नमस्कार म सिताराम परियार मन्दिर छर देउतालाइ पुजेको गीत मा शब्द सृजना गर्ने कोशिश गरेको छु प्यारो साथी शितल गुरुङ र निर्जला गुरुङ्ले गाउनु भयको छ र दिप गुरुङ दाइको निर्देशन मा आशिष् गुरुङ्र चाहाना राना मगरको अभिनयमा बजारमा ल्यायका छौ सबैले माया गरिदिनु होला हस
लोकगीत नेपालीको मन मस्तिकमा गुन्जिने भाका हो झन् त्यसैमाथि हाम्रो गोर्खाली कलाकार को स्वरमा भएको गीत झन मनलाई मन्त्रामुक्त बनाइदिने हुन्छ❤ लासोफ्याफुल्ला 🙏
अति मार्मिक सबैको मन मुटुमा बस्न सफल सितल गुरुङ र निर्जला गुरुङ को मन्दिर छ र देउतालाई पुजेको गीत अझै थप प्रगतिको हार्दिक मंगलमय शुभकामना अर्को गीतको प्रखाईमा छु❤❤❤❤❤
Geet release hunu vanda pahile tiktokma hereko geet balla RUclips ma released garexa aba desh khane bhayo babal Damiz xa dhoom dhaamaakaa machaaune bhayo tiktokma machchai sakeko xa aba palo RUclips maa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Congratulations and best wishes everyone ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤love you all ❤❤❤❤❤❤❤❤
यो भाका केही समय पहिले शितल दादाको आवाजमा उहाँकै युटुब च्यानलमा सुनेको थिए, अहिले मलाई मन पर्ने, मिठो स्वरका धनी दुवै गायक गायिका को स्वरमा अफिसियल गीत सुन्न पाउँदा धेरै ख़ुशी लाग्यो यो गित करोड क्लबमा पुगोस् सम्पुर्ण टिमलाई अग्रिम शुभकामना🎉🎉 🎉❤❤❤
नमस्कार सबै सबै मा म निर्जला गुरुङ गोर्खाली चेली को तर्फबाट आज हजुर हरुको सामु नयाँ झ्याउरे गीत ल्याएकी छु के कस्तो लाग्छ हेर्न नभुल्नु होला है ❤
Big fan baini timro sor ani gitko yestai yestai unnati ani pragatiko kamana nirjala baini❤🎉 ani hjrko teamlai❤❤❤
Dherai Ramro xahai❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
dherai ramrro xa didi Geet tiktok ma suner RUclips ma khojdai aako ni ma tw
Dherai ramro lagyo shuvakamana 🎉🎉
Dami Dami ❤❤❤
टिकटक बाट यता आउनु भयको हरु एक हौ✋🏻😅 जे होस गीत चै नाचु नाचु लाग्ने दाम्मी छ संसार खाने भो यो गीतले🎉🎉❤
🤟
M pni...!❤❤❤
MA pani❤❤❤❤❤
आहा कती मिठो गीत उतिनै राम्रो नाच सम्वन्धित सम्पुर्ण टीम लाई धन्यवाद दिन चाहान्छु अनि शीतल जी र निर्जला जी को स्वर वा 👌👌👌
नमस्कार म सिताराम परियार मन्दिर छर देउतालाइ पुजेको गीत मा शब्द सृजना गर्ने कोशिश गरेको छु प्यारो साथी शितल गुरुङ र निर्जला गुरुङ्ले गाउनु भयको छ र दिप गुरुङ दाइको निर्देशन मा आशिष् गुरुङ्र चाहाना राना मगरको अभिनयमा बजारमा ल्यायका छौ सबैले माया गरिदिनु होला हस
❤🎉🙏🏻🙏🏻
आहा हेरेर आँखा नथाक्ने लेखेर शब्दमा नअटाउने बोलेर व्यक्त गर्न नसकिने तपाईको प्रस्तुतिलाई सम्मान छ हजुर❣️
Daami xa
पुरानो नै ठिक छ ब्रो। अर्काको सिर्जनामा टुक्का गास्न त दोहोरी गाउने सबैलाई आउँछ कि? मेरो ब्यक्तिगत बिचार है। तरपनी म तपाइको प्रसम्सक नै हु है।
राम्रो सब्द ❤
योहो मङ्गोलको सुपरहित गीत 🎉🎉🎉🎉🎉 बधाइछ सम्पुर्ण तीम लाइ
🎉🎉🎉🎉🎉😢🎉🎉🎉🎉😂🎉😢🎉😢🎉😂😂😂🎉🎉😢😂🎉😂🎉🎉🎉🎉😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢🎉🎉😂😂😂🎉🎉😢😢🎉😢🎉🎉🎉😢🎉🎉🎉🎉🎉🎉🎉😢😂🎉🎉🎉🎉🎉🎉🎉🎉😂🎉🎉🎉🎉😂🎉🎉🎉🎉🎉😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂🎉🎉🎉🎉🎉🎉🎉😢😂😂 4:36 🎉😂🎉🎉🎉
आहा अत्यन्तै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण टीमलाई💝💝💞💞💃🕺💃🕺🌹🌹🌹🌹👍️👍️👍️👍️👏👏👏👏👏👌👌👌👌
आहा ❤❤ कति मिठो "मन्दिर छ र देउतालाई पुजेको" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
अत्यन्तै मार्मिक लोकदोहोरी धन्यवाद दुबै जनालाई अझै थप सफलता को शुभकामना ।।
लामो समय को पर्खाइ पछि सितल जि र निर्जलाको अति राम्रो गित आयो❤❤
Aayo aayoo 😊😊💃🕺
आहा नीकै मीठो गीत सुन्दा सुनीरहू लागीरहने
अल कलाकार टीम लाई हार्दीक बधाई छ🎉❤🎉
उत्कृष्ट गित शुभकामना छ सम्पुर्ण श्रोताहरुको मन, मस्तिष्कमा बस्न सफल होस् अझै उन्नति र प्रगतिको कामना हजुरलाई🤗😋🎉🙏
Wow wonderful music video 💗💗💗thanks you so much nirjala gurung shital gurung and god song💗💗 wow amazing 💗so safalta ko subah kamana team💗✅
लोकगीत नेपालीको मन मस्तिकमा गुन्जिने भाका हो झन् त्यसैमाथि हाम्रो गोर्खाली कलाकार को स्वरमा भएको गीत झन मनलाई मन्त्रामुक्त बनाइदिने हुन्छ❤ लासोफ्याफुल्ला 🙏
अति मार्मिक सबैको मन मुटुमा बस्न सफल सितल गुरुङ र निर्जला गुरुङ को मन्दिर छ र देउतालाई पुजेको गीत अझै थप प्रगतिको हार्दिक मंगलमय शुभकामना अर्को गीतको प्रखाईमा छु❤❤❤❤❤
अहा असाढ्धै राम्रो गीत बधाई छ, सम्पुरना तिम्लाई❤🎉🎉
Wao nirjala gurung ko new song man parne jati yeta। हाजिर
Geet release hunu vanda pahile tiktokma hereko geet balla RUclips ma released garexa aba desh khane bhayo babal Damiz xa dhoom dhaamaakaa machaaune bhayo tiktokma machchai sakeko xa aba palo RUclips maa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Congratulations and best wishes everyone ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤love you all ❤❤❤❤❤❤❤❤
dherai ramro xa geet❤❤❤❤
गीत चाहिँ सारै मन पर्यो👌👌👌🫰🫰🫰congrat🎉🎉🎉🎉all tim members
Aaha mitho geet Nirjala ❤❤❤
यो भाका केही समय पहिले शितल दादाको आवाजमा उहाँकै युटुब च्यानलमा सुनेको थिए, अहिले मलाई मन पर्ने, मिठो स्वरका धनी दुवै गायक गायिका को स्वरमा अफिसियल गीत सुन्न पाउँदा धेरै ख़ुशी लाग्यो यो गित करोड क्लबमा पुगोस् सम्पुर्ण टिमलाई अग्रिम शुभकामना🎉🎉 🎉❤❤❤
Mitho git rahechha bahini congratulations ❤
1st time dohori geet sundai xu hai maile ykdam ramro lageyo malai❤❤
Tiktok ma sunera aauna yata 🙋♀️🙋♀️ dherai ramro ❤
टिक टक हेरेर म मात्रै हो कि अरु पनि आउनुभएको हो यता हाजिर हौ है साथीहरु
सारै राम्रो छ सफलताको शुभकामना छ❤❤❤❤
सारै राम्रो गीत एकदमै मनपर्यो त्यहि माथि निर्जला दि भएसी झनै राम्रो सुनिरहु लाग्ने गीत ❤️😍
Umm😊😊😊
wow अति राम्रो सब्द सङ्गितकाे साथमा सुरिलो स्वारकाे धनी निर्जला नानीकाे साथमा उत्कृष्ट लाग्याे सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤🎉🎉
Wowo कति मिठो songs, आगामी दिनको शुभकामना निर्जला जि 👏🏻👏🏻
अति राम्रे छ ल शितल र निर्जला गुरुड लाई टिम लाई धेरै धेरै शुभकामना ल ❤🎉🎉🎉🎉🎉❤
मोडलिङ मा पनि हजुर हरु दुवै भएको भए अझै सुनमा सुगन्ध हुन्थ्यो
गीत त असाध्यै मन छोने छ good luck ❤❤
Kahile aauxa youtube ma vanera hereko herei kureko kurei finalky aaja aayo sabai vanda ramro git badhahixa all team my favourite singer nirjala gurung❤❤❤🎉🎉🎉
अहा कति राम्रो गित दुबै सम्पूर्ण टिमलाई नमन् छ🙏🙏🙏🙏❤❤
Aha Kati ramro git best of luck❤❤❤❤❤❤
Ahaa nice song congratulations 🎉 sabaijanlai 🎊🎊🎊
ekdam ramro ...baadhai xaah sital n nirjala nanu
उत्कृष्ट गित शुभकामना छ 👌👌👌
Ati ramro git vedio🎉🎉🎉👍👍💐💐💐👏👏👏safltako kamna😊😊😊
Sarai ramro lagyo sabda le ta manai xoyo
❤❤❤❤ Dami cho ❤❤❤
निकै मिठो गित छिट्टै करोड क्लबमा पुगोस शुभकामना 🎉🎉🎉🎉🌹🌹
मिठो आवाज को धनी शितल गुरुङ दाई मन पर्छ।अग्रिम शुभकामना छ🎉🎉🎉
kati ramro geet yasa geet le safalata paosa🎉🎉🎉🎉🎉❤❤
Dherai ramro chha suvakamana chha ❤❤❤❤🎉🎉🎉🎉
Wao ati ramro video👌👌💐💐♥️♥️♥️♥️
आहा कति मीठो गित सारै मन पर्यो 🙏🙏
म सुदुरपश्चिम बाट
Sadhai Herne munche❤❤❤
❤Ati Mitho geet gayako chha ❤ badai chha nanu.❤
ल झ्याउरे भाका साह्रै राम्रो लाग्यो धेरै राम्रो अभिनय पनि छ। अझै राम्रो गर्दै जानु धेरै धेरै शुभकामना छ है। अझै राम्रो गर्दै जानु है निर्जला नानी 👍👏🙏
Man paryo badhai xa hamro cheli lai❤❤❤
Maulik nepali song eak damai best xa hjr 👍👍👍
Nirjala vauju song akdamai ramro xa best of luck ❤❤❤❤
Aha kati ramro geet❤❤❤
अहा कति राम्रो गीत मन पर्यो
गित राम्रो छ हाम्री दिप्लिङे निर्जला गुरुङ्को चाडैं नै करोडौं पुगोस views👍️👍️👍️👍️👍️👍️👍️
🎉🎉nice song❤❤❤ i am from tanahun but now uae dubai bata la❤❤❤❤
Yo geet kati mitho x deen ma 10 ptk sunda pni dhit mardain all team lai agrim suvkamana xa ❤❤❤❤❤
Kati bela aauxa vanera hereki thiya kati mitho geet ❤😘
आहा एकदमै मिठो सम्पुर्ण टिम लाई भारी शुभकामना छ
Nirjala gurung fan jati hajir hum ta❤❤
कति रामरो पस्तुति आ हा ❤❤❤👌👌👌
Shital Gurung and nirjala Gurung beautiful voice ❤and chahana rana magar aasihs gurung babal acting
आहा कस्तो राम्रो गीत र भिडियो ❤❤❤
गित राम्रो बनेको छ ।सफलता को सुभकामना
आहा कत्ति मिठो गित यो गितमा जोडिने सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏
शब्द ले मन छोयो बधाई छ सबै लाई ❤🙏
Wow wow manai xoyo yo geetle❤❤❤❤
Wow dami geet tiktok ma dekhe dekhi khoje aaja po balla ayaxa khusi lagyo sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
Tik Tok ma purai viral xa yeta vane Bijog vairaxa launa yo gitlai alik maya darsauna paryo hajur👏😍
सामान्य दुबैजना कलाकारहरूलाई यति मिठो गीत जनताको बीचमा भएकोमा धन्यवाद छ।
Congratulations Nirjala Nani Tapaiko Geet le Shikhar Chumosh Saflata ko Suva Kamana 🎉🎉🎉
एक दम राम्रो छ गीत बधाई छ सम्पूर्ण टिमलाई 👍️🙏
Aahaa kati dami geet ❤❤❤
आह कति मिठो गित धन्यवाद। 🙏🙏
धेरै राम्रो सफल ताकाे। कामना❤❤❤❤❤
Nice song congratulation all team❤❤
wow wow dami dami new Song🎉🎉🎉 निर्जला मिस🎉🎉
मेरो मनपर्ने गायिका निर्जला❤सफलताको शुभकामना 🎉
Wowo dami xa👏🏻👏🏻👏🏻
कति राम्रो गित अनि भिडीयो पनि कति राम्रो❤🙏परिवार सन्ग निर्धक्क भएर हेर्न मिल्नी❤
WOW Dami xa song❤❤❤❤
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌👌❤️❤️❤️❤️❤️❤️❤️
Dancer pani good sabai sunder xa
Wow So Nice Voice And Song And Dance 😍😍😍😍😍
Dheroi ramro x hai ❤india bata heri raxu ❤
लोक दोहरी क्षेत्रमा गायन क्षेत्रमा मिल्ने जोडी सितल अनि निरजला गुरुङ❤❤
असाध्यै राम्रो गित। सफलताको अग्रिम शुभकामना मेरो प्यारी बहिनी निर्जला
Dami xa So 🙏🙏Congraculation All Tim ❤❤
Mitho vocal ko dhani pyari Nirjala gurung.😍 dherai dherai safaltako suvakamana
Ati ramailo❤❤❤
अति मीठो गीत ❤❤राम्रो अभिनय सम्पुर्न टिमलाई सफलताको शुभकामना ❤❤❤❤
आहा कति राम्रो गीत निर्जला गुरूङ,शितल गुरूङ अनि सम्पूर्ण टिमलाई हार्दिक बधाई
सुन्दर प्रस्तुती outstanding minedoing perfom सम्पुर्ण टिम लाई शुभकामना उत्तरोत्तर प्रगतिको कामना
Las man paryo yrr git ❤❤❤❤
एकदम मीठो सिर्जन प्रस्तुत गर्नु भएको छ शीतल गुरुंङग /शीतराम परियार सोल्टी /निर्जला गुरूंङग बहिनी लगायत सम्पूर्ण टिम लाई बधाई सफलताको शुभकामना🙏❤️
Damixa hai nirjala g
यति राम्रो गीतको फेसबुक रीलमा भेटाईन सम्पूर्ण टिमलाई बधाइ तथा शभकामना छिट्टै करोडौ भ्यूज पुगोस वाउ मेरो मन छुने गीत 👌👍❤🎉
Shari Ramro xa👍👍🌹🌹
❤❤❤❤ dami chha
❤❤❤❤❤❤beautiful song ❤❤❤❤
Wow nice song🎉❤❤