चिज गुरुङ र सिता थापा उ बेला र यो बेलाका टप कलाकार बिच कडा दोहोरी । ०५.०७.०८० ।। HD
HTML-код
- Опубликовано: 21 окт 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChijGurung_SitaThapa #LiveShow # - Развлечения
चिज भाई ले (सीता)अग्रज संग गाएको दोहरी धेरै नै राम्रो लाग्यो 🙏
शभ्य र शालीन कलाकार भाइ चिज गुरुङ ,हरेक शब्द मनछुने हुन्छन् ।
सीता दिदीसँग पनि कडा शब्द प्रहार गरी दोहोरी रमाइलो गर्नुभयो चिज भाई 🎉जय गीत जय सङ्गीत जय इन्द्राणी ❤
😊
उत्कृष्ट दोहोरी दुबै जनाको👍️ जय इन्द्रेणी । जय गित जय सँगित ।
सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी नयाँ लाई प्रोत्साहान अग्रज लाई सम्मान सबै को लोकप्रिय कार्यक्रम इन्द्रेणी 🙏🌈❤. सुपर से ऊपर दोहोरी . Superb ❤❤❤❤.
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
आहा धेरै रमाइलो भयो मेरो सारै मन पर्ने कलाकार गीत के बयान गर्नु सबै जनालाई बडा दशै को शुभकामना छसाथै इन्द्रेणी परिवार लाई 🎉🎉🎉❤️❤️❤️
आहा चीज र सिता जी को दोहोरी अति उत्कृष्ट छ जय गित जय सङ्गीत जय इन्द्रेणी परिवार ❤❤
चिज गुरूगंको प्रस्तुति,सिता थापा जिको सांलिन्दा सारै राम्रो लाग्यो र सिता जि सिता जस्तै राम्री छ,मलाई पनि मन पर्छ !!
आहा सीता थापा र चिज गुरुङ बीचको रमाइलो दाेहाेरी 🎉🎉🎉❤❤❤❤
Chij ko tukka dherai ramro x Naya Naya tukka aux ra indrenilai thanks
शमिॅला जी को डान्स जति तारिफ गरे पनि कमै हुन्छ।
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
जय ईन्द्रेणि
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ जोरदार ताली धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤ जय ईन्देणी ❤❤❤❤❤
Super xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤
समपूण नेपाली हरूलाई बिजय दशमी को शुभकामना
Master piece performance by Gorkhali ko shaan Chij ङोलो and Sita didi. Thank you Indreni for arranging this. And all the dancers on the floor especially soltinee Mhendo Manmaya, kalaute and special thanks to Sharmila bahini jasko dance येति राम्रो हुन्छ कि नाच्न सबैले सिक्नु पर्छ सर्मिला बहिनी बाट and one suggestion Sharmila baihini dance school kholnus student number 1 मा मेरो नाम लेखी हाल्नुस त please. Thank you love love and lots of love Indreni keep it up. ❤❤❤❤❤🎉🎉🎉
चिज भाइ को फ्यान म पनि ❤
लोक दोहोरिमा चिज भाइ हिरो of the world
सबैको मिठो सम्झना
JAIINDRENI TEAM WITH KRISHNA KANDEL ENJOYED CHIJ GRG VS SITA THAPA JAI HOS BOTH .
WATCHING FROM SCOTLAND UK.
SUB MAJOR NARJANG GRG
चिज साच्चिकै चिज हाे ।याे नाम राख्नेलाई सलाम छ ।
चिज जि को मुड अनि सिता दिज्युको हाँसो सङ्गै को दोहोरी सारै मिठो लाग्यो🙏😘😘😘सीता दिज्यु कति राम्री देखिनुभाको👌👌 ❤️❤️❤️
Super-dupper live dohori between Chij & Sita. Badai chha.
दाेहारी सार्है मार्मिक छ र धेरै रमाइलो भएको छ 🙏🙏🙏🌼🌼🌼🍀🍀🍀🍀🍀🌸🌸🌸🌸💐💐🙏🙏🙏
धेरै राम्रो छ दोहोरी
चिज भाइ काे माेहाेनिरुप 15 देखि 50 काटेको नि सुहाउने चिज भाइ काे दोहोरी र रुपलाई सलाम सुनौलो अवसर दिने लोकप्रिय कार्यक्रम इन्द्रेणी परिवार संगितीक अभिबादन धेरै माया
सबेैको मिठो सम्झना❤❤❤ चिजी लाई दुई जन्को lok dohori❤❤❤
रमाइलो दोहोरी🙏❤️💕❤️
इन्दिरा गोले गुरुङ दिदीको सीता थापा दिदी को नबराज घोरासाइनी दाइको गीत रेडियो नेपालमा र क्यासेट मा सारै मीठो गीत छ
Excellent Dohori Chij bhai ra Sita bahini ko-jaya Indreni!!
Nice song I like very much from india ❤
ईन्द्रेणि परिवार तथा ईन्द्रेणि हेरि वस्ने सम्पुर्ण दर्शकहरुलाई वडा दशैकाे उपलक्षमा शुभकामना छ।
नया पुराना कलाकार भेला पारेर लोक सस्कृतिलाई अझ ससक्त बनाऔ ।
सीता जी ले सारै राम्रो गाउनु भयो ।
Awesome. Very nice. Thank you Chij sir Sita didi and all Indreni team. ❤❤
Very nice song 👌😂 chji gurung and Sita Thapa thanks 🙏👍
घुम्रे कपाल सिल्कि कपाल कुनै बाँकी राखेना पुरानाे popular नयाँ popular अद्भुत टुक्का जोडीले अन्तिममा कौतुहलता चासो हुने दोहोरी गाउनु भयो जोडी लाइ उच्च सम्मान जय इन्द्रेणी
पहिले दोहोरी च्याम्पियनमा कमेन्ट गर्ने सङ्ग उत्कृष्ट दोहोरी गाएको हाम्रो चिज ब्रो🙏🙏🙏
❤Excellent-Dohori -Chij gurung &sita. Tapa All the Best God pleas you ❤ Bath from America ❤ thank you so manchhe ❤
❤❤❤❤❤
INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
❤❤❤❤❤
jay indreni
Chij vai baneko Lok dohir ko king ho ra vai geet aatimto cha ❤❤
मजा आयो
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
A BEAUTIFUL LIVE FOLK DUET SONG SINGING BY LOVELY SINGER SITA JI & WONDERFUL SINGER CHIJ JI IS SO ENTERTAINING.
❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
सारै रमाइलो दाेहाेरि सीता र चिजकाे 🌹🌹🙋♀️🙋♀️🙋♀️🙋♀️👌👌👌👌👌
बास्तबमा चीज गुरूंगको प्रतिभा सारै सराहानीय र उत्कृष्ट छ। साथै सीता थापा त दोहोरीकी रानी जस्तो लाग्छ॥
❤Lekchar Derai bhayo geet Sunar. hjr ❤
❤lekcha derai bhayo❤
सहि बात मजा आयो 😊
जय लोक दोहोरी ❤❤❤❤❤❤
सबै जना ले दोहोरी हेरेर सुनेर माया गर्दिनु होला बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा
सिता थापाको सालिनता अनि चिज गुरुङको सुमधुर स्वर सुन्ने मौका दिएकोमा ईन्द्रेनी टोलीलाई नमन।
चिज दाइ को दोहोरी टुक्का सावल र जवाल मात्र छुट्टै आनन्द छ धेरै धेरै बधाई तथा शुभकामन छ❤❤❤❤❤
ABC इन्देणी परिवारलाई बिजया दशमी काे हार्दिक सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सिता दिदी चिज भाई जय भगवान् 😊
Looooooooooooooooooooooool
❤❤❤❤❤❤❤👍️👍️👍️👍️
मलाई कति आउन मन लाछ ईन्द्रेणमा तर टाडा छु धेरै धेरै धन्ने बाद कृष्ण भाई
Chij is always king❤
जस्तै भिडमा पनि मनमाया वाइबाको आवाज छुट्टै पहिचान छ जति सुनेनी सुनिरहुँ लागिरहन्छ सम्मान छ हजूरको गला र कलालाई लगायत सम्पुर्ण इन्द्रेणी टीमलाई🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
दमदार दाेहाेरी।चिज भाइ मलाई मन पर्ने एक गितकार।
जय इन्द्रेणी
दुख को इन्द्रेणी
सुख इन्द्रेणी
सबैलाई धेरै सम्झना ❤❤❤❤❤❤
🙏🙏🙏👌👌👌♥️♥️♥️♥️♥️
शुभकामना ।
इन्द्रेणीको सबै कलाकार हरु लाई दशैको शुभकामना छ
Very nice song ❤❤❤
@@parbatipunkchain7243p
Aaha super xa Dohori chij sir🙏👌👌♥️♥️♥️♥️♥️😂😂😂😂😂😂🇳🇵
❤❤
हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी
❤🌹🥀🙏🇳🇵🇳🇵
🎁♥️🎀
Sabai indreni team lai salute X
चिज त चिज नै हो यार 😋👍️👍️👍️
Chij Solti❤️❤️
❤❤❤❤❤
Chij gurung is king wow so beautiful song🎉🎉❤❤❤❤❤
अहिलेको जल्दोबल्दो गायक चिज र बरिस्ठ गायिका को गीत राम्रो लाग्यो सबैको जय होस जय नेपाल
धेरै राम्रो love you all Iam from HK
उत्कृष्ट गायकी । अद्भुत कवित्व शक्ति । तारिफ गर्ने शब्द नै छैन ।
Dhrai badhin chha ati ramro
आहा कति रमाइलो 💗💗💗🙏🙏💗💗💗🇳🇵🇳🇵🇳🇵💗💗🙏🙏
Aajako dohori kada dd ajhai khhuler gaunu vayeko vaye ajhai kada hunthyo ki vanne lageko thiyo aru 👌 👌 vaag 2 chadai launu paryo haii 🤘🤟🤙🤙
चिज भाई हाइ हाइ
सारै मिथो अनि राम्रो गित
3Jana lage ni pek pek banayo yar chij daju le hahah ❤❤❤😂😂😂🎉🎉dami dami
Aha yestopo dohori sarai majaa ayo congratulations ❤❤❤❤
Cheez grung , Always rocks
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
Dasai ko suvakana xa kadel ji pariwar
Dery eamro xa son🎉
Aja , Chij GRG jyule..Sita Thapa Jyuko " TEL " Nikali Diyo ho..Thank You Chij Vai..!
😅😅😅
जय
kati sadar dohori.yasti hunuparcha.hardik badhai chha sita didi ra chij ji.
Handye handye keta tyehi sitale ho sabaile 5 iastar dida 4 Matra diko
Kya mitho dohori I listen many many times ❤❤❤❤❤
Best of luck Sita Thapa and Chij Tamu I am big Fan of Sita Thapa and Chij Tamu
Damside Pardi Pokhara
Chij dai💕👌
Interesting dohori keep going....!!
🙏🙏🙏🙏
मनमाेहक दाेहाेरि गित।
Beautiful 😍
जति हेरेनिथाकिदैना ईन्द्रणि कारि कराम्लाई
नाम नि चिज कला नि त्यस्तै ।
सम्मान छ दुबैलाइ
❤❤❤❤❤❤
Yesto po dohori samman dubai jana lai🙏🙏
wow गज्जव को दोहोरी दुबै जना सीता र चिजको अत्ति नै उत्कृष्ट माहोल हेर्न पायियो मजा आयो प्रस्तुत कर्ता इन्द्रेणी परिवार लाई सादार नमस्कार 🙏🙏👏👏🎊✨🌿🎈
❤मनपर्ने गाईका सिता दीदी 🙏 धन्यवाद हजुर यति मीठो सोर सून् पाईयो ❤ विजयादशमीको शुभ कामना व्यक्त गर्दछु सबै जनालाई ❤🙏