UK London Ko(युके लण्डनको)Shital Gurung|Nisha Gurung|Bijaya Pun|Laxmi Gurung|Babin singh|Anju Gurung

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • SINGERS
    SHITAL GURUNG
    NISHA GURUNG
    Nisha Gurung presents
    "UK LONDON KO" युके लण्डनको
    UKLondonKo #ShitalGurung #NishaGurung #bharatkhadka
    AUDIO CREDITS:-
    LYRICS
    SITARAM PARIYAR
    MUSIC
    SHITAL GURUNG
    KORASH
    MAUSAM GURUNG/PREMA RANA/RUBI SIJALI MAGAR
    ARRANGE
    BINOD BAJURALI
    RECODIST
    GOBINDA PARAJULI/SAGAR BAJURALI
    MIXING
    KHADKA BAJURALI
    STUDIO
    MALASHREE
    ---------------------------------
    VIDEO CREDITS:-
    MUA
    SABU GURUNG
    COSTUME
    HIM KUMARI GURUNG
    CAST
    BIJAYA PUN
    LAXMI GURUNG
    ANJU GURUNG
    BABIN SINGH THAKURI
    GUEST ARTIST
    TEK BAHADUR GURUNG
    MAYA GURUNG
    CINEMATOGRAPHY
    RAJESH GHIMIRE
    POSTER/EDIT/COLOR
    BISHNUHARI TIMALSINA
    (JYOTI PRODUCTIONS)
    VISUAL WORK
    DIP FILMS PRODUCTION
    CHOREOGRAPHY/DIRECTION
    DIP GURUNG
    SPECIAL THANKS
    NARAYAN GURUNG
    SANTA MAYA GURUNG
    NIRAJ GURUNG
    SUMAN LAMA
    (CORNER COCTAIL CAFE & BAR)

Комментарии • 4,6 тыс.

  • @ramprasadgurung2019
    @ramprasadgurung2019 Год назад +132

    पछिल्लो समयमा लोक दोहोरी क्षेत्रमा बागडोर सम्हाल्न सक्ने हस्तीहरु मध्ये एउटा खम्बा बनेर प्रगतिको पथमा अगाडि लम्किरहेको सुमधुर स्वरका धनी मित्र सितल गुरुङ लगायत यस एल्बममा आबद्ध सम्पूर्ण परिवारजनप्रति हार्दिक नमन गर्दै यूके लण्डन बोलको गीतको सफलताको मुरीमुरी शुभकामना🙏🙏♥️🙏🙏

  • @JA_g_AT
    @JA_g_AT Год назад +36

    आहा ! सुन्दा नि सुनिरहु लाग्ने 😢😢 मनछुने गित ल है सबै मिलेर यो गित लाई करोड मा पुर्याउनु पर्छ ।। शितल गुरुङ को मीठो स्वर को Fan पो हु त म ❤❤

    • @shitalgurung1
      @shitalgurung1  Год назад

      Thank you🙏❤

    • @mayasunar6669
      @mayasunar6669 Год назад

      7
      99d

    • @dipagharti8767
      @dipagharti8767 Год назад +1

      Mero Man chune gaune kalakar lai dherai dheri dhanne Bad x yo gitale ajai sagar matha ko sikhar chimna safal hos Sari Man royo ❤😂

    • @DevrajMgr
      @DevrajMgr Год назад

      दामि

  • @laxmangrg6587
    @laxmangrg6587 Год назад +60

    हार्दिक बधाई तथा सफलताको शुभकामना सितल जि ❤❤❤❤❤❤

  • @binodsoni3741
    @binodsoni3741 Год назад +5

    सुमधुर शोर को धनी गायक सितल गुरुङ ज्यु लाई मन देखिनै सम्मान छ ❤❤❤

  • @rajuthapa4581
    @rajuthapa4581 Год назад +55

    वाह !!आवाजमा कति मिठास र हामीहरू जस्तो प्रदेशीहरूको कथासँग समेट्नु भएकोमा हार्दिक नमन

  • @sandipsmilesushal7694
    @sandipsmilesushal7694 Год назад +14

    आहा हामि प्रदेशिको मन छुने अति उत्कृष्ट नेपालि लोक गित सम्पुर्ण टिमलाई शुभकामना

  • @rummagar6640
    @rummagar6640 Год назад +9

    कति मिठाे गित सम्पूर्ण तिम प्रति नमन् साथै सफलताको शुभकामना ❤❤❤

  • @BNR.Buddhi
    @BNR.Buddhi Месяц назад +2

    आहा कति मार्मिक शब्द लय गीत भनेकाे यस्तो हुनुपर्छ सुन्दापनि आनन्द लाग्ने सुन्दै गर्दा आफै कहाँ कुन दुनियाँमा कुन संसारमा डुबेछु सुन्दासुन्दैमा आँखामा आँसु आएको पनि थाहा पाईन छु 😢❤

  • @sitachhetri9905
    @sitachhetri9905 Год назад +9

    पर्देशिनु बाध्यता समय सान्दर्भिक मिठाे स्वर शब्द ,लय ,सँगित सबै टिम लाइ best of luck🙏🙏🙏🙏

  • @lokmalarodhighar
    @lokmalarodhighar Год назад +7

    आहा कति मार्मिक अनी मीठो गीत सम्पूर्ण टीम लाई सफ्लताको सुभकामना❤❤❤❤❤

  • @RajuTolangiGurung
    @RajuTolangiGurung Год назад +5

    अत्यन्त मिठो अनि आशलाग्दो शृजना बधाइ छ सम्पुर्ण टिमलाइ❤️

  • @nabingurung7787
    @nabingurung7787 Год назад +5

    सितल गुरुङको यो मिठो सृजना तारिफ योग्य छ जहाँ सम्म कि सुमधुर स्वरको साथमा एउटा लाहुरे को कथा चित्रण गर्नुभएको छ। 🎉🌺 शुभकामना अनि सफलता को कामना🎵🎶

  • @RameshMagar-nn4bf
    @RameshMagar-nn4bf Год назад +13

    सिताराम दाई धेरै राम्रो बनेकोछ गित,,यो गित सुनेर कस्लाई घरको याद नआउलार😢सितल दाईको मिठो स्वर आहा सम्पुर्ण टिम लाई सफलताको शुभ कामना

  • @birprithakthapamagar7509
    @birprithakthapamagar7509 Год назад +8

    हाम्रा चितवने छिमेकी शितल जि को आवाजत मिठ्ठो छदैछ शब्दहरू पनि उतिकै सुन्दर श्रृजित हुनेगर्छ उहाको लाईभ दोहोरीहरू यश कुराको प्रमाण हुन समग्रमा निकै मिठासिलो गित बधाई तथा सफलताको कामना🎉🎉❤

  • @bikramtamu5587
    @bikramtamu5587 Год назад +7

    ल बधाई तथा धेरै धेरै शुभकामना नयाँ सालकाे शु-अबसर सँगै धेरै म जस्तै लाेक पारखी हरुकाे राेजाइ र लामाे समय प्रतीक्षाकाे घडी पश्चात् यति मिठाे गीत पस्कीदीनु भयकाेमा सम्पुर्ण गायक गायिका देखि लीयर सबै सबै टीम प्रती उच्च सम्मान 🎉🎉❤❤

  • @ShyamLTamu
    @ShyamLTamu Год назад +9

    धेरै पछि कान पबित्र भयो ❤❤सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🌺🌺

  • @kazi.magar999
    @kazi.magar999 Год назад +10

    जुन केटी तिम्रो कुरा सुनेर, तिमीलाई पागल भन्छिन उही तिमीलाई साँचो माया गर्छिन !! Congratulations sithal grg and all teams laai ❤🎉

  • @Routine438
    @Routine438 Год назад +16

    करोड कलबमा छिटै प्रवेश होस् 🎉मार्मिक गित 🙏❣️

  • @Hemthapa528
    @Hemthapa528 Год назад +11

    मिठो स्वरको धनि शितल गुरुङ लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामन

  • @santoshpanthi9482
    @santoshpanthi9482 6 месяцев назад +41

    जसले याे गित सुन्नुभाछ रमेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिबारकाे कल्याण गरून्

  • @shivasunar7040
    @shivasunar7040 Год назад +16

    गितको लय शब्द र स्वर धेरै राम्रो छ । यस गितले सफलताको शिखर चुमोस् ❤❤❤❤

  • @janakiojha68
    @janakiojha68 Год назад +11

    गित भनेको यस्तो हुनु पर्छ मौलिकता झल्काउने अनि मन मुटु छुन शुभकामना सम्पूर्ण टिम लाइ ❤️❤️🙏🙏🙏

  • @rupenderpun8432
    @rupenderpun8432 Год назад +12

    आहा कति राम्रो गीत अनि उतिनै मिठो स्वर सफलताको शुभकामना सर 🙏🙏❣️🥰

  • @GambhirRanamagar
    @GambhirRanamagar Год назад +7

    शितल भाइको लाइभ दोहोरी पनि उत्कृष्ट नै हुन्छ। यो गीत पनि उत्कृष्ट बनेको छ।बधाई अनि शुभकामना सम्पुर्ण कलाकारलाई ।

  • @seemasen8224
    @seemasen8224 Год назад +4

    यति मीठो कि यति मीठो आहा! मैले त जति सुन्यो उति सुन्न मन लाग्नी 10 चोटि त कामै नगरी सुने धेरै धेरै शुभकामना कलाकार भाइबैनी लाई यति मीठो स्वर शब्द लयमा हामी माझ गीत पस्किनुभो आगामी दिन अजै उज्ज्वल होस भाइ सित्तल गुरुङ्🙏👏👏👏

  • @prashantabc4247
    @prashantabc4247 Год назад +9

    🙏🙏कति मिथो शब्द सितल दादा हजुर्को अनि बिजय दादाको अभिनय हामी प्रदेशिको मन मुतुमा बस्न सफल लाखौ कर्दौ को हातहात मा पुग्न पाउस मेरो कामना छ सम्रुण टिम लाई बढाई आगमि दिनमा पनि एस्तै मिथा मिथा शब्द सुन पाइयोस।।

  • @devhimal8804
    @devhimal8804 Год назад +4

    बधाई छ मिठो स्वर अनि शब्द को खानी शितल र निशा ज्यु लाई मङ्गोलियन जाती को लागि विशेस रिलेटिभ छ uk र hongkong छिट्टै यात्रा गर्न पाउनु हुने छ..गित अति मिठो छ...

  • @GM-Unique
    @GM-Unique Год назад +6

    अहिले सम्म १० पटक हेरिसके यो गित अझै पनि हेरिरहु लाग्ने स्वरको धनी साथमा त्यस्तै हरेक शब्द मन छुने सफलताको शुभकामना सम्पुर्ण टिमलाई

    • @shitalgurung1
      @shitalgurung1  Год назад

      Thank you🙏❤️

    • @bhagawtikhatiwada3310
      @bhagawtikhatiwada3310 Год назад +1

      अाहा दामि गित जति सुनेनि अघाईन सम्पूर्ण टिमलाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @KamalSunawar
      @KamalSunawar 22 дня назад

      @@shitalgurung1 ok

    • @KamalSunawar
      @KamalSunawar 22 дня назад

      @@GM-Unique Kati ramro soga marot man xoyo mpani tpai ko you tob ma goda ko xu

  • @developmentthapa
    @developmentthapa Год назад +9

    आहा कति मिठो गीत साह्रै मन पर्यो करोड क्लब पुग्न सफल रहोस शुभकामना छ।❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @ashokshrestha4210
    @ashokshrestha4210 Год назад +8

    धेरै पछि उत्कृष्ट गित सुन्न पाइयाे शुभकामना सबै टिमलाई ❤

  • @takgurung5874
    @takgurung5874 Год назад +10

    Wow ! कति मिठो मलिन स्वर हो शब्द,म्युजिक सबै पर्फेक्ट 👌👌✌️ गुड लक राजा #1 नम्बर ट्रेन्डिङको स्थान ओगट्न सफल होस शुभकामना ❤

  • @homrajshahi9332
    @homrajshahi9332 Год назад +4

    एउटा रहर कहिले पुरा नहुने भयो! शितल गुरुङ र निरा छन्त्यालको स्वरमा यस्तै गित सुन्ने चाहना कहिले पुरा नहुने गरि टुङ्गिएको छ😢😢😢हजुरको आत्माको चिर शान्तिको कामना निरा! यस गितलाई सफलताको शुभकामना 💐💐💐

  • @narayanraja9114
    @narayanraja9114 Год назад +5

    गित सबै सुन्दा शब्द ले जिउ भरी काडा उमृने पार्यो भाबुक बनायो 🎉🎉🎉सलुट छ शितल जु लगयात सिङ्गो टिम लाई उन्ति पर्गतिको कामना🎵🎶💞🙏💞🎶🙏🙏जयगित जयसङ्गित🎵🎶🎵💞🙏

  • @s___________p____________magar
    @s___________p____________magar Год назад +7

    अति उत्कृष्ट शब्द अनि समधुर-स्वर मा सजीयको गीत UK लन्डनको सबै टिम प्रति श्रद्धा सम्मान हार्दिक बधाई तथा सफलता को शुभकामना 🎉🎼🧡🙏🥀

  • @bhuvanthapa4315
    @bhuvanthapa4315 Год назад +9

    सुरिलो आवाज को धनी सितल भाइ लाइ सफलता को शुभकामना, ❤❤❤ एस्तै अरु पनि गीत को अपिक्सा राख्दछु।।

  • @bhabishrana1021
    @bhabishrana1021 Год назад +3

    आहा अति उत्कृष्ट गित ❤म जस्तै लाखौं लाख प्रदेशमा बस्ने प्रदेसी दाजुभाइ हरु को कहानी मा बनेको गित सफलताको कामना शितल भाइ लगायत सम्पूर्ण तिम्🙏🙏🙏भाग २ को अपेक्षा गर्दछु

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 Год назад +4

    wow 💔💔💔💔💔लोक गायक सिताल गुरुङ सो लोक दोहोरी गायिका चर्चित निशा गुरुङ गोर्खाली कलाकार भएर आफ्नो मिठो भोईस एल्बम देखि प्रस्तुत गर्नु भएकोम धेरै धेरै धन्यवाद निशा गुरुङ लगएता सम्पुर्ण टिम लाई धेरै धेरै बधाई निशा गुरुङ गोरखा जिल्ला सिरनचोक गाउम जन्म भएर आज एति राम्रो सुमधुर स्वार देखि यो uk लण्डन गीत बजारम लेउनु भएको हजुर प्रति ससाम 🙏🙏💔💔
    गुरुङ रोशन जिल्ला गोरखा
    हाल बिदेश कामे थालो कतार देखि सुन्दै छु
    गोर्खाली कलाकार लाई अपासे मेरो तर्फबाट
    केहि पुरुस्कार पठाउने निशा गुरुङ लाई
    💔💔धेरै राम्रो लायो 💔💔💔💐💐

  • @dolmamagar1464
    @dolmamagar1464 Год назад +6

    बधाई छ सम्पुर्ण टिम लाई सफलताको धेरै धेरै सुभकामना निशा बहिनी🙏

  • @THAKUREE7705
    @THAKUREE7705 Год назад +6

    आहा कति राम्रो लय शब्द अभिनय शफलताको शुभकामना करौडो क्लबमा पुगोस् शुभकामना छ सबै टिम लाई

  • @Nirmala-sn
    @Nirmala-sn 6 месяцев назад +2

    अति मार्मिक शब्द सङ्गितमा सिर्जित सुमधुर स्वरमा सितल जिले गाउनु भएको यो गित जति सुने पनि धित नमर्ने,धेरै धेरै सफलताको सुभकामना सम्पुर्ण टिम लाई

  • @developmentthapa
    @developmentthapa Год назад +9

    बबाल छ गीत साथमा अभिनय पनि धूमधमाका मच्चाउने गीत बल्ल नयाँ साल लाग्ने बित्तिकै आयो करोड क्लबमा छित्तै पुगोस शुभकामना छ सबैलाई कलाकारहरूलाई❤❤❤🎉

  • @ashokmagar8652
    @ashokmagar8652 Год назад +8

    सारै मन छुने गित अनि समय सान्दर्भिक सितल दादा सम्पूर्ण मा सम्झना अनि गितको सफलता को सुभकामना❤️❤️🇳🇵🇳🇵i am form malaysia 🙏🙏

  • @Santosh-sunarofficial
    @Santosh-sunarofficial Год назад +4

    हेर्दा सुन्दा अानन्द अाउने त्यसमा पनि पल्टनका यादहरुलाई समेत ब्यक्त गराउन खाेजेकाे गितका सम्पुण टिमलाई बधाई छ❤❤

  • @bibekdc
    @bibekdc Год назад +3

    यो बर्षकै उत्कृष्ट मर्म स्पर्सि गित हार्दिक बधाई छ सम्पूर्ण टिमलाई बिजयको अभिनयले मुटु छोयो 🎉🎉🎉🎉❤❤❤❤❤

  • @sangitamagar5194
    @sangitamagar5194 Год назад +6

    मनै छुने अनि मनै रुवाउने ।गित अनि भिडियो 😭😭😭😭 बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ।

    • @shitalgurung1
      @shitalgurung1  Год назад

      Thank you🙏❤

    • @gaurisomai3412
      @gaurisomai3412 Год назад

      सारै मनै छुने गित मनै😭😭😭😭 रुवायोने भिडियो बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई🙏🙏

  • @tarathapa2397
    @tarathapa2397 Год назад +13

    नयाँ बर्ष को आगमन संगै यहाँ हरु समपूर्ण टिम लाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना!🙏🌹हरेक पाइलामा उन्नती प्रगती हुदै जाओस् शितल दाई।❤

  • @ramupakhreen1465
    @ramupakhreen1465 Год назад +10

    मीठो प्रस्तुति छ दुबै जनाको मखमली आवाजमा सजिएको स्रष्टा सर्जक सम्पूर्ण परिवारलाई हार्दिक बधाई र उत्तरोउत्तर प्रगतिको कामना छ🙋‍♂️🙋‍♂️🙋‍♂️🙏🙏🙏

  • @surajbudhathoki5305
    @surajbudhathoki5305 Год назад +6

    मेरा दाजुहरु सिताराम परियार र सितल गुरुङ लगायत टिमलाई हार्दिक बधाई छ सारै मीठो गित❤❤❤

  • @birendrathapamagar932
    @birendrathapamagar932 Год назад +7

    हेर्दा निकै खुसी लागेको छ याे song को लागि शितल गुरुङ दाई लगायत विजय पुन सबै टिम लाई congratulation both all team

  • @sunitadangol7610
    @sunitadangol7610 Год назад +5

    धेरै धेरै राम्रो छ दादा गित सबै जना लाई शुभकामना ❤️❤️👌👌👍️👍️😍😍🙏🙏

  • @rammagar8287
    @rammagar8287 Год назад +19

    उत्कृष्ट शब्द अनि मीठो अवाजले भरिपूर्ण❤ साच्चै नै मनमा बस्न सफल। Congratulations to whole entire team and best of luck❤

  • @Fungfungatpj123
    @Fungfungatpj123 Год назад +1

    एकदम राम्रो छ अझ प्रगति को शुभकामना🎉🎉🎉

  • @reshammagartanahun7537
    @reshammagartanahun7537 Год назад +5

    आहा कति राम्रो गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना म तनहुँ बाट ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @wwccm
    @wwccm Год назад +7

    सफलताको शुभकामना ❤❤❤

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Год назад +5

    एउटा अजम्बरी कृति गितको बारेमा वर्णन गर्ने कुनै शब्द नै भेटिना मार्मिक अनि मर्मस्पर्शी लाग्यो गित मेरो पृय मित्र शितल गुरुङ्ग लगायत गितमा आबद्ध सम्पुर्ण टिमप्रती शुभकामना ।🙏🎉🎈💐🎊🌹🎶💐💐

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv Год назад +3

    निकै मिठो स्वरमा सजिएको गीत सार्वजनिक भएको मा धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना

  • @rameshbudhathoki1201
    @rameshbudhathoki1201 Год назад +14

    उत्कृष्ट सिर्जना उत्कृष्ट आवाज अनि उत्कृष्ट अभिनयको समिश्रण वाव अति नै मन छुने गित शरीर भरी काँडा उम्रदै आयो गुजबम्ज 💗💗💗💗👈️👈️👈️😘😘😘

  • @pradapgurung1232
    @pradapgurung1232 Год назад +6

    🎉🎉करोड कल्ब को सुभ कामना सम्पूर्ण टिम लाई धेरै राम्रो लाग्यो गित❤

  • @आमाबुवा-ष7च
    @आमाबुवा-ष7च Год назад +6

    यो बर्षको सुरूवातीमै रिलिज भएको निकै उत्कृष्ट गीत ❤❤अझ धेरै सफलताको शुभकामना !

  • @babitathapa8322
    @babitathapa8322 Год назад +2

    आहा कति राम्रो गीत शितल दाजु र निसा गुरुङ्को आवाज आगामी दिनमा यस्तै गीत सुन्न पाइयोस सफलताको शुभकामना ❤❤❤❤

  • @Grxxxx534
    @Grxxxx534 Год назад +14

    Maile dherai wait gareko song hai UK LONDON ko.Congratulation all team.Sital Gurung vocal so amazing.

  • @rituchhantyal2467
    @rituchhantyal2467 Год назад +7

    10पटक हेरिसके अझै हेरिरहु सुनिरहु झै लागछ।धेरै राम्रो गीत बनेको छ।सम्पुर्ण टिम लाई सफल्ताको धेरै धेरै सुभकामना🎉❤🙏🙏

  • @Ranjitvlog15
    @Ranjitvlog15 Год назад +5

    हजुरलाई आउँदो दिनहरू मा पर्गतिको अग्रिम शुभ कामना
    धेरै मन छोयो यो गीतले

  • @gobardhanpun7808
    @gobardhanpun7808 Год назад +2

    आहा क्या राम्रो गीत अनी भिडीयौ सारै राम्रो मन छोयो सम्पूर्ण कलाकार टिमलाई हार्दिक बधाई 🙏❤️👌👍🌺🎈🎉🎊🇳🇵

  • @ramkumargurung3562
    @ramkumargurung3562 Год назад +5

    आह यो गीत सुनेर मन नै कस्तो कस्तो भो ।अति मिठो स्वर दुई जनाको बधाई छ भाइ उत्तर उत्तर प्रगतिको शुभकामना ।

  • @Padamofficial23
    @Padamofficial23 Год назад +5

    कति मिठो गित मन छोयो congress all🇳🇵🙏🙏🙏जय गित जय सङ्ग्गित

  • @indramagar83
    @indramagar83 Год назад +8

    आहा कति मिठो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाइ🙏🙏🙏

  • @laxmiroka9687
    @laxmiroka9687 Год назад +3

    स्वोर सब्द उतिकै राम्रो सफलताको सुभकामना सबैलाई 🎉

  • @rupeshgurung7200
    @rupeshgurung7200 Год назад +6

    वहाँ वहा🎉🎉 सारै राम्रो गित दाइ सम्पूर्ण टिमलाई हार्दिक बधाई❤❤❤❤❤❤❤

  • @kaluramsaru1442
    @kaluramsaru1442 Год назад +8

    Makhamali swar ko king ani ati mitho sumdhur awaj ko dhani shital gurung ko Big fan 💐😍😍💐safaltako suvakamana entire team lai🌺🌺

  • @shamsherchhetri9938
    @shamsherchhetri9938 Год назад +8

    आहा कति मिठो स्वर ❤️हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️

  • @ArunThapa-s9f
    @ArunThapa-s9f 7 месяцев назад +1

    जादुमय स्वरको धनी शितल गुरुङ र सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना !

  • @indirabaralmagar5108
    @indirabaralmagar5108 Год назад +5

    आहा सारै मिठो गित अग्रिम सफलताको शुभकामना❤❤🎉छितै करोड क्लबमा पुगोस्

  • @kumargurung738
    @kumargurung738 Год назад +4

    धेरै मार्मिक दोहोरी जति हेरेपनी धिज नमर्ने धेरै धेरै सफल्ताको कामना छ है यो गित को टिम लगायत सुमधुर स्वरको धनी शितल सोल्टि अनि निसा जी अझै प्रगती ले छावस बधाई छ

    • @shitalgurung1
      @shitalgurung1  Год назад

      Thank you🙏❤

    • @developmentthapa
      @developmentthapa Год назад

      यो गीत यति राम्रो छ तर पिक अप लिन सकेको छैन views नै गएको छैन मान्छेहरु राम्रो भन्दा नराम्रो भिडियो हेर्छन यति राम्रो गीत हेर्दैनन मैले दिनकै १० पटकपटक हेर्नू एकदमै मन छोएको मन परेको गीत ❤️❤️❤️🙏 सफलताको शुभकामना ब्रो।

  • @dhanra-zgurung2002
    @dhanra-zgurung2002 Год назад +11

    आहा!कति मिठो स्वर मा सजिएको सुमधुर गीत, जति सुने पनि सुनिराख्न मन लाग्ने, बधाई तथा आगामी दिनको शुभकामना 🌹🎈🎁🎊💐🥰💜💟🙏

  • @ArjunLimbu-h4k
    @ArjunLimbu-h4k Год назад +3

    🎉🎉M+B सम्पुर्णन टिमलाई उतर उतर प्रगतिको कामना🎉🎉

  • @Gulmiupdatetv
    @Gulmiupdatetv Год назад +8

    अत्यानतै मीठो गीत शफलताको शुभकामना सम्पूर्ण टीम लाई ❤❤

  • @JiwanGurung-it6ou
    @JiwanGurung-it6ou Год назад +5

    आहा कति मीठो गित साह्रै आनान्दा आयो ❤❤

  • @motigurung7994
    @motigurung7994 Год назад +8

    कोमल स्वरको धनि वास्तविक नेपाली समाज मिल्दो मन छुने सुपर गीत प्यारो भाई ❤ करोड क्लवको शुभकामना 🎉🌺

  • @amargurung8121
    @amargurung8121 Год назад +1

    हामी प्रदेशि को जिवानमा मेल खायो मीठो सोरको धनी शितल दाजु❤️❤️❤️❤️❤️❤️हाल मलेसिय बाट सुन्दै👏👏👏भाग दुई पनि चाईवो👏👏👏

  • @Santalamgurung6050
    @Santalamgurung6050 Год назад +5

    कति राम्रो गीत सम्पूर्ण टिमलाई हार्दिक बधाई सफलताको शुभकामना

  • @nandarawal246
    @nandarawal246 Год назад +13

    हार्दिक बधाई तथा कलाकार हरु मा उच्च सम्मान छ!

  • @Nsp933
    @Nsp933 Год назад +27

    हतार हतारमा हेर्न अाएकाे सम्पूर्ण कलाकार प्रति सफलताको शुभकामना करोडौं कल्बमा पुगाेस 💗😊

  • @MausamThapa-wi6ro
    @MausamThapa-wi6ro Год назад +3

    धेरै मिठो गित जति सुने पनि धितै नमर्ने सितल निशा शिताराम जि समपुर्ण तिम पर्ती नमन🙏❤

  • @BhimBahadurkhandaluk-ti6fo
    @BhimBahadurkhandaluk-ti6fo Год назад +4

    अत्यन्तै उत्कृष्ट लग्यो ❤ सफलताको शुभकामना

  • @geetashrestha2687
    @geetashrestha2687 Год назад +6

    ❣️❣️ सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना ❤❤❤

  • @pitamberthapa1717
    @pitamberthapa1717 Год назад +6

    उत्कृष्ट अनि वास्तविक जिबनमा मेल खाने गित छ शब्द संगीत अनि गायक गाइका प्रती मेरो नमन साथै शुभकाम्ना !🙏🙏🙏🎉

  • @khusimangurung7413
    @khusimangurung7413 Год назад +7

    अति मिठाे गित सफलता काे शुभकामना सितल अनि निसा गुरुङ ❤❤❤❤

  • @tirsanasinjali4146
    @tirsanasinjali4146 Год назад +4

    Wow आवाज मा कति मिठास उस्तै मीठो शब्द ❤️❤️😍

    • @shitalgurung1
      @shitalgurung1  Год назад

      Thank you🙏❤

    • @nepalisunil2105
      @nepalisunil2105 Год назад

      सायद यो गित मैले भन्दा बढी हेर्ने कोहि छैनन् होला र टिकटक पनि बनाउने पनि मेरो यो गितमा जति भियुज टिकटकमा कुनै गितमा पनि आएको छैन उन्नति र प्रगतिले सगरमाथाको शिखर चुम्न सफल होस् यहिनै छ यो दुखि पर्देशीको तर्फबाट अग्रिम अनगिन्ती शुभ कामना

  • @dipakthapa3065
    @dipakthapa3065 Год назад +5

    अति मार्मिक गीत सबै कलाकार मा UK शुभकामना छ ।

  • @sabitashrestha668
    @sabitashrestha668 Год назад +8

    आहा कति मिठो गीत ❤❤ सफलताको सुभकामना सम्पूणॅ टिम लाई ❤❤

  • @nanduroka2012
    @nanduroka2012 Год назад +1

    कति लाइभ मात्रै चर्चित हुने यो पनि हुनुपर्छ। बधाई शित्तल सर,

  • @nisharanapal
    @nisharanapal Год назад +5

    धेरै धेरै शुभकामना दाइ हरु🙏🙏🙋‍♀️

  • @gangathapa1157
    @gangathapa1157 Год назад +5

    मिठो आवाज अनि मार्मिक सब्द एउटा परदेशीको जीवनमा मेल खाएको छ 💓💓 सबै कलाकारलाई बधाई तथा शुभकामना 🌹🌹💞

  • @laxmiaale7377
    @laxmiaale7377 Год назад +4

    कति मीठो शब्द लाहुरे को बेदना सफलताको कामना 🙏❤️👍️🙏

  • @shantitamang7433
    @shantitamang7433 Год назад +2

    गित चाहिँ अति राम्रो छ अझै प्रगति को शुभकामना शितल गुरुङ

  • @milanshahi5374
    @milanshahi5374 Год назад +6

    प्रगतिको शुभकामना सितल गुरुङ दाजु करोड कल्बमा पुगोस् छिटो ❤❤ love from qatar

  • @taraprasadnyaupane400
    @taraprasadnyaupane400 Год назад +5

    Khayo khayo bazar yo geet le ni cingratulation all team❤❤❤❤

  • @Richapaija
    @Richapaija Год назад +4

    वाह कति मीठो गित♥️🥰❤️

  • @NirKhatri-uu3fy
    @NirKhatri-uu3fy Год назад +4

    यति मिठो गित धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई