको शुभकामना सम्पूर्ण देश तथा बिदेशमा छरिएर बस्नु हुने नेपाली मित्रजनहरुमा
हजुर लाई दसैं को शुभ कामना गर्दै। अमूल्य कमेन्ट गीत मन पराउनु भएको मा मुरी मुरी धन्यवाद छ सर❤❤
Thank you Maro parao Matthu bie ❤❤❤❤❤❤❤❤❤❤❤
गीत सारै राम्राे छ है 👍
मलाइ मन पर्ने मान्छे अनि भोइस दामी 👌
आहा मौलिक झल्किने गित ❤🎉
नमस्कार नमन मेरो दिदि निकै मिठो गीत हाम्रो समाज सस्कार परम्परालाई जगेर्ना सरँक्षण अनि नयाँ युवा पुस्तालाई एउटा उदाहरणीय सिर्जना हस्तान्तरण गर्नु भएको छन दिदि हजुर शिर निहुरिएर नमन हजुरको सिर्जनाहरूलाई
la hai ramailo geet aaipugyo sabai jana lai swagat chha arganik song❤❤
Very nice our culture Didi all teams ❤❤❤
Waa auntie lu Sarai raamro geet... Man paryo
राम्रो लाग्यो मौलिक गित संगीतलाई सारै राम्रो संग प्रस्तुत गर्नु भएको रहेछ @sabitri दिदिले बधाई सफलताको शुभकामना टिमलाई
हार्दिक धन्यवाद हजुर,
नेपाली कला संस्कृति लाई निरन्तर दिन खोजेको मात्र सर🙏🏼
Congratulation @mathu gurung safalta ko suvakamana😊❤🎉
Sarai ramro song dd ❤❤safaltako suvakamana xa hjr ani sabai timlai ❤❤❤
Wow beautiful song, congratulations team ❤❤🎉🎉
राम्रो लाग्यो ❤❤ शुभकामना 🌹🌹🌹🌹🌷🌷🌷🌷🌷
Wowwww saisaiiiiiiii❤❤❤
Mero vaii matthu dherai maya Sabai timlai 🎉🎉🎉
राम्रो छ मठ्ठु भाई गित❤❤❤❤❤❤❤
मट्ठु भाइ लगायत सम्पुर्ण टिम लाई सफलता को भारी शुभकामना ! माठु भाइ लाई स्वर ले पुरा को पूरा साथ दिएको छ ! बस् अलिकति भाग्यले साथ दिएको छैन जस्तो लाग्छ अब त्यो पनि बिस्तारै बिस्तारै दिदैछ ! गीत राम्रो छ ! फेरि पनि सम्पुर्ण लाई शुभकामना !
Great song mitthu gurung dede❤❤❤
Congratulations ❤❤
Dami xa la sabai timelai namaskar bhanna chahanchu
Matthu vai ko naya geet aayex badai xa vai lai
Congratulations all team 🎊🎉 ekdam Ramro lagyo 😊
aaha sarai mitho geet congratulation jowaisaab
Congrulation entire all team🎉❤
good luck all teams lai❤❤❤
Best voice mathu gurung
nice song fupu❤❤❤
💘🙏मुस्ताङको मुक्तिनाथ 108 धारले सबैको रक्षा गरुन
यो कमेन्ट Like गर्ने लाई र सोचेको सबै सपना पुरा हुने छ जय मुक्तिनाथ 💘🙏
@@upendrasunuwar7254 हजुर को कति मीठो लेख हो सर,
सधैं सबै को प्यारो हुनु पाओस सधैं ईश्वर दायाँ होस।
वडा दसैँ को धेरै धेरै शुभकामना सहित धन्यबाद छ हजुर 🙏🏼🙏🏼👏👏🌹🌹
Wonderful song,Amazing voice
धेरै राम्रो
Good luck all team❤
रमाईलाे गित ।
Voice chai ekdam ramro chha ❤
Happy dashain diju 🙏👍
Wow wow wow very nice song congratulations all the best
congratulation didi , git yakdamai ramro xa, suvakamana
❤❤❤❤❤❤❤❤
Atimitho kaura gitkolagi sabitra dd lagayet sampurna tmlae ❤❤❤ hardik badhae
Thank you Bhai, Bhai ko voice pni Malai ekdam man parcha❤❤
हजुर को मिठो कमेन्ट लाई मुरी मुरी धन्यवाद छ ❤❤
Happy Bijaya Dashain all n keep growin Tul kanchi didi n da team🙏🙏❤️❤️
@@santoshgurung3816 मेरो भाई लगाएत सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूमा २०८१साल को हार्दिक मंगलमय शुभकामना ❤️❤️🙏🏼🙏🏼🌹🌹👏👏
Very nice best wishes 🎉🎉
Aaha dami ❤❤
मगर समुदायको संस्कृति कौराहा अरू नेपाली दाजू भाई दिदि बहिनि बुवा आमा हरुले मन पराको देख्न पाउँदा मगर हुनुमा गर्व लाग्छ।
Gurung magarko culture same same ho sir🙏🙏
@@ImAtisam Magar ko Culture Kauraha sampurna Nepali ko ho hajur 🙏🙏🙏
@@ImAtisam Tapai ley galat bujhnu vaxa. Magar ko culture Ra dance unique ra independent xa. Anya samudaye ley magar ko culture manparayera paxi follow/copy gareko ho magar sanga sikhera. Telai "same same" vanna mildena bujhnu vayo sir. 🙏🙏🙏
@@onelight-u4q😂😂
18 बर्स पहिले को याद फर्काइदियो यो कउरा गित र नाच ले
आहा अत्यन्तै मीठो कौडा गीत, बधाई छ सम्पूर्ण टीमलाई❤️❤️🌺🌺✌️✌️👌👌👏👏👍️👍️🤸🤸♂️💃🕺
Mathu gurung ko fan❤❤❤
Good luck mathu vai🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
बधाई छ दिदी 🎉🎉🎉
@@sunitalamichhane05 dhanne bhad cha Mero bhai ❤️❤️🌹🌹
Dhirai dhanne bad cha bunu❤❤
Congratulations 🎉 👏 daii
Dherai ramro song
nice song bro❤❤❤❤
आहा कति मीठो स्वरमा कति राम्रो नृत्य,🫰👌👌👌🌹🥳
Namaskar🙏 hjr haru ma yes geet ko gayek hjr haruko matthu vai sabai janale maya garidinu hola haita hjr haru 🙏🙏
Aaha vaiko swor le mon jityo❤❤❤❤
Wowo congratulations all tem