Laijanchhu UK London Maa | Khem Century | Jalumaya Gurung | Chij | Laxmi | Babin | New Song 2023
HTML-код
- Опубликовано: 14 окт 2023
- Jalumaya Gurung presents
New Nepali Song - Laijanchhu UK London Maa (लैजान्छु यु.के लण्डनमा )
..............................................................................
#UKLondon #KhemCentiry #JalumayaGurung
..............................................................................
Audio Credits:-
..............................................................................
♪ lyrics/music
JALUMAYA GURUNG
♪ singers
KHEM CENTURY
JALUMAYA GURUNG
♪ group vocals
CHIJ GURUNG
SAGAR BAJURALI
RAJENDRA BAJURALI
GITA CENTURY
SANGITA SUNAR
♪ arrange
BINOD BAJURALI
♪ recordists
SAGAR BAJURALI
GOVINDA PARAJULI
♪ mixing
KHADGA BAJURALI
♪ studio
MALASHREE
..............................................................................
Video Credits:-
..............................................................................
🎬️cast
CHIJ GURUNG
BABIN SINGH THAKURI
LAXMI GURUNG
JALUMAYA GURUNG
🎬️child artists
AYUSH GURUNG
USHIKA GURUNG
🎬️mua
SAKSHYAM PUDASAINI
🎬️dress
HIM KUMARI GURUNG
🎬️cinematography
SHAMBHU CHALISE
🎬️poster/edit
BISHNUHARI TIMALSINA
🎬️choreography/direction
DIP GURUNG
🎬️visual works
DIP FILMS PRODUCTION
special thanks
KRISHNA KANDEL
PRATIMA KANDEL
HARI JUNG CHHETRI
ISHWOR PANDIT
BIPIN K.C
GORKHA PANCHKOT TAMU SAMAJ
media partners
INDRENI.COM
SAGARMATHA TV
LALIGURASH.COM
KANTIPURPATI.COM
KALABAZARNEPAL.COM
HERNEKHABAR.COM
MEGA STAR TV
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . Видеоклипы
अत्यन्तै राम्रो गित वाह
आहा यो मिठो गीत रचना गर्नु भयो सबै राम्रो छ अब यो सशैमा जता ततै घन्किउन शुभकामना म्याम्👍️👌👌👌❣️
धेरै राम्रो गित
रमाइलो छ
❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा धेरै धेरै राम्रो छ धेरै धेरै शुभकामना छ सम्पूर्ण लाई ❤❤❤
आहा!धेरै राम्रो लाग्यो सिस हजुरको गित त्यसैमाथी आफ्नै शब्द लय धेरै धेरै बधाई छ सिस हजुरलाई सधैभरी यस्तै मिठा मिठा गित सुन्न पाइयोस ❤❤❤
यकदम सही गीत र भीडीयो छ..ल बधाई
धेरै राम्रो गीत
आहा सारै मिठाे गित छ हजुर बधाई शुभकामना 🙏🙏🙏🙏
आहा लौ आज पनि निकै घमासन रमाइलो हुदै छ।🙏🙏🇳🇵🇳🇵🎋🎋🎋🎖️
हार्दिक बधाई तथा शुभकामना all enter team निकै मीठो गित चरी बनैमा 2 हो कि क्या हो............
बधाई अनि शुभकामना जालु माया गुरुङ राम्रो लाग्यो |
आहा दामि गित हजुर हरु सबै बधाई छ
खेम सेन्चुरी सर जालुमाया गुरुङ लाई क कस्ले
माया गर्नु हुन्छ लाइक कमेन्त सेर गर्नुस 🙏🙏
अति उत्तम दृश्य देख्न पाईयो कृष्ण कँडेल दाई भाउजू खेम सेन्चुरी चीज गुरुङ लगायत जालु माया गुरुङ लगायत सम्पूर्ण टिमलाई बधाईको सुभकामना
सारै राम्रो छ।मन छुने गित।
राम्रो छ गित
जालु मायाको स्वर हदै मीठो सुनिएको छ सफलताको सुभकामना😍😍😍
धेरै राम्रो गित लियर अाउनु भयछ जालुमाया जि बधाई छ
Attinai ramro rahechha geet ani nanch pani testai ramro malai ta Saharai man pareyo badhai chha sabai team lai.
आहा सारै राम्रो जालुमाया जि साच्चिकै उत्कृष्ट गित बनेको छ बधाई छ आगामी दिनको सांगीतिक यात्रा अझै सफल हुँदैन जाओस् शुभकामना 🙏🙏👌🌹💗💚
उसै पनी मगर, गुरुङ तामाङ समुदायको भाका साह्रै मन पर्छ । यो गितमा ज्यादै नै मौलिक पाराले माया पिरतीको बखान गरेर प्रस्तुत गरेर चिज दाजु र जालुमाया दिदिको स्वर र भुमिकाको फिदा भए म त । सम्पुर्ण टिमलाई उच्च सम्मानका साथै आगामी दिनहरुमा पनी यस्तै मौलिक गितको आसा गर्दछु 🙏🙏🙏👌👌👍👍
❤❤धेरै राम्रो गित❤❤👏👏
हार्दिक बधाई जालु दिदी खेम दाइ चिज दाइ सम्पुर्ण टिम
लु लु बधाई छ सबै टिमलाई सफलता को शुभकामना 🙏🙏👌👌🌹🌹
सर्वप्रथम त अति उत्कृष्ट लोकप्रिय गायीका जलु माया प्रति धेरै आभार प्रकट गर्न चाहन्छु साथै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु दशैं आउने बेलामा यति मिठो लयमा यति मिठो स्वर अनि शब्दले सजाएका गीत प्रस्तुत गरिएकोमा अभिनयहरुमा पनि धेरै नै अब्बल कलाकारहरु रहेछन् जसमा जलु बहिनी आफैं चिज भाई लक्ष्मी बहिनी सबै एकदम दमदार थियो धन्यवाद छ ❤❤
धेरै धेरै राम्रो गित सम्पूर्ण timlaie शुभकामना खेम भाई को अवज जादुमै छ 🙏
अाहा कति राम्रो गित,,चिज गुरुङको अभिनय झन् राम्रो सम्पूर्ण टिमलाई शुभकामना छ
L see no😮
आहा कति मिठाे गित नाच पनि त्यस्तै राम्रो चिज बाबू र जालु बैनि को सफलता को शुभकामना सम्पु्र्ण लाई❤❤❤❤❤❤❤❤❤❤
वाउ एकदमै मिठो लाग्यो धेरै दिन पर्खाइमा थियो अज हेर्न पायो खुसी लाग्यो सम्पूर्ण टीम लाई धेरै धेरै बधाई तथा शुभकामना 👌👌👏👏👏🎉🎉🙏🏻🙏🏻
सरै राम्रो गित बधाई अनि सफतको कामान❤
सबैलाई नमस्कार निक्कै मेहनत गरेर मेरो आफ्नै सब्द सृजना मा हजुर हरुको माझ्मा लिएका छौ, लोकप्रिय गायक मोडल Khem Century, संगको पहिलो सहकार्य गरेको छु तेसै गरि लोकप्रिय गायक मोडल Chij Gurung गुरुङ्ग लोकप्रिय मोडल Babin Singh Thakuri प्यारी बहिनी चर्चित मोडल Laxmi Gurung यो गितमा अडियो बाट भिडियो सम्म जोडिनुहुने सम्पुर्ण आभार ब्यक्त गर्दछु 🙏🏿बिनोद बाजुराली शम्भु कुवर लगायत Dip Koke Gurung दाइ बिष्णुहरि तिमल्सिना
अब माया हजुर हरुको है 🙏🏿
Jalu Maya Gurung RUclips🙏🙏🙏🙏
बधाई छ सिस
निकै कडा आयो त सम्पूर्ण टिमलाई शुभकामना छ
super xa jalu jee Chij ani Laxmi grg bhayesi tesai ramailo ani yesai team ma Nirjala jee lai pani misaunu parnee ati ramailo xa pargati ko kamana yekdamai organic xa geet SUPERXA WAOOOOOOO
धेरै राम्रो सिर्जना गर्नु भको छ दिदी❤ सफलताको शुभकामना Lots of love all of you from UAE.
धन्यवाद बहिनि क्या मिठो गित❤
अतिनै मिथास छ सि याेगित सफल्ताकाे कामना
Aaha dharai ramro xa malai manparni gayeka jalu baini gayek khem pargati ko suvakamana 👌👌♥️♥️👍👍🙏💫
आहा कति मिठो दोहोरि❤❤❤
आहा एकदमै मीठो झ्याउरे गीत्❤️❤️❤️❤️, बधाई छ गायक/गयिका लगायत सम्पूर्ण सर्जक टीमलाई🕺💃🕺💃🕺💃🕺💃👏👏👏👏🥀🥀🥀🥀👌👌👌👌🌺🌺🌺🌺💝💝💝💝👍️👍️👍️👍️
राम्रो गीत त्यसमा पनि आफ्नै लय र शब्द सिर्जना रहेछ खुशी लाग्याे सफलताको शुभकामना
यति राम्रो गितको लागी शुभकामना❤🎉
❤❤wow supap ❤❤
धेरै राम्रो लाग्यो यो गित साथमा चिज को निर्त्य पनि उसतै सबै जान लाई अग्रिम सुभकामना 🥰🥰
waiting सफलताकाे शुभकामना !
सारै राम्रो गित बनेको रहेछ । खेम भाइ र जालु को स्वार राम्रो लाग्छ। ❤सफलताको शुभकामना ❤❤
❤❤❤❤❤
नेपाली लोक दोहोरी गित संगीत भनेको यस्तो हो सबै परिवार बसेर हेर्ने होस अनि पो लोक दोहोरी भनिन्छ सलाम छ सबै तिमीहरूलाई ❤
आहा कत्ती राम्रो सुन्दर गुरुङ्ग मौलिकता सस्कृती झल्कियको जालुमाया र चिज गुरुङ जि को सुन्दर क्यामेस्त्री उत्कृष्ट सङ्गीत रचना👏👏👏🙋♂️🇳🇵🙏
बधाई अनि सफलताको शुभकामना छ ❤
मेरो प्रीय दाई खेम सेन्चुरी दाई मलाई असाधैं मन पर्ने
दाई को uk London ma सबै जनाले माया गर्दिनु होला अनि❤❤❤
Wowo beautiful Music video chij brother and jalumaya Gurung All team lai congratulations ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
आहा कति मिठो संगीत करोडौ को मन जित्न सफल रहोस 👌👌
धेरै राम्रो गित बधाई छ सम्पूर्ण टिमलाई
कति राम्रो छ गित जति सुने पनि नथाक्ने म❤❤❤❤❤
यो गित दश पटक हेरिसके ।जति सुनो उति आन्द आउँछ
Veri Veri nice ❤❤❤❤
धेरै राम्रो सम्पुर्ण तिमहरूलाई सफलताको शुभकामना
सम्पुर्ण तिमलाइ शुभकामना ❤🎉❤❤❤
गित हरु पाटनर गरेर यी चिच ले चाल्री माया लाई युके लकिएन है!
Lu kada songs dami xa hai all tem lai badhai 🍾 xa ❤❤🎉
Congratulations jalu Maya mitho geet ko lagi
अती राम्रो ! सफलताको सुभकामना सबै टिम लाई
आहा अत्यन्तै राम्रो गित पहिले टिकटक मा जालु माया सर्च गरेर हेरे त्यस पछि जालु माया युटुव च्यानल हुँदै हेर्ने खबरमा इन्तरभ्यु सम्म हेरे यो गितको सम्पुर्ण श्रष्टा सर्जकहरुलाइ अझै सफल्ताको शुभकामना 🙏❤️❤️
सारै रमाइलो गित मैले दोहा कतार बाट हेरे❤️❤️🙏🙏 जय गित जय संगित 🇳🇵🇳🇵 यो मन त मेरो नेपाली होनि🇳🇵🇳🇵 यही आउदेै गरे को बिजया दशमी र शुभ दिपावलि छड पर्व को सबै नेपाली हरुमा शुभ कामना 🙏🙏❤❤
आज बल्ल सबै सुने सोल्तिनी ज्यु🎉 बधाई 🎉
छ है गित राम्रो छ हाम्रो रोधिमा अबस्य बज्छ 🙏
आहा हामि प्रदेसी हरु लाई मेल खानी गित मन मै बस्यो है बधाइ छ अगृम सुभकमना जाली माया बुनु लाइ
good luck babu I jalumaya Gurung Khem denchuri chij vai all tema dharai ramro get rahexa ❤❤❤🇺🇸
Aha kati mitho git ❤❤❤
सारै राम्रो गित ❤❤❤❤सुभ्कामना राम्रो गित्को लागि आउदैगरेको बिजय दसैको पनि ❤❤❤
Nice song best wishes 🤘🤟🤙🤙💪💪💪😍😍😍
Wow kya Damee👌❤️👌💐💐💐🙏
congratulations chij grg and jalumaya💕🙏🙏🙏💕
@laxmigurung को अभियान धेरै राम्रो ।।सम्पुर्ण टिमलाई सुभकामना ।।जय गीत संगीत ।।
Thanks all teams .. hami lahure haru ko marma bujerow bela bela ma geet nikaldinu hunxaaaa....❤❤❤❤so nice song....
BEST OF LUCK ALL THE BEST. ❤❤🎉🎉❤❤🎉🎉
Dami geet jalu ra chij ko subhakamana
स्वर को king खेम दाई❤ आहा बधाई छ सम्पुर्ण टिमलाई❤
चिज र जालुमाया गायक गायिका पनि र मोडेयल पनि धेरै राम्रो लाग्यो बधाई छ जालु र चिज लाई प्रगि हुँदै जाअोस्
कुबेत बाट धेरै मन परेको छ याे गित तेस्मा खेम सेन्चूरी दादा काे साेर मा अाहा कति मिठो
Badhai xa holl timlai ati mitho git ❤❤🎉🎉
हेरेर आनन्द लाग्यो।
सम्पूर्ण टिम लाई शुभकामना है।
Oh nice dharai ramro lagyo hai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤ Love all
Ms. Laxmi Gurung, Ms. Jalu ani Mr. Lanthu Bhayesi Tesai Ramailo Ms.Nirjala pani hunu parnee❤Entire Team lai Million Million Thanks.From Uk❤❤❤❤❤❤Audhi Ramailo hai Soltinee Jalu Mayalu Big Fan hajur❤❤❤❤❤❤
शुभकामना छ यो गीत क सबै गुरुम लोइ
Khem centruy daju ko जुन गित भए पनि मलाई लास्टै मन पर्छ है ❤🎉❤🎉 Khem centruy daju लाई माया गर्ने जति यता हाजिर हुम त छिट्टै 🎉❤🎉❤
सुन्दा पनि कति आन्द आयो आफैमा धेरै राम्रो छ ❤❤❤❤❤
बडा दसैं को सुभकामना ❤❤❤❤
धेरै राम्रो छ❤❤👌👌हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना !!🎉🎉
❤❤ bho bho hun bho lauret badmasht❤ best of luck n nice song.
Lanthu jata gayo utai ramailo❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खेम भाइको सु मधुर स्वरको साथ मा सजिएको यो मौलिक गित धेरै मन पर्यो धन्यवाद जालुमाया सोल्तिना 🌺💐
बदाइछ सबै कलाकार हरुलाई धन्देबादछ ❤️
Dherai ramro xa 🙏🏻🙏🏻
Wow nice song congratulations all tem❤❤🎉🎉
अधुरो लाहुरे सपना । अब इ गित सुन्दै मन बुझाउनु बाहेक अरु कुनै बिकल्प छैन । So Heart touching Songh
खायौं खायौं यो गितले यसपालि को दशै खायौं ❤️❤️🇳🇵
बहुत बहुत शुभकामना ❤❤❤
गित धेरै राम्रो छ । सफलतले शिखर चुम्ने छ 😍😍😍😍
चिज सोलटि नाच राम्रो देखिएको छ सबै टिमलाई धननेबाद ♥️
Aaha Kati mitho git sammpurna team la badhai ani subhakamana ❤
Nice song❤❤🎉🎉🎉🎉🎉🎉
Most popular singer
खेम सेन्चुरी देख्नसाथ आए है गित सुन्न ❤❤
आहा क्या मीठो गीत🙏🙏🙏
धेरै बधाई होल team लाई