हाम्रो पाल्पाको साथै देशै भरि प्यारो आदणिय नारायण रायमाझी सर मा मेरो उच्च सम्मान छ। साथ अलिफ मिया कृष्ण कडेल दाइ सम्पूर्ण सम्पूर्ण मा मेरो तर्फबाट नमस्कार साथै शुभकामना छ
अलिफ र मनमाया को रमाइलो दोहोरी को टुक्का माथी नारायण रायमाझी को मीठो मुसकान आहा असाध्यै रमाइलो लाग्यो दोराइ दोराई सुने यो भिडियो हेर्ने सुन्ने सबैलाई धेरै माया हामी सबैलाई भगवानले रक्षा गरुन ❤❤❤❤❤❤
जय इन्द्रेणी ,जय कृष्ण दाजु 🙏🙏🙏🙏🙏जय नाराणि रामाइजि 🙏🙏सम्पुर्ण इन्द्रेणी टिम लाइ उच्च सम्मान छ❤❤❤विशेष धन्यवाद मेरो दाइ कृष्ण दाजु ❤❤❤❤❤जय इन्द्रेणी ?जय कृष्ण दाइ आलिफ सर र मनु दिदि को धेरै रमाइ दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤❤❤
अग्रज कलाकार नारायण रायमाझी सर गित मलाई धेरै धेरै मनपर्छ सम्मान छ प्यारो अलिफ खान भाई र मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ मनमाया बहिनी स्वार कि धर्नी हुनुहुन्छ हार्दिक सुभकामाना छ देवी घर्ती बहिनीको गित मलाई पनि धेरै मनपर्छ इन्देणी मा आउनु भएको छैन धेरै दिन भयो सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर नारायण रायमाझी सर अलिफ भाई मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
अग्रज बरिष्ठ गायक संगीतकार निर्माता निर्देशक नारायण रायमाझी जी लाई सम्मान 🙏🙏 अती उत्कृष्ट गित गाउनु भयो ❤❤. स्टार अलिफ जी र स्वर की धनी मन की ग्यानी मनु जी को दोहोरी सुपर मनोरञ्जन ❤❤. जय ईन्द्रेणी 🙏❤. जय क्रिष्ण दाइ 🙏❤🙏।
What a legend Narayan dai. Lots of respect. Nice to see Alif back. Manmaya soltini, dohori queen of Indreni, lots of love. What a voice you guys have. ❤❤❤
Purrfect dohori. Yo honi dohori bhanya. Yaha vulgar gaune gayak haru thuprai chhan. Vulgarism promote nagaram. Alif ra Manmaya soltiniko yo geet jasto sabaile gaidiye sapariwar ananda le basera herna painchha. Thank you indreni team ra Narayan dai, Manmaya sathai Alif. Best of luck...🎉🎉🎉❤❤❤
अलिफ भाइ स्वर र दोहोरि का धनि, निक्कै लामो समय पछि दर्शन पाइयो तर, झाम्टे भयर आयको ले अल्लि कस्तो2 लाग्यो । कता हरायको थियो कुन्नि ? जे-होस् शुभकामना छ ।
अलिफ स्टेजमा आगाेबाल्ने तरखरमा अाेडन बिच्छ्याउन दुबै मिल्ने मनमाया राेजेर दाज्यु लाई गाह्राे भाेनि अलिफलाइ सधैं देख्ने मन छ हौ 🙋♀️🙋♀️🙋♀️🙋♀️🌹👌👌👌👌
सारै राम्राे लाग्याे ❤❤❤❤
इन्द्रेणी कार्यक्रम मन् पराउने जति हाजिर हौ
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
🎉
हाम्रो पाल्पाको साथै देशै भरि प्यारो आदणिय नारायण रायमाझी सर मा मेरो उच्च सम्मान छ। साथ अलिफ मिया कृष्ण कडेल दाइ सम्पूर्ण सम्पूर्ण मा मेरो तर्फबाट नमस्कार साथै शुभकामना छ
आदरणीय दाजु गाएक नारायण रायमाझी कालजयी श्रस्टा अजर अम्मर गाएक लाई मनै देखि नमन छ❤❤❤❤
शब्द अत्यन्तै भद्र र उत्कृश्ट छन अलिफ र मनमाया ज्यु हरुलाइ सम्मान छ
आदरणीय गुरु नारायण रायमाझी मा प्रणाम र सम्पूर्ण इन्द्रेणी परिवारमा न्यानो माया अनि मिठो सम्झना ❤❤❤
अलिप भाईको दोरि धेरै पछि हेरन पाञ्यो सारै रामो लाञ्यो 🎉🎉🎉🎉
निकै सालिन जोडि दोहोरि क्षेत्रमा मनमाया वाइवा अनि आलिफ खान
आदरणिय नारायण दाइ को सङ्गै आलिफ भाइ र मनमाया बहिनीको दोहोरी दमदार थियो । ज्यादै राम्रो लाग्यो । शुभकामना दुबैजना भाइ बहिनीको दोहोरी लाई ।कति छिटो सकियो थाहै भएन दोहोरी , सुन्न रहरै पुगेन ।
आहा कति मिठो स्वर शब्द अति मन पर्यो नारायण रायमाझी सरको लगायतका कलाकारको सफलताको शुभकामना
सबै जनामा सम्मन छ🎉🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
मनमाया वाइबा नै एक इन्द्रेणीको सान मान अनि सम्मान हुन ।
लौ हजुर आज त सँगितका हस्तिहरुको जमघट स्वर सब्द का खानिलाई सलाम जय इन्द्रेणी जय सङ्गीत 🎉🎉❤❤❤
वाउ क्या गाउछे यार मनमया ज्यु ले कस्तो तिखारियेको स्वर , खिड्का भाकागाउने शैली साह्री मिठो ।
जादु छ आलिफ भाइ को स्वर❤
नारायण दाइ लेजेन्ड अनि अलिफ खान र मन माया दिजुको दोहोरि आहा मन शितल भयो
वाव आज देरै दिन पछि मन माया दिको आवाज शुन्न पाइयो सारै खुसी लाग्यो
नेपाली लोकगीत सङीतको धरोहर बलियो खम्बा आदरणिय दाजु नारायण रायमाझी दाइ प्रती सम्मान छ।।❤❤
हाम्राे पाल्पाली कलाकारहरूकाे ईन्द्रेणीमा धमाका
सम्मान छ सम्पुर्णमा
आलिफखान को सोर कति राम्रो ❤❤❤
मेरो जिन्दगी को पृय गायक स्वर सम्राट आदरणीय नारायण राइमाझी ज्यु नतमस्तक छुम
धेरै धेरै बधाई छ सम्पुर्ण अग्रज कलाकार र इन्देणी टिम लाई
इन्द्रेणी मा अब राजु ढकाल र देबि घर्ती लाई ल्याउनु पर्यो भन्ने जति यता हाजिर हुमत❤❤❤
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ, अलिफ खान र मनमाया वाइबा को दोहोरि पुनः सुन्न पाइयोस❤❤
इन्द्रेणी कार्यक्रम का सम्पुर्ण कलाकार हरु कार्यक्रममा आउनु भएका सम्पु दर्शकहरुमा सम्मान छ। सफलताको काम्द्ना ।।।।।
आहा अती दामी छहै एक झलक
जानै। छैन यो माया मारेर यो माया मारेर जनता। आडैमा बसेर जेखाय पनि रमाउने छु। सधै नै हासेर
आदणीय नारणा दाजु प्रति उच्च सम्मान अलिफ vs मनमाया को रमाईलो दोहोरी wow 🎉❤❤❤
अलिफ र मनमाया को रमाइलो दोहोरी को टुक्का माथी नारायण रायमाझी को मीठो मुसकान आहा असाध्यै रमाइलो लाग्यो दोराइ दोराई सुने यो भिडियो हेर्ने सुन्ने सबैलाई धेरै माया हामी सबैलाई भगवानले रक्षा गरुन ❤❤❤❤❤❤
जय इन्द्रेणी ,जय कृष्ण दाजु 🙏🙏🙏🙏🙏जय नाराणि रामाइजि 🙏🙏सम्पुर्ण इन्द्रेणी टिम लाइ उच्च सम्मान छ❤❤❤विशेष धन्यवाद मेरो दाइ कृष्ण दाजु ❤❤❤❤❤जय इन्द्रेणी ?जय कृष्ण दाइ आलिफ सर र मनु दिदि को धेरै रमाइ दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤❤❤
अग्रज कलाकार नारायण रायमाझी सर गित मलाई धेरै धेरै मनपर्छ सम्मान छ प्यारो अलिफ खान भाई र मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ मनमाया बहिनी स्वार कि धर्नी हुनुहुन्छ हार्दिक सुभकामाना छ देवी घर्ती बहिनीको गित मलाई पनि धेरै मनपर्छ इन्देणी मा आउनु भएको छैन धेरै दिन भयो सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
अग्रज कलाकार हुन् अथवा अनुज सबै अटाउने एउटै मात्रै कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏
यत्तिकै राम्राे समधुर स्वरकि धनि मनमाया दिदिकाे गित जहिले सुनपाउ❤❤❤❤
मनमायाकाे स्वर ,टुक्का र हाँसो मध्ये मलाई त हाँसो नै अत्यन्त मिठाे लाग्छ ।
समझद्दार किसिमले नइत्तरिकन गित गाउने दुबैलाइ धन्यबाद
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर नारायण रायमाझी सर अलिफ भाई मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
Respect to The legend Narayan rai majhi Alif khan got a quality of singing. Aghadi badh dhai janu bhai
अग्रज बरिस्ठ गायक सँगितकार निर्माता निर्देशक नारायण रायमाझी सरलाई धेरै धेरै बधाई छ🙏🙏🙏🙏🙏
धेरै समय पछि देखन पाइयो नारायण राइमाजी लाई
😅😅😂😂😢😮😅😮😢🎉😂❤
सम्मान सम्पुर्ण दर्सक हरु मा
नारायण ज्यु लाई इन्द्रेणी मा
देख्न पाइयो जय नेपाल ❤🙏🇳🇵मीठो दोहोरी 👌
Narayan rayamajhi Dai lai manai dekhi naman❤
धेरै मार्मिक छ यो टिम लाई सुभकामना ।❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ भाई,❤ अरू ले जे सुकै भनोस् अगाडि बढ्ने कोसिस गर्नु है
अग्रज बरिष्ठ गायक संगीतकार निर्माता निर्देशक नारायण रायमाझी जी लाई सम्मान 🙏🙏 अती उत्कृष्ट गित गाउनु भयो ❤❤. स्टार अलिफ जी र स्वर की धनी मन की ग्यानी मनु जी को दोहोरी सुपर मनोरञ्जन ❤❤. जय ईन्द्रेणी 🙏❤. जय क्रिष्ण दाइ 🙏❤🙏।
नेपाली लोक गित संगीतको धरोहर आदरणीय गायक नारायण राईमाझी दाई🙏🙏
Yo manmaya kahile budi hune vyna yrr❤❤
rasham nirdosh lae lyauna paraeyo krishna dai ❤
अति राम्रो प्रोग्राम भाइ कृष्ण
Aaha! kati ramro programme xa
Dharai paxi Alif dai ko dohori hernu payo man Maya dee saga Khushi lagyo ❤❤
कमेन्ट गर्ने सबै लाई श्री पशुपति नाथ ले रक्षा गरून् 🙏🙏🙏🙏
धेरै समयपछि अलि खानलाई इन्द्रेणीमा देख्न पाइयो धेरै खुसी लाग्यो आजभोलि अलि फ्यानका दोहोरी र गीत आउँदैन नि। किन हो
अलिफको स्वर धेरै राम्रो यो गित अफ बिटमा छ राम्रो गाउनुभयो 👍️
अझै सुन्न मन थियो कति छोतो लाग्यो ❤❤❤❤❤❤
धेरै धेरै राम्रो लाग्यो मलाई शुभकामना छ शबैलाई
मलाइ मन पर्ने गाइका मनमाया वाइबा सोरको धनि
सम्पूर्ण लाई मेरो तर्फ बाट ❤❤ नमस्कार ❤❤🙏🙏🙏🕉️🕉️
आदरणीय दाजु नारायण रायमाझी ❤❤❤❤❤
देवि घर्ती दिदी चाहियो भन्ने जति यता लाईक
Ma pani hae sem
🎉@@rajugt1120
@@rajugt1120😊😊
✋️✋️
म पनि छू है अझ देवी दिदी को बहिनी सुस्मिता पनि साथ मा भएको देख्न मन छ
बसौला। रमाई बसेर रमाहि सधै नै रमाहि हातैमा। खाय। साथैमा रमाय साथैमा रमाय हासि खुसी। खुसी गरेर रमाउला हासेरै रमाउला हासेर। रमाउला नखायनि ईन्द्रणि लोक नाचेर रमाउला। नाचेरै रमाउला यो
जय ईन्द्देणि🎉🎉🎉❤❤❤
Dherei paxi aadraniy daju Narayan raymajhi dai Ani alif Khan mitho sor. Sunna paiyo khusi xu ma. Tehi Mathi ma Maya ko satha
यि दुबैजना गायक गायिका उस्तै उस्तै छन् शालिन र शान्त स्वाभावका
नमन् छ नारायण रायमाझी दाजु ❤❤
Barist gayak sarjak Mr Narayanmaji and gayak Mr ALiff khan and Ms Manu mayawabai indreni team thanks
❤ दुजाना शब्द धेरै रामरो रमैलो भययो 😅😅😅
What a legend Narayan dai. Lots of respect. Nice to see Alif back. Manmaya soltini, dohori queen of Indreni, lots of love. What a voice you guys have. ❤❤❤
जय ईन्द्रेणि
बिस्नु माझी लाईनि एक दिन यो स्टेजमा हेर्ने कोको छौ ।
नमस्कार इन्देगी को सवपरिवार लाई म पोखरा बाट
Supar hit dohori
आलिफ भाइ पहिल्यैको सादगीमा राम्रो देखिन्थ्यो है ...
आहा कति पुरानाे भाका वाह 🌺🌺🌺🌺♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
Purrfect dohori. Yo honi dohori bhanya. Yaha vulgar gaune gayak haru thuprai chhan. Vulgarism promote nagaram. Alif ra Manmaya soltiniko yo geet jasto sabaile gaidiye sapariwar ananda le basera herna painchha. Thank you indreni team ra Narayan dai, Manmaya sathai Alif. Best of luck...🎉🎉🎉❤❤❤
Jay indreni सबै लाई नमस्कार❤️❤️❤️
सारै रमाईलो दोहोरी र कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
अति राम्रो दोहोरी 👍️👍️🙏🙏
Good evening everyone
Lau ajata Narayan sir ko upasthiti le Indreni nai jhal jhali baleko xa
Alif ra Manu ko dihori le babal banayo
Good luck ❤❤
अादरणिय दाजु नारयण दाजु लगायत सबैलाई नमस्कार ❤ गजब छ भाइ अलिफ काे अाबाज ❤
इन्र्देणिमा अब बिस्नु माझी र देबि घर्ती तिका पुन पनि आउनु पराे
मन् माया दिदी को दोहोरी सुन्दा त मजा बेग्लै आउँछ हो मलाई त 🙏🙏🙏
अलिफ भाइ स्वर र दोहोरि का धनि, निक्कै लामो समय पछि दर्शन पाइयो तर, झाम्टे भयर आयको ले अल्लि कस्तो2 लाग्यो । कता हरायको थियो कुन्नि ? जे-होस् शुभकामना छ ।
Wow kati ramro awaj Alifko
जाेवान राम्राे १९/२० काे जाे देख्दनि रााम्रि १४/१५ कानुनले देख्लानि 🙋♀️🙋♀️🤔🤔🤔🤔🙋♀️🙋♀️🙋♀️👌👌जय हाेस नारायण सर, 👌👌
अलिफ भाई को स्वर दामी छ ❤❤
❤❤❤❤ super
बबाल नया लुक्स अलिफ ब्रोको
होइन जो आयनी इन्द्रेणी कि खम्बा शीत जोस्सिनी जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
wawo alif vai n manmaya nice
ईन्द्रेणीकाे खम्बा मन माया दिदिकाे हासाे सार्है मन पर्छ ,दाेहाेरि राम्रो छ सबैलाई नमस्कार
❤❤🎉🎉 सबैमा मिठो सम्झना 🎉🎉❤❤❤
Woo Alif Sir mis you long time no see 🥰🥰
Very nice 👌 song between Alif khan & Manmaya sister
Welldone I'm watching from United Kingdom 🇬🇧
जय जयइन्देणी
नमस्कार 🙏💕आज धेरै दिनपछि अलि खान नारण रायमाझि इन्द्रेणी मा देख्न पाईयो नमन 🙏💕छ
धेरै पछि अलिफ ब्रो लाई देख्न पाइयो, अनि जस्तो अबस्थालाई पनि हासिहासी सामना गर्ने दिज्जु मनमाया लाई सम्मान छ...
Narayan dai lai kala lai Naman xa ❤❤❤❤
It's so nice song l like from India🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤
हासेरै मर्न भईयाे ❤❤❤❤❤❤❤❤