भाइरल बाजा सुन्दरी संग छत्र शाहीले दोहोरीमा हारेकै हुन त ? हेर्नै पर्ने भिडियो । ०८.०३.०८० ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhatraShahi_PabitraRamtel #LiveShow #

Комментарии • 249

  • @kalagharsindhuli6050
    @kalagharsindhuli6050 Год назад +4

    निरन्तरताको परिणाम । हाम्रो प्रतिभा हाम्रो प्रयास ।
    सुरुवातीमा हामी लोकप्रिय इन्द्रेणीकार्यक्रममा पुग्न मरिहत्ते गर्थ्यौ । गयौ पनि हाम्रो पहिचानको निम्ति महत्त्वपूर्ण भुमिका रह्यो पनि । बिसमपरिस्थितिसङ्ग सिँगौरी खेल्दै आजका दिन सम्म आइपुग्दा इन्द्रेणीले नै आउनुपरो भनेर खबर आएपछी हामी इन्द्रेणी पुग्यौ । इन्द्रेणी आए देखि ठाउँ दिने मात्र हैन हाम्रो निम्ति निरन्तर हात समातेर अगाडि बढ्ने अबिभाबक पनि हो । भष्टचार बिरुद्ध भजन गायौ । कलाघरबाटै उत्पादित सानो भाइ कुबेर नेपाली र जिया बैनिको दोहोरी राख्यौ । इन्द्रेणीलाई थाहा छ समुहगत सास्कृतिक सङ्गघर्षको समस्या र त हामी अझै थप प्रगतिको कामना सहित हामीलाई रु 20 हजार सहयोग पनि गर्नुभयो । कार्यक्रम भइरहदा हाम्रै ठाउ गोलन्जोरकी आदणिय मिना थापा दिदी पनि इन्द्रेणी हेर्न आउनुभाको रैछ । हामी चिनजान गर्न तम्सियौ दिदिले हाम्रो बारेमा सबै था पाइसक्नुभाको रैछ । कार्यक्रमका बिच अझै राम्रो सुन्न पाउ गर्दै जानू भनी रु 10 हजार प्रदान गर्नुभयो । त्यति मात्र हैन कलाघर नजिकै घर भएका कुबेर नेपाली भाइको पढाइ अनि पारिवारिक समस्या सहजीकरणको निम्ति इन्द्रेणीबाट रु 20 हजार सहयोग समेर कुबेर भाइको परिवारलाइ इन्द्रेणीबाट हस्तान्तरण भयो । भिडियो केही दिनमा इन्द्रेणी युटुब अनि टेलिभिजनमा आउने नै छ । आदणिय कृष्ण कडेल दाजु अनि सिङ्गो इन्द्रेणी परिवारप्रती हार्दिक आभारी छौ । जय कला जय राष्ट्र 🇳🇵🇳🇵

  • @pasupatimagar7326
    @pasupatimagar7326 Год назад +4

    धेरै धेरै राम्राे छ सिन्धुली कला घरको पवित्र बैनीको टिमको प्रतिभा

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 Год назад +5

    Sammpurna sindhuli kal Ghar ko Nani haru lai samman sathai safal ta ko subhakamana xa jai git jai sangit 🎵🎵🎤🎤🌹🌹❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +4

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WAO- WAO- WAO- WAO- WAO
    WONDERFUL INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤
    GREAT JOB INDRENI FAMILY:
    ❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +4

    ❤❤❤❤❤ अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ सिन्धुली कला घर का सम्पूर्ण टिम लाई रमाइलो गर्नु भयको धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤❤❤ जय ईन्द्रेणी

  • @rameshlama
    @rameshlama Год назад +5

    आहा म त हुरुक्कै भए यो प्रस्तुती देखेर।अति सुन्दर

  • @manisaoli
    @manisaoli Год назад +3

    woww kati ramro dohori jaya indreni❤❤❤❤❤❤❤

  • @ambahadurgurung921
    @ambahadurgurung921 Год назад +8

    सिन्धुली कला घर लाई सलाम छ 🙏🙏💞💞आहा कति राम्रो dress, bhajan,dance 💃 धन्यवाद सबैलाई 🙏🙏❤❤

  • @kishanban4037
    @kishanban4037 Год назад +12

    छत्र शाही भाई र पबित्र रम्तेल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ कला घर बहिनी महान हुनुहुन्छ सलाम छ मेरो जय भगवान् 🎉😂❤❤

  • @ramharishrestha7836
    @ramharishrestha7836 Год назад +5

    सम्पुर्ण कलाघर भाइ बहिनीहरु र इन्द्रेणी टिम सम्पुर्ण मा कुवेत देखि नमस्ते ।आज कला घरक्क प्रस्तुति असाध्यै संदेशमुलक लाग्यो।बधाई तथा सफलताको शुभकामना छ।कलाघरको भाइ बहिनी इन्द्रेणी जाने थाहा भएको भए म पनि सहयोग गर्न को लागि जाने थिए।

  • @MinaTamang-y8x
    @MinaTamang-y8x 4 месяца назад

    धेरै धेरै राम्रो छ सिन्धूली कला घरको पवित्र बैनीको टिमको सफल्ता को सूभाकामन ❤❤❤❤❤❤❤❤❤❤❤

  • @buddhirajgiri6199
    @buddhirajgiri6199 Год назад +2

    WOW सिन्धुली कलाघर, खैजडी परिवार लाई धेरै धेरै धन्यवाद।। पबित्रा रम्तेल❣️❣️❣️

  • @yashodapoudel7242
    @yashodapoudel7242 Год назад +1

    युवामहिला क्षमतावान अाहा बहुत राम्राे

  • @pabitraramtel2056
    @pabitraramtel2056 Год назад +11

    नमस्कार म कलाघर सिन्धुलिको उपाध्यक्ष कलाकार पबित्रा रम्तेल सर्बपृय सदाबाहार लोकपृय कार्यक्रम इन्द्रेनिमा फेरिपनी फरक प्रस्तुतिको साथमा उपस्थित भयको छौ ।।इन्द्रेणी परिवार प्रती हार्दिक सम्मान हजुरहरु जाहा देखि हेर्दै हुनुहुन्छ सम्पुर्ण मा सम्मान सदै यस्तै साथ अनि मायाको अपेक्षा गर्दछौ 🙏🙏🙏

  • @AnantaSharma-wn2zg
    @AnantaSharma-wn2zg Год назад +3

    ❤❤❤❤❤❤❤❤❤❤
    All the best ❤❤❤❤❤❤
    100%Right ❤❤❤❤❤❤
    Number One ❤❤❤❤❤
    Congratulations ❤❤❤❤❤
    Jay Rastabad and Jay Kalajar ❤❤❤❤❤❤❤❤❤❤
    Very very good job 👍👍👍👍
    ❤❤❤❤❤❤❤❤❤❤❤
    Many many thanks 🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @manigurung1469
    @manigurung1469 Год назад +4

    सारै रमाईलो कार्यक्रम सिन्दुली कलाघर टिमलाई उन्नति प्रगतिको शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +4

    "कला घर सिन्धुली" को बेजोड प्रस्तुति निक्कै राम्रो रह्यो, धन्यवाद😊

  • @ashimkumarkatuwal5469
    @ashimkumarkatuwal5469 Год назад +9

    हार्दिक बधाई पबित्र आहा कति मिठ्ठाे स्वर ❤❤❤❤

  • @somkumarbanjin1574
    @somkumarbanjin1574 Год назад

    अति रमाइलो लाग्यो बधाई तथा सफलताको सुभकामाना छ सिन्धुली कालाघार टिमलाई ।

  • @Godfever601
    @Godfever601 Год назад +3

    जय इन्द्रेणी जय नेपाल

  • @kishanban4037
    @kishanban4037 Год назад +4

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर पबित्र बहिनी जय भगवान् 🎉😂❤

  • @thammanthapa5544
    @thammanthapa5544 Год назад +1

    दामि👏👏👏👏👏👏❤️❤️❤️❤️❤️

  • @omramtel6874
    @omramtel6874 Год назад +3

    जय इन्द्रेणी जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jamanbist6436
    @jamanbist6436 Год назад +3

    सिन्धुली कलाकारहरूको कला र गलालाई सम्मान छ।🎉🎉🎉❤❤❤

  • @pushprajjoshi
    @pushprajjoshi Год назад +4

    गजब दामी दोहरि❤❤

  • @jagatsunaula1842
    @jagatsunaula1842 Год назад +3

    जिया नानू काे नाच खत्रै हाे

  • @naranaryal5124
    @naranaryal5124 Год назад +12

    नमस्कार सम्पुर्ण होल टिम मा
    सम्मान छ शिन्धुली कला घर का
    बैनी हरु लाई जय इन्द्रेणी
    🙏🌷❤️👍️💘👌💕👏💞

  • @Gomza99
    @Gomza99 Год назад +3

    सिन्धुलीका कलाकार नानीहरूको अधभुत क्षमता अत्ति राम्रो ।

  • @HenrySelton
    @HenrySelton Год назад

    आजसम्मको एक उत्कृष्ट कार्यक्रम !!!

  • @ranagopal543
    @ranagopal543 Год назад +3

    Good❤❤❤

  • @hariserpa7511
    @hariserpa7511 Год назад +1

    WOWO dami

  • @clovevange4432
    @clovevange4432 Год назад +3

    हेर्न र सुन्न मजा लाउने सिन्धुलि कलाघर🌹🌹🌹👌👌👌👌🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @ThangurbaThangurba
    @ThangurbaThangurba Год назад +3

    हाम्रो देश को कला गानाहरु हुन❤ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌

  • @sureshxttri146
    @sureshxttri146 Год назад

    यस्तो हुनुपर्छ कार्यक्रम भनेको धेरै धरै माया अनि सपुर्णमा🙏❣️❣️

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u Год назад

    जय ईन्द्रेणि

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +2

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
    ❤❤❤❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +3

    सिन्धुली कलाघर का सबै कलाकार भाइ बैनी लाई शुभकामना🙏🙏🙏❤️❤️❤️

  • @shyamshrestha866
    @shyamshrestha866 Год назад

    धैरै राम्रो गीत

  • @rajmyanmar
    @rajmyanmar Год назад +14

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 😘🤗🥰

    • @rajmyanmar
      @rajmyanmar Год назад +2

      Best show ever ❤️ 💙 🙌

  • @nareshsingh1732
    @nareshsingh1732 Год назад +1

    सम्मान छ

  • @tekbahadurmalla2360
    @tekbahadurmalla2360 Год назад +4

    Panche baja baini haru lai suvakamana

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 Год назад +1

    Aati ramro karakrm

  • @BijayaMagar-n9i
    @BijayaMagar-n9i Год назад +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @balaramkc2710
    @balaramkc2710 Год назад +1

    ❤️❤️❤️❤️

  • @Birbahadurmalla333
    @Birbahadurmalla333 Год назад +4

    Shindhulika kalakar bhaibahiniharulai Hardik dhanyabad😊❤🎉

  • @MadanMadan-o5c
    @MadanMadan-o5c Год назад +1

    ❤❤❤❤❤ nice

  • @jhamakshrestha9548
    @jhamakshrestha9548 Год назад +1

    🎀🎁♥️

  • @manbahadurkoli7415
    @manbahadurkoli7415 Год назад +1

    Very nice all the time

  • @nepalmadhabprasad3223
    @nepalmadhabprasad3223 Год назад +1

    ❤❤❤❤❤❤❤

  • @radhikasharma3652
    @radhikasharma3652 Год назад +1

    Good 👍👍👍👍

  • @muiyathapa9042
    @muiyathapa9042 Год назад +1

    👌👍🇳🇵💐🎈❤

  • @lalbahadurkhadka1656
    @lalbahadurkhadka1656 Год назад +1

    Good

  • @RupakBudha-tw3qy
    @RupakBudha-tw3qy 19 часов назад

    यो टिम चाइ खत्रा छ है नेपाल सरकार ले संरछण गर्नु पर्छ

  • @kishanban4037
    @kishanban4037 Год назад +6

    सुदरी बाजा राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सिन्धुली कला घर भाई बहिनीलाई मेरो सलाम छ जय भगवान् 🎉😂❤❤

  • @deepakbista7747
    @deepakbista7747 Год назад +4

    Kala ghar ko prastuti utkrista chha ani Chhatra bhai ra bahini ko Dohori utkrista chha,Good Luck,jaya Indreni!

  • @bhupendrajoshi2964
    @bhupendrajoshi2964 Год назад +1

    Aaj t danka bajayo 😂 chattra dai😂😂😂😂

  • @paudyalloknath5462
    @paudyalloknath5462 Год назад +2

    सुपर रमाइलो भयो सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना व्यक्त गर्नुभएको शुभकामना जय इन्द्रेणी

  • @jagatsunaula1842
    @jagatsunaula1842 Год назад +5

    जिया नानु लाई धेरै पछि देखियाे खुसि लाग्याे

  • @tilkumarirai7596
    @tilkumarirai7596 Год назад

    😍😍

  • @abisekmagar8959
    @abisekmagar8959 Год назад +4

    सलाम छ पबित्रा लगायत होल तिम लाई इन्द्रेणी मा देख्न पाउँदा खुसी लाग्यो

  • @pritamregmi940
    @pritamregmi940 Год назад +4

    जय इन्द्रेणी जय पबित्रा रम्तेल जय सिधुली कलाघर

  • @anamthapa3659
    @anamthapa3659 Год назад

    ❤❤👌👌👌💖💖🥰🥰🥰

  • @purnabahadurshrestha4863
    @purnabahadurshrestha4863 Год назад +1

    Ma ne sindhuli ko hu

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +3

    सुन्धुलि कलाघरको कलाकार सबै ईन्द्रेणिमा आउनु भएको रछ, / छत्रशहि र पवित्रा रम्तेल बहिनिको दोहोरी गित रोजक लाग्यो, /

  • @KaranBodha-nk2jd
    @KaranBodha-nk2jd Год назад +4

    Jay indreni ❤❤❤❤

  • @deepakbhattarai2222
    @deepakbhattarai2222 Год назад +4

    Shindhi kala ghar ko performance k Kura garnu 200% 👍
    Chhatra vs pabitra ko dohori ta episod 🎉
    Jay Sangit jay maulik Baja
    Jay hos

  • @chhabi78343
    @chhabi78343 Год назад +4

    Kati ramro Shindhuli kala ghar ko samuha sarai ramro lageyo, hajur haru sabai ko uttar2 pragati ko kamana garda chhu

  • @hancybiku
    @hancybiku Год назад +7

    बाजा सुन्दरी,लोक दोहोरी तथा भजन पनि राम्रो छ है प्रगतिको शुभकामना नानिहरुमा जय जय इन्द्रेणि परिवार ।।।

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw Год назад +5

    नेपाल को मौलिक पन्चेबाजा र कर्णाली को बाजा को बधाई छ सम्पुर्ण टिम लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🏞️

  • @humlalbhusal233
    @humlalbhusal233 Год назад +3

    💘❤️💗💕👄👄आहा क्या दामी कति मिथो अतिनै रमाइलो ल बधाइ छ सम्पूर्ण मा सम्मान छ लभिङ मिसिङ सोमच्👄👄💕💗❤️💘

  • @harkasaila149
    @harkasaila149 Год назад +5

    सफल ता को शुभकामना छ सबै बाजा सुनदरि टिम लाइ

  • @sovitadahal7223
    @sovitadahal7223 Год назад +3

    रमाईलोभजन सिन्धु लीका कलकार टिमलाई धन्यवाद कतिमज्जाले भन्नुभएको मा सरखारलाई याहाँ भन्दाकतिभन्नु कुराबुझेर सुधारभएत हुनेथियो।खान पल्केका डाकाहर 👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌❤️❤️❤️🙏🙏🙏🙏🌹🌹🌷🌷🌷

  • @BheshnathLuitel-ub6vv
    @BheshnathLuitel-ub6vv Год назад +2

    Salut chha kalagharka kalakar lai

  • @mainathadhikari1965
    @mainathadhikari1965 Год назад +3

    Sundari nani harulai ajhai pargati co kamana jai indrani ,chennai indiabat

  • @prithebitamang3130
    @prithebitamang3130 Год назад

    कला घरको टिमले एकचोटी खेलाडाडी को बारेमा पनि खेल देखाइ दिनु परियो

  • @Ioeodoodjdiffjfkfnjfjffunf
    @Ioeodoodjdiffjfkfnjfjffunf Год назад +4

    नमस्कार सम्पुर्ण कलाकार ज्युहरुमा म ओम आचार्य को तर्फबाट इन्द्रेणी को आजसम्म्को उत्कृष्ट भाग सुन्न र हेर्न पाईयो मन नै आनन्द भयो

  • @gokarnabista5256
    @gokarnabista5256 Год назад +9

    सिंधुली बाजा सुन्दरी बहिनीहरुको जोरदार प्रतुति जय गीत जय संगीत जय ईन्द्रेणी ❤

  • @santkumarrana9650
    @santkumarrana9650 Год назад +5

    लु कलाघर सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ साथै उत्तरोत्तर प्रगतीको कामना छ

  • @rajugiri328
    @rajugiri328 Год назад +9

    आजसम्मको एक उत्कृष्ट कार्यक्रम .. बधाई सम्पूर्ण मा

  • @shailendrathapa5759
    @shailendrathapa5759 Год назад +3

    ईन्द्रेणी संग कलाघरको सहकार्य उत्तम

  • @laxmanpandey4873
    @laxmanpandey4873 Год назад +1

    नाच्दै गाउदै पन्चेबाजा बजाको खुब मन पर्छ

  • @roshanrizal8760
    @roshanrizal8760 Год назад +3

    अद्भुत कलाको खानी Sindhuli Kalaghar को।

  • @narayankc2040
    @narayankc2040 Год назад +3

    इन्द्रेणी र कला घर सिन्धुली को होल टिमलाइ नमन ।

  • @internationalmoneyexpress5315
    @internationalmoneyexpress5315 Год назад +1

    छत्रको बुर्कुसी चाही खत्रा छ के कसम तेसका बाजे

  • @manukumar-ir6ow
    @manukumar-ir6ow Год назад +3

    सस्कृतिलाई जगेर्ना अनि नेपालीको पहिचान सफलता मिल्दै जाओस

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +5

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @ganeshgiri2302
    @ganeshgiri2302 Год назад +3

    Krishna kandel sir lagayat sampurna indreni team lai namaskar,sindhuli kalaghar pariwar lai badhai awam suvakamana,sarhai dhanyabad.
    Sarai sandarvik ra ramailo prastuti
    Hajur ma pani sikkim bata praya herxu

    • @kumgurung7333
      @kumgurung7333 5 месяцев назад

      A AquaQqqqqQqqqqq q qqq q aqqqqQqQ q Aqua a A assaSsin q qqqqQqqqq q q qqqqqqqqqq q qqqqq q q qqqq q qqqqqqq q qqqqq q qqq q qq q qqqq a aquaaqaaaa a faq q qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq qqqqqqqq q WarsawqqqqqQaqqqqqqqqQaeda q aqua aqua q q q q q aquaqq

  • @njmagar7232
    @njmagar7232 Год назад +3

    Dherai talent tim. 👌👌👍👍o

  • @mukundachhetri6965
    @mukundachhetri6965 Год назад +4

    very nice

  • @sushilagiri5671
    @sushilagiri5671 Год назад +49

    बाजा सुन्दरी नानीहरुलाई अझै सफलताको शुभकामना !!! इन्द्रेणी हेरेर बस्नु हुने हजुरहरु सबैलाई 🙏🙏🙏❣️❣️❣️जय गीत जय संङ्गीत।🇳🇵🇳🇵

  • @khimprasad7026
    @khimprasad7026 Год назад +8

    जय इन्द्रेणी सिंधुली कला घर को कलाकार बैनी हरुको बीजोड़ राम्रो प्रस्तुति छ ❤️🎉❤️

  • @narchhantyal9116
    @narchhantyal9116 Год назад +4

    सिन्धुली कल्ल घर का बहिनिहरु र छत्र को घम्सा घम्सी रमाइलो दोहोरी धन्यबाद इन्द्रेनि

  • @hemantakandel5500
    @hemantakandel5500 Год назад +1

    Good morning everyone,
    Aahaa.....
    Nikai rochak prastuti
    Feri pani agaman hos panche baja samuha ko indreni ma
    Jaya indreni

  • @Harilal-vb5hl
    @Harilal-vb5hl Год назад +3

    dherai ramro bhajn baja sundri and indreni all tim

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +4

    ❤❤❤❤❤
    Music, Singing, dancing, laughing and weeping , and Comedy , MEDITATION -
    YOG= REAL THERAPY FOR WHOLISTIC HEALTH.
    ❤❤❤❤❤

  • @malikaonline3622
    @malikaonline3622 Год назад +3

    सारै रमाइलो

  • @jhappardhami4363
    @jhappardhami4363 Год назад +3

    Good luck pabitra ramtel ji ❤❤

  • @bindadhakal6303
    @bindadhakal6303 Год назад +3

    नानिहरुलाइ बधाइ छ अझै अगाडि बड्नु

  • @indirabaskota207
    @indirabaskota207 Год назад +3

    jay kalaghar Jay iindrani

  • @tekyakha1398
    @tekyakha1398 Год назад

    Sindhuli naneeharoolai suvakamana.